Aanshu Bahek Jindagima - Thaneshwor Gautam • Bhagawan Bhandari • Ft. Smarika & Swaviman • New Song
ฝัง
- เผยแพร่เมื่อ 8 ก.ย. 2024
- Presenting new Nepali song Aanshu Bahek Jindagima by Thaneshwor Gautam penned by Bhagawan Bhandari & composed by Thaneshwor Gautam featuring Smarika Dhakal & Swaviman Suvedee only on Bhagawan Bhandari's official TH-cam channel.
Bhagawan Bhandari Presents:- New Nepali Song 2080
|| Aanshu Bahek Jindagima आँशु बाहेक जिन्दगीमा ||
#thaneshworgautam
#bhagwanbhandari
#smarikadhakal
#swavimansuvedee
#newnepalisong
-------------------------------------------
🎶 Audio Credits:-
♬ Vocal | Music:-
Thaneshwor Gautam
@ThaneshworGautam
♬ Lyrics:-
Bhagawan Bhandari
♬ Music Arranger:-
Binod Bajurali
♬ Mixing | Mastering:-
Khadak Bajurali
♬ Pre Mixing:-
Rajendra Bajurali
♬ Recordist:-
Sagar Bajurali
Gobinda Parajuli
♬ Studio:-
Studio Malashree
♬ Rhythm:-
Bhuwan Gandharva
@BhuwanGandharva
♬ Flute:-
Gopal Dev
♬ Guitar:-
Sanjiv Baraili
♬ Audio | Video:-
Bhagawan Bhandari Official
-----------------------------------------
🎬️ Video Credits:-
🎬️ Director | Choreographer:-
Ramji lamichhane
🎬️ Asst. Choreographer:-
Nirmala Khatri
Deep CK
🎬️ Cast:-
Smarika Dhakal
Swaviman Suvedee
🎬️ Supporting Artist:-
Man Krishna Maharjan
Sabitri
Ramji Raut
Mani Pakhrin
Sachit Raj Sedai
Akash Budhathoki
Sandesh Adhikari
Sudip Adhikari
Yubraj Bhattarai
🎬️ DOP:-
Man Krishna Maharjan
🎬️ Editor:-
Bande Prasad
🎬️ Colorist:-
Rajendra Moktan
🎬️ Production Designer:-
Manik Pakhrin
🎬️ Art:-
Manik Pakhrin
🎬️ One-line Editor:-
Prabin Dhakal
🎬️ Asst. Cinematographer:-
Pritam Maharjan
Subas Maharjan
🎬️ Focus Puller:-
Rajan Rai
🎬️ Light Department:-
Subin Godar
Shankar
🎬️ Wardrobe:-
Sunita Shrestha
🎬️ Poster Designer:-
Subash Design House
🎬️ MUA & Hair:-
Kavya Thapa
🎬️ Post Production:-
Movie Point
Lyrics:-
आँसु बाहेक जीन्दगीमा अब मेरो के नै रह्यो
बदमासी तिमले गर्यौ बदनाम मेरो भयो
जस्ले जे जे सुनाएनी नसुने झैं गरिरहें
बाहिर सास फेरेपनि भित्र भित्रै मरिरहें
जता जता मादल बज्छ त्यतै तिमी नाचिरह्यौ
तिमी हाँसी खुशी रह्यौ मेरो मन भाँचिरह्यौ
जति चोट दिएपनि यो मुटुले सहिरह्यो
बदमासी तिमले गर्यौ बदनाम मेरो भयो
आँसु बाहेक……
मन भित्र सॅंग्लिएको महासागर हैछ आँसु
जति धेरै बगाएनी नसकिने रैछ आँसु
तिम्रै लागी रोईरहेछु मर्छु होला रोई रोई
तर पनि मुटु भित्र राख्ने छैन अरू कोहि
घाउ माथि नुन छर्किने अचम्मैको सॅंसार छ यो
बदमासी तिमले गर्यौ बदनाम मेरो भयो।
आँसु बाहेक….
