टिकाराम यात्री ज्युको नेपाली लवजको ठुलै फ्यान म पनि एक हु , उहाँको बाचन शैली ज्ञानबर्दक त छदै छ नेपाली भाषा यति मिठास पुर्बक बोल्नुहुन्छ नमन हजुरलाई परदेशबाटै🇳🇵
समयमै हुने एउटा कुरा नेपालमा मैले प्रत्यक्ष देखेको नेपथ्यको कन्सर्ट ! जो समयमै सुरु भएर समयमै सकिन्छ ! अनि टिकाराम दाजुलाई दुई हात जोडेर नमन गर्नु भन्दा अरु शब्द छैन !
मलाई टिकारामज्यूको" तमसोमा..."अलि बढी मन पर्छ संजयको यो कार्यक्रम पनि मन पर्छ।टिकाराम पछिको मनपर्ने नै संजयको कार्यक्रम हो।टिकाराम राजनीतिमा आउँनु पर्ने आसय कसै कसैले व्यक्त गरे होलान।तर संङ्लो राजनीतिका लागि तपाईहरु जस्तो संङ्गो पत्रकारहरुको पनि उतिकै खाँचो छ।सबै असल र सुयोग्य व्यक्ति जति राजनीतिमै आउँनु पर्छ भन्ने कुरा मलाई ठीक लाग्दैन।
उच्चकोटिको रोचक संवाद। अति खुशी लाग्यो। भाष्यकार आदरणीय टिकाराम दाईको समालोचनीय कुरा सार्है मननशीलमय लाग्छ। लागिरहन्छ। भविष्यमा हुने प्रस्तावित सम्वादका लागि अग्रीम बाटो कुरिनेछ । सिक्किम नाम्चीबाट।
टिकाराम सरको कार्यक्रमबाट धेरैको बारेमा थोर बहुट जान्ने मौका पाइन्थ्यो तर आज टिकाराम सरसङ्ग अझ आत्मिय बढेको महसुस भयो। हरेक वाक्य उर्जावान छन् हजुरको नयाँ यात्राको लागि बधाई अनि शुभकामना ।
Thank you Sanjay ji for calling Tikaram ji in your show. Wau Tikaram ji hajur ko kura ra gyan sunda kati ananda ayeko. Thank you. Pawitra Gurung, Rabai Dada, Madi Gau Palika, Kaski District, Nepal. (Now in Pokhara)
नेपालमा जन्मेर नेपालिमा कमजोर विधार्थी हुभन्दा न नेपाली भाषी न अङ्ग्रेजी भाषिमा कमजोर हुनु आम नेपाली शिक्षानितिको कमजोरिको रुपमा अनुसन्धान विषय गोस्टिको आयोजना गरौ।
हरेक क्षेत्रका व्यक्तिहरु संग बौद्धिक अन्तरवार्ता लिने टिकाराम आफै Podcast मा संजयलाई दिएको अन्तरवार्ता भनौं कि वार्तालाप साह्रै बौद्धिक मनन योग्य चेतना दिने खालको लाग्यो।यात्रीज्यूलाई धन्यवाद छ अनि संजयलाई पनि धन्यवाद छ!
यात्री जि बाट धेरै कुरा जान्नेमौका पाईयो यसको लागी सन्जय जि लाई हार्दिक धन्यवाद! तर मुवा र बुढी लाई पैसा दिन्छु भनेको चित्त बुझेना यो समाज लाई के दिन्छु भन्ने कुरा तिर लाग्नुहोस त्यसैमा हामी सबैको भलो छ🎉
Tikaram sir le line interview ko jaile pani parkhaima hunchu . Yo interview le mero mansikata lai khi na khi change garidieko cha . Thank you si moch tikaram sir and silwal sir yesto valuable interview ko lagi.
टिक्ट्क पनि पुरै हेर्न लामो मान्ने म।अत्यन्त धेरै ज्ञान का केन्द्र यात्री सर को अन्तरबार्ता सुन्दा यति लामो एकीकृत भएर जीवन मा दोस्रो पटक अन्तरबार्ता सुनियो।
नेपाली भाषा को सुदृढीकरण गर्ने हो भने अर्को कार्यक्रम गर्नु पर्छ अलि अर्को सोच का साथ नेपाली मिडिया हरुल!!टिकाराम दाइ बाट मैले धेरै सुस्म रुप मा नेपाली भाषाका शब्दहरु मा आकर्ष हुँदै छ
One of the best poadcast tillnow❤. This podcast had changed my perception towards life .Had learned so many things from him.Keep it up and bring such person.Waiting for next podcast like this.
