यात्रा - सपना श्रृंखला | Yatra - Sapana Srinkhala EP07 - Herne Katha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • महिनौंसम्म हामी कथाको खोजीमा देवेन्द्रसँगै पूर्व पश्चिम गर्यौं । एकदिन हामीलाई लाग्यो कथा त हाम्रो गाडीको डाइभर सिटमा पो बसिरहेको रहेछ ।आज सपना श्रंखलाको अन्तिम अंकमा देवेन्द्र राई आफैं कथा बनेका छन् । उनको जिन्दगीकाे कथालाई हामीले नाम दिएका छाै यात्रा ।
    #SapanaSrinkhala #HerneKatha
    Story of a driver's journey.
    ------
    यो सपनाको श्रृंखला हो । सपना श्रृंखलामा मान्छेले आफ्ना सुन्दर सपना पुरा गर्न बटुलेका साहस र दृढताका कथाहरु समेट्छौं । सपना श्रृंखला तयार पार्न एनसेलले सघाएको छ ।
    This is Sapana Srinkhala (Dream Series), the video stories produced by 'Herne Katha' that follow the dreams and aspirations of ordinary people and their struggles behind. 'Sapana Srinkhala' is supported by Ncell.
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support the production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    🎥 Camera Assistant - Ashma Adhikari
    Producer - Asha Thapa
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/t...
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekat...
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 946

  • @hernekatha
    @hernekatha  4 ปีที่แล้ว +431

    आजको कथा हेरिदिनु भएकोमा सबैलाई धेरै धेरै धन्यवाद । कृपया सुरक्षित रहनु होला । जीवन अमूल्य छ । जिन्दगिलाई माया गर्नुहोला । हात धुनुहोला । भिडभाडमा नजानु होला ।
    कोरोनाविरुद्धको यस लडाईमा मान्छेलाई अलिकति बल दिने सन्देश तयार पारेका छौं । यो पनि हेरेर सक्दो शेयर गरिदिनुहोला: business.facebook.com/watch/?v=1275694765959496

    • @shreeparsadrai7667
      @shreeparsadrai7667 4 ปีที่แล้ว +3

      Dami xa hajur ani hajur mero gauma janu hajur

    • @thejourneyoflife2401
      @thejourneyoflife2401 4 ปีที่แล้ว +2

      राम्रो लागो दिदी म जहिले पनि हेर्छु कोरिया बाट

    • @nirupoudel6366
      @nirupoudel6366 4 ปีที่แล้ว +2

      Good

    • @forlanpun1837
      @forlanpun1837 4 ปีที่แล้ว +1

      Yo tim ko No chahiyo karm sinkhala ma aayako school ma mero pani bachha admid garnu thiyo plz

    • @utsabrai9900
      @utsabrai9900 4 ปีที่แล้ว +3

      राई दाजै लास्टै रमाईलो मान्छे रैछ ..... सायद सबै लाई नै मन पर्छ होला हौ यो मान्छे ... साह्रै रसिलो हंसिलो मान्छे 😍😍 आफ्नो मन मा दुख जे जस्तै भए नि वर पर भएको मान्छेलाई खुशी र आनन्द दिनु नै जिन्दगी हो जस्तो लाग्छ ... UAE बाट राई दाईलाई सेवा पठाको छ भन्दिनु है 😍😍😍😍

  • @utsabrai9900
    @utsabrai9900 4 ปีที่แล้ว +312

    बिदेश मा बसेर कथा हेर्दा सुन्दा ... क - कसलाई आफ्नो प्राण भन्दा प्यारो देश नेपाल को याद आयो नि ? 😍😍😍😍😍

    • @rajkumarshrestha6610
      @rajkumarshrestha6610 4 ปีที่แล้ว +6

      धेरै याद आउछ यार

    • @gloomyguy5815
      @gloomyguy5815 4 ปีที่แล้ว +3

    • @yashpariyar1532
      @yashpariyar1532 4 ปีที่แล้ว +3

      24/7 Hour aafna childhood ka din haru yaad garxu. Mann ta garxa Aile nai plane samatera aao Tara jimmewari ko bodh hunxa. Hamro Praan bhanda Pani pyaaro Desh Nepal. I Love You Nepal🇳🇵🇳🇵🇳🇵😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️❤️

    • @utsabrai9900
      @utsabrai9900 4 ปีที่แล้ว +1

      sahi ho yar.... herne katha le aafno ghar gaun ko yad jhal jhali dilai dinxa ....

