गोख्ते काजीकी श्रीमतीलाई सौता आउने डर || Pirati with Ramchandra Adhikari || FOR SEE NETWORK ||
ฝัง
- เผยแพร่เมื่อ 12 ต.ค. 2018
- गोख्ते काजीकी श्रीमतीलाई सौता आउने डर || Pirati with Ramchandra Adhikari || FOR SEE NETWORK ||
Guest : Ramchandra Adhikari & Wife
Host : Radhika kandel
Camera : Norbu Tamang
Editor : Sanjip Shrestha
Copyright: © Forsee Network
Forseenetwork ! हेर्न कै लागी
TH-cam : / forseenetwork
Official Website : www.forseenetwork.com
Forseenetwork.com हेर्दै पढ्दै सुन्दै
Facebook Page : / forseenetwork
2017 - ภาพยนตร์และแอนิเมชัน
नेपाल को कलाकार भनेको यस्तो हो अलिकति पनि घमण्ड छैन आज भोलिका कलाकार त खुब आफुलाई उत्कृष्ट देखाउन अङ्ग्रेजी पडकाउछन। आज को अन्तरबार्ता हेर्न खुब मज्जा लागो
Sahi ho sahi ho..
Sahi Kuro😍😍💞
ठिक
मेरो मनकै कुरा भन्नुभो
Sasankhar Syam ..100%right
सारै राम्रो छ। सोझी आमा र बाबा धेरै राम्रो लाग्यो।
सारै राम्रो लागेयो छ
Please subscribe FUNQUAKE MASTER for watching comedy video
स्वास्थ्य लाभको कामना
काजी साब को प्रहिलो पटक अन्तरबार्ता हेर्न पाउँदा निकै खुसी लाग्यो।
ल गोख्ते काजि ज्यु को रमाईला गफ पनि हेरियो ।।निकै रमाइलो लाग्यो,पारिवारिक कुराहरू जानेर ! असाध्यै राम्रो परिवार ।
कति राम्रो जोडी । यो जोडीको संघर्षबाट हामीले धेरै सकारात्मक कुराहरु सिक्न सक्छौ
निकै खुशी लायो ,,,,,उहाँ हरु को जोडि लाई
भगवान सग यहि छ ,प्राथना 🎁🎁
धेरै आनन्द आयो आज यो अन्तरबार्ता हेर्न पाउदा, सुर्बीर पन्डित ज्युको जोडीको पनि अन्तरबार्ता हेर्ने ठुलो धोको छ
एक दमै राम्रो अन्तरबार्त सुद्दा ने पालि भाषि...अन्तरबार्त लिने र दिने दुबैलाई मेरो तरफा बाट.100%अंक आज यो अन्तरबार्त हेर्दा सारै खुशी लायो.💖💖💖💖💖💖💖💖
आहा कति राम्रो जोडी
बडा दशै को शुभकामना है काजी बा
उदाहरणीय जोडि कति प्रष्ट बिचार र निसच्ल मन खुसी लागो अनतर्बार्दा हेर्न पाउँदा।।
हेर्दाहेर्दै आँसु आयो ,कति सिधा कति सोझो जवाब निस्चल मन नेपाली पन 😍😍
अन्तरबार्ताका लागि धन्यवाद छ
खुशी लाग्यो आमा बुबाको जोडी देखेर बदाई छ
कति राम्रो सुन्दर जोडी कति बुझक कलाकार खुशी यति राम्रो कलाकार को परिवार को इन्टरभियु लिइदिनु भएको मा धन्यवाद अल टिम लाई
साराई गाजाब लाग्यो बा र आमाको कुरा गर्ने तरिका धन्यवाद दिदी सम्बाद को लागि
सार्है मजाको जोडी काका काकीको !✌💑
सारै राम्रो कलाकार हुनुन्नछ काजि बा सधै खुसि रहनु काजि बा
शिध्र स्वास्थ लाभ को कामना दाजु गोक्ते काजी 😇 साथमा बियज दशमी २०७५ को हार्दिक मंगलमय सुभकामना छ ।साथमा यो पोग्राम हेर्नू हुने सम्पुर्ण आमा बाबु दाजुभाइ ,दिदिबहिनी मा पनि,
कोयि ठुली अ्म्बिका राई 🏃 till FYI o
seem to u didjyu
अब दार्ही बाको family को interview हेर्नी मन छ ।।।
धेरेे राम्रो जोडी एकदम मिलेको ।
सारै राम्रो परिवार सर आफ्नो स्वास्थ को ख्या गर्नु होला
राम्रो परिवार खुशी लाग्यो ईनटरभिउ हेरेर।
सारै राम्रो हाम्रो कलाकार गोफ्ते काजी जि
REAL ARTIST..PROUD OF BOTH
कति मिलेको जोडि अनि कति मिलेको परिवार! साहरै मन परो बुवा
राम्रो लाग्यो पहोलाको टिपिकल लभ
अब सुरवीर बा को पनि ल्याउनु होला
Nikoi ramro इन्टरभिउ मज्जा लायो गोप्ते काजि बा र आमा
अहिलेका कलाकारले यहाँहरूबाट पाठ सिक्न जरूरीछ काहीँ कतै अलिकती घमन्डि पना छैन नमस्कार सलाम छ अामा बाबालाई
धेरै समय पर्खियो हाम्रो गोक्ते काजी बा देख्न पाईयो खुशी लाग्यो
काजी को त यकदम रामरो याकटर हो तर छोराहरु बिदेश भयको मा गरभ गरको जशतो लागयो हेन नपाली नेता कलाकार लाई बिदेश भनेबिती कै गरभ किन गरछन
काजि बा र आमा को कुरा यकदम राम्रो हो
यथार्थ जिन्दगी को यथार्थ कुराकानी
Aaha kati ramro jodi
काजि बा र आमा लाई बडा दसैं को शुभकामना छ
मलाई लाग्छ,, नेपालकै टप कलाकार गोक्ते,,,
supernice xa 🌹💘🌹🌹💕🌹
यस्तै अग्रजहरुको परिवार को अन्तर्वार्ता लिनु पर्यो।नमस्ते बाबा अामालाई
Kati dherai ramailo lagera man paryo malai...j 6 jasto6 sabai saacho6..yesto herda dherai majja lag6.....gaf herdai jaada aafnai kahani jasto....real kahani...
