Prakash Saput and Bindu Bohora | JEEVAN SAATHI WITH MALVIKA गायक प्रकाश सपुत पत्नी बिन्दुसँग !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 พ.ค. 2019
  • ‘दोहोरी ब्याटल’ र ‘बोल माया’ जस्ता सुपरहिट लोकगीतका सर्जक प्रकाश सपुत पहिलोपटक आफ्नी जीवनसंगीनी लिएर आएका छन् जीवनसाथीमा । जहाँ उनले आफ्नो प्रेम र अन्तरजातीय बिबाहका लागि गर्नुपरेको ब्याटलबारे खुलासा गरेका छन् ।
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #jeevansaathi #jeevansaathiwithmalivkasubba
    #prakashsaput #himalayatvhd
    जीवनसाथीका अन्य लोकप्रिय एपिसोडहरू---------------------------
    दीपकराज गिरी र मेनका गिरी
    • Jeevan Saathi Dipak Ra...
    राजेश हमाल र मधु भट्टराइ
    • Love story of Rajesh H...
    मनोज गजुरेल र मीना ढकाल
    • Jeevan Saathi with Man...
    सन्दीप क्षेत्री र समीक्षा पोखरेल
    • Sandip Chhetri and His...
    बद्री पंगेनी र कल्पना पंगेनी
    • Jeevan Saathi with Bad...
    रामकृष्ण ढकाल र निलम ढकाल
    • Jeevan Sathi with Ramk...
    पशुपति शर्मा र रेखा शर्मा
    • Jeevan Saathi with Nar...
    दयाहाङ राइ र बेनुका राइ
    • Jeevan Saathi with Day...
    बर्षा राउत र संजोग कोइराला
    • Jeevan Saathi with Mal...
    निश्चल बस्नेत र स्वस्तिमा खड्का
    • Jeevan Saathi with Mal...
  • บันเทิง

ความคิดเห็น • 1.9K

  • @himalayatvnepal
    @himalayatvnepal  5 ปีที่แล้ว +336

    कार्यक्रम हेरेर सुझाव सल्लाह दिनुहुने सबै दर्शकमा हार्दिक आभार । तपाइले कुन लोकदोहोरी गायक गायिकाको जोडीलाई कार्यक्रममा हेर्न चाहानुहुन्छ, कृपया सुझाव दिनुहोला । हामी आगामी कार्यक्रमहरुमा उहाँहरुलाई कार्यक्रममा निम्त्याउने छौं ।

    • @dhangurung1642
      @dhangurung1642 5 ปีที่แล้ว +9

      Himalaya TV Raju pariyar Lai poni bolaunu paryo lokgeetko swor samrat ho ni

    • @sukrai5708
      @sukrai5708 5 ปีที่แล้ว +4

      Himalaya TV
      lol

    • @sukrai5708
      @sukrai5708 5 ปีที่แล้ว +1

      Himalaya TV
      lol

    • @krishnakharoja939
      @krishnakharoja939 5 ปีที่แล้ว

      Himalaya TV sandip chettri ko jodi hyrna paaye hunthyoo

    • @singisking3616
      @singisking3616 5 ปีที่แล้ว +2

      Celebraties matra na vai sadaran jodi lai ni bolaune garnu na plz ma pani mero love ko stories dkha kast vogai haru share garna man x mero safal prem pani kahani gajab ko x

  • @balkrishna8
    @balkrishna8 5 ปีที่แล้ว +190

    यो मान्छे मा कुनै घमण्ड नै छैन यार .. आफू स्टार भैसकेपची पनि कति सरल .. सायद फलेको फल को वृक्ष नुग्छ भनेको यै होला .. keep it up 😍 😍

  • @aashishgurung6421
    @aashishgurung6421 5 ปีที่แล้ว +78

    जोडी नम्बर १ कति सुरिलो आवाज दुबै जनाको कसैको नजर नलागोस ईनि जोडि लाई

  • @user-tm7xw8gj3t
    @user-tm7xw8gj3t 3 ปีที่แล้ว +37

    जात ले हैन माया मन ले हुन्छ क्षेत्री कि छोरी भय पनि कामी को छोरा भय पनि नेपाली हुन येओ समाज बद्नु पर्छ राम्रो सोज दिदि

