Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #Ramdi_Pula_Tarane #Narayan_Rayamajhi #Sharmila_Gurung
    Ramdi Pula || राम्दिपुल || Live Recording || By Narayan Rayamajhi - Sharmila Gurung
    गीतः राम्दिपुल
    स्वर : नारायण रायमाझी / शर्मिला गुरुङ - Narayan Rayamajhi - Sharmila Gurung
    शब्द रचना : कल्याण शेरचन / नारायण रायमाझी
    लय : कल्याण शेरचन
    रेकर्डिड्ड : मनोज खड्का
    मिक्सिड्ड : श्याम श्वेत रसाईली
    सारड्डी : धर्म गन्र्धव
    बासुरी : रत्न बि.क.
    मादल : उदिराम खड्का
    गितार : बिवेक खड्का
    मेकअफ : बिर्मा खड्का
    छायांकन : मिराज अर्याल / बिन्दु खड्का -
    सम्पादन : मिराज अर्याल - Miraj aryal
    केटा - राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
    केटी - छुट्ने बेला आइसक्यो झन् झन्, के हुनी हो झस्किन्छ पापी मन
    केटा - बाँचे भने अर्को साल फिरने, मरे भने राइफलको सिरानी
    केटी - मिर्मिरेमै देउराली भाकेर, लैजाऊ प्यारा साथैमा राखेर
    केटा - चरी भए मै उडी आउथँे, धुरू धुरू..जुनेली रातैमा
    केटी - करिमको लाग्दैन भर, अधुरै छ..यो.मनको रहर
    केटा - ज्यान छ यहा“ उतैछ आत्मा, झल्को बाहेक रहेन केही साथमा
    केटी - झन झन छाती चरकियो बेसी, नरोउ सानु भनेर गएसी
    केटा \ केटी - राम्दी पुल तरने बित्तिकै, बाँचे भेट..मरे त यत्तिकै
    Copyrights Reema Films pvt.ltd
    Contact: 01-4226994
    Location:Babarmahal,Kathmandu,NEPAL
    यस Reema Entertainment Nepal का कुनै पनी कृतीहरु कपी गरेर अन्य Channel मा राखेको पाईएमा शक्त कानुनी कारवाही हुनेछ ।

ความคิดเห็น • 1.1K

  • @narayanghimire7421
    @narayanghimire7421 ปีที่แล้ว +31

    रातीको १२ बजे सात समुन्द्र पारी बाट भक्कानिदै सुनेको छु,रक्षा गर भगवान 😭😭🙏

  • @himkc5708
    @himkc5708 3 ปีที่แล้ว +62

    वा नारायण दाइ कान नै मन्त्रमुग्ध भए । यस्ता पो लोकगित । साच्चिकै अाफ्नै गाउंघरमा पुगिन्छ यो गित सुन्दा । धन्यवाद र सफलताको कामना सबै टिमलाई ।

  • @narbirale4298
    @narbirale4298 3 ปีที่แล้ว +15

    "आदरणीय गुरु नारायण रायमाझी सर र शर्मिला गुरुङ्ग दिदिमा उच्च सम्मान छ।यो गीत हेरिरहदा मैले जहिले पनि त्यहीँ रामदी पुलको झजल्को आउँछ।मेरो आखामा त्यहीँ परिकल्पना गर्दागर्दै सपना सरि गीत पनि सकिन्छ।सत्य मिठास वेदना संगै ।।❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @rajendrabaral6575
    @rajendrabaral6575 3 ปีที่แล้ว +23

    सदाबहार गीत, कहिल्यैपनि थाकिन यो गीत सूनेर।लोकसॅगीतनै नेपालीको मूटूहो। सल्यूट छ नारायण दाजूर सर्मिला दिदी।

  • @ajaybk3801
    @ajaybk3801 3 ปีที่แล้ว +40

    सुमधुर स्वोर कि धनी सर्मिला दिदी र नारायण रायमाझी अतिनै मार्मिक गीत सुन्दा त आझै बिदेश बाट आफ्नो गाउँ फर्किन मनछ तर के गर्नु एउटा बाध्यता छ

  • @rajendrabk6802
    @rajendrabk6802 3 ปีที่แล้ว +60

    सरस्वतीको बास गलामा भएका नारायण सर र शर्मिला दिदी को गीत सुनेर खुशी लाग्यो ।

  • @deewakarb.bchand643
    @deewakarb.bchand643 3 ปีที่แล้ว +172

    खै किन हो यो गीत ले पल पल रुवाउछ 😘😘😢😢😢नारायण दाजु तथा शर्मिला दिज्यु मा शिर निहुराइ नमन्🙏🙏🙏

  • @shivanagarkoti8704
    @shivanagarkoti8704 3 ปีที่แล้ว +25

    अत्यन्तै सुन्दर कर्णप्रिय र मार्मिक अनि मन नै चसक्क छुने शब्द सँगीत र स्वर!!!!

