Narayan Rayamajhi Audio "Jukebox " | Reema Entertainment Nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ต.ค. 2024

ความคิดเห็น • 335

  • @nirpatiruwa3002
    @nirpatiruwa3002 2 ปีที่แล้ว +16

    अति सुन्दर मनै छुने मार्मिक गीत बधाई छ नारायण सर र पुरै टिम लाई 🎉🎈🎊💐

  • @guranseonline
    @guranseonline 4 ปีที่แล้ว +8

    अति मार्मिक अनि मन छुने गित, नहि र पानी दरर आउने नहि र बादल फाटेर घाम लाग्ने वाला गित सुन्न मन थियो नारायण दाजुको, आसा छ उहासम्म पक्कै पुग्ने छ मेरो यो सन्देश , धन्नेवाद

  • @Dilipvlogs777
    @Dilipvlogs777 ปีที่แล้ว +10

    नारायण रायमाझी दाइको गितहरु हरेक दिन रात जति सुन्दा पनि नअघाउने म मात्रै होकि हजुरहरु पनि😘😘😍😘

  • @nudrajpanthi8846
    @nudrajpanthi8846 2 ปีที่แล้ว +17

    मलाइ अति नै मन पर्ने स्वर मध्ये नारायण रायमाझी को जति सुने पनि धित नमर्ने।

  • @pardeshinepalis6015
    @pardeshinepalis6015 ปีที่แล้ว +6

    आदरणीय कलाकार नारायण रायमाझी दाजुलाइ हार्दिक नमस्कार ! मैले हजुरको एउटा गीत आज सम्म पनि कतै भेटेको छैन सकिन्छ भने post गर्नुहोला नि दाजु त्यो गीत हो ,,,,उडाओस हुरिले रुझाओस झरिले पिजडामा सुरक्षा चाहन्न चरिले ।

  • @teetekarelaa6064
    @teetekarelaa6064 4 ปีที่แล้ว +7

    पिरले गरुङ्गो होस कि बेदनाले पोल्दा जतिसुकै बेला पनि सुनेर मन हलुङ्गो बनाउन नारायण दाइको गितहरुको साथ लीने मध्य एक हु म। धन्यवाद दाइ मन मन्मा हुनुन्छ। गायिका ज्युको स्वर निकै खुलेको र तारिफ योग्य छ

  • @sharmilaq8342
    @sharmilaq8342 2 ปีที่แล้ว +3

    आहा थकाई मेटाउने गित सगित हाम्रो नेपालि पहिचान 🥰🥰🥰🥰

  • @homlalpun530
    @homlalpun530 6 หลายเดือนก่อน

    हुन त अरुलाई लोक सम्रात भन्छन तर नारायण दाइ हो लोक सम्रात हो दाईको स्वोर ले धित मार्दैन❤❤❤❤❤❤❤❤❤

  • @birmakhadka6263
    @birmakhadka6263 2 ปีที่แล้ว +6

    हार्दिक बधाई लाखौ शुभ कामना

  • @RamuThapa-cz7mt
    @RamuThapa-cz7mt ปีที่แล้ว +2

    जहिले दुख पर्दा एकान्तमा बसेर सुन्छु दाजुको गित मन शितल बनाउछ

  • @Nature..lover77
    @Nature..lover77 7 หลายเดือนก่อน

    💚💚💚💚💚 wow wow...
    धन्यावाद म यो भिडियोलाई विगत ५ वर्ष अगाडी देखी खोज्दै थिए ।
    कहिले कता हो कसैको अन्जान घरमा यो गित सुनेको थिए । त्यसपछि मेरो
    मनमा यो गितले निकै छोयो । यो संगीत खोज्न मैले कति कष्ट गरे गरे ५ वर्ष सम्म ।
    आज बल्ला पायको छु । गायक नारायण राईमाझी ज्युलाई हृदयदेखी सम्मान छ ।

  • @rijalhariram3331
    @rijalhariram3331 3 ปีที่แล้ว +4

    नारायण दाईलाई स्वर सम्राट ऊपाधी दिईयोस् 👇👇👇👇👇👇

  • @gokarnashrestha3171
    @gokarnashrestha3171 4 ปีที่แล้ว +42

    काल झै सर्जक फिलिम निर्देशक अनि जादु मय स्वरको धनि नारायण रायमाझी सर को गित दसै पटक सुन्दा पनि तेतिकै सुन्न मन लाग्ने गित छ्न सर लाई लाखौं लाख शुभकामना छ।