  • @bhanubhaktadahal6340
    @bhanubhaktadahal6340 4 ปีที่แล้ว +20

    प्रकाश दादालाई पाउने मान्छे धेरै भाग्यमानी हाे। प्रकाश दादादेखि धेरै कुरा सिक्नुपर्छ।
    Miss u प्रकाश दादा

  • @sangamvlog6724
    @sangamvlog6724 5 ปีที่แล้ว +19

    सिल शोभाब ले भरिपूर्ण भयकी भाउजू पाउनु भय छ प्रकाश् दाइ सधै मेलेर अगि बड्नु होस।

  • @chhabi_vlogs
    @chhabi_vlogs 5 ปีที่แล้ว +32

    गलबन्दी हेरेर आको है मत ,,Nice couple प्रकाश दादा,, अनि राम्री भाउजू जि ,,#!

    • @sitapuri8002
      @sitapuri8002 5 ปีที่แล้ว

      श्रृङखला जी नमस्कार

  • @sitathapa7992
    @sitathapa7992 หลายเดือนก่อน +2

    कार्यक्रम हेर्दा रमाइलो लाग्याे म पनि अाज भन्दा 35 बर्ष पहिले 2046 सालमा 7 वटा नाेट कपि लियर भागेकि थिय अहिले 30 बर्ष भयाे जागिर खाकाे तेयाे नाेटकिपले जिवनमा कति महत्व राख्छ ।मनदेखि पढ्ने चाहना भयमा भगवानले पुराउदा रहेछन याे जाेडि सदा सर्वदा सुखि खुसि रहाेस ।

  • @prameninu8708
    @prameninu8708 5 ปีที่แล้ว +16

    साच्चै कति मायालु प्रकाश सपुतको wife ..love you💖
    जति सक्नुहुन्छ समय दिनुहोस खुसी दिनुहोस आफ्नो wife लाई म अनुरोध गर्दछु प्रकाश सपूत ज्यु🙏🙏🙏🙏

  • @seasongurung3466
    @seasongurung3466 5 ปีที่แล้ว +28

    बिन्दु बोहराको आमा चाहिँ महान हुनुहुदो रहेछ।

  • @sujitagurung4370
    @sujitagurung4370 5 ปีที่แล้ว +27

    प्रकाश ज्यूको भिडियो गीत "गलबन्दी"लगभग 20चोटि त हेरिसकेँ।भाका लय साह्रै राम्रो 👌👌👌

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 5 ปีที่แล้ว +30

    गलबन्दी गीत पछि interview हेर्ने म मात्र कि अरु को को हुनु हुन्छ ?

  • @user-zk4ig1yk5v
    @user-zk4ig1yk5v หลายเดือนก่อน +2

    धन्यवाद मेराे मनपर्नेकलकार जाेडि राम्राे छ सधैंभरि यस्तै देख्न पाउँ❤❤❤❤

  • @saraswatipraja8448
    @saraswatipraja8448 5 ปีที่แล้ว +20

    दाईको कोट र भाउजु को ब्लाउज एउतै रहेछ 😀😀 bhaaujuko voice kati mitho सधैं भरि यस्तै खुशीका साथ रहनुहोला ।भए भरको किताब कापी बोकेर चाहिँ के बोकाएर पठाउनु भएको बरिलै मामु पनि लास्तै हासो लाग्यो

  • @yadavthapa6880
    @yadavthapa6880 5 ปีที่แล้ว +11

    प्रकाश सपुत पछिल्लो समयका एक सफल र असल गायक हुन। उनले गाएका गितहरु प्राय सबै हिटहरु नै छन। जस्तो सुकै कठिन परिस्थीतीमा पनि हिम्मत नहारि अगाडि बढेमा एक दिन अवश्य सफल भइन्छ भन्ने प्रेरणा उनको यो अन्तर्बार्ताबाट स्पष्ट हुन्छ।

  • @jeevanmaya0001
    @jeevanmaya0001 2 ปีที่แล้ว +26

    किताब लिएर बिहे गर्न भाग्ने छोरी ! बिहे भन्दैमा आफ्नो सपना छोड्नु हुन्न भन्ने एउटा राम्रो उदाहरण ।

  • @dearsugam9486
    @dearsugam9486 5 ปีที่แล้ว +17

    Prakash dai ko fan yeta

  • @muskanghayel1991
    @muskanghayel1991 5 ปีที่แล้ว +15

    आमाको आशीर्वाद साच्चै लाग्यो प्रकाश जि लाई ......