  • @pradippaudel509
    @pradippaudel509 ปีที่แล้ว +8

    नारायण रायमाझी प्रति आभारी छौं। लोक स्रष्टाप्रति सदैव सम्मान छ। 🙏

  • @naranthami393
    @naranthami393 3 ปีที่แล้ว +19

    ओहो कति मीठो झरिलो सोरमा गित सुन्नु पाइयो नारायण रायमाझीसर र सर्मिला दिदिको आवाजमा धुरुक्कै आँसु आयो जति सुनेपनी सुनिरहु लाग्ने आवाज

  • @gangarai5123
    @gangarai5123 3 ปีที่แล้ว +7

    समसामयिक बिषयलाई समेटेर बनाईएकाे गीत हाे सबैकाे मन त छुनेनै भयाे।मलाई पनि असाध्यै मन पर्छ याे गीत।पुर्बेली भएर पनि पश्चिमेली लय,भाका मनपर्छ।

  • @nirmalmagar4571
    @nirmalmagar4571 3 ปีที่แล้ว +7

    धेरैको मन मस्तिष्कमा बसिरहेको गीत अनि सबैको मन रुवाउने शब्दहरूको खानी भएको कलाकार आदरणीय बरिस्ठ लोक गायक नारायण रायमाझी दाजुलाई हार्दिक नमन र सदाबहार आवाजकी धनी शर्मिला गुरुङ दिदी पनि मेरो दुई हात जोडी प्रणाम।🙏

  • @janakthapa2938
    @janakthapa2938 3 ปีที่แล้ว +48

    यति मिठो स्वरका धनीहरुलाई हृदय देखि नै सलाम !! संगीतकर्मीमा नि उत्तिकै सम्मान

  • @manuthapa8973
    @manuthapa8973 3 ปีที่แล้ว +24

    नेपाली लोक सङ्गीत को धरोहर को रूपमा परिचित आदरणीय नारायण रायमाझी दाजु र शर्मिला गुरुङ दिजु हृदय देखि नै सम्मान छ हजुरहरुलाई । 🙏🙏🙏🙏

  • @narupartel6398
    @narupartel6398 3 ปีที่แล้ว +64

    दुबई बाट पहिलो छुट्टी जादा सुने को गित , अहिले अठार पुगे र 19 लाग्दा सम्म यहि छु , गित पनि त्यही

  • @anjitpokharelanjit1605
    @anjitpokharelanjit1605 3 ปีที่แล้ว +10

    नेपाली गीत संगीत को जगतमा मलाई मन परेको कालजय गीत झन् आदरणीय शर्मिला गुरुङ्ग दिदि को मृदुल कण्ठ ले मन छुन्छ 🥰🥰🥰❤❤🌹🙏

  • @PaNDa-eq6tu
    @PaNDa-eq6tu 3 ปีที่แล้ว +10

    सुरुको त्यो सारङ्गी र बासुरिको तालमा हराए झै भयो ❤

  • @basantkc5695
    @basantkc5695 3 ปีที่แล้ว +17

    नि शब्द हुन्छु हजुरहरूको गित सुन्दा उस्तै शब्द उस्तै लय नमन छ हाम्रा अर्जकहरूमा🙏🙏🙏🙏

  • @ekatadhakalrimal4003
    @ekatadhakalrimal4003 2 ปีที่แล้ว +7

    बालापन देखी ‌नै मन पर्न हजुर हरूको आवाज कानमा गुन्जि रहन्छ सर्मिला दिदि र सर‌ को सबैमा शुभकामना 🙏