    • @dpkc7762
      @dpkc7762 4 ปีที่แล้ว +1

      अाउछ नि।।

  • @जयराजपुताना-झ9थ
    @जयराजपुताना-झ9थ 3 ปีที่แล้ว +38

    वाकई में नेपाली आदमी पूरी दुनिया में सबसे अलग है चाहे कैसी परिस्थिति हो वह हमेशा खुश रहता है🙏🙏🇮🇳

  • @nareshmagar5219
    @nareshmagar5219 4 ปีที่แล้ว +183

    अब फेरि गजेन्द्र सर को कथा 2 लेयाउनु पर्यो विद्या दिदि हजूर

    • @gunjanpulami6338
      @gunjanpulami6338 4 ปีที่แล้ว +6

      Sahi ho. bidhya dd hamro kura suni dinu paryo plz

    • @punusha6704
      @punusha6704 4 ปีที่แล้ว +3

      Gunjan pulami ho

    • @bishnupathak6806
      @bishnupathak6806 4 ปีที่แล้ว

      Umm

    • @limbusasi9738
      @limbusasi9738 4 ปีที่แล้ว +2

      मलाई पनि

    • @laxmiraj808
      @laxmiraj808 4 ปีที่แล้ว +2

      गजेन्द्र सरको कथा मैलेपनि हेरेको छु सुदूरपश्चिमको दार्चुलाबाट

  • @jyotisubedi2449
    @jyotisubedi2449 4 ปีที่แล้ว +61

    देवेन्द्र लाइ मन नपराउने मान्छे सायद मैले देखेकै छैन। उसका गफ सुनेर आनन्द लिने मान्छे टोलमा धेरै छन्। जस्तो पनि काम लाइ नाइँ म गर्दिन कहिलै भन्दैन। उसलाई तार बाट देवेन्द्र बनाउने मान्छे चन्दा दिदि ( जसको आफ्नै कथा बन्न सक्छ ) हुन्। यो कथा हेरी रहदा मलाई उनका मिलनसार घरबेटी राजकुमार बस्नेत र दुख र सुखको बेला बिना स्वार्थ उन्लाइ सहयोग गरि रहने शिव पराजुली प्रति पनि नमन।

  • @AAbhayez
    @AAbhayez 4 ปีที่แล้ว +5

    😊Love this person, यस्तो साथी भयो भने यात्रा गर्न पनि ज्यादै मज्जा आँउछ! रमाइलो जीवनका कथा ठट्टयौली र चुटकुला सुन्दा यात्रमा थकानको अनुभवनै हुँदैन!😊

  • @नेपालनेपाली
    @नेपालनेपाली 4 ปีที่แล้ว +72

    एउटा बकुलाले जति माछा ला कुर्छ म पनि नया कथा हेरन को लागि कुर्छु फेरि आज नया कथा आयौ मेरो भोक मेटिए जस्तो लायौ

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +101

    हेर्ने कथा मन पराउने कति जना हुनुहुन्छ।

  • @संगीतमेरोजिबन
    @संगीतमेरोजिबन 4 ปีที่แล้ว +14

    दिन भरीको थकाइ अनि मालिको थर्काइ अनि फलामे बेड मा सुतेर यो #👁️‍🗨️हेर्ने कथा ले दिन भरी को पीडा भुली दिन्छ अखिर दुख सबैलाई छ

  • @dustyboot1
    @dustyboot1 4 ปีที่แล้ว +21

    Oye pilot uth oye jhilkey uth ...His expression was priceless bless him.

  • @sushilchapagain5069
    @sushilchapagain5069 4 ปีที่แล้ว +54

    साच्चिकै मन छुने कार्यक्रम बनाउनु भएको छ ।सम्पूर्ण टिम लाई मुरि मुरि धन्यवाद ।

  • @dewananish43
    @dewananish43 4 ปีที่แล้ว +4

    जुवाडे बाउ को चुनाब लड्ने कुरा 😀😀😀अन्तिम सिन आमा सङ्ग छुड्दा 😥😥😥झरी बादल आउदा आमा लाई ड्राइभर छोरा को पिर 😥😥😥😥अनि बिध्या जि महिनौ सम्म कथाको खोजी मा...... एक दिन हामिलाइ कथा त हाम्रै ड्राइभर सिटमा बसिरहेको छ 😍😍😍अनि हेर्ने कथाको बासुरिको धुन

