टिका सानू र बसन्तले खोले छत्र शाहीको नाली बेली । किन माफी मागे हेरौं पूरा भिडियो । ०७६.०८.१२ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Tika_Sanu_Vs_Basant

ความคิดเห็น • 315

  • @indrenisamaj
    @indrenisamaj  4 ปีที่แล้ว +66

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @shresthaamrit6621
      @shresthaamrit6621 4 ปีที่แล้ว

      Tika sanu aafule geet gayako bela maja le hasxa ani aru le geet gayako bela kun adero anuhar banako

    • @hemantapravata8355
      @hemantapravata8355 4 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏🙏🙏🙏👌✍️👂️👂️👂️👂️👂️👍️👍️👍️👍️✌️✌️✌️

    • @rtyytr5632
      @rtyytr5632 4 ปีที่แล้ว +1

      टीका सानू को त सोर त राम्र

    • @ss-dg2gv
      @ss-dg2gv 4 ปีที่แล้ว

      Dami xa

    • @shahiyamu2000
      @shahiyamu2000 4 ปีที่แล้ว

      Ramailoxa indreni

  • @keshcentury5588
    @keshcentury5588 4 ปีที่แล้ว +105

    छत्र साइले नाचेको टिकासानु र पसुपति
    सरमले गाको ककसलाई हेरन मनछ

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +99

    टिका सानू र वसन्त लाई मन पराउने र इन्द्रेणी र इन्द्रेणी समाज नछुटाइ हेर्ने जति कति छौ ?

    • @susilalama4561
      @susilalama4561 4 ปีที่แล้ว

      खतरा छ हाे दाेहाेरि त

    • @kumarsanu1556
      @kumarsanu1556 4 ปีที่แล้ว

      मछु है यता मलेसिया मा

  • @Sushilathapamagar8494
    @Sushilathapamagar8494 4 ปีที่แล้ว +39

    आहा,
    आज दोहोरीमा राजा रानी को भेट भएछ
    खुसी लाग्यो ।।।

  • @gorkhaonline5909
    @gorkhaonline5909 4 ปีที่แล้ว +13

    टीका दिदिको स्वोर अनि हासो मन पराउने कति?? म त 1nm फ्यान हुम्😘😍

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +39

    वसन्त टीकाको दोहोरी सुन्दै हास्नेले हाजिर गर्नुस
    👇️इन्द्रेणीमा हरेक पल्ट छत्र लाई उछित्तो😂😂

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 4 ปีที่แล้ว +14

    सारै राम्रो छ टीका बहिनी र वसन्त भाईको दोहोरी

  • @सीतादुरा
    @सीतादुरा 4 ปีที่แล้ว +13

    वसन्त भाइ सारै कडा र मलाइ मन पर्छ भाइको गायन शैली छाडा प्रबृत्ति मा नजानु होला टीका सानू त त्यसैनी भैगो सालिन्😘😘😘🙏

  • @kajithapa4802
    @kajithapa4802 4 ปีที่แล้ว +8

    Very nice dohorika king हरुले गायको कति राम्रो,फेरि टीका सानुको हासो झनै राम्रो,

  • @susanmagar2224
    @susanmagar2224 4 ปีที่แล้ว +6

    टिका र गाउन्े केटा कति खिल्ली उडाकाे छत्र भाइलाई अाफनाे अनुहार कहिले एेनामा हेरेकाे छ तिमीहरूले मानछे सानाे भयर केहि हुदैन मन ठूलो हुनुपर्छ कलाकार भयर कलाकार लाइ सम्मान गरन जानुपर्छ गित गाउने तरिका भयन

