दोहोरीमा पलाएको प्रेम | Shanti Shree Pariyar & Narayan Bhujel | JEEVANSATHI with MALVIKA SUBBA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2021
  • Executive Producer
    Sahendra Shrestha
    Director/Producer
    Shailesh Kandel Kshetri
    Presenter/Producer
    Malvika Subba
    Edit/Color
    Mrigendra Rawal
    Camera
    Akhil Bastola
    Ritesh Shrestha
    Deepak Basnet
    Pradeep Tamang
    Umesh Rimal
    Assistant Producer
    Anuj Pokharel
    Interior Designer
    Krishna Maharjan
    Graphics
    Sunil Thapa
    Bijay Bashyal
    IT
    Ashim Dewan
    Bipin Guragain
    Chief Engineer
    Jatin Tandukar
    Senior Engineer
    Harj Umeen Tumrok Limbu
    Engineer
    Bibash Bhandari
    MCR
    Ramhari Gautam
    Madhav Adhikari
    Bibash Bhandari
    Saroj Bhandari
    Hari Mudel
    Sanjib Mahato
    Sunil Bikram Shah
    Sandesh Rai
    Ranu Jha
    Santosh Tharu
    Makeup
    Rina Udas
    Samata Ruchal
    Connect with Himalaya TV:
    www.himalayatv.com
    / himalayatv
    / himalayatvnepal
    / himalayatelevision
    #himalayatvhd

ความคิดเห็น • 378

  • @deepakdamai9676
    @deepakdamai9676 2 ปีที่แล้ว +163

    सान्ती श्री को फेन यता हाजिर हुनु

    • @narbahadurchand5753
      @narbahadurchand5753 2 ปีที่แล้ว +2

      अति प्रेमिलो जोडी।

    • @deepakdamai9676
      @deepakdamai9676 2 ปีที่แล้ว +1

      @@narbahadurchand5753 हो हजुर

  • @manbahadurbk4326
    @manbahadurbk4326 2 ปีที่แล้ว +62

    नेपालमा मलाइ सबै भन्दा मन पर्ने लोक गाइका शान्ति जि को स परिवार देख्दा खुशि लायो।सधैँ यस्तै रहनु होला है।

  • @sompun3602
    @sompun3602 2 ปีที่แล้ว +84

    शान्ति जी को बुढा हेरने रहर थियाे हेरियाे देखियाे खुशि लागाे खुल्दुली भयन अब गजब हुनुहुदाे रहेछ!!

  • @somnathneupane8608
    @somnathneupane8608 2 ปีที่แล้ว +31

    अन्तरजातीय बिबाह सफल हुदैन भन्नेहरुले हेर्नुपर्ने कार्यक्रम !! साह्रै राम्रो जोडी !!

  • @duganaa7315
    @duganaa7315 2 ปีที่แล้ว +22

    जीवन साथीको धुन नै कस्तो मीठो लाग्छ।। माल्भिका बहिनिको प्रोग्राम चलाउने शैली उस्तै मीठो छ।। गेस्टहरुको बिगतको कुराहरु सुन्नु पाईयो, रमाइलो लाग्यो।

  • @keshbahadur5461
    @keshbahadur5461 2 ปีที่แล้ว +26

    धेरै रमाइलो जोडी हार्दिक शुभकामना छ मिडिया मेडम लाई पनि नमस्कार धन्यवाद छ

  • @Yakal10Yatri
    @Yakal10Yatri 2 ปีที่แล้ว +18

    रोल्पाली चेली हाम्रो धादिङकि बुहारी शान्ति जि अनि नारायण जि को जोडी लाई जिबनको आगामी यात्रा सफलता ले अघि बढी रहोस्❤️❤️❤️

  • @boy0140
    @boy0140 2 ปีที่แล้ว +44

    अत्यन्तै उत्कृष्ट कार्यक्रम जीवन साथी माल्भिका सुब्बा दिदी को मेरो मन पर्ने लोक दोहोरी गायिका शान्ति श्री परियार को जीवन साथी नारायण भुजेल को अन्तरबार्ता हेरेर अत्यन्तै खुशी लाग्यो यो जोडी सधै यसैगरी कायम रहोस् धेरै धेरै शुभकामना 🙏🙏

