Love story of Rajesh Hamal and Madhu Bhattarai | Jeevan Saathi with Malvika Subba Season 04

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ก.พ. 2019
  • न जातले रोक्यो न धर्मले
    न यौनिकता न शारीरिक अवस्था
    आँखिर माया त माया हो !
    उदाहरणीय जोडीसँग रोमान्टिक क्षण - JEEVAN SATHI WITH MALVIKA SUBBA
    Every Thursday at 8 pm only on HIMALAYA TV !
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #Jeevansathi #himalayatvhd
    #malvikasubba #rajeshhamal #madhubhattarai #seasons4
    #जीवनसाथी #RajeshHamal #Madhubhattarai
    जीवनसाथीका अन्य लोकप्रिय एपिसोडहरू--------------------------------------------
    दीपकराज गिरी र मेनका गिरी
    • Jeevan Saathi Dipak Ra...
    राजेश हमाल र मधु भट्टराइ
    • Love story of Rajesh H...
    मनोज गजुरेल र मीना ढकाल
    • Jeevan Saathi with Man...
    सन्दीप क्षेत्री र समीक्षा पोखरेल
    • Sandip Chhetri and His...
    बद्री पंगेनी र कल्पना पंगेनी
    • Jeevan Saathi with Bad...
    रामकृष्ण ढकाल र निलम ढकाल
    • Jeevan Sathi with Ramk...
    पशुपति शर्मा र रेखा शर्मा
    • Jeevan Saathi with Nar...
    दयाहाङ राइ र बेनुका राइ
    • Jeevan Saathi with Day...
    बर्षा राउत र संजोग कोइराला
    • Jeevan Saathi with Mal...
    निश्चल बस्नेत र स्वस्तिमा खड्का
    • Jeevan Saathi with Mal...
  • บันเทิง

ความคิดเห็น • 2.3K

  • @jibansubba3501
    @jibansubba3501 5 ปีที่แล้ว +50

    एक जुग मा एकपटक अनि एक नायक,महानायक राजेश हमाल.....हे.....इ..इ...इ🖐️🖐️🖐️

  • @bikal1982
    @bikal1982 5 ปีที่แล้ว +77

    राजेश दाइ र भाउजू लाई पहिला नमस्कार गरेर हेर्न बस्दै छु

  • @jennyhere_jr
    @jennyhere_jr 5 ปีที่แล้ว +34

    ढिलो बिहे गर्नुभयो तर साँच्चिकै साँच्चिकै सहि मान्छे बिहे गर्नुभयो राजेश दाइले...😍😍

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +27

    *यो प्रोग्राम हेरेर मैले राजेश दाजुलाइ अझै नजिक बाट चिन्न पाएँ संसारमै अचम्मको जोडी लाग्यो, भद्र भलाद्मी जोडी, अचम्म को कुरा मधु जि को birthdate राजेश हमाल लाई थाहा नहुने, valentine day new year जस्ता प्रोग्राम हरु celebrate नगर्नु, अनि romantic हुन लजाउनु, i love you समेत अहिले सम्म पार्ट्नर लाई नभन्नु, यस्ता यस्ता बानी देख्दा अचम्म लाग्यो मलाइ श्रीमान श्रीमती भन्दा पनि एक असल साथी पो हुनुहुँदो रहेछ भन्ने फील भयो मलाइ, अत्यन्तै रमाइलो कुरा कानी, वास्तबमा महानायक राजेश हमाल प्रती नमन गर्दछु।
    समग्रमा कार्यक्रममा प्रस्तोता ले थोरै बोलेर धेरै कुरा खोताल्ने हो। guest लाई बोलाएर उनेरु भन्दा आफू धेर बोल्ने हो भने, उहाँको biography बनाउँदा भैगयो नि। माल्बिका दिदी अलिक कम बोल्नुस ल।
    *राजेश हमाल को असली फ्यान यता आउनुस है*

  • @ActionNepalOnlineTv
    @ActionNepalOnlineTv 5 ปีที่แล้ว +141

    धरानबाट रमेश प्रसाईं सङै हाम्रो पुरै टिम हेर्दैछौ

    • @utsabrai9900
      @utsabrai9900 5 ปีที่แล้ว

      हामिले चाहिँ तात्तातो खबर मा तपाईं हरु लाई हेरिंउ .... हजुर बा बनेर गाउनु भएको गाना चाहिँ बबाल लाग्यो ।