    • @dahvai2795
      @dahvai2795 4 ปีที่แล้ว

      yiniharule aafnu jat janaekahun

  • @laxmanmagar6073
    @laxmanmagar6073 4 ปีที่แล้ว +6

    बसन्त जि को दोहोरी चाहिँ दम्दार लाग्छ होइ मलाई

  • @hariparsad7116
    @hariparsad7116 4 ปีที่แล้ว +10

    धेरै रमाइलो दोहोरी वसन्त सर को र टीका सानू बहिनी को सुन्दा नै धेरै आनन्द आयो दिन भरिएको थकाइ पनि हरायो मेरो त हजुर हरु पनि सुन्न न भुल्नु होला है त।।

  • @sabitarai6240
    @sabitarai6240 4 ปีที่แล้ว +3

    टीका सानू जी अबदेखि दाेहाेरि गाउदा अरू नै प्रसंगमा गाउनु हाेला जहिल्यै पनि छत्र शाहीलाई हाेच्याएर मात्र गाउनु हुन्छ उहाँ हाेचाे भएर के भाे त उहाँमा अनेक प्रतिभा छन् त्यति धेरै प्रतिभा जाे कसैमा हुदैन ,ईन्द्रणी नछुटाई हेर्छाै पछिल्लाे समयमा तपाईले चाहिँ अति नै छत्रकाे खेदाे गरे जस्ताे लाग्न थाल्याे है , मन नदुखाउनु हाेला त्यति कुरा सुधारिदिनु हाेला हामी नियमित दर्शक भकाेले यति सुझाब दिएकाे मात्र हाे है ।

    • @babitabhattaraisubedi920
      @babitabhattaraisubedi920 4 ปีที่แล้ว

      Kati hasdai ramailo garexann ta hernuss na they are enjoying.. Be positive yarr

  • @balkrishnalimbu6694
    @balkrishnalimbu6694 4 ปีที่แล้ว +21

    ईन्द्रेणी मा टीका सानू र छत्र शाही अनि कृष्ण कट्टेल sir नहुदो त कर्याक्रम हेर्न पनि कत्ती रमाईलो हुदैन

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +8

    मादल बजाउने दादा हरुलाई माने कईले पनि नथाकने वा सलाम छ दादा हरु

  • @रविराजअधिकारी
    @रविराजअधिकारी 4 ปีที่แล้ว +6

    रमाइलो लाग्यौं बसन्ता ज्यु अाउनु भएको रैछ टिका ज्यु सम्पूर्ण मा नमस्कार

  • @naranmagar9866
    @naranmagar9866 4 ปีที่แล้ว +5

    जाहा छत्र साही त्याहा दोहोरिको रमाइलो कति हास्नु मत होइत पेतै दुखेउ गाथे

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +13

    हाेइन अरु बिषय नै सकियाे कि के हाे छत्रलाइ खिल्लि उडाउन बाहेक केहि जाज्दैनन त केट्केटिले । छत्र दाई हाेचाे भए नि हरेक कुरामा फिट छन र तिमिहरु अग्ले भन्दा धेरै जान्ने पनि छन ।

  • @premierworld6275
    @premierworld6275 4 ปีที่แล้ว +16

    अर्काको यति बिधि बेइज्जती गरेर पनि लोक दोहोरी हुने नै रहेछ । सँस्कार र सँस्कृतिको जननी इन्द्रेणी रे ? कसैले त टीकालाई दोहोरीकी रानी पो भन्छन् । के देखेर हो कुन्नि? सदैब बेइज्जती सहेर बस्ने छत्र शाहीलाई मेरो धेरै सम्मान छ ।

    • @preetipretty4546
      @preetipretty4546 4 ปีที่แล้ว +2

      🙏🙏🙏🙏🙏
      Chhatra shahi is great

    • @hemantapravata8355
      @hemantapravata8355 4 ปีที่แล้ว +2

      यसैलाई नै लोकतान्त्रिक गणतन्त्र भन्या है ।

    • @tekrana9374
      @tekrana9374 4 ปีที่แล้ว +1

      सही हो ।

    • @samsersamser4861
      @samsersamser4861 4 ปีที่แล้ว +2

      छत्र लाई किन सधै घोच पेच किन हून्छ

    • @premierworld6275
      @premierworld6275 4 ปีที่แล้ว +2

      @@samsersamser4861 , तोरीलाहुरे दर्शकहरुबाट प्रत्यक्ष लोकदोहोरीकी रानीको पगडी गुथाइएकी टीका सानुले त यति तल्लो स्तरका शब्दहरुको प्रयोग नगरे हुने हो । डल्ले, पुड्के, मट्याँङ्‌रे, फिस्टे, ढाइ फुटे के के हुन् के के । इन्द्रेणी कार्यक्रममा सँस्कार सिकेका रे ! थुइक्क ।

