बुबाका कुरा अति रमाइलो लाग्यो। कुराकानी का सिलसिलामा बुबाले प्रयोग गरेका केही शब्दहरू सुन्नेलाई अनौठो लाग्न सक्छ जस्तै चुरेटो भनेर मुस्लिम पुरुषलाई र गढी भनेर नरिवल लाई भन्ने गरिन्छ अर्घाखाँची,गुल्मी पाल्पा तिर।
जेठो .माईलो .साईलो .काईलो. राईलो. ठाइलो. ठूलो कान्छो.कान्छो.अन्तरे .जन्तरे .पानि मन्तरे / आदर्णिय बुवा हार्दिक नमस्कार , आफ्नो घर गाउको चालचलन त्यो समयको भोगाई सबै परीस्थितीहरू उजागर गर्नु भो , अहिले समय परीवर्तन बिकासले फड्को मार्दा हजुरको दैनिकी नि समयानुकुल त्यही सुख सुविधामा हुनुहुदोरहिछ खुशि लाग्यो . पत्रकार टिकराम यात्री प्रति बिशेष आभारी | म ब्रसेल्स बाट ./❤❤🎉🎉😮
टीका सर अर्घाखाँची को छत्रदेव ५ छत्रगंज को खैरेनी दर्ज्याङ्ग मा ८६-८७ वर्षको भिमलाल पोख्रेल बुवा हुनुहुन्छ , कुरा सुन्नु पाकाको लागि वहाँ एक आदर्श पात्र ठहरिनुहुनेछ । के तपाईं गाउँ जानुहुन्छ ?
बा ले भनेका यज्ञमुर्ति कण्डेलकाे समेत कुरा पनि सुनाउने व्यवस्था मिलाउनु भए अाभारी हुने थियाै । सामाजिक तथा शैक्षिक उन्रयनमा उहाँकाे समेत याेगदान उल्लेखनिय रहेकाे छ ।
यी कम्युनिस्ट समर्थक रहेछन ,आफ्नै नजिक को हाल नेपाली ले रुचाएका काङ्ग्रेस का चन्द्र भन्डारिको नाम लिएनन । हुनत केशरमणी पोख्रेल को पनि नाम लिएनन । हुगामा कम्युनिस्ट को सङ्ग्ठन बनाउने केशरमणी नि हुनुहुन्थ्यो ।24 सालमै केशरमणी त्यो स्कुलमा प्र अ हुनुहुन्थ्यो ।
Vandari. Ba. Ko. Kura. Sunda. Malai. Yad. Aayo. 90. BarsA. Pahileyi kura maile. Voge. Ka. Kura su nda. Royara. Basen. Aajaka. Manis lI.ai. k. Tha. BarI...barai.......
बुबाका कुरा अति रमाइलो लाग्यो।
कुराकानी का सिलसिलामा बुबाले प्रयोग गरेका केही शब्दहरू सुन्नेलाई अनौठो लाग्न सक्छ जस्तै चुरेटो भनेर मुस्लिम पुरुषलाई र गढी भनेर नरिवल लाई भन्ने गरिन्छ अर्घाखाँची,गुल्मी पाल्पा तिर।
जेठो .माईलो .साईलो .काईलो. राईलो. ठाइलो. ठूलो कान्छो.कान्छो.अन्तरे .जन्तरे .पानि मन्तरे / आदर्णिय बुवा हार्दिक नमस्कार , आफ्नो घर गाउको चालचलन त्यो समयको भोगाई सबै परीस्थितीहरू उजागर गर्नु भो , अहिले समय परीवर्तन बिकासले फड्को मार्दा हजुरको दैनिकी नि समयानुकुल त्यही सुख सुविधामा हुनुहुदोरहिछ खुशि लाग्यो . पत्रकार टिकराम यात्री प्रति बिशेष आभारी | म ब्रसेल्स बाट ./❤❤🎉🎉😮
ठाइलो हुन्न
Hunchha@@rudrathapa1592
अति सकारात्मक, जानकारीमूलक, भावुक पनि🙏
ठ्याक्कै हाम्रो बा को जस्तै आवाज बुवाको❤
टीका सर अर्घाखाँची को छत्रदेव ५ छत्रगंज को खैरेनी दर्ज्याङ्ग मा ८६-८७ वर्षको भिमलाल पोख्रेल बुवा हुनुहुन्छ , कुरा सुन्नु पाकाको लागि वहाँ एक आदर्श पात्र ठहरिनुहुनेछ । के तपाईं गाउँ जानुहुन्छ ?
सत्कर्म को उन्नत प्रयोग असल जिन्दगी ...जन्म मृत्यु ध्रुव सत्य !!!.भामपोख्रे दाजु को रसिला गन्थन र अनुरोध राम्रो छ... पोखरा आउँदा भेट्छु !!!
