कल्पना दाहालले छत्र शाहीलाई आच्छु आच्छु पारिन् ।। US लाहुरे परे चकित ।। ०७६.०८.०८ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 859

  • @indrenisamaj
    @indrenisamaj  4 ปีที่แล้ว +219

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

    • @rtyytr5632
      @rtyytr5632 4 ปีที่แล้ว +10

      छत्र भाइ र कल्पन बईनि को सोरो त देरई राम रो छन

    • @bhojchhetri7957
      @bhojchhetri7957 4 ปีที่แล้ว +5

      सबै राम्रो राम्रो छ तर अलि लालि धेरै भए छ हाहाहा.....

    • @basnetjayabahadur8384
      @basnetjayabahadur8384 4 ปีที่แล้ว +2

      good

    • @shahiyamu2000
      @shahiyamu2000 4 ปีที่แล้ว +2

      Chhatra shahi ra Kalpana naniko dohori mitho lageyo best of dubaijanalai

    • @ranabahadur264
      @ranabahadur264 4 ปีที่แล้ว +1

      dherai ramaailo vayo aaja pani xatra ji ko ta babalai ho ke

  • @yubarajsharma5469
    @yubarajsharma5469 4 ปีที่แล้ว +55

    कल्पना दाहाल लाई पनि इन्द्रेणी को सदस्य बनाइयोस !! छत्र भाइ सङ्ग राम्रो गाउनु भयो !!

  • @dilipbist8624
    @dilipbist8624 4 ปีที่แล้ว +78

    छत्रको दोहोरी मन पराउने यता

    • @ashmitakhatri9585
      @ashmitakhatri9585 4 ปีที่แล้ว

      😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @surajsunar1169
    @surajsunar1169 4 ปีที่แล้ว +12

    छ्त्र शाही को फेन जति यता हाजिर हौत

  • @socialonline1578
    @socialonline1578 4 ปีที่แล้ว +91

    हाम्रो कर्णाली को हिरो छत्रलाई मन पराउने जति एता हाजिर हुम ता लौ ।।

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +225

    कल्पना बहिनी राम्री पनि स्वर पनि गीत पनि सबै कुरा राम्रो लाग्यो छात्र भाइको झन के कुरा गर्नु

    • @sinjalisimran4222
      @sinjalisimran4222 4 ปีที่แล้ว +1

      गोमा जी नमस्कार म चाई अली ढिलो भए छु कल्पना दाहाल लाई चाई पोइलो चोटी देख्दै छु जे होस रमाइलो नै लायो

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +3

      @@sinjalisimran4222 हजुर नमस्कार कल्पना बहिनी ले अलि अगाडि इन्द्रेणी डत कम मा झन राम्रो गाउनु भएको छ त रबिन भाइ संग हेर्नु त त्यसमा हर्के हल्दार पनि हुनुहुन्छ

    • @sinjalisimran4222
      @sinjalisimran4222 4 ปีที่แล้ว

      @@gomabhandari5993 जी highlights matri herako haixu मैले याद न राख्नको हैछु पुरै भिडियो हेर्न पाको छैन टाइम को अभावले गर्दा

    • @अर्याललक्ष्मण
      @अर्याललक्ष्मण 4 ปีที่แล้ว

      गोमा भन्डारी हजुर को त दर्शन मिल्नै छाड्यो त अचेल

    • @Nil28884
      @Nil28884 4 ปีที่แล้ว +1

      होतनी मान्छे पनि राम्री । गाउने सैलि र स्वर नि तेस्तै 👌👌

  • @deepaksunarlamjungnepal3619
    @deepaksunarlamjungnepal3619 4 ปีที่แล้ว +33

    इन्द्रेणी समाज लाइ एक लाइक गर्न्ह है।

  • @jayaharikafle2751
    @jayaharikafle2751 4 ปีที่แล้ว +36

    म जस्तै: रमेश प्रसाईं सङ को दोहोरी पछि कल्पना लाई चिन्ने कोको हुनुहुन्छ ??
    👇️
    👇️