  • @rupbahadurshahi9633
    @rupbahadurshahi9633 3 ปีที่แล้ว +13

    कति मिठो गित, आँखा पनि रसायो। सम्पुर्ण टिमलाई बधाई साथै शुभकामना ।

  • @mohanb.k.5949
    @mohanb.k.5949 3 ปีที่แล้ว +7

    आहाँ मलाई साह्रै मन गित राम्दी पुल तरने आदरणिय लोकप्रिय गायक नारायण रायमाझी र शर्मिला दीदिको यो मिठो स्वर सदाबहार कर्णप्रिय गीत।

  • @mahabubvlogs412
    @mahabubvlogs412 3 ปีที่แล้ว +51

    आहा कस्तो मनै मन्त्रमुग्ध बनाउने गित्। जति सुन्यो उति सुनुं सुनुं लाग्ने गित्। धन्यवाद आदरणीय नारायण रायमाझि दाजु अनि शर्मिला दिदि 🙏🙏 गित त यस्तो अनुसासित र शभ्य भयर पो गाउछन त आजकल का भुराभुरी लाइ के थाह? ? जय लोक दोहोरि 🇳🇵🇳🇵🙏

    • @rai_44468
      @rai_44468 ปีที่แล้ว +1

      Manai chune geet jati sune pani sunau sunau lagne ❤❤❤

  • @tekbahadur4426
    @tekbahadur4426 3 ปีที่แล้ว +4

    आदरनिय नारायन राईमाझि सर र हाम्रो मेदम सर्मिला गुरुङ्ग साचिकै पाल्पा र स्याङ्गजा जिल्लामा रहेको राम्दि पूलको र जति पोरानो भएपनि सधै नया लागछ हामिलाइ र नारायन दाजु जे होस ह्जुरले हाम्रो पाल्पालिको नभै अन्न्य नेपालीको नाम राखिदिनु भएको छ धेरै गर्भ लाग्छ ह्जुरहरु होलतिम्लाइ धेरै धन्यबाद

  • @sheskantsubedi4787
    @sheskantsubedi4787 3 ปีที่แล้ว +41

    नारायण रायमाझी सर र शर्मिला दिदी को स्वर सारै राम्रो लाग्छ

  • @Kajimagar6529
    @Kajimagar6529 3 ปีที่แล้ว +53

    सरस्वतीमाताले सधै सिरोपरी गरून् । हाम्रो माया त सधै छदैछ । 😍

  • @user-gg4gt8gv7k
    @user-gg4gt8gv7k 2 ปีที่แล้ว +4

    बाल्यकाल देखि अहिलेसम्म पनि मन पर्ने गित अादणिय दाइ नारायण राइमाझी र दिदी सर्मिला 🙏🙏

  • @rimbaburana1055
    @rimbaburana1055 3 ปีที่แล้ว +14

    आहा !
    ऐतिहासिक गीत ।
    आदरणीय नारायण रायमाझी र शर्मिला गुरुङज्यूलाई हार्दिक नमन !!

  • @sunitaadhikari4689
    @sunitaadhikari4689 3 ปีที่แล้ว +199

    सानो बेला देखि आजको दिन सम्मा आइपुग्दा पनि उत्तिकै मन पर्छ यो गीत।आदरणीय नारायण सर,सर्मिला गुरुङ दिज्जु अनि उदिराम खड्का सर प्रती उच्च सम्मान 🙏🙏

    • @sentisundar486
      @sentisundar486 3 ปีที่แล้ว +7

      दिदी मिठो सम्झना🙏🙏

    • @purnarana9866
      @purnarana9866 3 ปีที่แล้ว +2

      I have I

    • @nirmayagurung5349
      @nirmayagurung5349 3 ปีที่แล้ว +1

      @@purnarana9866 दिदी हजुर को गीत सुन्दा मेरो त आसुझरी हाल्छ,,👍❤️❤️🙏🙏

    • @muskanentertainmenttv4005
      @muskanentertainmenttv4005 3 ปีที่แล้ว +1

      th-cam.com/video/aEo9d-BViOM/w-d-xo.html

    • @tulashapoudel7088
      @tulashapoudel7088 3 ปีที่แล้ว +1

      @@purnarana9866 hi

  • @bijaygurung9832
    @bijaygurung9832 3 ปีที่แล้ว +4

    साह्रै मिठो गीत ।नारायण सर र शर्मीला बहिनिलाई बधाई।

  • @SunGava.1810
    @SunGava.1810 3 ปีที่แล้ว +335

    जिम्मेवारीको बोझले थिचिए पछि प्रेमका गाथा भन्दापनि संघर्षका कथा नै मीठा लाग्दा रहेछन।

