Jam Bho Maili | Prakash Dutraj | Shanti Shree Pariyar | Ft. Roshni & Niks | New Lok Dohori Song 2078

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ธ.ค. 2024

ความคิดเห็น • 6K

  • @PrakashDutraj
    @PrakashDutraj  3 ปีที่แล้ว +4276

    हाम्रो समाजको थोरै समस्या थोरै सचेतना अनि धेरै प्रेम समेटिएको एउटा कथा, कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला है ।।

  • @ShantiShreePariyar
    @ShantiShreePariyar 3 ปีที่แล้ว +2667

    यो गीत रेकोर्डिङ्ग गर्दा खेरि मलाइ लागेको थियो, यस्मा केहि फरक पन त पक्कै छ्।
    हो हजुर हरुको प्रतिक्रिया हेर्दा लागिरहेको छकि, त्यो बेला मैले सहि सोचेको रहेछु।
    यो माया र सपोर्ट सधै पाइरहु🙏🏿

    • @birbalbk8700
      @birbalbk8700 3 ปีที่แล้ว +14

      Shanti jyu hjrko aawaj atinai man parxa mitho lagxa

    • @gumbahadur4332
      @gumbahadur4332 3 ปีที่แล้ว +13

      नमस्ते 🙏 झोर्ले , शान्ती दिदी हजुरको स्वर सारै राम्रो लाग्छ मलाई अझ यो गीतमा झन जति सुनिरहे पनि अझ त्यति सुनीरहु लाग्छ त्यो कोइलीको मीठो आवामा सजिएको गीत अत्यन्तै राम्रो छ बधाई छ सम्पुर्ण टिमलाई अझ सफलताको शुभकामना ! 🌹🌺🙏🇳🇵👍️

    • @kamalbishwakarma4604
      @kamalbishwakarma4604 3 ปีที่แล้ว +5

      Tapai ko swor ko bayan garne kunai
      Pani sabd vetna skin.
      KOKILKANTH. AWESOME.
      Wish you all the best.

    • @rameshshrestha623
      @rameshshrestha623 3 ปีที่แล้ว +8

      शान्ती श्री दिदी , तपाईंको अर्को ब्लक्बस्टर हिट लोकप्रिय गीत “घर कता हो बैनिको “ मा तपाईंको आवाजमा “दाजै” भन्नु पर्ने ठाउमा स्पस्ट “गाजै” सुनिन्छ । के यो “गाजै” नै भन्न खोजिएको हो कि रेकर्डिङ गल्ती भएको हो ? कृपया स्पस्ट पारिदिनु भए आभारी हुने थिए ।

    • @jeevanjoshi9710
      @jeevanjoshi9710 3 ปีที่แล้ว +5

      जादू छ हजुर को आवाज मा।।

  • @BhumikaGiri
    @BhumikaGiri 3 ปีที่แล้ว +238

    प्रकाश दुतराज भाइ को हरेक सिर्जनाले मुटु रेट्छ मुटु,भाइरलको पछि लागेर अर्गानिक गित संगीतलाई ओझेल मा पर्न नदिम है साथीहरू सबैले आ- आफ्नो ठाउँ बाट साथ सपोट र share गरौं सबै टिम को मेहनत लाई सलाम सफलता को सुभ कामना...!!!!❤️💙

    • @lalitlalit1180
      @lalitlalit1180 3 ปีที่แล้ว +4

      Salute. Yo geet lai tw janai parxa

  • @basantathapa
    @basantathapa 3 ปีที่แล้ว +1055

    औधि मिठो सृजना प्रकाश भाई यसरी नै मौलिक लोक गित संगित मा नयाँ आयाम थपिरहनु थप सफलताको शुभकामना छ 🌹🙏👁🎵🇳🇵👍

    • @arjunkarki2942
      @arjunkarki2942 3 ปีที่แล้ว +11

      सहि र सकारात्मक सोच भएका अग्रज दाइ को साथ र सहयोग मिले यस्तै मौलिक र नंया पन बोकेका गित सुन्न र हेर्न पाइने थियो🙏🙏🙏🙏

    • @anantalamichhane9689
      @anantalamichhane9689 3 ปีที่แล้ว +7

      basata ji kasto ramro mitra bhab..khusi lagyo...

    • @deepukhadka2402
      @deepukhadka2402 3 ปีที่แล้ว +3

      Miss a lots

    • @aaushmasunar2632
      @aaushmasunar2632 3 ปีที่แล้ว +3

      Sary mitho geet

    • @ashishFromNepal
      @ashishFromNepal 3 ปีที่แล้ว

      याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      th-cam.com/video/maq1PPwM_Jo/w-d-xo.html

  • @sureshnepali7676
    @sureshnepali7676 2 ปีที่แล้ว +4

    आहा यति राम्रो सृजना मलाई गाउँ को याद आयो प्रकाश दुतराज दादा धेरै ट्यालेनट हुनुहुन्छ । तारिप गर्न लाई कुनै शब्द नै छैन । यति मिठो यति राम्रो हेरि रहु जस्तो सुनी रहु जस्तो आहा । धेरै धेरै बधाई छ प्रकाश दुतराज सान्ति shree परियार रोशनि कार्कि जि । लगायत सम्पूर्ण टिम लाई । सफलता को शुभकामना ।।❤️❤️❤️❤️

