छत्र शाहिलाई समेत आच्छु आच्छु पार्ने राधिका रावतकाे प्रस्तुतिले इन्द्रेणी मै तहल्का । १०.०७.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ธ.ค. 2024

ความคิดเห็น • 710

  • @bhanubhakta8542
    @bhanubhakta8542 5 ปีที่แล้ว +47

    कणालि काे हिराे छत्र शाहि र किसन दाजु सलाम छ

  • @mr_anuj_8455
    @mr_anuj_8455 5 ปีที่แล้ว +29

    पहिलो पटक ईन्द्रेनि मा देखे बहिनी राधिका लाई धेरै फुर्तिका साथ गाउनु भो छत्र संग रमाईलो भो धेरै

  • @dhurbathapa3572
    @dhurbathapa3572 2 ปีที่แล้ว +3

    राधिका रावत दिदी लाई सम्मान स्वरुप धन्नेबाद दिन चाहन्छु सिरियल मा हेर्दा हेरदा अब इन्द्रेणि मा देख्न पाइयो गित पनि सारै राम्रो गाउनु भयो अझै फेरि देख्न पाइयोस्😋

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +126

    सात समुन्द्र पारीको बिरानो परदेश बाट
    गाउँबेशी का भाकाहरु गुन्झिने अनि
    गित संगीत बाटै संदेश मुलक कार्यक्रम
    इन्द्रेणी हेरेर बस्नुहुने सम्पूर्ण दर्शकलाई शुभ
    दिपावाली को हार्दिक मंगलमय शुभकामना 🙏

  • @sherubudha7851
    @sherubudha7851 5 ปีที่แล้ว +50

    राधिका रावत र छत्र शाई बिचको दोहरी धेरै बबाल छ! सबैलाई धन्यवाद छ

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +36

    छत्र शाही लाई मन पराउने जति हाजिर गरौ त

  • @krishnashrestha5095
    @krishnashrestha5095 5 ปีที่แล้ว +2

    छत्र भाइ को र राधिका जि को गित धेरै राम्रो लाग्यो राधिका जि ले साचिकै बुढा छोडेको होर न छोडनु है मिलेर बस्नु राधिका जि यक्लो जिन्दगी कटाउन सारै गारो हुदो रहिछ मलेसिया बाट हेर्दै छु म

  • @udaykc9441
    @udaykc9441 5 ปีที่แล้ว +15

    राधिका र छत्रको बबाल लाग्यो दोहोरी ,सार्है रमाइलो अनुभव भयो !!

  • @thedarkanas8211
    @thedarkanas8211 5 ปีที่แล้ว +305

    छत्र शाहिलाइ मनपराउने जति हाजिर गरौं त कति छौ 💗🌹😅

    • @roshangamingyt7442
      @roshangamingyt7442 5 ปีที่แล้ว +6

      पहिलो चोटि इनरेनि मा गित गाकोछु राम्रो नराम्रा जसतो छ केमेट गरिदि नु होला गित कमै गाउछु कलाकारि तामा बडिछु

    • @नारायणनारायणबिस्ट
      @नारायणनारायणबिस्ट 5 ปีที่แล้ว +2

      @@roshangamingyt7442 धेरै राम्रो गित गाउनु भयाे मलाई त सारै मन पर्याे प्रगति काे शुभकामना

    • @shamsertamangnic5631
      @shamsertamangnic5631 5 ปีที่แล้ว

      sarai ramro gaunu vo chhatra ra radhika ji le

    • @sivapyari5166
      @sivapyari5166 5 ปีที่แล้ว +2

      @@roshangamingyt7442 दामी

    • @laxmishrestha1008
      @laxmishrestha1008 5 ปีที่แล้ว

      Dherai ramro gaunu vayako xa didi

  • @RomanKagi-q1g
    @RomanKagi-q1g ปีที่แล้ว +1

    छत्र र राधिका लाइ❤धेरै धेरै ❤धनेबाद❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @sanumayaadhikary1420
    @sanumayaadhikary1420 5 ปีที่แล้ว +42