  • @tekbahadursunar9109
    @tekbahadursunar9109 2 ปีที่แล้ว +68

    शान्ती जि त हाम्रो चेली हुन , तर नारायण जि को बोल्ने शैली कति मीठो दुबैजानालाइ🙏🙏🙏🙏

  • @rabindevkota9980
    @rabindevkota9980 2 ปีที่แล้ว +18

    फेरि एकपटक यो कार्यक्रममा चर्चित गायक आदरणीय पशुपति शर्मा र रेखा शर्मा पौडेलको जोडिलाई हेर्न मन छ ।

  • @nirkumarkarki1289
    @nirkumarkarki1289 2 ปีที่แล้ว +20

    हेट सन्ती श्री त बेस्ट नै हो तर नरान जि पनि धेरै राम्रो हुनुहुदो रहेछ लोक गित मा

  • @user-vt7be2sz1b
    @user-vt7be2sz1b 2 ปีที่แล้ว +13

    अत्ति सुन्दर बिचार सङै सुमधुर जोडि सदा खुसी रहनु होला ह्जुर को जीवन सदा उज्वल बनोस कामना गर्द छौ 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @yashodabamthakuri2698
    @yashodabamthakuri2698 2 ปีที่แล้ว +16

    जान्न चाहेको कुरा आज हेरियो खुशी लाग्यो

  • @miragurung3900
    @miragurung3900 2 ปีที่แล้ว +20

    भगवान जस्तो जिबन साथि पाउँने नारि सायत सँसारमा लाखौमा कमै होला सान्ति दिजिउ एक हुनुहुन्छ यो जुनिमा होईन र्अको जुनिमा पनि यस्तै हाँसि खुशि हुनु होला🙏🙏🙏🙏🙏

  • @deewakarb.bchand643
    @deewakarb.bchand643 2 ปีที่แล้ว +51

    चेली शान्ति तथा ज्वाईं साप नारायण को जोडी 👩‍❤️‍👨👩‍❤️‍👨👩‍❤️‍👨सार्है सुहाउँदो रहेछ ,,सदैव भगवान ले रक्षा गरुन् ।।

  • @krishnakarki2389
    @krishnakarki2389 2 ปีที่แล้ว +19

    यस्तो सभ्यता र सस्कृती खोजेको हो हामिले ! कार्यक्रम प्रस्तोता ,नारायण सर ज्वाइसाब र शान्ती श्री बहिनि प्रती उच्च सम्मान छ।

  • @aniltamang8432
    @aniltamang8432 2 ปีที่แล้ว +6

    10 बर्ष पहिले कस्ती राम्री हुनुहुन्थ्यो होला शान्ती जि अहिले त एति राम्री हुनुहुन्छ

  • @ramchhetri2890
    @ramchhetri2890 2 ปีที่แล้ว +5

    नेपाल सुन्दरी माल्भिकाजी सारै राम्रो जोडी लाई प्रस्तुत गरेको मा धेरै धेरै धन्यवाद साथै शु स्वास्थ को कामना गर्दछु ।

  • @memosalimbu9988
    @memosalimbu9988 2 ปีที่แล้ว +2

    यो प्रोग्राम हेरे पछि एकदम मन खुशी हुन्छ माल्भिका जी को बोलिनै शैली ले जीउन प्रेरित गर्छ र शान्ति श्री को जोडी सारै उदाहरणिय लाग्यो

  • @fflover-bx9lb
    @fflover-bx9lb 2 ปีที่แล้ว +6

    कति राम्रो जोडी 👌💕😘 सधै भरि यस्तै रहिरहनु🙏

  • @sagarpariyar4930
    @sagarpariyar4930 2 ปีที่แล้ว +6

    सुन्दर जोडि, सफल दामपत्य सङ्गै साङ्गितिक यात्राको बहुत सुभकामना।

  • @nbadhikari7017
    @nbadhikari7017 2 ปีที่แล้ว +8

    माल्बिका भान्जी को बोल्ने शैली सारै मन पर्छ love u माल्बिका भान्जि

  • @sundarmahar9350
    @sundarmahar9350 2 ปีที่แล้ว +3

    असाध्यै मेरो प्रिय गायिका लाई आज धेरै समयको अन्तराल पछि जिवनसाथी सङग देख्न पाउदा ज्यादै खुशिलाग्यो मिलेको जोडी

