धेरैले कमेन्टमा बाको विरोध गरेको पाएँ। अचम्म लाग्यो। दुःख पनि लाग्यो। बाको स्वभाव हो त्यो सिक्नुस्। उहाँबाट सिक्न सक्ने धेरै कुराहरु छ। साना मसिना कुराहरु र छोटो उत्तरबाट पनि धेरै कुरा सिक्न सकिन्छ। यदि सिक्न सक्नुहुन्न भने तपाईं पनि कम घमण्डी हुनुहुन्न आजैबाट घमण्डलाई कम गर्नुस्।
येा अन्तर बार्ता अहिले सम्मकै सबै भन्दा राम्रेा लागेा वहा जस्तेा स्वभलम्बि कसैलाई दु:ख नदिने अरुकेा भरमा बाच्नु भन्दा अाफु भैातिक शरिर बाट बिदा हुन खुसी हुने ब्यक्ति कमै जन्मिन्छन्।मलाई वहाकेा बिचार सारै राम्रेा लागेा।
के उदेश्य बाट लिएको यो अन्तरबार्ता के शिक्षा लिन सकिन्छ यो अन्तरबार्ता बाट यिनि बा ले समाज र देशलाई के योगदान दिनू भएको छ ? टिकाराम सरको म नियमीत दर्शक टिकाराम सरलाई मेरो सुझाव छ कि पत्र छनोट गर्दा अलि बिचार गर्नो होला । येस्तो लोकप्रिय कार्यक्रमको गम्भीरतालाई बिचार पुराउनू होला हजुरलाई मेरो सुझाव मात्र हो ।
छोराहरुले बाबुको कुराहरू इतिहासमा दर्ज गर्न यो अन्तरबार्ता गराउने मेसो मिलाएको होला तर बा ले जति प्रश्न गरेपनि एक शब्दमा उत्तर दिएपछि अन्तरबार्ता स्वादिलो बनेनकी क्याहो ।
टिकाराम डी जी ! तपाईको अन्तरवार्ताको पात्र छान्ने मायदण्ड के हो ? ताल न बेतालको पात्रलाई स्टुडियोमा ल्याएर । तपाईको कार्यक्रमको स्तर ओह्रालो झर्दै गरेको जस्तो लाग्यो । यो भन्दा बरु सडकमा हिंड्ने मानिसहरू संग कुराकानी गर्दामा राम्रो हुन्थ्यो कि ? झन्डै एक घण्टाको समय बेकारमा खेरा गयो ।

उहाँ पनि त समाजकै प्रतिनिधी पात्र हुनुहुन्छ बुवालाइ नमन 🎉 सबै खालका प्रतिनिधी आवश्यक छ नी !
धेरै राम्रो कार्यक्रम हो ।यो कार्यक्रम बाट पाका हरु को अनुभव ग्रहण गर्न सकिन्छ ।यो अंक मा सोचेको जस्तो अनुभव ,सुझाव लिन सकिएन जस्तो नि
येा अन्तर बार्ता अहिले सम्मकै सबै भन्दा राम्रेा लागेा वहा जस्तेा स्वभलम्बि कसैलाई दु:ख नदिने अरुकेा भरमा बाच्नु भन्दा अाफु भैातिक शरिर बाट बिदा हुन खुसी हुने ब्यक्ति कमै जन्मिन्छन्।मलाई वहाकेा बिचार सारै राम्रेा लागेा।
सरल कुरा गर्नुहुदो रैछ । उहाँको राम्रो स्वास्थ्यको कामना ।
कस्तो रमाइलो 😅😅😅😅आज धेरै हाँसियो....मलाइ धमन्डि बनायो के भन्नु केहि छैन 😂😂😂
अनौठो बा रैछ,तर मजा आयो सुन्नमा र खुल्ला मनको बा।
बुवा मज्जाको हुनुहुँदोरैछ र यो उमेरमा नास्तिक पनि मज्जा लाग्यो।
यथार्थबादी बुवा नमन छ
राम्रो कार्यक्रम सुन्दा रमाइलो लाग्यो।