  • @gorkhaonline5909
    @gorkhaonline5909 4 ปีที่แล้ว +47

    कल्पना जि को कला मन पर्यो, छत्र डल्ले लाई क कस ले मन पराउनु हुन्छ??💘🖐️🖐️🖐️

    • @paravathiparavathi6010
      @paravathiparavathi6010 4 ปีที่แล้ว +2

      Hame ne hare bsako xu Kuwait bat

    • @gorkhaonline5909
      @gorkhaonline5909 4 ปีที่แล้ว +2

      @@paravathiparavathi6010 hora, money kati ksmaunuvaxa😀

    • @shervlogg
      @shervlogg 4 ปีที่แล้ว +1

      I love him n I would like too wishes him

  • @yagyakandel8504
    @yagyakandel8504 4 ปีที่แล้ว +2

    राम्री त मनमाया हुन क्याा ।

    • @chhugsangdomalama7903
      @chhugsangdomalama7903 4 ปีที่แล้ว

      Honi moti bayeni kati cute cha man maya dd natural beauty

  • @tekbahadurshrestha8122
    @tekbahadurshrestha8122 4 ปีที่แล้ว +138

    दुख सुखको साथी ईन्द्रेणीमा ३ करोड नेपालीको मन मुटुमा बस्न सफल रबि लामिछाने लाई देख्न चाहने को को हुनुहुन्छ ....?

  • @rameshkalikote2590
    @rameshkalikote2590 4 ปีที่แล้ว +26

    छत्रको दोहोरिमा पुड्को र डल्लो,,मनमायाको दोहोरिमा मोटि,र हाती ,,,मै सिमित रहन्छ,,,अब त प्रसङ्ग बदल्नु पर्यो । मलाई सोद्न मन छ के उनिहरुको जिन्दगीको कुनै कदर छैन??? ठूलो सानो मोटो पातलो लाई छोडेर ,दुख सुखका कुरा गरौन,,,कि कसो साथीहरू ?????

  • @डोलिनकेसी
    @डोलिनकेसी 4 ปีที่แล้ว +45

    गीत मात्र राम्रो गाउने होईनन ,रूपकी पनि सार्है राम्री रैछन गायिका,मन पराउने जती यता लाईक ठोकम!

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 4 ปีที่แล้ว +9

    सालिन आवाज को धनि कृष्ण बजागाइ को मुस्कान र भलाद्मी पन अति मन पर्छ love you all indrani team babaal kalpana ra chhtra ko dohori

  • @tikaramrijal7182
    @tikaramrijal7182 4 ปีที่แล้ว +55

    हाम्रो कर्णालीका दोहोरीका हिरो हरु कृ्ष्ण जि छत्र साहि र मान सिङ

  • @bairaginirdosh7756
    @bairaginirdosh7756 4 ปีที่แล้ว +25

    खास कल्पनाले मन पराको कुन चाहिँ केटा हो क्यामरा म्यान के खालको हो देखाउनु पर्दैन ? थुक्क

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +15

    छत्र शाही कल्पना दाहालको फ्यान जति यता 🙋‍♂️

  • @bharatbist3214
    @bharatbist3214 4 ปีที่แล้ว +15

    सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ।
    छत्र दिई लाइ मन पराउने कति यता हाँजिर हूम् त