Tika Ram Ji ko antarbarta ko sabai jawaf haru adhyatma sanga jodiyeko paayen jasbaata mero pani Ali chitta suddi bhayeko anubhav bhayo. Dherai dhanyabad cha tapaeharu dubai laae. Bhabatu Sabba Mangalam.
It was a wonderfull analysis and a right advice to coming up political parties. If they have had listen and followed Rabi might not have faced this problem.
यात्री जी को अध्ययन विज्ञता जेजे होला त्यसमा नो कमेन्ट , तर यात्रीले निश्पक्षताको कुरा गर्दा निश्पक्ष हुनु भनेको कुनै राजनितीक दलको पक्ष वा पिपक्ष हुनु मात्र होईन । कुनै पनि जाती , क्षेत्र , समुदायप्रती अनुदार हुनु वा कसैप्रती बढी अनुग्राही हुनु पनि पक्षपाती नै हो ।यात्री जी मा नेपालमा विभिधता छ , असमानता छ वा एकल जातिय वर्चश्वले देश लुटेको छ भन्ने दृष्ट पुगेको छैन वा त्यसलाई नियतबस छोपीएको छ , यसमानेमा सबैभन्दा वढी संकिर्ण एकल जातिय सोच वोक्ने पत्रकार भनेर पनि मलाई धेरैले चिन्दछन् भनेर पनि हेर्नु होला , यात्रीलाई युट्युवे यात्राको शुभकामना
टिकाराम यात्री sir को अलि कति intreview मा आफ्ले अली धेरै जाने सस्तो घमण्ड चही जुन सुकै interview मा देखिन्छ । आत्मा आलोचना त गर्नु भयो interview लाई सुन मा सुगन्ध गर्न लाही तेओ घमण्ड बढी जाने जस्तो हटाउनु पर्छ जस्तो लग्छ
आजको पोस्टकाष्टमा अन्तिममा मौलिकपन र नेपाली मन झल्किएको विश्राम शैली गज्जब लाग्यो दादा।⭐⭐
टिकाराम यात्री ज्युको नेपाली लवजको ठुलै फ्यान म पनि एक हु , उहाँको बाचन शैली ज्ञानबर्दक त छदै छ नेपाली भाषा यति मिठास पुर्बक बोल्नुहुन्छ नमन हजुरलाई परदेशबाटै🇳🇵
Vipassana bhanna janena budhale or English bata vannuvo
🙏🙏🙏
@@aviseklama802 who r u?😂😂😂😂
@@dbthapa601 😊❤❤❤@@😊❤😊
Timi pani guff ta thulai dido rahexau soltaa
आज यात्री संवादमा करिब दुई घट्टा दुनियालाई भुलेर यात्रामा हराइयो ।❤❤
पत्रकारिताको एक बादशाह #TikaramYatri
समयमै हुने एउटा कुरा नेपालमा मैले प्रत्यक्ष देखेको नेपथ्यको कन्सर्ट ! जो समयमै सुरु भएर समयमै सकिन्छ ! अनि टिकाराम दाजुलाई दुई हात जोडेर नमन गर्नु भन्दा अरु शब्द छैन !
मलाई टिकारामज्यूको" तमसोमा..."अलि बढी मन पर्छ संजयको यो कार्यक्रम पनि मन पर्छ।टिकाराम पछिको मनपर्ने नै संजयको कार्यक्रम हो।टिकाराम राजनीतिमा आउँनु पर्ने आसय कसै कसैले व्यक्त गरे होलान।तर संङ्लो राजनीतिका लागि तपाईहरु जस्तो संङ्गो पत्रकारहरुको पनि उतिकै खाँचो छ।सबै असल र सुयोग्य व्यक्ति जति राजनीतिमै आउँनु पर्छ भन्ने कुरा मलाई ठीक लाग्दैन।
उच्चकोटिको रोचक संवाद। अति खुशी लाग्यो। भाष्यकार आदरणीय टिकाराम दाईको समालोचनीय कुरा सार्है मननशीलमय लाग्छ। लागिरहन्छ।
भविष्यमा हुने प्रस्तावित सम्वादका लागि अग्रीम बाटो कुरिनेछ ।
सिक्किम नाम्चीबाट।
I know this is a old podcast but he is the guy one can listen . Very authentic. All the best for your new journey
टिका दाईको इन्टरभिउले सबैलाई जगाउछ र जाग्नुपर्छ धेरै राम्रो
नेपाली पत्रकारिता क्षेत्रको माहान हस्ती यात्री सरको बारेमा बयान गर्ने कुनै शब्द नै छैन एक उदयमान जाजल्य व्यक्ति कोटि कोटि नमन परदेश देखि
सवै कुरा हरु र ग्यान असिमित हुँदा हुँदै पनि घमण्ड र अहंकार नसुहाउने देखिन्छ!!! आफै मेरो घमण्ड छैन अहंकार छैन भन्दै घमण्ड देखाएको छन्!!!
