केटी देख्नै नहुने के भाको ? आज फेरी मनमाया रोज्दै छत्र शाही, टिका बेहोस ।। २७.०८.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #ChhatraShahi_TikaSanu #LiveProgram
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)

ความคิดเห็น • 956

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +54

    इन्द्रेणी मार्फत विभिन्न
    दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।

    • @meenuhangkim8039
      @meenuhangkim8039 4 ปีที่แล้ว

      Indreni.Com aile team ramro xa krishna daju yo team lai ek dam hasile member haru hunuhuncha yo tapai ko team ko dharai lamo samay sang yatra hos besis gari tapaiko cheli haru ajkal sabai beautiful dekheko xa
      khusi lagyo

    • @hemrajbatala2910
      @hemrajbatala2910 4 ปีที่แล้ว

      खिमा दिदी लाई पनि ल्याउनु पर्यो।

    • @purshotamlamsal7039
      @purshotamlamsal7039 4 ปีที่แล้ว

      Dilip khadka ko dohori sunu Pau please

    • @devarajbista4143
      @devarajbista4143 4 ปีที่แล้ว

      Okay sir

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +102

    सम्पूर्ण ईन्द्रेणी टीम लाई सलाम् छ।
    ईन्द्रेणी नछुटाई हेर्ने को को हुनूहुन्छ।
    अनि छत्र दाई र टिका दिदि को फ्यान जति यता हाँजिर हुँम् त

    • @sarupkrl906
      @sarupkrl906 4 ปีที่แล้ว

      Bharat Bist ji tapaile regular indrenii hernuhunxa vane auta episode ma kidney fail vakole khane aausadii painxa vanni Kura vako thyo re if tapaile tyo episode hernu vako thyo vane plz reply

    • @nonkwt7530
      @nonkwt7530 4 ปีที่แล้ว

      Ma pni

    • @pujabasnet8516
      @pujabasnet8516 4 หลายเดือนก่อน

      ङजन ळऽ​@@sarupkrl906

  • @madankarki2734
    @madankarki2734 4 ปีที่แล้ว +53

    दोहोरि को राजा छत्र शाहि
    र टिका सानु दिदि को जस्तो सुकै गाए पनि रमाईलो लाग्छ
    साथै मनमाया दिदि को मुस्कान
    Krishan बजगाई दिदि स्वोर पनि
    सबै नमस्ते छ है

  • @malikaonline3622
    @malikaonline3622 4 ปีที่แล้ว +323

    टीका सानू र छत्र शाहीका फ्यान जति यता हाजिरी गराै।

    • @namrajpoudel9943
      @namrajpoudel9943 4 ปีที่แล้ว +1

      9599121108

    • @jibrajdangi9670
      @jibrajdangi9670 4 ปีที่แล้ว

      म त कबिता को फ्यान

    • @user-ox6zd1yq6o
      @user-ox6zd1yq6o 4 ปีที่แล้ว +1

      कबिता बैनी तिम्रो डान्स नि अप्लोड गर्नु पर्छ बुनु

    • @shaghimire1051
      @shaghimire1051 4 ปีที่แล้ว

      कविता बैनिको नित्य पनि खतरा छ धन्यवाद ।

    • @krishnakishna3318
      @krishnakishna3318 4 ปีที่แล้ว

      Good

  • @abinashab6171
    @abinashab6171 4 ปีที่แล้ว +42

    छत्र & टीका को दोहोरी हम्मेसा रमाइलो नै हुन्छ 👌💕 लु अब हेरेर आनन्द लिनु पर्यो👏👏👏👏