  • @gibankhadka9142
    @gibankhadka9142 4 ปีที่แล้ว +3

    कार्गिल को गीत सुन्दा मेरो आँखा आसु झर्छ दाजु मेरो बुवा पानी कार्गिलको 1999 को लडाइँ मा पर्नु भएको हुहुहुहु ।।।।।।

  • @basantakhanal6474
    @basantakhanal6474 2 ปีที่แล้ว +1

    sarai राम्रो लाग्छ dhaju hagur को git

  • @krishnapokhrel9252
    @krishnapokhrel9252 4 ปีที่แล้ว +4

    आहा कति राम्रो आवज सुन्दर गीत ❤️💓💖👋👋👋

  • @अर्याललक्ष्मण
    @अर्याललक्ष्मण 4 ปีที่แล้ว +2

    आजको लागि खुराक पुग्यो एति भयसी
    धन्यवाद दाजु अपलोड गर्नु भयको मा

  • @rameshgaire56
    @rameshgaire56 4 ปีที่แล้ว +55

    म सानो हुदा लाहुरे दाइ ले क्यासेट वजाउदै प्रदेश बाट फर्किदा यी गित सुन्ने गरिन्थ्यो र पछिपछी लागिन्थ्यो।।लाग्छ म मरेर चितामा दागबत्ती दिने बेलामा यो आवाज बज्यो भने पनि एक पटक विउझन्छु होला जस्तो लाग्छ। आदरणीय नारायण रायमाझी दाजु प्रर्ती उच्छ सम्मान ।पाउ छोएर ढाेग छ।

    • @gyanubelbase7192
      @gyanubelbase7192 2 ปีที่แล้ว +2

      Wooooo hjr ko yo sabda le manai xoyo samjana xa hjr tapailai mero

    • @mohanbam7814
      @mohanbam7814 10 หลายเดือนก่อน +2

      Q

    • @upsankp5746
      @upsankp5746 10 หลายเดือนก่อน +1

      ❤❤❤❤

    • @PremKhadka-lt4dl
      @PremKhadka-lt4dl 9 หลายเดือนก่อน

      My heart touching song

    • @RealmeNewgmail-zx9sj
      @RealmeNewgmail-zx9sj 8 หลายเดือนก่อน

      😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅

  • @KrishnaPrasad-iq5gu
    @KrishnaPrasad-iq5gu 3 ปีที่แล้ว +9

    अति नै सान्दर्भिक र मार्मिक गीत

    • @er.pramodjmsbasnet6554
      @er.pramodjmsbasnet6554 3 ปีที่แล้ว +1

      Love this song very much##🙏🙏🙏🤔🤔🙏🙏🙏🙏🙏i use to listen everytime##tq u so much Narayan dai n entire team##

    • @rammagar1072
      @rammagar1072 2 ปีที่แล้ว

      @@er.pramodjmsbasnet6554 w#

    • @भिमराई
      @भिमराई 5 หลายเดือนก่อน

      मलाई असाध्यै मन पार्ने गायक लाई मेरो नमन्🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹

  • @rthapa2295
    @rthapa2295 ปีที่แล้ว +5

    लडाइ लडेको हामी लाहुरेको त आँसु नै आउँछ जति पटक सुने पनि धन्यबात छ दाजु लाइ

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 4 หลายเดือนก่อน +3

    आहा कति राम्रो स्वोर अनी लय शब्द सारै मन छुन्छ हार्मुनीयम बजाउन उतीकै सीपालु दाई को गित कहीले आउला भने र प्रतीछ्या मा हुन्छु म सानै देखी सुनेर आको हुं दाईको हार्मुनीयम संगै मलाई गीत गाउन सारै रहर छ दाई हजुर लाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ 🙏 प्रभु प्रमेस्वर बिन्ति छ 🙏 🌹🌻❤️

  • @rameshbahadur2394
    @rameshbahadur2394 3 ปีที่แล้ว +1

    यो गित जति पुरानो भो तेति लोकपृय छ त्यसैले त संगीतले मनोरञ्जनका साथ पुराना दिनहरुको झ झल्को मेताउ छ