घमन्ड गर्नु हुदैन तर तेसको मतलब निमछरो नै हुनु पर्छ भन्ने हैन। stop judging people ...
टिकारामजीको अब्ब्ल नेपाली प्रयोगले हामिलाई नेपालिमै बोल्न र आफ्ना सिर्जनाहरुमा नेपाली मात्रै प्रयोग गर्न हौसला दिएका छन। हार्दिक नमन प्रीय यात्री ❤️
टिकाराम सरको कार्यक्रमबाट धेरैको बारेमा थोर बहुट जान्ने मौका पाइन्थ्यो तर आज टिकाराम सरसङ्ग अझ आत्मिय बढेको महसुस भयो। हरेक वाक्य उर्जावान छन् हजुरको नयाँ यात्राको लागि बधाई अनि शुभकामना ।
टिकाराम गहन र जीवन , जगतका ब्यवहारिक भलाकुसारि गर्छन् ।
हजुरको बारेमा धेरै राम्रो कुरा लेख्न मन थियो तर शब्द नै भेटाइन।।।
Very much love ❤❤❤❤❤❤❤❤❤❤❤ and support.
टिकाराम सर
सबैको प्रिय पत्रकार विद्या चापागाईंलाई नि हजुरको अन्तर्वार्तामा ल्याउनुपर्यो है ।
कहाँ पुग्यो हाम्रो नेपाली समाज टीकाराम यात्री सर को नेपाली शब्द बुझ्न को लागि english subtitle चाहिने भयो बधाई छ english medium school
उच्च सम्मान प्रकट गर्दछु दुबै जना सर र कार्यक्रम सबै टिम प्रती 😊❤😊😊❤❤
टिका सर संगको यो पोडकास्टमा कति धेरै जीवन उपयोगी कुराहरु सुन्ने मौका पाइयो धन्यवाद र संजय सरलाइ पनि , जो यस कार्यक्रमको प्रस्तोता रहनुहुन्छ।😍
Thank you Sanjay ji for calling Tikaram ji in your show.
Wau Tikaram ji hajur ko kura ra gyan sunda kati ananda ayeko.
Thank you.
Pawitra Gurung, Rabai Dada, Madi Gau Palika, Kaski District, Nepal.
(Now in Pokhara)
चर्चित जो पनि हुनसक्छ तर लोकप्रिय सबै हुन सक्दैनन् । उहाँ लोकप्रिय पत्रकार हो।
कस्तो सरल अनि कस्तो सुन्दर र सान्दर्भिक वार्तलाप ❤❤
नजान्नेकाे लागि अनुशरण याेग्य जान्नेकाे लागि क्षमा याेग्य कति राम्राे वाक्य 😍😍😍।।।
दाइ नमस्कार अति खुशि लाग्याे टिकाराम यात्री प्रस्ताेता भयर चलाउने कार्यक्रम भन्दा पाउना भयर जिवकाे बास्तबिक्ता बुझ्न पाउँदा,,
जे हओस खुशी लाग्यो टिकाराम जि तपाईं पनि एउटा नेपाललाई चाहिने ब्याक्ती मा पर्नुहुदोरहेछ राम्रो गर्नुहोला 🙏🙏
टीकाराम सर देश र जनता होइन हजुरले त यो पृथ्वी / धर्ती / प्रकृति र सम्पुर्ण प्राणी जगत भन्नु हुन्छ भन्ने आशा थियो, छ र हुनेछ।
नेपालमा जन्मेर नेपालिमा कमजोर विधार्थी हुभन्दा न नेपाली भाषी न अङ्ग्रेजी भाषिमा कमजोर हुनु आम नेपाली शिक्षानितिको कमजोरिको रुपमा अनुसन्धान विषय गोस्टिको आयोजना गरौ।
म हजुरको एकदमै ठूलो सुभ चिन्तक। धेरै खुसी लाग्यो।🙏
जस्ले ठूलो जोखिमलिन्छ त्यो अबस्य सफलहुन्छ बधाई यात्रीलाई
हरेक क्षेत्रका व्यक्तिहरु संग बौद्धिक अन्तरवार्ता लिने टिकाराम आफै Podcast मा संजयलाई दिएको अन्तरवार्ता भनौं कि वार्तालाप साह्रै बौद्धिक मनन योग्य चेतना दिने खालको लाग्यो।यात्रीज्यूलाई धन्यवाद छ अनि संजयलाई पनि धन्यवाद छ!
