कति मार्मिक शब्द अनि भाका मर्म स्पर्सी म जस्तै टिकटमा सुनेर युतुवमा खोज्न आउने कति जना हुनुहुन्छ कम्ता गारो परेन भेत्न लाई सम्मान सम्पुर्ण तिम लाई 🙏🙏🙏🙏
डुल्छेस् गाउँ मा, कानमाथी फुलसिऊरी! कल्ले कुरा, काट्थ्योर नबिउरी। बाहिरी हल्ला, नसुन प्यारा! घरबिगार्न खोज्या छन् सबलार।। अनि फेरी:- कल्ले-कुरा, लाइदिन्छन् कताट! नारि सम्मान, सिक केटा मबाट। भन्नेकुरा आयो है!! अत्यन्तै प्रिय दोहोरी। हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं।
रेभान्स म्युजिकको प्रस्तुतिमा नयाँ लाईभ दोहोरी, ईश्वर सिंह, ईन्द्र जि.सी., सागर बि.सी. र अमृता नेपालीको आवाजसहित सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
हाम्रो टिमले निर्माण गरेको यो कालजयी दोहोरी हेरेर सुझाब प्रतिक्रिया राखिदिनु भएको मा तथा शेयर गरिदिनु भएकोमा यहाँहरु सम्पुर्ण सम्मानित सज्जन शुभचिन्तकज्यूहरु लोकपारखी मनमुटु हरुमा एकमुष्ट साँगितिक अभिवादन व्यक्त गर्दछु।
याे दिदिकाे मनकै पीडा हाेला जस्ताे लाग्छ मलाई, नत्र यस्ता शब्दहरु र मार्मिक लय कसरी फुर्छहाेला भगवान❤❤❤❤❤❤❤❤
कति मार्मिक शब्द अनि भाका मर्म स्पर्सी म जस्तै टिकटमा सुनेर युतुवमा खोज्न आउने कति जना हुनुहुन्छ कम्ता गारो परेन भेत्न लाई सम्मान सम्पुर्ण तिम लाई 🙏🙏🙏🙏
अति मीठो र सुमधुर अावाजले भरीएको मार्मिक गीत ।
ल है तिकतक मा सुनेर युतुब मा सुन्न
खोजेको बल्ल बल्ल भेते ❤❤ है मैले त❤ सम्पुर्ण तिमलाइ सम्मान तथा सुभ कामना❤❤❤❤
डुल्छेस् गाउँ मा, कानमाथी फुलसिऊरी!
कल्ले कुरा, काट्थ्योर नबिउरी।
बाहिरी हल्ला, नसुन प्यारा!
घरबिगार्न खोज्या छन् सबलार।।
अनि फेरी:-
कल्ले-कुरा, लाइदिन्छन् कताट!
नारि सम्मान, सिक केटा मबाट।
भन्नेकुरा आयो है!!
अत्यन्तै प्रिय दोहोरी।
हार्दिक बधाई तथा साँगितिक उच्च सफलताको लागि अनन्त अनन्त शुभकामना ज्ञापन गर्दछौं।
आहा कति उम्दा गित संगीत शब्द उस्तै मिठो ❤❤
अमृता धेरै राम्रो कला र गला
बधाई छ
Dherai ramro xa...ma amrita Didi ko fan..❤❤❤❤ sabai jana prati sammaan xa🙏🙏🙏
अत्याधिक मन पर्ने भाका साथै मीठो सुमधुर स्वर सफलताको सुभ कामना ♥️♥️♥️
आह कति राम्रो गीत सागर दाइ पनि हुनु हुदोरहेछ झनै रमाइलो भयो
Yo amrita didi kati seriously gauna sakya ko ho jaile serious dakhinu hunchha❤🎉🎉🎉🎉
अमरिता दिदी को ठुलो फ्यान।हरेक शब्द मार्मिक गाउने श्वर अतिनै मिठो
धरोधर्म ढाट्याभा मै मरुँ!
मनको बाघले खायो तकेगरुँ।।
क्या बात् सागर बिसी!
याे टिमलाई सम्मान छ 👍️👍️👍️🆗☑️
अम्रीता इस्वर र सागरको स्वर अनि हाम्रो बाग्लुङतिरको भाकामा गइएको यो गीतले मुटु नै छोयो ।
एक दमै राम्रो सागरजी हजुरको आवाज all the best
आहा कति मीठो भाकामा अतिनै मीठो शब्द हरूको दोहोरी गीतलेले मनै छोयो❤❤❤❤
Yesto po ho ta live dohori sabai timlai badhai xa
Wow😮❤
कति मिठो स्वर शब्द अति नै उत्कृष्ट लाग्यो दोहोरी गीत सारै मन पर्यो सबै कलाकार हरु लाई सफलताको शुभकामना
Wa nice... dherai maja aayo sunnalai.... badhai xa sabai teem lai.....
Ati mitho geet ani mitho awaj 3nai jana ko mata din ma akchoti pakka sunchu hjr
ati marmik lagyo
Omg सुनेको सुनिई हेरेको हेरै भयो मा त खै कसरी बयान गरु हजुरहरुको मा big fan भाग 2आशामा छु धन्देबाद
Ati ramro dohori.sampurna dohori team lai safalata ko suvakamana
Kati mitho prastuti.....geet herna layera makai godna Jana thiyo birsay xu.momlay pitaysi Kam balla samjhay.
