दोहोरी गायिका अमृता नेपाली छोरी सहित पहिलोपटक मिडियामा,अमृताले दोश्रो बिहे गर्दै,छोरीले खोजिन केटो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • दोहोरी गायिका अमृता नेपाली छोरी सहित पहिलोपटक मिडियामा,अमृताले दोश्रो बिहे गर्दै,छोरीले खोजिन केटो
    सुचना बिभाग दर्ता नम्बर :१९३/0७३-७४
    हाम्रो यस अफिसियल Website 🌐: laligurash.com
    मा गएर हरेक समाचार पढ्न सक्नुहुनेछ
    ----------------------------------------------
    Laligurash.com WIth Kamal Sargam
    ----------------------------------------------
    Host
    Kamal Sargam(Chaulagain)
    Guest
    Amrita Nepali
    & Daughter
    Camera
    Samjhana Dhamala
    Edit
    Netra Chaulagain
    Promo Music/Vocal:
    B.B Anuragee
    Sarangi
    Hemanta Kanchha Rasaily
    Graphic Design
    Bikash Gyawali Chhetry
    Technical Adviser
    Rajendra Aryal
    Official Computer Engineer
    Rajeev Manandhar
    Presented By:
    Netra chaulagain
    #amrita_nepali
    #Kamal_sargam
    #Laligurash_daily
    कृपया कमल सरगमलाई सिधै सल्लाह सुझाब दिन चाहनुहुन्छ फेसबुकमा एड गरि भने यो लिंक क्लिक गर्नुहोस :: / kamal2sargam
    तपाइँ पनि समस्यामा पर्नु भएको नागरिकलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा तल दिएको बैंक को ठेगानामा पैसा पठाउन सक्नुहुनेछ
    Global Ime bank ltd sankhamul branch
    Account Holder Name: isha foundation
    Account number R501010007191
    Contact:98510131209
    तपाईहरु संग पनि कुनै प्रतिभा छ ?या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
    Email :Business Enquiry - laligurashonline@gmail.com
    फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kamal2sargam
    Contact: 9851013209
    !!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from laligurash.com

ความคิดเห็น • 359

  • @laligurashdaily
    @laligurashdaily  ปีที่แล้ว +76

    नमस्कार म कमल सरगम,लोकप्रिय गायिका अमृता नेपाली र उनको छोरी संग गरिएको यो बिशेष कुराकानी कस्तो लाग्यो कमेन्ट गर्नुहोस साथै सेयर गर्नुहोस
    अमृता नेपाली दिदीको नया गीत कता हिनेको हेर्नुहोला तलको लिंक मा छ
    th-cam.com/video/apU0kAPbh9Y/w-d-xo.html

    • @gumadeviadhakari4635
      @gumadeviadhakari4635 ปีที่แล้ว

      ..

    • @Nosv896
      @Nosv896 ปีที่แล้ว +1

      दिल माया सुनार को घटना सेलाएको छैन,,पुन: घरवार !!! सोचेर सम्झेर बुझेर ,र सार्वजनिक गरेर मात्रै गर्नुहोला।सांगीतिक ,सुखमय जिवनको कामना 🙏🙏🕉️📿

    • @alinabc1823
      @alinabc1823 ปีที่แล้ว

      Verry nice mom xori♥️♥️😍😍😍😍

    • @Nosv896
      @Nosv896 ปีที่แล้ว

      @@alinabc1823 😁😁👌

    • @santakumartajpuriya2005
      @santakumartajpuriya2005 ปีที่แล้ว +1

      ho dd jindagi ko batoma sathi chainxa tara mero duihat 👏👏👏👏👏👏 ko binti xa ki dilmaya dd jashto na hos ra ti xori ko pni jiban ko vhabisiya khiyal gari kadam chalnus hai dd

  • @mNg1969
    @mNg1969 ปีที่แล้ว +34

    बाँकी जीवन सुख र सफल रहोस आमा छोरीको शुभ कामना

  • @munnamunna9780
    @munnamunna9780 ปีที่แล้ว +31

    हेर्दाहेर्दै आशु झरेको पत्ता पाएन एदि धेरै दुख र अपहिलित बाट गुज्रिएको रछ त्यो राछेस को कहिले भलो न होस यसरी नै अगाडि बड्दै जानू सफलता को शुभकामना छ एति धेरै मिठो मिठो गित हरु छ करोडौं को मन म बस्नु भएको छ

