सुरेश सुन्दास SK ले मनमायालाई कृष्ण कंडेलकै गोप्य मायालु हौ, भन्दै यस्तो कडा प्रस्तुति दिए ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #SureshSundash_ManamayaWaiba #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 571

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +84

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @greeng4682
      @greeng4682 3 ปีที่แล้ว +5

      @@dilgurung6842 q?nnb

    • @indukc6468
      @indukc6468 3 ปีที่แล้ว +5

      @@dilgurung6842 l b

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      They must have human heart and soul , and common sense to feel what indreni team is really doing.
      Indreni team is really making difference in many lives. Indreni team deserves huge respect, dignity and heartily salutation.
      Great job indreni team.

    • @bishalmahar9269
      @bishalmahar9269 3 ปีที่แล้ว

      मिठो दोहोरि का साथ मा कृष्ण दाइ को एक्सन धेरै राम्रो छ धेरै धेरै धन्यवाद कृष्ण दाइ हिर्दय देखि आभार पर्ख्ट गर्दछु अनि कृष्ण दाइ र टिका बहिनि कहिले हो दोहोरि गाउने किन मैले भनेको मान्न हुन्न हजुर दाइ

    • @sudeshnashahi
      @sudeshnashahi 3 ปีที่แล้ว +1

      @@indukc6468j
      Ş

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +125

    अनुशासित शालिन भद्र सुमधुर स्वरकी धनी मनमाया वाइबाको फ्यान कति छौ?🙏🙏❣️❣️

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +87

    मनमाया दिदी लाई दोहोरी गाउन जोडी मिल्ने सुरेस भाइ जस्तो लाग्छ किनकी दुबै जनाको स्वोर कति मिठो अनि सुरिलो छ ।इन्द्रेणी हेरेर बस्नु भयका सबैमा मिठो सम्झना ❣️❣️

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +32

    मनमाया जि र सुरेस ज्यु favourite singer,
    मनमाया जि को स्वर सब्द नै काफी छ,जय इन्द्रेणी जय कृष्ण दाइ जय

  • @kirankc9942
    @kirankc9942 3 ปีที่แล้ว +35

    मन मायाको हाँसो अनि गाउने शैली कोको लाई मन पर्छ,♥️♥️👍👍

  • @sunilpaudel3168
    @sunilpaudel3168 3 ปีที่แล้ว +1

    बिध्यानास मनमाया दिदी को सोर र अनुसासन त मान्नै पर्छ सलाम छ दि हजुर लाई

  • @sarojshrestha6063
    @sarojshrestha6063 3 ปีที่แล้ว +37

    मनमाया दिदी को दोहोरी गीत सुन्दा आनन्द आउने म मात्र हो कि साथी हरु पनि कोहि हुनुहुन्छ ।

    • @hellonepal5573
      @hellonepal5573 3 ปีที่แล้ว

      कस्तो दम। छ। मनमायॅा। गित। मा। धन्नेबाद। बैनि लाई

    • @krishnapathak1487
      @krishnapathak1487 3 ปีที่แล้ว

      @@hellonepal5573 v

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +17

    मनमाया वाइबा मलाइ अत्यन्तै मन पर्ने दोहोरी गायिका हुन इन्द्रेणी टिमका सबै जना मनको सफा हुनुहुन्छ तपाइहरुको कार्यलाइ राष्ट्रले सम्मान गर्नुपर्छ इन्द्रेणीको कार्यप्रती उच्च सम्मान छ।।

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 ปีที่แล้ว +8

    इन्द्रेणीकि रानी हो मनमाया वाइवा स्वर पनि सुमधुर शब्दको चयन पनि सभ्य अनि उत्तिकै शालिन स्वभावको व्यबहार सारै मन पर्ने गायिका मनमाया वाइवा सुरेश जी को शब्द चाहिँ अलि मिलेन आज ।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +56

    यति धेरै मायो गरेकोमा हिर्दयी देखी नै धन्यवाद छ ।
    र सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर गरी।
    Love you so much all