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 5 ปีที่แล้ว +8

    कस्तो सिल स्वभावको बिन्दु भाउजू पाउनु भाछ प्रकाश दाइले।।

  • @sapanarai1802
    @sapanarai1802 5 ปีที่แล้ว +38

    प्रकाश जि हजुर सानो स्तरमा हुदा पनि हजुरको श्रीमतिले साथ दिनु भको र छ यो नबिर्सनुस अहिले तपाईंको सफल्ताको श्रोत नै हजुरको जीवन साथी हो उहालाई धेरै माया दिनुस एक्लोपन महसुस हुन नदिनुस & very beautiful your jiban sathi 😘

  • @deepudarpan8165
    @deepudarpan8165 5 ปีที่แล้ว +16

    अामाकाे माया छाेरिकाे खुसिकाे लागि सलाम छ अामालाई ।

  • @kingofyonjan2628
    @kingofyonjan2628 5 ปีที่แล้ว +7

    प्रकास सपूत हिट र फिट हुन मा उहाको श्रीमति को हात रहेछ है सचै उहाँ कति सफा मन सुन्दर बिचर बुझने खुल्ला बक्ता पनि खुलेर बोलनु हुदो रहेछ! हजुर हरु को परिवार सधै खुसी फुल झै फुली रहोस धन्यवाद

  • @chhabilalpakhrin6454
    @chhabilalpakhrin6454 5 ปีที่แล้ว +9

    प्रकाश सपूत ले त कति राम्री जीवन साथी पाउनुभएको रहेछ नि।

  • @ravipunmagar5838
    @ravipunmagar5838 5 ปีที่แล้ว +10

    सारै राम्रो जोडि लैला मझ्नु जस्तो प्रकाश दाइ को र बिन्दु भाउजुको यो जोडि सधाबाहार यसरी नै खुसी अनि सुखी रहोस् !!!

  • @navrajrai4956
    @navrajrai4956 3 ปีที่แล้ว +22

    सबै जात धर्म भनेको मान्छेले बनाएको चिज हो ।तेसैले जातिय राजनितिक जातिय छुवाछुत हुनुहुदैन उदाहरनिय जोडि मान्नु पर्छ । प्रकाश र बिन्दु को

  • @dineshalemagar2949
    @dineshalemagar2949 5 ปีที่แล้ว +18

    श्रीमती भनेकाे यस्ताे हुनुपर्छ हल्का लजालु अनि मायालु अनि मानायक राजेस हमाल सरकाे श्रीमती पनि सहि लाग्याे आफ्नाे पतिदेखि लजाउने मान्ने आजकलका अन्य बुढहरु केही लाज मान्दैनन छाडा हुन्छन राजेस हमाल सर र प्रकाश सपूत सरकाे धरम पत्नि साहै मनपर्याे

    • @godofgift4378
      @godofgift4378 5 ปีที่แล้ว

      Ani k hamro budi chai valu?

    • @dineshalemagar2949
      @dineshalemagar2949 5 ปีที่แล้ว

      @@godofgift4378 रबिन जि त्याे मैले भन्ने कुराे हाेइन र मिल्दैन पनि तपाइले जसरि हेर्नू भाकाे छ त्यहि हाे

    • @godofgift4378
      @godofgift4378 5 ปีที่แล้ว

      Ani k vanya ta anya ka budi haru lajai mandainan chhada hunxn vanya ta

  • @thapamanoj154
    @thapamanoj154 5 ปีที่แล้ว +10

    सुखी र खुशी परिवार प्रकाश सपूत सरको धेरै धेरै धन्यवाद माल्भीका दिज्जुलाई मेरो मन पर्ने कलाकारलाइ intrview लिनु भएको मा