Lyrics:-
Aansu Bahek Jindagi ma Aba mero ke nai rahayo
Badamasi timle gareu badanama mero bhayo
Jasle je je sunaye ni nasune jhai garirahe
Bahira sas ferepani bhitra bhitrai marirahen
Jata jata madal bajchha tetai timi nachi rahheu
Timi hasi khusi rahhayeu mero man bhachi rahayaeu
Jati chota diyepani yo mutule sahie shairahayo
Badamasi timle gareuu badamam mero bhayo
Mana bhitra sangliyeko mahasagar haichha aansu
Kati dherai bagayeni nasakkne raichha aansu
Timrai laagi roirahechhu Marchhu hola roi royi
Tara pani mutu bhitra rakhnechhaina aru kohi
Ghau mathi nun charkhine achamaiko sansar chha yo
Badamasi timle gareu badanam mero bhayo
Aansu bahek jindagi ma Aba mero kenai rahayo
© Bhagawan Bhandari, 2023
------------------------------------------------
Stream my songs on:-
iTunes:- apple.co/3vmgHMd
Amazon:- amzn.to/3KkIyAE
Spotify:- spoti.fi/3krNwB7
Apple Music:- apple.co/3xRHnWO
Tidal:- bit.ly/3rPKISi
Amazon Music:- amzn.to/3rLBcPR
Soundcloud:- bit.ly/3vK0Nd9
Deezer:- bit.ly/3LeaE1r
Qobuz:- bit.ly/3Kf5wsO
Napster:- bit.ly/3xWBRSN
Social links:-
Facebook:- tinyurl.com/y2...
TH-cam:- tinyurl.com/yy...
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bhagawan Bhandari. Embedding to a website is allowed.
नमस्कार🙏 आधुनिक तर्फ पहिलो प्रयास गरेको छु।
“आँशु बाहेक जीन्दगीमा अब मेरो के नै रह्यो
बदमासी तिमले गर्यौ बदनाम मेरो भयो”
मेरो शब्द अनि थानेश्वर गौतमको सॅंगीत र स्वरमा यहाँहरू समक्ष प्रस्तुत गरेका छौं ”आँशु बाहेक जीन्दगीमा”
यहाँहरूको साथ सपोर्टको आशा गरेका छौं🙏🙏
Best wishes dai
Great song daju❤❤❤
बधाई
🙏🙏🙏🙏🙏❤️❤️❤️
शुभकामना दाजु ❤️❤️🙏🙏🙏🙏
लोक र आधुनिक गित्लाइ फ्युजन मिलायर अतिनै कोकिल कन्ठ भयका थानेश्वर गौतमको म ठुलो फ्यान हु!!सालैजो, लोकदोरि ,रोइला ख्यालिमा पनि त्यतिकै! अब्बल! आहा!हस्तिनै हुनुन्छ !मेरो नजरमा थानेश्वर गौतम!
नेपाली संगीत क्षेत्रका एक नक्षत्र थानेश्वर गौतम।
थानेश्वर गौतम सर नाम होईंन नेपाली संगीतको ब्रान्ड हो|उहाँको फरक शैलि अनि प्रतिभाको म ठुलो प्रसंशक हूँ , म अनि नेपालीलोक दोहोरी छेत्रमा एउटा गर्बिलो इतिहास गाडनु भएको आदरणिय दाइ भगवान भणडारि अनि नयाँ अनि पुरानो दुबै पुस्ता बीचको सर्बपृय निर्देशक सर रामजि लामिछाने अझ उहाहरु सङको सहकार्य ले मेरो भबिस्यमा अर्को महत्त्वपूर्ण पाइला थपीने अनि धेरै कुरा जान्ने सिक्ने अनि जान्ने शु अबसर मिलेको छ धन्यवाद प्रत्येक्ष वाअप्रत्येक्ष रूपमा जोडिनुहुने सम्पुर्ण टिमलाई
❤❤
जती सुन्यो उती सुनिरन मन लाग्ने गित भगवान दाजु, थानेश्वर दाजु लगाएत सम्पुर्ण टिमलाई हार्दिक बधाई❤❤
हाम्रो नेपाल को एक मात्रा गजल गायक थानेस्वोर जी लाई धन्यावाद।यती राम्रो गजल सुन्न पाईयो
भगवान भण्डारी इतिहास ले सम्झनुपर्ने व्यक्ति हुन्❤🙏🇳🇵
हाम्रो देस मा लूटेरा बलत्कारी चोर गुंडा लाई पुरस्कार दिने देस मा कता भगवान भनडारि लाई समजिनछन त
@@rameshdahal1285 होनी राम्रो सर्जक स्रष्टा नेपाली मौलिक लोक संस्कृति को लागि योगदान दिँदै आउनुभएको व्यक्ति भन्दा पार्टीको मान्छे लाई सम्मान गर्छन् हाम्रो नेपालमा
Thaneshwor Gautam is not only Name he is Brand of Extra Music.he is Extraordinary Singer and music composer . can't explain his Talent in limited words.. not only Nepal He is fmous all over The world
भगवान भण्डारी ज्यू र थानेश्वर गाैतम ज्यू दुवै प्रिय गायक हुनुहुन्छ। नयाँ प्रयासका लागि धेरै धेरै बधाई एवं शुभ🎉।❤❤💕💕😍😍😍🇳🇵🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵😍😍💐💐💐
kati mitho geet ho kati roya yaho geet sunera ma😢😢😢😢❤❤
Sarai mithooo marmik geet baneko rahixa dd Safaltako suvkamana dd 🙏🙏🙏👌👌👌👌👌👌👌👌👌👌
गित अति राम्रो बनेकोक छ दाजु सफलता को धेरै धेरै सुभकामना❤❤❤
Thank u 🙏
एकदमै मार्मिक दाइ सफलता को शुभकामना
साच्चिकै कति मार्मिक हुन्छ भनी कुरा भोग्नी लाई मात्र हुन्छ 😢😢
शब्द निकै राम्रो रैछ दाई..गीत नीकै राम्रो बनेको छ । करोडौ सफलताको शुभकामना..