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 ปีที่แล้ว +4

    पानी खायो पालेको सुगाले
    जुनी बित्यो टालेको लुगाले
    हिमाल टाकुरी
    जन्म दिने बाउ आमा पाल्ने पाखुरी।
    महिला आवाजको यो गीतले मन छोयो। सधैँ हेर्ने कथालाई रुने कथाको उपमा दिएको आजको लाई भने हाँस्ने कथा भन्न मन लागेको थियो तर अन्त्यमा बुढाबुढीको बेमेलले बुढेसकालमा एक्ला एक्लै बसेको देख्दा मनै आमिलो भयो। यसरीनै गाउँ समाज दुरदराजमा लुकेका कथाहरु पस्कँदै गर्नुहोला। विद्या जी लगायत समग्र टीम लाई धन्यवाद।

  • @suryakumar7344
    @suryakumar7344 4 ปีที่แล้ว +2

    कथा सारै रमाईलो लाग्यो कारण देबेन्द्र दाजु रमाइलो र सकारात्मक तर बाउले उमेर र सम्पति छउन्जेल गरेको मस्ति त्यसबाट परिवार र आमालाई परेको असरले मन कटक्क बनायो साँच्चिकै हाम्रो हुनेखाने मतवाली बाउबाजेहरुले सारा घरबारी,खरबारी,जायजेथा लोख्रोबाख्रो नराखी जुवा हान्दै मस्ती नगर्दिएको भए आज हामीहरु यतिका युवाहरु आफू र आफ्नो निकी गुजार्नकै लागि खाडिमा बन्दी जीवन बिताउनुपर्ने हुन्थ्यन सायद😥😥😥😥आमाको चित्त सारै नमजाले दुखेको छ कसरी जावस त्यो विगत सम्झेर।खुुकुुरीले बिर्सन्छ आफुुले दिएको चोट तर अचानोलेे कहिले बिर्सन्दैन।

  • @utsavrai8332
    @utsavrai8332 4 ปีที่แล้ว +9

    "नखेल्नु जुवा र तास धनको नास जिबनको बनिबास" आमाको मन सार्है दुखेको रैछ❣️❣️

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 4 ปีที่แล้ว +32

    एकचोटि हेरेको कथा पुन अर्को भाग हेर्न मलाई मात्र लाग्छ कि अरुलाइ नि ?

  • @Anant1773
    @Anant1773 4 ปีที่แล้ว +40

    जिवन्त लाग्छ हरेक इपिसोड हेर्ने कथाको
    पछिल्लो समय आर्को इपिसोड सपनाको कथा 😋😋😋😘😍

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +2

    देवेन्द्र राईको कुरा सुन्दा खुसी पनि लाग्यो र दुख पनि लाग्यो , यस्तै छ मान्छेको दुई दिनको जिन्दगीमा कहाँ बाट कहाँ पुग्नुपर्ने आखिर भाग्यमा जे लेखेको छ भोग्नुपर्ने रहेछ ....

  • @jeewanshrestha4884
    @jeewanshrestha4884 4 ปีที่แล้ว +34

    आधा आँसु आधा हासो देबेन्द्र दाइको कथा !!! तर सपनाको कथा निरन्तर आउनुपर्छ

  • @krishnayonzon4073
    @krishnayonzon4073 4 ปีที่แล้ว

    हेर्ने कथाले कतिपया ठाउँहरुमा रुआएका छन् कतिपया ठाउँहरुमा हसाएका छन् । जीवनका उकाली ओराली यात्राका खोचहरुमा आउने अप्ठायारा बाटाहरुमा मान्छेले गर्ने सघर्षहरु कम्ता रोमान्चक छैनन् । जीवन हुनु र जीवन रहे सम्म सघर्षमा घोटिनु पर्ने । साना सपनाहरु विशाल भोगाइका पाइलाहरुलाई यहाँहरुले पछयाउँदा सारै खुशी लाग्छ । अनि यहाँहरुसँगै मिसिन पाउँदा यहाँहरुप्रति सदैब आभारी रहन्छु ।

  • @nepalpradip562
    @nepalpradip562 4 ปีที่แล้ว +12

    जीवन के हो? कसरी चल्नुपर्छ हर vedo सिकाउने अनि अगाडि बाटो देखाउनु भाको बधाई छ ।बिधाय दिदी लाई ।।।😪🇦🇬

  • @aryabista9947
    @aryabista9947 3 ปีที่แล้ว +2

    जति हेर्दा नि धित नै मर्दैन गाउँले को रियल कथा 👏👏👏🙋‍♀️♥️

  • @girisgiri2678
    @girisgiri2678 4 ปีที่แล้ว +7

    सारै राम्रो हुन्छ दिदिले निर्माण गर्ने कुनै पनि कथा गाउँ गाउँमा गएर अति राम्रो निर्माण गर्नुहुन्छ सधैं भरी यस्तै राम्रो राम्रो कथा निर्माण गर्नुहोला