  • @BasantaBishwokarmaOfficial
    @BasantaBishwokarmaOfficial 3 ปีที่แล้ว +36

    हार्दिक बधाई सङ्गै सफलताको कामना @prakash dutraj jee🙏💖

  • @MrRJrajendrabhatt
    @MrRJrajendrabhatt 3 ปีที่แล้ว +567

    निकै मन पर्यो गीत , मिठो सिर्जना ❤️

    • @neppalneppal7339
      @neppalneppal7339 3 ปีที่แล้ว +3

      Imiss you Rj dai ju🙏🙏💐💐🤝💐💐🙏🙏

    • @lokeshbam9013
      @lokeshbam9013 3 ปีที่แล้ว +2

      Love you 🌹 mr. rj

    • @natureagricultureculturean9771
      @natureagricultureculturean9771 3 ปีที่แล้ว +4

      rj fida aru k bhanu!

    • @barsapandey8403
      @barsapandey8403 3 ปีที่แล้ว +1

      अरु गित नबजेको 15 दिन भो मेरो घरमा यस्तै गितको अासमा फेरि

    • @chesscorner759
      @chesscorner759 3 ปีที่แล้ว

      Waiting for rj song💗💗

  • @lakesidetv4919
    @lakesidetv4919 3 ปีที่แล้ว +338

    झन् पछि झन् राम्रो सिर्जना प्रकाश जी को ! यो गीत त झन् आगो लाग्यो मन देखि ...

  • @nirmalakunwar4234
    @nirmalakunwar4234 3 ปีที่แล้ว +4

    लिग छोडेर कता कता दिशाहिन दौडिदै गरेको नेपाली लोक सङ्गीत लिग मै फर्कियो । पछिल्लो पुस्ता ले पनि खुब रुचाएको यस्तै मौलिक सृजना अझै सुन्न देख्न पाइयोस ! thank you so much prakaash ji !!

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 3 ปีที่แล้ว +160

    गीतमा खाेट लाउने कुनै शब्द भेटिन मैले टिकटकमा सुनेर खाेज्दै आए म युटुबमा
    गीत अति राम्रो छ सफलताको शुभकामना।।।

    • @narayankhadka5734
      @narayankhadka5734 3 ปีที่แล้ว +2

      धेरै राम्रो गीत बनाउनु भएको रहीछ सबै टीम लाई धेरै धन्यवाद छ ।।।

    • @sujan1425
      @sujan1425 3 ปีที่แล้ว

      👌👌

  • @PrakashParajuli
    @PrakashParajuli 3 ปีที่แล้ว +26

    आहा मिठो सृजना बधाइ छ सम्पुर्ण टिमलाइ ❤️❤️🙏💓

  • @BinaBishwokarmaOfficial2022
    @BinaBishwokarmaOfficial2022 3 ปีที่แล้ว +67

    निकै मार्मिक गीत मन छोयो शुभकामना सबै टिमलाई

    • @bcrazz789
      @bcrazz789 3 ปีที่แล้ว +1

      Offline download hune banaunu na plz

    • @bharatoli4362
      @bharatoli4362 3 ปีที่แล้ว +1

      Yo git ma samjher yaad aauchha ma Indian ma kam garana gaye bela yaad aauchha Soltina ko

    • @hamronepal4259
      @hamronepal4259 3 ปีที่แล้ว

      बिनाको डान्सको फ्यान है❤️❤️

  • @saugatpoudel8562
    @saugatpoudel8562 3 ปีที่แล้ว +377

    This guy is just unbelievable..
    Makes the younger generation fall in love with lok songs..
    Hats off!!!!!!
    👌👌👌👌👌

  • @sunilgirimusic
    @sunilgirimusic 3 ปีที่แล้ว +453

    Good creation Bhai raja

    • @motuchetri4089
      @motuchetri4089 3 ปีที่แล้ว +4

      धेरै धेरै सम्झना छ है sunil dai 😍😊
      Big fan ❣️

    • @comedytvso6367
      @comedytvso6367 3 ปีที่แล้ว

      tpai ko git hru dherai man parx sir

    • @namarajthapa192
      @namarajthapa192 3 ปีที่แล้ว +1

      Big fan sunil giri💕💕

    • @sunitatimalsena6128
      @sunitatimalsena6128 3 ปีที่แล้ว +1

      @@motuchetri4089 o

    • @anitarb1953
      @anitarb1953 3 ปีที่แล้ว

      ####

  • @samsondelila4091
    @samsondelila4091 3 ปีที่แล้ว +2695

    I am Indian, Bengali , I don't understand Nepali Language but Music is not limited within Languages . This song , Music , Presentation , Acting overall is so good, so heart touching , in one word it's outstanding . When I hear the rhythm my heart also sings with this song , Simply mesmerizing !