  • @rajeshnepali761
    @rajeshnepali761 3 ปีที่แล้ว +9

    भाउजु बिन्दु बोहरा जस्तो सोच सबैको भइदिय नेपाल सुधार पक्कै हुन्थ्यो

  • @bhupalthapa8528
    @bhupalthapa8528 5 ปีที่แล้ว +7

    नाईश ईनटर डकशन प्रकाश सपूत दाई र बिन्दु बोहोरा सिस्टर को साचिकोई यो जोडि भग्वान ले जुरारोई बना को जस्तो छ 👌👌👌👌🌷🌷🌷🌷😍😍😍😍😍

  • @gorkhelc
    @gorkhelc 5 ปีที่แล้ว +67

    galbandi herera yo intervew herna aaune ko ko hunuhunxa..!!?

    • @Ffdgf
      @Ffdgf 5 ปีที่แล้ว

      Me✋✋

  • @babulalbk2012
    @babulalbk2012 5 ปีที่แล้ว +11

    यो जोडी देखेर कमेन्ट नगरी बस्नै सकिन, दामी जोडी

  • @chandanikc8825
    @chandanikc8825 5 ปีที่แล้ว +7

    अाहा कति राम्राे जाेडी । याे जाेडी अजम्बरी रहिरहाेस् । प्रकाश दाइ भाउजुलाई सधैँ खुसी बनाइराख्नु है यसैगरी । एकदमै प्यारी बिन्दु भाउजु

  • @chandramaniyoutubechannel2719
    @chandramaniyoutubechannel2719 5 ปีที่แล้ว +7

    धेरै राम्रो छ जीवन साथी सो नाइस लाईक 👍👍🌷🌹👌

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 5 ปีที่แล้ว +8

    लक्की प्रकाश सपूत।।
    इन्नोसेन्ट अनि बिउटिफुल श्रीमती ।।

  • @user-bs6hc6tv7u
    @user-bs6hc6tv7u 5 ปีที่แล้ว +6

    भाउजू लाई पहिलो पटक देख्न पाइयो खुशी लाग्यौं

  • @nirukarkiofficial7575
    @nirukarkiofficial7575 5 ปีที่แล้ว +10

    दाइ भाउजुको जोडि कैले पनि नछुटोस कसैको नजर नलागोस🌹🌹💋💋💞💞💕💕🌹🌹💋💋

  • @laxmangurung2200
    @laxmangurung2200 5 ปีที่แล้ว +7

    अझै अगाडि बढी दिए हुन्थ्यो । जस्तो लाग्दै सकियो जीवन साथीकाे समय , जे हाेस् कुराकानी अत्यन्त रमाइलो लाग्यौं । माल्भिका म्याम।

  • @somkhatri7278
    @somkhatri7278 5 ปีที่แล้ว +9

    धनले धनी हुने हरुको जीवन कथा को अन्तरबार्ता लिन धन्दा दुख को र बेसहरा हरुको अनि लावारिय हरुको जीवन कथा सुन्न पर्दैन बाँस रोड मा उत्रिएर हेर्नू अनि जीवन कथा भनेको केहो थाहा हुन्छ धनी र चर्चा कमाउने हरुत यसै धनी छन नि

  • @sitapariyar4861
    @sitapariyar4861 5 ปีที่แล้ว +8

    केही त पहिले थाहा थियो हजुरहरुको बारेमा तर आज अझ धेरै कुरा सुनियो रमाईलो लागेयो अति राम्रो जोडि मेरो दाई भाऊजूको

  • @chiranjibikunwar5360
    @chiranjibikunwar5360 5 ปีที่แล้ว +6

    खुसी लागो यो जोडी देख्दा सबैको अस्तै होस।

  • @pratapnepal
    @pratapnepal 5 ปีที่แล้ว +9

    मलाई लाग्थ्यो थोरै पढे लेखेको मात्र केटा केटी भाग्छन् bhanera तर high study का केटा केटी हरू नि भाग्नै रछान great love keep it up