  • @sangitamagar1623
    @sangitamagar1623 2 ปีที่แล้ว +13

    अझैसम्म पनि ठाउँ ठाउँमा घटनाहरु सुन्छ ।यो जात त्यो ताज भन्ने ।हेपने अझै मार्ने सम्मको नि ।घटना सुनिन्छ तर उहाँहरुबाट चाहिँ यो भिडियोबाट सिक्नु होला भन्न चाहान्छु । मैले त शान्ति दिदिको बिहे भएको छैन होला भन्ने सोचेको थिए । जब रुकुम घटना पछि उहाँहरुको बारेमा एउटा लेख कुनै पत्रिकामा देखेको थिए ।त्यहीँबाट थापा पाए खुशि लागेको थियो । जीवन साथि भनेको रथको दुई पाङ्ग्रा हो भनिन्छ ।म त्यो कुरामा सहमत हुन्छु ।एउटा बिग्रियो भने त्यो रथ अगाडि बढ्न सक्दैन । शान्ति सिस यहाँ पुग्नुमा पनि उहाँको ठूलो हात छ ।किनकि दुख आफ्नो ठाउँमा छ ।तर जति दुख गर्दा नि दुख बुझिदिएन भने मन मर्छ । मैले उहाँलाई चिनेको चाहिँ पशुपति दाइको तिज गित देखि नै ।उहाँ चाहिँ राम्रो गाउने कलाकारको रुपमा नोट गरेको थिए ।त्यहि बेलामा अरु नि चर्चित गायिकाहरु थिए ।नाम धेरै छन त्यस मध्यमा पनि मैले उहालाई नि नोट गरेको थिए ।
    म पनि लोक गित गाउने भएकाले लय , शब्द , भाव म बुझ्छु तर उहाले चर्चाको नाममा कहिले नराम्रो शब्दहरु लाइभ दोहोरीमा प्रयोग गर्नु भएन ।त्यसैले मन पर्छ ।जीवन साथि कार्यक्रम त म सानो हुदा देखि नै हेर्छु ।धेरै मन पर्छ ।म अभिवाहित हुँ तर धेरै कुरा सिक्न सकिन्छ यहाबाट धन्यवाद ।

  • @ktam763
    @ktam763 2 ปีที่แล้ว +6

    कति राम्रो जोडी ?अब कसैको आखो नलागोस है।।।

  • @ambarshrestha7439
    @ambarshrestha7439 2 ปีที่แล้ว +4

    Kati mitho boli 👌 sabai ko man mutu ma basna safal singer 🎤 ko Jodi Pani 👌 best wishes 🎉

  • @kiritregmi4980
    @kiritregmi4980 2 ปีที่แล้ว +3

    तत्कालीन जनयुद्ध बाट बिस्तापित भएर रोल्पा को लिवाङमा शरणार्थी को रुपमा बसाइसराई गरी आएको शान्ति बहिनिको परिवार मैले पहिलो पटक चिन्दा शान्ति बहिनिले लगाएको सुरुवाल को इलास्टिक लुज भएर एउटा हातले सुरुवाल समाएर सानि नानिले तिहारमा भैलो खेलेर गित गाउदा मेरो दिदिले यो नानिले राम्रो गित गाइ ५ रुपैयाँ थपिदे भनेर मैले साना केटाकेटी हरुलाई ५ रुपैयाँ थपिदिदा मख्ख परेको यहि बहिनी हो आज सार्है खुशी लाग्छ शुभकामना नानि तिमलाइ

  • @omthapa5919
    @omthapa5919 2 ปีที่แล้ว +1

    मलाईमनपर्ने लोकगाईका मध्यसान्तीश्रीपरियार मनपर्छ आजश्रीमान नारायणभुजेल भनेरपनि चिनियो अतिनैराम्रोजोडि यो जोडीजिबनभर हासिखुसी बितोस सुभकामना धन्यवाद