२ माइलो
३ साइँलो
४ काइँलो
५.अन्तरे
६. जन्तरे
७ खन्तरे
८ लखन्तरे
९मन्तरे
१०लखन्तरे
यो कुरा सुन्दा मेरो बुबाले नि सबै कुरा कासी गको कुरा हरु गर्नु हुन्थ्यो पुरानो मान्छे हरु धर्मात्मी हुन्थे
नमस्कार राइलाबुवा टिकाराम जि लाई हार्दिक धन्यबाद
साच्चै रमाइलो लाग्यो राइला बासङ्गको कुराकानी ।
बा ले भनेका यज्ञमुर्ति कण्डेलकाे समेत कुरा पनि सुनाउने व्यवस्था मिलाउनु भए अाभारी हुने थियाै । सामाजिक तथा शैक्षिक उन्रयनमा उहाँकाे समेत याेगदान उल्लेखनिय रहेकाे छ ।
दाजु ले रॉम्रोकुरा पस्रनुभयो । नेताहरु लाइ भन्नु भैसीलाइ पुरान सुनाउनुजस्तै हो ।
१९८७ अगाडि सति प्रथा चन्दृसमशेरले उन्मुलन हुनु अगाडिको घटना रहेछ कि!उहाँकाे बाेई (हजुरअामा)भने पछि ।
म कुबेत देखि हजुर को यो कार्यक्रम नछुटाई हेर्छु बाग्लुग जिल्ला को हु तेता तिर पनि जानु होला
मेरा मावलि हजुरबुवा🙏🙏
आमा हरु कै कुरा मिठा हुने ।
राम्रो सम्बाद
राधे !!! राधे !!! बुवा 🙏🙏🙏
सिरियल बाइ राख्दिनु न भिडिओ चौलागाईं सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Dherai ramro bichar ba ko
“सबसे बड़ा न्यायालय हमारा मन होता है, क्या सही है और क्या गलत है, उसे सब पता होता है”
जय श्री राम🙏
Sarae majja ayo bubako kura sunna ta
Tika. Ram. Yatri. Sir. Mero. Mailo daju. Issori. Puri. Butwal. Ma hunu hunchha. 9o. Sal kai. Janma. Ho. Samvab. Vaya. Paka ko kura. Sunauna. Sak nu. Hune. Thiyo. J. N. P. ButWal
nice interview 🙏
अनुभबि बुबाका अनुभबि कुरा ।
नमस्कार यात्री सर🙏🏼🙏🏼
मुलबाटै काँग्रेस दुषित रैछ अहिले कसरी राम्रो हुन्थ्यो 😅
❤❤
🙏
म पनि एउटा बा को राँईलो छोरो हुँ
haha jati bolepani la sunnus na sunnus na-- Kati ramailo ho
Balungbata Hardy xu dhery Mann parxa❤
jetho, milo, sailo, kilo thilo, antare, jantrare, thulokanso, kanso rilo chi first time sune
Sabai banma shree khanda hundaina
Sabaiko manma
Hari Ram hundaina….
गुल्मेलिहरु कडा हुन्छन ।
हाम्रो बाग्लुङ निसिखोला तिर पनि जानुन ददिराम रेग्मी इन्द्रलाल रेग्मी अरु धेरै हुनुहुन्छ 🙏🙏
धेरै राम्रो लाग्यो बुवा लाई पनि धन्यवाद सुनाइदिनु
Bucko.kuraly. Sarahi man.xoyo
Kailo
Thailo
Antare
Jantare
Pani mantare
Thulo kanchho
Sanu kanchho
Kanchho..ho hamrotira..
mero hajurbuwa ko tyo umer ma pani ramro kura garnu bhaya
यी कम्युनिस्ट समर्थक रहेछन ,आफ्नै नजिक को हाल नेपाली ले रुचाएका काङ्ग्रेस का चन्द्र भन्डारिको नाम लिएनन । हुनत केशरमणी पोख्रेल को पनि नाम लिएनन । हुगामा कम्युनिस्ट को सङ्ग्ठन बनाउने केशरमणी नि हुनुहुन्थ्यो ।24 सालमै केशरमणी त्यो स्कुलमा प्र अ हुनुहुन्थ्यो ।
पुराना मान्छे धेरै टाठा हुनि।।।।
Ma. Pani 6. Vai. Ko. Kanchho. Vai. Ho. 2. Vai. Sorga. Bas. 4. Vai. Ekal....jinda. chham. Jaganath. Puri. Butawal
gulmi haamro aunty ko kunai buwa ho jasto laagyo.
Vandari. Ba. Ko. Kura. Sunda. Malai. Yad. Aayo. 90. BarsA. Pahileyi kura maile. Voge. Ka. Kura su nda. Royara. Basen. Aajaka. Manis lI.ai. k. Tha. BarI...barai.......
Sigan puchhana aru kapada milena???
🙏🙏🙏🙏