  • @nirajanadhikari23
    @nirajanadhikari23 4 ปีที่แล้ว +2

    दु:ख सबैको हुन्छ्न।सपना सबैसँग छ। हजुरको अनि मेरो पनि। यसकथाबाट समय जस्तोसुकै होस अनि परिस्थिति जिबनमा सधै हासिराख्नपर्छ। हासेरै अगाडि बढ्नुपर्छ।

  • @sadiksha1221
    @sadiksha1221 4 ปีที่แล้ว +11

    Bhojpur aako thaa payera khusi hune ma matrai ho😊
    love from bhojpur

  • @MethyoRai
    @MethyoRai 4 ปีที่แล้ว +2

    अति मन छोयो बिद्या दिदी यो कथाले पनि। वृद्ध आमा बुवा सङ्गै बस्नुभयेको होस प्राथना छ। जिन्दगिको गोरेटोमा कहाकहा सम्म पुग्नुपर्छ। कथा पात्र दाइले धेरै दुख गर्नुभयेको रहेछ। हेर्ने कथा सबै टिमलाई धेरै धेरै धन्यबाद।

  • @amarbudhachhetri9106
    @amarbudhachhetri9106 4 ปีที่แล้ว +23

    साच्चिकै मन छोयो 💚💚💚सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद

  • @dogapart4701
    @dogapart4701 3 ปีที่แล้ว

    देबेन्द्र जि को जिवन यात्रा अनि संघर्ष साँच्चै बडो मार्मिक रहेछ तर आँट र साहस गर्यो भने के चै नहुने रहेछ र त्यसको उदाहरण वहाँ हुनुहुँदोरहेछ। मिजासिलो अनि रमाईलो ब्याक्तित्व को धनि वहाको जिवन सधै यसरी नै रमाइलो बनि रहोस शुभकामना छ।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @binurai7001
    @binurai7001 4 ปีที่แล้ว +17

    निरन्तरता हुनु पर्यो दिदी यस्तै कथाहरु सारै मन पर्छ तर अन्तिम भन्दा नरमैलो लगियो😘

    • @yamthapa60
      @yamthapa60 4 ปีที่แล้ว +1

      सपना श्रृंखला को मात्रै अन्तिम हो हजुर, हेर्ने कथाको नियमित श्रृखला त आउँछ

  • @krishnaharighimire7276
    @krishnaharighimire7276 4 ปีที่แล้ว +4

    कोरोना ले सहर लकडाउन भयेर बसिरहदा मैले सबै जसो श्रंखला हेरेँ । थोरै गाँउले जिबन मा हुर्र्केकाहरुलाई त आँखा रसाऊने धेरै कथा रहेछन । तपाईले खोजेका कथाले घेरै जिन्दगी हरुको प्रतिनीघीत्व गर्दछन बिद्या जी 🙏🙏🙏 म डब्लीन आयरल्याड मा बसेर गाऊ घरमा पुगीरहेको अनुभुती गरिरहेको छु तपाईको कथाको माघ्यम बाट❤️❤️

  • @appleappleee3741
    @appleappleee3741 4 ปีที่แล้ว +34

    हामी पनि भाेलि बुढाे भए पछि यस्तै हाेला है ।बाउ हरुकाे काहानि सुनेर माया लागाे ।

  • @veshrajdhamala8450
    @veshrajdhamala8450 4 ปีที่แล้ว +9

    अन्तिम मा आको कुराले आशु नै आयो
    आमाको मनैत हो आफ्ना सन्तान को माया कति हुन्छ 😓😓

  • @rupaangel4395
    @rupaangel4395 4 ปีที่แล้ว +7

    ओइ पाइलट उठ ओइ माइला उठ हीही कति रमाइलो जिन्दगी

    • @bistahc3815
      @bistahc3815 4 ปีที่แล้ว

      Rupa Angel bahini jindagi yestai ho ramilo para ra thatuli ko jindagi !!!