  • @devkumarlakhe4668
    @devkumarlakhe4668 3 ปีที่แล้ว +3

    ओ हो सुरेस सुन्दास सर अहिले सम्म छाया मा परेको? कि मैले नदेखेको हो सारै राम्रो सररर राम्रो रहेछ कला स्वर

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว +6

    मादल बजाउने दुबैजना जाेसिला ,फ्रुर्तिला बाध्यबाधन दुबैजना भाईहरू लाई उच्च सम्मान छ ।याे हानित मादल बजाउने तरिका । कति रमाइलो भाे अाज ।

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +57

    मनमाया दिदिको गाउने शैली स्वर हाँसो नम्रता अनुशासन भलाद्मिपन खाईलाग्दो ज्यानको ठूलो प्रशंसक।

  • @rajrai1089
    @rajrai1089 3 ปีที่แล้ว +17

    इन्द्रेणी कार्यक्रमको नियमित श्रोता हो गीत सारै राम्रो लाग्यो झन मनमाया बैनिकी स्वोरले र हास्वोले गर्दा म लट्ठै परे खानाखान पनि बीर्सिय

  • @krishnakc4220
    @krishnakc4220 3 ปีที่แล้ว +19

    फेरि आज सङ्गै देख्न पाए जोर मादल मा 2 तन्नेरी भाइ हरु सारै राम्रो छ यो जाेडि रहिरहोस सधै🙏🌹♥🤷

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 3 ปีที่แล้ว +16

    जय इन्द्रेणी 🙏🙏मनमाया दिजु को दोहोरी धेरै राम्रो छ 🙏🙏

  • @harinapal5792
    @harinapal5792 3 ปีที่แล้ว

    मनमाया निकै सरल र मिजासीलो भलादमी गमभीर छीन

  • @ompathak1315
    @ompathak1315 3 ปีที่แล้ว

    सुरेश सुन्दाशकाे,शब्द लय भाव अत्यन्तै मीठाे छ त्यस्तै मनमायाँ काे पनि।धन्यवाद

  • @subasrana7820
    @subasrana7820 3 ปีที่แล้ว +5

    आज त २ जानै अति शालिन कलाकारहरुको भिडन्त रहेछ खुशी लाग्यो 😀😀😀 हेर्दै छु है बहराइन बाट ।

  • @jahurdin6788
    @jahurdin6788 3 ปีที่แล้ว +1

    मन मायालाइ कस्ले सक्ने 🌹🌹सबै एका तिर मन माया एक्लै काफि

  • @rajeshjoshi6857
    @rajeshjoshi6857 3 ปีที่แล้ว +15

    कडा झट्का दियो है मनमायालाई धेरै दामी भाछ लोक दोहोरी है

  • @udayabahadur8403
    @udayabahadur8403 3 ปีที่แล้ว +12

    निकै कडा दोहोरी सुन्दास र मनमाया दिको🙈🙈🙈🙈😃😃♥️♥️♥️🥰🥰💃🕺💃❤️❤️👌👌😘

  • @Abcd-hj6mc
    @Abcd-hj6mc 3 ปีที่แล้ว

    निकै राम्रो छ मनमाया त मनैमा राखि रहनी जस्तै हुन् सुरेशको त झनै राम्रो छ🙏🏾🙏🏾!

  • @subaskc1057
    @subaskc1057 3 ปีที่แล้ว +7

    आज धेरै बिजी छु। समय मिलाएर हेर्ने छु। जय ईन्द्रेणी। ❤️❤️मनमाया दिदीको दोहोरी पनि राम्रो लाग्छ।