    • @niranjandhakal265
      @niranjandhakal265 3 ปีที่แล้ว +12

      ए हजुर सोह्रै आना सहि कुर भन्नुभो🙏🙏

    • @birbahaduryekten2611
      @birbahaduryekten2611 3 ปีที่แล้ว +6

      मिठाे गीत सँगीतले आनन्दले आफु हराए जस्ताे म कहा छु तर गीत सकिए पछि पहिले कै ठाउमा रहेछु ।
      पुर्ब झापाबाट पनि गहिराे सम्झना

    • @mingurung6221
      @mingurung6221 3 ปีที่แล้ว +1

      यो गीत संगीतले कसैको जीवनमा मेल खान सक्छ

    • @kailashshrestha6632
      @kailashshrestha6632 ปีที่แล้ว

      ​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q

    • @kailashshrestha6632
      @kailashshrestha6632 ปีที่แล้ว

      ​@@niranjandhakal265you want me too and I'm not happy about the election results k you happy to be there by soon I will let her get q

  • @bistkrishna3568
    @bistkrishna3568 3 ปีที่แล้ว +13

    कालजयी गीत जति सुनेनी सुनिरहु लाग्ने । झन नया नया अनि फरक फरक कलाकार सङै फरकपनको साथमा 😍

  • @spoudel41
    @spoudel41 3 ปีที่แล้ว +8

    कति मिठो गीत। सुन्दै आङ जिरिङ्ग हुने।

  • @gaireg714
    @gaireg714 3 ปีที่แล้ว +21

    उत्कृष्ट गित, मन छुने गित, सुनिरहु लाग्ने गित!!
    लोक संगीतको एक हस्ती नारायण रायमाझी सर शर्मिला गुरुङ म्याम!!❤️

    • @like5samratnepali342
      @like5samratnepali342 2 ปีที่แล้ว

      साह्रै नै मीठो गित नारायण रायमाझी अनि शर्मिला गुरुङ बहिनिको

  • @subashbogati4225
    @subashbogati4225 2 ปีที่แล้ว +3

    अादनिय दाजु अग्र्ज नारायण रायमाझि प्रती सम्मान छ 20 चाेटि सुनेर पनि अगायन साथै सम्मान छ अादनिय स्वर कि धनी सर्मिला गुरुङ दिदी मा पनि👍️👌🙏🙏🙏❤️❤️❤️😊

  • @anjeetkumarparajuli2449
    @anjeetkumarparajuli2449 3 ปีที่แล้ว +42

    Salute Narayan sir n sarmila sis & wish you all the best for whole entire team.

  • @rksamarpanchannel3563
    @rksamarpanchannel3563 2 ปีที่แล้ว +6

    यो गीतको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्म भुमी , मातृभुमी र आमा लाई खुबै सम्झन्छु , यो पराइको देश बाट 💖💖🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @yamoli3759
    @yamoli3759 3 ปีที่แล้ว +14

    धेरै पछि सुन्न पाइयो सर्मिला र नारायण दाई को आवाज मा यादम खुशी लाग्यो अझै यस्तै गीत को प्रतीक्षा मा बने छु धन्नेय बाद

  • @khemanthapa4595
    @khemanthapa4595 3 ปีที่แล้ว +7

    आफू बाहिरी देशमा भइएता पनि त्यहि बाटो ओहोरदोहोर गरेको महशुस भइराखेको छ । अति नै उत्कृष्ट स्वरमा राम्दी पुल गितका सम्पुर्ण टिम प्रति धन्यवाद तथा शुभकामना ।

  • @bhimsonyofficial3050
    @bhimsonyofficial3050 3 ปีที่แล้ว +7

    नारायण रायमाझी सर नेपाली गित संगीतका एउटा अब्बल र खम्बा हुन उहाका हरेक रचनाले सारै मन छोईन्छ जय गित जय संगीत 🙏🙏🙏

  • @tejindranepal476
    @tejindranepal476 3 ปีที่แล้ว +2

    याे गित सुनी रहदा त मनै कता कता बैरागीन्छ। खाेई किन किन नारायण सर लाई जति तरिक गरे पनि कम हुदैन र सर्मिला दिदि लाे जगत काे धराेहर हुनुहुन्छ ।

  • @manojshrestha7721
    @manojshrestha7721 2 ปีที่แล้ว +20

    Such a evergreen song. I heard this song at radio Nepal 22 year ago. So sweet

  • @poshgurung2906
    @poshgurung2906 2 ปีที่แล้ว +18

    Tears started to drop from my eyes, once I heard this song from Sharmila dd. Thank you dd and Narayan dai this song.