Bhagwan dajiko shabda wow ❤ thaneshwar daiko gayaki wow❤ Ramji dadako direction omg😮 babal❤❤
यस्तो वजनदार शव्दलाई आफ्नो सङ्गीत र स्वर दिएर विशेष बनाउनु हुने वर्तमान समयमा नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गर्न सफल दाजु थानेश्वर गौतमको अझै आउँदा दिनमा भव्य सफलता मिलोस भन्ने कामना🙏🤘।
यादगार बनोस् शुभकामना छ।सधैं अलग बेग्लै सांगीतिक कोसेली दिनु हुन्छ्🙏❤️❤️🙋
कता कता आफ्नै जिवनमा मेल खान गयो आँसु नै रोकियन 😢 कति राम्रो गित 😢❤️
बाहिर सास फेरे पनि भित्र भित्रै मरि रहे;;;;;;;; वा धन्नेबाद तथा नमन छ आदरणीय दाजु हरुमा र यस्ता मुटुनै चिरीने स्वर संगीत ले सदैब उच्च स्थान हासिल गर्न सफल होस ❤️❤️💚💚🧡🧡🧡🎵🎵🎵🎶🎶🎶👍️👍️👍️👍️
Yasta geet jasle man xunxa ,bhawana k ho thaha paune garaunxa aru kalakarbata harayako bela thaneshwar gautaumle gaun thalnu bhayako xa .....lots love💖.
हैट, किन सकिएहोला यो गित। अर्को भाग चाइयो भगवान दाजी छिटो।
दाजिको कलम एस्तेरी नै चलिरहोस चलिरहोस। कति मार्मिक। थानेस्वर जि को आवाज ले भगवान दाइको शब्दमा जीवन भर्दियो। वाओ। ❤️❤️❤️
शुभकामना सम्पूर्ण लाई
सारै राम्रो गित भगवान दाइ को साथै थानेश्वर दाइ आवाज मा सारै मार्मिक यथार्थ समाजको चित्रण गरियको वास्तविक गित
नेपाली सांगीतिक क्षेत्रमा एकछत्र राज गर्न सफल दाजु थानेश्वर गौतमको अझै आउँदा दिनमा भव्य सफलता मिलोस भन्ने कामना🙏
बनमा काडा छ। भगवान बास्तबमै भगवान हुनुहुन्छ।
निक्कै मीठो गित बधाइ छ भगवान दाइ लगायत सम्पूर्ण लाइ
Ghau mathi nun xarkene Achama kai sanchar xa yo ❤️❤️❤️yo Ho ni ta line
यसै भगवान भण्डारी भाको त होइन रहिछ सारै मन छोयो❤❤❤❤
आहा अति राम्रो लाग्यो बधाई छ भगवान जी 🌹
मैले धेरै गीतहरु हेर्ने गर्छु पछिल्लो समय पुरै गीत हेरेको भनेको (सकम्बरी अनि यो गीत हो) धेरै राम्रो र मार्मिक शब्द ,,संगीत ,,स्वर,,सफलताको धेरै धेरै शुभकामना सम्पुर्ण टिम लाई।
Thank u 🙏
फरक बिधामा पनि दमदार छ।सफलताको शुभकामना दाई💗💗
आँसु बाहेक जिन्दगीमा
अब मेरो के नै रह्यो ?