अन्तर्वाता धेरै लाभदायक लाग्यो।
दुवै लाई धन्यवाद र नमस्कार 🙏🙏
अब गण्डकी छडकेबाट अपिल त्रिपाठी लाई बाेलाउन पर्याे🙏🙏🙏
टीकाराम यात्री 🙏
एउटा ज्ञानको राम्रो स्रोत 💙
यात्री जि बाट धेरै कुरा जान्नेमौका पाईयो यसको लागी सन्जय जि लाई हार्दिक धन्यवाद! तर मुवा र बुढी लाई पैसा दिन्छु भनेको चित्त बुझेना यो समाज लाई के दिन्छु भन्ने कुरा तिर लाग्नुहोस त्यसैमा हामी सबैको भलो छ🎉
Tikaram sir le line interview ko jaile pani parkhaima hunchu . Yo interview le mero mansikata lai khi na khi change garidieko cha . Thank you si moch tikaram sir and silwal sir yesto valuable interview ko lagi.
right
Tika ram Dai is inspiration of youth
Kya manche lera aaunu vo sanjay jee i love it...❤❤❤ tika jee i am big fan.
कुमार नगरकोटीलाई सुन्ने मन छ टिमले मेरो भाब बुझोस् ल।🙏
Thanks Sanjaya dai for bringing him, watched full episode without skip😊
अहिले को विकल्प भनेको.... मात्र राजसंस्था हो😍🇳🇵🙏 टीकाराम सर😍🙏
सन्जयले आज आफुले नै गर्व गर्ने पात्र पाएको मा अनुहारमा पनि देखिएको
I am glad to know him, he is such a talented guy. Before I never know this guy. Thank you Sanjay Dae for inviting him. What a brilliant guy 👌🏿
Diamond like personality *Tikaram* sir..
Man always speaks Calmly ,politely and real words. and takes interview likewise :)
12 भाइ
टिक्ट्क पनि पुरै हेर्न लामो मान्ने म।अत्यन्त धेरै ज्ञान का केन्द्र यात्री सर को अन्तरबार्ता सुन्दा यति लामो एकीकृत भएर जीवन मा दोस्रो पटक अन्तरबार्ता सुनियो।
One of the best if not the best nepali speaking person Tikaram yatri huge fan…😊
सम्मान 🤗
एउटै सम्बादबाट जिन्दगीका धेरै पोयाहरु फुकाउन सकिन्छ 💙
I have never seen such a long interview in my life. I watched the entire 2 hours and 22 minutes and I was truly impressed. Good luck to you both 👍🤞🍀
12 भाइ
😊❤
😊😊😊😊😊😊
जिवन्त !!!!!
लाग्दै छ म स्वयम् उहाँ सङ गफ गर्दै छु !!
Well said!! I think this is the highest views of his podcast!!
मैले नि मोबाइल बाट नै सुन्दै छु।❤❤❤❤
नेपाली भाषा को सुदृढीकरण गर्ने हो भने अर्को कार्यक्रम गर्नु पर्छ अलि अर्को सोच का साथ नेपाली मिडिया हरुल!!टिकाराम दाइ बाट मैले धेरै सुस्म रुप मा नेपाली भाषाका शब्दहरु मा आकर्ष हुँदै छ
One of the best poadcast tillnow❤. This podcast had changed my perception towards life .Had learned so many things from him.Keep it up and bring such person.Waiting for next podcast like this.
Tika Ram Ji ko antarbarta ko sabai jawaf haru adhyatma sanga jodiyeko paayen jasbaata mero pani Ali chitta suddi bhayeko anubhav bhayo. Dherai dhanyabad cha tapaeharu dubai laae. Bhabatu Sabba Mangalam.
आज धेरै पछि संजय दाईको पोडकाष्ट हेरियो।
अलिक राम्रो-राम्रो गेष्टहरु बोलाए पो हेर्नू मन लाग्छ त।
टिकाराम सरलाई नयाँ कामको लागि हार्दिक
शुभकामना छ।👏👏
नेपाली जटिल सब्दका धनी टिकाराम यात्री
You never disappointed us , I am huge fan of Tikaram Yatri 🙏🙏
सत्य र तथ्यमा टेकेर सनातनी ब्यवहारहरुनै पत्रकारिता होभन्न नसक्नेहरुले पत्रकारिता नगरेपनी हुनेछ।यो मेरो ब्यक्तिगत भनाइपनी हुनसक्दछ।ॐआदि
☀️lahai sir...... ...... .......🙏🙏
कस्तो दामी,,,, आज बाट यात्री मीडिया फलो गरीयो।
This podcast shows what level both of them are!!