  • @dnpritty3441
    @dnpritty3441 ปีที่แล้ว +71

    ए आम्मा नि कत्ती राम्री नानू। आमा जस्तै राम्री। सदै मेरो दुख्यो दिलको घाउ। यो शब्द नै काफी छ। आमा जस्तै सस्कारी बन्नु है नानू।

  • @bashantidhungana630
    @bashantidhungana630 ปีที่แล้ว +11

    दिदिको सब्य सब्द मार्मिक छ। कलाकार को भरिपूर्ण गुण सस्कारि छोरि आमा लाई धेरै धेरै धन्यवाद

  • @durgamagar1856
    @durgamagar1856 ปีที่แล้ว +22

    जीबन को साहारा को लागी बीहे गर्नु पर्छ दीजु राम्रो सोच गर्नु भएको छ अर्को बीहे गर्छु भनेर एक्लो जीवन जीउन गाह्रो हुन्छ पछीको लागी राम्रो सोच गर्नु भएको छ सधै खुशी हुनु गीजु

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +20

    मलाई साह्रै मन पर्ने धेरै गीत हरू मध्ये अमृता नेपाली को "सधै मेरो दुख्यो दिलको घाउ" मेरो favourite गीत हो र गाउँमा छदा बिहे पुजाआजामा दोहोरी गाएर रात कातिन्थ्यो best of luck amrita sister

  • @aanandaruchal1901
    @aanandaruchal1901 ปีที่แล้ว +5

    नमस्कार दिदि भान्जि कति मिठो बोलि बचन अझै प्रगति गर्दै जानु होला दिदि भान्जि

  • @taralaksamlaksam1827
    @taralaksamlaksam1827 9 หลายเดือนก่อน +2

    यत्ति धेरै संघर्ष गरेर नानीलाई यत्ति ठुलो बनायो नानी ले आमा लाई कहिले यो बिसाल गुण युगौ युग नभुल्नु नानी र दिदीलाई भगवान ले रक्या गरून

  • @kumarikhadka9699
    @kumarikhadka9699 ปีที่แล้ว +11

    कती माया लाग्नी आमा छोरी समय सधै यकनास हुदैन दुख पछी सुख आऊछ हिम्मत का साथ अगाडी बडनु शुभकामना छ हजुर लाई एउटै ठॉऊतीरको भयर होला धेरै माया लाग्छ love ❤️ you best of luck 🤞

  • @padamsunardubai469
    @padamsunardubai469 ปีที่แล้ว +19

    अमृता नेपाली बैनि द्रोस्रो बिहे गर्दा धेरै सोचेर गर्नु पर्छ । काठमाडौ भनेको परदेश जस्तै हो । परदेसीको कुनै भरोसा हुदैना थोरै दिलमाया सुनारको स्थितिलाई पनि मध्यनजर गरेर नाता जोड्नु ।

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +6

    अमृता दिदी को प्रगति देख्दा धेरै खुसी लाग्छ।हरेक गित ले सफलता पाएको पनि छ दोस्रो बिहे गर्ने कुरा धेरै राम्रो कुरा हो।जिन्दगी जिउनु छ साथ चाहिन्छ नै।कहि थोरै हल्ला चै सुनेकै छु को सङ्ग बिहे गर्ने भन्ने बारेमा 😃जस्ले अमृता दिदी लाई बुझेको छन उहाँ सङ्गै जिबन होस।🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t ปีที่แล้ว +25

    अमृता दिदी प्रति उच्च सम्मान छ ..
    भान्जी लाई सफलता को शुभकामना छ .👍️👍️

  • @bipinoli2602
    @bipinoli2602 ปีที่แล้ว +5

    बहिनी अमृता काे सहि निर्णय लियकाे खबर सुन्ना पाउँदा धेरै खुसि लाग्याे। भगवानले छिट्टै अमृता नेपालीको जिन्दगी भरि साथ दिने असल श्री मान मिलाेस्। भिभाहा गरेकाे भिडियो छिट्टै देख्ना पाउँ। अमृता लाई ईन्द्रेणि कार्यक्रम बाट चिनेकाे धेरै मन प्रर्छ गायिका।

  • @leelasingh7372
    @leelasingh7372 3 หลายเดือนก่อน

    अमृता बैईनी तपाईको गित सुनदा रमाईलो लागेको छ तपैईको जिन्दगी सुख मै रहोस एई सुब कामना छ है नमस्कार 🙏❤❤❤❤