बदमासी तिम्ले गर्यो
बदनामि मेरो भयो😥😥
बहुमुखी प्रतिभाको धनी आदरणीय दाईलाई धेरै धेरै सफलताको शुभकामना ।
Wow कति मीठो शब्द आदरणीय दाजु भगवान दाइ नामै काफी छ यति मीठो स्वर अनि संगीत भर्ने ठानेस्वर गौतम ज्युलाई बधाई तथा सफलताको शुभकामना 🎊💐😍👌🙏
मार्मिक शब्द कटक्कै मन खाने!😢😢बधाई सहित सफलताको शुभकामना !❤️❤️🙏🙏
सुन्दै छु मैले
यतिमिठाे गजल सङ्ग्रह थानेसाेर गाैतम जि काेलागि महान छ विशेष धन्यवाद भगवान भण्डारी सरलाई यस्तै प्रतुति अझै लेराउनु हाेला ।।🙏🙏🙏म याे गजल प्रति जिबनकाे काहानि सँग कता कता मिले जस्ताे भयाे धन्यवाद
मार्मिक गित सफलता को शुभकामना सम्पूर्ण टिमलाइ अझै यस्तै यस्तै गित हरु सुन्न पाइयोस् शुभकामना दाइ भगवान भण्डारी ।❤️❤️🙏🙏🙏🙏🙏
नारी माथी पुरुषहरुको ब्यबहार प्रतीको यो भिडियो साह्रै राम्रो लाग्यो दाई
मार्मिक लाग्यो । सफलताको शुभकामना
लय अनि आवाजमा समय सान्दर्भिक गितले मन छोयो।।सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🎉
मिठा सब्द लाइ संगित मा ढाल्दै थानेश्वर गौतम सरको आवाजमा गित राम्रो,सुनिरहु जस्तो बनेको छ साथै भिडियो ले सुनमा सुगन्ध थपेको छ । सुभकामना गितले सफलता पाओस्।
कुन शब्दमा वर्णन गरु म मेरो दाजु अत्यन्तै मार्मिक अनि मर्मस्पर्शी शब्दमा बुनिएको यो कृतिले भावुक बनायो दाजु उस्तै सङित आवाजको त के कुरा गर्नु भिडियो पनि उत्कृष्ट लाग्यो एति मिठो गित हामी माझ लिएर आउनुभएकोमा बरिस्ठ गायक,सर्जक एबम संगीतकार आदरणीय भगवान भन्डारी दाजु लगायत गितमा आवद्ध सम्पुर्ण टिम्क्प्रती हार्दिक बधाई तथा शुभकामना ।।🙏🎉🎵🎊🎼💐❤️🎵🎉
धन्यवाद 🙏
Aaha kati mitho song, Ani video ma vaako katha Le ekdum man xoyo ❤❤❤
Ramro x dai
10 पटक भन्दा बढी सुने 🙏🙏❤️❤️
आतुरमै कमेन्ट छाेडियाे है बेस्सरी शुभकामना
भगवान भन्डारी को अर्को सफलता ईतिहास रच्ने गित अब आधुनिक गित गजल बिदा तिर अगाडि बढ्न अनुरोध गर्द्छु यस्तै यस्तै धेरै गित सुन्न पाइयोस अति मीठो गित उतै मीठो सङित शब्द स्वर यक्टिङ सुभ कामना❤🙏🇳🇵
😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭सलाम छ थानेस्वर दाजु हजुरलाइ यस्तो मन छुने शब्द कुनै सब्दै छैन निकै भावुक भए म
Yeti mitho marmik geet ko laagi sampurna team laai hardik badhai tahta safalta ko subhakamana…❤❤❤❤
अब आफ्नो देश फर्किनु पर्यो दाइ नेपाल को राजनीतिले हजुर लाइ खोजी रहेको छ❤️
जति सुन्यो उत्ति सुन्न मन लाग्ने!