One of the best podcasts I have watched in my life.
Huge, huge respect to Sanjay Dai and Tikaram Yatri Dai 🙏❤️
Sanjay ji !
Patrakaar Vijay Kumar Pandey jiu lai pani aamantran garnu hola please ❤❤
Hats off for your positivity and open mindedness ❤❤❤
both fav. person ❤
01:21:44 - Goosebumps and emotional moment for Sanjay 👏
मेरो नी मन छोयको समय
I am glad to watch this interview. I am repeating this interview many times. Nepali words selection and their alignment is so marvelous.
This man is really so honest...
टिकाराम ज्यु को नेपाली बाचन को फ्यान म
kudos to Sanjay, What a conversation !!!
keep up your good work!
Learning from with each other .
Huge fan of Tika Ram sir👏👏🙏
Finally u brought the Quality Guest
नेपाली भाषा को हाल लाई एक्लो मात्र रक्षक टीका राम दाइ
राजा ज्ञानेन्द्र सँगको अन्तरवार्ता हेर्ने एकदमै उत्कट चाहाना छ 🙏🇳🇵❣️
Harek programme tikaram ji ko akadami Ramro lagxa
I so wanted to hear him!!! His way of life
Your english is terrible..
inspired from tika rsam sir ....
best wishes.....
tikaram ji dherae talent manxe
Huge fan of Tikaram yatri ❤❤
बच्चु कैलाश सँगको अन्तरवार्ता सुन्न आतुर छु ❤🙏
When two positive mind meet ❤❤
अत्यन्तै लाभ दायिक सम्बाद
Great Podcast, swachhada and manchhuneand priya Nepali words, amazing thoughts🤛
यात्रीजीको कार्मिक तथा आत्मिक यात्राको शुभकामना.💐
It was a wonderfull analysis and a right advice to coming up political parties. If they have had listen and followed Rabi might not have faced this problem.
Oh my god Tikaram Sir Auunu vayo.. Wow
Next level interview 🙏🙏
Dami
Watching it from Australia 🇦🇺
Both are saluted. Co creation of positivity.
What a Podcast ❤❤❤❤ Hats off to Entire Podcast crew and Guest Mr.Yatri
I see Sanjay as a very happy person and that brings smile to my face too, so thank you
Great inspiration sir ❤️❤️❤️
यात्री जी को अध्ययन विज्ञता जेजे होला त्यसमा नो कमेन्ट , तर यात्रीले निश्पक्षताको कुरा गर्दा निश्पक्ष हुनु भनेको कुनै राजनितीक दलको पक्ष वा पिपक्ष हुनु मात्र होईन । कुनै पनि जाती , क्षेत्र , समुदायप्रती अनुदार हुनु वा कसैप्रती बढी अनुग्राही हुनु पनि पक्षपाती नै हो ।यात्री जी मा नेपालमा विभिधता छ , असमानता छ वा एकल जातिय वर्चश्वले देश लुटेको छ भन्ने दृष्ट पुगेको छैन वा त्यसलाई नियतबस छोपीएको छ , यसमानेमा सबैभन्दा वढी संकिर्ण एकल जातिय सोच वोक्ने पत्रकार भनेर पनि मलाई धेरैले चिन्दछन् भनेर पनि हेर्नु होला , यात्रीलाई युट्युवे यात्राको शुभकामना
आयो है, मैले खोजेकै आयो ! धन्यवाद सन्जय सरलाई !
बृहत् शब्दज्ञान छ टिकाराम जि संग । र प्रयोग पनि हरहमेसा गरिराख्नु हुन्छ ताकि बिर्सि नजाओस।
Best wishes for your upcoming programme ❤
Sanjay could not hold Tikaram sir for long. Tikaram sir is unstoppable invincible. Dherai Path padayera janu vayo.
राम्रो मान्छेलाइ बोलाउनु भएछ सन्जय सर धन्यवाद 🙏
Kati mithoo bholi Jay tikaram sir❤
समयमा नै सुरुवात हुने विद्यालय पनि हो है जहाँ सधै भरी घण्टी बज्छ अनि सुरुवात हुन्छ संगै अन्त्य पनि !
टिकाराम यात्री sir को अलि कति intreview मा आफ्ले अली धेरै जाने सस्तो घमण्ड चही जुन सुकै interview मा देखिन्छ । आत्मा आलोचना त गर्नु भयो interview लाई सुन मा सुगन्ध गर्न लाही तेओ घमण्ड बढी जाने जस्तो हटाउनु पर्छ जस्तो लग्छ
When Two positive minds meet ❤