  • @resamsunar5438
    @resamsunar5438 ปีที่แล้ว +5

    अमृता दिदिको गीत सदाबार छन सदै दुखेयो दिल्को मेरो घाउ र साल्को पात उदायो बतासैले भन्नि गीत एस्तो तरिकाले गैदिनु भोकि जति सुने पनि गीत सुनेर धित्नै मोर्दैना सबैको मन मुतुमा बसेको दिदिलाई 🙏🙏🙏🙏

  • @neupanemaya821
    @neupanemaya821 ปีที่แล้ว +4

    सहि निर्णय लिनु भयछ अमृता बहिनि बधाई छ।

  • @kamalakarki8379
    @kamalakarki8379 ปีที่แล้ว +22

    Beautiful Aama xori god bless you both 🙏💕❤️

  • @kumarrana4131
    @kumarrana4131 ปีที่แล้ว +2

    यति मिठो गला र कला भएर पनि अमृता जी धन्नै धन्नै गुमनाम हुनुपरेको रहेछ। सङ्घर्षमय जीवन बिताएर पनि छोरी लाई यत्रो बनाउनुभयो।अब छोरी नि जान्ने बुझ्ने भैहाल्यो।अब दुःख को दिन गए। एउटा कुरा के भने नी, दलित समुदाय भित्र पनि आखिर जातिय विभेद त रहेछ अमृता जी को कुरा सुन्दा त।अझ बढी प्रगति को शुभकामना छ अमृता जी 👏👏👏👏👏

  • @krishnaportel9957
    @krishnaportel9957 ปีที่แล้ว +25

    धेरै कलाकार हरु को पिडा आफ्नै आफ्नै हुन्छ कस्तो मानब हो मानव भएर मानबता को आत्मा मर्म भावना नबुझ्ने मानव जिबन को अर्थ नबुझ्ने हजुर को श्रीमान येति राम्रो कोमल को फुल जस्तो छाेरि हुनुहुदो रहेछ सम्मान छ हजुर हरु सम्पुर्ण लाई

  • @sanmayatamang5032
    @sanmayatamang5032 ปีที่แล้ว +5

    अति सुन्दर आमा छोरी मेरो बेस्ट दिदी को धेरै समय पछि नानू लाई देख्न पाए धेरै खुशी लाग्यो हजुर लाई सफलताको धेरै धेरै शुभकामना छ ल

  • @baburambk4703
    @baburambk4703 ปีที่แล้ว +2

    मलाइ साह्रै मन पर्ने गाइका दिदी उच्च सम्मान छ नानुको उज्ज्वल भबिस्यको कामना छ

  • @bipinoli2602
    @bipinoli2602 ปีที่แล้ว +3

    लाेग प्रिय गायिका अमृता नेपाली काे प्यारि छाेरि र बहिनी अमृता नेपाली । दुबै जनालाई बधाई छ अाज दुबै जनालाई सम्पूर्ण जनताको नजरमा बस्ना सफल हुनु भाकाे छ।

  • @user-qi1je7gv1y
    @user-qi1je7gv1y ปีที่แล้ว +2

    अमृता दिदिलाई उच्च सम्मान छ मान्जिलाई पनि शुभ कामना राम्राे काम गर्दै जानू भान्जि