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 4 ปีที่แล้ว +38

    ल इन्द्रेणी माआज फेरि कडा दोहोरीआयो छत्र शाही र टीका शानुको बेजोड प्रस्तुति ।

  • @nirpakumarrawal8840
    @nirpakumarrawal8840 4 ปีที่แล้ว +214

    छत्र शाहि र टीका सानू को बिचमो दोहोरी ककसलाइ हेरिहेरिरहु लाग्छ

    • @manpun9553
      @manpun9553 4 ปีที่แล้ว

      Nice

    • @manpun9553
      @manpun9553 4 ปีที่แล้ว

      Ramelolagxajohos

    • @dharmarajbista6344
      @dharmarajbista6344 4 ปีที่แล้ว

      खानाखान छोडेर नि हेरउ लाग्छ

    • @shirispunmagar3511
      @shirispunmagar3511 4 ปีที่แล้ว

      me

    • @Rajuyadav-vt6gm
      @Rajuyadav-vt6gm 4 ปีที่แล้ว

      Je hos indreani ko hero chhatra. Shahi ho badhai chh bhai

  • @sagarchhettri3295
    @sagarchhettri3295 4 ปีที่แล้ว +73

    छत्र साहि लाइ मन पारउने यता हाजिर हुनु होला ।

  • @devendardevendar4821
    @devendardevendar4821 4 ปีที่แล้ว +30

    छत्र शाहि को टीका सानू दोहोरि त यति दमदार हुन्छकि जति सुने सुनी रहु लाग्ने

  • @rajantimsina8251
    @rajantimsina8251 4 ปีที่แล้ว +51

    छत्र शाहि र टीका सानू काे दाेहाेरि जति हेरेनि उति हेर्न मन लागने जति हाजिर हुम

    • @rambk432
      @rambk432 4 ปีที่แล้ว +3

      गुट टीका बैनी सोर् रामंरो छ हजुर्को

    • @samirshrma2988
      @samirshrma2988 4 ปีที่แล้ว

      dami xa

    • @thaparaghav9587
      @thaparaghav9587 3 ปีที่แล้ว

      900

    • @thaparaghav9587
      @thaparaghav9587 3 ปีที่แล้ว

      New nepali is a great resource and

  • @kajithapa9359
    @kajithapa9359 4 ปีที่แล้ว +17

    टीका सानुको हासोनै दोहोरिको सबैभन्दा आकर्षक चिज हो, इन्द्रेणी को सधै जय होस!!!

  • @omkawor164
    @omkawor164 4 ปีที่แล้ว +69

    टीका सानू -र छत्र साहि को दोहोरि मन पराउने कति हुनुहुन्छ यता हाजिर हौ न है👍️👍️👍️👍️👍️👍️👍️🤚

  • @arjunmagar7460
    @arjunmagar7460 4 ปีที่แล้ว +127

    Xatrelai man paraune ata👇🤗

  • @mohan6198
    @mohan6198 4 ปีที่แล้ว +12

    आज पनि टिका सानु र छत्र साही दाजुको दोहोरी सून्न पाइयो धेरै खुशी लग्यो धन्यवाद

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +38

    आज फेरी टीका बहिनी र छत्र साहीको दोहोरी धमाकेदार 👌👌
    लहै को को लाई मन पर्छ हात उठाई हाल्यौ

  • @narupartel6398
    @narupartel6398 4 ปีที่แล้ว +43

    टीका सानू र छत्र शाही को दोहोरी मन नपर्ने को होला है , टीका सानु बैनिको स्वर झन पछि झन मिठो हुँदै गएको छ ।

    • @kamalgoral5289
      @kamalgoral5289 4 ปีที่แล้ว +1

      Sahi vannu vo sar your right

  • @RajBudhathoki
    @RajBudhathoki 4 ปีที่แล้ว +19

    छत्र र टीका सानू को फ्यान जति यता ✋✋
    👇️👇️
    Like

  • @nebprasdaghimire7334
    @nebprasdaghimire7334 4 ปีที่แล้ว +8

    छत्र अनि टीका को दोहोरी जहिले पनि कडा अनि धेरै रमाइलो हुन्छ लु दुबै जना लाई बधाई छ।

  • @Ramprasadsapkota191
    @Ramprasadsapkota191 4 ปีที่แล้ว +24

    टिका इंद्रेणि को धुकधुकी हुन लव यू टिका

  • @arjungiri2663
    @arjungiri2663 4 ปีที่แล้ว +65

    खिमा लाई मिस गर्ने जति यता हाजिर हौँ ।

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +104

    छत्र र टीकाको हासो😂ठट्टा सहितको गित मनै देखि मन पराउने दर्सक कति छौ हामी........?