    • @prakashgiri978
      @prakashgiri978 5 ปีที่แล้ว

      तात्तातो खबरको रमेश प्रसाई जि को हेर्न बाँकी छ मेरो त

    • @keshabrajkhadka8806
      @keshabrajkhadka8806 5 ปีที่แล้ว

      म पनि तपाइँ हरु को भिडियो हेरेर आको जिबन भाइ भाग्य दाइको तात्तातो खबर मा

    • @sabinace8062
      @sabinace8062 5 ปีที่แล้ว

      Tyo andho baun le ni aakha dekhcha ra Sundai chau vane vaihalchan ni 😂😂😂

    • @bhupendramagar7195
      @bhupendramagar7195 5 ปีที่แล้ว

      ताततातो खबरमा हजुरहरु लाई हेरेर यता आएर हेर्दैछु है मपनी।

  • @fashiondestination3798
    @fashiondestination3798 4 ปีที่แล้ว +22

    Madhu seems like a sweet person, Rajesh Hamal looks happy with her.

  • @fromchitwan1067
    @fromchitwan1067 5 ปีที่แล้ว +11

    महानायक राजेश हमाल दाई & मधु भाउजू 😍💞
    Awesome जोडी 😍🌹🌹🌹

  • @lovernepal2672
    @lovernepal2672 4 ปีที่แล้ว +11

    nepali film industry legendary king my always favourite महानायक राजेश हमाल कोको big fan एता हाजिर हौ त ❤️❤️

  • @suryajairu575
    @suryajairu575 5 ปีที่แล้ว +16

    महानायक राजेश दाइ र मधु भाउजुकाे कुरा सुन्दा धेरै रमाईलाे हुन्छ । धेरै राम्रो जाेडि छ हजुरहरूकाे जाेडि सदैब यस्तै समधुर रहि रहाेस् ।

  • @utsabrai9900
    @utsabrai9900 5 ปีที่แล้ว +10

    अत्यधिक बौद्धिक .... नायक ... सबै कुराले भरिपुर्ण राजेश हमाल । जोडि पनि राम्रो छ .....

  • @Amar-ej2qo
    @Amar-ej2qo 5 ปีที่แล้ว +15

    देशको माहानायक एकमात्र राजेश हमाल 💋💕👌

  • @sheshkumarigurung5545
    @sheshkumarigurung5545 5 ปีที่แล้ว +16

    राजेश दादा बेला बेलामा भाउजूलाई सर्टप्राईज दिने गर्नु अनि उहलाई मन पर्ने कुरहरुको नसोदी पुरा गर्ने गर्नु है किनाकी एउटा श्रीमतिले अफ्नो श्रीमानबाटा धेरै रमाइलो पलहरुको अपेक्षा राख्दछ।

  • @dineshadhikari8961
    @dineshadhikari8961 5 ปีที่แล้ว +10

    लु दाजु भाउजु सानो महानायक चैं छिटो जन्माउनु पर्यो है।अरु कुरा सबै ठीकै छ।

  • @rowse737
    @rowse737 5 ปีที่แล้ว +21

    Many people are commenting here they are not happy re...he doesn't express his feeling doesn't mean they aren't happy..guys these days give fake compliment,fake promises n their wife/gf feel themself lucky while their husband/bf cheat on the with other...at least this couple are not like ur husband n bf...I like this couple whose love life is very good n understanding level is just perfect 😊😊

  • @prakashshrestha4631
    @prakashshrestha4631 5 ปีที่แล้ว +12

    सम्बन्धमा यति आत्मियता यति मिठास र स्वच्छन्दता बिरलै भेटिन्छ । सम्बन्धमा यति बिनम्रता यति सरल र शालिनता देखिन्छ उहाँ हरुबाट धेरै कुरा बुझ्न र सिक्न प्रेरणा लिन सकिन्छ । उहाँहरुको आदर एक अर्कालाइ गर्ने सुन्दर ब्यबहार यति आकर्षक देखिन्छ अब भन्न सकिन्छ यो युगोल जोडिको बैवाहिक सम्बन्ध पुर्ण मधुमास र बसन्तले भरिएको छ ।
    यहाँहरुको प्रणय बन्धन सदा सदा हासी खुसी सुख र शान्तिले बाचिरहोस। हृदय देखी शुभकामना भन्न चाहन्छु ।