  • @buddhiramsuncherisahusahu7341
    @buddhiramsuncherisahusahu7341 ปีที่แล้ว +3

    कति राम्री आमा छोरी कति ग्यानी नानू सोचेको पुरा होस् ।

  • @purnab.c5248
    @purnab.c5248 ปีที่แล้ว +5

    ल है आमा छोरीलाई आज लालिगुरासमा देख्न पाईयो गित निकै मीठो बनेको छ सफलताको कामना

    • @anitathapa7060
      @anitathapa7060 ปีที่แล้ว

      सफलता को सुभकामना आमा।छोरी लाई 👍👌💕♥️❤️🧡

  • @rajusunchiury9899
    @rajusunchiury9899 ปีที่แล้ว +11

    अम्रिता दिदी हजुर को यो सग्घार्सा देख्दा धेरै दुख लाग्छ हरेस नखानु

  • @radhakhanal7779
    @radhakhanal7779 ปีที่แล้ว +13

    नानु कति ज्ञानि कति राम्रो लक्क्ष राखेको रहेछ पुराहोस अल्दवेश्ट नानु🌹💕❤

  • @RajendraBahadurbista-ms1lt
    @RajendraBahadurbista-ms1lt 2 หลายเดือนก่อน

    छोरीको माया लाग्यो कस्तो क्युट❤

  • @balbahadurkunwar6651
    @balbahadurkunwar6651 5 หลายเดือนก่อน +1

    अमृता नेपाली शालीन र अनुशासित गायिका

  • @suryashrestha6007
    @suryashrestha6007 ปีที่แล้ว +54

    बिबाह समाधान होइन , झन ठुलो समस्या हो, त्यसैले मेरी बैनी अमृताले अर्को बिबाह गरेर फ़ेरि पनि अर्को धोका खाने र समस्यामा पर्ने काम नगरोस् । बाँच्ने अनेकौं सुन्दर विकल्पहरु छन् । सकेसम्म बिबाह नगर्नु है बैनी, बिबाह गर्दा राम्रो मान्छे पर्छ भन्ने कुराको के निश्चित छ र 💖💖😭😭😭

    • @saraswatimanadhar8051
      @saraswatimanadhar8051 ปีที่แล้ว +3

      10000% यथार्थ कुरा सर

    • @bunubk3167
      @bunubk3167 ปีที่แล้ว +2

      tei ta ni bibaha matra samasyako samadhan hoina ...bihe garnu vanda baru yauta xori xadei xa paxi naseko bela herxin ni xori le

    • @dhanrai1552
      @dhanrai1552 ปีที่แล้ว +3

      याे सहि सुझाव हाे। पछि गएर दिलमायाकाे जस्तै हालत नहाेला भन्न सकिन्न। दाेस्राे विवाह गर्नु भन्दा पहिले हजार चाेटि साेच्नु राम्राे हाेला।सरस्वतीले यति ठूलाे वर्दान दिएसि छाेरिकाे वाहेक अरूकाे सहारा चाहिन्छ जस्ताे लाग्दैन। तर अर्ती अरूकाे बुद्धि अाफ्नाे भन्छन्।

    • @kirshannepali1253
      @kirshannepali1253 ปีที่แล้ว +2

      Kuro ta sahi ho

    • @SafalOffical
      @SafalOffical ปีที่แล้ว +2

      कस्तो मेरो मनको कुरा भनिदिनु भो?

  • @tamangprimitivetechnologyi6618
    @tamangprimitivetechnologyi6618 ปีที่แล้ว +2

    कमल जि,नमस्कार
    धेरै राम्राे मानिस लाइ ल्याउनु भएछ।

  • @LokendraBbist
    @LokendraBbist 20 วันที่ผ่านมา

    धेरै दु:खको जिन्दगी भोग्नु भएको रहेछ।अगामी दिनहरु सुखमय बितोस

  • @sureshsundas8173
    @sureshsundas8173 ปีที่แล้ว +5

    धेरै राम्रो साेच राख्नु भयाे दि दि हजुर ले ल

  • @puspachapai2814
    @puspachapai2814 ปีที่แล้ว +2

    कती राम्री छोरी ❤️

  • @Namaste-jhamada
    @Namaste-jhamada ปีที่แล้ว +2

    Dheerai ramro git dd ko sor

  • @ashokrasaili2989
    @ashokrasaili2989 ปีที่แล้ว +5

    अत्यन्तै दु:ख लाग्यो दिदिको संघर्षका कुरा सुन्दा,मेरो मन भक्कानिएर आयो दिदी र भान्जिको यो interview हेरेर
    भान्जीलाई पनि हेर्न पाईयो

  • @komalasunar7399
    @komalasunar7399 ปีที่แล้ว +1

    मलाई धेरै मन पर्ने कलाकार Amrita दिदी साथै छोरी लाई सफलताको धेरै धेरै शुभ-कामना हाल अरुणाचल प्रदेश बाट

  • @Rouk-79
    @Rouk-79 ปีที่แล้ว +1

    यो दिदि को म बिगफ्यान हो मलाई यो दिदि को स्वर असाध्य मन पर्छ उन्नति प्रगति शुभकामना दिजु