  • @premmagarrolpa1304
    @premmagarrolpa1304 3 ปีที่แล้ว +4

    आहा कति राम्रो छ सर मलाई त घरको याद आयो सारै मन छोयो के गर्नु प्रदेशिको जिवन ✈️✈️✈️✈️✈️

  • @saritasargam6352
    @saritasargam6352 3 ปีที่แล้ว +8

    Aaha❣️❣️❣️❣️❣️❣️❣️❣️❣️😍😍 अती मिठो कुन शब्द ले बयान गरु म्❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️❣️

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 3 ปีที่แล้ว +4

    नेपाली समुदायको पीर ब्याथालाई समसामयिक शब्दलाई सृजनालाई लय तथा संगीत भरेर लाखौं नेपाली मन, नेपाली पनको वास्तविकता संग कथा वस्तुमा ढालेर गीत संगीतको माध्यमबाट तपाईं बहु आयामिक गीत संगितका धरोहर एवं गहकिला शब्द सृजनाका भण्डार हुनु भएका आदरणीय दाजु नारायण रायमाझी ज्यु र शर्मिला गुरुङ्ग दिदी द्वयको आवाजमा पुनः हामीलाई मनोरञ्जन गर्ने अवसर जुर्यो तपाईंलाई अनगिन्ती सलाम छ । नारायण रायमाझी सर🙇‍♂️
    जय गीत संगीत
    जय (पाल्पाली)

  • @gumrana4662
    @gumrana4662 3 ปีที่แล้ว +2

    Dherai maarmik git chh. Yo swor ra laye sathai bhaakaa ma yo mero manpasand ko geet ho good narayan dai ani baini sarmila laai solut chh. Aaj bhanda 20 yrs ago dekhi nai sundai aai rakheko chhu. Thank you .

  • @ombahadur6169
    @ombahadur6169 3 ปีที่แล้ว +3

    नारायण रायमाझि दाइ र शर्मिला दिदी काे स्वर साह्रै मिठाे अनि शालिन र भद्र स्वभावका द्वय अग्रज कलाकारहरू प्रति मेराे शिर झुकाई साङ् गितिक नमन् गर्दछु ।

  • @user-lw9cg9tf6v
    @user-lw9cg9tf6v 3 ปีที่แล้ว +2

    वाउ अतिनै अतिनै राम्रो लाग्यो सर्मिला दिदी र नारायण दादाको प्रस्तुति

  • @shivrajghimire8870
    @shivrajghimire8870 3 ปีที่แล้ว +3

    नारायण रायमाझी दाजुको र शर्मिला दिदीको स्वर साह्रै मनपर्छ ।

  • @bhombahadurbishwo6522
    @bhombahadurbishwo6522 3 ปีที่แล้ว +19

    सदैव महान गुरु( गीत - सङ्गीतका पुजारी )🙏🎹🎤🎶🏹🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mankosathi9683
    @mankosathi9683 3 ปีที่แล้ว +13

    कति मार्मिक छ यो गीत 😍💝🌹 जति सुनेपनि कहिल्यै नपुग्ने 💓🎵🎶

  • @chandrabahadurtimilsina6193
    @chandrabahadurtimilsina6193 2 ปีที่แล้ว +1

    Sarai ridayasprsi geet dai didi lai नमन manchuyo🎈👏🎉💝🙏

  • @user-qj9ve7om4g
    @user-qj9ve7om4g 3 ปีที่แล้ว +12

    दिल दिल छिया छिया हुने गर्दछ प्रत्येक पल।जति सुनुँ उत्तिकै मन बहलाउछ अनि बहेली खेल्छ अनि सागर जस्तै बिना आवाज दबिरहन्छ सो यहाँ दुबै ब्यक्तित्व प्रती नमन अनि समूह बाधक प्रती धन्यवाद ।