    • @NepaliNomad1234
      @NepaliNomad1234 4 ปีที่แล้ว

      Rupa Angel ji malai subscribe garidinus na pls

  • @d.j.pjasmineyoutube4791
    @d.j.pjasmineyoutube4791 4 ปีที่แล้ว +8

    धन्यवाद दिदीहजुरलाई तेत्रो टाढादेखि गएर हाम्रो भोजपुर जिल्ला को कथा युटुब मार्फत हामी सामुन्ने लेईदिनो भएको मा।❤️❤️❤️

  • @नेपालनेपाली
    @नेपालनेपाली 4 ปีที่แล้ว +9

    बिध्या दिदी र उहाको टिम लाई धेरै धेरै धन्यबाद हजुर हरु को कारले हामी ले घरै बसि बसि राम्रो राम्रो कुरा अवलोकन गर्न पाएका छौ

  • @nilkumarirai779
    @nilkumarirai779 4 ปีที่แล้ว +1

    Herne khatha haru dherae ramro lagyo aru pani liyer aaunuhola aghae ramra ramra ..
    Katha liye ra aaunu vako ma tapae ani tapae ko tim lae dherae dherae dhannya bad
    Ra subhakamama pani

  • @bishalido2480
    @bishalido2480 4 ปีที่แล้ว +7

    मान्छे हसिलो,
    बोली रसिलो
    के छ र मरि लानु दुईदिने जिन्दगिमा ।
    #देबेन्द्र दाई❤️

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +1

    आहा कति रमाइलो कार्यक्रम हेर्ने कथा अनि हाम्रो गाउँ घर पाखा पखेरी अनि र हाम्रो कला संस्कृति ....

  • @neermad50
    @neermad50 4 ปีที่แล้ว +10

    "बाउलाई चट्ट भेटेर सनप्राइज़ दिने हो " lovely and innocent word😍

  • @royalchannel5823
    @royalchannel5823 4 ปีที่แล้ว +1

    Ramro lagyo Khushi pani lagyo dukha pani lagyo ma jastai lagyo ma nai hi jhai lagyo .......etc tq Vidhya ji a lots of

  • @punamir4469
    @punamir4469 4 ปีที่แล้ว +6

    धैरै मया छ है देबेन्द्रर दाई
    सधै यसरी नै हासी रहनु है😊

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 4 ปีที่แล้ว +1

    सारै मिठाे -' हेर्ने कथा '
    याे युके काे ब्यास्त समयमानी म सधैं अातुर हुन्छु १५दिन विताउन। गाउँ वस्तिकाे वास्तविक वास्वितबिकता। गाउँ वस्तिकाे अनि विध्या दिदिकाे टिपिकल शब्दहरु.. सधैं Wow.... program...
    I'm watching from -Ashford Kent UK🇬🇧🇬🇧💂‍♀️💂‍♀️.

  • @sanubahing3812
    @sanubahing3812 4 ปีที่แล้ว +3

    पुर्वको हाम्रो राई समुदायको कथा बेथा देखाउनु भयो खुशी लाग्यो

  • @sandipkc3185
    @sandipkc3185 4 ปีที่แล้ว +1

    हासो चाइ हो देवेन्द्र दाइ को

  • @sujitach2792
    @sujitach2792 4 ปีที่แล้ว +5

    I m jst 20 but i watch every episod of this herne katha huge fan

  • @haribahadurkarki5163
    @haribahadurkarki5163 4 ปีที่แล้ว +1

    दु:ख को कथा त धेरै हेरियो सुनियो तर यो कथा जतिको रमाइलो कथा सायद पहिलो नै होला ।जिन्दगी जसरी चलायो तेसरी नै चल्दो रहेछ।बस आफू अनि अरु लाई खुशी बनाउन सिक्नु पर्ने रहेछ।

  • @therijanshow286
    @therijanshow286 4 ปีที่แล้ว +9

    दिदी हजुर को स्वर् एक दम मन पर्छ ।सुनिरहन मन लाग्छ ।

  • @samjanamoh5640
    @samjanamoh5640 4 ปีที่แล้ว +1

    गाउले जीवन कति रामाइलो

  • @rajendrakumartamang3348
    @rajendrakumartamang3348 4 ปีที่แล้ว +5

    जिन्दगी ,सायद यस्तै होला।धन्यवाद विद्या जी र तपाईंको टीमलाई।

  • @ranlimbu3443
    @ranlimbu3443 4 ปีที่แล้ว +1

    मलाई त हेर्ने कथा शारै मनपर्यो !

