यो गीत लाई जति हेरे पनि कहिले मन भरिदैन । आजकाल किन एस्तो खाल्को मन छुने हृदय रुपि गीत नै आउदैन बजारमा तेहि दुख लाग्छ । राजु दाजु फेरि एस्तै खाल्को अर्को गीत कहिले पनि कसैको मन मुटुमा नआघाउने खाल्को गीत बनाउनु होला ।
गीत पुरानो भए पनि हरेक कलाकार ले आ आफ्नै शैली बनाइ गाउदा को मज्जा र सुन्दा को आनन्द अति नै मोहक छ।राजु बाबू , तपाईं को आवाज मा भए को मधुरता र रोदन जति सुनु उत्तिकै आनन्दित बनाउने कोहिल आवाज को म सायद पुरानो- ठूलो शुभचिन्तक हु।
Raju sir tapai hamro syangja ko San ho tapaiko harek git le sagermatha sikhar chumn maile hajur ko git dherai sun xu k garne hami gurung manger sapana bhanekai lahure jagir garne ho
❤सदावहार सबैलाई मन पर्ने कालजयि लाेग गित ।पर्देशिकाे पिडा यथार्थ रुपमा चित्रण गरिएकाे छ ।विछाेडकाे पिडा एउटा पाटाे छ भने अर्काे पर्देशिनुकाे अर्काे यसै गरि बितेकाे नेपालि जिवन ।कति अान्नद अाउछ सुन्दा याे गित ।हरेक कुना कन्दरामा हरेक नेपालिले गुनगुनाउने गित हाे ।विगतलाई सम्झदा अहिले भर्खर जस्ताे लाग्छ ।❤❤❤
राजु गुरुङ दाजु शान्ति श्री परियार दिज्जुको स्वरमा यति दम छ कि मान्छे एकपटक सुनेर धित मर्दैन फेरि पनि सुनिरहन्छ हेरिरहन्छन अडियो, भिडियो गीतहरू । यो गीतको लय, शब्द, भावना ,त वास्तविक जिवनमा भएका घटनाहरु समेटिएको छ।
अरु गितमा शान्तिश्रीकाे आवाज काे कसैसंग तुलना हुन सक्दैन तर यश गितमा शान्ति श्री भन्दा रामकुमार नेपालीकाे उत्कृष्ट स्वरले यश गित लाई न्याय दिएकाे छ । ❤
Mitho geet ani video pani dami baney ko xa Raju sir.Dherai dherai badhai ani agrim suvakamana xa hjr lai..Ajhai yestai hjr ko mitho awaj haru sunna pau hai..Maa tah solti ko awaj ko lastai thulo FAN huni.Sabai geet haru sunney gareko xu .Salaijo bhaka tah jhan bhannai pardaina ....yanha ko you tube channel subscribe gari rakhey ko xu....
अति राम्रो लागे मलाई यो ठाउँ धेरै राम्रो छ म हिडेकाे बाटो हरु अाज यहि भिडियो हरु मा गित बजद पनि मन कसते नरमाइलो लागद रहिछ राजु गुरुङ सर सग भेटन ठुलो ईछे छ मलाई अब 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
जति सुने पनि कति नै मन् न बुझ्ने गीत रहिछ उस्तै मान्छे त दाको छोडी रुन्छ होला 😂😂😂😂 मेरो पनि जमाना को याद आयो very very nice song na video सबै कलाकार हरु लाई एक मुक्त सलाम छ मेरो👍👍👍👍👍👍👍👍
Pahilo parthham ta raju vai lai badhai xa ... Nani rija timro pahilo prastuti ma nai acting gareko xau feri ni kunai opportunity payou vane yo Vanda ni ramro garne xau vanne pudda bisowos ka sath garne xau vandai sampurnna team lai suvakamana Dina chahanxu ......!
