रेशम निर्दोष पहिलो पल्ट इन्द्रेणीमा, कृष्णा बजगाइ संग ऐतिहासीक भिडन्त । हेर्नैपर्ने भिडन्त ०५.०७.०७७

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #KrishnaBajgain_ReshamNirdosh #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 1.7K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +169

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 3 ปีที่แล้ว +6

      विजय दशमीको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना !!!

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 3 ปีที่แล้ว +3

      अधेरी यात्रामा जुनलिझरुन,शत्रुकाेशिरपाउमा परुन दुर्गा भवानीले रक्षा गरून् नामर सानले शत्रु काेशेखि झरुन।सरस्वतिले राज गरून् लक्षमिले बाँस गरून् चन्द्रमा सधै दाहिने हुन मनाेकामाना हरु पूरा हुन मनले अाटेकाे ताकेकाे पुगाेसखुसि काे बाँस हाेस शत्रु शैतानकाे नाश हाेस मनमा खुसि छाअाेस सबै ईट मित्रा मा दशैकाे धेरै धेरै शुभकामना बेक्त र्गदछु

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 3 ปีที่แล้ว +3

      ईन्देणी परिवार का भाइ र बहिनी लाई धेरै धेरै धन्यवाद राम्रो छ गित

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Those who are talking and writing against krishna ji ji ji ji ji and indreni team are heartless and mindless people. They must have human heart and common sense. Indreni is really doing great service in Nepal. Indreni team deserves huge respect and salutation. Great job indreni.

    • @laxmikharel5685
      @laxmikharel5685 3 ปีที่แล้ว

      k

  • @alemagarnirkumar759
    @alemagarnirkumar759 3 ปีที่แล้ว +456

    रेशम निर्दोष लाई मन पराउने एता हाजिर हुनु त 🙏🙏💞💞

    • @laxmimahat5246
      @laxmimahat5246 3 ปีที่แล้ว +2

      Sarhai ramalo vaya koabastha

    • @birbalbk4217
      @birbalbk4217 3 ปีที่แล้ว +3

      🙏🙏🙏🙏

    • @alemagarnirkumar759
      @alemagarnirkumar759 3 ปีที่แล้ว

      @@laxmimahat5246 हो नि हजुर 🙏💞

    • @alemagarnirkumar759
      @alemagarnirkumar759 3 ปีที่แล้ว

      @@birbalbk4217 🙏💞💞

    • @saritabka5181
      @saritabka5181 3 ปีที่แล้ว

      रेसम दाई को गित हेर्छु है म पनि

  • @shersinghrawal8888
    @shersinghrawal8888 3 ปีที่แล้ว +363

    ईन्द्रेनी की एक असल,सालिन गाईका कृष्ण जी लाई मनपराउने साथि हरू काे काे हुनु हुन्छ

    • @dhanbdrrokaya6733
      @dhanbdrrokaya6733 3 ปีที่แล้ว +2

      Ma pani xu hai

    • @samithamoktan2994
      @samithamoktan2994 3 ปีที่แล้ว +2

      😍😍😍😍कृष्ण दिदि

    • @sharmashrestha9096
      @sharmashrestha9096 3 ปีที่แล้ว +1

      Ma pni

    • @rajendraneupane8577
      @rajendraneupane8577 3 ปีที่แล้ว +1

      M ni xu hai man parauni

    • @hellonepal5573
      @hellonepal5573 3 ปีที่แล้ว +1

      सारै। मिठो। गित। गीउनु। भयो। धन्ने। बाद। दुबै। लाई

  • @bindumayatripathi8488
    @bindumayatripathi8488 3 ปีที่แล้ว +2

    कृष्णा बजगाईं बैनिको हरेक गित का शब्दहरु मिठा मिठा र उत्कृष्ट हुन्छन् सारै मन पर्छ अनी कृष्णा को शालिनता भद्र स्वभावको त बर्णन नै गरी साध्य छैन, रेशम निर्दोष बाबु पनी धेरै राम्रो शब्द टुक्का बनाऊने गायक हुनुहुन्छ ।
    God bless you all Indreni family and God gift Krishna kandel

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 3 ปีที่แล้ว +1

    हाम्रो बाग्लुङको हावा पानी मै मौलिम कला संगित साहित्य र संस्कृति छ !आहा कति गहकिला चम्किला सुन्दर शव्दको लोकदोहोरी 😍 लोकदोहोरिको आत्मा शब्द र सभ्यता सुसंस्कृत समाज यसरिनै हो बन्ने ! हाम्रो लोकदोहोरी सदैव अव्वल हुनेछ यस्तै सर्जकहरुको सृजनाले ! दुवैजनालाइ हार्दिक बधाई तथा शुभकामना !

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +274

    रेशम निर्दोष र मनमाया वाइबाको दोहोरी सुन्ने मन ककस्लाई छ!

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 3 ปีที่แล้ว

      आउदै छ रेकोद भै सकेको छ मन माया र कल्पना को साथ मा

    • @babumagar4892
      @babumagar4892 3 ปีที่แล้ว +3

      साच्चै दोहोरी गाउने शैली रेशम भाइको उत्कृष्ट लाग्छ!