  • @raimenuka4701
    @raimenuka4701 2 ปีที่แล้ว +6

    अतिनै मन परो हजुरहरुको जोडी 🙏🙏

  • @rbgdhakal
    @rbgdhakal 2 ปีที่แล้ว +3

    मलाई सवैभन्दा राम्रो र प्यारो लाग्ने गीत नै शान्ति श्री परियारको हो।शुभकामना

  • @yamthapamagar1621
    @yamthapamagar1621 2 ปีที่แล้ว +3

    जोडी चाहिँ एकदमै राम्रो छ है संधै भरी येसरी नै हाँसी खुशी रहनु।

  • @kamalaadhikari7393
    @kamalaadhikari7393 2 ปีที่แล้ว +4

    एकदमै हेर्न खोजेको जोडीलाई देखाईदियकोमा माल्भिका बहिनीलाई धन्यवाद

  • @aledinesh1581
    @aledinesh1581 2 ปีที่แล้ว +5

    रमाइलो लाग्याे कति बुझ्ने नाराण भुजेल जि

  • @miragurung3900
    @miragurung3900 2 ปีที่แล้ว +5

    वा जस्ले जे भनेनि जोडि मिलेको छ कसैको नजर नलागोस है

  • @SarojKumar-ki5le
    @SarojKumar-ki5le 2 ปีที่แล้ว +4

    ल मलाई मन पर्ने गईका सान्ति जि को जोडि सारै राम्रो छ है

  • @sheragurung2402
    @sheragurung2402 2 ปีที่แล้ว +12

    नारायण दाइ एक दम सालिन स्वाभाव को हुनु हुदो रहेछ। राम्रो जोडी छ।

  • @RMC558
    @RMC558 2 ปีที่แล้ว +11

    Very good & examples couple , learn lesson those who are following so called caste system!!!!

  • @hope12356
    @hope12356 2 ปีที่แล้ว +8

    Such a blessed and Exemplary couple and family god bless you both❤️

  • @tikabahadurthapamagar6524
    @tikabahadurthapamagar6524 2 ปีที่แล้ว +6

    Narayan bhujel sachchikai bolna janeko mahila ko ijjat rakhna sakne purus hunu hudo rahexa thank you

  • @rolpalikanxa1621
    @rolpalikanxa1621 2 ปีที่แล้ว +4

    दामि जेहोस् एउटा असल परिवारमा हुर्केको मान्छेको शैली नै अर्कै बधाई छ हाम्रो रोल्पालि चेलि

  • @devendrabk5976
    @devendrabk5976 2 ปีที่แล้ว +9

    Nice couple 💑...God bless both of you. I 🙏🙏

  • @cblama7399
    @cblama7399 2 ปีที่แล้ว +6

    Rally beautiful program. All the best wishes. Sound so great. Keep moving on . Please try to add more valuable field people. If your TV policy welcome. Many thanks

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +2

    सुन्दर र खुसी जोडि

  • @priyanalama8824
    @priyanalama8824 2 ปีที่แล้ว +3

    Big fan Santi Shree ji ! Thank you so much Malvika ji

  • @ganeshkumar-rw2tu
    @ganeshkumar-rw2tu 2 ปีที่แล้ว +5

    निकै सुन्दर जोडि❤️❤️❤️🙏

  • @aamass7062
    @aamass7062 2 ปีที่แล้ว +3

    Thank you so much jwai saap hamro cheli lai yati maya garer rakhnu vayako rahecha 🙏 God bless you both

  • @shambhubasnet1311
    @shambhubasnet1311 2 ปีที่แล้ว +1

    सबै विधाका मान्छे यो कार्य क्रममा देखेर खुसी लाग्यो आभारी छु।

  • @rabinbajurali6426
    @rabinbajurali6426 2 ปีที่แล้ว +7

    congratulations Both of you ..
    lovely Jodi..