    • @kajithapa9359
      @kajithapa9359 4 ปีที่แล้ว +1

      म छुनी त

    • @devhimal9025
      @devhimal9025 4 ปีที่แล้ว

      म त भात नखाइ हेरि रहन्छु

  • @jfjfgxgxjchcjc1725
    @jfjfgxgxjchcjc1725 4 ปีที่แล้ว +8

    छत्र शाही र मनमायाँ वाइवाको दोहोरी सुन्न चाहनेहरुले यता लाइक ठोकम ।

  • @christinamagar9603
    @christinamagar9603 4 ปีที่แล้ว +85

    टीका र छत्रकोको दोहोरी मन पराउने यता हाजिर गरुम

    • @nonkwt7530
      @nonkwt7530 4 ปีที่แล้ว +1

      Tika sanu haso ta man paro

    • @rammaharjan2562
      @rammaharjan2562 4 ปีที่แล้ว

      dami

    • @taraphuyal4778
      @taraphuyal4778 3 ปีที่แล้ว

      छत्र र टीका सानुकाे गित राम्रो छ।

  • @bhupenilameli
    @bhupenilameli 4 ปีที่แล้ว +18

    हेरि सके पछिको प्रतिक्रिया चाहिँ अत्यन्तै रमाइलो प्रस्तुती आजको टीका सानू र छत्र शाही को दम्दार प्रस्तुती आजको

  • @diludangi
    @diludangi 4 ปีที่แล้ว +11

    बहिनी टिका सानु र भाई छत्र शाहीको दोहरी आयो भने ईन्द्रेणी को माहोल नै एकदमै रमाईलो अनी हासीरहने हुन्छ😸😸♥♥...
    जयहोस ईन्द्रेणी कार्यक्रम को...😍😍
    जयहोस दाजु कृष्ण कडेल को 😘😘😘

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 4 ปีที่แล้ว +25

    हैट कडा है छत्र अनि टीका अनि इन्देनी लाइ माया गर्ने कति छम यता आम जय इन्देनी😍😍😍

  • @mayakhaling3274
    @mayakhaling3274 4 ปีที่แล้ว +19

    वाउ टीका सानू र छत्र शाही को दोहोरी सुन्न पाउँदा यो मनमा अतिनै आनन्द आउछ

    • @ramakimari8524
      @ramakimari8524 2 ปีที่แล้ว

      वबन

    • @ramprasadpokhrel2225
      @ramprasadpokhrel2225 ปีที่แล้ว

      ❤❤❤❤😂❤❤❤😂😂❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😢

  • @ayushathapa9928
    @ayushathapa9928 4 ปีที่แล้ว +23

    हाम्रो खिमा बहिनी कता जानू भयो आजकाल धेरै भयो नदेखिनु भको Love you all

  • @susanmagar2224
    @susanmagar2224 4 ปีที่แล้ว +55

    मनमाया दिदि कति राम्ररी हाेके साेजि मनमाया सारै मनपर्छ मलाइ

    • @gautamg8324
      @gautamg8324 4 ปีที่แล้ว +1

      Ke dohori ma kutnu

  • @surayalaltamangj2337
    @surayalaltamangj2337 4 ปีที่แล้ว +9

    टिक सनु र छत्र शाहि को दोहोरी धेरै राम्रो छ ब्धहि छ अनि इन्देणी टिम लाई धेरै धेरै धन्यवाद छ

  • @okile9084
    @okile9084 4 ปีที่แล้ว +8

    झन पछी झन रमाईलो. टिका र छत्र को दोहोरी. सुई र गलैचा भन्दा नी झन दमदार. आजको दोहोरी💞

  • @k2media634
    @k2media634 4 ปีที่แล้ว +70

    टीका सानू र छत्र साहि घुमाई फिराई अक्लाे हाेचाकाे मा अाउछ यहि राम्राे लाक्छ

  • @ramailotv2884
    @ramailotv2884 4 ปีที่แล้ว +3

    Indreni मा टीका र छ्त्र आएदेखी सुपर हिट भएको छ। भन्नेहरु हाजिर गरम त।।। सुनी रहौ जस्तो लाग्छ।