  • @user-dn4hu3eo8e
    @user-dn4hu3eo8e 5 ปีที่แล้ว +5

    सारै रमाइलो लागो प्रकास सपुत को जोडी सँगको यो रमाइलो हसौली हेरेर हासीयो मज्जाले जोडी सुपर छ l

  • @user-ib1oc9ue4t
    @user-ib1oc9ue4t 5 ปีที่แล้ว +6

    धेरै राम्रो छ जोडी छ मेरो दादा& भाउजु

  • @hshshhksksk2895
    @hshshhksksk2895 4 หลายเดือนก่อน +3

    संसारकै भाग्यमानी अति सुन्दर जोडि ❤❤

  • @bharatcheetri2055
    @bharatcheetri2055 5 ปีที่แล้ว +14

    Parkash g ko jodi tw god le nai jurako ho💟god bless you

  • @narbahadurgharti609
    @narbahadurgharti609 5 ปีที่แล้ว +8

    धेरै रमाइलो जोडि र राम्रो जोडि

  • @santoshneupane8172
    @santoshneupane8172 5 ปีที่แล้ว +18

    बिन्दु भाउजु एकदम मन पर्यो

  • @ramsubbawanem2874
    @ramsubbawanem2874 5 ปีที่แล้ว +6

    याे जीवन साथी कार्यक्रम मार्फत अन्तरवार्ता हेरेकाे मध्य गायक प्रकाश जी र वहाँकाे जीवन संगिनीकाे फुल भिडिअाे साह्रै मन पर्याे।कार्यक्रम संचालिका माल्भिका वनेम सुब्बा उमेरले सानै भए पनि साईनाेले मेराे फुप पर्नु हुन्छ।👌👌👍️👍️🙏🙏

  • @gopalsunwargopalsunwar2824
    @gopalsunwargopalsunwar2824 3 ปีที่แล้ว +5

    बधाई छ प्रकाश सपुत दाई र साथै बिन्दु भाउजुलाई जति हजुर को सुन्दरता छ तेतिनै बाचुन्जेल सम्म को दुबै ले एकअर्कालाई सदै एसरिनै माया गरिरहनु हजुर i miss You Dai

  • @khadkabk9712
    @khadkabk9712 5 ปีที่แล้ว +6

    प्रकाश जि ले धेरै सोजो जीवन साथी भेट्नु भएछ। राम्रो जोडी छ। सधै एक अर्काको साथ रहि रहोस सुभ कानमा।

  • @binodlamichhane3592
    @binodlamichhane3592 5 ปีที่แล้ว +11

    कलाकार हरुको त सबैलाई थाहा हुन्छ बैबाहिक जिबनबारे तर साधारण जिबन जिउने जोडी ल्याउनु होस न दिज्जु

  • @harichandran2567
    @harichandran2567 5 ปีที่แล้ว +5

    प्रकाश दाइ भाउजू को जोडि बाल छ दाइ भाउजू सधै भरि खुसि रहनु होला

  • @princedeepu5659
    @princedeepu5659 5 ปีที่แล้ว +6

    Mai india se hu sir apne bhout pyara or awesome fantastic song meraa toh dill xuhaa gayaa i rely like you your song i love you so much da

  • @soccer_lovercool307
    @soccer_lovercool307 5 ปีที่แล้ว +11

    I now appreciate that you brought the right couple who can inspire many others. bring couple who have struggled then have achieved something in their life rather than so-called people who represent the big city and speak English unnecessarily show forcefully that they are smart people. Really like Prakash Sir, a very creative person as well, his song Bola Maya have listened to it more than hundreds of times this song ( Milestone in Nepali Folk Songs), will be Second Naryan Rajamajhi in the future. They are speaking being very honest and very natural, unlike others who come to this show who are more of so-called smart people. I believe he can be a great asset for writing a script for an Organic Nepali Movies if opportunities are given to him on the basis of capacity but unfortunately, we hardly appreciate and take people in any sector based on Talent. If this programme is genuinely run and appreciate pure talent, then we should see more Prakash's in this show. It should not be judged based on where you come from either a village or city, which economics class you belong, which caste you represent, which religion you follow, how your appearance looks and what clothes you wear, rather, It should be only based on pure talent, nothing else.