  • @tejbohara4085
    @tejbohara4085 4 ปีที่แล้ว +7

    कल्पनाको रमेश प्रसाइ सँगको दोहोरी पछि यता आउने को को छौ?😁

  • @premchhantyal5258
    @premchhantyal5258 4 ปีที่แล้ว +28

    गित सुन्दै Comment हेर्दै कोको हुनुहुन्छ।

  • @BishalThapa-12
    @BishalThapa-12 4 ปีที่แล้ว +8

    छत्र शाही र कल्पना दाहाल दुबैको दोहोरी बबाल छ है।😍😍😍😍😍

  • @suryakc8843
    @suryakc8843 4 ปีที่แล้ว +78

    कणालि का हिरो हरु भाइ मानसिङ र छत्र आज सङगै

    • @dilbahadur4758
      @dilbahadur4758 4 ปีที่แล้ว

      Good song Chhatra and kalpana

  • @worldofaniva5161
    @worldofaniva5161 4 ปีที่แล้ว +14

    आहा ! साह्रै मिठो दोहोरी l कल्पना दिदीको त झन् स्वर अनि सब्द सारै मन पर्यो l

  • @kabirajgiri8280
    @kabirajgiri8280 4 ปีที่แล้ว +1

    गुड लक कल्पना जि साथ मा छत्र साही अन्य कलाकार लाई मिस यु

  • @bishnuchhetri605
    @bishnuchhetri605 4 ปีที่แล้ว +46

    कल्पना लाई मन पराउनि हाजिर हउत

    • @sudarshanbiru4547
      @sudarshanbiru4547 4 ปีที่แล้ว +3

      धेरै राम्रो गीत छ दुवैजनालाई धन्यवाद हाम्रो नेपाली लोक संस्कृतिलाई बचाइराख्न हामी सबै तत्पर रहनुपर्छ

    • @sabinakc2500
      @sabinakc2500 4 ปีที่แล้ว +2

      दामि छ

  • @arpanthapa9949
    @arpanthapa9949 4 ปีที่แล้ว +96

    छत्र कल्पनाको टक्कर खत्रा कतिलाइ मन पर्यो
    कल्पनाको काठे भाका पनि झनै राम्रो हुन्छ😇

    • @netrabk2274
      @netrabk2274 4 ปีที่แล้ว

      bcgembjqgzd'cjg-mgjt'c

  • @bashantkhadka808
    @bashantkhadka808 4 ปีที่แล้ว +10

    कल्पना को गित गाउने शैली राम्रो लाग्यो मान्छे पनि चिटिक्क परेकि राम्री लाग्यो छ्त्र को त के कुरा गर्नु जबर्जस्त दोहोरी दिन्छ ब्रो ले धेरै सुन्छु छ्त्र को दोहोरी मन पर्छ धेरै

  • @sundark.c3070
    @sundark.c3070 4 ปีที่แล้ว +1

    स्वर र शव्द दुबै उत्कृष्ट कल्पना बैनी को ।

  • @laxmanpandey4873
    @laxmanpandey4873 4 ปีที่แล้ว +11

    यो कल्पु केटी सारै मन पर्न लायो गाथे
    फुल expertions का साथ हासी हासी गित गाउदा त खुत्रुक्कै पारिन भन्या
    जय हो इन्द्रेणी

  • @gaulesubas5441
    @gaulesubas5441 4 ปีที่แล้ว +10

    राम्री कल्पना
    स्वर पनि कोइलिको
    मिठो सम्झना
    love u

  • @rupathapamagar177
    @rupathapamagar177 4 ปีที่แล้ว +15

    कल्पना को श्वार पनि अति राम्रो छ 100%

  • @photostudio4090
    @photostudio4090 4 ปีที่แล้ว +56

    छत्र साही जस्तो गाउने सायद कोहि छैनन होला कति जस्तो पनि गित गाउन जानेको कृष्ण दाइ महिना मा एउता गित जसरी भयनी छत्र लाई गाउन लगाउनु होला

    • @fusnicefolksonggd3938
      @fusnicefolksonggd3938 4 ปีที่แล้ว

      दुबै जना को सारै मिठो स्वर गायक छ्त्र अनि कलपना गायका

    • @mansunthapa9433
      @mansunthapa9433 4 ปีที่แล้ว

      @@fusnicefolksonggd3938 2

  • @prasiddhibhusal5576
    @prasiddhibhusal5576 4 ปีที่แล้ว +7

    हे हे छत्र शाहि जतानि फिट नाच्न अनि गाउन
    भाग्यमा नै लेख्नु पर्छ यत्तिको लाई पाउन कुन साबुनले मुख धुन्छाै😁😁😁

  • @nanikajithapa727
    @nanikajithapa727 4 ปีที่แล้ว +3

    सुन्दर र दमदार छत्र र कल्पनाकाे वधाई तथा शुभयात्रा ।

  • @meghnathkhanal5519
    @meghnathkhanal5519 4 ปีที่แล้ว +7

    साच्चिकै कर्णप्रीय आवाज छ कल्पना को उज्ज्वल भबिश्य को कामना।

  • @Govinda-Aryal
    @Govinda-Aryal 4 ปีที่แล้ว +1

    Wow कल्पु
    हे... मरिहत्ते गर्यौ कल्पु,चुप बस्न सकिन
    जानी भए लान्छु घरमा , लौ हिन साथैमा ।।कुन सबुनले मुख धोईछौ झन् झन् राम्री भा छेउ कुन साबुनले मुख धोईछौ।हाहा म भए यस्तो रिप्लाई दिन्थे कल्पनाको अन्तिम गित लाई।😃😃😃😃😃