  • @santoshbudha5888
    @santoshbudha5888 5 ปีที่แล้ว +16

    पत्रकार मित्र ज्यु कृपया #महा नायक राजेश हमाल लाई super star नभन्नु होला olny महा नायक 👌👌👌anyways interview is best 👌👌✌️✌️❤️❤️❤️

  • @yesiam8048
    @yesiam8048 5 ปีที่แล้ว +30

    राजेश दाइ लाई देख्ने बितिकै like comment गरे अब हेर्नेछु पुरै ।। माहानायक 😍🙏🙏

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +168

    राजेश दाइ नमस्कार गरे 20 बर्ष देखि राजेश दाइको मुभि र कुनै पनि कार्यक्रम सकेसम्म सबै हेर्दै आएको छु राजेश दाइ अब एउटा सानो राजेश चाहियो है

  • @chorpatrakaranidantheharuk5643
    @chorpatrakaranidantheharuk5643 4 ปีที่แล้ว +10

    King of nepal mahanayek super star Rajesh hamal always forever ever king of nepal....

  • @ramjoshi7472
    @ramjoshi7472 4 ปีที่แล้ว +17

    madhu mam is really beautiful

  • @shankaroli8557
    @shankaroli8557 5 ปีที่แล้ว +7

    लामोसमयको पर्खाइमा मात्रै देख्न पाइयो यो जोडीलाइ एकैसाथमा मल्बीका दीदीलाइ धेरै धन्यवाद अनि अब अर्को चोटि रबी सरलाई पनि ल्याउन है दीज्यु।

  • @mansurai71
    @mansurai71 5 ปีที่แล้ว +8

    Rajesh daai always superstar...evergreen... best personality...💝👍👌

  • @alelalbahadur501
    @alelalbahadur501 5 ปีที่แล้ว +14

    मधु जि लजालु र respect हुनुहुदो रहेछ। perfect जोडी Wow

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +19

    जीवनसाथी भन्ने यसरी सोचबिचार गरेर मात्र गर्नु पर्छ छान्नु पर्छ भन्ने जति हात उठाऊँ त✌😍

  • @kiranrai2170
    @kiranrai2170 5 ปีที่แล้ว +22

    राजेश दा हजुर भनेको हाम्रो पुरै नेपालको हिरो हुनुहुन्छ आज सम्म नेपाल को फिल्म लाईनमा हजुर जस्तो अब्बल हिरो हामीले भेटेको छैन र साएद हजुर जस्तो हिरो भेट्न साएद अब अर्को जुनियर हमाल नै कुर्नु पर्छ होला अनि मधु मेम भनेको त संसारकै साएद भाग्यमानी लेडी हुनुहुन्छ किन भने उहाले हजुर जस्तो जिबन साथि पाउनु भाको छ तर मेरो एउटा भित्रि मन बाट राजेश दालाई अनुरोध मधु मेम को लागि कहिले काही यसो तारिफ गर्दिनु होला किन भने केटि मान्छेहरु सबै प्राय उस्तै हुन्छन आफ्नो बुडोले सधै आफ्नो तारिफ गरोस यो चै मेरो अनुरोध मात्र अन्यथा नलिनु होला हजुरहरु को जिबन सधै फलोस फुलोस अनि धेरै धेरै धन्यबाद मेरो सुन्दरी दि माल्विका सुब्बा हजुर मेरो नेपालको सबै भन्दा बेस्ट दि हजुर,जय नेपाल

  • @binayakthing
    @binayakthing 5 ปีที่แล้ว +229

    राजेश दाईको फ्यानहरू हाजिर गरौ त !

  • @kingsofvloggersinnepal851
    @kingsofvloggersinnepal851 5 ปีที่แล้ว +20

    महानायक आएको भएर होला ,कत्ती चाडै million पुगेछ views !!