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +1

    दिदी को गित दुखो दिल को घाउ मैले अडियो को बेला एति सुने कि। दिदी कता हराउनु भाको थियो।तर अहिले आएर धेरै गित हरु गाउनु भाको छ। म एति खुशी छु कि। दिदी को हरेक गित म हेरेको हुन्छु।

  • @sanulama5719
    @sanulama5719 ปีที่แล้ว

    कति राम्रो नानि जिन्दगी म दुख नपउने त को।होलर खोई हिम्त हर्न नहुने रैछ

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 ปีที่แล้ว +1

    Kati ramri ho Amrita nepali ji ko xori science subject liyar padhne gyani xori ko bhabishya ujwal hos America jaane sapana pura hos thank you

  • @radhakhanal7779
    @radhakhanal7779 ปีที่แล้ว +1

    यो हिम्मत सधै रहिरहोस सफलताको शुभकामना अमृता बैनि👍❤❤❤

  • @bipinoli2602
    @bipinoli2602 ปีที่แล้ว +3

    नानी तिमी ले कानुनी साहारा लियर बुबाको पत्रिक सम्पत्ति मा मुद्दा हालेर अंश लियर छाेड्नु। तिमी पनि अामा जस्तै शाही , मेहेनति , लगनसिल , अनुसासित भयर अगाडी बड्नुस ल ।

  • @krishnasomai3441
    @krishnasomai3441 ปีที่แล้ว +3

    अमृता बहिनी जस्ती नारी मा हुनुपर्ने बत्तीसमा बत्तिसै लक्षणले भरिपुर्ण सम्पूर्ण गुण भएको अत्यन्तै सस्कारी महिला लाई जो कसैले पनि पाउनु भनेको उ एउटा् भाग्यमानी मान्छे हो भन्न चाहान्छु ..... हुन्छ अमृता बहिनि सबै कुरा सोचेर बुझेर मात्र निर्णय गर्नु होला .... किनभने दिलमाया बहिनिको कहालीलाग्दो कहानी अझै पनि आखामा झलझली आउछ 😢...........ल बहिनी सफल डामपत्त्य जीवन् को अग्रिम शुभकामना साथै भान्जी को लागि पनि धेरै माया ल 👏👏👏👏👏

  • @kalagajmer6089
    @kalagajmer6089 วันที่ผ่านมา

    बधाइछ सोच सजिछ कार्यसफाल होस

  • @Naresh255
    @Naresh255 5 หลายเดือนก่อน

    दिदि कुरा सहि हो तर फेरी बिहे गर्दा एस्तो न भए हुन्त्यो दिजु येसो बुजेर बिहेको निधो राक्नु होला

  • @basantagulmeli5728
    @basantagulmeli5728 ปีที่แล้ว +3

    कति महान हुन्छन कोइ कोइ आमात्❤️❤️

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 ปีที่แล้ว

    सारै मनपर्ने गायिका अमृता दिदी वाउ उस्तै राम्ररी नानु

  • @user-ls6uj4ni5z
    @user-ls6uj4ni5z 6 หลายเดือนก่อน +1

    सोर सारैराम्रो हो यो बैनिको तेसैलेता जोवाइसङ्ग तादाभएता पनि सङर्सगरेर छोरिलाइ साइन्स बिसै पदाउने तेतिसजिलो छैन्नी अमृता नेपाली बैनिलाइ बदाइ छ !

  • @shantaghimire5246
    @shantaghimire5246 ปีที่แล้ว +6

    छोरीले आमालाइ बस्नु भन्ने बेला भएको छैन। अमृता अझै दस बर्ष काम गर्न सक्छिन। छोरीलाइ टन्न पढ्न लगाउने, सक्षम बनाउने अनि बल्ल छोरीले काम गर्ने हो। बच्चालाइ दुख सुनाइरहन हुदैन।

  • @dolrajsharma8548
    @dolrajsharma8548 ปีที่แล้ว +3

    hamri amrita didi sadai saral ani disciplined hununxa .love u didi

  • @dipsonahan3456
    @dipsonahan3456 ปีที่แล้ว

    हामी सबैको दिदी अमृता दिदी स्वरको धनी धेरै माया छ प्रगतीको कामना मीठो मीठो गित सुन्न पाईहोस।