  • @RamKumar-un3tm
    @RamKumar-un3tm 4 ปีที่แล้ว +3

    Kti harule dale manxe lai kina manpardaino haha mo pani dale xu 😆😆😗mero pani bihe hudaina ki teska baje 😆😆thanks you all best song really looking forward file is I'm very happy

  • @balsenthakuri6777
    @balsenthakuri6777 4 ปีที่แล้ว +10

    छत्र राजा दामी लाग्यो
    ल अबत आत्न पर्यो है😄😄

  • @rajushrestha2822
    @rajushrestha2822 4 ปีที่แล้ว +10

    धेरै दिन पछि राम्रो गीत सुन पायो छत्र दाजु miss you dada .

  • @suryasubedi145
    @suryasubedi145 4 ปีที่แล้ว +1

    Kalpana baini ko sor dherai ramro raixa subakamana xa pargati ko sikhar chumnu baini

  • @preetipretty4546
    @preetipretty4546 4 ปีที่แล้ว +7

    Jo aayani Chhatra shahi lae
    Harauna Sakdaina.
    Dohori ko Hero Chhatra shahi
    Lop u Chhatra shahi

    • @shervlogg
      @shervlogg 4 ปีที่แล้ว

      yes you are right

    • @vikasawi4168
      @vikasawi4168 4 ปีที่แล้ว

      दामि छ दुबैको

    • @vikasawi4168
      @vikasawi4168 4 ปีที่แล้ว

      सोर पनि राम्रो छ बुनु को र भाइ दुबैको बधाई छ

  • @bhaktapurdarpan6407
    @bhaktapurdarpan6407 4 ปีที่แล้ว +1

    राम्रो छ

  • @nirajanbhatta2001
    @nirajanbhatta2001 4 ปีที่แล้ว +4

    Chatra Sahi is the best comedy singer ........ I like him.

  • @mr.naraharitiwari5168
    @mr.naraharitiwari5168 4 ปีที่แล้ว +7

    श्रेया राउत बैनीलाइ लिएर आउनु पार्‍यो कृष्णसर🙏🙏🙏

  • @rehahamal5520
    @rehahamal5520 4 ปีที่แล้ว +2

    छत्र र कल्पनाको दोहोरी सुन्ने रहर थियो सुने मनको धोको मेटियो अझै सुन्न पाईयोस । दामि मज्जा अायो

  • @khadkatekbhadur5507
    @khadkatekbhadur5507 4 ปีที่แล้ว +26

    मान्सिङ लाई धेरै पछि देखियो त आज धेरै खुसी लाग्यो

  • @sikkmesp.t.sherpa6137
    @sikkmesp.t.sherpa6137 4 ปีที่แล้ว +6

    Hello good evening super hit show program indreni Samaj all Teams and dearest my sweet heart Manu. I am watching from Sikkim.

  • @angarajbudha3412
    @angarajbudha3412 3 ปีที่แล้ว +1

    हाम्राे जुम्ला काे छत्र दाई. लाेक दाेहाेरी काे हिराे i like u

  • @meghnathbhandari4869
    @meghnathbhandari4869 4 ปีที่แล้ว +2

    अती नै राम्रो दोहोरी घम्साघम्सी कल्पना दाहाल र छत्र शाहि को कल्पना को प्रस्तुती अतिनै राम्रो छ येस्तै गित सुन्न अजै पनि पैयोस धन्यवाद इन्द्रेणी कार्यक्रम लाइ ।

  • @lokkarki3321
    @lokkarki3321 4 ปีที่แล้ว +29

    कल्पना मान्छे पनि राम्ररी सोर पनि मीठो छ

  • @deependraghataney7401
    @deependraghataney7401 4 ปีที่แล้ว +1

    Jattiko ramroo Kalpanaji ko aanuhar uttinai ramroo dohori pani unko.

