सम्पुर्ण मेरो प्यारो भगवानरुपि दर्शकहरुमा नमन🙏 हजुरहरुको मायाले "खुईली रोधी घर" आठौं शृङ्खला सम्म आएका छौँ। आजको भागमा मीठो शब्द अनि आवाजका धनी रविन लामिछानेलाई लिएर आएकी छु। के-कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। साथै भिडियो लाई लाइक कमेन्ट र सेयर गरेर साथ दिँदै Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिनुस् हस्। साथै हजुरहरुको खुईलिले कोसँग दोहोरी गाएको हेर्न मन छ त्यो पनि कमेन्ट मार्फत भनिसो हस्🙏😍 love you everyone ❤️❤️❤️
चुलबुले, चन्चले ,हसिलि, रसिलि अनि हासाे झन उत्पातै मिठाे । चन्चलेपनले नै मन जितेकाे हाे । झन दाेहरीमा यति अब्बल रहिछन । याे प्रतिभा काहा लुकेकाे थियाे हाेला ? भेट भयाे भने साेध्ने मन छ दाेहरी गाउन सक्छु म भन्ने कुरा कहिले थाहा भयाे ?अहिले सम्म काहा हरायकाे थियौ ? र कहिले र कसरी दाेहरीमा छिर्ने आट आयाे ? जे हाेस मिठाे शब्द र सुमधुर स्वरकाे लागि बधाई र शुभकामना ।
खुइली लाई माने मैले चै😂, जे होस कला गला भएकै रहेछन खुइली जस्तो सङ्ग पनि गाउन सक्ने जस्तो नि गाउने, अहिले सम्मको लाइभ दोहोरी यो भाग सब्य र राम्रो दोहोरी गाए❤ अझै राम्रो गर्दै जानू खुइली शुभकामना ❤साथै रबिन जि को कुरा के गर्नु उहाँ त दोहोरी को खम्बा नै हुनुन्छ स्वर शब्द उस्तै मिठो छ आजभोलि चै अलि रमाइलो दोहोरी गाउन ठाल्नु भको छ बधाई छ अब अर्को भाका मा छिटै सुन्न पाइयोस❤
रबिन लामिछाने जि को युनिक स्वार अनि मिठो चट्ट मिलेको टुक्काहरु वाउ अनि नबिना जि को दोहोरिमा नया भएनि धेरै राम्रो लाग्छ ।।कमेडिमा त already फ्यान नै हो खुइलिको
रबिन सर अनि नविना मिस को साह्रै रमाइलो लाग्यो दोहोरी यसको पार्ट २ पनि ल्याउनु पर्यो। यसता सभ्य शब्द हरू ले परिवार सँग पनि हेर्न अनि सुन्न सकिन्छ धन्याबाद सबै खुइली रोधिघर परिवार लाइ सफलताको शुभकामना।।
Ma tokne jaba samma nawina ko geet sundina nindrai audaina bhanera anurodh gareko xu 😂😅 akdam ramailo geet dhanyabad xa nawina ra rabin Lai Chanchali khuili Lai subhakamana xa
सम्पुर्ण मेरो प्यारो भगवानरुपि दर्शकहरुमा नमन🙏
हजुरहरुको मायाले "खुईली रोधी घर" आठौं शृङ्खला सम्म आएका छौँ। आजको भागमा मीठो शब्द अनि आवाजका धनी रविन लामिछानेलाई लिएर आएकी छु। के-कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला। साथै भिडियो लाई लाइक कमेन्ट र सेयर गरेर साथ दिँदै Nawina Khuili लाई सब्स्क्राइब पनि गर्दिनुस् हस्। साथै हजुरहरुको खुईलिले कोसँग दोहोरी गाएको हेर्न मन छ त्यो पनि कमेन्ट मार्फत भनिसो हस्🙏😍 love you everyone ❤️❤️❤️
राम्रो छ खुइलिकाे दाेहाेरि सुनिरहुझै लाउछ हाै
धेरै राम्रो हुदै आछ, अझै सफलताको शिखर चुमोस शुभकामना छ /
भाईरल गलैँचा वाल प्रकाश अधिकारी लाई बाेलाउनुन दुई जनाकाे सुन्न मन छ❤❤❤❤❤
धेरै नै राम्रो छ यस्तै गरि कार्यक्रम ल्याई राख्नु कमेडिमा त छदैछ दाेहाेरी मा पनि नाम कमाउनु हुन्छ❤❤❤❤😂😂
बिच्च बिच्चमा ब्याटल आको भएत झन रमाइलो हुन्छ ।❤️❤️
फेरि पनि बिराज भाइसँग लाइभ दोहोरी हेर्न पाए थुन्थ्यो भन्ने को को हुनुहुन्छ❤❤❤❤❤❤
पुग्यो मलाई त।
अब चिज गुरुङ्ग सङ्ग गाएको हेर्न मन् छ
Mee
गितमा कसको मन कसले जित्यो था छैन तर खुइली को आवाज र सब्द ले मेरो मन पक्कै जितेको छ।बधाइ छ नबिना खुइली नानी।