    • @pramodoli3635
      @pramodoli3635 3 ปีที่แล้ว +65

      This is a traditional and love based song

    • @Pakupunnepal
      @Pakupunnepal 3 ปีที่แล้ว +10

      @@jiwankarki4036 karki pls teme comment herda t Timro baba mummy pani teme jastai vhayera t hola ni temro family nai teyo saskar ma janme ko hola

    • @pariyarraja8789
      @pariyarraja8789 3 ปีที่แล้ว +7

      Nice song dherai Maya x

    • @pariyarraja8789
      @pariyarraja8789 3 ปีที่แล้ว +4

      @@Pakupunnepal twile ramro really garis mg sarki chahi manxe hoina ....aafu lai Chin tkxainas tw

    • @Pakupunnepal
      @Pakupunnepal 3 ปีที่แล้ว +3

      @@pariyarraja8789 sarki pani manxe nai ho tara bolne tarika hunu paryo ni t pani manxe hos so bolda mg nalaga ok malai dharai aauxa gali garna ok

  • @binodk.c.5035
    @binodk.c.5035 3 ปีที่แล้ว +51

    धेरै समय पछि यस्तो कर्णप्रिय गीत सुन्न पाइयो । धन्यबाद प्रकाश दुतराज जी सुमधुर गीतको लागि । आगामी दिनमा साङ्गीतिक क्षेत्रमा अझ धेरै सफलता मिलोस शुभकामना ।।।

    • @tkadhakal3503
      @tkadhakal3503 3 ปีที่แล้ว

      super songs...go ahead ! Best wishes for future 🥀❣️👍️

  • @narayanpoudel550
    @narayanpoudel550 2 ปีที่แล้ว +25

    जति सुन्यो उति सुनौ सुनौ लाग्छ! क्या अर्गानिक लोक गीत बनायौ प्रकाश भाइ! Go ahead!

  • @BabuKrishnaPariyar
    @BabuKrishnaPariyar 3 ปีที่แล้ว +129

    अाहा कस्तो राम्रो गित भिडियो प्रकाश सर तगाएत सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना

  • @binodtiwari178
    @binodtiwari178 3 ปีที่แล้ว +17

    गीत सुनि सक्दा, सबै दृश्य हेरि सक्दा,के के भो के के,सबै कुरा शब्दमा वर्णन गर्न नसकिदो रैछ,मौलिकता प्यारो हुन्छ भन्थे सायद मलाइ त्यही भएको होला,लोक गीतमा एस्तो पनि एउटा स्वाद रहेछ,धन्यवाद टिमलाइ,र उच्च सफल्ताको शुभकामना।

  • @bbnepal2182
    @bbnepal2182 3 ปีที่แล้ว +26

    🙏🙏🙏🙏
    गर्व लाग्छ हाम्रो मौलिकता माथि
    जो यस्ता रचना दिनु हुन्छ !
    प्रगति को शुभकामना रचनाकार ज्यु लाई🙏🙏🙏

  • @dharmaraj4623
    @dharmaraj4623 ปีที่แล้ว +7

    यो दुई बर्ष मा पाच सय पल्ट सुनेछु मलाई बधाई दिनु होला❤

  • @RameshRajBhattarai
    @RameshRajBhattarai 3 ปีที่แล้ว +199

    Aahaaa !!! Kati mitho geet ❤️❤️

    • @rupakvai5335
      @rupakvai5335 2 ปีที่แล้ว +1

      Ma hindi rw English song matra song sunne manxe frist tym dohori git le man xoyo . Great salute...

  • @6binformation
    @6binformation 3 ปีที่แล้ว +53

    अब त लगभग गित सामान्य अनि स्वच्छ सब्द मा आउन लागे यसले नेपाली सङ्गित धेरै माथि उठे को छ्❤️धन्यवाद सबै टिम लाइ❤️धेरै राम्रो

  • @shaktichhinal8057
    @shaktichhinal8057 3 ปีที่แล้ว +36

    म्याग्दीको हुनहार गायक सबैको मन मुतु मा बस्न सफल मेराे प्याराे भाइ प्रकाश सफलताको शुभकामना यसै गरि पर्गति हुँदै जावाेस धेरै धेरै शुभकामना , दामि छ गित ,,,

  • @pemnurisherpa2862
    @pemnurisherpa2862 2 ปีที่แล้ว +91

    I never thought our neplaese music concept will flourished this much..... What a beautiful combination and the quote with very awesome.... Respect feminism

  • @prakashokheda7565
    @prakashokheda7565 3 ปีที่แล้ว +65

    १० पटक सुनिसके मनले भन्छ फेरि यकपटक, सारै मन छोयो ,बधाइ छ सम्पूर्ण टिमलाइ

  • @khatripremp2727
    @khatripremp2727 3 ปีที่แล้ว +12

    नेपाली इतिहास कै उत्कृष्ट गीत हो मेरो लागि thanku so much all team one of the best song🙏🙏🙏

  • @saritabaral4975
    @saritabaral4975 3 ปีที่แล้ว +19

    नेपाली परिवेशलाई दर्साउने गित छ ,त्यो माथी शब्द र स्वर को त कुरै नगरौ❤️❤️❤️ सफलताको सुभकामना सबै टिमलाइ

  • @anandarajdevkota7535
    @anandarajdevkota7535 3 ปีที่แล้ว +76

    Plain, simple and melodious. This is what a folk dohori needs to be. Wonderful job on both music and video by Prakash Dutraj and team.