    धेरै दुख गरेर यहा सम्म आइछौ बैनी दोहोरी नि धेरै राम्रो छ । कृष्ण दाइ राधिका बैनिलाइ फेरि बोलाउनु ल दोहोरीमा

  • @kishanban4283
    @kishanban4283 4 ปีที่แล้ว +2

    छत्र शाही भाई र राधिका बहिनीको दाेहाेरि गित राम्रो छ रमाइलो भयो धन्यवाद छ ABC इन्देणी कृष्ण सर सम्मान छ सबै मा नमस्कार छ जय नेपाल जय सगित

  • @rajansapkota926
    @rajansapkota926 5 ปีที่แล้ว +52

    छत्र शाही को जति एता हाजिर हुम है।✋👇👈

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ปีที่แล้ว +73

    राधिका रावत सँग छत्र शाहिको घमसा घमसि दोहोरी , धेरै राम्रो ,

  • @sattallama6412
    @sattallama6412 3 ปีที่แล้ว +1

    अहाँ कति रमाईलाे दाेहाेरि यसताे पाे दाेहाेरि दुबै कलाकारलाई धेरै धानेबाद

  • @babumizzagaha2481
    @babumizzagaha2481 5 ปีที่แล้ว +205

    तिहार मनाउन नपाउदा दुख लाग्ने म मात्रै होकि अरु नि छ्न दोहरी सुनेर हेरेर खुसी हुने मित्र हरु आउनु है

    • @hombhujel9740
      @hombhujel9740 5 ปีที่แล้ว +4

      लाै तिहार मनाउना घर जाना नपायपनी याे कारिकर्म हेरेर मन बुजाउनु पराे यश्तैछ पर्देशी जीवन भन्दै शबैलाई happy तिहार र याे ईन्द्रणी शन्चालाक शबैटिमलाई happy तिहार भन्दै बिदा हुन्छु हवश्त नमश्ते हाल शाैदिअरब बाटा घर अाेखलढुङ्गा

    • @shivapalpali7924
      @shivapalpali7924 5 ปีที่แล้ว +1

      ऐस्तै हो परदेशि को जीवन हामी नि तेई हो हजुर

    • @harishdevkota9032
      @harishdevkota9032 5 ปีที่แล้ว

      Me

    • @kamalaraut6688
      @kamalaraut6688 4 ปีที่แล้ว

      @@harishdevkota9032 कि
      नि

  • @purnimaghartimagar8482
    @purnimaghartimagar8482 4 ปีที่แล้ว +1

    म त राम्रो लाग्याे बधाई छ राधिका जि गत सब्द त खत्रा छ 👍️👍️👍️👍️👍️👌👌👌

  • @sumankhwas3817
    @sumankhwas3817 5 ปีที่แล้ว +12

    राधिका रावत कयारि केचर बोलाई शब्द राम्रो छ प्रगति गर्दै जानू होला । सुमन खवास लमजुङ

  • @ashmitadhungel3076
    @ashmitadhungel3076 5 ปีที่แล้ว +1

    छत्र शाही र राधिका दिदिकाे दाेहाेरि पनि एकदम रमाइलो भयाे धेरै धेरै धन्यवाद सबै टिमलाई ।

  • @krishnasapkota3691
    @krishnasapkota3691 5 ปีที่แล้ว +11

    अति रमाइलो भो ।त्यसै माथी राधिका रावत मधुर मुस्कान र हातको अभिनय धेरै मन पर्यो।।।

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +116

    छत्र शाही को फ्यान follower जति यता 🙋‍♂️

  • @kkbunu8983
    @kkbunu8983 5 ปีที่แล้ว +245

    छत्र शाहीको दोहोरी हेर्नको आतुर हुनुहुन्छ

  • @krishnabhandari367
    @krishnabhandari367 5 ปีที่แล้ว +20

    हामिलाइ त दशै आयनि तिहार आयनि इन्द्रेणि मै आऊछ धन्यवाद इन्द्रेणि टिमलाइ

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 4 ปีที่แล้ว +1

    जय इन्द्रेणी मिठो गाउनु भयो दुबै जनाले धन्यबाद छ।

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 ปีที่แล้ว +7

    मन मा यति ठुलो पिडा छ राधिका जी को तर पनि कति मजाले खुशी भएर गीत गाउनु भको छ यो पिडा कृष्ण सर लाइ सुनाउनु होला कृष्ण सर ले न्याय दिलाइदिनु हुन्छ