एउटा बिचित्रको संवाद||केही छैन तर धेरै कुरा छ ||
प्रतकार जि पश्चिम तिर पनि आउनुस् न कहिले काँही त 😅
राम्रो लाग्यो बुढा को गफ
सबैको मंगल् होस
पुर्ब तिर का बोलि भासा अलि ठाडा हुन्छन त्यो स्वभाविक हो तर बुवा जति खुल्नुपर्ने त्यति आएन बुवा लाइ कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏
मजा आयो सर सुनेर हासियो एक छिन
यात्री सर ले हास्नु की रुनु भनेर हासेको सारै मजा लाग्यो वा ले आज यात्री सर लाइ नै अक्क न वक्क पार्लान जस्तो छ जे पनि हैन मन पर्दैन मात्रै भन्छन वा
खुलेर कुरा गर्न नसक्ने र नजान्ने जस्तो लाग्यो। अज्ञान पनि देखियो।अव्यवहारिक तर देखावटी गर्न नजान्ने बुवालाई नमन ।
tapai 2000 sal ma janmera school najanu bhako yettiko bannu hunthyo?
अन्तर्बार्ता को सार नै बुझिएन खोइ के खोइ के भने जस्तो! !
हे राम !अरु त सबै ठिकै छ। सोधिएको प्रश्नको जवाफ नै के हो के हो भनेर दिएसी त के बुझ्नु?
आफ्नै बर्तमान जीवन देखि विरक्तिएछ बुबा, खै के गर्नु बाँचोस भन्नेले मर्नु पर्ने र मरोस भन्नेले बाँच्नु पर्ने यो जिन्दगि
Interesting ! Jay Hos !
कस्तो रमाइलो 😅😅😅😅
के उदेश्य बाट लिएको यो अन्तरबार्ता के शिक्षा लिन सकिन्छ यो अन्तरबार्ता बाट यिनि बा ले समाज र देशलाई के योगदान दिनू भएको छ ? टिकाराम सरको म नियमीत दर्शक टिकाराम सरलाई मेरो सुझाव छ कि पत्र छनोट गर्दा अलि बिचार गर्नो होला । येस्तो लोकप्रिय कार्यक्रमको गम्भीरतालाई बिचार पुराउनू होला हजुरलाई मेरो सुझाव मात्र हो ।
सन्तान त दर्जनै पुर्याएछन नि बाजेले। खासै अर्थपुर्ण वार्ता त देखिएन यो चैं।
nice interview 🙏
बा को facebook id घमण्डी केटो म छ कि के हो?🤣🤣रमाइलो लाग्यो बा भाइरल होलान जस्तो छ🤣
बाको धर्म प्रतिको धारणा अत्यन्त ठिक लाग्यो।
बुडा बाले गोठाले जबाफ दिएपनी सिधा सादा जबाफ दिनुभयो । संसारमा भएका अनौठो प्राणि मध्य एकजना बा भेटियो😂😂😂😂😂
बुढा गफाडी त नुवाकोट फौजी नै हुन गफ सुन पनि आनन्द आउने के
बुढा रमाइला रछन् 😂
Wau
म जस्तै असन्तोसी बुढा रछन् ! ( म एउटा नी उहाँ जस्तो रछु बर्ष ३६मा छु आफूले अरुलाई सहयोग गर्न पाइयोस अफूलाई कसैले सहयोग गर्न नपरोस त्यति हो !
छोराहरुले बाबुको कुराहरू इतिहासमा दर्ज गर्न यो अन्तरबार्ता गराउने मेसो मिलाएको होला तर बा ले जति प्रश्न गरेपनि एक शब्दमा उत्तर दिएपछि अन्तरबार्ता स्वादिलो बनेनकी क्याहो ।
Kasto pako manche liyer aunu vo ade manche . Yatri sir .