  • @smarika284
    @smarika284 3 ปีที่แล้ว +17

    अहिले का गायक को उरन्ठेउलो स्वर भन्दा निकै फरक सधै सुनिरहु जस्तो मार्मिक स्वर का धनी प्यारो गायक अनि उस्तै मिठो गीत पनि।घर कता हो बैनिको गीत त म सुनेर कहिले थाक्दिन।यो गीत को पनि येस्तै नसा लाग्ने भयो मलाई 😍😍

  • @nainashrestha6548
    @nainashrestha6548 3 ปีที่แล้ว +39

    मेरो मन मुटु नै छिया छिया बनायो नि। यो दशकको नै उत्कृष्ट सृजना हो । बधाई तथा शुभकामना। यस्तै सृजनाहरू हजारौं गर्नुहोला। शुभकामना।

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 3 ปีที่แล้ว +11

    आहा कती मिठो , ठेट नेपाली भाषाको सरल गित अनी गहिलो भावमा डुबेर गाउनु भएको ।एक दम राम्रो सुन्दर श्रृजना प्रकाष जी

  • @motivationalspeech7420
    @motivationalspeech7420 2 ปีที่แล้ว +3

    प्रकाश दाइ तपाईं जस्तो अनुशाशीत र लगनशिल कलाकार कोहि छैन।तपावईंको को ओठमा सधै यस्तै मुस्कान होस।र यस्तै मौलिकता भएका गीत अझै ल्याउनु होला किनकी अहिलेको समयमा धेरै जसो गीत बिक्रीतर्फ जादै छन ।तपाईं को यस्तो गीत ले छुट्टै आनन्द दिन्छ ।best of luck daai 🇳🇵🇳🇵🙏🙏🙏🙏

  • @SarojPanthi9
    @SarojPanthi9 3 ปีที่แล้ว +18

    कति मिठो शब्द, कति मिठो लय अनि कति मिठो आवाज । वाह!! प्रकाश दाइ, एक पछि अर्को सुन्दर गीत ..!! यो लोकमा जादुको नाम प्रकाश हो; सांगेतीक लोकमा जादुको नाम पनि प्रकाश हो..!!
    मैले यसरी एउटै गीत बारम्बार सुनेको पहिलो पटक हो..!!!
    थप उचाईँको कामना दाइ ..💗💗
    तपाईँ रहुनजेल नेपाली लोक गीत सांगीत सगरमाथाकै उचाईँमा रहिरहन्छ..!!🥰🥰

  • @rookbhandari3358
    @rookbhandari3358 3 ปีที่แล้ว +47

    अहिलेको लोक संगीतमा छुट्टै युनिक आवाज कति मिठो सिर्जना आहा यो होनि लोक गीत भनेको

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      अबको पालो प्रकास कै हो!

  • @rajthapamagar320
    @rajthapamagar320 3 ปีที่แล้ว +19

    क्या ! मौलिकता । क्या ! माधुर्यता । नेपाली लोक संगीतको स्प्रिट हो मौलिकता । नेपाली सांगितिक क्षेत्रमा यस्तो मौलिकता भएको सृजना बिरलै पाईन्छ । छिट्टै करोड क्लव प्रवेश गरोस, शुभकामना ।

    • @sumankhadka858
      @sumankhadka858 3 ปีที่แล้ว

      कति मिठो गित अनी भिडियो पनि उत्कृस्ट छ।

  • @justlearn3444
    @justlearn3444 3 ปีที่แล้ว +249

    A 20 yr old lad who used to enjoy English and hindi songs only
    This song made me fell in love with lok dohori 🔥

    • @ranjitayogi5835
      @ranjitayogi5835 3 ปีที่แล้ว +8

      Here too. So obsessed with this song. ❤

    • @Masked_kixks
      @Masked_kixks 2 ปีที่แล้ว

      Who even cares bruv

    • @ashishchettri4938
      @ashishchettri4938 2 ปีที่แล้ว

      😅 bro your so poor

    • @bhukampa3406
      @bhukampa3406 2 ปีที่แล้ว +4

      lockdown agadi hindi, english sunne ma..lockdown ma sabai Nepali 🇳🇵 songs haru explore gardai gayepxi now i listen no other songs than Nepali 🇳🇵

    • @karanshrestha800
      @karanshrestha800 2 ปีที่แล้ว +2

      Nepali songs are way better than hindi music being produced these days

  • @amitbishwokarma7120
    @amitbishwokarma7120 3 ปีที่แล้ว +37

    आहा ! खास गीत, खास भिडियो । हेरिरहुँ लाग्ने सुनिरहुँ लाग्ने एउटा बलियो सृजना ! प्रीय भाइ प्रकाश बधाई एब्ँ सफलताको शुभकामना !

  • @beeshalchettri2416
    @beeshalchettri2416 3 ปีที่แล้ว +9

    Nikai मिठो गीत ❤️
    घर कता हो बैनिको" पनि मैले 100 पटक हेरेँ खुशी लाग्यो😊
    यो गीत छिटो Trending मा आओस्

  • @kamalranamagar1181
    @kamalranamagar1181 3 ปีที่แล้ว +16

    आहा कति सुन्दर नृत्य अनि अभिनय साथै गाउँघरको परिवेश , स्वरमा त्यस्तै मिठास शव्द संयोजन उत्तिकै ठेट नेपाली पाइयो । यो कथामा म आफैंलाई पाए , मेरो बिगत सम्झना गरायो । गित त यस्तो हुनुपर्छ । अझै प्रगतिको कामना सम्पूर्ण युनिटलाई ।