  • @kapilkhadka3252
    @kapilkhadka3252 5 ปีที่แล้ว +38

    पहिलै नै लाइक हानेर दोहोरी हेर्ने जति हाजिर हुम त

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +38

    हैट दिन दिनै जो गायिका आएपनि छत्र शाहि को ढाड भांचेरै सकिने भयो
    दामी दोहोरी छ दूबै जनाको बधाई छ

    • @bhandariarm7261
      @bhandariarm7261 5 ปีที่แล้ว +1

      इन

    • @bhandariarm7261
      @bhandariarm7261 5 ปีที่แล้ว

      इन्देणी सबै तिम लाई दिपावली को सुभकामना छ हाल दुवै देखि हेदै छु

  • @prakashpandey6763
    @prakashpandey6763 5 ปีที่แล้ว +60

    लोक स्टार बिजेता शनि बिश्वोकर्मा भाइ लाई पनि इन्द्रेणी ना ल्याउनु पर्यो भन्ने साथीहरू यता आउनु त ❤️

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 5 ปีที่แล้ว +98

    हेर्ने जत्तिले फेसबुकमा शेयर गर्दा के होला है साथि हो

    • @lalmani5159
      @lalmani5159 5 ปีที่แล้ว

      Asmita DC lai linu paro k dai

    • @arjundalami4634
      @arjundalami4634 5 ปีที่แล้ว

      Pawal sir ko basuri ko ma dherai fan ho hai

    • @paruchhetri6
      @paruchhetri6 5 ปีที่แล้ว

      Chhatra ji lai ra uha ko aawaj lai man na paraune ta sayaad biralai holan! 😍😍😍

  • @apiloli4990
    @apiloli4990 5 ปีที่แล้ว +17

    नमस्कार सबै लाई छत्र जि काे टुका र नाच बबाल छ

  • @shresthakumards
    @shresthakumards 5 ปีที่แล้ว +13

    आज त 1 नम्बर मा परिछु बधाई all टिम ❤️

  • @madankarki2734
    @madankarki2734 5 ปีที่แล้ว +7

    वा दोहोरि भनेको एस्तो पो हुनु परो
    सारै राम्रो
    छत्र दादा दोहोरि को राजा नै हो

  • @sumangurung8808
    @sumangurung8808 5 ปีที่แล้ว +8

    रधिका बहिनिलाई फेरि इन्द्रेणीमा ल्याउनु पर्यो

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +43

    हे. बल्ल भेटे आज तिमीलाई चोखो माया
    सार्छु ठाडो भए चिन्ता नलिउ मैले तेर्सो पार्छु 😅
    हैट दुबै जनाको कडा दोहोरी आयो चैट चैट 🙋‍♂️

    • @bistatilak3799
      @bistatilak3799 5 ปีที่แล้ว +1

      हाहाहा

    • @gunakhar2956
      @gunakhar2956 5 ปีที่แล้ว +1

      हाहाहाहाहाहाहा

    • @kuldawdi9887
      @kuldawdi9887 5 ปีที่แล้ว +1

      हो त साह्रै कडा।

    • @pabipandey3370
      @pabipandey3370 5 ปีที่แล้ว +1

      )

  • @parshuramrai8994
    @parshuramrai8994 5 ปีที่แล้ว +18

    लौ राधिका बहिनिको बास्तबिक जिबनी कथा कहानी मिडीया तिर देखेर सुनेर खोज्दै ईन्द्रेनी आइपुगियो है बबाल छ दोहोरी प्रस्तुति तर दुख पनि लाग्या छ उहाँ को कथाको पिडाहरु सुन्दा उफ्फ्फ्फ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 5 ปีที่แล้ว +1