नविना सिलवाल बहिनिको खुइली रोधिघर दिनदिनै हेर्ने गरेकोछु बहुत राम्रो सबैको मन मुटुमा रसिएकोछ। अझै उन्नती प्रगती हुँदै जाओस् शूभकामना ।
यो खुईलि हामीलाई चाहिने मान्छे हो । सम्रक्षण गरै
❤❤❤❤
खुईली वैनीकाे प्रस्तुती साह्रै राम्राे लाग्छ अवकाे भागमा मिलन लामा सँगकाेदाेहाेरी हेर्ने मन लागेकाे छ
विराज सङ्ग को भाग तीन हेर्ने चाहनु भएको को को हुनुहुन्छ यता हाजिर हौं त
य खुइली लोक सम्राट लाई लियर आको खोइत। राजु परियार सङग पनि गाउनु पर्यो।
चुलबुले, चन्चले ,हसिलि, रसिलि अनि हासाे झन उत्पातै मिठाे । चन्चलेपनले नै मन जितेकाे हाे । झन दाेहरीमा यति अब्बल रहिछन । याे प्रतिभा काहा लुकेकाे थियाे हाेला ? भेट भयाे भने साेध्ने मन छ दाेहरी गाउन सक्छु म भन्ने कुरा कहिले थाहा भयाे ?अहिले सम्म काहा हरायकाे थियौ ? र कहिले र कसरी दाेहरीमा छिर्ने आट आयाे ? जे हाेस मिठाे शब्द र सुमधुर स्वरकाे लागि बधाई र शुभकामना ।
Honestly, this is the 4th time Im watching this, really enjoyed, best wishes Khuili!
खुइली लाई माने मैले चै😂, जे होस कला गला भएकै रहेछन खुइली जस्तो सङ्ग पनि गाउन सक्ने जस्तो नि गाउने, अहिले सम्मको लाइभ दोहोरी यो भाग सब्य र राम्रो दोहोरी गाए❤ अझै राम्रो गर्दै जानू खुइली शुभकामना ❤साथै रबिन जि को कुरा के गर्नु उहाँ त दोहोरी को खम्बा नै हुनुन्छ स्वर शब्द उस्तै मिठो छ आजभोलि चै अलि रमाइलो दोहोरी गाउन ठाल्नु भको छ बधाई छ अब अर्को भाका मा छिटै सुन्न पाइयोस❤
रबिन लामिछाने जि को युनिक स्वार अनि मिठो चट्ट मिलेको टुक्काहरु वाउ अनि नबिना जि को दोहोरिमा नया भएनि धेरै राम्रो लाग्छ ।।कमेडिमा त already फ्यान नै हो खुइलिको
अति राम्रो ।खुईली र रबिनजी लाई धेरै धेरै धन्यवाद छ।
Sabai vandha rammrow part 8 keept up khuili
लहै खुइलि बइनि कला ले भरिपुर्ण
कमेडि देखि दुहोरि सम्म दामि छ वा
अती राम रो सुरीलो सोरमा गाउनु भयो दुबै जाना लाई धेरै धेरै बधाई छ 🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै समय पछि रबिनकाे दाेहाेरि शुन्न पाइयो ❤❤❤❤
नविना खुली बैनी को प्रेष्टुतिनै मिठो र रमाइलो छ रबिन सर त लोकदोहोरी को हेरो नै होनी ❤❤ मैलेखुली को हर एपिसोड हेर्छु
आज भोली चुल्बुले हुनु पर्छ बधाई छ खुईली लाई
आहा कति मिठो स्वर खुइलि र रबिन जिको
रबिन सर अनि नविना मिस को साह्रै रमाइलो लाग्यो दोहोरी यसको पार्ट २ पनि ल्याउनु पर्यो। यसता सभ्य शब्द हरू ले परिवार सँग पनि हेर्न अनि सुन्न सकिन्छ धन्याबाद सबै खुइली रोधिघर परिवार लाइ सफलताको शुभकामना।।
खुइलीले रबिनसंग गाकै हो ।
अति राम्रो स्वर मा खुइली जि
म चाई खुइलि दिदी को एकदम ठूलो समर्थक हो है।।❤❤❤❤❤
लोक दोहोरीमा खुइलि म्याम को राम्रो प्रगति भइराछ अझै उन्नति प्रगति हुँदै जावस् शुभकामना।
Ajako dohori ekdam think xa nabina ji yastai dohori gaunu .khuili Pani auta abbal dohori gayika vanera chineko Herne man xa.❤❤❤❤
खुईलिकाे दाेहाेरीत छाेड्न भएननी रमाइलो लाग्छ।
अति रमाइलो दोहोरी साह्रै रमाइलो भयो प्रगाति हुँदै जाओस् congratulations
खुइली बहिनीले एक प्रकारको रमाइलो तरिकाले दोहोरी गाउने शैली सुरु गर्नु भएको छ। राम्री चुलबुले बहिनी कति मीठो गित गाउनु हुन्छ। धेरै राम्रो छ।
खुईलि ट्यालेनटड लेडिज जे मा कडा के सफल्ताको शुभकामना🌹😘