पुरानो गित नया बनाएर ल्याउनु भाको रहेछ राम्रो लाग्यो वाह
Tq so much
उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
Dhanyebad
आहा किति राम्रो लय र शब्द । सदैब यस्तै लय सब्दले भरिपुर्ण गित सुन्न पाइराखौ ।हजुरहरुको अझै प्रगति होस शुभकामना
Tq so much
Good
आहा नि कति मिठो गित अनि तेसै माथि असाध्यै राम्रो अभिनय रहेको छ ❤❤❤❤👌👌
Dhanyebad❤️
यो गीत लाई जति हेरे पनि कहिले मन भरिदैन । आजकाल किन एस्तो खाल्को मन छुने हृदय रुपि गीत नै आउदैन बजारमा तेहि दुख लाग्छ । राजु दाजु फेरि एस्तै खाल्को अर्को गीत कहिले पनि कसैको मन मुटुमा नआघाउने खाल्को गीत बनाउनु होला ।
Huss dhanyebad hajur lai
आदरणीय सर्जक कृष्ण गन्धर्व जी को यो कालाझै गीतलाई नयाँ पुस्तालाई सुम्पिएर अझै अजम्बरी भएको छ। हार्दिक नमन सम्पुर्ण टिमलाई।🙏
Tq so much
मौलिक भाका सुनेर खुब आनन्द आयो ।सानो छदा खुब गाइन्थ्यो यो गित
राजु दाइको असलि फ्यान यता!❣️शान्तिश्रीको त झन कुरै नगरम !❣️✊
Tq so much
Km lppp
@@gangagurung1188 ,
@@RajuGurungsinger ??llj
P
आहा !!आज बल्ल मनैले खाएको गित पाँए!!गित भनेको यस्तो पो हो त 💘💘💘राजु सोल्टीलाई धेरै धेरै धन्यवाद !!💘💘💘
Tq so much solti
आहा मनै धरक हुन्छ यो गीत सुन्दा 🙏❣️❣️❣️ सुभकामना सम्पुर्ण मा
Tq so much
सङ्गीत नै मानव को बाच्ने एक आधार हो!मार्मिक गित अति मन पर्छ हल्का फुल्का मार्मिक गित म पनि गाउने गर्छु!तर गाएक होइन है!जय गित जय सङ्गीत !
Dhanyebad hajur
Raju gurung ra shanti shri pariyar ko malai ashadhye man paryo dhery dhery dhany bad chha 2078 salko shuvkamna chha tapaiharu lai
Dhannyebad hajur lai pani
कत्ति राम्रो गीत मनै छुने सबै टीम लाई हार्दिक बधाई
Tq so much
कती मिठो गीत अभिनय साह्रै मन छोयो
Tq so much
समय शान्धर्भिक ,मर्म स्पर्सी तथा शब्दहरुप्रतिको गहिरो भावना!! साथै गाएनमा सुमधुर स्वरका धनी !! साच्चिकै मजा आयो ! जय गित जय संगित
Dhanyebad
अति मर्म स्पर्श गित सलम गर्छु शब्द सर्जक अनि गायक गायिका दुबैजनालाई
Tq so much
जब जब दशै तिहार नजिकिदै जान्छ यो गितले मन छिया छिया पार्छ
U7
Lk Tamu
शान्ति श्री परियार ज्युको कर्णप्रिय आवाज बधाई अनि सफलताको शुभकामना
1:24
😊
तिम्रो यादमा बसेको धेरै भो
अरु खुसी अभागी तक्दिर मेरै भो❤❤❤❤❤❤
Ali milena hai sry😂