    धेरै रमाईलो गाउनु भो.दुबै जानाकलाकारजन ले.उहाँ दुबै लाई धेरै धेरै धन्यवाद छ

  • @rambadrsahi435
    @rambadrsahi435 4 ปีที่แล้ว +1

    बराबर भएको छ हजुर दुईटै पक्ष को बधाई छ

  • @Dhadkandigital.official
    @Dhadkandigital.official 5 ปีที่แล้ว

    सबैको मन मुटुमा बस्न सफल मीठो स्वरकी धनी राधिका रावतको पारिवारिक जिवनमा खट्पट देख्दा अतिनै दु:ख लाग्यो हरेक परिवारमा लागेको खट्पट् र वेसाहारा बेवारिसे दिनदु:खिको घाउमा मलम लगाउन सक्ने औसधिको रुपमा अब्बल मलम हो इन्द्रेणी मलाइ थाहा छ मैले अवगत गराइराख्नु पर्दैन once more इन्द्रेणी टिम तथा कृष्ण सरको ध्यानाकर्षण होस् जय गित जय संगीत जय इन्द्रेणी.....

  • @ramsilwal4894
    @ramsilwal4894 5 ปีที่แล้ว +3

    सारै राम्रो येसरी नै खुसी रहनु राधिका दिदी

  • @wanemkanxa1588
    @wanemkanxa1588 5 ปีที่แล้ว +5

    छत्र शाही र राधिका रावल बिचको दोहोरी राम्रो राधिकाको शब्दमा अति मिठास बधाई छ

  • @माम्बातामाङ्ग
    @माम्बातामाङ्ग 5 ปีที่แล้ว +20

    इन्द्रेणी सबै टिम लाई दिपावाली को शुभाकमना हल अहिले कुवेत बाट हेर्दै छु

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 5 ปีที่แล้ว +2

    राम्रो लाग्यो छत्र र राधिकाको प्रगतिको शुभकामना ~~

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 ปีที่แล้ว +2

    छत्र दाजु सग दोहोरी जोस्ले गाए पानी दाजु ले दिने जबाफ धेरै मन पर्छ ☝️🙏

  • @purankumar4435
    @purankumar4435 5 ปีที่แล้ว +5

    छत्र जी र राधिका जी लाई उत्कृष्ट गित प्रस्तुति गर्नु भएकोमा सुभकामना र धन्यवाद

    • @rupakraut946
      @rupakraut946 3 ปีที่แล้ว

      🔛🔛🔛🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤

  • @umobileumobile4218
    @umobileumobile4218 5 ปีที่แล้ว +1

    राधिका को बुढा सग बार्ता मिलेछ कि के को सारै खुसी देखिन्छिन त होई जे होस राम्रो लाग्यो दोहोरि

  • @minaparajuli9755
    @minaparajuli9755 5 ปีที่แล้ว +2

    मता यस्ता लाई सेयर गर्दिन जैले आफ्नु बुडालाई समाल्छे अनी मात्र

  • @dilbahaduradhikari7765
    @dilbahaduradhikari7765 5 ปีที่แล้ว +2

    नाच्ने दुबै बहिनीलाई धेरै धेरै धन्यवाद छ नाच धेरै राम्रो छ

  • @magrdipak8137
    @magrdipak8137 5 ปีที่แล้ว +1

    दोहोरी लाईभ हेर्दाहेर्दै कमेन्ट पढ्नेहरू यता

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 5 ปีที่แล้ว +8

    राधिका जि को जिवन कहानी खरो मिडिया को युटुब चेनलमा हेरेको थिए याहा रमाईलो गरे पनि परिवारीक जिन्दगी मा तनाव रहेछ।

  • @nanikajithapa727
    @nanikajithapa727 5 ปีที่แล้ว +2

    मान्छे पनि Beauty गित पनि Beauty Congratulation

  • @omgurung2705
    @omgurung2705 4 ปีที่แล้ว +1

    राधिकाले छत्रलाइ दियो कडा जभाफ

  • @bishwastanahunge5378
    @bishwastanahunge5378 5 ปีที่แล้ว +31

    राधिका रावोत जी को गीत सारै राम्रो लाग्यो । तर उहाँको मन मा उहाँको जिबन मा धेरै ठुलो पिडा रैछ कृष्ण सर यो राधिका जी को बुढा बाट जोगाइदिनुस ल उहाँको बुढो ले जहा भेटेनी काट्छु मार्छु भन्छ रे । कृपया उहालाई न्याय दिलाइदिनुस कृष्ण सर