  • @shekharkunwar4101
    @shekharkunwar4101 3 ปีที่แล้ว

    आज को दोहोरी असाध्यै मन परेयो ,,मनमाया वाइबाको धेरै सुनियो शब्द स्वर टुक्का जवाफ जहिले तारिफ नै छ उस्तै उस्तै लायो सुरेश पनि,,समग्रमा दुई तीन चोटि नसुनी धित मर्दैन ल धेरै धेरै बधाइ छ र मनमायाको सबभन्दा राम्रो सभ्य र विनम्र शैली मलाइ एकदम मन पर्छ ,,बिपक्षी जति असभ्य र अशिष्ट भए नि उनको जवाफ अत्यन्त शिष्ट भाषामा दिने क्षमाताको त म प्रसंसक नै हुँ यसरी नै अगाडि बढ्नु शुभकामना छ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 3 ปีที่แล้ว +6

    म सुरेस सुन्दास जी को एकदम ठुलो फ्यान ह कोहि दोहोरी धेरै राम्रो लाग्थ्यो तर आज दोहोरी को प्रसङ्ग मनमाया जी लाई आरोप माथी आरोप मात्र लगाएर खासै राम्रो लागेन । पहिलो टुक्का सुन्दा दोहोरी एकदम राम्रोसँग अगाडि जानी भयो भन्ने लाथ्यो तर कृष्ण दाजु तिर दोहोरी मोडाउनु भयो अनि मन परेन सुन्न । जब मनमाया जी ले दाजुबहिनी को समन्ध छ भनेसी त आफुले पट्याउन तिर लाग्नु पर्छ नि सुरेस जी

  • @arjunchhtri4915
    @arjunchhtri4915 3 ปีที่แล้ว +7

    जस्ले जेसुकै भनेपनि कृष्ण दाजु सफा मनको हुनुन्छ गित को कुरा गितमै सिमित

  • @limbooturman5634
    @limbooturman5634 3 ปีที่แล้ว

    मनमाया वाइबा अनि सुरेश सुन्दास SK बिच आजको दोहोरी गित निकै नै 👉️रमणीय लाग्यो👈️ हाम्रो लोक संस्कार संस्कृति लाई बचाइ राख्न बिशुद्द शब्द चयन सबै आफन्त बुबा आमा छोरिचेली सबै सित बसेर निर्धक्क संग हेर्न सुन्न सकिने किसिमको गायन शैलीको साथ आउने दोहोरी स्वदेश भन्दा धेरै भ्युअर्स बिदेश बाट हुने हुनाले पनि इन्द्रेणी कार्यक्रम मा लोकदोहोरी अर्गानिक हुन नितान्त जरुरी छ सो इन्द्रेणी कार्यक्रमले उत्कृष्ट स्थान सदासर्बदा कायम गरि रहोस् 🙏👍️👌👏👈️

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 3 ปีที่แล้ว

    म पनि रैछु है इन्द्रेणी सधैं रमाइलो सांगीतिक नमन छ है एस के सर र मनमाया दिदी ज्यु लाइ

  • @basantamagar5971
    @basantamagar5971 3 ปีที่แล้ว +4

    अति सुन्दर दाेहाेरी मन माया दिदी काे सर गायक काे राम्रो छ गायक पनि 🇳🇵💓💓💓

  • @subashkhanal4547
    @subashkhanal4547 3 ปีที่แล้ว +2

    मनमाया दिज्यु मलाई असाध्यै मन पर्ने लोक गायिका । मनमाया दिज्यु लगायत सम्पूर्ण इन्द्रेणी परिवारलाई दीपावलीको हार्दिक मंगलमय शुभकामना ।

  • @himpunmgr4075
    @himpunmgr4075 3 ปีที่แล้ว +2

    मनमया वाइबा बैनि को मिठो स्वर उत्कृष्ट शब्द सालिनता मुस्कान सहितको गित सुन्न पाउदा खुशिलागेयो धन्नेवाद बैनि लाइ

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +28

    कृष्ण सर का कति का गोपिनी हरु गोप्य होलान् बिस्तारै पोल खोलिने पर्यो कति अाको हो गीत गाउन लाई के खानु पर्छ होला हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन 🙏🙏

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว +2

      hello didi aaramai hunuhunxa

    • @nokhiramoli28
      @nokhiramoli28 3 ปีที่แล้ว

      गाेमा जि नमस्कार छ है। अाज भाेलि हजुरलाई कस्ताे छ । सन्चाे भयाे कि नाई ।?