    • @dhirajgaihre8999
      @dhirajgaihre8999 3 ปีที่แล้ว

      10)12 kam garda ni man le mandaina yo geet le bhabuk bnaaucha

  • @nishanghimire2314
    @nishanghimire2314 2 ปีที่แล้ว +1

    यो गीत ले बाला पन काे धेरै याद आउँछ जाती मिठो गीत तेती मिठो सोर both

  • @dreamskynepal1
    @dreamskynepal1 3 ปีที่แล้ว +5

    आहा कति मिठो गित । मैले सानै देखि गुनगुनाउने भाका । यो गीत मन पर्ने जति यता हाजिर हुनु है ।

  • @nishchaltamang360
    @nishchaltamang360 ปีที่แล้ว +2

    Yo geet sunera dherai bhabuk vayako xu❤️❤️❤️

  • @tulashtha1792
    @tulashtha1792 3 ปีที่แล้ว +3

    आहा कति राम्रो गाना संधै स को निरहुं जस्तो ।

  • @arjunrana3170
    @arjunrana3170 3 ปีที่แล้ว +2

    आहा क्या मिठो गीत अझै मिठो हजुर दुबैको स्वोर मनै छोयो 💕💝💕💝

  • @Deepak_Sumadhur
    @Deepak_Sumadhur 3 ปีที่แล้ว +137

    यो गितको धुन सुन्ने बित्तिकै स्वर्ग भन्दा प्यारो जन्मभुमि अनि आमालाई खुवै सम्झन्छु यो पराइको देशबाट 😂💘❤️

  • @minabohara70
    @minabohara70 หลายเดือนก่อน +2

    जति सुने पनि मन नअघाउने गीत❤️यो गीत मेरै लागि बनेको हो कि जस्तो😭😭😭😭😭😭

  • @shawanbistavlogs8531
    @shawanbistavlogs8531 3 ปีที่แล้ว +10

    Really appreciate to Naryan sir for this so amazing song this music deserves to more than 10 million views

  • @ganeshgreatsongganesh1326
    @ganeshgreatsongganesh1326 3 ปีที่แล้ว +2

    साच्चिकै मन छोयो हाम्रो वास्तविक जिवनमा आधारित यो सुरिलो भाकाले।रात बितेको नि पतै भएनछ। सलाम छ हाम्रा अग्रज कलाकार प्रति🙏🙏🙏

  • @roshangurung9540
    @roshangurung9540 3 ปีที่แล้ว +10

    Kati power xa ajhai sarmila Dd ko voice ma 👍👏

  • @nirmayagurung1955
    @nirmayagurung1955 2 ปีที่แล้ว +2

    आहा एकदमै मन छुने गित 😘😘😘😘😘😘😘

  • @user-vs9xq1fy8k
    @user-vs9xq1fy8k 3 ปีที่แล้ว +3

    याद हुदा देखि सुन्दै आएको यो मार्मिक गित अझै सुन्दा पनि साह्रै आनन्द आउँछ 😍नेपाली लोग गाइन क्षेत्रका आफैमा एक धरोहर नारायण दाजु र शर्मिला दिदिमा सधै उच्च सम्मान रहि रहने छ ।🌷🙏

  • @bijanlopchan8522
    @bijanlopchan8522 3 ปีที่แล้ว +1

    Bacha Dekhi suneko heart touching geet...narayan rayamajhi sir n sarmila gurung madam salute

  • @user-ux4xz5oo2t
    @user-ux4xz5oo2t 3 ปีที่แล้ว +3

    Dherai din paxiko parkhai ma aayo dai thanks.senior singer narayan dai n sarmila didi🙏🙏🙏❤❤❤ pillar of nepali music🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sureshsapkota3420
    @sureshsapkota3420 3 ปีที่แล้ว +2

    तब न नारायण रायमाझी! कोरीयाबाट प्रणाम 🙏🏼🙏🏼

  • @user-ks9bh5kd5t
    @user-ks9bh5kd5t 3 ปีที่แล้ว +5

    Narayan Dai & sarmila Didi ko voice sunau sunau lagne hajir Gara tw❤️❤️

  • @amritmagar9012
    @amritmagar9012 7 หลายเดือนก่อน +1

    शब्द चयन अनि शृजना त्यसमाथि श्रद्देय गायक गायिकाको सुमधुर स्वरको गायकीले लाखौं युवाहरुको जीवनमा ऐना बनिरहेको छ ।दुबै जनामा हार्दिक नमन्।🙏🙏