  • @semmangraiofficial5423
    @semmangraiofficial5423 4 ปีที่แล้ว +6

    दिदी हजुरको हरेक हेर्ने कथा धेरै राम्रो र मन मस्तिष्कमा जहिलेनी स्मरण हुने खाल्को बटुल्नु हुन्छ।। धेरै खुसी लाक्छ।❤️❤️❤️🙏🙏आजको episode धेरै राम्रो लाग्यो👌👌

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 4 ปีที่แล้ว +2

    जनबादी जीवन सर्मा क गीत ले नै मन छुन्छ मलाइ य

  • @surendrarana8525
    @surendrarana8525 4 ปีที่แล้ว +3

    यस्तै कथा श्रृङ्खलाहरु पुनः लिएर अाउनुहाेला है दिदी हामी हेर्न अातुर छाै सपना काे अन्तिम श्रृङ्खला भन्दा कति नरमाइलाे लाग्याे

  • @jeebanbhattarai2552
    @jeebanbhattarai2552 4 ปีที่แล้ว +2

    लास्ट मा आमा को कुरा बाट अझ धेरै रुए
    यहाँ पानी आउँदा मेरो छोरो हडको ठाउँ मा पनी पानी आको होला,,आमा को मन,,संशार मा आमा कति मिठो नाम!!love यू आमा!!

  • @jhapliexorie8099
    @jhapliexorie8099 4 ปีที่แล้ว +5

    धेरै खुसि लागछ बिदेश बाट देश हेर्नु पाउदा 😎😎😢😢

  • @tikapun3771
    @tikapun3771 4 ปีที่แล้ว +1

    Hajur haru ko harek shrinkhala ek damai ramro hunxa aaja ko shrinkhala pani dheri ramro lagyo

  • @poudelhari1991
    @poudelhari1991 4 ปีที่แล้ว +18

    सस्कार सबै भन्दा ठुलो लाग्छ मलाइ ढोग गरेको देख्दा कस्तो गर्भको महसुस हुने

    • @pawanuloongemagar2084
      @pawanuloongemagar2084 4 ปีที่แล้ว +1

      हो हजूर संस्कार, पहिचान अनि मौलिकपन् कहिल्यै बिर्सनु हुदैन।

  • @narendrarana6687
    @narendrarana6687 3 ปีที่แล้ว

    Afno gaon thau ani desh ko yesta katha haru herna pauda sarai khushi lagcha, hami Nepali ko jiban pani yestai padhyo lekhyo jagir garne belama bidesh dhaunu parcha natra jiban chaldaina, afnai rhauma jagir bhayeko bhayeko bhaye ta yesari TH-cam ma afno ani afno harulai samjhanu sayed parne thiyena hola......
    Hami Nepali haruko bastabikta sayed yehi rahecha, 50% bhanda dherai baidesik rojgar ma afno janma dine thau chodera hidnu parne 😭😭😭
    Je hoss tapailai dhannewadh dina chahannchu yesto video haru upload garnu bhayeko ma Ra bhabissye ma pani yestai videos haruko pratichya ma 🙏🙏🙏

  • @riprai5132
    @riprai5132 4 ปีที่แล้ว +3

    दिदि हजुरको हर episoad नछुटाइ हेर्ने गरेको छु धेरै खुशी लाग्छ।हजुरलाई धेरै- धेरै सफलताको कामना।

  • @deepakbudhathoki9224
    @deepakbudhathoki9224 4 ปีที่แล้ว +1

    तपाईको जिन्दगीमा इच्छा के छ भनेर सोध्यो भने त्यो हुनेछ बिद्या दिदीलाई साक्षात्कार भेट गर्ने । अरु त कति हो कति .......... Salute biddha dd

  • @chandrarai8572
    @chandrarai8572 4 ปีที่แล้ว +7

    धेरै राम्रो लाग्यो आजको एपिसोड मैले प्रयेक एपिसोड हेर्ने गरेको छु हाल canada बाट।

  • @k0yeerai575
    @k0yeerai575 4 ปีที่แล้ว +2

    आहा!! कस्तो राम्रो बजाउनु भएको बिनायो पात बासुरी आफुनो गाउँ घर रण्क हेर्नू को मजा छुटै 😍

  • @रबक्याललामादोर्जे

    बिद्या दिदिलाई सेलोट छ मेरो तर्फबाट मैले साझासवाल पनि धेरै हेरि सकेको छु ।
    हजुरको टिमलाई धन्यवाद छ

  • @parshuramrai8994
    @parshuramrai8994 4 ปีที่แล้ว +1

    कोरोना भाईरस बाट पहिले आफू बचौ र अरुलाई पनि बचाउ र जे जस्तो भएनी गफाडी ड्राइभर देबेन्द्र राई भाइ रहेछ तर जिन्दगी को कहानिहरु देख्दा र सुन्दा दुख पनि लाग्यो मनमा उफ्फ्फ्फ