  • @gopalxinal4347
    @gopalxinal4347 3 ปีที่แล้ว +3

    आहा रमाईलो दोहोरी👏👏&&& love you मनमाया❤️

  • @sanjibsunar2115
    @sanjibsunar2115 3 ปีที่แล้ว +3

    सुरेस सरको पहिलो चोटी दोहोरी हेर्दै छु म तर पनी मलाई धेरै मनपर्यो बदाई छ सर

  • @ombdr.bhujel8944
    @ombdr.bhujel8944 3 ปีที่แล้ว

    मनमायाँ र रेशम निर्दाेष काे अावाज एकदमै मिल्छ , अब पालाे रेसम निर्दाेष सँग गाउनु पर्याे मनु जी।

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 ปีที่แล้ว +72

    अब को केही दिनमै मेरो नयाँ गीत सबैले साथ दिनुहोला फूल लाउला केसरि🙏🙏

    • @udayabahadur8403
      @udayabahadur8403 3 ปีที่แล้ว +1

      हस रमेश जी भइहाल्छ नि बजारमा त आउस।♥️♥️♥️♥️♥️😘😘😘🙏🙏

    • @darshanapokhrel7242
      @darshanapokhrel7242 3 ปีที่แล้ว

      Hun6

    • @tuffangorkhali867
      @tuffangorkhali867 3 ปีที่แล้ว

      dada huss

  • @dbbist5620
    @dbbist5620 3 ปีที่แล้ว +18

    ईन्द्रेनी की रानि मनमाया वाईबा।

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    सुरेश भाई र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर इन्देणी भाई बहिनी लाई धन्यवाद छ

  • @lamasamina5161
    @lamasamina5161 3 ปีที่แล้ว +8

    मादले भाईहरु सहि छ अझ जुल्फी लर्काई आकर्षक दोहोरी दामी।

    • @sumantamang2119
      @sumantamang2119 3 ปีที่แล้ว +1

      Dami dhori ajako... Krishna dai mansing khadka vr sunita buda chettri ko dhori liyera aaunu na plz

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +1

    साच्चै मनमाया जि को सोरमा जादुनै छ मेरो त सोर सुने पछि मन खुस भैहाल्छ।

  • @ashishbaniya3065
    @ashishbaniya3065 3 ปีที่แล้ว +2

    Done Doohorika sabda sunna sk sir ko rmnmaya dd dohri sunnu parxa arko choti xuteka jodi baner dohori sunna mnx hjur

  • @loknathpaudyal4838
    @loknathpaudyal4838 3 ปีที่แล้ว

    वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा वा रमाइलो छ इन्द्रेणी टिमलाई शुभकामना शुभकामना बधाई छ सबैलाई धन्यवाद प्रगतिको शुभकामना

  • @ommagar5807
    @ommagar5807 3 ปีที่แล้ว +1

    मन माया दिदी को गित। एक दमै मन पर्छ ल अल इन्द्रनी तिम लाई धेरै धेरै धन्यवाद

  • @subasrana7820
    @subasrana7820 3 ปีที่แล้ว

    आज मनमाया जि लाई सुरेश सुन्दास sk जि ले आपत पारेकै हो के हाहाहा रमाइलो 💃💃💃💃💃

  • @gitadhojkarki8564
    @gitadhojkarki8564 3 ปีที่แล้ว +4

    What a wonderful song ! This is great. Thank you Manamaya ! your answer is great !! Keep up it in future !!!