  • @ATs7vn
    @ATs7vn 4 ปีที่แล้ว +8

    For all the haters... he is RAJESH HAMAL & he is our #MAHANAYAK 🇳🇵🇳🇵🇳🇵

  • @karanmgr1715
    @karanmgr1715 5 ปีที่แล้ว +30

    Rajesh hamal is rajesh hamal only one nepal ko mahanayak ho rajesh hamal. Nepal ko shan

  • @dipakgiri5323
    @dipakgiri5323 5 ปีที่แล้ว +19

    मधु भाउजुलाई र राजेश दा लाई 🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @sudipdhungana1234
    @sudipdhungana1234 2 ปีที่แล้ว +8

    हामी नेपालिकाे मन मुटुमा बस्न सफल महा नयाक राजेश हमाल र म्याम ।

  • @tamangsaskar6277
    @tamangsaskar6277 ปีที่แล้ว +9

    राजेश दाईको बोली जति सुने पनि सुनिराहु लाग्छ

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +10

    राजेश दा र मधु जी को लोभ लाग्दो जोडी मन कतिलाई पर्छ होला हेरौ न त ।

  • @kamaxttry1152
    @kamaxttry1152 5 ปีที่แล้ว +5

    Ati Ramro Jodi xa mahanayak Rajesh Hamal & Madhu Mam ko

  • @pirthibighyaba7546
    @pirthibighyaba7546 5 ปีที่แล้ว +6

    संचालक, संचालिका जोसुकै होस् तर साथमा राजेश हमाल होस्।।। वाह... त्यो कार्यक्रम हेर्दा मन भित्रै देखी अान्नद अाउछ😍😍😍

  • @helloshuman
    @helloshuman 3 ปีที่แล้ว +9

    Well there is no words for our legends bt morever i love the way that malvika di took this interview🥰❤️

  • @NAREN20203
    @NAREN20203 5 ปีที่แล้ว +23

    I was eagerly waiting for Rajesh dai and madhi vaauju in this programe.... Thank u malvika dd

  • @hemmagar7183
    @hemmagar7183 5 ปีที่แล้ว +21

    Miss you 😘 Rajesh Dai please come back in the movie 🎥 industry... nice 👍 interview 😃😃

  • @sunimin4106
    @sunimin4106 5 ปีที่แล้ว +12

    1 Million view in the history of ....you know why???bcoz of legend.बुझे बुझ्नु नत्र बालै भएन

  • @eleena2380
    @eleena2380 4 ปีที่แล้ว +6

    Kati ramailo story ho ni
    Wowww ekdam enjoy gare maile hamro mahanayak jeu ko jodi ko love story😍🙏🙏🙏

  • @sagartuladhar9942
    @sagartuladhar9942 5 ปีที่แล้ว +5

    Yo Video Trending ma jancha Sure👍

  • @surendrashrestha2304
    @surendrashrestha2304 5 ปีที่แล้ว +9

    मैले हेर्न खोजेको जोडि 💑
    Thank you malvika DD👍️❤️

  • @bhimkarki10
    @bhimkarki10 5 ปีที่แล้ว +6

    माल्भिका दिदि, पहिलो पटक यो कार्यक्रम हेरेको। ब्याकग्राउण्ड ध्वनिले मन मनमा अतितका क्षणहरू जन्मिएर, हलक्कै बढ्यो। सार्है मन पर्यो । राजेश हमाल मधु भट्टराई हमाल महानायक को जोडीलाई यसरि हेर्ने मौका दिनु हुने दिदि हजुरलाई स-हृदय धन्यवाद ।
    राजेश दाइ, 'अनि हजुरको कोसिस जारी छ', हाम्रो माझमा कहिल्यै आउनुहुन्छ?😅👏
    Respect every time, love forever for our heart Rajesh Hamal.💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🇳🇵🙏

  • @abhash465
    @abhash465 4 ปีที่แล้ว +19

    in fact Rajesh Hamal has intellectual personality along with full sense of humor, that’s why he is Rajesh Hamal.

  • @sangitathapa1492
    @sangitathapa1492 5 ปีที่แล้ว +5

    Wow soo nice couple...mam le sir lai kasto respect garnu vako... example hunu vayo... Yo Pani gardina teo Pani gardina vandai tara doi Jana ma Katti dherai Maya vako ...god bless you both.