    • @applecat4168
      @applecat4168 3 ปีที่แล้ว

      Moline k

    • @badamgurung6544
      @badamgurung6544 3 ปีที่แล้ว

      मेरो मनमा लागेको कुरा हजुर ले उठाउनुभयो। मन माया को र रेसम भाई को दोहोरि सुन्न मन लागेको छ।

    • @smartstudent6085
      @smartstudent6085 3 ปีที่แล้ว

      कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले मन्त्रि संग चलाएको टेलिभिजन कार्यक्रम हेर्नुस उनिहरुको प्रस्तुति हेरे प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोला ।
      कार्यक्रम हेर्नको लागि तलको लिङ्क थिच्नुहोला । thank you all
      th-cam.com/video/duGCGw2Qv8s/w-d-xo.html

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 3 ปีที่แล้ว +93

    इन्द्रेणीकि सज्जन ,इमानदार ,कर्तव्य निस्ट र बहुमुखी प्रतिभा कि धनि कृष्णा र गायक
    भाईको जोड्दार प्रस्तुति अत्यन्तै राम्रो छ।

    • @samithamoktan2994
      @samithamoktan2994 3 ปีที่แล้ว

      कृष्ण दिदि 😍😍😍

  • @dadhiramkandel4142
    @dadhiramkandel4142 3 ปีที่แล้ว +25

    रेसम निर्‍दोस जि को सब्द चयन धेरै दामी लाग्छ।धेरै राम्रो दुबै जना को ।

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +20

    पहिलो चोटि रेसम ले गीत गाउदा कृष्ण दाइ भावुक हुनु भएको छ ।।खुशी लागियो

  • @arjunprsad4824
    @arjunprsad4824 3 ปีที่แล้ว +71

    रेशम निर्दोष लाई मन पराउने को को हुनु हुन्छ हात माथि गर्नु त 🙏👋👋👋

  • @uttarmagar8497
    @uttarmagar8497 3 ปีที่แล้ว +37

    फेरि खुसिको खबर आज पहिलोचोटी रेशम निर्दोस इन्द्रेणिमा देख्न पाइयो धेरै समयको प्रतीक्षा पछि ध्यन्यबाद इन्द्रेणिटिम

  • @gomasapkota2209
    @gomasapkota2209 3 ปีที่แล้ว +2

    रेशम निर्दाेस र कृण बगाइकाे गितले मनै छाेयाे दुबै जनालाई बधाई छ

    • @fadakmobile2780
      @fadakmobile2780 3 ปีที่แล้ว

      Resham vailai indrani ma dakhda khuse lajau🌺🌺🌺🌺🌺

  • @shivaprasadneupane9544
    @shivaprasadneupane9544 3 ปีที่แล้ว +1

    अति मार्मिक गित गाउनु भयो भाइ रेशम निर्दोश अनि बहिनी कृष्ण ले र भाइ रेशमले गायको यो प्रेम को गहिराई एति मिठो शब्द प्रयोग भयको हुदा धेरै धन्यवाद ।
    अबको आउने दिनमा रेशम निर्दोष अनि अमृता बुढाथोकी को सुन्न अति इछा भयको हुदा कहिले आउने पर्खाइमा रहने छु

  • @golketabhuwanchenal3397
    @golketabhuwanchenal3397 3 ปีที่แล้ว +57

    धेरै धेरै धन्यबाद इन्द्रेणीलाई रेसम निर्दोस लाई बोलाइदिएकोमा बधाई आगामि दिनलाइ पनि

    • @maiyatandan34maiya55
      @maiyatandan34maiya55 3 ปีที่แล้ว +3

      धेरै रमाइलाे लाग्याे रेसमकाे आगमनले

    • @dipendraghimirebhaijee6706
      @dipendraghimirebhaijee6706 3 ปีที่แล้ว +3

      हो नि सर

    • @smartstudent6085
      @smartstudent6085 3 ปีที่แล้ว +2

      कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले मन्त्रि संग चलाएको टेलिभिजन कार्यक्रम हेर्नुस उनिहरुको प्रस्तुति हेरे प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोला ।
      कार्यक्रम हेर्नको लागि तलको लिङ्क थिच्नुहोला । thank you all
      th-cam.com/video/duGCGw2Qv8s/w-d-xo.html

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +2

      हाम्रो घरदैलोमा भित्रीसकेको महान पर्वहरु #बडादसैं( बिजयादशमी) एवं आउदै गरेको शुभ #दिपावली(तिहार) साथै पबित्र #छठपर्वको सम्पुर्ण 🙏🙏 नेपालीभाषी आमाबुबा,दिदिबहिनी,दाजुभाई तथा हाम्रा प्यारा प्यारा शुभचिन्तक हरुमा यश धौलागिरी डिजिटल फिल्मस् प्रा.लि. बाग्लुङ्ग परिवारको तर्फबाट #हार्दिक_मंगलमय_शुभकामना साथै #सुस्वास्थ्य_दिर्घायुको_कामना गर्दछौ 🙏🙏💟💟🙏🙏💟💟🙏🙏
      सम्पुर्ण धौलागिरी डिजिटल फिल्मस् प्रा.लि.बाग्लुङ्ग संचालक समिती परिवार ..🌺💐🌹🌺💐🌹🌺
      #दशै_तिहार_विशेष_गित :- th-cam.com/video/h3_Tzz5-5bA/w-d-xo.html