क्या मिठो झन खुईलिले अब नेपालमा धमाग मचाउने भयो ।
राम्रो छ दोहोरी । तर एकपटक बिराज भाइ सग र्याप मिश्रित भाग -३ आए अति नै राम्रो हुने थियोे ।
कति जान्ने होके सिस राम्रोसँग गाउने अचम्मको खुपि छ त बबाल बधाई बधाई
यतिका दोहरिमा यो चाहि नविना खुइलिले कतिको मन मुटुबाट धडकन खोईलेई छ। miss navina i round of you ..many more love both to you❤️❤️❤️❤️😍
Khuili sis..ko muskan shor
Boli ani acting dherai man parxa best of luck❤
सच्चिकै खुइली बहुप्रतिभाको धनी रहिछिन। अहिले दोहोरीमा यिनकै हल्लिखल्ली देखिन्छ। अब दोहोरीमा तहल्का पित्ने पालो तिम्रो छ।Keep it up🎉🎉
Ma tokne jaba samma nawina ko geet sundina nindrai audaina bhanera anurodh gareko xu 😂😅 akdam ramailo geet dhanyabad xa nawina ra rabin Lai
Chanchali khuili Lai subhakamana xa
Supar nice Nawina khuili ju ani rabin sir ji ko golden voice sarai ramro chha badhai all everone,❤❤❤
नवीना बहिनीको रोधिघर फस्टउदै गएको छ आजभोलि प्रगति उन्नतिको कामना छ!
बिराज सग फेरि भाग 3 लेउनु परो खुईली सिस्❤️❤️❤️❤️
नविना खुईलि जि, लगायत सम्पुर्ण कलाकार टिमलाई कला यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना छ /
Damiiiii n रमाइलो dohoriiiiiiii
❤❤❤❤❤❤❤❤❤❤❤
अब दोहोरि मा धमाका मच्चाउने खुईलि ले हो ❤❤❤❤❤❤❤❤❤❤
राम्रो छ है खुइली अझै प्रगति गर्दै जानुस
खुईलि जसताे सम्दमा गाउने कला र गला भकाे हाे👍️👍️👍️👍️🙏🙏🙏
Woow kada khuilli love you khuili❤❤❤❤❤ from Ramechhap
1k भन्दा थोरैहुने जतिले सबैले सपोत गरौ है
आज भने खुइलिले पनि राम्रो गित गाई है सलाम छ खुइलि बैनि
खुइली बिराज सङ्ग र्याप हान्नु पर्यो फेरि ❤😂😂
Wao Khuili Rabin sanga takkar. Ma khuili ko big fan,khuiliko acting ramro ani manchhe pani ati ramri.ujwal bhbishyako kamana
darai ramro live dhori gaunu vayko ma sampurna teem lai badai xa 🎉🎉🎉
खुइलिको दोहोरी पनि खतरा छ अलि भल्गर टाइपको दोहोरी गाउदा माया गाली ताली सबै पाउछ 👌👌😊🙏😄
Multi talented Meri pyari bb khuili ❤❤❤miss u so much forever
Dherai ramro cha dubai janako aawaj badai cha khill bahini lai ajai agadi barnu hola so ❤❤❤❤❤
खुइलि पनि दोहोरी मा खतरा,शुभकामना छ
आजकाे पाेशाक ठिक छ । अभिनयसहित गाएर मनाेरञ्जन दिएकाेमा धन्यवाद । सुधारहुदै छ ।अझै शब्दहरुमा ध्यानदिदै जानू । अग्रजहरुलाइ सम्मान र अनुजलाइ मायादिदै जानू । शुभकामना ।
एकदमै राम्रो साचै नै मन छुने लाईभ दोहोरी धन्यबाद सम्पुर्ण टिम लगाएत उदाउदै गरेको नबिना बैनी अनी रबिन साथीलाई सफलता को शुभकामना ❤❤❤❤❤❤
9:40, 15:55 & 16:40 best ❤
Ho yesto dohori gaunu parchha love you khuili ❤❤❤❤❤😊
खुइलिको श्वोरको बयान गर्नै नसक्ने,दामी छ।
बबाल रमाइलो 😍😍
Good khueeli baini ek dam mitho gaunu vayo❤❤❤❤❤
👌👌 nikai ramro gaunu vayeko xa aajako dohori
अाचखुइली नबिना पनि मल्टिट्यालेन्ट रहिछौ बधाई छ प्रगति अझै धेरै हाेस मलेसियाबाट हेर्दै हाे❤️❤️❤️❤️💜💜💚💚💚💙💙💛💛💛🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💝💝🌹
दोहोरीको राजा रवि सर र खुइलीको कडा छ दोहोरी 👍️🙏
खुईली बेलायत आउनु पर्यो यो गीत हामी original लाहुरेसग दोहोरी भिडनको तागी.