जति सुन्यो उत्ति रुनमन लाग्ने 😭😭निकै सशक्त शब्द संगित अनि आवाजको मिश्रण 🙏
हार्दिक बधाई अनि सफल्ताको सुभकामना भगवान भन्डारी दाजु🙏
Dary ramro sang
यक दमै मन छायाे याे गिदले केहि सवद लेखन सकिन 🙏🙏🙏🙏🙏❤️🌹
Wow song hos ta yasto🙏❤️❤️👌🏻👌🏻👌🏻👌🏻👌🏻
अती मार्मिक सब्द मन छोयो सर 🙏🙏🙏 सफलताको सुभकामना सम्पुर्ण लाई 🙏🙏🙏
आहा मार्मिक गीत सफलताको अनगिन्ती सुभ कामना सम्पुर्ण तिम लाई ❤❤🎉🎉
❤❤❤❤❤ best wishes touched my heart 2023 🔝 song 4:36
Sarai mitho geet🥰 congratulations all team
आधुनिक तर्फको हजुरको पहिलो प्रयास निकै उत्कृष्ट लाग्यो भगवान दाजु। गीत भिडियो संगै थानेस्वर गौतम दाजुको स्वर पनि निकै मिठो लाग्यो। हामी दर्शक श्रोताको लागी यति मिठो नयाँ कोशेली पस्किनुभएकोमा धेरै धेरै शुभकामना दाजु।🙏❤🎉🎉🎉
अति मार्मिक गित सुपर हिट हुनेछ छिटै बधाइ सुभ कामना ♥️🙏
अत्यन्तै मर्मश्पर्शी, मन छुने संगित क्षेत्रका उदयमान नक्षत्र थानेश्वर गौतमको " आँसु बाहेक जिन्दगीमा " भन्ने गित जति सुने पनि धित नै नमर्ने खालको छ । यस्तो गितको लागि गायककार गौतम प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ हृदय देखि शूभकामनाछ ❤
निकै सशक्त शब्द सङ्गीत अनि आवाजको मिश्रण " आँसु बाहेक जिन्दगीमा " एउटा उत्कृष्ट सृजना सुन्न अनि महसुस गर्न पाइयो । हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण निर्माण टिमलाई । विशेषगरि भगवान दाजुको सङ्गितमा योगदान सधै यस्तै उच्च रहोस् ……💕💕🙏💕💕
सफलताको शुभकामना !!!!
Marmik ani ati nai ramro song
Baristha singer and sarjak bhagawan bhandari
जति बगाएनी नसकिने रहिछ आँसु 😓😓
wow song ❤️❤️
Geet ani video sarai ramro x ❤❤❤
Thank u 🙏
आहा!! सर निकै गज्जब लाग्यो
के दामि छ bbl गीत 🎉🎉❤
Dherai mitho geet.......All team lai best wishes ❤❤❤❤❤❤
स्मारिका❤
❤ caset bat git sunna suru gareko mero favourite singar daju❤❤❤
कति मिठो गित 😢❤
अति मीठो गित ।
❤❤❤ nikai marmika geet
वाउ थानेस्वर दाइको कति मिठो स्वर र भगवान भण्डारी दाइको रचना शब्द संगीत साह्रै मन पर्यो🙏🙏♥️♥️💐💐
मिठो गीत प्यारो दाजु भगवान भन्डारी लगायत सम्पुर्ण टीमलाई शुभकामना 🎶🙏❤️
मलाई अति मन परेको गीत बधाई छ भगवान दाई 🎉🎉🎉🎉🎉
Nice song best wishes to all the whole entire team 👌👌
Wow 😮
आहा कति राम्रो म्युजिक भिडियो बधाइ छ सम्पुर्ण टिम लाइ सफलता को लाखौ करोडौ शुभकामना ❤❤❤🎉🎉🎉
Video babal xa
❤❤❤❤❤❤
मार्मिक गित मन छोय।
हार्दिक बधाई 🌹🌹
❤️ ❤️ ❤️ 🙏 🙏 🙏 🙏जय 🎶 🎶 🎶 🎶 🎶 🎶
Congratulations 🎊 💐 🎉
Babal
सफलताको शुभकामना सम्पुर्ण टिमलाई जय गीत जय संगीत
Aaha daju aayo maan chune geet
No words to describe your voice ❤❤❤❤ Thaneshwar Gautam is my best singer.
Thaneshwor Gautam is best ever his sound is different than another ...
Aaha nice song
Good luck dai
कति मिठाे गित कसम मत सुनेको सुनैइ भये ❤️❤️
Mind blowing song
❤❤❤❤
थानेश्वर गौतम को गित हरू सबै गितहरु उत्कृष्ट छन् ❤i love you थानेश्वर
कति मन छुने शब्दहरू आँखाबाट आँसु खासेको थाहै पाएन😢😢💔💔💔 बधाई छ सम्पुर्ण टिमलाई
Lekhnu vhanda pani saau badi aayo git sunera ati mitho git
Aa ha❤❤❤