  • @rakeshbayani5433
    @rakeshbayani5433 4 ปีที่แล้ว +4

    सुपर कलाकार छत्र शही 💃💃💃💃💃🙏🙏🙏🙏🙏
    कल्पना जी very nice singhar

  • @jayrokaye7972
    @jayrokaye7972 4 ปีที่แล้ว +30

    कल्पनाकाे दाेहाेरीमा विपक्षि भन्दा अर्कोलाई मन पराउने प्रवृति ठिक लागेन

  • @aitamagar5097
    @aitamagar5097 4 ปีที่แล้ว +25

    इन्देणी समाज न छुटाई हेर्ने म मात्र कि अरु पनि छम यता हाजिर गरुम म चाहिँ मलेसिया बाट?

  • @shyamsapkota1570
    @shyamsapkota1570 4 ปีที่แล้ว +1

    कल्पना को स्वर सारै मिठो

  • @dhurbabikrammalla3118
    @dhurbabikrammalla3118 4 ปีที่แล้ว +4

    लोक दोहोरि भनेको नै यस्तै हो सबाल जबाफ कडा नै हुनु पर्छ ~~छत्र शाही र कल्पना दाहाल बहिनीको उज्वल भविष्यको शुभकामना छ ~~

  • @zeenakusumya7753
    @zeenakusumya7753 4 ปีที่แล้ว +1

    कल्पना को हाँसो मिठो ।

  • @khimkc1344
    @khimkc1344 4 ปีที่แล้ว +3

    कल्पना काे हाँसाे र मुस्कान सारै राम्राे ।।तेस्मा फेरि दाेहरि का राजा छत्र संङ्ग सारै रमाईलाे भयाे र हाँसियाे धन्नेवात छ दुबै लाई

  • @amardhungana92dhungana35
    @amardhungana92dhungana35 4 ปีที่แล้ว +1

    छत्र को फ्यान यता

  • @sujayaadkhikari8553
    @sujayaadkhikari8553 4 ปีที่แล้ว +2

    Very nice 👌👌 dohori.. kalpana sis miss you ❤️❤️ too

  • @karnakhadaka5411
    @karnakhadaka5411 4 ปีที่แล้ว +15

    कल्पना बैनीई को कलालाई पनि समना गरछु छत्र भाईको त फेन हो म

  • @dilipbist8624
    @dilipbist8624 4 ปีที่แล้ว +6

    इन्द्रेणी नछुटाइ हेर्ने यता आउनुस

  • @shardaupreti5471
    @shardaupreti5471 4 ปีที่แล้ว +1

    अबफेरि कल्पनार प्रदिप राेक्का काे गीत सुन्न पाय हुनि

  • @kapilbistallupdatedchannel6344
    @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

    🙏 सम्मपुर्ण ईन्द्रेणी टीमलाई🙏
    मेरो च्यानललाई सब्सक्राइब गरि मेरो च्यानलमा
    जोडिनुहोला है त ।th-cam.com/video/aRhBAcp9pgI/w-d-xo.html

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว +2

    कल्पना बैनी सारै राम्रो सोर छत्र जी हिरो नै भैगो नि नानसिङ जी लगाएत सम्पूर्ण तिमलाई बढाई छ 👌👍

  • @suvatrathapa7357
    @suvatrathapa7357 4 ปีที่แล้ว +4

    रमेश प्रसाईं संग को दोहोरी सुने र त कल्पना को गित भनेपछि सुन्न मन लाग्न थाल्यो बिहेचँई रमेश
    संग है धर्म लुट लुट्नुपर्छ

  • @bijayachhetri7417
    @bijayachhetri7417 4 ปีที่แล้ว +6

    गित पनि राम्रो मीठो स्वर मान्छे पनि चिटिक्क राम्री लुरि छैनौ

  • @dhurbaraj6613
    @dhurbaraj6613 4 ปีที่แล้ว +1

    Nice song voice pani kalpana and xatra sahi

  • @dharamrajbiswakarma7856
    @dharamrajbiswakarma7856 4 ปีที่แล้ว +1

    Ramri pani k sarro honi kalpana didi ...

