आशासंग मिल्यो भगवानको जोडी कडा दोहोरी Bhagawan Bhandari vs Asha BC

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ต.ค. 2024

ความคิดเห็น • 341

  • @ramachandragautam2350
    @ramachandragautam2350 3 หลายเดือนก่อน +25

    ❤❤❤ भगवान दाईको खैरेनीमा गेट भन्दा अघि देखीको फ्यान हुँ,हार्दिक सम्मान प्रकट गर्न चाहन्छु।

  • @fzre5di300
    @fzre5di300 3 หลายเดือนก่อน +15

    साँच्चै सारङ्गी सन्सार बाट सुनेको प्रतिमा को गायकी र कमल सरको सारङ्गी बनमा काँडा छ तितेकरेली जस्ता अन्य गित हरु निकै सुनिन्थियो र आज सम्म पनि सारङ्गी सन्सार मा सन्सार जितेको छ आज भगवान भण्डारी जि लाई देख्न पाईयो साच्चै एक दम रमाईलो पनि सहन सिलता साथै सुरिलो स्वरकी धनी आशा को मिठो प्रस्तुति साह्रै रमाईलो भयो जोर्दान मा बसेर पनि साच्चै सारङ्गी सन्सार मै भएको आभास भयो ❤❤❤

  • @Kalpana123oli
    @Kalpana123oli 3 หลายเดือนก่อน +12

    कतार बाट पनि सधै हेर्छु म पहिले देखि नै हेरी रहन्छु हजुर को स्टोडियो को दोहोरि हजुर को fan को म

  • @suryagole8262
    @suryagole8262 3 หลายเดือนก่อน +9

    धेरै बर्ष पछि भगवान भन्डारी लाई देख्न र हेर्न पाईयो धेरै खुशी लाग्यो। आज आशा बि सि सग दोहोरि गाउन लाग्नु भएको धेरै धेरै बधाई तथा सम्मान छ। जय सारंगी संसार। कमल जी लाई बिशेष बधाई छ।

  • @sitaramrokaya7718
    @sitaramrokaya7718 3 หลายเดือนก่อน +9

    नमस्कार सम्पूर्ण साराङ्गी sansaar परिवार लगाएत सबैलाई म पनि हेर्दै छु साउथ अफ्रिका मौरिसस देखि

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 3 หลายเดือนก่อน +8

    भगवान दाइको हरेक गित पहिले देखि नै हेर्दै र सुन्दै आको हो सारै राम्रो लाग्छ ।अहिले आएर सुन्न पाउँदा सारै खुसी लाछ ।❤ आशा बैनि र दाजुको दोहोरी सारै राम्रो छ सबैलाइ सम्मान छ

  • @baltamang9038
    @baltamang9038 3 หลายเดือนก่อน +3

    नेपाल देशलाई भुल्छन् अमेरिकामा रहेकाहरु अब धमा धम नेपालमा आएर कमाउन थाल्नु भएको छ बधाई छ।।

  • @puskalsharma293
    @puskalsharma293 3 หลายเดือนก่อน +11

    भगवान भण्डारी यउटा हुना हार कलाकार तथा अाफै मा शब्द सर्जक हुनुहुन्छ यहाँ दादा कै गित सुनेर हुकेका हुउ बाधाई छ सम्पुर्ण लाई 👌👌👌👌❤️♥️🇳🇵💯🌹💔

  • @dkdk596
    @dkdk596 3 หลายเดือนก่อน +8

    आदरणीय दाजु भगवान भन्दारी लाई मिठो समान सज्गना म दुबई बात हेरेको छु

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 3 หลายเดือนก่อน +7

    भगवान् भण्डारी र आशा बिसी को दोहोरि गित सारै राम्रो लाग्यो स्वर शब्द अति नै मिठो लाग्यो यस्तै दोहोरी गीत सुन्न पाइराखौ भन्दै साङगितिक यात्रा सफल रहोस्

  • @KalyanShrestha-kz9pm
    @KalyanShrestha-kz9pm 3 หลายเดือนก่อน +9

    आसा को स्वर को ठूलो फ्यान त म पनि हु तर आसा को सबै भन्दा सुन्दर र आकर्षक गर्ने नसालु आँखा अनि चुम्बन गर्ने ओठ ले चाहिँ सारा युबा दर्शक हरु चाहिँ फिदा हुन्छ होला म जस्तै 🎉🎉🎉