  • @narayanbohara9638
    @narayanbohara9638 2 ปีที่แล้ว +1

    यक दम रमाइलो लाग्यो शान्ति बैनी र नारायण सर को अन्तर्र बार्ता🙏🙏♥️♥️🙏🙏

  • @nepalpride3854
    @nepalpride3854 2 ปีที่แล้ว +2

    Nice interview.....yeti ramro interview aja sama kasai ko here ko thiye na..... Best couple...best of luck Shanti Shree Pariyar sister

  • @Aeraa123
    @Aeraa123 2 ปีที่แล้ว +1

    मलाई धेरै मन पर्ने कलाकार गाइका हो सान्ती सिस्टर उहाँको अवाज धेरै राम्रो लाग्छ उहाँको हाउ भाउ स्वाभाब धेरै राम्रो छ उहाँ सादा जीवन उच्च बिचार भएको ब्यात्ती हो

  • @sheradhikari1269
    @sheradhikari1269 2 ปีที่แล้ว +2

    Supper most beautiful, Couple, God bless you both for happy life coming ahead

  • @jangasuryabangshimagar814
    @jangasuryabangshimagar814 2 ปีที่แล้ว +4

    सारै राम्रो जोडि । 👍️👌💐💐

  • @Raj_Kafle
    @Raj_Kafle 2 ปีที่แล้ว +1

    Lovely couple ko soch bichar Kati Ramro
    Malavika Didi bushes Dhanyabad🙏

  • @youthfederationforwo
    @youthfederationforwo 2 ปีที่แล้ว +2

    Beautiful couple! Nice interview.

  • @avidtraveller6508
    @avidtraveller6508 2 ปีที่แล้ว +1

    I love simplicity.

  • @nirmalbishokrma1415
    @nirmalbishokrma1415 2 ปีที่แล้ว +1

    धेरै धेरै खुसि laagyo शुभकामना छ

  • @deepakgm2002
    @deepakgm2002 2 ปีที่แล้ว

    Wow dherai mitho prem kahani

  • @dipsanradiation5105
    @dipsanradiation5105 2 ปีที่แล้ว +1

    Mahan bichar jwae sab ko family’s salute

  • @lilaramnepali8391
    @lilaramnepali8391 2 ปีที่แล้ว +2

    Really beautiful couple always be happy as well as nice programme.

  • @dhirajsunar7132
    @dhirajsunar7132 2 ปีที่แล้ว +2

    लाेक दाेहाेरि क्षेत्रमा लाग्ने गाहिकाहरु मध्य
    कमैकाे हाेला नारायणजि जस्ताे सालिन, मिलनसार, भलाजमि बुझाकि मायालु
    श्रीमान हाम्रि चेलिलाई सधै खुसि राख्नु
    जईसाप सफल्ताकाे शुभकामना ।

  • @gomthapa6646
    @gomthapa6646 2 ปีที่แล้ว +1

    Nice god blessed both of you

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 2 ปีที่แล้ว +5

    One of the best couple of the universe ❤

  • @chokthapa2056
    @chokthapa2056 ปีที่แล้ว

    यति मिठो स्वरकी धनी सान्ती ष्री परियारको big fan हु म ❤❤❤❤

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +3

    wow santi shiree pariya ko jodi pani jeevan sathi karyekaram ma ekdam ramro nodi santi shiree pariyar ko👌👌🙏🙏🙏😍😍😍😍😍😍

  • @user-fg2te6xl2d
    @user-fg2te6xl2d 2 ปีที่แล้ว +3

    Cute Couple my febret singer santishree always be happy ♥️🙏🙏

  • @devoteesharma3886
    @devoteesharma3886 2 ปีที่แล้ว +1

    Kati ramro jodi…god bless you❤️

  • @paurajdarji3280
    @paurajdarji3280 2 ปีที่แล้ว +1

    Lovely Shanti shree didi r lovely vena ju ko Jodi sadai vari asari nai khusi nai khusi rahanu I UAE dekhi hajur haru ko life Always happy

  • @sarojchhetri5937
    @sarojchhetri5937 2 ปีที่แล้ว +3

    Yo jodi sadai vari hasi khusi hos vagwan ko kirpa sadai rahos

  • @ghanubhujel5150
    @ghanubhujel5150 2 ปีที่แล้ว +2

    God bless both of you

  • @phedaphangma8410
    @phedaphangma8410 ปีที่แล้ว

    सुन्दर कार्यक्रम❤🙏

  • @motirai3089
    @motirai3089 2 ปีที่แล้ว +3

    Huge solute to role models couple🙏❤️

  • @karongurung9267
    @karongurung9267 2 ปีที่แล้ว

    Best n lovely couple. Wishing you all the best ahead.