  • @tikaramsenchury7053
    @tikaramsenchury7053 4 ปีที่แล้ว +3

    कल्पना जति सुन्दरी छौ तेति राम्रो सङ्ग दोहोरी गाउने कलाकर हो सार्है मन पर्यो ।अझै प्रगति को कामना गर्दछु ।

  • @tankapaudel6824
    @tankapaudel6824 3 ปีที่แล้ว +1

    सारै राम्रो सटिक दोहोरी।

  • @narayanpun3164
    @narayanpun3164 4 ปีที่แล้ว +5

    सृङ्गखला जस्तो देख्छु मैले कमलालाइ

  • @lmabikash9075
    @lmabikash9075 4 ปีที่แล้ว +9

    यी कल्पना दहाल साथी को गित सुन्ने रहर पुगेन मलाई जसरी हुन्छ अर्को एपिसेड कार्यक्रम मा देख्न निकै हतार छु। please जसरी हुन्छ अर्को कार्यक्रम तयार गर्नु पर्यो

  • @the_rai_official4935
    @the_rai_official4935 4 ปีที่แล้ว +4

    Dhorii kadaa x...
    Jhan Kalpana t...♥️♥️😍😍
    K saroo ramrii hau...swor ni manxe ni...kasto mileko...chamkiloo aanuhar...kothi sahit ko,☺️☺️😘saraii mannparooo

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 4 ปีที่แล้ว +3

    इन्द्रेणी समाज मा जतिपनि उपस्थित सम्पुर्ण मा नमस्कार छत्र शाहिर कल्पना जि को दोहोरी दम्दार लाग्यो बधाइ छ

  • @padamshahaashu9637
    @padamshahaashu9637 4 ปีที่แล้ว +1

    छ्त्र जि लोग दोहोको king मलाइ लाग्छ हजुर लाई नि ......?

  • @rajthapacherrty2911
    @rajthapacherrty2911 3 ปีที่แล้ว +1

    Wow kjr chartra and mansing

  • @ganeshojha270
    @ganeshojha270 4 ปีที่แล้ว +1

    Ankha chae sahi jhimkyaean kalpana lyaa.

  • @runjithunter4262
    @runjithunter4262 4 ปีที่แล้ว +2

    कल्पना दाहाल जि को छिट्टै एल्बम गित सुन्न पाम
    प्रगतीको धेरै धेरै कामना
    पोखरा देखी😉

  • @diwanemagar3127
    @diwanemagar3127 4 ปีที่แล้ว +1

    मलाई कल्पना लास्तै मन पर्छ हसेली गित पनि राम्रो गाउने मान्छीनि उत्तिकै राम्री

  • @narayanacharya6697
    @narayanacharya6697 4 ปีที่แล้ว +4

    कृष्ण गन्दर्भ जीको एकल प्रस्तुति राख्नु पर्यो ।।।

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 4 ปีที่แล้ว +1

    Wa wa very good song Both of you

  • @KBKdell
    @KBKdell 4 ปีที่แล้ว

    हे सारै राम्री मायालु र मिठो पनि गाउने।।
    भाग्यमानी हुन्छ केटा यिनको साथ पाउने।।कुन साबुन ले मुख धोइछौ......... anyway कल्पना को गायकी शब्द चयन सबाल जवाफ व्यक्तिव शारीरिक सुन्दरता सबै एकदम perfect छ। wish u all the best and keep it up I think one day you will reach at pick of your dreams......