अति मार्मिक अनि मन छुने शब्दले भरिएको संगीत एकदम मन छोयो हजुर ।।धन्यबाद सम्पूर्ण टीम लाई
Tq so much
कती राम्रो गीत हो। मुटु नै फाटेर आउछ।सबै टीम लाई बधाई, शुभकामना।
Dhanyebad hajur🙏❤️
अति राम्रो song ❤️... congratulations whole team 💐
Tq so much
आहा कति मार्मिक छ आदरणीय दाइ राजु गुरुङ र शान्ति श्री परियार ज्युको कर्णप्रिय आवाज बधाई अनि सफलताको शुभकामना
Tq so much
आहा कति मिठो गीत All the Best दाजु🎻🎻
Tq so much
गीत पुरानो भए पनि हरेक कलाकार ले आ आफ्नै शैली बनाइ गाउदा को मज्जा र सुन्दा को आनन्द अति नै मोहक छ।राजु बाबू , तपाईं को आवाज मा भए को मधुरता र रोदन जति सुनु उत्तिकै आनन्दित बनाउने कोहिल आवाज को म सायद पुरानो- ठूलो शुभचिन्तक हु।
Tq dai
आहा सोल्टी राजा नमन छ हो यसरिहो पुरानो सर्जकलाई सम्मान गर्ने आदरणीय कृष्ण गन्धर्व सरलाई नमन छ उच्च सम्मान छ लप यु राजु न्योङ्लो ❤️❤️❤️🙏🙏🙏
Tq so much
Iiii
@@gitakhatri2387bzz ,
😊😂😢 से हीह सी सी😢 से को। ,
Lkcapigd ywpurelhfncz, ,
I too ft ft❤
J of hi Dr❤🎉😢😊😮 को भी।
वि फ्ट से ❤❤😢😊😊😊😅😮🎉 🎉😂😂❤❤❤😮😅😊
अति नै मार्मिक अनि मिठो गीत सफलताको शुभकामना दाई
Tq so much
राम कुमार नेपालीकाे आवाजमा हजार गुणा उत्कृष्ट छ ।
Hajar guna ramro xa vayeni original original nai ho sir
ओर्जिनल गाएक को जस्तो उत्कृष्ट अरू कसैको स्वर हुन सक्दैन ।
म पनि कस्मिरको पोस्टमा बस्दा एस्तै मार्मिक गित हरु सुन्ने र गुन गुनाएर मन बुझाउने गरेको दिन याद आयो बरै!😢😢😢😢
Dhanyebad hajur🙏
Raju Gurung ko yo geet ra chari basyo dalima dherai choti sune jati suyo teti sunna man lagxa lajawaf aawaj ko dhani 😍
Dhanyebad hajur lai🙏
दाइरेक दिल छुने गीत।पछिल्लो समयमा पनि पुरानै मौलिक तरिकाले सजिएको येथार्थ परदेशी घटनामा आधारित बनिएको गीत साचिकै मन् छुने बनेको छ वाउ ।।
Dhannyebad hajur
स्वर सङ्गीत शब्द अति उत्कृष्ट छ । बधाइ छ सम्पुर्ण टिम लाई...... ।
Tq so much
मौलिक स्वरको धनी सालैजो किङ्ग वरिष्ठ गायक राजु गुरुङ दाइ लगायत सम्पुर्ण टिम प्रती हार्दिक बधाई छ।।।
Tq so much
Ed
संहित भनेको एउटा जिवनको अभिन्न अंग वा संस्कृति हो जसमा संगीत दुःख र सुःख मा हाँसो र आशु सबैलाइ समेटेको हुन्छ।🌹🌹🌹
अहा कति मिठो छ राजु दादा गित तेही माथि अाफनै गाउँ ठाउ मेरो पेरो स्याङ्जा i love your 💋💋💋💞💞
Tq so much
Ommkmmm.yhnnn
आहा कस्तो राम्रो गीत !