  • @anilshrestha2748
    @anilshrestha2748 5 ปีที่แล้ว +8

    बिबाह गरेर सबैलाई खुसी दिनु भयो माहा नायक बनेर सबैलाई रमाइलो गराउनु भयो अबो बुबा बनेर मधु भाउजू लाई ममि बनाइदिनु राजेश दाजु

  • @chetrajupadhyaya3801
    @chetrajupadhyaya3801 4 ปีที่แล้ว +9

    Rajesh dai and madhu vauji lai samman chha 🙏

  • @chainkumar7785
    @chainkumar7785 5 ปีที่แล้ว +7

    राजेश हमाल दाइ लाई नमस्कार गरे। मलाई उहाँको बोली हेराई कपाल स्टाइल , उहाले खेल्नु भएको सबै फिल्महरु मन पर्छ । हामी सबै फिल्मी कर्मिहरु दर्शक को चाहना छोरा होस् या छोरी भएको हेर्न अत्यन्तै झुक झुक्क लागिरहेछ । कहिले ??

  • @harrythapa2089
    @harrythapa2089 5 ปีที่แล้ว +8

    Intilligent dai ko lovely budi...pyaro vauju keep loving and caring him

  • @bhaktabahadurparajuli1441
    @bhaktabahadurparajuli1441 5 ปีที่แล้ว +7

    राजेस दाइ अनि भाउजुको जोडि असाधै सुन्दर र प्रेणादाई पनि

  • @mirapokharelsapkota6078
    @mirapokharelsapkota6078 4 ปีที่แล้ว +5

    Jeevansathi ko season -1,2 ka kehi parter haru apart bhaisaknu bhayo .. Rajesh dai ko jodi yo juni ma kayam rahos.🙏🌹🌹

  • @karmasherpa9485
    @karmasherpa9485 4 ปีที่แล้ว +4

    beautiful couple of Rajesh sir & madhu mam🙏💪👈️my favourite couple💑 आदरणीय राजेश सरको फिल्म हेरेर कति रोएको छु नचाहदा नचाहदै😍😘

  • @karansen9723
    @karansen9723 5 ปีที่แล้ว +7

    rajesh hamal and madu lovely pair and malvika you rocks

  • @surendrakc7550
    @surendrakc7550 5 ปีที่แล้ว +12

    येति beautiful यार राजेस दाइको wife ? सबैले नराम्री छिन भन्थे but beautiful छिन त यार.. hero को wife भनेर होला धेरै नै राम्री अपेक्षा गरेका होलान मान्छेले ।। राजेस दाइको श्रीमती हुनाले miss world को आशा गरेर होला ।।नत्र कोइ भन्दा कम छैनिन ।। अनि कति धेरै kind यार ।।।। god bless u both ...love you rajesh dai...

  • @renukadhikari966
    @renukadhikari966 5 ปีที่แล้ว +6

    How adorable couple 💕💕Kati kura Nabhanera nai mita mita hunchhan💕💕

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 5 ปีที่แล้ว +5

    Wow nice couple superstar rajesh hamal&his wife madhu🤩🧚‍♂️🧚‍♀️💝🤩

  • @monsurmagar8693
    @monsurmagar8693 5 ปีที่แล้ว +8

    Rajesh Daii Le lastai Hasayo 😍❤️👌😍❤️👌

  • @sujanyongya3988
    @sujanyongya3988 5 ปีที่แล้ว +5

    हाम्रो नेपाली महानायक शालिनताको खानी वाह सेल्युट राजेश दाइ dashing personality

  • @karongurung9267
    @karongurung9267 2 ปีที่แล้ว +4

    Rajesh Dai ko jaba interview aauxa ani uhaako interview maa comment ko oiro dekhdaa laagxa. How popular n famous he is . Aru celebrities ko hardly 200 comments vandaa badi aaudaina. Jaya Rajesh Dai.

  • @nirmalkc5050
    @nirmalkc5050 5 ปีที่แล้ว +4

    Best Couple Rajesh Sir and Madhu Ma'am wow amazing...