  • @birmaski2894
    @birmaski2894 4 ปีที่แล้ว +5

    कडा लाग्यो enjoy गरे महिले ! ! entire team लाइ धन्यवाद ! ! ! 🌹🌹

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +15

    जता छत्र तेता बाल्यो अागो

  • @नक्कलीकान्छुम
    @नक्कलीकान्छुम 4 ปีที่แล้ว +4

    हेल्लो छत्त्र मित्जी अरामै भन्न मन लाको छ

  • @kisanban7099
    @kisanban7099 4 ปีที่แล้ว

    भाई र टिका बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी समाज कृष्ण सर सबै नमस्कार

  • @badripandit3502
    @badripandit3502 4 ปีที่แล้ว +13

    अरु विषय नै पाएनछन् खालि छत्रलाई उल्याउने ,नकाम टीका र वसन्तकाे, अाफ्नै हाइट घटाए

  • @hnetrapoudelhnetra4592
    @hnetrapoudelhnetra4592 4 ปีที่แล้ว +8

    किनहाेला जतिअाय जाेगी कानैचिरेकाे भनेझै जतिलेपनी छात्रा भाईलाई जिस्काउने जिस्कीनुकाे पनि सिमा हुन्छनी बिचरा सबैकाे मनर इज्जत यउटैट हाेनी

  • @deepaknepali7208
    @deepaknepali7208 4 ปีที่แล้ว +8

    नेपाली लोक सङ्गीत र टीका सानूलाई मन पार्न को को हुनुहुन्छ। यता हाजिर हुम है त।।।।

  • @RamailoSalyan
    @RamailoSalyan 4 ปีที่แล้ว

    कडा यार कडा दोहोरी
    अनि टीकाको हासो 👌👌👌
    #RamailoSalyan

  • @bajjiragri9139
    @bajjiragri9139 4 ปีที่แล้ว +3

    आहा कति सुन्दर तस्बीर रमाईलो गित

  • @balkrishnaupadhya6398
    @balkrishnaupadhya6398 4 ปีที่แล้ว +2

    छत्र दाइ लाई हेपेको मन परेनमलाइ

  • @pandeyhari9317
    @pandeyhari9317 4 ปีที่แล้ว +3

    सधैं भरी अरु को बेइज्जत गर्ने टिका दोहोरी की अरे बेइज्जत सहने छत्र साही लाई के भन्ने
    हेर टिका सानु छत्र भाइ हरेक बिधा मा ट्यालेन्ट छन् ।great salute छत्र साही लाई

    • @kulbahadurkc3258
      @kulbahadurkc3258 4 ปีที่แล้ว +1

      Hera Tika, timi vanda chhatra shahi dherai shalin ra buddiman 6n vanne kura nabirsanu....

  • @diprajbista9855
    @diprajbista9855 4 ปีที่แล้ว +6

    छत्र साही इन्देण मा अगि बडो भनेर डाहा गर्ने हरु धेरै छ्न

  • @amargaha885
    @amargaha885 4 ปีที่แล้ว +1

    इन्द्रेणी समाज सम्पुर्न तिमलाइ 🙏🙏🙏🙏 ## दामी मिठो दोहोरी टीका सानु र वसन्त को ## छत्र शाहीलाई कतैबाट पनि छोदेन्न्😀😀😀👍️👍️