राखिराछु मायाको चिनो मै मरेनी यहि बोली सम्जानु आहा कति मिठो गित
सयत मपनी परदेसि भयको भयर हो शब्द सब्दाले मुटु घोचो
सफल्ता को सुभाकामा सबै टिम्लाइ
Tq so much
यस गित का सर्जक कृष्ण गन्धर्व लगाएत पुरानो भाकालाइ अझै नया पन थप्प सफल सम्पुर्ण होल तिमलाई धेरै धेरै बधाई सहित सुभकामना
Tq so much
मन छोयो राजु दाइ, बधाई छ हजुर लाई अझै यसैगरी आफ्नो गाउँ ठाउँ को नाम राख्नु ल्🙏🇳🇵😘🎈🎧️
Tq so much
🥁🎻📻️🎧️🎷🎸🎺🎻🎤🎺📸🇳🇵🙏🙏
प्य्प्प्य्प्य्प्य्प्य्क़्य्प्य्क़ु
सारै मिठो गित
Tq so much
❤❤❤@@RajuGurungsinger
Dherai Ramro xa dai des khanu parxa dai 💕❤️
Tq so much
आहा काल्जया मौलिक लोक गीत फेरि सुना पाइयो राजु गुरुङ र शान्ति श्री परियार को सोर मा अति मिठो सुनियाको छ निकै खुसि लगेछ
Tq so much
राजु दाइ हजुरका सालाइजो गीत मलाई याक्दम असाध्यै मन पर्छ र यो रेलको ढोका बन् पनि यादम राम्रो लाग्यो आगामी दिनमा पनि यस्तै गीत को प्रतीक्षा मा वस्ने छु
Tq so much
यो गित सुन्दा कस्को मन नरोला प्रदेश को पिढा यस्तो छ जिन्दगी राजू दाई र सान्ती दिज्यू लाई धेरै धेरै हिदयदेखी समान छ
Tq so much bhai
औ ,गित सारै मार्मिक छ,भाका पुरानो भए पनि धन्यवाद गायक तथा गायिका , अभिनय ज्युहरु लाई,
Tq so much
सँगै बाँच्ने,हास्ने र बोलनी।
यो जुनीमा यस्तै त होलानी।।
साह्रै मन छुयो❤❤❤❤❤
Tq so much
Thank you
हामी लाहुरे हरुलाई त जागिरै छाेडेर घर जाउ जस्तो लाग्याे साह्रै राम्रो शब्द अनि स्बर सुन्दा सुन्दै आँसु झरेको पत्तै भएन शान्ति ।।।
Dhannyebad
Hh
सर्बप्रथम त राजु दाईलाई धन्यबाद दिन चाहान्छु । यति मिठो स्वर 🙏🏻🙏🏻
Tq so much bhai🙏❤️
आहा कति मिठो गीत एकन्त म बसेर सुनीरौ लाग्ने निकै मर्मिक छ सम्पुर्ण टिम लाई सफलताको कामना 👆️👍️
Tq so much
wow धेरै राम्रो छ गित बधाई छ हजुरहरूलाई 😘😘😘😘😘😘😘😘❤️❤️❤️❤️❤️❤️💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝💝
Tq so much
Raju sir tapaiko git saranai marmik xa ho
Dhannyebad sir
Raju sir tapai hamro syangja ko San ho tapaiko harek git le sagermatha sikhar chumn maile hajur ko git dherai sun xu k garne hami gurung manger sapana bhanekai lahure jagir garne ho
Dheraima udaunu vayo raju Daji sarhai mon xoyo lots of love Daji 💖💖💖
Tq so much
Yo Geet yesai ramro ta xadai xa tehi mathi Raju gurung dai ko voice wow Kati mitho xa congratulations to all🥰🥰🥰
Tq so much
गितको वर्णन गरि साध्य छैन मैले पनि यो गित लाई एक टिक्का गाउने कोशिश गरेको थे दाजी
Dhanyebad huss bhai raja
Mero dai dhila ayo kada 🔥 ayo❣️
Lots of love from Gorkha ❤️
Tq so much
नसम्झे मायालाई सम्झे रुन्छ मन होलानी हजुर किन शब्द फेरियो?यो गित त नसम्झे मायाले भएछ😥जे होस राजु जि गित मीठो मर्मिक रुन मन लाग्दो छ मन छोयो👍️
Tq so much
Wow wow सलुट राजु दादा & सान्ती दिदी लाई करोडौं बधाई यति मीठो सुमधुर स्वर मा आफ्नो कला पस्कीनु भयको छ ।।। good job 🌹🌹🌹🌹🌹🌹🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁🎁✋✋✋✋✋✋✋✋
Tq so much
अतित को याद आयो । गाउघर दौतरिको सम्झनाले सतायो । यो गीत बन पाखा मा घास दाउरा गर्दा गुन्जेको सुनिन्थ्यो । आँफै पनि गाइन्थ्यो ।
Tq so much
धेरै दिन पछि आज बल्ल भेतियो यो गित शब्द र लय स्वर सुन्द नै अति मर्मिक छ। मन छोयो ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Tq so much
येति राम्रो गित सृजना गर्नु हुने आदरणीय सर्जक कृष्ण बहादुर गन्दर्भ लाई धेरै सम्मान छ्🙏🙏🙏
Tq so much
आहा आँसु झर्दीनु भो पुछिदिने कोही छैन
sor त कुरै नगरौं शान्ति दिदी अनि राजु दाई
👌👌🌹🌹
Tq so much
Mero manparne lok gayek raju bhai ko geet dherai dinpaxi sunna paiyo sathai shanti sis ko voice ly t mata feda nai vayo hjr😍😍👌👌👏👏
Tq so much
Ekdmii mitho voice suni rahu lagi rhane ☺☺❤❤❤❤❤❤ badhi xa raju daii ani sampurna teem lai
Tq so much🙏🙏❤️❤️❤️
राजु गुरुङ सर सार्है मीठो स्वर तपाईको त्यस माथि गितको लय शब्द कति मार्मिक सार्है मन छोयो///
Tq sir
@@RajuGurungsinger sari ramero sir
GURUNG We are known for living culture ❤❤ Raju dai 🙏👍
Tq so much bhai🌺🙏
Raju solti, ekdam ramro xa. Maulik geet ani hamro afnai gauma banayeko videole jhan manai ruwayo. Ati utkrishta xa.