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว +7

    darsan rajesh daju ra madhu vauju lai ani aja ta dherai ramri dekhinu vako xa vauju

  • @junaluintel3463
    @junaluintel3463 5 ปีที่แล้ว +9

    Madhu vauju seems to be so calm sweet simple.. mahanayak ko srimati vayera ni testo ghamanda dekhina maile. great choice of Rajesh sir.. both are so calm gentle.. perfect couple

  • @bhimkumaripun9920
    @bhimkumaripun9920 4 ปีที่แล้ว +8

    Wow so beautiful couple ❤❤ 💑🌷🌹🌷🌹

  • @sharmilagurung786
    @sharmilagurung786 5 ปีที่แล้ว +5

    Malai ta cute lagyo cuz Dubai jana honest n shy dekhinxa.. Madhu really seem to respect rajesh ji..

  • @Babavlog338
    @Babavlog338 3 ปีที่แล้ว +8

    Rajesh hamal jasto payesi kolle chhodxa madhu g god bless you...ramro jodi tapaiharuko

  • @hakukale4704
    @hakukale4704 5 ปีที่แล้ว +7

    Malvika subba ji ko program MA ajha rajesh hamal ji and his wife.. Wowwwwww

  • @kingthikyapa4917
    @kingthikyapa4917 4 ปีที่แล้ว +9

    राजेश हमाल दाई time आफ्नो काम लाई मात्र होईन 100%50%मधु भाऊजु लाई नि दिनुस है🙏

  • @kalimguru1811
    @kalimguru1811 4 ปีที่แล้ว +8

    राजेस दाइ You are so cute 🤗🤗🤗 माहानायक राजेस दाइ 😊😊

  • @rameshgc2637
    @rameshgc2637 5 ปีที่แล้ว +16

    धेरै राम्रो
    राजेस दाई को म ठूलो शूभचिन्तक हो

  • @ishanraiofficial2713
    @ishanraiofficial2713 5 ปีที่แล้ว +8

    Rajesh dai ra madhu bhauju lai namskar🙏☺️☺️

  • @ViralonSocialMedia_Official
    @ViralonSocialMedia_Official 5 ปีที่แล้ว +9

    Please note that they didn't entertain you doesn't mean they are not perfect couple. Every people have their own way of living and expressing on public.

  • @actionframe
    @actionframe 5 ปีที่แล้ว +6

    Rajesh dai is mentor...the way he speaks is great....happy married life ...

  • @deepakthapa7908
    @deepakthapa7908 5 ปีที่แล้ว +5

    👍️👍️👍️👍️अति राम्रो जोडि सह्रै मन परियो ।।जति सुने पनि सुनी रहु लाग्ने ईन्टरभु👌👌👌👌❤️❤️❤️💋💋

  • @mgram1988
    @mgram1988 5 ปีที่แล้ว +6

    Mahanayak Rajesh hamal sir hamro hero

  • @bikiran1214
    @bikiran1214 3 ปีที่แล้ว +4

    एकअर्काको परिपुरक यसैलाई भनिन्छ सायद, महानायक त यसै सम्मानित हुनुहुन्छ मधु भट्टराई कति सालिन वाह😍❤️❤️🙏

  • @yakeshsharu2241
    @yakeshsharu2241 4 ปีที่แล้ว +8

    Best couple....... Lots of respect rajesh dai.

  • @raikamal9260
    @raikamal9260 5 ปีที่แล้ว +6

    Congratulations and sadabahar fulirahos mahanayek Rajesh hamal, madhu hamal ko jodi falos fulos yehi chha subhakamana

  • @Famliyvidoe
    @Famliyvidoe 3 ปีที่แล้ว +4

    Madhu is so sweet n understanding.
    Rajesh hamaal has a great personality.God bless u both.

  • @pakhrinpakhrin3894
    @pakhrinpakhrin3894 5 ปีที่แล้ว +6

    Legend superstar great respect Rajesh Hamal❤️

  • @keshabkumarrai1089
    @keshabkumarrai1089 5 ปีที่แล้ว +5

    वाउ फेरि सुरु भएछ माल्भिका को प्रोग्राम

  • @bishnujoshi8544
    @bishnujoshi8544 5 ปีที่แล้ว +6

    such an amazing couple ..great..