  • @ritushrestha8556
    @ritushrestha8556 4 ปีที่แล้ว +2

    सारै रमाईलो दोहोरि 👌👌💖💖

  • @tarathapa3330
    @tarathapa3330 4 ปีที่แล้ว +3

    Hain kati saro hepnu vko r chhatra dada lai
    Love you chhatra shahi dada 💗💖💟💞

  • @bahadurdalpun9713
    @bahadurdalpun9713 4 ปีที่แล้ว +8

    क्षत्र शाई होचो भऐर केसारो हेपेको हाहाहा 👌👌👌👌👌👌👌👌

  • @rolibajoria5999
    @rolibajoria5999 4 ปีที่แล้ว +2

    छत्र शाही is Great
    के सारो हेपेको chhatra शाही
    Lai होचो भनेर
    टीका सानू Rip
    Chhatra शाही great
    My favorite Chhatra

  • @asmitakarki8573
    @asmitakarki8573 4 ปีที่แล้ว +4

    सारै रमाइलो आहा

    • @hemantapravata8355
      @hemantapravata8355 4 ปีที่แล้ว

      👌✍️👂️👍️👍️👍️👍️👍️👍️👍️👍️✌️✌️✌️✌️✌️✌️👇

  • @devrajojhadevrajojha2114
    @devrajojhadevrajojha2114 4 ปีที่แล้ว

    धेरै राम्राे लाग्याे आज को कार्यक्रम धेरै धेरै धन्यवाद छ इन्द्रेणी समाज लाई

  • @bhimbahadur5852
    @bhimbahadur5852 4 ปีที่แล้ว +1

    ब्रो छ्स्त्र हाम्रो साथ छ हिकमत लिनु

  • @ishanguragai
    @ishanguragai 3 ปีที่แล้ว +1

    I love you chhtra g
    Sahi

  • @manishtarami8557
    @manishtarami8557 4 ปีที่แล้ว

    भाइ वसन्त र बैनी टीका सानू लाई धेरै धेरै धन्यबाद मैले तपाइहरुको कार्यक्रम टाइम मिले सम्म नबिराइ हेर्ने गर्छु। आजको दोहोरी सदाको भन्दा अलि फ्यान्टास्टिक लाग्यो। हाल म दुबइ देखि हो। नेपाल घर सुर्खेत यस्तै यस्तै रमाइला कार्यक्रम ल्याउनु होला भन्दै बिदा हुन्छु इन्द्रेणी टिम सम्पुर्ण लाई विशेष धन्यबाद।

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 4 ปีที่แล้ว

    आजको दोहोरी बसन्त भाइको र टिका सानु सङ्घको दोहोरी सारै राम्रो लाग्यो ।

  • @prembk8357
    @prembk8357 4 ปีที่แล้ว

    Tika.sanu.baini.sarmila.baini.basatnta.vai.bbal.dohori..xa.badhai.xa.all.timlai

  • @zsen2438
    @zsen2438 4 ปีที่แล้ว

    जे हो जसो भयपनि रमाइलो छ गीत अनि छत्र साही ले पनि बीच बीचमा एक दुई झटारो दिनु पर्ने हो दुबै गायक गायिका लाई धेरै हासो भयो तर के गर्ने टीका को र छत्र साही को गित ले तहल्का मचाय को छ जय होस् इन्द्रेणी समाज अनि इन्द्रेणी कार्यक्रम सधै सफल होस्

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 4 ปีที่แล้ว

    एकम।राम्रो लाग्यो ।। बसन्त जी र टीका सानु को दोहोरी

  • @surarama8947
    @surarama8947 4 ปีที่แล้ว +7

    होइन हो हजुर यो त अत्ति नै भयो होला यसरी एक अर्कोको बेय्जात गरेर पनि के दोहोरी गाउनु र हो।