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 3 ปีที่แล้ว +39

    वा वा वा कृष्ण बजगाई ईन्द्रेणीको इज्जत हो सालिन ईमान्दार कर्तव्य पालक साथमा रेशम निर्दोष मजा आयो यो दोहोरी हेर्दा प्रगतिशिल पाईलाहरु सदैव अगाडी बढिरहुन मेरो शुभकामना । कलाकार भनेको यस्तो खम्बा हो स्थिर भएर चारैतर्फ घुमेको थाहै नहुने हरेक क्षेत्र बिषयवस्तु लाई टिपेर छलङग पार्नसक्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +1

      हाम्रो घरदैलोमा भित्रीसकेको महान पर्वहरु #बडादसैं( बिजयादशमी) एवं आउदै गरेको शुभ #दिपावली(तिहार) साथै पबित्र #छठपर्वको सम्पुर्ण 🙏🙏 नेपालीभाषी आमाबुबा,दिदिबहिनी,दाजुभाई तथा हाम्रा प्यारा प्यारा शुभचिन्तक हरुमा यश धौलागिरी डिजिटल फिल्मस् प्रा.लि. बाग्लुङ्ग परिवारको तर्फबाट #हार्दिक_मंगलमय_शुभकामना साथै #सुस्वास्थ्य_दिर्घायुको_कामना गर्दछौ 🙏🙏💟💟🙏🙏💟💟🙏🙏
      सम्पुर्ण धौलागिरी डिजिटल फिल्मस् प्रा.लि.बाग्लुङ्ग संचालक समिती परिवार ..🌺💐🌹🌺💐🌹🌺
      #दशै_तिहार_विशेष_गित :- th-cam.com/video/h3_Tzz5-5bA/w-d-xo.html

  • @tarakc3020
    @tarakc3020 3 ปีที่แล้ว +8

    कृष्ण सर 🌺🙏🏾🌺 नमन छ हजुर लाई
    रेशम निर्दोष। संग भिड़न सक्नु हुन्छ कृष्ण जस्तो लागेको थियन मज्जा ले भिड़न सक्नु भयो ख़ुशी लाग्यो बधाई छ कृष्ण बजगाई लाई ❤️❤️

  • @baburamsapkota6089
    @baburamsapkota6089 3 ปีที่แล้ว +42

    मलाई मन पर्ने गायिका हुन कृस्णा बजगाइ र रेशम निर्दोश पनि उत्तिकै राम्रो लाग्यो। दुबै जनालाई हार्दिक नमन:

    • @sureshmahat483
      @sureshmahat483 3 ปีที่แล้ว

      the z the world
      leading la

    • @khushimanbishwokarma5142
      @khushimanbishwokarma5142 3 ปีที่แล้ว +1

      👍️👍️👍️👍️

    • @gitathapa538
      @gitathapa538 3 ปีที่แล้ว +1

      रमेश र किस्ना उतिकै लाग्छ दुबैको सोवार मीठो लाग्छ

    • @prathamthapa2763
      @prathamthapa2763 3 ปีที่แล้ว

      yuoi

  • @padambist5432
    @padambist5432 3 ปีที่แล้ว +99

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️❤️❤️❤️

  • @bhupenilameli
    @bhupenilameli 3 ปีที่แล้ว +50

    कृष्ण बजगाई पनि अब खप्पिस भइछन दोहोरी मा आजको निकै उत्कृष्ट छ दोहोरी रेशम निर्दोस सग

  • @dhanbahadurghartimagar1948
    @dhanbahadurghartimagar1948 3 ปีที่แล้ว +1

    रेशम लाई इन्द्रेणी मा देख्दा सारै खुसी लाग्यो । I am big fan of resam. कृष्णा जि को प्रस्तुति पनि अति नै उत्कृष्ट छ । इन्द्रेणी को उत्तरोत्तर प्रगति को कामना गर्दछु । 🙏💘💘💘🙏
    🌺बिजया दशमिको शुभकामना 🌺

  • @khagendrasubedi9515
    @khagendrasubedi9515 3 ปีที่แล้ว +1

    सार्है मीठो आवश रेशम निर्दोष भाइको ! यो कला र गलालाइ आफ्नै देशमा लगानी गरिरहनु शुभकामना शुभेच्छा प्रकट गर्दछु ! धेरै यस्तै कलाकारहरु बिदेश पलाएन भएको देख्दा दुख लाग्छ ! दुवैजनाको प्रस्तुति उत्कृष्ट छ ! रेशम निर्दोष भाइ बिदेश पलाएन हुने कुरा सोच्दापनी नसोच्नुहोला ! यहि मौलिक गितसंगितमा तपाईंको उत्कृष्ट भविस्य देख्छु ! सफलताले शिखर चुमोस 😍😍😍😍 अन्त्यमा सम्पुर्ण इन्द्रेणी परिवारलाई हृदयगत शुभकामना शुभेच्छा प्रकट गर्दछु😍😍

  • @topbahaduradhikari4539
    @topbahaduradhikari4539 3 ปีที่แล้ว +42

    आहा बहिनि कृष्णा र भाई रेशम क्या गहन शब्द चयन गर्नु भयो सफलताको शुभ कामना

    • @dipendraghimirebhaijee6706
      @dipendraghimirebhaijee6706 3 ปีที่แล้ว

      साँच्चै राम्रो लाग्यो सर

    • @smartstudent6085
      @smartstudent6085 3 ปีที่แล้ว

      कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीले मन्त्रि संग चलाएको टेलिभिजन कार्यक्रम हेर्नुस उनिहरुको प्रस्तुति हेरे प्रतिक्रिया दिनुहोला अनि लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोला ।
      कार्यक्रम हेर्नको लागि तलको लिङ्क थिच्नुहोला । thank you all
      th-cam.com/video/duGCGw2Qv8s/w-d-xo.html