  • @manjusapkota7719
    @manjusapkota7719 3 หลายเดือนก่อน +6

    आहा सारै रमाइलो लाग्यो भगवान जी पनि आउनु भएको रैछ आशा पनि मलाइ मन पर्ने गायीका हो आले शितल रविन सबै जना लाई सम्झन चाहान्छु बधाइ तथा शुभकामना छ

  • @DomanGurung-w7x
    @DomanGurung-w7x 3 หลายเดือนก่อน +9

    एकदमै राम्रो दोहोरी सुन्न पाए आज अलि फरक आनन्द आयो धन्यवाद सारङ्गी सन्सार परिवार लाई

  • @Rameshsh-qe6pe
    @Rameshsh-qe6pe 3 หลายเดือนก่อน +9

    भगवान भन्डारी दाइ आसा बि सि को दोहोरी यकदमै राम्रो छ सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान सङगै धन्यबाद छ।

  • @nepalaamakoxoro1081
    @nepalaamakoxoro1081 3 หลายเดือนก่อน +7

    राजु दाइ र भगवान दाइ लाई सगैं राखेर कार्यक्रम आयोजना गरेको हेर्न मन छ ।

  • @Ommagar550
    @Ommagar550 3 หลายเดือนก่อน +8

    सारङ्गि सन्सारको आजको प्रस्तुति अति रमाईलो लायो भगवान भन्डारी बाजेलाई नमस्कार 🙏

  • @gomabista9819
    @gomabista9819 3 หลายเดือนก่อน +8

    भगवान भण्डारी साच्चिकै भगवान हुन❤गाउने शैली स्वर सबैलाई हसाउने भगवान भण्डारी सरलाइ एकदमै सम्मान छ❤️🙏❤️

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 3 หลายเดือนก่อน +12

    आहा सारै रमाइलो मिठो लाइभ दोहोरी गीत सुनियो बदाइ छ भगबान भन्डारी दाइ आशा बहिनी लाइ सारंगी सन्चालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @ShyamSapkota-vx3zs
    @ShyamSapkota-vx3zs 3 หลายเดือนก่อน +13

    अति उत्कृष्ट शब्द चयन यो हो असली दोहोरि ❤❤❤❤❤🙏🙏🙏🙏

  • @DeepAcharya2040
    @DeepAcharya2040 3 หลายเดือนก่อน +9

    आहा! कति मीठो। भगवान दाजु र बहिनी आसालाई धन्यवाद ।

  • @gomabista9819
    @gomabista9819 3 หลายเดือนก่อน +9

    भैयो आज वारि र पारी फर्कनु दाइ भगवान भण्डारी ❤झ्यालैमा ऐना.....❤❤🙏♥️♥️

  • @binodchhantyal7008
    @binodchhantyal7008 3 หลายเดือนก่อน +10

    आहा बरिष्ठ सङ्कलक भगवान भण्डारी दाजु❤❤ आहा कति कालजयी गित❣️❣️

  • @binitalamichhane9491
    @binitalamichhane9491 3 หลายเดือนก่อน +9

    आहा कतिमीठो भाकामा अग्रज सदाबहार लोकगीतका धरोहर आदरणीय भगवान भण्डारीको दोहोरी हेर्नपाउदा खुसी लाग्यो❤

  • @Nagrikcolez13thbatch
    @Nagrikcolez13thbatch 3 หลายเดือนก่อน +8

    Jhyalai ma aina ma dai Ko pailo live dohori….kati mitho geet..ani ramro combination asha sanga

  • @TilakRaj2332.
    @TilakRaj2332. 3 หลายเดือนก่อน +8

    कमल सर भगवान भण्डारी र राजु परियार ज्यु लाई संगै दोहोरी गाउन लगाउन ❤❤

  • @basantrawat8936
    @basantrawat8936 3 หลายเดือนก่อน +8

    भगवान भन्डारी दाजु / आशा बि सि बहिनिको उत्कृष्ट प्रस्तुति दिनु भयको छ।साङ्गितिक भबिस्यको शुभकामना ।💓💓🙏🙏💓💓

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma 3 หลายเดือนก่อน +24

    धेरै राम्रो गीत भगवान अंकल अनि आशा दिदि को,नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा हजुर हरुको मायाले यहाँ सम्म आएको छु, म सङ पनि जोडिएर अझै बढी साथ सपोर्ट गरिदिनु है 🙏