  • @rambdrkunwar5806
    @rambdrkunwar5806 ปีที่แล้ว +1

    रायमाझि लोक गीत मा मह हुन

  • @harithapa3718
    @harithapa3718 3 ปีที่แล้ว

    Old is gold
    सुन भन्दा नुन को महत्त्व हुन्छ ।

  • @sangamkumal5046
    @sangamkumal5046 2 ปีที่แล้ว

    धेरै राम्रो छ दाइ हजुरको गित सुन्दा रुन मन लाग्छ यस्तै गित सुन्न पाइयोस

  • @official7419
    @official7419 3 ปีที่แล้ว +5

    Old is gold
    thx for your lyric #नारायन_रायमाझि

  • @DevdahaMunicipalityWardNo.5
    @DevdahaMunicipalityWardNo.5 23 วันที่ผ่านมา

    सुमधुर श्वारका धनी नारायण रायमाझी

  • @narayanchudali7978
    @narayanchudali7978 4 หลายเดือนก่อน +1

    जति सुने पनि उति सुन्न मन लाग्दछ ❤

  • @khadkagyan4421
    @khadkagyan4421 ปีที่แล้ว +1

    अति मार्मिक भावुक मन छुने गित!# सलाम छ नारायन रायमाझी ज्यु को गित संगीत प्रति।

  • @mekbdrthapa3419
    @mekbdrthapa3419 ปีที่แล้ว

    नारायन सरको दिल भित्रको आज सम्मकै मै मात्र हो

  • @mahendrashrestha2945
    @mahendrashrestha2945 2 หลายเดือนก่อน +2

    नारायण रायमाझी को गीत सर्च गर्ने हो भने खाली यिनै लाइभ दोहोरि गीत हरु मात्र देखाउछ किन????

  • @ParasDhakal-z3x
    @ParasDhakal-z3x ปีที่แล้ว

    एक मात्र वास्तविक लोक गीत सर्जक र गायक मर्मस्पर्शी गीत गाउने सवको मन छुने ।

  • @dronagaule7739
    @dronagaule7739 ปีที่แล้ว

    अति मार्मिक अनि अधिकाम्स प्रदेसी दाजुभाइ को जिन्दगी सङ्ग मेल खाने गित जति सुन्यो तेति सुनौ लाग्ने

  • @shahidhushain6638
    @shahidhushain6638 ปีที่แล้ว

    नारायण दाइको के कुरा गराइ भो र तर यी नानी पनि केही कम छैनिन उनले अझ सफलता गरून् कामना

  • @mingmasherpa4695
    @mingmasherpa4695 2 ปีที่แล้ว +4

    अतिनै सुन्दर गित छ हजुर को सर साएद अबको दिनमा कमै भेटिएला तपाइ जस्तो गाएक सर

  • @PrinshaKhadka
    @PrinshaKhadka 4 ปีที่แล้ว +41

    नमस्कार म बाल कलाकार प्रिन्शा खड्का ! एउटा राम्रो गित बन्नुमा स्वर मात्र नभई शब्द, संगीत, लय, बाध्यवाधनको संयोजन र स्टोरी सबैको एकमुष्ट प्याकेजलाई नै सायद उकृष्ट गित भनिन्छ होला ! त्यसरी संयोजन भएका गितका शिर्ष स्थानमा आदरणीय नारायण रायमाझी ज्यु का गित वर्षौँ देखि अब्बल छन सदावहार छन् !

    • @kamalasubedi4210
      @kamalasubedi4210 ปีที่แล้ว

      Eau568 to you baini u.gvj.mkkkmkkmmlkmmj.mmjmknkkjjmkkkmmmmmkmkmkmkkmmmmkmlkmjmmmhmm
      Kmm
      Mm.m
      M

    • @balcandrabatta5712
      @balcandrabatta5712 ปีที่แล้ว +1

      Q
      😊aĺ

  • @balkrishnabohara5072
    @balkrishnabohara5072 4 ปีที่แล้ว +4

    मैले सबै भन्दा रूचाएका गायक नारायण रायमाझि सर 💞💞💞

  • @laxmikhatri7728
    @laxmikhatri7728 4 ปีที่แล้ว +14

    दाइका हर सिर्जना उतिकै मार्मिक उतिकै मिठास्❤️🙏🙏

  • @TusliPrasadSubedi
    @TusliPrasadSubedi 4 หลายเดือนก่อน

    मेराे दाजु नारायण रायमाझी सललाम छ हजुर लाई !!!!!!!😊🎉🎉🎉🎉🎉🎉

  • @kgurung1840
    @kgurung1840 2 ปีที่แล้ว +1

    Wow ATI ramailo

  • @bhuvanryal5414
    @bhuvanryal5414 5 หลายเดือนก่อน

    कृष्णभक्त राई र नारायण रायमाझी लाई मेरो सम्मान

  • @AtmaramNiure-w1d
    @AtmaramNiure-w1d 4 หลายเดือนก่อน

    मन छुने गितहरू दाईलाई धनयवाद छ ईवरले लामो आयु दिईन🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @सुन्छहरी.कम-छ3ङ
    @सुन्छहरी.कम-छ3ङ 4 ปีที่แล้ว +10