  • @jeevankarki9360
    @jeevankarki9360 3 ปีที่แล้ว

    कृष्ण सर लगायत सम्पूर्ण ईन्द्रेणी परिवारलाई नमस्कार , शुरेस सुन्दास र मन माया सिसकाे दमदार धेरै दामी छ मनमाया सिसकाे हासाे धेरै मन पर्छ ।।।

  • @ramakant5626
    @ramakant5626 3 ปีที่แล้ว +1

    Good program Indreni

  • @reactionvideo9490
    @reactionvideo9490 3 ปีที่แล้ว

    यतिबेला नया नयाँ भाईहरुको मादल वाह सुपर छ

  • @rajugiri4311
    @rajugiri4311 3 ปีที่แล้ว

    सुन्दर प्रस्तुति अनि मौलिक पहिचान वोकेको इन्द्रेनी कार्यक्रम ।

  • @lamaraju5118
    @lamaraju5118 3 ปีที่แล้ว +6

    यो मुला सुरेश भन्ने जन्तुको दिमाग खुस्के जस्तो छ एदि गित गाउन जान्दैन भने हात उठाए भैहाल्योनी गाईकाले सुरु देखि माईती हो भनीराको छ तर पनि गित सक्किन लाई सक्यो अझै पनि लोग्ने स्वास्नी बनाई राखेको छ अलिक दर्सकले सुन्दा पनि बोर नहोसन एस्तालाई दोबार ईन्द्रेणिमा नबोलाए हुन्छ..?👎️👎️👎️🤛🤛

  • @nabraji.c1155
    @nabraji.c1155 3 ปีที่แล้ว +7

    🕺💃🕺💃👈मत नाच्दै हेरना लाग्यो आजको दोहरी त

  • @premgurung3942
    @premgurung3942 3 ปีที่แล้ว

    मन माया वाइबा ले मेसो नछादी एक्दम राम्रो गाइन।बधाइ छ।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +25

    Good morning all hjr

    • @bidrohighimire3050
      @bidrohighimire3050 3 ปีที่แล้ว

      morning

    • @chudamani3492
      @chudamani3492 3 ปีที่แล้ว

      Morning

    • @subaskc1057
      @subaskc1057 3 ปีที่แล้ว

      म त कल्पनाजीको फ्यान हो। ❤️❤️❤️ you are extra talented singer and dancer... Morning to you too.

    • @vivo8517
      @vivo8517 3 ปีที่แล้ว

      Moding hjr

    • @keshavbhatta4577
      @keshavbhatta4577 3 ปีที่แล้ว

      Manmaya is best singer

  • @sushmita43jlllkrmkhadka64
    @sushmita43jlllkrmkhadka64 3 ปีที่แล้ว +2

    एकैघरको परिबारलाई त्यसरि अारोपलगाउन हुदैन त्यसतैहोभने कसिरि ब्यबाहार चल्छ ।

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद सम्पूर्ण ईन्द्रेणि परिवारलाई ।

  • @santoshkumarpandey9585
    @santoshkumarpandey9585 3 ปีที่แล้ว

    मनमाया लाइ मन पर्ने लाइ यता हाजिर हौ

  • @purnabahadurmasrangimagar5106
    @purnabahadurmasrangimagar5106 3 ปีที่แล้ว +1

    Sarai ramro xa dohori geet 🙏🙏🙏🙏

  • @sattallama6412
    @sattallama6412 3 ปีที่แล้ว

    अति रमाईलाे दाेहाेरि भयाे सबै कलाकार लाई धेरै धेरै धानेबाद

  • @everesttandoori6194
    @everesttandoori6194 3 ปีที่แล้ว

    मनुकोचही कल धेरै राम्रो छ आइ लाइक मनमया

  • @nokhiramoli28
    @nokhiramoli28 3 ปีที่แล้ว

    अाज फेरि सुरिलो स्वरकि खानि मनमायाँ वाइबा संङ्घ सुरेश सुनदासं शीत दाेहाेर खत्रा जमयाे हाे ।बधाई छ दुबैजना कलाकार लाई ।

  • @shariphthapa4073
    @shariphthapa4073 3 ปีที่แล้ว

    Aaha kati ramro sabda man maya didi ko. Yestai mitho ra saalin sabda haru sadhai gairahos subhakamana didi lai.....