  • @suvashneupane9426
    @suvashneupane9426 2 ปีที่แล้ว +3

    खेम सेञ्चुरी , प्रकाश दूतराज ,विमाता घर्ती मगर, प्रकाश सपुत विष्णु माझी लगायत सम्पूर्ण कलाकार, गायाकर , lyricist सुटिङ्ग unit सम्पूर्ण को योगदान ले गर्दा नेपाली लोक गीत, दोहोरी , चलचित्र ले नयाँ Trend र उचाई कायम गरिरहेको छ। हामी युवा लाई प्रेरित गर्नपनि सफल हुनुभएको छ। नेपाल र नेपाली को dignity बचाउन सहयोग गर्ने सम्पूर्ण प्रति आभारी छु।।।।। ❤️❤️❤️❤️❤️❤️

  • @milanbishwokarma6106
    @milanbishwokarma6106 3 ปีที่แล้ว +36

    आहा कती मिठो गीत बधाई अनि सफलताको अग्रिम शुभकामना प्यारो दाइ सबैको मन मुतुमा बस्न सफलहोस ❤️❤️❤️❤️❤️

  • @SantoshiMaharOfficial
    @SantoshiMaharOfficial 3 ปีที่แล้ว +19

    आँहा,प्रकाश जि अत्यन्तै मीठो, हाम्रो मौलीकता झल्काउने गीत अरुभन्दा थोरै फरकपन दिनु हुन्छ!! बधाई साथै अझैं प्रगतिको शुभकामना प्रकाश जि लगायत सम्पुर्ण टीम लाई!!💐💐👏🙏❣️

  • @kiratrai1240
    @kiratrai1240 2 ปีที่แล้ว +4

    Tapai haru ko samasta team lai muri muri dhanyabad cha eti ramro gana ani video banai dinu bhaeko ma !

  • @navinasadr7165
    @navinasadr7165 3 ปีที่แล้ว +16

    समाजको यथार्थ अवस्था , नेपाली चेलीहरु बिदेशमा कसरी बेचिन पुगेका छन् भन्ने कुरालाई सुन्दर तरिकाले उजागर गरेको छ| सुन्दर सिर्जना प्रति गीतकार साथै यो गीत निर्माणमा संलग्नहरुमा हार्दिक नमन | संगीतले त झनै मन छुने | हेडफोन मा सुन्दा छुट्टै मिठास छ |

  • @shishirghimire8360
    @shishirghimire8360 3 ปีที่แล้ว +90

    यो गीतको शब्द, भिडियोको परिकल्पना, गायक गायिकाको स्वर तथा कलाकारको अभिनय अद्वितीय लाग्यो। विशुद्ध नेपालीपन, नेपाली कला र संगीतको मिठासले भरिपूर्ण छ। सम्पूर्ण टिमलाई बधाई र आगामी दिनमा पनि यस्तै विशुद्ध नेपाली कला, समाज, संस्कार र संकृति झल्किने गीत दिन सक्नुहुनेछ भन्ने कामना गर्दछु।

    • @aryankarki7900
      @aryankarki7900 2 ปีที่แล้ว

      माईलीको अभिनय गर्ने केटी को हुन?
      मनपर्यो?

  • @basantab.k.3715
    @basantab.k.3715 3 ปีที่แล้ว +22

    नेपाली परिवेश झल्काउने सारै राम्रो गीत❣️❣️

  • @demonrose1195
    @demonrose1195 2 ปีที่แล้ว +2

    मन छुने गीत म आफै हो की जास्तो लाग्ने❤️❤️❤️

  • @babingaha
    @babingaha 3 ปีที่แล้ว +165

    Prakash Dutraj का हरेक गित्🙏🙏🙏

  • @ckt754
    @ckt754 3 ปีที่แล้ว +55

    लोक टाइप को गीत एकदम रमाइलो,
    सुन्ने बित्तिकै मन मा नै बस्ने👍💐
    बधाई अनि धन्यबाद यो गीतको लागी!👍

  • @sanjitarimal1903
    @sanjitarimal1903 3 ปีที่แล้ว +31

    हेर्दा हेर्दै सकिएको पत्तै पाइन 😍
    अति मिठो प्रस्तुति 🥰🥰

  • @KyamBc
    @KyamBc หลายเดือนก่อน +1

    दाजुको दमदार प्रस्तुत लाई सम्मान छ❤

  • @hemantbaral9389
    @hemantbaral9389 3 ปีที่แล้ว +12

    यो गित को तारिफ गर्ने कुनै शब्द भेटिन 😍। जति सुनेनी धित मरेन । सफलता को धेरै धेरै शुभकामना सम्पूर्ण टिमलाई 😍

  • @deependrashahi2540
    @deependrashahi2540 3 ปีที่แล้ว +36

    प्रकाश दुतराज निकै उत्कृस्ट सिर्जना गर्न सक्ने सर्जक हुन | उनको सृजनाम खै के हो अरु भन्दा पृथक लागें गर्छ | उनि कलाको हरेक
    क्षेत्रमा निकै अब्बल छन् | सृजनमा पुरानो समाएको गन्ध हुन्छ | तपाइलाई बधाई तथा येस्तै सिर्जना सुन हेर्न सधै पम|