  • @rupeshthapa3988
    @rupeshthapa3988 3 หลายเดือนก่อน +7

    आशाको को स्वर त समधुर हो तर धेरै Slow भयो बहिनी अलि Fast track मा गाउने गर्नुहोला

  • @sonubahadur1655
    @sonubahadur1655 3 หลายเดือนก่อน +9

    Lok dohori king raju pariyar bhagawan Bhandari sangai ek satha herna sarai man xa❤❤❤🙏🙏

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 3 หลายเดือนก่อน +10

    निकै राम्रो अनि रमाइलो दोहरी सुन्नु पाइयो ❤❤❤❤❤शुभकामना

  • @mitramagar1329
    @mitramagar1329 3 หลายเดือนก่อน +2

    बहुप्रतिभाको धनी लोकप्रिय आदरणीय लोक दोहोरी गायक तथा सर्जक भगवान भण्डारी एउटा जिउँदो इतिहास जस्को ब्याक टु ब्याक हिट गितहरु खैरेनिमा गेट ,बिगृयो चालपनी ,फूलमा भमरा ,बनमा काडा छ हुँदै झ्यालैमा ऎना नेपाली लोक संगीतमा कोशेढुङ्गा सावित भएको छ उहाँको थुप्रै सृजनाहरु अझै जनमानसमा उत्तिकै लोकप्रिय छ धेरै पछि आज सारङी सन्सारमा देख्न पाउँदा अत्यन्तै खुशी लाग्यो आशा बिसि ज्यु सङ्गको दोहोरी दामी लाग्यो झन क्यारिकेचर बबाल छ 🙏😊❤️🌹🎊🌺

  • @RamGurungRamshanti
    @RamGurungRamshanti 3 หลายเดือนก่อน +9

    नमस्कार कमल भाइ तपाईंको यो सारंगी संसारमा सन्दिप चेपाङ भाईलाई पनि अबसर दिनु पार्यो

  • @magarvaai5426
    @magarvaai5426 3 หลายเดือนก่อน +9

    नमस्ते !! कतार देखि हेर्दै!!!! दिन भरिको थकाइ मेत्ने ठाउ चौतारी सारङ्गी संसार!!!

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official 3 หลายเดือนก่อน +9

    Wow रमाइलो दोहोरि बधाई तथा शुभकामना 🙏🙏🙏

  • @rajugiri2214
    @rajugiri2214 3 หลายเดือนก่อน +8

    Aaj ko dohori bhagwan sir ra asha bahini jhakas ramailo vayo dubai janalai suvkamna

  • @Kamal-x4e
    @Kamal-x4e 3 หลายเดือนก่อน +5

    जाेडि बबाल जम्याे बगबान सर अासा सिस🎉🎉congregation 🎉

  • @kumarialamagar9708
    @kumarialamagar9708 3 หลายเดือนก่อน +8

    Sandip chepang vai ko dohori sarangi sansar ma pani xitai sunna paiyous imiss u all🙏

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 3 หลายเดือนก่อน +5

    सायद, सायद साऱंगी संसार मा जति गीत संगीत बाट मनोरंजन लिन्छन् दर्शक श्रोताहरु ले त्यतिकै वा त्यो भन्दा बढी नै हुनसक्छ कमल जी को प्रस्तुति बाट आनन्द लिइरहेका हुन्छन।

  • @belkumarisunar690
    @belkumarisunar690 3 หลายเดือนก่อน +35

    आहा भगवान दाईको दोहोरीको पर्खाइमा थिए आज आशा सँग बबाल भएको रहेछ अब मजाले हेरिन्छ 🎉🎉🎉❤❤❤❤❤

  • @rajendrachand2938
    @rajendrachand2938 3 หลายเดือนก่อน +10

    जय सारंगी संसार चर्चित लोक गित का सर्जक लोक गायक भगवान भण्डारी र सुन्दरी मायालु गायीका आशा जी को दोहोरी सुन्न पाइयो धन्यबाद छ कमल सर लाई

  • @TilakRana-y8t
    @TilakRana-y8t 3 หลายเดือนก่อน +2

    धेरै पछि हेर्न पाए भगवान भन्डारी ज्यु र आशा बैनी बिच प्रत्यक्ष्य को लोक दोहोरी खुशी लाग्यो धेरै राम्रो शुझाब शुझाब पनि ।