  • @developmentthapa
    @developmentthapa ปีที่แล้ว +1

    अमृता दिदीको धेरै लोक दोहोरि गीत सुन्दै आएको छु Interview पनि धेरै हेरेको छु बुडोको बारेमा धेरै कुरा गर्नु हुन्छ उहाँलाई पनि एकचोटी मिल्छ भनेर एक्लै Interview लिएको भए अझै केही बुझ्न पाइन्थ्यो कि यति धेरै पीडा किन दिएको के कारण किन। बिहे गरेको पनि छैन भनेर एक दुई साल पहिलेको interview मा सुनेको थिए बुडो पनि सोझो थियो अरुको आफन्तको कुरा सुन्ने पनि होला भनेको थियो अमृता दिदीले। अहिले नानी भान्जी पनि कति राम्री ठुली भएछ छोरीको लागि भए पनि एकचोटी फोन गरेको भए हुने कस्तो निर्दय बाउ रहेछ। मन मिल्छ भने बिहे गर्दा पनि हुन्छ शुभकामना छ दिदी

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +1

    अमृता बैहिनी माहन ममी नानू उस्तै राम्रीअनी नानुको पढाइ पनि धेरै राम्रो छ नानू धेरै ग्यानी बनु अमृता बैहिनी हिमत नहारनु सुभकामना छ

  • @arpanghale1641
    @arpanghale1641 ปีที่แล้ว +1

    अत्यन्तै दमदार आवाज अमृता जि...अब ती तपाईंको श्रिमान लाई देखाउनु पर्छ , यति सुन्दरी छोरी छन भोलि डक्टर बनाउनु पर्छ , म पनि तपाईंको आमाको थरको मान्छे हुँ हाल प्रदेश मा छु , अमृता जि ढुक्क भएर अगाडि बढनु तपाईंको साथमा हामी छौं ।।

  • @himabarali4148
    @himabarali4148 ปีที่แล้ว +2

    मलाई साह्रै मन पर्ने कलाकार हजूर को सधै राम्रो होस्।

  • @shyamgajhmer6970
    @shyamgajhmer6970 ปีที่แล้ว

    बिहेनगरेकै राम्रो हजुर नाममात्र अमृता के गर्नु धन नहुनेको नामधनबहादुर हुन्छ जस्तै हजुर को जिन्दगीत बिषनै बिषछरियको छ भगवानले रक्क्षा गर्नु सबैको खुसि अमृता जि को झोलामा परोस्

  • @suryakpun5958
    @suryakpun5958 ปีที่แล้ว +2

    कति सालिन अनि मिठो बोलि दिदीको अनि प्यारी छोरीको अमेरिका आउने तिम्रो इच्छा पुरा गरिदियोस भगवानले

  • @prembiswokarma5506
    @prembiswokarma5506 ปีที่แล้ว

    जिन्दगी मा अप्ठ्यारो परिस्थीती हरु आइरहन्छ ताकी त्यस लाई सामाना गर्ने ब्यक्ती नै महान हो दिदि

  • @kumarthapa8112
    @kumarthapa8112 ปีที่แล้ว +1

    आमा जस्तै सभ्य सालिन ज्ञानि अनि साहसी बन्नु है नानी ❤❤,

  • @user-nr7zr4os9e
    @user-nr7zr4os9e 4 หลายเดือนก่อน

    सुभ कामना व्ह्ह आमा छोरिलाई

  • @surya8787
    @surya8787 ปีที่แล้ว +4

    अब छिटै बिहे भएको हेर्न पाउ सुभकामना छ दिदि

  • @manupun5539
    @manupun5539 ปีที่แล้ว +7

    अबको बिहे पछी राम्रो भएको देख्न पाउ

  • @sherneupane8271
    @sherneupane8271 ปีที่แล้ว +6

    नानिको भाग्य पनि राम्रो छ दिदी हजुर का दुखका दिन गए अब।

  • @mannepali2743
    @mannepali2743 ปีที่แล้ว +1

    अमरिता बहिनी तपाईंको दुख र पिडाले मेरो मन भाबुक भयाे न अात्तिनु छाेरिकाे भबिस्य बनाउने तर्फ लाग्नु।

  • @eakbahadur8859
    @eakbahadur8859 ปีที่แล้ว

    दिदी ले गाएका सबै गित राम्रा धेरै मिठा छन मलाई मन परनि गाईका हुनुहुन्छ भान्जी पनि ठुली हुनुभएको रहिच राम्रो सग पढ्नु हाेला कमल सर लाईनि नमस्कार छ🙏🙏🙏🙏🙏🙏🙏🙏😍😍😍😍