  • @debojitlagachu7734
    @debojitlagachu7734 4 ปีที่แล้ว +5

    छत्र साहिलाइ दोहोरीको राजा भन्ने यात।।।💝💝💝

  • @kapilkhadka3252
    @kapilkhadka3252 4 ปีที่แล้ว +11

    टीका सानू र छत्र शाही को पन्खा यता ।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +44

    ल है आजको दोहोरी पनि निकै रमाइलो छ यो पानी परेर जाडो बढेको बेला इन्द्रेणी हेर्दाको रमाइलो बेग्लै कुन बेला फुत्त आउँछ भनेर आँखा तानी तानी हेर्दा बालल आयो खुसी लाग्यो हजुरहरु सबैको जय होस्

    • @devrajraj6550
      @devrajraj6550 4 ปีที่แล้ว

      नमस्ते दिजू आज धेरै भिड रैछ ईन्द्रेणी मा हजूर लाइ देखेन

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      हजुर नमस्कार आज भोलि त्यस्तै हुन्छ भिडभाड म यसमा छैन हजुर

    • @premgotame9872
      @premgotame9872 4 ปีที่แล้ว

      Namaskar goma didi

    • @premgotame9872
      @premgotame9872 4 ปีที่แล้ว

      Tapaiko mitho cament parda dherai anda auxa

    • @premgotame9872
      @premgotame9872 4 ปีที่แล้ว

      Honi kaile auxa bandai baseko phuta ayexa

  • @aagniooja9769
    @aagniooja9769 4 ปีที่แล้ว +6

    ईन्द्रेणी टिम लाई सलाम छ त्यस मा पनि टीका सानू र छत्र शाहि को दोहोरी ले झन सुन मा सुग्नध छायेको छ

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +23

    टीका जि को हासै मिठो के ❤️❤️❤️म त पुरै फिदा भय🕺🕺🕺🌹🌹

  • @devrajraj6550
    @devrajraj6550 4 ปีที่แล้ว +13

    अलि कति सहमति भएको रहेछ अस्ति एक अर्कालाई सराप्दै थे आज बोलचाल भएको छ जय होस् ईन्द्रेणी प्रोग्राम जय छत्र साही टिका सानू शूभकामना छ

    • @reshampaudel9767
      @reshampaudel9767 4 ปีที่แล้ว +1

      Yestai yastai gari samati hunxa gid ho gid mai similar

  • @lalitkhadka9469
    @lalitkhadka9469 4 ปีที่แล้ว +13

    आज त पहिले को भन्दा धेरै रमाईलो छ छात्र दाई र टिका बहिनी लाई अझै धेरै धेरै प्रगाति को सुभ कामना गर्दछु

  • @hioppo6046
    @hioppo6046 4 ปีที่แล้ว +21

    ल रमाइलो गायक छ्त्र साही र
    गायिका तिका सानुको लाईभ दोहरिलाई
    लाईक गर्ने को को छम है यता फ्यानहरु

  • @chandramahat2466
    @chandramahat2466 4 ปีที่แล้ว +18

    टीका सानू छत्र साही धेरै राम्रो

  • @sombk2515
    @sombk2515 4 ปีที่แล้ว +13

    दोहोरी का ओस्ताद छत्र +टिका बधाई छ इन्द्रेणी टिम लाई

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +13

    इन्द्रेणीका दुई हस्तीको, बबाल दोहरी सुन्न पाइने भयो, छत्र एन्ड टीका सानू, सम्पुर्णलाई नमस्ते छ है। जय इन्द्रेणी।।🇳🇵🇳🇵

  • @sanunanu4875
    @sanunanu4875 4 ปีที่แล้ว +158

    छत्र दाजु सारै मिठो गाउनु हुन्छ

    • @devakapandey8566
      @devakapandey8566 3 ปีที่แล้ว +4

      Chhatra ko sarai ramro xa 🙏🙏🙏🙏🙏

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 ปีที่แล้ว

      @@devakapandey8566 please find the attached file is scanned image in PDF format PDF MMR the attached file is usually not pppppppooooooommmmnnooo in a new message