  • @manmuskan.1sunuwar652
    @manmuskan.1sunuwar652 5 ปีที่แล้ว +5

    दोहोरी मा पुरै नयाँ पन दिनु भाछ यो जोडी लाई बधाई छ

  • @shobhajoshi5232
    @shobhajoshi5232 6 หลายเดือนก่อน +3

    जिवनसाथी कार्यक्रम राम्रो लाग्यो यी सुन्दर र भाग्यमानी जोडीलाई बधाई तथा शुभकामना

  • @dokalagamingrai2539
    @dokalagamingrai2539 5 ปีที่แล้ว +7

    Xori manche ma hunu parne sabai gun rahexa Bindu didi ma sarai ramro jodi thanks jiwan sathi

  • @IshwarThapa
    @IshwarThapa 5 ปีที่แล้ว +8

    प्रकाशले राम्री बुढी पायको रैछ्न सिधा राम्रो बोल्ने राम्री पनि राम्रो सङ्ग उज्यालो जीवन बितोस बधाई छ

  • @raisargam2612
    @raisargam2612 5 ปีที่แล้ว +8

    अाज सम्मकै उत्कृष्ट जाेडीकाे ईन्टरभिउँ लिनु भयाे दिज्यू साह्रै खुसी लाग्याे।

  • @bishnugajmer6626
    @bishnugajmer6626 5 ปีที่แล้ว +6

    कति राम्रो जोडी भाउजू नि धेरै राम्रो लाग्यो

  • @user-ez3tg1rx4z
    @user-ez3tg1rx4z 5 ปีที่แล้ว +9

    लोउ राम्रो जोडी ल्याउनु भो मालभिका जि , धन्यवाद

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +13

    एक पहिचान जस्ले हजारौं मित्र बनाइ दिन्छ
    एक मुस्कान जस्ले हजारौं दुख भुलाइ दिन्छ
    जिन्दगीको यात्रामा सजक भएर हिड्नुस
    एक गल्ती जस्ले हजारौं सपना जलाइदिन्छ। 😘😘😘😘💟💟💟💗💝

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 ปีที่แล้ว +5

    प्रकाश सपूत र बिन्दु बोहोराको सारै मिलेको जोडि सदा हासी खुसिको साथै साङ्गेतिक यात्राको शिखर अझै चुम्न सक्नु होस शुभ कामना कामना !!

  • @manisathapa7614
    @manisathapa7614 5 ปีที่แล้ว +6

    दाजुले भाउजुलाई भगाउदाको कुरा सुन्दा त रमाईलो लाग्यो

  • @syangtanrajbuddha2704
    @syangtanrajbuddha2704 4 ปีที่แล้ว +9

    nice couple prakash bro...
    And bindu vauju,

  • @rajandhakal555
    @rajandhakal555 5 ปีที่แล้ว +4

    Love सुरुवात चै मेरै जस्तो जस्तै रैछ सुरुमा चै आफैलाई सम्झे मज्जा लाग्यो जोडी सधै खुसी होस😍

  • @sagarbc440
    @sagarbc440 5 ปีที่แล้ว +7

    Nice jodi sadai khusi hunu sukhi hunu प्रकाश सपूत को सिर्मती हुनु भनेको थुलो भाग्य हो उहाले सदै खुसी राख्नु हुन्छ सिस्तर अल्वज बि ह्याप्पी ल

  • @rudragharti8493
    @rudragharti8493 5 ปีที่แล้ว +5

    सार्है रमाईलो कुराकानी मजा लाग्यो |

  • @sunitajimmy774
    @sunitajimmy774 5 ปีที่แล้ว +8

    सुन्दर जोडी 💖💞अजै राम्रो काम गर्दैअगी बड्नु कुनै कुरा हरुले
    चित्ता नदुखइकना अगी बडनु पर्छा

  • @krishnaac8771
    @krishnaac8771 2 ปีที่แล้ว +5

    प्रकाश र विन्दुको प्रेमकथा अत्यन्त रोचक रहेछ । उनीहरुको त्यस कथालाई लिएर मैले सानो कथाको VDO बनाउन चाहन्छु आफ्नै कलाकार राखेर । प्रकाश र विन्दुलाई कुनै गुनासो त नहोला ।