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 4 หลายเดือนก่อน

    ल बधाई छ

  • @gurungkoxoroma5675
    @gurungkoxoroma5675 ปีที่แล้ว +5

    म छु अम्रुता जि हजुर जस्तै पिडित म साथ दिन्छु हजुरलाई म पनि श्रीमती पिडित हो

  • @cbmagar8443
    @cbmagar8443 ปีที่แล้ว +6

    छोरीको कुरा स्वीकार गरेर आर्को बिहे गर्नु यदि राम्रो हुन्छ भने जिन्दगी अझै लामो छ एउटा साथी त चाहिन्छ सुखदुःख मा साथ दिनलाई

  • @dilbahadurthapa8561
    @dilbahadurthapa8561 ปีที่แล้ว

    जे होस् लोक दोहोरी गायिका अमृता नेपाली को हिम्मत लाई मान्नु पर्छ छोरी नानु पनि आमा जस्तै संस्कारी रहिछन् भन्ने बुझियो लोक दोहोरी अमृता नेपाली यो कदम ले शिखर सम्म पुगोस।

  • @reshamagautam6946
    @reshamagautam6946 ปีที่แล้ว

    हिम्मत का साथ अघि बढ्नु भयको छ अमृता बैनी ! अझै अगाडि बढ्दै जानुहोला शुभकामना साथै नानु लाई उच्च अध्ययन को शुभकामना छ/ अव छोरी ठूली भैईन के झन्झट गर्नु हुन्छ बिवाह गरेर बैनी !

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 ปีที่แล้ว +1

    Wonderful interview with lovely singer Amrita Ji and lovely dahinter.
    Wish you success in every step of your life.
    Good job Kamal Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @user-xi9im7vk9f
    @user-xi9im7vk9f 5 หลายเดือนก่อน

    So cute nanu ❤️❤️ Suva kamana sister ❤️❤️

  • @user-go9sr5tg7p
    @user-go9sr5tg7p ปีที่แล้ว

    भान्जि भिडियाेमा तेति खुलेकाे मान्छे ईन्टरभ्युमामा कति साराे लजाकाे नानि सफलताकाे कामना सम्पुर्ण टिमलाई

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x 4 หลายเดือนก่อน

    राम्रो सङ पढ्नु बहिनी आमा लाई राम्रो सङ पाल्नु

  • @maniramacharya8363
    @maniramacharya8363 5 หลายเดือนก่อน

    अग्रिम बधाई दाम्पत्य जीवन को अमृता बहिनि लाई ❤❤

  • @rambista8600
    @rambista8600 ปีที่แล้ว

    Dherai/Dherai badai xa hamro Kamal sirlai ani hamro Amrita didi ju safaltako kamana xa 🙏🙏🙏🙏♥️♥️♥️

  • @rachanakhati1823
    @rachanakhati1823 5 หลายเดือนก่อน

    Malai man parchha didiko voice ani marmik sabda❤

  • @punsanam1274
    @punsanam1274 ปีที่แล้ว

    कति राम्री छोरी ज्ञानी पनि बुझ्ने पनि मेरो छोरा पनि एस्तै छ

  • @sapanasunar123
    @sapanasunar123 ปีที่แล้ว

    मलाई असधैं मन पर्नी आदरणीय दिदी पुरानो गायिका अमृता दिदी र भान्जी पनि कति किउट हुनुहुँदो रेछ दिदी हजुर काे सुख दुःखमा सधैं साथ सपोर्ट रैरानेछ दिदी अब त भान्जी नी ठूली भइसकी छन् हरेस नखानु निरन्तर गीत संगीत मा लाग्नु अबस्य पनि एक दिन सुखकाे दिन आउनेछ दिदी शुभकामना