  • @gaurishanepali8798
    @gaurishanepali8798 3 ปีที่แล้ว +17

    मलाई त गीत सरो मन पर्यो 😇🥰सफलताको शुभकामना प्रकाश जि अनि पुरै टीम लाई

  • @rameshbhattarai1321
    @rameshbhattarai1321 3 ปีที่แล้ว +2

    कति मीठो कति राम्रो मौलिक भावप्रद कथात्मक गीत । सलोट गरेँ । राम्रो हुँदाहुँदै केही कुरा भन्नु सान्दर्भिक ठान्छु तर अन्यथा नलिनुहोला है- पासो लाग्ने र दुईजनाको सहमतिको दृश्यमा हतारो भएको देखिन्छ । पासो लाग्ने घटना भएका कतिपय चलचित्रका कारण समाजमा नराम्रो असर पर्ने तथा बालबालिकाले यस्तो कुरा सिक्ने र दिमागमा सोच्ने हुँदा त्यो भन्दा फरक कुरा राख्नु राम्रो हुन्छ कि । सामान फुटाउने, फाल्ने झर्किने खालको शैली पछिल्लो समयमा धेरै देखिन्छ तर त्यो पनि राम्रो कुरा लाग्दैन । बरु घुर्क्याउने, फकाउने अनि अन्त्यमा पश्चातापबोध गराएर मिलाउने पद्धति नै ठिक होला कि त । धन्यवाद ।

  • @rohanshrestha7140
    @rohanshrestha7140 3 ปีที่แล้ว +57

    नेपाली संगीत यतिको अब्बल भईसकेछ।।गीत सङ्गसङ्गै निर्देशकिय क्षमता र कलाकारिताको बेजोड नमुना देख्न पाईयो।।अब्बल,धेरै अब्बल!!!👏👏👏

    • @devnp3442
      @devnp3442 3 ปีที่แล้ว

      Good

    • @DLM1150
      @DLM1150 3 ปีที่แล้ว

      Wow very nice song 🎧👌😍 I like very much🤍

  • @bharatshahi3704
    @bharatshahi3704 3 ปีที่แล้ว +26

    दिनमा 10 पटक हेर्दा पनि धित मर्दैन सारै राम्रो गित बनेको छ । सम्पूर्ण टिमलाई बधाई छ आगामी दिनमा यस्तै गित सुन्न पाइयोस् 🙏🙏🙏❣️❣️❣️

    • @ashishFromNepal
      @ashishFromNepal 3 ปีที่แล้ว

      याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      th-cam.com/video/maq1PPwM_Jo/w-d-xo.html

    • @mohantamu5703
      @mohantamu5703 3 ปีที่แล้ว

      Ekdam Sahi ho same here for me..

  • @pushpatiwari7726
    @pushpatiwari7726 3 ปีที่แล้ว +28

    गाइको बाछी खोलिमा
    मोहनी छ बोलिमा 😊...शब्दै गजबको दाजु 💖🙏

  • @ramsharma12
    @ramsharma12 2 ปีที่แล้ว +5

    Maile 1 choti haina Mero favorite geet mai yehi vako chha,thanks all ur contribution

  • @BG14980
    @BG14980 3 ปีที่แล้ว +100

    बरु थोरै गित निकाल्नु यस्तै मिठो मिठो गित निकाल्नु है 😘😘💖💖
    सुनिराख्न मन लागोस्💖💖सधैं सदाबहार रहोस् 💖💖
    #BG💖

    • @ashishFromNepal
      @ashishFromNepal 3 ปีที่แล้ว

      याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      th-cam.com/video/maq1PPwM_Jo/w-d-xo.html

  • @aayamkarki2009
    @aayamkarki2009 3 ปีที่แล้ว +20

    बधाई छ प्रकाश जि यो आवाज एक नौलो आवाज हो र धेरै सम्भावना बोकेको छ आवाज ले शान्ती श्री ले अब विष्नु माझिलाई टप्ने छिन केही वर्ष मै अघिल्लो गित र यो गित निकै मन पर्ने गित बनेको हो आगामी दिन पनि अझ नयाँ आवस शुभकामना

  • @sumandhakal999
    @sumandhakal999 3 ปีที่แล้ว +12

    सारै राम्रो छ है दाजु गीत त मलाई त मोहनी लागेर आज तीन दिन भो यो गीत सुनी राछु जती सुने पनि सुनिराउ लाग्ने ❤️❤️Best of luck xa hai prakash sir !!

  • @Khadkabiraj07
    @Khadkabiraj07 2 ปีที่แล้ว +4

    शान्ति श्री परिवारको आवाजको भने म ठूलो फ्यान हुँ है। अटो ट्युनको प्रयोग गरिएको छ यो गीतमा तैपनि सुनिरहन मन लाग्छ। ❤

  • @sanshilabishowkarma3996
    @sanshilabishowkarma3996 3 ปีที่แล้ว +14

    Aaha!!!❣❣Sarai mitho geet dada🤗....many many congratulations!!💐💐❣❣

  • @aayammuku
    @aayammuku 3 ปีที่แล้ว +22

    लोकगीत को गुण बोकेको, समाजको यथार्थ चित्रण गरेको, उत्कृष्ट स्वर, शब्द अनि संगीत। एकदम धन्यवाद सर्जकहरुलाई यति कर्णप्रिय गीत पस्केकोमा ❤️❤️❤️

  • @Sashilchhetri
    @Sashilchhetri 3 ปีที่แล้ว +14

    कस्तो दामी के...
    #peaceful song @prakash daai...
    धरै सफलताको शुभकामना हाम्रो दाइ... Huge respect and support😘😘
    #जाम भो trending mai.😁🙏🙏😍

  • @phurinjisherpa
    @phurinjisherpa 2 ปีที่แล้ว +3

    यो गीत टिक टक मा देखेको अनि म पनि दुर्त गतिमा यता हेर्न आएको ल बधाई छ छिट्टै २ करोड क्लब मा देख्न पाईयोस शुभकामना.