  • @manuthapa2177
    @manuthapa2177 3 ปีที่แล้ว

    स्वरका धनी दुबै जना हुनुहुन्छ ।

  • @subasrana7820
    @subasrana7820 3 ปีที่แล้ว

    सुरेश सुन्दास सरको स्वर सङ्गै शब्द चयन पनि अति राम्रो लाग्छ मनु मोतीको के त के कुरा,,सफलताको शुभकामना ।

  • @bikashlama3524
    @bikashlama3524 3 ปีที่แล้ว

    मलाई त जति हेर्यो जति सुन्यो तेति नै सुनौ सुनौ मन लागी रहेको थियो सरै मीठो गाउँ भयो दुई जना कै अति मीठो स्वर छ

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +2

    धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लगाएत अन्य कलाकार हरु मा मेरो साङगितिक नमन

  • @rajendratamang9860
    @rajendratamang9860 3 ปีที่แล้ว

    Geet ramro cha tapai haru ko yesarini gaunu ho. la thanks

  • @minghale6668
    @minghale6668 3 ปีที่แล้ว +4

    Brilliant voice man Maya ji ko.👌

  • @tulsiram798
    @tulsiram798 3 ปีที่แล้ว

    अती राम्रोदस भाई र मन्न मय को

  • @gopaldhant3170
    @gopaldhant3170 3 ปีที่แล้ว

    जय इन्द्रिरेण जय लोक संगीत जय किष्ण कंडेल

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +4

    सबै लाई नमस्कार आज त मेरि प्यारी बैनी को दोहोरि सूनू पायो खूसी लाग्यो बाध्या छ बैनी

  • @rameshbelbase2835
    @rameshbelbase2835 3 ปีที่แล้ว

    कति सारै अफ्ट्यारो पारे हय सुरेश ले मनमायालाइ

  • @yubrajthapa1640
    @yubrajthapa1640 3 ปีที่แล้ว +3

    Dohorika sabda sunna sk sir ko r mnmaya dd ko dohori sunnu parxa.. arko choti xuteka jodi baner dohori sunna mnx dubaijanako 👌👌👍👍💪💪😍😍😍😍🔥

  • @kumariu2b683
    @kumariu2b683 3 ปีที่แล้ว +1

    यो मान्छे ले गीत के गाएको खालि कृष्ण दाइ र मनमाया लाई आरोप लाएरै दोहोरी सक्यो त पटक्कै मन परेन दाजु बैनिको सम्बन्ध दिएपछि गीतले पनि सम्बन्ध कदर गर्नु पर्छ! कस्तो एकोहोरो आरोपीत गाएको छि
    कृष्ण दाइको चेहरा आज एउटा उग्रेको छैन यस्तो बकम्पुसे गीतले
    मनमाया दिदि लाई सलाम

  • @shivabasnet8183
    @shivabasnet8183 3 ปีที่แล้ว

    जे हाेस मनमाया काे हासाे सगै नहतारि उतर दियकाे सारै राम्रो छ

  • @DiluBirahi
    @DiluBirahi 3 ปีที่แล้ว

    साच्चिनै मीठो रहेछ मनमायाको स्वर

  • @budhisagardahal5224
    @budhisagardahal5224 3 ปีที่แล้ว

    सारै राम्रो दाेहाेरी भाइबहिनी काे लाखौंलाख स्वागत

  • @anilrimal2467
    @anilrimal2467 3 ปีที่แล้ว

    मनु दिदि स्वर अनि गित त अति राम्रो हुनि अनि sk जि को शब्द नि तेस्तै राम्रो छ

  • @rupakhadka9969
    @rupakhadka9969 3 ปีที่แล้ว

    Manmaya bahini ko mitho swor Sunda aanda aawxa vai ko pani dherai mitho swor dhubai lae aagrim suvkamana