Tq so much
राजू ङ्गोलोको गीत सबै हेर्छु मैले सबै राम्रो लाग्छ आझ राम्रो राम्रो गीत बनाउनु होला शुभकामना🙏
Tq so much ngolo
200% ramro. Raju bhai aru pani purano git haru lai naya banaunuparchha.
Tq so much
❤सदावहार सबैलाई मन पर्ने कालजयि लाेग गित ।पर्देशिकाे पिडा यथार्थ रुपमा चित्रण गरिएकाे छ ।विछाेडकाे पिडा एउटा पाटाे छ भने अर्काे पर्देशिनुकाे अर्काे यसै गरि बितेकाे नेपालि जिवन ।कति अान्नद अाउछ सुन्दा याे गित ।हरेक कुना कन्दरामा हरेक नेपालिले गुनगुनाउने गित हाे ।विगतलाई सम्झदा अहिले भर्खर जस्ताे लाग्छ ।❤❤❤
Dhanyebad❤️
Raju Dai ley Eladi.
Majhkot.khalte.Ratne thauko video rakhnu vako raix.
Destination is best.song also superb
Tq so much
राजु गुरुङ दाजु शान्ति श्री परियार दिज्जुको स्वरमा यति दम छ कि मान्छे एकपटक सुनेर धित मर्दैन फेरि पनि सुनिरहन्छ हेरिरहन्छन अडियो, भिडियो गीतहरू । यो गीतको लय, शब्द, भावना ,त वास्तविक जिवनमा भएका घटनाहरु समेटिएको छ।
Dhannyebad hajur
Omg Rija you're fabulous 🥺😘
I love your acting♥️
Lots of love from Butwal 💗☺️#keepgoing Rija
Omg
नसोचेको कुरा यति खुशि लाग्रो कि original मा सुन्नु पाउदा
Thanku all of u
And congratulations
Dammi mero best song
Tq so much
Wow really nice song
Related to all
Who's far from family
Salute all team members 👏👏👏👏👏💗💗💗💗💗💗
Tq so much hajur
अरु गितमा शान्तिश्रीकाे आवाज काे कसैसंग तुलना हुन सक्दैन तर यश गितमा शान्ति श्री भन्दा रामकुमार नेपालीकाे उत्कृष्ट स्वरले यश गित लाई न्याय दिएकाे छ । ❤
Mitho geet ani video pani dami baney ko xa Raju sir.Dherai dherai badhai ani agrim suvakamana xa hjr lai..Ajhai yestai hjr ko mitho awaj haru sunna pau hai..Maa tah solti ko awaj ko lastai thulo FAN huni.Sabai geet haru sunney gareko xu .Salaijo bhaka tah jhan bhannai pardaina ....yanha ko you tube channel subscribe gari rakhey ko xu....