  • @kalakdhami2783
    @kalakdhami2783 4 ปีที่แล้ว +1

    khatra dohori manparyo

  • @madankarki2734
    @madankarki2734 4 ปีที่แล้ว +8

    दोहोरि को राजा छत्र शाहि
    एक दम राम्रो छ आज को दोहोरि दुबै जना को

    • @shervlogg
      @shervlogg 4 ปีที่แล้ว

      yes

    • @shervlogg
      @shervlogg 4 ปีที่แล้ว +1

      yes I agree with you 💯😊

    • @vikasawi4168
      @vikasawi4168 4 ปีที่แล้ว +1

      छत्र बाबू त के हो के बधाई छ

  • @bhupibabu451
    @bhupibabu451 4 ปีที่แล้ว +29

    बोरिङ भको बेला यस्ता गितहरु सुन्दा आनन्द को अनुभुती कस्कस्लाइ हुन्छ।

  • @toprana9641
    @toprana9641 4 ปีที่แล้ว +1

    कल्पना दाहालकाे कला र गला लाई सम्मान छ ।

  • @bhubanraut1147
    @bhubanraut1147 3 ปีที่แล้ว

    कला, गला, शब्द चयन अनि उमेर पनि खारिएको शारिरीक बनावट र सुन्दरतामा कुनै दोष,खोट लगाउने ठाउँ पनि देखिदैन भने पेशागत हिसाबमा परिपक्क देखिन्छन कल्पना ।यस्तै छत्र शाही पनि व्यावसायिक रुपमा सांगितिक क्षेत्रमा राम्रै फड्को मार्न सफल ब्यक्तित्व हुन भन्दा कुनै अतिशयोक्ती नहोला ।जसको प्रमाणिकरण गरिरहनु पर्ने आवश्यकता देखिदैन।तसर्थ दुवैलाई समग्रतामा मूल्यांकन गर्दा यी दुवैको सांगीतिक फाँटमा भबिष्य उज्वलमय अनि जिवन सुनिश्चितता छ भन्नमा कदापि म हिचकिचाउन्न ।

  • @bkhatida3428
    @bkhatida3428 4 ปีที่แล้ว +1

    गीतले राम्रो विषय बस्तुमा प्रवेश गर्न सकेन

  • @biswgl
    @biswgl 4 ปีที่แล้ว

    इन्द्रेणी समाज लोकदोहोरिको फाँटमा सुनौलो अक्षरमा लेखिएको नाम हो तर यो गितको गायिका कल्पना बहिनिको शब्द चयन र आवाजमा दम छ,यति राम्रो कलाकारहरु किन ओझेलमा परिरहन्छन यो फांटका उदियमान कलाकारहरु,कृष्णजिले इन्द्रेणी मार्फत सबैसामु ल्याएर बहिनिलाई न्याय दिनुभएको छ।

  • @haridai45
    @haridai45 3 ปีที่แล้ว

    रमेश प्रसाई संगको दोहोरीपछि कल्पनालाई सर्च गरी गरी खोज्नेहरु एक होऔं ।

  • @jayaram2015
    @jayaram2015 4 ปีที่แล้ว

    दुबै जानालाई खोटलगाउने ठाउँ छैन प्रतिभावान क्षमतावान छन।रमाइलो नि भईरहेको छ। तर पनि मलाई मनमा लागेको यो एपिसोटमा बिषयबस्तु र भाका को मेल नखाएको हो जस्तो लाग्यो !

  • @ghanshyamgautam8422
    @ghanshyamgautam8422 4 ปีที่แล้ว +5

    मान्छे सानो भयेनी अर्गानिक खाना खायेको भाइ हुन छ्त्र सबै कुरामा पर्फेट छन जति आउछन डल्ले भनेर भाइलाइ हेपेकैत होइननी?????

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 4 ปีที่แล้ว

    मेरो गित मन पराउने जति यता सब्स्क्राइब गर्दिनु होला धन्यवाद ।

  • @karanbdr7910
    @karanbdr7910 4 ปีที่แล้ว +3

    कति हेर्छौ usa लाई हाम्लाइ पनि हेर।।किस खान मन लाकोछ अङालो मा बेर।।मै झै राम्री हुन लैजान्छौ र मुख धुन।

  • @govindaadhikari2606
    @govindaadhikari2606 4 ปีที่แล้ว +1

    Kalpana bahini ko voice sarai ramro lagcha , Bold cha voice

  • @ganeshthapa3169
    @ganeshthapa3169 4 ปีที่แล้ว

    नया प्रतिभा लाई एकपटक गाउने मौका कसरि पाईएला प्लीज़ नत्र सबैलाई मात खूवाई दिंच्छ मेरो भाई ले

  • @lalsingr.c.1043
    @lalsingr.c.1043 4 ปีที่แล้ว +1

    Wa Wa Dammi xatshai
    👏👏👏👏👏👏🌷🌷🌷🌷🌷

  • @mayashrish3296
    @mayashrish3296 3 ปีที่แล้ว

    sarai mitho. dohori
    kongratulatins..
    bhai n bahini..
    👍👍👍👍👍

  • @rahulgurung8274
    @rahulgurung8274 3 ปีที่แล้ว +1

    Bhimbahadurbudatoki