  • @dilbahadurbishwokarma3393
    @dilbahadurbishwokarma3393 5 ปีที่แล้ว +20

    बिन्दु बोहोरा मात्र हैन बिन्दु बिस्वकर्मा भन्ने हिम्मत गर्नु पर्यो, नेपाली समाजमा बिवाह पछि महिलाको थर पुरुषको थरमा परिवर्तन हुन्छ प्रकाश बिस्वकर्मा, बिन्दु बोहरा बिस्वकर्माको जोडि जमेको छ दुबैको उज्ज्वल भबिष्यको कामना !!सदा हासी खुसी देखिरहन पाऊ !!

  • @girmagar8491
    @girmagar8491 4 ปีที่แล้ว +6

    राम्रो जोडी सुपर स्टार प्रकास सपुत जी बढाई छ 👍

  • @chudamahato7122
    @chudamahato7122 4 ปีที่แล้ว +8

    प्रकाश सपुजी ले राम्रो जीवन साथी पौउनु भाको छ ईयो जोडि सधैं भरी 100 जुनि भरी बाची रहुन दुखा काहिले पनि न होस सधै खुसी रहन्नु धेरै धेरै सुभाकामना दुबैइ जोडि लैइ

  • @boynextdoor1601
    @boynextdoor1601 5 ปีที่แล้ว +17

    गलबन्दी गीत हेरेपछी बल्ल इन्टरभ्यु हेरियो! ! ! राम्रो लाग्यो! ! !

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว +7

    बल्ल आज मनपर्ने जोडी ल्याउनुभएछ खुशी लायो ।

  • @Goodinfo24
    @Goodinfo24 5 ปีที่แล้ว +8

    सुन्दर जोडी संगको धेरै रमाइलो भलाकुसारी अति मन पर्यो अनि हिमालय टिभी लाई धन्यबाद |

    • @parbatigurung9574
      @parbatigurung9574 5 ปีที่แล้ว

      Best couple parkash sir

    • @shanthibiswakarma3606
      @shanthibiswakarma3606 4 ปีที่แล้ว

      राम्रो जाेडि सधैं खुसि बनाेस जिबन

  • @nabinpulami9032
    @nabinpulami9032 9 หลายเดือนก่อน +5

    Good & Happy family Prakash Saput.

  • @asmitabelbase977
    @asmitabelbase977 5 ปีที่แล้ว +5

    लज्जालु हुनुदो रैछ बाई... 😍😚भाउजू त...😍 👩‍❤️‍💋‍👨💑Nice Couple 💑

  • @dammarrana6955
    @dammarrana6955 3 ปีที่แล้ว +6

    यो जोडि यक्दम राम्रो छ प्रर्कास सर यहि माया देख्ना पाउ + मलाई हजुर हरु को यउटा माया चाहिँ धेरै मन परो के भन्दा बिन्दु मिस को चोलि र प्रकास सर को जाकेट यउटै रहिछ मलाई पनि जीवन साथि को याद आयो केही मिस्टेक भय सो सोरि दामि सर

  • @sushanshrestha7612
    @sushanshrestha7612 3 ปีที่แล้ว +11

    How lucky bindu bohora त्यो बेला सोच्नु भएको पनि थिएन होला प्रकाश सपूत यो ठाउमा पुग्नु हुन्छ भनेर 🙂 caste doesn't matter..loves matter😍

    • @gchetri5237
      @gchetri5237 3 ปีที่แล้ว

      Waha ni bohora sarki nai ho .baglung tir bohora sarki hunxn

    • @ritamoktan895
      @ritamoktan895 2 ปีที่แล้ว

      @@gchetri5237 horw!!! Tara kehi xaina hau sabai maanxe nai hun

  • @dipaksunar6371
    @dipaksunar6371 5 ปีที่แล้ว +6

    Prkash daju ra bauju ko cute badhai xa daju npl no 1 singer

  • @krishnabahadurrokaya9690
    @krishnabahadurrokaya9690 4 ปีที่แล้ว +4

    राम्रो मायाको जोडि राष्ट्रिय गायक दाजु प्राकाश र भाउजु बिन्दु बोहोरा 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️💕💕💕💕🌹🌹🌹🇳🇵🇳🇵🇳🇵!

