नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा तपाइहरुले खोजेको र चाहेका कलाकारहरु इन्द्र जी सी, विमलराज क्षेत्री, शिला आले, माया गुरुङ, श्याम राना, सागर बि सी, रेशम निर्दोष, बाल कुमार श्रेष्ठ, अस्मिता डल्लाकोटी र नबराज काप्री भाले बिचको रमाइलो तिहार बिशेष देउसी भैलो लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
आहा कति रमाइलो हो बिदेशी भूमिमा भएर पनि घाउ घरको याद मेटियो तर थोरै कमी सुमन रेजिना रेनुका रबि रबिन लगाए नाम लिन असमर्थ सबै लाई miss गरे है मैले धेरै जेहोस् साह्रै रमाईलो लाग्यो सम्पुर्ण टिमलाई दिपावलीको शुभकामना 🎉🎉🌹🌹💐💐🌺🌺🌹🌹🪔🪔🪔🪔 शिला जि को हासो सागरको हासोले सुनमा सुगन्ध थपिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤

Aaha ramailo xa happy tihar❤❤🎉🎉😂😂😂 ra sagar bro❤❤😂😂😂😂😂
सम्पुर्ण टिमलाई बधाई छ है❤❤❤❤❤❤❤happy शुभ दिपावालि❤❤❤❤❤🎉
आहा कति रमाइलो हो बिदेशी भूमिमा भएर पनि घाउ घरको याद मेटियो तर थोरै कमी सुमन रेजिना रेनुका रबि रबिन लगाए नाम लिन असमर्थ सबै लाई miss गरे है मैले धेरै जेहोस् साह्रै रमाईलो लाग्यो सम्पुर्ण टिमलाई दिपावलीको शुभकामना 🎉🎉🌹🌹💐💐🌺🌺🌹🌹🪔🪔🪔🪔 शिला जि को हासो सागरको हासोले सुनमा सुगन्ध थपिएको छ ❤❤❤❤❤❤❤❤❤❤❤❤
आह मनै झसङ्ग भयो तिहर आयो रमाइलो छ ❤🎉🎉
धेरै धेरै बधाई तथा आउदै गरेको शुभ दिपावलीको अग्रीम शुभकामना सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ।
सफलताको शुभकामना 🎉❤❤
सबैलाई नेपाली हरू को चाड तिहारको हार्दिक शुभकामना र सबै टिमलाई सफलताको शुभकामना 🎉🎉🎉❤❤❤🙏🙏💐💐
बल्ल भयो तीजाएझै 👌❤️❤️
झकास मिठो रमाईलो तिहार बिशेष देउसी भैलो दोहोरी गीत।
सम्पूर्ण टिमलाई दिपावलिकाे शुभकामना ❤
सफलताको शुभकामना।
नमस्कार इनेपाल रोधिघरको तिहार सुरु भयो है हजुर।
हेरेर मज्जा लिनु होला है!
सम्पूर्ण टिमलाई धन्यवाद ❤❤❤
संपुर्ण टिमलाई तिहार को शुभकामना छ है
ठूलै चलोस गाउँघरमा नाऊं आगौं आउंदा छोरा भा देख्न पाउं ।
Aahaa deusi vailo
Aambo khatara xa❤❤❤❤❤❤❤
Asmita dallakoti and shila ale dd Dubai ko big fan❤❤
Dherai ramro ramailo 🎉🎉🎉
Vale dai yastai ramailo garnu parxa ramechhap phulasima ❤❤❤❤
Ramechhap ko karikram xa ra..?
@@haribohora4291 umm hjr 16 gateko lagi xa
La namaste❤❤❤❤ hai
हुनत, बिदेश एबम नेपालमा चर्चित लोक दोहोरी कलाकार धेरै छन तर दर्सकको मनोरंजनको लागी अलराउंडर त श्याम राना जस्तो लाक्छ,
सागर भाइ ❤❤❤❤❤
दिपावलीको सुभकामना
Shyam rana bhaya pachhi tesai ramailo hunchh 😂🎉
❤ देउसुरे👍️
Aaha kati ramailo ho
नमस्कार
पर्खाइमा कोको हुन्हुन्छ!
श्याम राजा ❤❤
माेहन खड्का र राधिका हमालकाे दाेहाेरि चाहियाे सर
Sahi vannu vayo mohan ra radhika ko dohori chahiyo balkumar sir
मेरो मा पनि ल
Happy tihar sabai lai
पोहोर थियो अलि केही काली गोरी दुलही ल्यारैछ यस्पाली ।
❤❤❤❤❤❤dace voilo
बिमल राज लाई देखेर खुशीलाग्यो
❤❤❤❤❤❤❤
Very nice song
यो दोहोरि मा किना धेरै हासछन के मत दंग छु गाउनु सकनु अनि हासनु के खालि हया हया
Happy Diwali ❤❤❤❤❤ Al time Lai namaskr hajur ❤❤❤❤❤😊😊😊
नमस्कार सबैलाई ।
आहा
Happy tihar all
🙏🙏👌👌💖💖🌹🌹
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Happy Diwali 🪔
😂😂😂😂😂😂😂😂😂😂
Veray bad
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤
❤❤❤❤❤❤
❤❤❤❤