  • @aYushGrG
    @aYushGrG 3 ปีที่แล้ว +105

    कति राम्रो सब्द संकलन, कति राम्रो गीत, कति राम्रो स्वोर, कति राम्रो अभिनय, कति राम्रो छायांकन, एक सब्दमा भन्नु पर्दा “ Masterpiece”.

  • @anupbaniya41
    @anupbaniya41 3 ปีที่แล้ว +15

    समाजको ऎना दुरुस्तै आहा! समसामयिक चिन्तन, सचेतना अनि प्रेमिल भाव साच्चिकै गित संगीत मा स्वर्णिम तबर उतारिएको देख्नु पाउँदा खुसी लाग्यो । प्यारो भाइ प्रकाश दुतराज कलाको खानी म्याग्देली ठिठो लाई यसरिनै अघि बढिरहनु सदैभ साथ रहिरहनेछ ।

  • @anishakhadkachhetri2091
    @anishakhadkachhetri2091 3 ปีที่แล้ว +26

    आहै कती मीठो सिर्जना कति मिठो आबाज्❤️🙏 मार्मिक शब्द ,गित शफलताको शुभकामना प्रकाश जि😊🙏

  • @unishachetri6808
    @unishachetri6808 2 หลายเดือนก่อน +1

    मलाई सब बन्दा मन पार्ने सुज़न चापाई दाई हा
    ओ तेश पछि प्रकाश राज दाई हो तपाई हरु बेस्ट हो दाई नो एक्ष्प्लेनर नि गर्न सक्दिन मलाई कति मन पर्छ वनेर 🙏🙏🙏

  • @UR.SOHANOFFICIAL
    @UR.SOHANOFFICIAL 3 ปีที่แล้ว +13

    हामी आशा गर्छौं २०० K सदस्यता छिटो पूरा हुनेछ

  • @deepumagar12
    @deepumagar12 3 ปีที่แล้ว +10

    प्रिय सर सबै को मन मनमा बस्न सफल तिपिकल लोक भाका लाई प्रस्तुति दिन उजागर गर्न माहिर आरने बहिनी झ्यालैमा घर कता हो बाहिनी को सफल गीत बधाई अनि झनै सफलताको कति धेरै शुभकामना सर

  • @rddvl352
    @rddvl352 3 ปีที่แล้ว +25

    नेपाली गित सङ्गीत जगतमा यस्तै सृजना हुदै जाने हो भने बिदेशी गित सङ्गीत को प्रकोप कम हुनेछ फेरी पनि श्रजक लाई धन्यवाद ।

  • @succelchhetri6762
    @succelchhetri6762 3 ปีที่แล้ว +3

    मैले यो गीत 165k देखी हेर्दै आएको छु छिटै करोड क्लव मा देख्न चाहन्छु अग्रिम शुभकामना prakash dutraj sir 👍

  • @minmalla8828
    @minmalla8828 3 ปีที่แล้ว +15

    खायो खायो बजार यो सुन्दर गीतले कसरी आउछ होला है भाकाहरु ल बधाई छ यो टीमलाई👍️👍️👍️

    • @alexdc7094
      @alexdc7094 3 ปีที่แล้ว

      How sweet song ❤️

  • @samirsunar4903
    @samirsunar4903 3 ปีที่แล้ว +14

    टिकटमा निकै भाइरल भएकाे याे गित अहिले जताततै चर्चा छ शान्ती दिदीको स्वर कति राम्रो हाे शब्द लेख्ने दाजुलाइ मान्नुपर्छ गित हाेस त यस्तो नेपाली माैलीकपन भएकाे गित मुटु छुने गित🙏🙏❤️🙏🙏👍️🌺

    • @ashishFromNepal
      @ashishFromNepal 3 ปีที่แล้ว

      याे भिडयाे हर्नुहाेस् ,मजाले हास्नुहाेस् र हेरेपछि घन्यावाद पनि भनिदिनु
      th-cam.com/video/maq1PPwM_Jo/w-d-xo.html

  • @DailyEntertainmentMedia
    @DailyEntertainmentMedia 3 ปีที่แล้ว +8

    १ करोड भन्दा बढी हेराई पुरा भएको मा 🎉हार्दिक बधाई🎈 थप सफलता को 💐शुभकामना💐 व्यक्त गर्दछु धन्यवाद अहिले कतार🇶🇦 देखि हेर्दैछु

  • @sbpariyargulmeli03
    @sbpariyargulmeli03 3 ปีที่แล้ว +25

    यस्ता गीत अजै आउन मौलिकता ले भरियको धेरै धेरै शुभ कामना शोर पनि तेस्तै भिडियो पनि तेस्तै आहा मनै आनन्द भो ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏

  • @sunilkchhetri3343
    @sunilkchhetri3343 3 ปีที่แล้ว +9

    प्रकाश दुताराज दाजु ले जति पछि आयो त्यती कडा कडा प्रस्तुति लिएर आउनु भएको छ यो गीत ले त आगो बाल्नु भयो❤️