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 ปีที่แล้ว

      @@devakapandey8566 is

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 ปีที่แล้ว

      @@devakapandey8566 in a while and

    • @suzanpariyar4138
      @suzanpariyar4138 3 ปีที่แล้ว

      More from me 😊 in oooo

  • @pbk4587
    @pbk4587 4 ปีที่แล้ว +37

    All ok xa सबै कुरा ठिक छ है अब चाइ फेरि राजु परिवार र टिका सानु को दोहोरी हेर्न सम्पुर्ण सङ्गित प्रेमी हरु आतुर छन ल्याउनु है त सर

  • @thedarkanas8211
    @thedarkanas8211 4 ปีที่แล้ว +7

    छत्र शाहीको र टीका सानुको दोहोरी गीत मन पराउने जति हाजिर गरौ त कति छौ

  • @minbagadurshrestha8314
    @minbagadurshrestha8314 4 ปีที่แล้ว +3

    दामी लाग्यो छत्र शहिको र टीका सानू को यो दोहोरी घम्साघम्सि

  • @magrnianishamagrni3256
    @magrnianishamagrni3256 4 ปีที่แล้ว +12

    छ्त्र र टीका सानू को दोहोरी जति सुन्यो तेति सुन्न मन लाग्छ

    • @jeelanijeelani2609
      @jeelanijeelani2609 4 ปีที่แล้ว +1

      😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫🇦🇫

  • @akrurrupakhety1718
    @akrurrupakhety1718 4 ปีที่แล้ว +13

    टीका& छ्त्रको जोडदार प्रस्तुति राम्रो छ।

  • @amarbudhathoki3249
    @amarbudhathoki3249 4 ปีที่แล้ว +22

    गाउने सैली राम्रो छ छरत शाही र तिका सानु को

    • @gautamg8324
      @gautamg8324 4 ปีที่แล้ว

      छरत?तिका?😉😉😉

  • @nakkaltamang9781
    @nakkaltamang9781 4 ปีที่แล้ว +122

    😇सुई भाग~४ चाहियो, सहमत हुने जति ले Like गर्नुहोला
    👇️💉💉💉💉

    • @gopalsingh7028
      @gopalsingh7028 4 ปีที่แล้ว +2

      Yes

    • @rajankc2243
      @rajankc2243 4 ปีที่แล้ว +1

      @@gopalsingh7028 ?????????????

    • @rajankc2243
      @rajankc2243 4 ปีที่แล้ว

      @@gopalsingh7028 ??????????

    • @rajankc2243
      @rajankc2243 4 ปีที่แล้ว +1

      @@gopalsingh7028 ???????????????????????????????????????????????????????????????

    • @rajankc2243
      @rajankc2243 4 ปีที่แล้ว

      @@gopalsingh7028 ??????

  • @kusumgiri523
    @kusumgiri523 4 ปีที่แล้ว +34

    टीका सानू र छत्रकाे गित अति राम्रो बधाई तथा शुभकामना

    • @gomachhantel8204
      @gomachhantel8204 4 ปีที่แล้ว

      टीका सानू र छत्रकाे गित अति रार्मि बधाई तथा सुबाकामना

  • @sunilrana5581
    @sunilrana5581 4 ปีที่แล้ว +4

    टीका सानू र छत्र शाहि को दोहोरी सारै राम्रो र रमाइलो पो हुन्छ छ है

  • @hastamuskan2642
    @hastamuskan2642 4 ปีที่แล้ว +143

    नेपालमा अहिलेका नायक नायिकाको फिल्म हेर्नू भन्दा छत्र र टिकाको दोहोरि हेर्नू को छुट्टै हुन्छ मलाई त अनि तपाईं हरुलाई नि कस्तो लाग्छ ।

  • @bishnusharmatimsina5942
    @bishnusharmatimsina5942 4 ปีที่แล้ว +3

    बबाल छ है आजको गित जयभहोस छत्र शाही भाइ र टिकासानु बहिनी को

  • @anchalshrestha8675
    @anchalshrestha8675 4 ปีที่แล้ว +12

    सरल अनि सोजि टीका सानू दि को हासो अनि आवज नै मीठो का साथै दोहोरी रमाइलो

  • @dambarmalla.thakurimalla3411
    @dambarmalla.thakurimalla3411 4 ปีที่แล้ว +5

    अति राम्रो छ दोहोरी टीका +छत्र को मुरि मुरि बधाई सबै जाना लाइ

  • @dipakdhakal4740
    @dipakdhakal4740 4 ปีที่แล้ว +1

    आजको दोहोरी राम्रो छ छत्रको र टीका सानु को ⛳️⛳️⛳️⛳️⛳️⛳️⛳️⛳️⛳️
    फ्यान यता हजिर हम