खुईली बहिनीको कला, गला, हाउ ,हाउ, लुगा सबै राम्रो लाग्यो।
sabai team lai Hardik badhai xa ❤❤❤❤mitho geet KO lagi
जेरि2 को हो भनेर नझुक्किनु है खुइली हो जेरिको झै रमाइलो गर्न मा🙏🙏🙏
बासु सिम्खडा र खुइलीको दोहोरी सुन्न मन छ
Kati ramailo
Aahaa sarai ramro ramailo lagxa nabina khuili rodhighar ❤❤❤❤sarai hasili hamro pyari sis
रबिन र नबिनाको दोहोरी बडा आनन्ददायक छ । स्यालुट छ दुबैलाई ।
dohari rabin ho ki rabin dohari ho majja yasma lagxa
Thank you nawina bahini yastai geet gaundai janu hai.
खुईल्लि को आखा पनि गाउदा भाई ❤❤❤
खुइली साच्चिकै गायिका नै रच रबिन सङ्ग गाउन सक्ने कडा नै लागो! दोहरी क्षेत्रमा नै जिन्दगी उज्वल छ कामना छ
खुइली रोधी घर असाधै मन पर्छ मलाइ त❤❤
Dami dami khuili nice shong rbin doriko raja chij lai leunu la arko choti❤❤❤
अ रे woooo सारै मन पर्यो❤❤❤❤
एक अर्कालाई सपोर्ट गरि अगाडि बढुम है साथिहरु
youtube.com/@lanthyang...?si=h_SMRQRYCMOyosAJ
Okay ❤
Ok
Malae Pani subscribe grnu hae Sathi mahile gareko xu
@@rameshbajgain52 back dinu hai
रमाईलो लागो धैरै धैरै धन्यवाद छ
❤❤❤❤❤❤❤❤❤
बिराज भाइ सगकाे चहि राम्रो दाेहाेरि लागछ हेरनलाइ
Dess nai khanu vayo hai sis ❤❤
प्रस्तुती अत्यन्त राम्रो छ , आगामी दिनमा अझै उत्कृष्ट दोहरी ल्याउनु होला,जोडी सबै संग जम्दो रहेछ।
एकअर्कालाई sapport गरौ हैत❤🎉
Ok back garnu hola🙏
youtube.com/@lanthyang...?si=h_SMRQRYCMOyosAJ
Malai timi subscribe gar ma timlai garxu
Me too ❤❤❤❤
okay support mee
Chulbuli kati ko chumuk chumuk garaula hola ganthe mon paryo dohori 👌👌👌
बिराज बाहेक अरु सङ्ग को दोहोरी फुक्का बिराज सङ्ग आउन पर्यो
हो भन्या
खुलिको सोर एति धेरै मिठो छनि म बयन गरन कस्दिन
आज त खुइलिले पनि राम्रै गितगाइ है सलाम खुइलि बैनि
खुईली रोधी घर दामी छ है
मीठो दोहोरी खुइली सोल्टिनिको।
Malai dherai man parch nabina bahiniko bolichali chaldhal sabai ❤❤
Sarai ramro
Milan lama ko aawaj ma khulli ko dohori herna r sunna man cha ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कमेडियन भन्दा पनि गायीका रहेछ खुइलि बैनि ❤❤❤🎉🎉
अहिलेसम्मको नविनाको अनुशासित गित ।
अति रमाईलाे दाेहाेरि good luck 🙏
Waiting same part 2 Wowow pleasant singing both side ❤❤