    • @SahilKhan-xl8vd
      @SahilKhan-xl8vd 4 ปีที่แล้ว +1

      Tero bauko beija garyo k ho geet gauda pane

  • @anuchhetri5042
    @anuchhetri5042 4 ปีที่แล้ว +2

    Woww basant ji my febrt malai ekdam man parcha basnt ji ko awaj 😘💓

  • @basantabk3607
    @basantabk3607 4 ปีที่แล้ว

    इन्द्रेणी समाज हेरेर बस्नु हुने सम्पुर्णमा सम्पुर्णमा धन्यवाद,,,,! रमाइलो को लागि छत्र जि सङ्गको शब्द चयनले यहाहरुलाई अनर्थ नहोस।।।साथ दिनु हुने टीका सानू जि,छत्र साही जि लगायत सम्पुर्ण मा आभारी।।

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 4 ปีที่แล้ว +3

    होनि साच्चै हो....🇳🇵🇳🇵

  • @lamaraju5118
    @lamaraju5118 4 ปีที่แล้ว +2

    टीका सानुले छत्र शाहिलाई उडाउथ्यो आकत झन गायेक पनि रोमान्टिक परेछ छत्र झनै फिलिलि पार्दियो but i love boath tikaa and chhatra

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +3

    टिका सानु को तुक्का हान्ने तरीक़ा को
    फेन यता।

  • @kishankarki2763
    @kishankarki2763 4 ปีที่แล้ว

    बसन्त भाइ लाई इन्द्रेणी मा ल्याउनु पर्‍यो ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว

    Coronavirus is a real message & challenge for human civilization , and an opportunity to unite the whole world and the humanity.
    Stay safe. Stay healthy.
    Tika Sanu ji - Your positive attitude , smiling laughter , creative singing is really superb. Your life is really bright with indreni.
    Chhatra Shahi , Pawal Rai and team is really beautiful. You guys are great. Go ahead.

  • @yubrajkarki2192
    @yubrajkarki2192 4 ปีที่แล้ว +2

    बिचरा छत्र दाई सारैपो हेपेछन्न छ

  • @bhimbahadur5852
    @bhimbahadur5852 4 ปีที่แล้ว +3

    टीका सिस यसरी हराउनु भएन होइ इन्द्रेणी सुनसान बनाएर 😂😂😂लु आज कति रमाइलो 👌👌👌

  • @hnetrapoudelhnetra4592
    @hnetrapoudelhnetra4592 4 ปีที่แล้ว +2

    हाेचाेत सबैत हुन्छननी केकानै अल्का भाकाहरु बिचरा छात्रा भाइ नरिसाउने भयरहाे म ताेथाउमा भाकाेभय उइले निस्कीन थिय यस्ता जाबा डियुटी खुट्टा भय जुट्टा कति मजाक टर्नुकाे पनि सामा हुन्छ याे भाइलाईत लास्टै खिल्ली उराउछन ईनी अल्का भैखाकाले

  • @keshabtimal8109
    @keshabtimal8109 4 ปีที่แล้ว +3

    जताबाट गुमाय र छात्रलाई हेप्छन यार कलाकार भयर अरु बिषय केही पाउदैन लाग्छ

  • @riteshbk9468
    @riteshbk9468 4 ปีที่แล้ว

    Dherai ramro lagyo Tika sAnu ra Basanta

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว +1

    aati mitho voice tika sanu ko jay indreni samaj .

  • @bahadurbohara1293
    @bahadurbohara1293 4 ปีที่แล้ว

    मलाई सारै मन परेको दुबै जनालाई मीठो सम्झना को साथै ऊच्च सम्मान ।

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +2

    आज झनै रमाइलो लाग्यो छत्र लाइ नै बिषेस गीत बनेर हसाए

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว

    टीका पनि सबै कुरा मा अबल देखिनुहुन्छ सबैलाई नमस्कार मेरो दस औंला जोड

  • @karnshah874
    @karnshah874 4 ปีที่แล้ว

    Indrenika hero chhatra shahi ra shabhya gayka tika sanu ko supper prastuti

  • @devendardevendar4821
    @devendardevendar4821 4 ปีที่แล้ว +1

    जो जस्ले जो सँग गित गाय पनि छत्र शाहिलाई डाहा गर्छन किनकि छत्र हाहिले राम्रो गायको देखेर सायद बिचमा ल्याउछन