  • @tulranamagar7831
    @tulranamagar7831 3 หลายเดือนก่อน +3

    आदरणीय अग्रज भगवान दाजू 🙏🙏 अनि बहिनी आशा 🙏🙏अनि सम्पूर्ण सारङ्गी सन्सार परिवार 👍👍 यसरी नै देश तथा विदेश रहनु हुने सम्पूर्ण लोकगीत गायक तथा गायिका लाई जोड्नु होला, जय गीत जय सङ्गीत 🙏🙏

  • @arjunchand3136
    @arjunchand3136 3 หลายเดือนก่อน +8

    Very nice🎵🎵
    धेरै माया छ दाई लाई🎉🎉

  • @susilagyawali7643
    @susilagyawali7643 3 หลายเดือนก่อน +2

    पैला क्यासेटमा सुनिन्थियो भनि ऎलेआयर मवाइलिमा हेर्नपाउदा सारै खुसिछु धेरै कलकार बिदेसिनु भयेको तेसैमा मनरुनंछ भगबान भन्डारि सर कमलसर कोत बखान गरेर साद्देछैन सबै सबै लाइ नमस्कार शफल्ताको सुभ कामना

  • @dhanbdrrokaya6733
    @dhanbdrrokaya6733 3 หลายเดือนก่อน +8

    Sarangi sansar sadhai herne garxu hal malaysia bata ho hai kamal sir❤❤❤👈️

  • @SantiOm-oh2wb
    @SantiOm-oh2wb 3 หลายเดือนก่อน +1

    म कतार बाट है कमल भाइ म सधै हेर्नी गर्छु

  • @DevNepali-l2d
    @DevNepali-l2d 3 หลายเดือนก่อน +7

    लोक सँगित को भगवान भणडारि दाई❤ ❤❤❤❤

  • @dineshpandit4294
    @dineshpandit4294 3 หลายเดือนก่อน +7

    भगवान दाई को फ्यान म 🙏🙏लाईभ दोहोरि यस्तो सभ्य हुनुपर्छ ❤❤ छाडा गाउने टोप्रे टोप्रिनी हरु ले सिक😮😮

  • @dmamarmahatara3937
    @dmamarmahatara3937 3 หลายเดือนก่อน +1

    दाईले गाएको टुक्का मध्ये
    तिम्रै घुम्टो ओढाउनु लाजको
    एउटै सिटमा बसेर जहाजको

  • @kalpanakandel2400
    @kalpanakandel2400 3 หลายเดือนก่อน +4

    यस्तो प्रतिभा लोक गीतको मुटु अमेरिका बस्छन भन्दा पनि धिक्कार लाग्छ हामी आफैलाइ ।

  • @basantachhetri3788
    @basantachhetri3788 3 หลายเดือนก่อน +8

    हाम्ले पनि एकै पटक १००० रूपियाँको क्यासेट कीनेका थीम्
    असाध्यै मन पर्ने गारक👌🏻👌🏻👌🏻👌🏻👌🏻

  • @eakbahadur8859
    @eakbahadur8859 3 หลายเดือนก่อน +1

    भगवान् दाजि त धेरै मन परनि गाएक हुनुहुन्छ धेरै धेरै सम्मान नमस्कार छ🙏🙏🙏🙏🙏🙏

  • @bhaktasaudchamtkar5722
    @bhaktasaudchamtkar5722 3 หลายเดือนก่อน +1

    भगवान दाई को स्वर अझै मिठो हूदैछ

  • @RajanNeupane-nb4hw
    @RajanNeupane-nb4hw 3 หลายเดือนก่อน +1

    दामी छ दोहोरी सम्पुर्ण टिमला धन्नेवाद

  • @KamalaSharma-h6s
    @KamalaSharma-h6s 3 หลายเดือนก่อน +2

    यस्तो पो लोक दोहोरी🎉

  • @vlogsagar2022
    @vlogsagar2022 3 หลายเดือนก่อน +7

    Yo dohari aplood hunuvanda 30 minyt agadi dykhi white gari basiraxu ❤🎉🎉 best plack 🎉❤🎉

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 3 หลายเดือนก่อน +3

    Damdar ramailo meetho dami prastuti 🎵 Kamal sir best of luck & Thanks Bhagban & Asha👌⚘

  • @gairec-bu7248
    @gairec-bu7248 3 หลายเดือนก่อน +34

    अग्रज भन्या अग्रज नै हो के कस्तो मीठो सरल तरिकाले बिषय बस्तु मा कत्ती नि नडगमगाइ सरररररर नदि बग्या जस्तो गरि गीत प्रस्तुत गर्नु भो आहा👏👏👏