kati ramailo interview.. kehi pani banawoti kura xaina..
Dherai ramailo
राम र सिता जियु को जोडी अत्ति उत्तम लाग्यो
dami xa
अति राम्रो
आहा interview भनेको यस्तो हुनुपर्छ
अहा कति मजा काे बुवा अामा हुनुहुन्छ
Wow Khuai lagyo dherai ramro prastuti ma pani forsee network ko sadsya vaya hai
kati ramro ....kura!!! dherai ramra tapai haru...
गोप्ते काजी बा.. आमा को एक दमै मिथो इन्तर्भिउ । हेर्न पाएको मा खुसी लागेयो ।
Ramailo lageyo .....
Thank you for taking their interview
आहा कति राम्रो जोडि बडा दसैंको सुभकामना छ।गोप्ते काजी बा र आमालाइ।
दामी लाग्यो आजभोलिका लाई त नेपाली बोल्न खासै आउदैन सबै अंग्रेजी मा दिन्छन्
poudel prakash hoina holaa daju
Tehi ta, Naya Kalakar lay kaaji Saab ko pariwaar ani video herera, Ghamanda gareko chai Suhauxa ra??? Jai Nepal, Namaste.
?
Nice
kasto ramro boli kaji ba ko💟💟
Aama lai ninra lage jasto cha
Kya aananda lagyo hajur haruk jiban kahani sunna paudaa
Thankyou radhika,nice interview
great
nice dherai ramro
आहा कति राम्रो
आहा कति सुन्दर जोडी
best interview
Very nice family ba aama
Interview line kt sarai man par6 malai jire khursani here dekhi bata...soo sweet n cute...
धेरै राम्रो यो हाे शुद्ध नेपाली पन भाषा,,।
khusi lagyo ab dari ba ko couple pani lyaunu paryo dd
ramro
First time dekhiyo interview hajur haruko khusi lagyo
मायालु जोडी र सुनिरउ जस्तो अन्तर्वार्ता,,
Yakdam ramro storey
darai ramro lagyo
She looks so cute and innocent
Kati ramro pariwar dherai khusi lagyo malai
fantastic
धेरै राम्रो हजुरहरु
priya lama g.sakarattmak sochai hajurko .
@@sukrajlimbumyfroomnepallimbu .
संघर्षका आँसु हुन काकी का, सम्मान छ यो जोडिलाई
Ramro
कति सरल जवाफ काजी बा को जोडिको
Best interview
काजीबा को जोडी दमदार ❤️❤️❤️❤️
अब दारीबाको जोडी हेर्ने रहर छ ❤️❤️❤️
Wow nice family god belss them🙏🙏🙏🙏🙏
Nice both of you
Kasto ramailo jodi...
Ramro xa
nice
Very nice
Nice couple
Salute to his works and him
Sabai Nepali lai, Bises chahi kaaji & ma'm lai mero Namaste xa. Sahrai Sukhi pariwar. Mon, Aatma Sabai khusi^^Aananda
Paridinu Vayo, Dhanyabaad.
नमस्ते रामचन्द्र (गोख्ते काजी)जी I
काजी बाको पारिवारिक जीवन कथा अनि संङघर्स एकदम रोचक लाग्यो।
धेरै राम्रो परिवार रै छ हो
F )l
Good
lot of respect राम चन्द्र अधिकारी 💞💕
हेत रामचन्द्र सर त टेलिभिजनमा मा देखेको भन्दा त धेरै फरक हुनुहुदो रहेछ बिस्तारै बोल्ने मिठाे तरिकाले बोल्ने र सारै भलात्मी सभाब भयोको अब पुरानो दिनहरुलाइ भुल्दै गोक्ते काजी हैन माहाजन काजिको स्थान पुगि सक्नु भयको रहेछ सारै खुसी लाग्यो.....?
Ram chandra ji namasker🙏🏻ur so good actin love it and best couple
हजुर दुई को जोडि राम्रो छ
धेरै राम्रो जोडि
साचिकै काजी बाका तिन वटा छोरा है खुसि लाग्यो
Tehi ta, Naya Kalakar lay kaaji Saab ko pariwaar ani video herera, Ghamanda gareko chai Suhauxa ra??? Jai Nepal, Namaste.
Wow very nice
Nice intervew
Salam x