  • @lvbab9326
    @lvbab9326 4 ปีที่แล้ว

    Sps syangja
    indre samaj ma tika ra basnt ko yo jodi lai dhetai 2 badhai yo jodi koaajiban satha mile jhan kati ramro hola bhandai feri feri yasai gari suni rakhan pau bai

  • @minbahadurshrestha5013
    @minbahadurshrestha5013 4 ปีที่แล้ว

    बिछट्टै रमाईलो लाग्यो

  • @नक्कलीकान्छुम
    @नक्कलीकान्छुम 4 ปีที่แล้ว

    ओहो आहो सर्‍र्‍र्‍र्‍र्‍र चैट बबाल हेन्सम दोहरी सब्बाश Tiका दिदी र फाल्साना सर अति रमाइलो

  • @thapagopalgulmelybutwal1043
    @thapagopalgulmelybutwal1043 4 ปีที่แล้ว

    टीका सानू लाई अलि सन्चो छैन जस्तो छ रेस्ट्व गर्नु सानू ।।।

  • @gaurabkc9070
    @gaurabkc9070 4 ปีที่แล้ว +1

    कृष्ण दाइ बिना इन्द्रेणी मा खल्लो भयो

  • @bhubankhadka9787
    @bhubankhadka9787 4 ปีที่แล้ว +1

    wow Basant dadako voice kya dami geet ustau boli ustai

  • @tikarambudhathoki747
    @tikarambudhathoki747 4 ปีที่แล้ว

    साचैकै जोडी सुहाउछ है दुबै उस्तै राम्रा येउतै छेत्र्मा काम पनि कोमेन्त मा केही मन दुखायको भय छेमा दिनुस है धन्यवाद।

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว

    धेरै रमाइलो दोहोरी!😁 सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद छ।।

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 4 ปีที่แล้ว

    बसन्त भाइको श्वर चैँ सारै राम्रो लाग्यो।

  • @pjbrai3506
    @pjbrai3506 4 ปีที่แล้ว +1

    टीका सानी तिमी भनेसी म हुरुक्कै हुन्छु। तिमी मेरो ईन्टरनेस्नल क्रस। के छ तिमिमा म त मर्छु होला यार। कसम तिमिलाई भेट्न् मन छ

  • @lilakunwar4814
    @lilakunwar4814 4 ปีที่แล้ว +3

    Tika sanu manxa matra ramro ho voice xiro xa indreni samaj not good program

  • @dhirajmagar5169
    @dhirajmagar5169 4 ปีที่แล้ว

    धेरै रमाइलो दोहोरी निकै हसायो

  • @preetipretty4546
    @preetipretty4546 4 ปีที่แล้ว +2

    Chhatra shahi jatw ni prafacet

  • @TheRealSumanGBullet
    @TheRealSumanGBullet 4 ปีที่แล้ว +1

    Such a kind heart wala person Chatra dai....lots of respect and Tons of love to indreni family....
    jata jata hunxa chatra ra tika , teta kahilai hudaina fika fika Lol #gg

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 4 ปีที่แล้ว

    Hello good afternoon superhit show program indreni Samaj all team's and my dearest sweet heart Manu. I am watching from Sikkim.