  • @nplgroup8845
    @nplgroup8845 4 ปีที่แล้ว +14

    दामी लागो दिदि। तपाईंको हेर्ने कथा। म कोरिया बाट जहिले हेर्छु।

  • @loksagarsagar7537
    @loksagarsagar7537 4 ปีที่แล้ว +1

    Good herane katha love you bidhay sister

  • @AshokKumar-rq9gm
    @AshokKumar-rq9gm 4 ปีที่แล้ว +14

    लहैल हजुर हरु सपान स्रखंला सम्पु्र्णा परिवार लाई म बिदेसि भुमि बाट दशअौला जोडि नमस्कार छ है हजुर हरुलाई

  • @हाम्रोलुम्बिनी-प5य
    @हाम्रोलुम्बिनी-प5य 4 ปีที่แล้ว +1

    video रमाइलो छ।😂😂😂😂😂😂😂😂😃😃😃😊😊😉😃😃😃😃😃

  • @bhim664
    @bhim664 4 ปีที่แล้ว +7

    I have downloaded it because I'm on duty now i will watch it when i reached the room i have been watching and following it since you beginning #herne katha i loved it so much there are many stories is hiding i hope that you will find out all of them great job and my best wishes with you all the times all the best for further journey bidhya sister

  • @hemarai8945
    @hemarai8945 4 ปีที่แล้ว

    Yo driver Bhai Ko katha betha sarai marmik sarai ramailo manchhe thank u herne katha

  • @hffyhhhff2917
    @hffyhhhff2917 4 ปีที่แล้ว +5

    बाहिर हुनेलाइ छुटिको सदुपयोग धन्यवाद दिदि

  • @lifechanelnepal
    @lifechanelnepal 4 ปีที่แล้ว +1

    धेरै राम्रो छ कथा खुशी लाग्यो। देबेन्द्र राई ज्यू!! सलाम छ।

  • @villagernepalese4825
    @villagernepalese4825 4 ปีที่แล้ว +18

    english traslate गर्दा चाहिँ हँसायो दाजुले😂😂😂😂कति सफा मन

  • @suryakumar7344
    @suryakumar7344 4 ปีที่แล้ว +2

    धन्यवाद विद्या +आशा दिदी कमल दाइ लगायत हेर्ने कथा समुहलाई।

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 4 ปีที่แล้ว +9

    आजको कथा सारै राम्रो लाग्यो ।बिद्या दिदी यो भिडियो , देबेन्द्र राई को गाउमा पनि पुगेर छायाङ्कन गर्नु भको हो ?

  • @halaksutirtha9104
    @halaksutirtha9104 4 ปีที่แล้ว

    जे होस देवेन्द्र जी को स्वर चैँ मेरो भन्दा उत्कृष्ट नै रैछ । 😄😄😄
    तरै पनि अन्तमा आमाको कुराले मन भक्कनियो 😭😭😭 । कारण कहानी मेरो पनि उस्तै उस्तै थियो ।
    फरक यत्ती हो कि देवेन्द्र जिले बाबाको बेहोरा सहन नसकी घर छोडेर हिन्नु भएछ पढाइ छोडेरै । म चैँ गाईको पुच्छरमा झुन्डिँदै भए पनि जेन्तेन फलामे ढोका पार गरेरै शहर छिरेको हुँ । तर ऐले..........सबै त्यो एउटा अतितको काहानी बनिदियो ।

  • @ryamthapa3815
    @ryamthapa3815 4 ปีที่แล้ว +9

    One of my favorite show in TH-cam.. Love u all team.

  • @ranamagar6612
    @ranamagar6612 3 ปีที่แล้ว

    विद्या जी को हेर्ने कथा मलाई सारै मन पर्छ मैले अहिले सम्म कुनै भाग पनि छुटाएको छैन् सधैं भरी यस्तै भिडियो हेर्न पाउ है हाल म कतार बाट

  • @gurungjiwan5511
    @gurungjiwan5511 4 ปีที่แล้ว +7

    साच्चै राम्रो कथा ! प्रस्तुतिलेत झनै मन छुने धेरै धेरै धन्यवाद अनि आगामी दिनको अझै बढी सुभकामना बिध्या जि लगाय पुरै team लाई

  • @keshargurung8063
    @keshargurung8063 4 ปีที่แล้ว +2

    अाहा अाज त हेर्ने कथामा अाफ्नै हेर्ने कथाको डाइभरको कथा रहेछ।रमाइलो लाग्यो यात्रा-सपना श्रृंखलाको कथा दिदी।

  • @deeptiraipandit9410
    @deeptiraipandit9410 4 ปีที่แล้ว +11

    Herne katha kurera basnu hune sabai jana lai mero Namaste,
    Ani - Herne Katha Team lai pani mero maan dekhi nai hardik Namaste 😊

  • @purnagurung9301
    @purnagurung9301 3 ปีที่แล้ว +1

    हेर्ने कथा टिम लाई हिर्दय देखि धन्यवाद यो दिङला पारी मेरो गाउँ हो तर आफ्नै गाउँ हेर्नु पाउँदा कति खुसी लाग्यो शब्द मा बयान गर्नु सकिन !!!