  • @dhrubakc943
    @dhrubakc943 4 ปีที่แล้ว +48

    एक पटक रेशम निर्दोष लाई इन्द्रेणीमा सहभागी गराउनु परेयो कृष्ण सर ( रेशम निर्दोष )

  • @user-ry4vo1ie6s
    @user-ry4vo1ie6s 4 ปีที่แล้ว +8

    हाहाहा खुब रमाइलो दोहोरी।।।मिठो स्वर दुबै जनाको

  • @thito3122
    @thito3122 4 ปีที่แล้ว +10

    मलाइ मन परेको भाका मध्ये एक हो दर्शन हजुर बरिस्ठ गायक राजु परियार र सबैकी पृय दोहोरी गायिका टीका सानू ले गाएको ।

  • @anishbohara2609
    @anishbohara2609 4 ปีที่แล้ว +8

    टिका सानू र छ्त्र साही को बिच दोहरी कति जना ले हेरिरहेर रमैइ रहेकछ ?🌹🌹🌹🌹

  • @kajithapa9359
    @kajithapa9359 4 ปีที่แล้ว +24

    धेरै झकास राम्रो दोहोरी,इन्द्रेणी छत्र अनि टीका सानुको फ्यान यता सामेल हौ है त,,,

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว +2

    छत्र साही र टिका सानु को फ्यान जति यता हाजिर हुनु है

  • @rpbhatt5585
    @rpbhatt5585 4 ปีที่แล้ว +3

    रमाईलो दोहोरी टिका सानू र छत्र साहि मनोरन्जन पूर्ण रहयो

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 4 ปีที่แล้ว +4

    छत्र साही र टीका सानू इन्द्रेणीका हिरो हिरोईनै हुन

  • @bihunkotesailo
    @bihunkotesailo 4 ปีที่แล้ว +1

    छत्र शाही र टीका सानू को यति फ्यान भईयो कि के कुरा गर्नु।।।स्यालुट कृष्ण सर....

  • @mohansoni5220
    @mohansoni5220 4 ปีที่แล้ว +39

    इन्द्रेणी मा टीका र छत्र साही ले उधुम मचाउछन अ रु गायका गाइक आको बेला त हेर्दा नि निन्द्र आउँछ तर 2 जना लाई हेर्दा त मन मा भका पीडा सबै हराउछन किन होला

    • @akashbist8508
      @akashbist8508 4 ปีที่แล้ว

      Good all

    • @AhmadAHMAD-xt7ib
      @AhmadAHMAD-xt7ib 4 ปีที่แล้ว

      @@akashbist8508 छत्र भाइ टीका बैनि काे दाेहाेरी सधैं राम्रो छ

    • @sabinmalla6055
      @sabinmalla6055 4 ปีที่แล้ว

      Good hjr

    • @rajendrajoshi2750
      @rajendrajoshi2750 4 ปีที่แล้ว

      Tika sanu dami xa voice

    • @mohansoni5220
      @mohansoni5220 4 ปีที่แล้ว

      Voice matra hoina uni haru ko muskan le ni tuka le ni najik banauxa ni

  • @sudipthapa6996
    @sudipthapa6996 4 ปีที่แล้ว +16

    यो जोडीको दोहोरी मन पराउने जति यता हाजिर गरुम त लु❤️❤️❤️❤️

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 ปีที่แล้ว +5

    wa छ्त्र जि यति राम्रो ज्यान भएको बल्ल भेटेउ मनु
    तिम्रो मेरो गोपे कुरा भनु कि नभनु सारै राम्रो

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 4 ปีที่แล้ว +3

    🎹🎸🎤🎧️🎻🔊🇳🇵छत्र शाही 🆚 टीका सानुको दोहोरी सुन्नुको छुट्टै आनन्द आउँछ इन्द्रेणी नहेरी त निन्द्रै लाग्दैन्न