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 3 ปีที่แล้ว +79

    आहा रेशम निर्दोष जि लाई पहिलो चोटि देखियो इन्द्रेणीमा"खुसी लाग्यो👌❤️👏🍁

  • @ritaraya5211
    @ritaraya5211 3 ปีที่แล้ว +1

    लाै अाजकाे दाेहाेरि निकै रमाइलो भयाे यति राम्रो दाेहारिकाे राजा रेशम दादालाई शुभकामना छ।

  • @sureshsharki2279
    @sureshsharki2279 3 ปีที่แล้ว +1

    वा क्या दामि स्वर रेसम निर्दोषको भगावानको बरदाननै हो,धन्नेछ निर्दोष जन्माउने आमालाई भगवान लाई पनि 🙏🙏

  • @user-gk6ps6lb2k
    @user-gk6ps6lb2k 3 ปีที่แล้ว +88

    बाग्लुङे कलाकार जाहा गयो त्यहि अागो लगाउछन अाज ईन्द्रेणी मा धेरै रमाईलो धन्यवाद ईन्द्रेणी टिमलाई

    • @krishnakarki2389
      @krishnakarki2389 3 ปีที่แล้ว +2

      सहि भन्नू भयो सर

  • @amarjun-shrestha2712
    @amarjun-shrestha2712 3 ปีที่แล้ว +58

    आहा नि रेशम निर्दोश आज इन्द्रेणी मा जय इन्द्रेणी

  • @suryakc8843
    @suryakc8843 3 ปีที่แล้ว +13

    बल्ल आज स्वरका धनी र मनले चाहेको गायक लाई ईन्द्रेणी मा देख्न पाइओ धन्यवाद ईन्द्रेणी

  • @reshamghimire4625
    @reshamghimire4625 3 ปีที่แล้ว +3

    नयाँ गायक रेशम निर्दोष लइ सुभा कामना

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +75

    खेम सेन्चुरी को झ्यालमा पर्दा छ गितले बजार तताइरहेको बेला इन्द्रेणी मा पनि झन रमाइलो

    • @Bharat12331
      @Bharat12331 3 ปีที่แล้ว +2

      ईन्द्रेनी डटकम मा खेम सेन्चुरी लाई बोलाईएन त प्रमिला जी।

    • @sureshbc7672
      @sureshbc7672 3 ปีที่แล้ว +2

      Khem century lai katbahi huna parxa

    • @jasmingurung1006
      @jasmingurung1006 3 ปีที่แล้ว

      Nabuji kina karbahi haaa

  • @bidursigdel269
    @bidursigdel269 3 ปีที่แล้ว +51

    रेसम निर्दोषजि सारै राम्रो प्रतिभा हुन् !!सुमधुर स्वरका धनि 🌺🌺

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +14

    कृष्णा जी र रेसम जि को राम्रो दोहोरी को
    साथ साथै कल्पना ज्यु को नाँच बब्बाल
    PHD punne ji आज को बोली सब्द प्रसंसा योग्य छ ,जय इन्द्रेणी ,जय कृष्ण दाइ

  • @loknathkhadka7692
    @loknathkhadka7692 3 ปีที่แล้ว +4

    गल्कोटको सान बागलुङको पहिचान सुमधुर स्वर को धनी रेशम निर्दोष आउद दिनहरुमा अझै प्रगतिको कामना

  • @tomatogaming3827
    @tomatogaming3827 3 ปีที่แล้ว +46

    रमेश पसाइ को गीत आउदैछ साथि हरु हामी सबै मिलेर रमेश sir को गीत लाई trending 1मा पुराउनुपर्छ है

    • @gurupokhrel7171
      @gurupokhrel7171 3 ปีที่แล้ว

      Aba sanu bishokarma lai linu paryo

  • @DhirajKumar-bs2hp
    @DhirajKumar-bs2hp 3 ปีที่แล้ว +37

    रेसम सर को धेरै मन पर्छ पैले नी धेरै सुन्थे आज ईन्द्रेनी मा जादा धेरै खुसी छु जय गीत जय सङ्गीत जय होस इन्द्रेणी टीम लाइ

  • @samlalsunar7215
    @samlalsunar7215 3 ปีที่แล้ว +1

    रेसम निर्दोष भाइ र इन्द्रेनी कि बैनि को गीत धेरै राम्रो लाग्यो धन्यबाद

  • @ichchhaaryal3697
    @ichchhaaryal3697 3 ปีที่แล้ว +6

    कृष्णाले निर्दोषसँग प्रतिष्पर्दा राम्रो गरिन्।

  • @hariacharya6034
    @hariacharya6034 3 ปีที่แล้ว +40

    धेरै समय को प्रखाइमा आज बल एउटा सपना पुरा भएको छ मेरो रेसर्म इन्देणी मा देख्न पाए

  • @kulbahadurkunwar8812
    @kulbahadurkunwar8812 3 ปีที่แล้ว +27

    धेरै धेरै धन्यवाद ईन्द्रेणि टिम खुशी लाग्याे अाज रेशम / कृष्ण दाेहाेरि सुन्न माैका मिलियाे त्यस मा पनि नया भाग झयाल पर्दा
    like 1
    like1comment
    like1 share