  • @suresholi4253
    @suresholi4253 5 ปีที่แล้ว +7

    life patner येस्तो पो हुनुपर्छ

  • @basantabhattachan5966
    @basantabhattachan5966 3 ปีที่แล้ว +5

    प्रकाश जी काे गायकी मलाई अति मन पर्छ,म स्यालुट गर्दछु।

  • @samratxetri2676
    @samratxetri2676 5 ปีที่แล้ว +9

    Kai ramri budi Kati good tesaile prakash safal vako

    • @binathapa3168
      @binathapa3168 5 ปีที่แล้ว +1

      Samrat Xetri exactly sai ho

  • @musketeynuclei5085
    @musketeynuclei5085 5 ปีที่แล้ว +7

    Kati mittho prem kahani raix daju-vauju ko😍😍❤

  • @ankitaulak
    @ankitaulak 5 ปีที่แล้ว +5

    So cute DD vena .. Bindu DD Kati cute dekhinu vako miss u d

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 4 ปีที่แล้ว +6

    अत्यन्तै राम्रो जोडी प्रकाश सपूत @बिन्दु बोहरा

  • @aastharaut2866
    @aastharaut2866 3 ปีที่แล้ว +9

    jiwan sathiko sab vanda ramro episode yehi ho .

  • @metanoia4863
    @metanoia4863 5 ปีที่แล้ว +9

    Vouju ekdam sweet .prakash sir lucky man

  • @hrtvnepal2859
    @hrtvnepal2859 5 ปีที่แล้ว +4

    नानी प्रकाश बाबू लाई यसरी नि माया गरिरहनु यो जोडी ससारको सुन्दर जोडि होस शुभकामना छ मेरो......

  • @binarana110
    @binarana110 5 ปีที่แล้ว +5

    Beautiful couple ❤️💕 bhagawan le fursad Mai banaidinu bhako jodi.best wishes for your future 🙏.sadai khusi rahanu

  • @danithapa3991
    @danithapa3991 2 ปีที่แล้ว +5

    कति राम्रो प्रकाश जि को जोदि कति मायालु जोदि

  • @durgagurung9321
    @durgagurung9321 5 ปีที่แล้ว +6

    Katti Sojhi Ani Katti Ramri Ho K Prakash Saput Dai Ko Wife...😘 Boli katti Surilo... Hjrharuko Yo Jodi Sadhai Yastai Rahi Rahos! God Always Bless You Both And Baby Tooooooo!🖤

  • @aadityachamlingrai3812
    @aadityachamlingrai3812 4 ปีที่แล้ว +4

    मेरो जस्तै भयएछ प्रेम कहानी प्रकाश दाइ को
    दाइ भाउजू बधाई छ

  • @rajramjali3628
    @rajramjali3628 5 ปีที่แล้ว +6

    धेरै राम्रो जोडि प्रकाश दाई👏👌🌹

  • @narb.shreepali9815
    @narb.shreepali9815 3 ปีที่แล้ว +3

    प्राकाश भाइ र बुहारी को जीवन सदा यसरी नै खुसी देख्न पाईयोस यहाँ हरु बाग्लुङ का एक हिरा हुन ।
    अर्को बिष्णु माझी को जोडि लाई ल्याउनु होला धन्यवाद !

  • @santoshsherpali2735
    @santoshsherpali2735 3 ปีที่แล้ว +5

    Big fan of prakash saput lots of love,beautiful couple nd awsm interview

  • @sabitapangeni4356
    @sabitapangeni4356 5 ปีที่แล้ว +8

    Wife k kasto polite shy cute mitho boli katti bayan garna nasakne k Kati cute

  • @sumanpream9386
    @sumanpream9386 5 หลายเดือนก่อน +1

    एकदमै राम्रो जोडि छ दाई र भाउजुको हार्दिक धन्यवाद छ दुबैजना ❤❤