  • @pushkalacharaya2687
    @pushkalacharaya2687 3 ปีที่แล้ว

    Suresh daile ramro gaunuhudo raixa nice song

  • @rksamarpanchannel3563
    @rksamarpanchannel3563 3 ปีที่แล้ว

    Sarai ramro lagyo man aha Didi ta suresh dai ko prastuti... UHA haruko sangit le sikhar chumos

  • @chetvindersingh1704
    @chetvindersingh1704 3 ปีที่แล้ว

    दोहोरी दमदार छ गजब मन पर्यो ।

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว

    दाजु दिदी भाई बहिनी को नाच राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +3

    रमााईलोछ दोहरि जय ईन्द्रेणि🙏👌❤️

  • @LabsingKumarRai
    @LabsingKumarRai 3 ปีที่แล้ว

    प्रस्तुति मनोरञ्जनात्मक थियो विशेष शब्द र आवजले ! मनमाया जीको आवज सुमधुर लाग्छ साङ्गीतिक जीवन सफल रहोस शुभकामना !

  • @katakshahi7169
    @katakshahi7169 3 ปีที่แล้ว

    सुय्रस सुन्दासकाे शब्दमा दम छ ।भ्वाइस काे त कुरै नगराै अनि मनमाया जिकाे गायकिकाेत च्रचा गरन पनि सकिदैन ।

  • @krishnakeishajain90
    @krishnakeishajain90 ปีที่แล้ว +1

    I love you krishana kadal 😍😘😘😘

  • @dineshregmi2965
    @dineshregmi2965 3 ปีที่แล้ว

    मनमाया त दाेहरी मा अब्बल सुरेश पनि कडा दुबै जाना लाई बधाई छ याे गित काे लागी

  • @mingurung1532
    @mingurung1532 3 ปีที่แล้ว +4

    I love manmaya's song always waiting her .happy to see young and beautiful girls on back seat.

  • @knepal6369
    @knepal6369 3 ปีที่แล้ว +1

    🇳🇵🇳🇵 एक पटक घुम्न जाउ संखुवासभा 🇳🇵🇳🇵🇳🇵
    ( किन र के मनाेरम पाईन्छ त यहा हेराै )
    ************************************************
    १** बिश्व काे पाचाै अग्लाे टाकुराे मकालु हिमाल
    २** बिश्वकाे गहिरो उपत्यका अरूण उपत्यका
    ३** संन्साकाे सबैभन्दा बढि चरा पाईने ठाउँ अरूण उपत्यका
    ४** किराँत राजकाे हाङ यलम्बर सालिक मुडे शनिसचरेमा अबस्थित
    ५** स्वसथानि बर्त कथा अनुसार सति देबिकाे देब्रे अाखा पतन भएकाे सिद्धकालि मन्दिर
    ६** सति प्रथाकाे उदाहरण अनुसार अरूण किनार तुम्लिङटार छेउमा सति ढुङ्गा मनकामना मन्दिर
    ७** गुफा पाेखरि लब पाेखरि घन पाेखरि सभा पाेखरि गाेलाईचे पाेखरि अनेक साना ठुला ताल पाेखरि भएको ठाउँ
    ८** अरूण बरूण सभा हेवा पिलुवा जस्ता अनेक सदाबहार नदि र हिम नदिहरू
    ९** साना ठुला अनेक झरनाहरू
    १०** लामा छाेटा अनेक सुन्दर (adventrus tarking destination )
    ११** बानेश्वर छयाकुटि हरेलाे रमाइलो डाडा थुप्रै (रमाइलो ठाउहरू
    १२** हिमालकाे काखमा पाईने जडिबुटीकाे राजा यर्शा गुम्बा
    १३** जडिबुटीमै चिराईताे अलैंची ठुलो अाेखत जस्ता अनेकाै जडिबुटीकाे भन्डार
    १४** नेपाल देशकै सान अरूण तेस्रो उत्पादन स्थल
    १५** हिमालमा पाईने चरा नेपालीको रास्टिय पंक्षि डाफे चरि भएको ठाउ मकालु हिमाल
    १६** बिश्वमै लाेभ हुन लागेको काडे भ्याकुर मनाेरम दिर्श
    १७** कला कृतिकाे उत्पादन चैनपुरे करूवा
    १८** बहुमुल्य फल किबि अम्लिसाे रूदाक्ष अादिकाे प्रमुख उत्पादन
    १९** अचम्म सात दिनकाे सुत्केरी ले गाडेको यति ठुलाे ढुङ्गा
    २०** नाग देवतालाई चट्याङ ले हानि ढुङगाकाे प्रकृतिक स्वरूप
    २१** स्वछ बाताबरण र मिठाे हावापानी भएकाे
    २२** यस्तै अनेकाै शब्दमा ब्यात गर्न नसकिने प्रकृतिक धर्मिक सासकृतिक अाकशण हरू
    (बाकि केहि छुटेमा थप्दै जानुहाेला )
    🇳🇵Well come to Sankhuwasabha
    # Vist Sankhuwasabha
    # अान्तरिक पर्यटन साथमा लिएर
    "धन्यवाद"
    संखुवासभा प्रदेश १ नेपाल