  • @SaritaRai-mz7rb
    @SaritaRai-mz7rb 11 หลายเดือนก่อน

    छात्र दाइको र राधिका दिदीको अब आउने दिनहरू पनि यस्तै यस्तै रमाइलो गीत लिएर आउनु है हेर्न पाम❤❤😊

  • @blacklistgaming6720
    @blacklistgaming6720 5 ปีที่แล้ว +8

    छत्र शाही को र राधिका को दोहोरी खतरा आयो फेरी

    • @parwtikhatri3370
      @parwtikhatri3370 5 ปีที่แล้ว

      अरुले गाउदा टीका जहिले पनि उदास उदास किन हाे

  • @buddhapakhrin2696
    @buddhapakhrin2696 5 ปีที่แล้ว +7

    अाजाचाहिँ छत्र शाहिको दोहोरि सुन्न सुरु गरियो है।

  • @PramilaSilwal-s8r
    @PramilaSilwal-s8r 11 หลายเดือนก่อน

    Ramailo dohori ❤❤❤❤🎉🎉 nice voice both of you pheripani Sunna pauhai radhika diju ra xatra brother KO dohori 🎉🎉

  • @tilakkhatri3202
    @tilakkhatri3202 5 ปีที่แล้ว +1

    राधिका बहिनी सारै कडा लु बधाई छ साथै सुभदिपावलिकाे सुभकामना सम्पुर्ण टिमलाई

  • @HamroGauHamroSahar
    @HamroGauHamroSahar 5 ปีที่แล้ว +10

    सबै राम्रो नै छ एक पटक पावल राइ को गीत सुन पाए देखि आबारी हुने थिओ

  • @rajushrestha2822
    @rajushrestha2822 5 ปีที่แล้ว +6

    O dami hjr छत्र dada
    Miss you

  • @SUSHILOLI215
    @SUSHILOLI215 5 ปีที่แล้ว +7

    Happy Diwali all indreni family ❤️❤️❤️❤️❤️❤️❤️

  • @umeshdahal824
    @umeshdahal824 5 ปีที่แล้ว +4

    दुबै जना असाध्यै राम्रो प्रस्तुती भयो
    ५/६ पटक हेरि सके आसाध्यै मन पर्यो !!!

  • @tarabasnet3798
    @tarabasnet3798 5 ปีที่แล้ว +1

    समपिर्या कता🤔 हो आजकल miss you😁😀
    👇️यता छत्र साही को फ्यान १लाईक

  • @rikregan278
    @rikregan278 5 ปีที่แล้ว +33

    आज बोली खिमा रोक्या मगर कता जानू भएको रैछ मिस गरने जति यता हजिर गरम ।।

    • @mukundasapkota6344
      @mukundasapkota6344 5 ปีที่แล้ว

      Uk

    • @dgapaht_07
      @dgapaht_07 5 ปีที่แล้ว

      naniko visa lagyo london bridge tira aaba aaudinan miss garne basne ho hahahaha

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว

    राधिका रावत र छत्रसाइ भनेकोत मेरो
    यकदम फ्यन हुन

  • @dipesholi9933
    @dipesholi9933 5 ปีที่แล้ว +2

    छत्र शाही को दोहिरी मन पराउने जति यत हाजिर गरुम त

  • @chakradevsharma9781
    @chakradevsharma9781 2 ปีที่แล้ว +2

    राधिका रावतकाे मुस्कानका साथै स्वरपनि ठिक रहेछ।

  • @काशिरामबुढाथोकी
    @काशिरामबुढाथोकी 5 ปีที่แล้ว +1

    जाेडि चाहिँ गजब मिल्छ छत्र र राधिका काे र सधैं इन्द्रेणी न छुटायर हेर्ने जति यता हाजिर गरुत