  • @arjunnepali2106
    @arjunnepali2106 ปีที่แล้ว +7

    सफलता को शुभकामना दिदी ❣️🙏🙏🙏

  • @samirnepali8377
    @samirnepali8377 ปีที่แล้ว

    दिदी म हजुरका सबै गितहरु हेर्छु मेराे मन छुन्छ

  • @pushpagurung4162
    @pushpagurung4162 ปีที่แล้ว

    🙏❤️❤️❤️❤️❤️❤️❤️🙏 हाब्रे। खुसी लाग्यो 🙏🙏

  • @kppaudel9846
    @kppaudel9846 ปีที่แล้ว

    अमृता बैनिकाे याे वेदना सुन्दा अतिनै दुख लाग्छ।

  • @shyambahadur3096
    @shyambahadur3096 5 หลายเดือนก่อน

    दिदी हजुर दुख्याे दिल काे घाउ काे ठुलाे फ्यान म आज हजुर काे दुख काे कुरा सुन्दा अाखा बाट अासु खसे काे पत्तै पाईन अब अागामि दिन मा हजुर काे गित संगै जीवन धेरै अगाडि बडे काे देख्न पाउ सगै हजुर का गित हरु सुन्न पाउ सुभकामना दिदि

  • @dipendradhami4571
    @dipendradhami4571 ปีที่แล้ว

    सारै राम्रो सोच हो दिदि बिहे गर्नु पर्छ है जिन्दगी लामो छ भगवान ले अब को जोडि एक्दमै सुन्दर बनाउने छ म ढुक्क छु अब दिदि का खुसी का दिन हरु सुरु भएका हुन बिगत लाइ सम्झेर धेरै नरुनु तपाइ धेरै साहासी मान्छे हो दिदि एतिका बेथिती भोगेर यहा सम्म आइपुग्नु भो अब पछाडी फर्केर नहेर्नु।💘

  • @tekendrabohoraofficial5619
    @tekendrabohoraofficial5619 ปีที่แล้ว +5

    सफलता मिलिरहोस दिदी लाई।।

  • @bishnugurung164
    @bishnugurung164 5 หลายเดือนก่อน

    Xori kati ramrii rexa dd hjurko dyrii cchinta nalinus ab dd be strong dd

  • @ruthsentury5515
    @ruthsentury5515 ปีที่แล้ว +2

    Kati ramri xori mam lai sadai maya garw hai pyari xori xunu Q T

  • @user-rx1df5fo9x
    @user-rx1df5fo9x ปีที่แล้ว

    Digu hjurko jiban aafno tarikale jiunu parcxa yo duniya aiyeleko kati sowrthi xa digu hjur anu bhanjiko jiban suk dukha ta yestai ho digu himaath naharnu bhandai yo hjurko intrbeu herda dherry khusi laghyo kunai arko samanda jodne paryes nagarnu hola digu so proud of you

  • @ombahadur1835
    @ombahadur1835 ปีที่แล้ว

    कति राम्रो अामा छाेरि हजुकाे दुखेयाे दिल्काे घाउ काफि छ बधाई छ हजुर लाई

  • @reshamsunam1602
    @reshamsunam1602 ปีที่แล้ว

    ए आम्मै नि भान्जी नानू त यति राम्री सुन्दरी प्यारी रैछिन आशीर्वाद छ भान्जी!!

  • @dipeshkarki3239
    @dipeshkarki3239 ปีที่แล้ว

    गित राम्रो छ शब्द पनि खुब राम्रा छ्न निरन्तरता दिनुहोला ।

  • @pramilabasnet502
    @pramilabasnet502 ปีที่แล้ว +1

    प्रिय गाइका बैनी

  • @dipeshbramu8806
    @dipeshbramu8806 ปีที่แล้ว

    Dherai ramro xa

  • @khabahadar7997
    @khabahadar7997 ปีที่แล้ว +1

    यो नानी त बतीस लक्षीन को छन जस्तो लागो मेरो बिचार मा

  • @balbhadur3318
    @balbhadur3318 ปีที่แล้ว

    अमृता जी यो जातियता कारण धेरै दिदि बहिनीहरू ले दुख पाएका छन् तर मेरो यस्ता दलित दलित भित्रका बिभेद को जरै देखि निर्मुल गर्नको लागि तपाई हाम्रो सोच चिन्तन बन्नु पर्छ

  • @serbahadursingh5951
    @serbahadursingh5951 5 หลายเดือนก่อน

    दिदिको सबै interview skip नगरीकन सुने दिदिको दुख-अनुभव निकै मर्मस्पर्शी लाग्यो साथै दिदी निकै भलादमी लाग्यो । आउदो जीवन सुखद रहोस नानिको उज्ज्वल भबिस्यको शुभकामना ❤🙏🙏

  • @surendrarai2901
    @surendrarai2901 ปีที่แล้ว +1

    बिचरा कति राम्राे साेच भाकाे अम्रीता जि अगी बड्नुस