  • @shambhubasnet1311
    @shambhubasnet1311 3 ปีที่แล้ว +10

    कृण्ण को सबै भन्दा उत्कृष्ठ गीत नै यही हो।

  • @napaal2235
    @napaal2235 3 ปีที่แล้ว +12

    कृष्ण बजगाइ जि र रेशम निर्दाेष जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो कडा छ।नाच सबै जनाको बबाल छ।करोड ,करोड बधाई छ।

  • @chitragurung296
    @chitragurung296 3 ปีที่แล้ว +18

    इन्द्रेणी कि असल गायिका कृष्ण bajagae. कति salen तरिकाले gaunu हुन्छ। साथमा manmya waiba.आहा कति रमाइलो। जय होस् इन्द्रेणी।

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +188

    सबै ले लाईक कमेंट र सस्कराईब गरी साथ दिनु होला है हजुर र शेयर Love you all

    • @tomatogaming3827
      @tomatogaming3827 3 ปีที่แล้ว +1

      यो कल्पना को id होइन उहाँ को अर्को छ यो fake हो येस्लाई समाउनु पर्छ अनि मात्र चेत आउँछ अरु को नाम बेचेर किन fake account गराउछ्न हाम्रो नेपालमा यिनिहरुलाइ समत्नुपर्छ

    • @indrabahadur7117
      @indrabahadur7117 3 ปีที่แล้ว

      Geet gauna matrai haina dance pani khatra xa kalpu g badhai xa

    • @ramesh1078
      @ramesh1078 3 ปีที่แล้ว +1

      Hass, Ramesh ji dekhiyena ta ?

    • @KULMAGAR505
      @KULMAGAR505 3 ปีที่แล้ว +1

      हुन्छ

    • @minaaryal901
      @minaaryal901 3 ปีที่แล้ว +1

      ❤️

  • @jangbahadurtamang3819
    @jangbahadurtamang3819 3 ปีที่แล้ว +1

    पुन्य गौतम नि नाचेको इन्द्रेणीमा लु सम्पुर्ण लाइ बधाई छ

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +5

    अति नै राम्रो भाका झ्यालमा पर्दा छ त्यसै मा अति नै कडा दोहरी ।सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद ।।।

  • @pramilabasnet502
    @pramilabasnet502 3 ปีที่แล้ว +77

    रेशम निर्दोश को फ्यान को को छौ
    👏👏👏👏

  • @ramchandralamichane4056
    @ramchandralamichane4056 3 ปีที่แล้ว +25

    कस्तो गहकिला अनि साहित्यिक शब्द राखेर सररर दोहोरि गाउनुभयो । दुबैजनालाई मुरि्ुमुरि धन्यवाद भन्न चाहान्छु।

  • @sanmayatamang5032
    @sanmayatamang5032 3 ปีที่แล้ว +2

    अब फेरि नि इन्द्रेणी मा सुनिता बि सि लाई देख्न मन छ फेरि नि है आज को दोहोरी मन परेउ खुशी लाग्यो मिठो स्वर शब्दमा गाउनु भो कलाकार सबैलाई सफलताको कामना गर्द्छु?लम्जुङ देखि

  • @2P_SUPER
    @2P_SUPER 3 ปีที่แล้ว +1

    बहुमुखी प्रतिभाको धनी कृष्णा अनि सम्पुर्ण इन्द्रेणी टिम सधै साङ्गेतिक छेत्रको उचाईमै रहिरहोस शुभकामना 🌹

  • @sharadachapagain70
    @sharadachapagain70 3 ปีที่แล้ว +17

    बल्ल अाज रेशम भाइलाई देख्न पायौं राम्रो छ दाेहाेरि दुबै जनालाई धेरै धेरै बधाई छ

  • @karanmayalu9567
    @karanmayalu9567 3 ปีที่แล้ว

    आ है कति रमाइलो भ को अति मिठो स्वार का धनी दुबै जना को प्रतिभा एक्दमै प्रभासाली छ यो जोडि गित ले आज निद्रा नै लागेना धन्यवाद दुबै जना लाई

  • @jiwankumar7159
    @jiwankumar7159 3 ปีที่แล้ว +2

    आज पहिलो चोटि इन्द्रेणीमा रेसम निर्दोस को दोहोरि सुन्न पाउँदा धेरै खुसी लाग्यो रेसम सरको स्वरको म एकदमै ठूलो फ्यान पनि हु रेसम सरलाई इन्द्रेणिमा देख्न पाउने ठुला आशा बोकेर बसेको थिए आज बल्ल पूरा भयो अझै यस्तै दोहोरी आगामी दिनमा पन्ने देख्नु पायियोस जय इन्द्रेणी

  • @arjunkamalbhandari514
    @arjunkamalbhandari514 3 ปีที่แล้ว +82

    लहै सुरु भयो ईण्दे्णी मा रेसम निरदो र कृष्ण बजागाईको हाजिर गरम र लाईक सेर र सस्काई गर्न।चाहिँ नभुलनुहोला है जय ईण्दे्णी ।

    • @nandagurung484
      @nandagurung484 3 ปีที่แล้ว

      Ramesh ji ko geetle pahila puranu yad aayo gau gauma pahila pahila gandraba haru aayera yesari gauda sabai xakka bayera sunna aauthyo ramesh jile puranu yadlai smjai dinu vo badhai xa bhai hajurlai 🙏🙏🙏