    • @deepakpoudel1023
      @deepakpoudel1023 5 ปีที่แล้ว +1

      ko hola indrani na herne nepal dakhi bidesh sham

  • @shivajii3579
    @shivajii3579 5 ปีที่แล้ว +2

    सम्पुर्ण इन्द्रेणी युनिट लाई तिहार को शुभकामना

  • @भगतपरियार
    @भगतपरियार 5 ปีที่แล้ว +1

    राधिका र छत्रा साहीको गीतमा मजा अायो अौर शुभ दिपावलीको शुभकामना 😀😜

  • @JohnJohn-oj7iw
    @JohnJohn-oj7iw 3 ปีที่แล้ว

    Sabdha ko dhani kalakar hajur haru lai Salaam 😊😊😊

  • @napaal2235
    @napaal2235 5 ปีที่แล้ว +3

    सबैलाई नमस्कार सुमधुर अावाजमा मिठाे गित
    धेरै राम्रो नाच म मलेसिया बाट हेरिरहेको छु बधाई छ

  • @magarkto7
    @magarkto7 5 ปีที่แล้ว +2

    इन्द्रेणी परिवार लगाएत इन्द्रेणी हेरेर बस्नु भएका सम्पुर्नमा सुबदिपावोली को हार्दिक मङगलमय सुभकामना 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @thedarkanas8211
    @thedarkanas8211 5 ปีที่แล้ว +7

    इन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण दर्शकहरुलाई र 🌈 इन्द्रेणी होल टिमलाई happy बिजया दीपावलीको शुभकामना व्यक्त गर्दछु 💐🌹🌹🌺

  • @binayakhadka1654
    @binayakhadka1654 5 ปีที่แล้ว +11

    छत्र शाही र हुमा बि .क. को दोहोरी फेरि ककस्लाइ सुन्न मन छ हाजिर गरुम त

  • @deepabohara7976
    @deepabohara7976 5 ปีที่แล้ว +7

    दिपावली को सुभकामना इन्द्रेणी होल टिम लाई

  • @Nar6007
    @Nar6007 5 ปีที่แล้ว +1

    छत्र शाही र राधिका बैनिको दोहोरि सुनिरहुं जस्तो लाग्यो। राधिका लाई पहिलो पटक दोहोरिमा देखें।सांच्चिकै दोहोरी गाउने आफ्नो कुशलता देखाउनु भयो धन्यवाद दुबै जनालाई

  • @shrawanluitel7348
    @shrawanluitel7348 5 ปีที่แล้ว +1

    Sabaiko jaya hosh. Indreni lai pani maya garau. Hamilai pani Indreni le maya garaush. Indreni lai sandai yestai dhekhna paiyosh 🙏🙏🇳🇵🇳🇵❤❤👍👍⚘💙

  • @dipeshrijal4885
    @dipeshrijal4885 5 ปีที่แล้ว +3

    शुभदिपावली सम्पुर्ण देश तथा विदेश रहनु हुने दाजु भाई दिदि बहिनी हरू लाई 🙏🙏🙏🌹🌹🌹🇳🇵🇳🇵🇳🇵

  • @sarojphuyal8583
    @sarojphuyal8583 5 ปีที่แล้ว +5

    गित को ताल मा राधिका ले जसरी मुन्टो हल्लाउने जति 💘💞

  • @wecookeasy
    @wecookeasy 5 ปีที่แล้ว +1

    नाच चाहिँ बबाल छ है । दामी ......अति जोशिलो नानिहरु ।।।

  • @viralkanxi8618
    @viralkanxi8618 5 ปีที่แล้ว

    अबफेरी टीका सानुको र छात्र शाहिको भिडन्त सुन्न मनहुनेकोको हुनुहुन्छ यता हाजिर गरौं है साथी हो

  • @mangalsenmunicipality4608
    @mangalsenmunicipality4608 5 ปีที่แล้ว +2

    छत्र शाहीको प्रतिभा असाध्यै राम्रो लाग्यो ।

  • @bishnuthapa4193
    @bishnuthapa4193 5 ปีที่แล้ว +3

    दामी रधिका जि को गित र मुस्कान अनि एक्टिङ आहा छत्र जि को त भन्नै परेन so love you all of indreni team happy diwali