    सधै तपाइको आवाज सुनिरहन पाउ सर....
    अति नै मीठो भाकाहरु💚💚💚

  • @sahayatrimusic3547
    @sahayatrimusic3547 3 ปีที่แล้ว

    कहिल्लै अत्यार नमेटिने गित..
    मैले सबै भन्दा धेरै सुन्ने गित यिनै हुन .....
    साहेद म पर्देशि भयर होला ....
    दाई सङ्ग एउटा लाहुरे गित गर्ने धोका छ।
    यस्तै यस्तै सिर्जनाको थप शुभकामना हजुरलाई...

  • @cmmani7598
    @cmmani7598 2 ปีที่แล้ว +1

    Ati ramra ramra geet

  • @giribahadursunar7588
    @giribahadursunar7588 3 ปีที่แล้ว

    Sarai mitho git xa

  • @sabitrisilwal6071
    @sabitrisilwal6071 3 ปีที่แล้ว

    Kati sumadur geet xan sir ko lockdown ma sundaixu nikai alone feel vairako thiyo sathi vako xa malai ta sab geet

  • @puskarsingh2326
    @puskarsingh2326 ปีที่แล้ว +3

    नमन छ दाइ लाइ💝🙏🙏🙏

  • @yambahadur6670
    @yambahadur6670 3 ปีที่แล้ว

    super Aatti sundar laye bhaka song mitho manai lobaynee 🌹🌲🕊️🌾🐦️🌻🐓🌴🥀🌼🌷🌿🍁

  • @rajubk5879
    @rajubk5879 4 ปีที่แล้ว +1

    राम्रो छ

  • @bhagwatibhatta60
    @bhagwatibhatta60 11 หลายเดือนก่อน

    धेरै राम्रो छ दाजु धन्यवाद

  • @hommalla1930
    @hommalla1930 3 ปีที่แล้ว +1

    नारन जी तपाइको नीरमयाठुलीलेसारैनभुलायो

  • @Bhuban2035
    @Bhuban2035 ปีที่แล้ว

    नारायण रायमाझि सर, तपाइको स्वर मा जादु छ, मार्मिक गित को त तपाइँ राजा नै हो, बयान गरेर सकिदैन l अब तपाइले पुरानो भाकाको अत्यन्तै सुपर हिट गित गाउनु पर्यो l तपाईलाई एकदमै सुट गर्छ दाइ, मैले यो गित को ओर्जिनल कई पनि भेटिन l
    भिरमा नजाउ कल्ले तान्छ र बैश छदा जाम भन्दा मानिनेउ अब तिम्लाई कल्ले लान्छ र ?

  • @omsarumagar597
    @omsarumagar597 4 ปีที่แล้ว +31

    जति सुनेपनि सुनुसुनु लाग्छ नारायण रायमाझी दाजुको गीत्🙏🙏

    • @govindamahat9992
      @govindamahat9992 3 ปีที่แล้ว +1

      अति सुन्दर गीत मनै छुने।

    • @nagendrakhatri9605
      @nagendrakhatri9605 3 ปีที่แล้ว +2

      आहा‌‌
      यसतो‌
      पो

  • @rakeshbanzara7485
    @rakeshbanzara7485 ปีที่แล้ว

    Narayan rayamaji daiko dieheart fan ma matrai hola...❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏

  • @khemjoshi3641
    @khemjoshi3641 4 ปีที่แล้ว +2

    धेरै राम्रो दादा
    सबै गीत हरू पूरै सुन्न पाइयो।।❣🇳🇵❣💐💐

  • @mangalkhanal8409
    @mangalkhanal8409 ปีที่แล้ว

    हजुरको यो आवज सधै सुनिरहन पाईयोस हजुर साह्रौ मन पर्छ❤❤❤❤❤❤❤❤❤

  • @rajusinghthakuri7416
    @rajusinghthakuri7416 2 ปีที่แล้ว +1

    Songs of king raymajhi

  • @govindamahat9992
    @govindamahat9992 3 ปีที่แล้ว +3

    अति मार्मिक गीत , मलाई अति मन पर्‍यो।

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 ปีที่แล้ว +1

    अझै आर्काे लहुरे गित पनि सुन्न मन थिय नारायण दाज

  • @narayangc5968
    @narayangc5968 2 ปีที่แล้ว +1

    narayan

  • @laxmansunar1385
    @laxmansunar1385 4 ปีที่แล้ว +52

    नारायण राईमाझी सर को फ्रेन जति हाजिर गरौत बरै💕💕💓💓❤️💖💖💖👌धन कमाउन म जान्छु प्यारी बस तिमी बालबच्चा सिहारी सररर लठ्ठा कातेर 😭😭😭💕💕💓💓❤️💖💖💖👌

    • @bhagyaneupane2
      @bhagyaneupane2 4 ปีที่แล้ว +3

      ✋✋✋

    • @artmagar4784
      @artmagar4784 4 ปีที่แล้ว +3

      Jati sune pani man thakindai na narayan daiko geet haru

    • @bipinking5069
      @bipinking5069 ปีที่แล้ว +1

      ​@@bhagyaneupane2 ppppppppppppppppppppppppppppppppppppppppppppĺpppplĺĺĺĺĺĺĺĺĺĺĺlĺĺĺĺĺĺĺbam b karki lok git
      😅

    • @JungBahadur-hd2yy
      @JungBahadur-hd2yy ปีที่แล้ว

      @@bhagyaneupane2 =

    • @vijayrazz9229
      @vijayrazz9229 ปีที่แล้ว +1

      Mani🎉

  • @chandrwbahadur4583
    @chandrwbahadur4583 3 ปีที่แล้ว

    Dai Namaste Kati Ramiro git haru

  • @mimshahi342
    @mimshahi342 3 ปีที่แล้ว +1

    Sarai nice song

  • @binodtiwari4011
    @binodtiwari4011 3 ปีที่แล้ว

    Ati man parne🙏🙏

  • @komalbelbase7937
    @komalbelbase7937 6 หลายเดือนก่อน

    सारै मन पर्ने नारायण दाईको गीत हरु

  • @rajuguru4246
    @rajuguru4246 ปีที่แล้ว

    Sir ko thulo fan. Yestai aru geet haru paski rakhnu Hola. ❤❤❤❤❤❤❤

  • @bivasthapa9019
    @bivasthapa9019 3 ปีที่แล้ว

    लाेगगितका बादशाह नारायण रायमाझिकाे गित जति सुन्याे उति सुनुसुनु लाग्छन् ।

  • @PadamSingh-nt4gk
    @PadamSingh-nt4gk 2 หลายเดือนก่อน

    असाध्यै ❤❤❤ राम्रो 🎉🎉🎉😮😮😮 खुब मन छुने गित❤❤

  • @himeshtimalsina5578
    @himeshtimalsina5578 4 ปีที่แล้ว +9

    कालजयी सर्जक, मिठो स्वर का धनि आदरणीय दाजु नारायण रायमाझी को जति पनि गित छ ,जति सुनेनि धित नमर्ने,कतिपय गित सुन्दा आँसु रोकिदैन। धन्यवाद दाजु राम्रो गितको संगालो युट्युब मा अपलोड गर्दिनु भएको मा।

    • @deepakrokaya1889
      @deepakrokaya1889 3 ปีที่แล้ว

      O

    • @ruplalshrestha6832
      @ruplalshrestha6832 2 ปีที่แล้ว

      Kati man xune geet ho. Salam xa hai shrasta gayak Narayan Raymajhi sir lai sathai whole team lai.

  • @BishnuTamang-f8g
    @BishnuTamang-f8g ปีที่แล้ว

    नारायण दाइ को कालजयी गितहरु प्रायः जसो सुनिरहन्छु!