  • @singhchandra4510
    @singhchandra4510 3 ปีที่แล้ว

    इन्द्रेणी कि सन्चालिका मनमाया जि को मिठो आवाजमा लठ्ठ हुँदै रमाइलो दोहोरी हेरियो । गजबको दोहोरी लाग्यो । मनमाया जि ले गाएको दोहोरी अत्यन्तै मन पर्छ । स्वर कति मिठो छ , शव्द चयन त्यस्तै राम्रो अनि अनुशासन को पनि उत्तिकै ख्याल राख्ने एक अब्बल गायिका को रूपमा चिनिनु भएको छ । अहिले त इन्द्रेणी कि रानी भन्न सुहाउछ ।जय इन्द्रेणी ।।

  • @chudamani7872
    @chudamani7872 3 ปีที่แล้ว

    मन माया जि को दोहरी मलैइ सारैइ मन पर्छ

  • @nandaramsunar5422
    @nandaramsunar5422 ปีที่แล้ว

    Dherai ramro get manaya sadas bhai lai dhaneybad xa

  • @toprana9641
    @toprana9641 3 ปีที่แล้ว

    अाहा के सारै गीत हाेला 👍️👍️धेरै धेरै धन्यवाद छ दुबै जना गायक गायिकालाई

  • @samerraj1869
    @samerraj1869 3 ปีที่แล้ว

    मत मनमाया को फ्यान अनि हजुर हरु नि👋👋👋✌️✌️✌️💪💪💪

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 3 ปีที่แล้ว

    प्रिय कार्य क्रम इन्द्रेणी परिवार का सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद .धेरै दिन पछि मनमाया जी अनि सुरेश सरको झाकाश दोहोरी सुन्नु पाईयो धेरै रमाईलो लाग्यो. कति मिठो स्वर दुवै जनाकोनै धन्यवाद

  • @laxmilaxmi6246
    @laxmilaxmi6246 3 ปีที่แล้ว

    आहा रमाइलो दोहोरी 🙏🙏🙏🙏💃💃💃💃❤❤

  • @sarojchaulagain2871
    @sarojchaulagain2871 3 ปีที่แล้ว

    Suresh Sundash ko pani gaune saili ra tukka chai sarai ramro lagyo Dubai Jana lai Suvakamna

  • @ganeshsaud8863
    @ganeshsaud8863 3 ปีที่แล้ว

    धन्यवाद सम्पूर्ण इन्द्रेणी टिम लाई

  • @kandelyech3243
    @kandelyech3243 3 ปีที่แล้ว +2

    Good evening everybody,
    Waaa!!
    Aja dubai utkrista jodi ko vet vaexa
    Both are perfect