  • @nischalsarumgr7516
    @nischalsarumgr7516 3 ปีที่แล้ว +4

    जब लोक गीत सुन्छु तब गित सुने जस्तो महसुस गर्छु । डाँडापाखा खोला भञ्ज्याङमा रम्दै गाउने म यस्तै लोक भाका मा सजिएको गित हरु एकदमै गाउन मन छ । नारायण रायमाझी सर लोक भाका ,, platform banaunu pryo

  • @prabhusunar9567
    @prabhusunar9567 3 ปีที่แล้ว +1

    Ekdam ramro swor ma yeti ramro geet gaunu vko maa dherai dherai dhanyabaad hjur🙏

  • @shivaroka5543
    @shivaroka5543 3 ปีที่แล้ว +21

    राम्दी पुल तर्ने बितिकै ।।याद आउद घर तिर पटकै

  • @subashshrestha1922
    @subashshrestha1922 2 ปีที่แล้ว +1

    Yo geet sunda anandako sima nai vetiyena ...one of the most melodious folk song ❤❤

  • @helloworld9934
    @helloworld9934 3 ปีที่แล้ว +9

    Amazing voice thank you Narayan sir for this awesome music 🎶

  • @mangurung1864
    @mangurung1864 3 ปีที่แล้ว +1

    आदरणीय नारायण रायमाझी प्रती मेरो नमन।हजुरको यो अमर गीत अमर सृजना।मलाई सबै भन्दा मन पर्ने यो गीत।

  • @krishnaprasadchapain1038
    @krishnaprasadchapain1038 3 ปีที่แล้ว +7

    kati mitho aawaj and heart touching words! Keep your sprit up to provide musical satisfaction!!

  • @chiranjibikunwar6334
    @chiranjibikunwar6334 3 ปีที่แล้ว +1

    कालजय गीत सुन्दा भावुक नै हुन मन लाग्छ अझै यही बेला कोरोना र baadee आउने आदरणीय ब्याक्तीत्व कलाकार सर्जक सम्मानीय नारायण अन्कल ज्यु प्रती सदा सर्बदा सम्मान 🌺🌺🌺♥️♥️♥️🌷🌷🌷🙏🙏🌻

  • @yamgurung4357
    @yamgurung4357 3 ปีที่แล้ว +5

    मार्मिक गीत छ त्यस माथि पनि बासुरी बादक झनै राम्रो।

  • @padammagar8027
    @padammagar8027 3 ปีที่แล้ว +1

    Feri pani purano yad dilayo yo gitle salam xa narayan rayemajhi ra sarmila di lai

  • @preciousopal6582
    @preciousopal6582 3 ปีที่แล้ว +3

    नेपाली लोकसंगित क्षेत्रको दुई महान हस्ती यसरि सँगै बसेर पुरानो भाका गुनगाउँदा मन नछुने त कुरै भएन

  • @rupendrashrestha9520
    @rupendrashrestha9520 3 ปีที่แล้ว +1

    One of the best nepali folk song. Man chune shabda .naryan dai sallam.

  • @filmisongupdated2690
    @filmisongupdated2690 3 ปีที่แล้ว +3

    निकै मिठो स्वर सर्मिला दिदीको

  • @teklama9502
    @teklama9502 3 ปีที่แล้ว

    सॉंच्चिकै संगित जस्तो भल्ल आज सुन्न पाईयो। धेरै धेरै धन्यबाद नारयण दाई र शर्मिला दिदि

  • @user-rm2lj8ys3d
    @user-rm2lj8ys3d 3 ปีที่แล้ว +4

    शुभकामना दाजु नारायण रायमाझि ज्यु

  • @cbale5216
    @cbale5216 3 ปีที่แล้ว +2

    वरिष्ठ गायक तथा सर्जक आदरणीय दाई नारायण रायमाझी प्रति सधै सम्मन छ ।

  • @subashbogati289
    @subashbogati289 3 ปีที่แล้ว +5

    अाहा जति सुने पनि
    धित मरेन गित अग्रज दाजु सम्मान छ र स्वर कि धनी दिदी बदाई छ सबैमा👌👌👍️ 🙏🌹❤️❤️