  • @suzanwambule3663
    @suzanwambule3663 4 ปีที่แล้ว +5

    धेरै राम्रो अर्गानिक कथा !!

  • @binodaale7705
    @binodaale7705 4 ปีที่แล้ว +1

    इन्टेर्स्टिङ्ग स्टोरी

  • @shankarkc1152
    @shankarkc1152 4 ปีที่แล้ว +56

    पहिलो कमेन्ट कृपया लाईक गरि हजिर जनाउनुहोला।🌹🌹🌺🌺⚘⚘🌷🌷

  • @MegaParajuli
    @MegaParajuli 4 ปีที่แล้ว +2

    हाम्रो गाउमा पनि एउटा यस्तै गफाडि मिजासिलो
    हसाउने मगर भाइ छ
    पुरै कथा हेरे धेरै रमाइलो लाग्यो गाउँ घरको याद आयो
    अन्तिममा आमाको कुरा सुनेर आखै रसाय

  • @hijing3647
    @hijing3647 4 ปีที่แล้ว +7

    मारुनी गित गाउनु भयो फुपाले किराँती बिनायो मुचुङ्गो बजाउनु भयो😍

  • @rajanrai7686
    @rajanrai7686 4 ปีที่แล้ว +1

    हैट गजबको लाग्यो यो ।

  • @MrMan-vb8hu
    @MrMan-vb8hu 4 ปีที่แล้ว +9

    every episodes made me tears😢😢😢😢

  • @kaflechandrakumar5793
    @kaflechandrakumar5793 4 ปีที่แล้ว +1

    Ati ramro xa herne katha

  • @bhupendrakarki4573
    @bhupendrakarki4573 4 ปีที่แล้ว +6

    सुरुमै न उठि भयन नेपाल का दिदीबहिनी हो भन्ने गित को धुनको बासुरीको धुन ले मन्त्रमुग्ध बनायो।

  • @chawangsherpa2399
    @chawangsherpa2399 4 ปีที่แล้ว +1

    wow sachai malai pani mero gahu ghar ko samjana ayo davandar ko history ra gahu ghar dakda khari ani ama ko kura sundariya khari asu pani ayo mero ama vane ko sansar mai paidaina davandar jiu mero pani ghar ra jamin malai nai parkhara basirako hola vane malai pani sadai afunai man le parasna garxa asto video herda khari mero man ani akha rashuxa afu janme ko tahu ra gahu kaile pani birsinu hudaina tq hjr horu ko team lai

  • @subasharyal4301
    @subasharyal4301 4 ปีที่แล้ว +5

    Your voice and these stories.... Its like treat for ears and heart.

  • @savitribhandari5650
    @savitribhandari5650 4 ปีที่แล้ว +2

    बाउ आमा लाइ टपक झूकेर ढोगदा मेरोत आसूनै आइदीयो रमाईलो भाइ

  • @princessido2606
    @princessido2606 4 ปีที่แล้ว +11

    भन्छन् नि लुगा फाते धागोले सिलाउला मन फाते केले सिलाउने भनिन्छ नि सनसारमा सबै भन्दा ठूलो आँमा हो भने र आमाको मन न हो ऐहाँ पानि पर्दा छोरा भको थाँऊ मा पनि पानि परेको होला भनेर चिनता लिनुहुदो रहेछ

  • @lalitsinjalimagar5488
    @lalitsinjalimagar5488 4 ปีที่แล้ว +1

    man xune katha driver dai ko.

  • @sunitabhandari7109
    @sunitabhandari7109 4 ปีที่แล้ว +5

    Truly, appreciate this Herne Katha, thank you team 👏👍🙏🌿🍀🌳🌺💚🌱

  • @dilkumarglaan5070
    @dilkumarglaan5070 4 ปีที่แล้ว +1

    सानो सानो लाकुरीकोइ.... बुवा कडा!!!!

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +3

    Stay safe guise.rise ur hand who watching herne katha from Malaysia👏👏👏

  • @netraale8736
    @netraale8736 4 ปีที่แล้ว +1

    मोबाइलको भित्तामा सबै भन्दा मन पर्ने कार्यक्रम।