Omg!!!blocbuster #best wishes entire team !!!!
❤❤❤❤❤
Ishor vai ra amritako yo jyanmara voice succes your every steps🙏♥️♥️
Dami xa
नमस्कार छ हजुर हरुलाई धेरै धेरै शुभकामना गित सङ्गीत एक दमै मन पर्छ सोर र शब्दले भरिपुर्ण भएको त्यसै माथी भाका जनै राम्रो ❤❤👌🏻👌🏻🌹🌹🙏🏻🙏🏻
Dd r issor daju sagar vaiko sarai bijod marma isparse gitla mutu bijayo 😢😢❤
Dherai mitho bhaka ra sumadhur voice haru sunna payo congratulations and best of luck hole team
Sarai mitho Geet ❤❤❤❤
All of thanks Amrita ji
Maile yo geet 100.choti sune mitho geet Amrita baini ma baini ko gautir gaeko 6u
Wow nice song sagar ko sabda ra sor yakdamai best
Aaha kya dami❤❤
Wow super song ❤❤❤❤👌🏼🙏
Nice cha shuvakamana 🙏
👌👌👌👌❤❤❤
सबै हस्तीहरु सम्मान छ
Ramro xa.
Marmik sabda x hai❤
पुरानो कालजय गितलाई फेरि दर्शकमाझ लिनुभयछ सबैलाई शुभकामना 🙏❤️🙏🌹
रेभान्स म्युजिकको प्रस्तुतिमा नयाँ लाईभ दोहोरी, ईश्वर सिंह, ईन्द्र जि.सी., सागर बि.सी. र अमृता नेपालीको आवाजसहित सार्वजनिक गरेका छौं, यहाँहरुको प्रतिक्रियाको अपेक्षा गर्दछौं।
L9o99ol99l
Amrita ko Kya mitho Aawaj verry Nice
Endar dai amrita dd lsor dai sagar sabaiko sor aati man parxa ❤❤❤❤❤
Amritako Big fan
साह्रै मिठो गित।
Wow super geet metho sor sister ko
सफलताको असीमित शुभकामनासमना
ati ramro x
Good 👍
Like u best sing Sagar hero
Ramro lageyo 😢😢😢
Sarai rammro lagyo sabai ko
🙏🙏🙏🙏All Tim lai
super nice dohori 👌👌👌👌👌👌👌👌🙏👌❤❤❤
❤❤❤❤❤ wow multitelinent inter team
Wao great team work
Sagar ,Amrita nice voice
God bless to all of you jay get jay sangeet 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😮
😮
Nice song
Sagar❤❤
Very nice dohori❤
Very nice
Jati purano vaya pani kari ramro git amrita sis ko sorma
अाहा
🙏🇳🇵🇳🇵🇳🇵 Hal uae bat
I like song
Aahaaa❤
Sagar bro dami😂😂
aati Ramaro songe
आहा कति मिठो गीत हो का 💝💝💝💝🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤
hait yo git here ko ta kunai sabdai aayna lekhna lai runubayg kunai sabdai aayana 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭💔💔💔💔💔
हाम्रो टिमले निर्माण गरेको यो कालजयी दोहोरी हेरेर सुझाब प्रतिक्रिया राखिदिनु भएको मा तथा शेयर गरिदिनु भएकोमा यहाँहरु सम्पुर्ण सम्मानित सज्जन शुभचिन्तकज्यूहरु लोकपारखी मनमुटु हरुमा एकमुष्ट साँगितिक अभिवादन व्यक्त गर्दछु।
❤
🙏🙏सर सारै मन परेयो हामिलाइ लाई नि मौका दिनुस न हजुर लगायेत स्वर का धनी ३ जना लाई स्मान
@@durgarayamajhi859 ज्यू अबस्य पनि सबैलाई अबसर मिल्ने छ, चिन्ता नलिनुहोस् है।
❤❤❤❤❤❤❤❤❤❤😂😂❤🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
❤
O
M
A
Nok❤❤❤sssss🎉🎉🎉🎉🎉🎉🎉🎉sssss❤❤❤❤❤❤❤sssssss😂😂😂😂😂😂😂😂sssss😅😅😅😅😅😅😅😅sssss❤❤❤❤❤❤❤❤sssss🎉🎉🎉🎉🎉🎉🎉🎉sssss❤❤❤❤❤❤
Sad😭😭😭
Ssssssssssssseeeessssssssssssssssssssssssssssss❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉😢😢😢😢😢❤❤❤❤
😂
Xi....xi...xi kasto naramro git
Yo geet Amrita dee le jasto kasaile gaaux jasto lagdain....❤❤
Sarai mitho. Song. ❤❤❤❤❤❤
Nice Dori song
❤❤❤❤❤
👍👍👍👍👍👍👍👍👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭💥💥💥💥💥💥💥💥💥💥💥💥💥♥️♥️♥️♥️♥️❣️❣️❣️❣️❣️❣️❣️❣️👍👍👍👍👍👍👍👍👍👍👍👍👍
❤❤❤❤
🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌷🌷🌷🌷😭😭😭😭😭😭😭😭😭😭😭😭😭