  • @sumanpream9386
    @sumanpream9386 6 หลายเดือนก่อน +4

    राजेश हमाल दाइ र भाउजु लाई धेरै भन्दा धेरै धन्यवाद छ ❤❤

  • @mahendrashyangbotamang6636
    @mahendrashyangbotamang6636 5 ปีที่แล้ว +11

    माल्बिका दि मेरो अनुरोध छ कृपया देशका उज्यालो हुना हार बिधुत प्राधिकरण का कुल मान घिसिङ सर को जोडी लाई ल्याउ नु पर्यो।

  • @manozde_Kal
    @manozde_Kal 5 ปีที่แล้ว +7

    Hamal is always kamal...respect

  • @birendragurung5331
    @birendragurung5331 2 ปีที่แล้ว +5

    "Wow" How entertainment.. Rajesh ji ra madhu madam

  • @purnimabhandari2245
    @purnimabhandari2245 4 ปีที่แล้ว +7

    Akdamai ramailo lagyo dubaiko maya dekhera

  • @akritilama7946
    @akritilama7946 3 ปีที่แล้ว +7

    Yeti thulo sperstarle married anniversary manaunu hunna ki k ho bibaha vayeko kati barsa vhayo pani thahai xaina rahexa... RH SIRLAI💕

  • @tagerasanwa579
    @tagerasanwa579 5 ปีที่แล้ว +17

    जिवनसाथीको ६-७वटा ईन्टरभ्यु/जोडीलाई हेरियो जसमा सबैभन्दा कन्फियुज र सस्पेन्स जोडी लाज्ञो । केही नपुगेको नखुलेको something missingजस्तो ।

    • @chichiloh9869
      @chichiloh9869 5 ปีที่แล้ว

      Exactly, they are not happy couple u can tell clearly

    • @cooldude5183
      @cooldude5183 5 ปีที่แล้ว

      Bhai timi n timro budi jau Sab open open bolna lai 😅

  • @niraulavinit
    @niraulavinit 5 ปีที่แล้ว +24

    अहिले सम्मकै सुपर हिट जोडी ।

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 3 ปีที่แล้ว +6

    WOW love 💞💞💞 you both ❤️❤️❤️❤️ rajash dada and madhu vauju are great beautiful and sweet couple ❤️❤️❤️❤️❤️ best beautiful ❤️❤️❤️❤️ malvika suba didi 💞💞💞💞 allowed fimlyi mambars best wishes darsan miss 💙 you a lot

  • @sofiyasharma7828
    @sofiyasharma7828 5 ปีที่แล้ว +7

    Madhu Mam akdamai Bebharik😘😘🌹🌹 kati Mitho boli💕💕💕💕..Ram krishna dhakal ko wife le hernu hola yo interview...kehi sikne abasar paunu hunexa...

  • @gyanusomai7546
    @gyanusomai7546 5 ปีที่แล้ว +10

    दामी लाग्यो रमाइलो लाग्यो राजेश दाइ रमाइलो हुनुन्छ जे होस।

  • @pabitrakumal4694
    @pabitrakumal4694 ปีที่แล้ว +6

    After watching this interview, I think Madu ma'am is not his love of life. But anyway life goes on.

  • @dipisha4506
    @dipisha4506 4 ปีที่แล้ว +10

    Who is here with me during lockdown😷

  • @BinodMrjn1987
    @BinodMrjn1987 4 ปีที่แล้ว +7

    Such a beautiful couple ❤️💗💗💗💗

  • @MrRai-tn1tk
    @MrRai-tn1tk 5 ปีที่แล้ว +12

    Super star is super rajesh dai

  • @SYCLONE_FFffxe
    @SYCLONE_FFffxe 5 ปีที่แล้ว +20

    Youtub ma kati khera upload hunxa vane r ekdam wating ma basirako thiye thanku thanku ..malvika ji.....

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 3 ปีที่แล้ว +3

    Ati ramro chha dhanyabad rajes and madhu god bless you and madhu

  • @jiikii6106
    @jiikii6106 4 ปีที่แล้ว +6

    Mahanayek Rajesh hamal sir nice couple

  • @maheswarlimbu2030
    @maheswarlimbu2030 3 ปีที่แล้ว +5

    एकदमै मिलेको जोडी लाग्यो जुन ताराको जस्तो समबन्द बनिरोस हजुरहरु को cutting x jodee wow