Tq so much
@@RajuGurungsinger you are w/c
अति राम्रो लागे मलाई यो ठाउँ धेरै राम्रो छ म हिडेकाे बाटो हरु अाज यहि भिडियो हरु मा गित बजद पनि मन कसते नरमाइलो लागद रहिछ राजु गुरुङ सर सग भेटन ठुलो ईछे छ मलाई अब 🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
Tq so much
अाँशु नै झार्यो यो स्वर यो गितले पर्फेक्ट स्वर दुवैजनाको मुरि मुरि धन्यवाद,,यो गितलाई फेरि रिभर्स गरि गाईदिनु भयकोमा 🙏🙏🙏🙏
Tq so much
Thank you sir
💘💘💘
जति सुने पनि कति नै मन् न बुझ्ने गीत रहिछ उस्तै मान्छे त दाको छोडी रुन्छ होला 😂😂😂😂 मेरो पनि जमाना को याद आयो very very nice song na video सबै कलाकार हरु लाई एक मुक्त सलाम छ मेरो👍👍👍👍👍👍👍👍
Dhanyebad🙏
सारै मन छुने गित❤️❤️
Dhanyebad❤️
आहा!राजु दाजु र शान्ती श्री को सुमधुर आवाजले म त लट्ठै परे यस्तै कर्णप्रिय गीत लिएर आउनुहोला
Dhanyebad bhai🥰🥰
I'm the big fan of Raju Gurung & Nice song nd best wishes to all 👌👌👌🥰🥰
Tq so much
Ma rock metal sunne manche..
Yo vaka le ni mann po tanyo hau mero😂💞💞💞… I didn’t expected myself…
Its awesome…
Tq so much❤️
मर्मस्पर्शी गित सारै मन छोयो।सफलताको कामना😭😭😭😭😭😭😭
Tq hajur
अत्यन्तै मिठो छ याे गित ले धेरै भावना दिन्छ 😭😭❤️❤️❤️ !..
Dhannyebad🌺❤️💐
Raju sir supop song ❤❤❤❤❤❤ geet puranai vayapani dherai ramro no 11 ma herdai xu sir hajur
Tq so much
सुप्पर डुप्पर साथी
यो भिडियो हेरेर २२ बर्षा पहिला सुबथुमा संगै बसेको याद आयो ।
Tq sathi
निकै मार्मिक शब्द संगीत भरिएको गित..🕊️🙏
Dhannyebad🙏
यो गीतै मन छुने खाल्को छ तेहि माथी अभिनय उत्तिकै दमदार कस्को मन चै नछोलर ।
Tq so much
Geet ekdamai ramro xa. Sampurna team badhai xa.
Tq so much
यत्ती राम्रो गित को भ्यु हेर्दा लाग्छ नेपाली मन नेपाली पन सब्दमा मात्रै सिमित भो अब
अति सुन्दर मिठो स्वोर अनि मिठो अभिनय ❤️❤️🙏🙏
Tq so much
❤❤❤आज सम्म एहि गीत सुन्दै आनन्द लिइ रहेको छु गाउँ घरमा काम गर्दै बनपाखामा रमाउदई
Dhanyebad♥️
आहा राजु गुरुङ र शान्तिश्री परियारको शुभ चिन्तक यता हाजिर अनि कृष्ण गन्धर्व दाइ लाई उच्च सम्मान छ।
Tq so much
Pahilo parthham ta raju vai lai badhai xa ... Nani rija timro pahilo prastuti ma nai acting gareko xau feri ni kunai opportunity payou vane yo Vanda ni ramro garne xau vanne pudda bisowos ka sath garne xau vandai sampurnna team lai suvakamana Dina chahanxu ......!
Dhanibaad mnbataienaie❤️!!
Tq so much
काममा भ्याई नभ्याई छ तर पनी १२ चोटी हेरियो अझै धित मरेन 💔💔💔💔 जय रेलको ढोका बन 🎉🎉❤️❤️
Tq so much
सारै मन पर्यो ।।। सधैं लोक संगीत लाई माया गरौ❤❤❤❤
Dhanyebad❤️❤️
आहा धेरै पुरानो गीत राजु दाईको आवाज मा सुन्न पाईयो मनै छोयो ।😭😭
Tq so much
छ्याजालो भया कति छ्याउ कोय अनि स्वर लय शब्द !!!!!!! किप इट अप भया बेले छ्याउ आनि मार्मिक कोय मो सदा बेस्ट अफ लक ङै भया लाई !!!
Dhannyebad daje