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 4 ปีที่แล้ว +4

    आज भोलि छत्र ले किन हो मनमाया ला धेरै झतारो हान्छ्न्न रमाइलो लाग्छ र हाम्रो गाउले चेली टीका सानू को स्वर भन्दा टुका दम्दार लाग्छ अझ प्रगती गर्नु

  • @krishnagautam5848
    @krishnagautam5848 4 ปีที่แล้ว +5

    छत्र को तर्फ देखि ,,कहिले ख्वाउछौ बासी खाना कहिले लाइदिन्छौ सुइ ,,,,आफ्नु गल्ती हुंदाहुंदै कति लांउछेउ फुँइ ,,,दर्शन हजुर 👏👏👏😂😂😂😂😂

  • @shivapalpali7924
    @shivapalpali7924 4 ปีที่แล้ว +1

    छत्र र टीका को दोरि मन पराउने जति ऐता हाजिर हुम त हजुेर

  • @santoshagri9513
    @santoshagri9513 4 ปีที่แล้ว +1

    🌷🌷🌷🌷🌷🌹🌹दामीछ छत्रशाहिको र टिकासानुको दोहोरी हाईटबडाउने सुईले सिसनु पनि लग्यो अब गलफरेन पनि बनाउनेभए🌷🌷🌹🌹🥀छत्रलाई मनमायाले साचै गरनेहोलर

  • @kumarbk4883
    @kumarbk4883 4 ปีที่แล้ว +7

    अाहाँ कति दामी दोरि गाउनु भयो अत्ती खुसि लागो अत्तनै मिले को छ छत्र जि र टीका जि को जोड र गित मलाई धेरै राम्रो लागो

  • @puranbaidash5619
    @puranbaidash5619 4 ปีที่แล้ว +4

    दर्सन ईन्द्रेणी टिमलाई म दुबै देखि हेरि रहेको छ धेरै रमाइलो भको अब राजु परियार र टिकाको दोहोरी हेर्न कहिले पाईन्छ कृष्ण दाजु

  • @mannusibakoti4872
    @mannusibakoti4872 4 ปีที่แล้ว +1

    इन्द्रेणी मा मनमाया दिज्जु एकदम अनुशासित लाग्छ मलाई त हजुर हरु लाई नि

  • @khakendramagar8845
    @khakendramagar8845 4 ปีที่แล้ว

    खिमा रोखा लाई न देखेको पनि धेरै भयो खिमा रोखाका फ्यान जति येता हाजिर गरम्त ✌️✌️✌️

  • @manojmanu1
    @manojmanu1 4 ปีที่แล้ว +4

    साच्ची नै मन पर्ने मलाई टीका र छत्र दादा

  • @grishmatiwari4984
    @grishmatiwari4984 4 ปีที่แล้ว +3

    सबै इन्द्रेणी टिमलाई नमस्कार को सथै सनो जिज्ञासा गित र गायकि को उच्छ सम्मान छ र टिका सानू को यो गायकी मा रहेको यो हासो अरु कलाकार ले यहि इस्टेज मा गाउदा हामी दर्शक ले देख्न नपाउनु को रहस्य खुलाउनु पर्यो कृष्ण दाजै🙏🙏🙏🙏🙏

  • @mannusibakoti4872
    @mannusibakoti4872 4 ปีที่แล้ว

    छ्त्र दाइ को गित एकदम मन पर्छ । छ्टी अहिले यो जोडि इन्द्रेणी मा एक नम्बर मा पर्छ

  • @mylovejanu5058
    @mylovejanu5058 4 ปีที่แล้ว +1

    टीका र छत्र ब्रो को दोहोरी साचै दोहोरी हुन्छ यो होनि दोहोरी भनेको i like indreni timmm indreni is indreni naskar kisna sar i love you tika sanuuuu🤗🤗🤗🤗🤗

    • @mylovejanu5058
      @mylovejanu5058 4 ปีที่แล้ว +1

      ab indreni ma prakhs saput r tika sanuko dhohori herna man xa bhanni eta hajir garum t😍😍😍All indreni unit laiiiii dheraiiiii dheraiiii dhanyabad