    • @amarsingh-df1xr
      @amarsingh-df1xr 3 ปีที่แล้ว

      म एक्दमै सुन्न आतुर छु रेसम र मन माया दि को दोहोरी

    • @narayaniraula7276
      @narayaniraula7276 3 ปีที่แล้ว

      @@nandagurung484

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 ปีที่แล้ว +19

    लौ आजको प्रस्तुति पनि निकै रमाइलो भयो कृष्ण अनि रेसम भाइ लाई बधाइ छ।दिन भरिको थकान यो प्रस्तुति हेरेर मेटेझै भो मलाइ त धन्यवाद दुबै जोडी लाई ।

  • @IshwarKumar-ch4hu
    @IshwarKumar-ch4hu 3 ปีที่แล้ว +12

    बल्ल रेशम निर्दोस को दोहरी सुन्न पाईयो | धन्यबाद छ ईन्देणी टिम लाई बधाई छ रेशम कृस्णा लाई सार्है राम्रो गाउनु भयको छ |

  • @purnapurana897
    @purnapurana897 3 ปีที่แล้ว +2

    कृष्ण बजगाई ज्यु को सपोर्ट साथीहरू ले यता कमेन्ट लायक गरौ त कति रहछौ हामी
    आज धेरै खुदी छु म किनकि कृष्णा बजगाइ को दोहरी भिडन्त देखेर भाट नै खान मन लाईन कृष्णा लाई देखेर

  • @munakapri4586
    @munakapri4586 3 ปีที่แล้ว +4

    रमेश निर्देसक लाई इन्द्रेणी मा आयकोमा धेरै खुसी लायो झन कृष्णा बजगाईं बैनि सग अब मनमाया साथै खिमा सगनि गायको सुन्न पाम। जय इन्द्रेणी साथै पुरै टिमलाई मनै देखिनै नमन गर्दछु साथै कृष्णा दाजु हजुर लाई कोटी कोटी नमस्कार छ 🙏🙏🙏👌👌👌🇳🇵🇳🇵🇳🇵🌷🌷

  • @thammaya447
    @thammaya447 3 ปีที่แล้ว +20

    अाहा कति मिठो शब्द कृष्ण बहिनी र भाइको

  • @kuldawadi113
    @kuldawadi113 3 ปีที่แล้ว +2

    एकपटक रेशम भाइ र दिपिका बयम्बु बहिनिको आवाज मा निकै मर्मस्पर्शी भाका " कपालु कोरेर " सुन्ने मन थियो।आजको बसाइमा पनि उत्कृष्ट भाका परेको छ। धेरै धेरै धन्यबाद इन्द्रेणी कार्यक्रम लाई।साथै लागिसकेको बिजया दशमिको हार्दिक मङ्गलमय शुभकामना छ सबैमा।बहराइन बाट हेर्दैछु।🇳🇵🇳🇵🇳🇵🇳🇵👏👏👏👏👏👏👏👏👏👏

  • @laxmisunar6543
    @laxmisunar6543 3 ปีที่แล้ว +2

    रेशम भाइलाई इन्द्रेणी मा देख्ने रहर पूरा भएको छ ..भाइले मनमाया सङ गाउनु भएको भय सुनमा सुगन्ध हुन्थ्यो

  • @sanjayamagar5193
    @sanjayamagar5193 3 ปีที่แล้ว +17

    ईन्द्रेणी नामै काफी छ + रेशम निर्दोस
    अति मन पर्छ

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +48

    इन्द्रेणी मा पहिलो पटक रेसम निर्दोस आउनु भयछ सबैको मनकामना पूरा भयो ।अब केही दिनमै खेम सेन्चुरी को प्रस्तुति हेर्न पाइन्छ प्रतीक्षा गर्नु होला 🙏🙏🙏🙏

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 3 ปีที่แล้ว +3

      Aba kusal belbase lai leauna bhannu la

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 3 ปีที่แล้ว +1

      Chatra Sahi kaile aaunu hunxa jankari xa bhane bhannu la

    • @user-fg5ef2wh5q
      @user-fg5ef2wh5q 3 ปีที่แล้ว +1

      @@nabinbhattaraiofficial115 छ्त्र भाइ अब दसै तिहार सकेर मात्र आउनु हुन्छ ।

    • @nabinbhattaraiofficial115
      @nabinbhattaraiofficial115 3 ปีที่แล้ว

      @@user-fg5ef2wh5q janakari dinu bhako ma dhnyabad

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +10

    रेशम र सर्मिला लाई लफडा गराउनु परियो कुनै दिन दोहोरी मा कृष्ण दाइ ।।।

  • @gehendrabasnet7550
    @gehendrabasnet7550 3 ปีที่แล้ว +2

    सबैलाई मोहनी लगाउने मिठो स्वरका धनी गायक रेशम निर्दोषको लाइभ दोहोरी झनै मिठो अनि रमाइलो छ हाम्रो कृष्णा बजैको साथमा 🌹❤👌

  • @lalitkhadka9469
    @lalitkhadka9469 3 ปีที่แล้ว +7

    रेशम निर्दोष लाई पनि ईन्द्रेणी मा देखना पाहियो खुसी लाग्यो सम्पुर्ण टीम लाई बधाई छ

