यात्री जी , तपाईंको “कुरा… पाकाको” कार्यक्रम राम्रो छ। तपाईंले सोध्ने प्रश्नहरू भित्र वहाहरूको जीवन शैली ( Life Style) को बारेमा पनि समेटिने हो भने दर्शकहरूलाई longevity को रहस्यको ज्ञान पनि मिल्ने थियो।
स्याङ्जाको चापाकोट दामाचौर पारी हिलामराङ को 93 बर्शे सिमलडाडे बुबा को अन्तर्वार्ता लिने ब्याब्स्था मिलाउन अनुरोध छ ज्याग्दी गण्डकी बेशिकाे करिब 80 बर्षे घटनाक्रम काे अनुभवलाई सम्पुर्ण नेपालीबिच प्रसारित हुन्थ्यो टिकाराम सर
सन्जय सिलवाल गुप्ताको पड्कास्टमा कुनै दिन गायक सङ्गितकार बच्चु कैलाशलाई आफ्नो अन्तरवार्तामा ल्याउने कोसिस गर्नेछु भन्नू भाथ्यो , केके हुँदैछ होला प्रक्रिया ? चाडै नै उहाँलाई हेर्न पाइयोस ।
राेग ला र नदेख्ने काल ले लादा त पक्कै मन वुझाउन सकिन्छ,जस्ता्े लाग्छ , तर देखिएका काल हरुले ।१७ हजार भन्दा वढी काे परान खैदिए तेस्ताे मा मन वुझाउन गाराे हुदाे रहेछ गुरु ,तेस्मा पनि केही कुरा गर्न पाए मन।हलुका ,हुन्थाे कि ,यात्रि सर हाम्रा कुरा हरु पनिसुनाउने माैका पाए हल्का हुन्थाे कि,,,,,, नमस्कार, हजुर।हरु मा,,,
Tika Ram ji ko interview jahile pani inspirational huncha but ali kati umer kaam bhaeko le clear aafno views rakhna sakcha teslai dhyan dinu hola..yo baje lai pani samman cha..

पाकाकाे कुरा सुन्नु धेरै राम्रो कुरा हाे वहाँहरुकाे अनुभव हाम्रालागि प्रेरणादाइ हुनेछ हजुरहरु दुबैमा सादर नमन❤❤
मैले पनी मेरो स्वर्गीय बुवाको पालाको पुराना कुरा हरु सुन्ने गर्दथे संपूर्ण बा हरू प्रति मेरो नम:न आस्ता भक्त्ति र श्रद्धा!
बा को अाशिरबाद हामी सबैजनालाई लागोस nice interview 🙏
नमन छ बा
अति राम्रो सम्बाद
हृदय देखि वुबामा नमन❤❤
बा को जोस सारै मन पर्यो
Kasto active Buwa! Malai ne aasarbad dinus!🙏
असाध्यै जानकारिमुलक अन्तर्वाता
स्याङ्जाको चापाकोट दामाचौर पारी हिलामराङ को 93 बर्शे सिमलडाडे बुबा को अन्तर्वार्ता लिने ब्याब्स्था मिलाउन अनुरोध छ ज्याग्दी गण्डकी बेशिकाे करिब 80 बर्षे घटनाक्रम काे अनुभवलाई सम्पुर्ण नेपालीबिच प्रसारित हुन्थ्यो टिकाराम सर
Salute💐🍄🌷🌹
उपन्यास सुनेको जस्तो भयो🙏
great
Om 🙏🏾🙏🏾🙏🏾
गुरु बा🙏❤️
Jayhoo.
सन्जय सिलवाल गुप्ताको पड्कास्टमा कुनै दिन गायक सङ्गितकार बच्चु कैलाशलाई आफ्नो अन्तरवार्तामा ल्याउने कोसिस गर्नेछु भन्नू भाथ्यो , केके हुँदैछ होला प्रक्रिया ? चाडै नै उहाँलाई हेर्न पाइयोस ।
❤❤❤❤❤❤❤
टिकाराम सर नमस्कार । हजुरकाे याे पवित्र प्लेट फर्ममा विद्या चापागाईंले कहिले स्थान पाउने हाेला हजुर ?
Hamro buwa hajur sadai khushi dekhana pau hajurlai hamilai aasirbadha diso buwa hajur 🙏🙏🙏🙏🙏💕💕💕💕💕
🙏🙏❤️❤️
❤❤
1984 ma janminu VA ko mero buba ko Pani interview lim hajur
🙏🙏🙏
के पी ओली को बा लाई ल्याउनु पर्यो के यात्री जी
Buwa 🙏🙏🙏
Jai shree Hanuman
Uha sanga kasari bhetne hola....
ma doha qatar bata
राेग ला र नदेख्ने काल ले लादा त पक्कै मन वुझाउन सकिन्छ,जस्ता्े लाग्छ , तर देखिएका काल हरुले ।१७ हजार भन्दा वढी काे परान खैदिए तेस्ताे मा मन वुझाउन गाराे हुदाे रहेछ गुरु ,तेस्मा पनि केही कुरा गर्न पाए मन।हलुका ,हुन्थाे कि ,यात्रि सर हाम्रा कुरा हरु पनिसुनाउने माैका पाए हल्का हुन्थाे कि,,,,,, नमस्कार, हजुर।हरु मा,,,
Aamaa 99 varsako hunubhayeko.ek patak bhetnuhunthyo ki
बाल्टिमोर बाट
Tika Ram ji ko interview jahile pani inspirational huncha but ali kati umer kaam bhaeko le clear aafno views rakhna sakcha teslai dhyan dinu hola..yo baje lai pani samman cha..
बाजे को आबाज अलि राम्रो सङ सुनियन,माईक अलि मिलाउने हो कि??
Bahun bahek aru Budha paka
Sabai sakeka hun
Tika ji?? 😂😂
Nabbe sal ko bhukampa ko charcha chuto?
Tarai jhare ko mukhya karan aulo unmulan nai ho.
❤❤❤