  • @hemantbasant7922
    @hemantbasant7922 5 ปีที่แล้ว +1

    कति रामृाे सुपर भउत मजा अायाे तर छिटाे सकियाे भउत भउत धन्नेबाद छत्रेत सुपर हिराे छ बृाे बधाई छ

  • @arjungautam6864
    @arjungautam6864 5 ปีที่แล้ว +9

    ❤️दुवै पक्षको जोडदार प्रस्तुति
    सार्है रमाइलो ❤️

  • @dipaknegi9048
    @dipaknegi9048 5 ปีที่แล้ว +21

    आज लल्ली छोटो भयो इन्द्रेणी अर्को चोटि छत्र र राधिकाको समय मिलायर लामो समय राखे राम्रो हुने थियो।

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +1

    दाम्दार छ अाजकाे छत्र शाहीलाई कति ले माया गर्नु हुन्छ काे काे का का बाट म चाहिँ पाेल्यन बाट😘😘😘🇳🇵🇳🇵🇲🇨🇲🇨

  • @sunilrana5581
    @sunilrana5581 5 ปีที่แล้ว +5

    इन्द्रेणी टिम लगायत सम्पुर्ण मा शुभ दिपावलि को पाबन अबसर मा हार्दिक मँगल मय शुभ कामना ब्यक्त गर्द छु घर सुर्खेत हाल सात समुन्द्र पारी को देश Bahrain देखि

  • @narayanramdam9407
    @narayanramdam9407 5 ปีที่แล้ว +3

    छत्र साही संगै राधिका राम्रो दोहोरी रमाईलो छ इन्द्रेणी ।( Love you bro chhatra ) 😍😍😍[ छत्र अनि टीका सानू को दोहोरी एक्दम मन्पर्छ तर अचेल सुन्न पाईयन ]

  • @bamnamyt158
    @bamnamyt158 5 ปีที่แล้ว +3

    छत्र शाहीलाई टक्कर दिने खालकी आज पहिलो हुन् राधिका रावत।
    शब्दहरू दुवै तर्फबाट राम्रो सिर्जना छ

  • @manigurung1469
    @manigurung1469 5 ปีที่แล้ว +3

    संपूर्ण कलाकार साथीहरू र इन्द्रेक्णीको दर्शक हरूलाई २०७६ सालको तिहारको मंगलमय शुभकामना ।
    Mani Gurung
    UK

  • @anandsaud7497
    @anandsaud7497 5 ปีที่แล้ว +4

    इन्द्रेणी टिम लाई तिहार को सुभ कामना
    सारै मिठो गाउनु भो आज को दोहोरि

  • @susmamukhiya6279
    @susmamukhiya6279 5 ปีที่แล้ว +14

    छत्र ब्रो लब यु । यु आर द चक्लेटि हिरो असम

  • @mekhabasnet1092
    @mekhabasnet1092 5 ปีที่แล้ว +1

    मलाइनी दोहोरी खेल्न सारै रहर लागि राछ कृष्ण दाइ

  • @madha60
    @madha60 3 ปีที่แล้ว

    राधिकाजि लाई मेराे नमस्कारछ।अति राम्राे।

  • @FulLama-p3d
    @FulLama-p3d 11 หลายเดือนก่อน

    Radhika ji lai इन्दिरेनी ले pani sayog garna parne ho ahile radhika ji dherai samasya ma hunu huncha🙏

  • @NarendraKumar-su6pw
    @NarendraKumar-su6pw 5 ปีที่แล้ว +1

    सम्पुर्ण इन्द्रेणी परिवारलाई तिहारको सुभकामना

  • @sapnasunny559
    @sapnasunny559 5 ปีที่แล้ว +4

    Tika baini ekdam ramro lagnu hub6 Ali hasnu vayo vane

  • @sunithapa6574
    @sunithapa6574 5 ปีที่แล้ว

    Sarai ramro Aaja ko program pani, jaha Chhatra teha babaal nahune ta kurai bhayena, radhika di pani ekdam khatara lagyo malai

  • @p2nffg593
    @p2nffg593 5 ปีที่แล้ว +1

    दिपावलिकाे शुभकामना भाइ बैनि अनि टीका बैनिलाई