  • @surendralama9723
    @surendralama9723 2 ปีที่แล้ว +4

    He is so gentle. Lovely couple

  • @rupagurung67
    @rupagurung67 2 ปีที่แล้ว

    Ahile samma kai sabai vhanda man pareko jeban Sathi Ko program Yehi lagyo really made for each other malai ekdamai man parne Jodi vhyera pani hola sayed best wishes ❤️❤️

  • @serbahadur5870
    @serbahadur5870 2 หลายเดือนก่อน

    Congratulations ♥️♥️🌹🌹

  • @padamtigar8676
    @padamtigar8676 2 ปีที่แล้ว +20

    दशै सुभकामाना छ । सान्ती श्री परिवारलाई र दुबैलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sushmasunar4170
    @sushmasunar4170 2 ปีที่แล้ว +1

    Dherai ramro

  • @diprana6313
    @diprana6313 2 ปีที่แล้ว

    Wow Kati ramailo bhayo aaja yo vedio herda

  • @ThamanChaudhary
    @ThamanChaudhary 2 ปีที่แล้ว +1

    Amazing Couple❤️

  • @bidyasubedi679
    @bidyasubedi679 2 ปีที่แล้ว +5

    I liked the couple. Enjoyed the interview; thanks Malvika Jee. Best wishes for the couple for happy married life.

  • @ROSHANGR9021
    @ROSHANGR9021 4 หลายเดือนก่อน

    Awesome

  • @bharatgurung2495
    @bharatgurung2495 2 ปีที่แล้ว +1

    Nice couple great work jiban sathi ?

  • @krishnakhadayat7064
    @krishnakhadayat7064 2 ปีที่แล้ว +4

    beautiful couple ❤️❤️🙏🙏

  • @romarai9821
    @romarai9821 2 ปีที่แล้ว +3

    सारै राम्रो छ जोडी 🙏🙏🙏🙏🙏🙏🙏

  • @bisaunechautari
    @bisaunechautari 2 ปีที่แล้ว +1

    आह 😍😍😍😍

  • @khageshwarpadhya4231
    @khageshwarpadhya4231 2 ปีที่แล้ว +1

    wow lot of loves this couple

  • @user-kn4xn8qj8j
    @user-kn4xn8qj8j 2 ปีที่แล้ว +2

    जोडी राम्रो छ।।💕💕💕

  • @binagurung8746
    @binagurung8746 2 ปีที่แล้ว +2

    god bless u both of u. From hong kong

  • @prakritichhantyal5968
    @prakritichhantyal5968 2 ปีที่แล้ว +3

    beautiful couple dd n dai ♥️♥️

  • @lalitlalit1180
    @lalitlalit1180 2 ปีที่แล้ว

    Shanti g ko voice ko fan mata
    Jam bho maili bol ko geet yesto ramro xa wow

  • @devrajvolgs5761
    @devrajvolgs5761 2 ปีที่แล้ว +4

    beautiful couple ❤️❤️

  • @Upendra_Chaudhary207
    @Upendra_Chaudhary207 2 ปีที่แล้ว +3

    Great couple ❤️🌹

  • @bombasnet9910
    @bombasnet9910 2 ปีที่แล้ว +3

    Happy Couple God bless ❣️ 💕💞💕💞 Both ❤️❤️❤️❤️

  • @shanushmagar2033
    @shanushmagar2033 2 ปีที่แล้ว +1

    Kasto Bujheko manxe 👌❤️💞
    Awesome 👏

  • @rasailyganeshsunar7803
    @rasailyganeshsunar7803 2 ปีที่แล้ว +2

    Lok dohori ko rani santi sister so cute voice

  • @user-os2nd7ej2e
    @user-os2nd7ej2e 17 วันที่ผ่านมา

    So cute ❤❤❤❤❤

  • @bishanupariyar8537
    @bishanupariyar8537 2 ปีที่แล้ว +1

    Ati khusi lageyo

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +4

    Yo कारेक्रम मा सिम्पल गाउले जोदि लाई लिय अझ राम्रो हुन्थ्यो थुलो बदा लाई त सबैले चिनेको हुन्च जस्तो लाग्छ

  • @amitpaudel3479
    @amitpaudel3479 2 ปีที่แล้ว +1

    Dherai ramro jodi kahile dekhana painxa bhanni thiyo aaj dekhana paiyo khusi layo