  • @ganesharyal9789
    @ganesharyal9789 4 ปีที่แล้ว

    खोजे जस्तो ........ आनन्द आयो ।

  • @rajeshgandharvasaranginepa8591
    @rajeshgandharvasaranginepa8591 4 ปีที่แล้ว +1

    Best दाजु

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 3 ปีที่แล้ว

    याे गित जति सुनेपनि मन अघाउदैन

  • @chandrwbahadur4583
    @chandrwbahadur4583 3 ปีที่แล้ว +1

    Dai Namaste katiramro git

  • @bhojrajpokhrel2835
    @bhojrajpokhrel2835 5 หลายเดือนก่อน

    Sabai ramra geet ...daju Narayan ...darsan namaste

  • @krishnapoudyal3515
    @krishnapoudyal3515 3 ปีที่แล้ว

    ati mitho awwaj narayan sir ko

  • @milanmagar3400
    @milanmagar3400 4 ปีที่แล้ว +2

    Very nice n heart touching dong salut for Narayan rayamajhi brother

  • @hariprasadsewani6238
    @hariprasadsewani6238 3 ปีที่แล้ว +2

    साह्रै मीठो गित।

  • @mitrabahadurmalla7521
    @mitrabahadurmalla7521 5 หลายเดือนก่อน

    नारायण दाजुका गीतमा वास्तविक लोक पन पाउन सकिन्छ।।

  • @rajkumarthaparajkumarthapa7660
    @rajkumarthaparajkumarthapa7660 3 ปีที่แล้ว +1

    Hunata howw afno pani astai xa jindagi k garni

  • @jagatthapa8440
    @jagatthapa8440 3 ปีที่แล้ว +2

    अग्रज कलाकार दाजु नारायण रायमाझी, हजुर् का पुराना जती पनी गीत छन नसुनेर आँखा बाट् आँशु नझार्ने कोही छैनन् होलान लोक गीत सुन्ने हरू, हिजो का दिनमा गाऊँ माँ हुदा धेरै सुनीन्थीयो, तर आज गरिबी कारणले गर्दा प्रदेश बाट् भय पनी टेक्नोलोजी नेट को माध्यम बाट सुन्न पाईयो, खुसी पनी छु दुखि पनी छु,सायद ती दीन हरू फर्केर आउदैनन् होला

  • @manbahadur3147
    @manbahadur3147 4 ปีที่แล้ว +2

    धन्यवाद ।

  • @dillirampandey3399
    @dillirampandey3399 3 ปีที่แล้ว +6

    नेपाली पुरानो मिठो गित रायमाझी दाजु मा सधैंभरि सुनिरहन मन छ नेपाली गित

  • @psabin1007
    @psabin1007 ปีที่แล้ว +3

    सकिन्छ भने नारायान दाइ को गीत सुन्तला को रस रोकिराखौ पोखरा बज्जार मा सानुपाल्पा जाने बस गीत अपलोद गर्नुस

  • @buddhilalgurung9311
    @buddhilalgurung9311 3 ปีที่แล้ว

    Damii

  • @allin1clips157
    @allin1clips157 2 ปีที่แล้ว +1

    🤔🤔🤔🤔👌👌👌

  • @deepapoudel8301
    @deepapoudel8301 3 ปีที่แล้ว

    Jati sunyni suna man lagny ...daju ko song

  • @durgatvnepal
    @durgatvnepal 2 ปีที่แล้ว +7

    Such A Heart Breaking Collection !

  • @damodargyawali2764
    @damodargyawali2764 3 ปีที่แล้ว

    बरिष्ठ लोकगायक ज्यूका प्रत्येक गित कालजयी छन् ।

  • @DiBa-op5to
    @DiBa-op5to 5 หลายเดือนก่อน

    ❤❤❤ मनै छुने अति सुन्दर 🙏❤❤❤❤

  • @RamShrestha-bt8yw
    @RamShrestha-bt8yw 4 หลายเดือนก่อน

    Metro febret hero Narayan dai

  • @kapilregmi94
    @kapilregmi94 ปีที่แล้ว

    मन छोयो । हार्दिक नमन

  • @archanaadhikari7892
    @archanaadhikari7892 2 ปีที่แล้ว +1

    Very besþ

  • @damnarkhatari2571
    @damnarkhatari2571 2 ปีที่แล้ว +1

    Nice.song.all

  • @bhavanaidk4937
    @bhavanaidk4937 2 ปีที่แล้ว +1

    Nice vaka

  • @rupasharma4172
    @rupasharma4172 ปีที่แล้ว

    मन नै छिया छिया भयो 😢😢

  • @rupamagar9385
    @rupamagar9385 8 หลายเดือนก่อน

    एकद सुन्दा अान्द अाउने गित हजुरकाे

  • @kumalmahendra6292
    @kumalmahendra6292 2 ปีที่แล้ว +1

    Nice songs

  • @khunraj9723
    @khunraj9723 ปีที่แล้ว +7

    He is the one of the legendary heroes of Nepali folk song ❤