  • @tscfacilitator
    @tscfacilitator 3 ปีที่แล้ว +14

    निकै मिहिनेत गरेर नेपाली मौलिकता, सस्कार समेट्ने प्रयास गरेकोमा सर्जक, कलाकारलाई हार्दिक नमन । धेरै पछि एक टकले पुरै गित हेरियो । आहा....!😍😍💐💐

  • @sanjeepyonzon4724
    @sanjeepyonzon4724 2 ปีที่แล้ว +2

    आहा कस्तो राम्रो!😍

  • @lureygaming524
    @lureygaming524 3 ปีที่แล้ว +16

    आहा दशैं आएको बेला अझ यति मिठो गित आएर मन झनै खुसी भयो ❤️😊

  • @bikramsharma6787
    @bikramsharma6787 3 ปีที่แล้ว +16

    मन छोयो गीतले । कति राम्रो शव्द, भाका, परिवेश, सन्देश, संयोजन।। आहा।। औधी मन पर्यो ।।

  • @birendragharti6937
    @birendragharti6937 3 ปีที่แล้ว +18

    यो गीतले मेरो मन मुटुमा छोएको छ।। आहा कति आनन्द लाग्ने मौलिक गीत सार्है मिठो लोक्भाका अनि गाउँतिरको पुरानो मौलिक सस्कार झल्काउने खालको गीत ❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙❤️💙

  • @MankajiNepali
    @MankajiNepali 3 ปีที่แล้ว +1

    भिडेओ अपलोड को लागि धन्नेबाद , गीत पनि मन परियो। मिठो आवाज ,कलाकार सबै मन परियो , धेरै नक्कल नपारेको सादारण भेस मा

  • @SameerGurungYT
    @SameerGurungYT 3 ปีที่แล้ว +95

    I generally don’t comment on videos, but Mr. Prakash has given us 2 most beautiful songs till now. Jai Nepal 🙏🇳🇵

  • @naranathpaudel532
    @naranathpaudel532 3 ปีที่แล้ว +23

    शान्तिश्रीजी ! तपाईँले त फेरि ईतिहास निर्माण गर्नु भो । अब यस्तै गीतहरुलाई प्राथमिकता दिनुहोस प्लीज ।
    तृप्त भइयो प्रकाश भाइ !!

  • @padambishwakarma274
    @padambishwakarma274 3 ปีที่แล้ว +21

    अत्यन्तै राम्रो लाग्यो । बधाई छ प्रकाश भाइ, अझ धेरै सफलताको शुभकामना ।

  • @enjoyguys.1581
    @enjoyguys.1581 2 ปีที่แล้ว +2

    नेपाली मौलिकता लाई कहाँ कसरी सदुपयोग गर्ने भन्ने अलग प्रतिभा भएको ब्यक्ति लाग्यो प्रकाश दुतराज ।

  • @harkabahadur7704
    @harkabahadur7704 3 ปีที่แล้ว +12

    Yo geet le sabai ko man xunee xa.
    Yo geet sunna payera man khusii vayo. Thanks for this beautiful song😍😍😍❤️❤️

  • @mohankhadka8925
    @mohankhadka8925 3 ปีที่แล้ว +118

    best of luck mero bhai

  • @khadkanepali8606
    @khadkanepali8606 3 ปีที่แล้ว +19

    मौलिकता संस्कृति र सभ्यताले भरिएको हाम्रो पहिचान नेपाली लोक गीत असाध्यै मीठो ,,,,सम्पूर्ण टिमलाई बधाई छ

  • @ranjitayogi5835
    @ranjitayogi5835 3 ปีที่แล้ว +25

    Girls & boys of my age are enjoying English music & k-pop but i m here. ❤ Such a beautiful song i love this. 😻

  • @santoshkandel970
    @santoshkandel970 3 ปีที่แล้ว +12

    😳😳😳😳 धेरै नै राम्रो शब्द ,गित, स्वर र धेरै नै राम्रो सन्देश दिनुभएको छ। सानो कमी चाई त्य साइड co-dancer,co-actor ले smart watch लगाउनु भएको अलि मिलेन जस्तो मलाई लाग्यो। अरु सबै धेरै नै राम्रो थियो। शुभकामना 😊😊🎈❤️❤️❤️।

  • @sukdevadhikari8815
    @sukdevadhikari8815 3 ปีที่แล้ว +24

    हार्दिक बधाई प्रकाश तपाईंको सृजनाले मन जितेको छ। सफलताको शुभकामना

  • @suniljungshahi5560
    @suniljungshahi5560 3 ปีที่แล้ว +16

    यो गीत गाएर नेपाली लोकसंगीत लाई गुन लाइदिनुभो नी, धन्यवाद! सारै मिठो लोकभाका 💕

  • @aloneispowerofsuccess9922
    @aloneispowerofsuccess9922 2 ปีที่แล้ว +3

    बल्ल भेटियो यो गीत गीत को बोल नै थाहा नभयेर "सम्झिनी" मात्र लेखेर खोजेको अरु नै गीत आईदिनी । सारै मन छुने शान्त गीत।

  • @lakkibhai-t1l
    @lakkibhai-t1l 3 ปีที่แล้ว +14

    कुनै शब्द छैन सरै राम्रो लागेव मलाई त धेरै पछि राम्रो गित सुन्न र हेर्न पाको मा हजुर लाई धेरै धेरै धन्यवाद सफलताको शुभकामना 😍😍😍😍😍😍😘😘😘