  • @kishankarki2763
    @kishankarki2763 3 ปีที่แล้ว +7

    गित त आजको तारिफ योग्य छ साथै पुण्य गौतम को डान्स कति हास्ने रमाईलो ।

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +3

    बधाई छ कृष्ण दाजु हजुरलाई
    धेरै पछि भए पनि रेशम जी लाई ईन्द्रेणीमा देख्न पाईयाे अबको कुनै एपिसाेडमा टीका र रेशमलाई गाउन दिनु पर्याे हजुर जय ईन्द्रेणी जय नेपाली ।

  • @jalumayagurung796
    @jalumayagurung796 3 ปีที่แล้ว +17

    नमस्कार म जालुमायाँ गुरुङ्ग याहाहरुको प्यारो इन्द्रेणी सबैले हेरेर शेर कमेन्ट् गरिदिनुहोला है राम्रा राम्रा मान्छेले गाएको दोहोरी

    • @bimalrajthapakshetri9701
      @bimalrajthapakshetri9701 3 ปีที่แล้ว

      तपाई र रेशम निर्दोष दाजु सङ्ग दोहोरी मा भिदेको हेर्न पाउ छितैनै ईन्देणी मा।

  • @user-ey7ci1nf3h
    @user-ey7ci1nf3h 3 ปีที่แล้ว +6

    रेशम निर्दोश जी लाई आज पहिलो पटक इन्द्रेणिमा देखियो गीत सुन्दा बहुत मज्जा आयो है

  • @nilamadhikari3294
    @nilamadhikari3294 3 ปีที่แล้ว +17

    आखा कति राम्रो 😍बल्ल रेसम निर्दोष ईन्द्रेणी मा 🙏🙏

  • @indrakousila6538
    @indrakousila6538 3 ปีที่แล้ว

    मलाइ मनपर्ने गायक मध्य रेसम निर्दोस पनि हुनुहुन्छ
    आज पहिलोचोटी इन्द्रेणी मा देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो धन्यवाद कृष्ण कडेल दाजुला अनि धेरै धेतै बधाई छ सम्पुर्ण टिमलाई 🙏

  • @udimserrai6040
    @udimserrai6040 3 ปีที่แล้ว +1

    Nice dohori 👌 punya ji Pani nacheko dekhiyo khusi lagyo indreni team lai sadhai uttar uttar pragatiko kamana x

  • @mankajibarali9463
    @mankajibarali9463 3 ปีที่แล้ว +21

    रेशम् जिकाे मिठो शुमाधुर् स्वर अनि उस्तै कृष्ण जिकाे पनि बबाल छहै हजुर

  • @krishnapaudel3273
    @krishnapaudel3273 3 ปีที่แล้ว +15

    जय हो नमस्कार अाज रमेश निदोँश र कृ्ण्ण बजगाईको दोहोरी हेनँ नछुटाउ है सलाम ईन्द्रेणी

  • @DilipKumar-ze5by
    @DilipKumar-ze5by 3 ปีที่แล้ว

    Sabai bhanda pahila t inderin timlai namskar jasto aawaj ustai geet nirdosh sir r kirishn bahinee laai badhai xa

  • @rookbhandari3358
    @rookbhandari3358 3 ปีที่แล้ว +17

    बिस्तारै बिस्तारै रेशमले लोक दोहोरी खान्छन पक्का हो

    • @Durganiraj2044
      @Durganiraj2044 3 ปีที่แล้ว

      १००% हो आवाज मा जादु छ है राजा

  • @maheshadhikari728
    @maheshadhikari728 3 ปีที่แล้ว +11

    रेशम निर्दोष को स्वार चै जादुमय छ है म उहाको प्रय सबै भिडियो हरु हेर्ने गर्छु
    जस्ताको तस्तै माया पैचो नदेउ साइलि

  • @sushmakhatri9005
    @sushmakhatri9005 3 ปีที่แล้ว +35

    इन्द्रेणी सधै हेर्ने साथीहरू को को हुनुहुन्छ एक लाइक गरम

  • @user-mr1fq6yc7p
    @user-mr1fq6yc7p 3 ปีที่แล้ว +5

    सुमधुर स्वरको धनि रमेश निर्दोस लोकदोहोरी को हिरो हो😍🤙

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 3 ปีที่แล้ว +1

    रेशमले शीतललाई पनि ल्याएकाे भए अझै राम्राे हुन्थ्याे ।निकै रमाइलाे भाे ,माछी र पानी ,मुना र मदन ,कृष्णकाे उपमा राम्राे थियाे ।हरि भूवाई पाेखरा

  • @bindushrestha6099
    @bindushrestha6099 3 ปีที่แล้ว +6

    आजको दोहोरी रेशम र कृष्ण बजगाॅइ बिच को अत्यन्तै रमाइलो भयो दुबै जना लाई धन्यवाद शुभकामना छ साथै इन्द्रेणी टीम लगायत सम्पूर्ण कलाकार हरुलाई पनि धन्यवाद छ 👌 👌 🌷 🌷 🌹 🌹 👏 👏

  • @devilal2096
    @devilal2096 3 ปีที่แล้ว +9

    आहा रेशम निर्दोष इन्द्रेणी मा 🙏🙏🙏💕💕💕💕🌹🌹🌹🌹जय इन्द्रेणी

  • @utsavkhadka5678
    @utsavkhadka5678 3 ปีที่แล้ว +1

    रेशम अनि किष्णा को गित सारै मीठो अनि मार्मिक बधाई दुबैलाई

  • @user-dz5cn4wd4c
    @user-dz5cn4wd4c 3 ปีที่แล้ว +2

    माखाे नि मार्दिन मर्छु बरु ती अाशु झार्दिन ,जीवनमा घाम लाग्याे ,अहिलेसम्म कन्या भा काम लाग्याे ,कति मिठाे ,अाहा ,कल्पना र रमेश प्रसाई फेल खुवाउने प्रस्तुति