  • @shyamgautam7493
    @shyamgautam7493 3 ปีที่แล้ว +1

    अति मार्मिक गीत भाबमा डुबेर सुन्दा त आसु धरर हुन्छ्। शर्मिला गुरुङ र नारायण रायमाझि को स्वर नै मिठो छ्।

  • @sushantkhatrivlog7718
    @sushantkhatrivlog7718 3 ปีที่แล้ว +5

    Heart touching song❤️😭
    I love both singer
    Specially love Sharmila gurung ❤️

  • @khemjoshi3641
    @khemjoshi3641 3 ปีที่แล้ว +1

    निकै लोकप्रिय गीत
    मार्मिक लय शब्द हरु ले सु सज्जित
    राम्दीपुल तरने बितिक्कै
    धेरै धेरै मिठो स्वर ले भरिपुर्ण
    मिस् यु दादा दिदी
    ♥️

  • @indrapaudel2660
    @indrapaudel2660 3 ปีที่แล้ว +81

    वाहा ! ! ! अझै पनि नारायण दाइ र शर्मिला दिदिको स्वर ! रातिको 2 बजेर 3 मिनेट गयको छ । प्रदेशमा छु साथिहरु सुतिरहनु भयको छ म भने गित सुन्दै भक्कानिदै छु उफ ।

  • @rajendrabhandari3297
    @rajendrabhandari3297 3 ปีที่แล้ว

    करिमैको लाग्दैन भर ,
    अधुरै छ यो मनको रहर
    WaO....heart touching song .

  • @anujabiral9210
    @anujabiral9210 3 ปีที่แล้ว +18

    जीवन मा एउटै रहर बासुरी बजाउने कहिले पूरा भएन जति सिके पनि

    • @mamab4120
      @mamab4120 3 ปีที่แล้ว +2

      Ho Vai meroni

    • @karkimarketing3115
      @karkimarketing3115 3 ปีที่แล้ว +1

      pura hunxa daju kosish garnu parxa

    • @nirajanjaisi1563
      @nirajanjaisi1563 3 ปีที่แล้ว

      Ohhh yo song ko voice and dhun shunya poxee sabbai dukha birsheyara ramauna thalxu🤗😍😍😊😊👌👌

  • @thakuribishnusingh7193
    @thakuribishnusingh7193 3 ปีที่แล้ว

    स्वारका धनी दुबै दाजु नारायण रायमाझि र दिदी सर्मिला प्रती साङ्गीतिक नमन

  • @rekhachand305
    @rekhachand305 2 ปีที่แล้ว +7

    When I see this song my eyes full of tears❤️

  • @induchand7923
    @induchand7923 ปีที่แล้ว

    बर्सौ बर्ष सम्मको पर्खाइ, एक्लोपन , एक झल्को हेर्न लाई पनि आतिएको मन, अत्यास लाग्यो झन गितका शब्दहरुले । पर्देशिको यादले पिरोल्यो मन 😥😥😥

  • @SagarBkOfficial1997
    @SagarBkOfficial1997 3 ปีที่แล้ว +8

    आहा,,,,जति सुन्यो उतिनै सुन्न मन लाग्ने जति यता हाजिर हौँ त,,,🙏🌹🌹

  • @TheYam534
    @TheYam534 3 ปีที่แล้ว +1

    नेपाली लोक इतिहास कै काल्जैइ गीत युगौ युग सम्म गुन्जिरहनेछ....धन्य छ आदरणीय दाइ अनि दिदी मा नमन्🙏🙏🙏

  • @gopilalchhetry6796
    @gopilalchhetry6796 3 ปีที่แล้ว +7

    When I heard this song my blood will be hot . I offer my Gorkhe Salam to singer Mr Dillip raymajhi and Madam Sharmila gurun for this Patriot heart exiting song.

    • @Bumikathapa14
      @Bumikathapa14 2 ปีที่แล้ว +2

      Narayan rayamajhi sir not Dilip rayamajhi

  • @taragurung933
    @taragurung933 3 ปีที่แล้ว +1

    Sunxu vanda vandai balla mauka juryo. Runa maan lagyo😭
    " chari vaye mai udi aauthe bhurururu juneli ratai ma"
    "Karimai ko lagdaina vara adhurai xa yo maan ko rahara"😭