Baa hajur chinta nagarnus, hajur KO pusta pachi ma aarko ghamandi janmiyeko chu.
आज म जस्तो मान्छे भेटियो 😂😊
हामी आफुपनि गर्न नसक्ने अरुले गरेको पनि पचाउन नसक्ने अनौठो स्वभाव !गरी खाको नसहने किन होला???
लास्टको सुनेर😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😅
गोजिको पैसा पनि अर्कैलाई झिक भन्नु पर्छ !
😢
गिरीजा कोे बोली जस्तै छ बाको
Jhur manxe lai lyayer k garna khojnu vako hola khai tikaram ji
बाउँठे कुरा गर्ने बुढाहरूका प्रतिनिधि हुनुहुँदो रहेछ
🙏🙏❤️❤️
भगवान छैन भन्ने हो भगवान छन नचाहने कुरो गरे इ बाले
❤❤❤ nic
❤❤
यस्ता पाकाबाट खासै सिक्ने बुझ्ने कुरा आएन, टिकारामजीको कार्यक्रम खल्लो लाग्योहै।
10 minutes.....baba ko kura 😢😢😢
आज चाही गतिलो पात्र ल्याऊनु भएन हजुर ।
🎉🎉
Hait yo Baje ta khai k khai k bhannu huncha😂😂😂
दुर्वाशा को पुनर्जन्म हो कि ?
Tarika ok 6 ta.
टिकाराम डी जी ! तपाईको अन्तरवार्ताको पात्र छान्ने मायदण्ड के हो ? ताल न बेतालको पात्रलाई स्टुडियोमा ल्याएर । तपाईको कार्यक्रमको स्तर ओह्रालो झर्दै गरेको जस्तो लाग्यो । यो भन्दा बरु सडकमा हिंड्ने मानिसहरू संग कुराकानी गर्दामा राम्रो हुन्थ्यो कि ? झन्डै एक घण्टाको समय बेकारमा खेरा गयो ।
मेरो पनि १ घन्टाको समय खेर गयो
मलाई त त्यस्तो लागेन, यो बुडेसकालको फ्रस्टेसन हो । यी बा सोझा किसान भएका हुनाले जे हो त्यही उत्तर दिए । सोझो पन पनि त मानबको एउटा गुण अनि आन्देश हो नि
Buba lai camera Aghi bolna Ali aftero vayo 😢❤
Ba khoie k khal ko ghamanda ho maile pani ba lai chanai sakin
अहिले सम्मकै दिक्क लाग्ने र झुर कार्यक्रम,कुरासुन्नु पाकाको कार्यक्रम मध्ये अहिले सम्मकै फितलो कार्यक्रम 🙏♥️
Haha, बालाई के सोध्ने होला ? केही नि मन नलाग्ने !
बाले छाेरा पढाउन सक्नु भएछ छाेरी चाहिँ सक्नु भएनछ।
के सिक्ने यस्ता सित
Khatarnak buda rahexan😂😂😂😂
Nai
bajya ko satto khaiye sakye ye kaka le ,
last gafadi ho ki kya ho??? Tyo bela haat le 110 foot khaniyo vanchhan ta???
😂
Baa le sarai pessimistic kura matra garda rahechhan
कुरा सुन्नू पाकाको मा सबै भन्दा दम नभएको कति बेला सकिएला जस्तो भयो मलाई त
Bichara baje 🙏
sudo jhur
na hernu na xodnu vayie rako xa mala
लास्त झुर केही ज्ञान को कुरा सुनिएन 😂😂 अलि बुद्धिमान पाका मान्छे ल्याउनु न टीका सर्🙏
घमण्डी मात्रै होईन खुस्कट पनि रैछन
😂😂😂
😂😂😂
🙏❤️🙏
❤❤❤❤
🙏🙏❤❤
🙏🙏❤️❤️