  • @jahurdin6788
    @jahurdin6788 3 ปีที่แล้ว +32

    मन माया vs रेशम को भिडन्त एक पटक हेर्ने रहर 💕💕💕

    • @tusharchand5717
      @tusharchand5717 3 ปีที่แล้ว

      🙏🙏🙏🙏👍👍❤️❤️❤️❤️

  • @nitakhatri6886
    @nitakhatri6886 3 ปีที่แล้ว +11

    वाउ अति सुमधुर स्वर भएका गायक रेशम भाइ राजु परियार पछिको स्वरका धनी सफलताको अग्रिम शुभकामन ।

  • @lomanpariyar
    @lomanpariyar 3 ปีที่แล้ว +7

    दोहोरी धेरै राम्रो छ।।तर जति जे भयनी इन्द्रेणी मा मनमाया वाइबा जति मीठो स्वर भयकी अरु कोहि छैन।।।

  • @ishwarithakullabashanti4392
    @ishwarithakullabashanti4392 3 ปีที่แล้ว +1

    दुबइ जना को साहित्यिक सब्द धेरै राम्रो छ पर्गति गर्दै जानू आजको दोहोरी धेरै मन पर्यो

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 ปีที่แล้ว +19

    सारै खुसी लाग्यो मेरो जन्मथलो गल्कोटको कलाकार रेसम निर्दोषलाई देख्न पाउँदा

  • @dipakidahal4236
    @dipakidahal4236 3 ปีที่แล้ว +44

    रेसम र मन्माया लाई लगाउनु पर्थो यो लाईभ मा चाई

    • @KhadakKunwar-le8qc
      @KhadakKunwar-le8qc 3 ปีที่แล้ว

      भै सकेको रेकोद मन माया र कल्पना र कृष्ण ३ जना सङग यकै दिन मा रेसम को दोहोरी आउदै छ आज कृष्ण सङग को आयो

    • @nepaltak1160
      @nepaltak1160 3 ปีที่แล้ว

      उम म पनि यहि चाहान्थे

  • @laxmibharatlaxmi1188
    @laxmibharatlaxmi1188 3 ปีที่แล้ว +5

    आज बल्ल इन्द्रेणी मा देख्न पाइयो रेसम निर्दोस लाई ❤️🙏🙏 स्वर को त कुरै नगरुम कति हो कति मिठो 👌👌👏👏❤️❤️❤️❤️

  • @sitasunar1321
    @sitasunar1321 3 ปีที่แล้ว +2

    कृष्ण दाईलाई धेरै धेरै धन्यबाद भन्न चाहन्छु साथै हाम्रो रेसम निर्दोष भाई र बैनी लाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु हजुरहरू को लाईभ दोहोरी सुन्नी इच्छा आजा पूरा भयो धन्या बात

  • @sobitmagar8013
    @sobitmagar8013 3 ปีที่แล้ว +15

    दामी दोहोरी
    यो भाकामा कल्पनाको डान्स साह्रै मिलेको छ आहा 😘🙏👌👍️👍️

  • @shankarbishwokarma565
    @shankarbishwokarma565 3 ปีที่แล้ว +7

    कृष्ण बजगाइ जि को दोहोरी जुन हेर्यो तेहि राम्रो छ आजको दोहोरी झन मिठो बधाई छ कृष्ण अनि रमेश जि लाई अति उत्कृष्ट

  • @reshambastakoti993
    @reshambastakoti993 3 ปีที่แล้ว +1

    मीत रेशम धेरै राम्रो छ कला,शुभकामना साथै प्यारी बहिनी कृष्णा

  • @yambc6434
    @yambc6434 3 ปีที่แล้ว

    दाेहारिकाे राजा रेशम निर्दाेष दाजु लाई पहिलाे पटक indreni मा देख्दा साहारै खुसि लागेयाे बधाई छ indreni tem लगायत कुष्णा दाजुलाई। रेशम निर्दाेष काे फ्यान जति यता हाजिर हुम्त ।

  • @rokamagarbiru9517
    @rokamagarbiru9517 3 ปีที่แล้ว +4

    रेशम निर्दोश लाई इन्द्रेनिमा देख्ने धोको पनि पूरा भयो धन्यबाद एक दमै राम्रो छ...🙏🙏🙏

  • @tivohs9650
    @tivohs9650 3 ปีที่แล้ว +33

    ल इन्द्रेणी फ्यान यता

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +12

    ओहो! रेसम निर्दोष पहिलो पटक इन्द्रेणिमा आहा! क्या गजब कति गार्हो हो के इन्द्रेणी आउन।

  • @anitarana3122
    @anitarana3122 3 ปีที่แล้ว +1

    राम्रो छ रेशम निर्दोष भाइ सङ त एकपटक शर्मिला श्रेष्ठ बहिनीलाई भिडाउनु पर्ने बहिनिको रमाइलो दोहरी त हेरियो अब बिछोदको दोहरी सुन्न मन छ । कार्यक्रम पनि शर्मिला बहिनिले चलाउने तरिका राम्रो लाको छ है कृष्ण दाजु