  • @lilamanipaudyal8456
    @lilamanipaudyal8456 4 ปีที่แล้ว +4

    इन्द्रेणी सम्पुर्ण टिममा मेरो नमस्कार 🙏🙏🙏 निकै मन पर्छ छत्र र टीका को दोहोरी

  • @aashikagautam649
    @aashikagautam649 4 ปีที่แล้ว +5

    आलाप दोहोरी को भाका दर्शन हजुर राजु दाइ र टीका दिदिले गाउनु भाथ्यो धेरै राम्रो थियो आज पनि राम्रो लाग्यो यो जोडी को गीत सुनेर न अघाउने भैयो

  • @ramayer30
    @ramayer30 4 ปีที่แล้ว

    छर्त्र दाइ र टिका दिदी को फ्यान हरु यता औजार

  • @babumizzagaha2481
    @babumizzagaha2481 4 ปีที่แล้ว +2

    यो छत्र र तिका को दोहरी नि कत्ती हेर्ने झ्याउ लागेर comment मात्रै गरेर भागे को है म

  • @arjunmagar7460
    @arjunmagar7460 4 ปีที่แล้ว +7

    Indreni program naxutai herne hami ta holani🤗😂👇

  • @saranshraikamagar1847
    @saranshraikamagar1847 4 ปีที่แล้ว +7

    रमाइलो छ है इन्द्रेणी कार्यक्रम । सबैलाई दर्शन हजुर।

  • @chumansinghgc3416
    @chumansinghgc3416 3 ปีที่แล้ว +1

    बडा अचम्म को रमाइलो इन्द्रेणी परोग्राम सलाम छ

  • @sumankc7244
    @sumankc7244 4 ปีที่แล้ว +2

    आहा कति रमाइलो हो इन्द्रेणी कार्यक्रम मन पर्ने जति यता हाजिर हुम त

  • @muktigurung4758
    @muktigurung4758 4 ปีที่แล้ว +9

    Tika sister's voice and the words of the song sounded so sweet

  • @gobindathapa6695
    @gobindathapa6695 4 ปีที่แล้ว +21

    अति राम्रो आजको दोहोरी,छ्त्र र टिकाको प्रगतिको कामना साथै ईन्द्रेनी होल टिमलाई धेरै धेरै धन्यबाद्👍️👌💕

  • @budhabahadurthakuri5900
    @budhabahadurthakuri5900 4 ปีที่แล้ว +1

    Chatra shahi ko dohori aayo vane ta khanai xadi herxu
    Chatra shahi dohori ko king😍😍👌👌👌👌👏👏👏👍👍👍👈👈

  • @ekaramsewa8463
    @ekaramsewa8463 4 ปีที่แล้ว +1

    अफु त इन्द्रेणी र छत्र शाही काे ठुलो फ्यान परियो अनि हजुर हरु कस्को फ्यान हुनुहुन्छ त🎼🎶🎼🎶🎼🎶🇳🇵

  • @tarebahadur3911
    @tarebahadur3911 4 ปีที่แล้ว +11

    अाजकल्को हिरो हिरोईन्को फिलिम हेर्नू भन्दा टीका दिज्यु र छत्र साहिको दोहोरि हेर्दै बस्नुनै अान्नद अाउछ

  • @user-uc4bx5ni8u
    @user-uc4bx5ni8u 4 ปีที่แล้ว +10

    यो जोडी को दोहोरी पनि हेरेर न थाक्ने भैयो हो,दामी टीका छत्र को प्रस्तुति

  • @muktimagarthapa6091
    @muktimagarthapa6091 4 ปีที่แล้ว +2

    छात्र सही र टीका सानु को दोहोरी
    एकदाम राम्रो लाग्छ यस्तै जहिले नि खुशी रहनु हसाइ रख्नु ।।।

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 ปีที่แล้ว +2

    टिका सानु र छत्र साहिको फ्यानहरुले लाईक र कमेन्ट पनि गरि हालैहै एता पनि ✋✋✋✋✋

    • @deepagurung7917
      @deepagurung7917 4 ปีที่แล้ว

      sanju ghale Qazx 👌👍👍👍👋🤚🤚