  • @kailashlohani2875
    @kailashlohani2875 4 ปีที่แล้ว

    Basnt g tika sanu ramro xajai ramro garnu ko lagi suvkaman

  • @tekrana9374
    @tekrana9374 4 ปีที่แล้ว +1

    बसन्त तपाईं आफैमा होनाहार गायक हुनुहुन्छ तपाईं को हरेक् प्रस्तुति अब्बल छ तर म टिका को अगाडि होपलेस् हुन्छु भन्न तपाईं लाई शोभनीय हुँदैन ।

  • @kumarsanu1556
    @kumarsanu1556 4 ปีที่แล้ว

    बसन्त भाई र टीका बहिनी लाई बधाई छ धेरै दिन को भेटघाट हुदा बसन्त भाई शीत खगेन्द् दाइ लाई नि मिसियु

  • @debojitlagachu7734
    @debojitlagachu7734 4 ปีที่แล้ว +5

    ओ माइला गट।।।

  • @kajimanlohani8620
    @kajimanlohani8620 4 ปีที่แล้ว

    वसन्त लाई धेरैमा देख्न पाइयो खुसिलाग्यो वसन्त को भोइस राम्रो लाग्छ

  • @gjapobeenyt1290
    @gjapobeenyt1290 4 ปีที่แล้ว

    comedy मस्त रमाइलो भो

  • @buddhabuddha6806
    @buddhabuddha6806 4 ปีที่แล้ว

    Dherai ramro lagyo Tika sanu ra Basanta ko dohori

  • @rosebudphotostudio7712
    @rosebudphotostudio7712 4 ปีที่แล้ว +1

    Supper xatra

  • @प्रकाशबिश्वकर्मा-ख2झ

    राम्रो छ भाइ वसन्त शुभकामना ।

  • @ishanguragai
    @ishanguragai 3 ปีที่แล้ว

    Ghhatra tika sanu love 💘 you

  • @samsersamser4861
    @samsersamser4861 4 ปีที่แล้ว +8

    टिका भन्दाभन्दै हिजो आज पताङिन बेर छैन अरू को मजाक गरे र केको दोहोरि गाउने
    दोहोरि

  • @premvike1419
    @premvike1419 4 ปีที่แล้ว +1

    राम्रो लाउला मीठो खाम्ला टन्न कमाएर सके सम्म लड्नै दिन्न हिन्छु समाएर wow

  • @thunderslash1561
    @thunderslash1561 4 ปีที่แล้ว +3

    गायक गायिका भएर आर्कालाई हेपेको राम्रो भएन जहिल्यै खसालेर गाउने तरिका भएन

    • @yamunasunar9905
      @yamunasunar9905 4 ปีที่แล้ว

      अघिल्लो पटक कृष्ण कडेल लाई नि हेपेको थिय😂😂

  • @deepakshrestha6792
    @deepakshrestha6792 4 ปีที่แล้ว

    Wow indrenima Tikako jo sangga ghamsa ghamsi dohori parne bitikai Tikako tukkako jawaf dinu hareklai kathin naparne kunai kura xaina but shyamle ramro kosis garnu vyo best of luck both of you Tika sis krishna sirko chela har kasile harauna garo xa k...

  • @shantikuww7242
    @shantikuww7242 4 ปีที่แล้ว +1

    हाहाहा दामि छ गित

  • @मौसमरावत
    @मौसमरावत 4 ปีที่แล้ว

    Gajjab x dubai janako pratyva

  • @junateamgsongquestion2356
    @junateamgsongquestion2356 4 ปีที่แล้ว

    wow maro favoret kalakar haruko bajod prastuti i like basanta tika and chhatra .......anye indrani temlai namskar

  • @buddibahadurbuddi4847
    @buddibahadurbuddi4847 4 ปีที่แล้ว

    Tika ra basanta ko jori Dari ramro lagyo dohari ramaelo xa 👍👌👏🌷🌲🌹

  • @sitasubedi1704
    @sitasubedi1704 4 ปีที่แล้ว

    किन होला जैलेपनी छत्र साहिलाइ होच्याउने के छत्रले चाहेर बन्ने होर सरिरको बनोट

  • @dilipbag5096
    @dilipbag5096 4 ปีที่แล้ว

    chhatra sahi very good boy

  • @garbujagopalthapa7147
    @garbujagopalthapa7147 4 ปีที่แล้ว

    Newly younger talented,power full voice no need speaker wishing you all the best bashanta vai