    • @PunneNeupane
      @PunneNeupane 3 หลายเดือนก่อน +4

      दिनमा एक पटक सुने गरेको छु हाहा❤❤

    • @HamroKapan
      @HamroKapan 2 หลายเดือนก่อน

      अग्रज भनेको को अग्रज नै हो रहेछ, सत्य लाई सत्य नै बोल्नु , मान्नु पर्छ चाहे जुनसुकै जातीय होस...... जय ! भगवान दाइ र आसा बहिनी ❤❤

  • @radhikabaral
    @radhikabaral 3 หลายเดือนก่อน +1

    आहा अत्ति मिठो दोहोरी🙏🙏💞🌹🌹

  • @Arjun-zf7wy
    @Arjun-zf7wy 3 หลายเดือนก่อน +1

    भगवान भण्डारि र आशा बिशि बैनिको टुक्का दोस्रोभाग पनि आओस धित मरेको छैन
    के गर्नु आखिर उमेर त ७० को नजिक पुग्यो तर पनि जोडको तोड सवाल जवाफ अति मनपर्छ

  • @birubc4967
    @birubc4967 3 หลายเดือนก่อน +3

    म युरोप देखि ❤❤❤

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 3 หลายเดือนก่อน

    आहा सुपर हिट गायक आदरणीय राजा भगवान् भन्डारी लगाएत सबै लाई ऊच्च सम्मान।💐🎉❤️🌹🙏

  • @durgapandey210
    @durgapandey210 3 หลายเดือนก่อน +1

    आसा र भगवान दुबैजना my best हाल आमेरिकाबाट❤❤❤❤❤

  • @TejRajTamang-bw1bz
    @TejRajTamang-bw1bz 3 หลายเดือนก่อน +4

    कलाकारहरुको परिचय सहित रमाइलो केही कुराहरु बोल्नु पनि पर्छ नि राम्रो हो राम्रो छ यसरी नै चलाउनुपर्छ चलाउनु होस्

  • @bhuwanadhikari6135
    @bhuwanadhikari6135 3 หลายเดือนก่อน +5

    Sound kina kam aako xa hjr? Dherai ramro dohori. Aasha my best singer❤❤❤❤❤

  • @manojbaruwal2518
    @manojbaruwal2518 3 หลายเดือนก่อน +1

    साउदी अरब बाट हेर्दै छु म पनि

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 หลายเดือนก่อน +1

    असाध्यै मीठाे लाेकदाेहाेरी ! शिष्ट शैलीमा गाइएकाे याे दाेहाेरीका शब्द शब्दले मन छाेएकाे छ । यति सुमधुर र माैलिक परिवेश उजागर गरेर गाइएकाे याे अनुपम दाेहाेरीकाे लागि आदरणीय सांगीतिक व्यक्तित्व भगवान भण्डारी तथा सुमधुर स्वरकी बहुचर्चित लाेकगायिका आशा बि. सी.लाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । सारंगी संसार परिवारप्रति हार्दिक आभार ।

  • @durgabhattrai2160
    @durgabhattrai2160 3 หลายเดือนก่อน +6

    धेरै पहिले सुनेको थिए। भगवान् भण्डारी को गित अहिले सन्न पाइयो। राम्रो लाग्यो

  • @sarojthapamagar3575
    @sarojthapamagar3575 3 หลายเดือนก่อน +1

    गरम अब सपना पुरा
    छोड्देउ सानू बितेका ति कुरा
    ............

  • @BhimThapaMagar-m5i
    @BhimThapaMagar-m5i 3 หลายเดือนก่อน +1

    आहा अतिनै मिठो लाईभ दोहोरी

  • @SundarMagar-j6l
    @SundarMagar-j6l 3 หลายเดือนก่อน +1

    दामी छ दुबै जाना को सोर❤❤❤❤😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @krishnakc7778
    @krishnakc7778 3 หลายเดือนก่อน +1

    तपाइको गित रेडियो एफएममा सुनेको थिय आज लाइभमा देखे असदै खुसी लागो

  • @ChunaPandey-l7z
    @ChunaPandey-l7z 3 หลายเดือนก่อน +7

    अासा पनी पछ्याउदै जानी भईन् ठुल्दिदीको राम धुलाई खानी भईन झाया्लैमा अैना

  • @tarasherma6014
    @tarasherma6014 3 หลายเดือนก่อน +6

    Purana damali Raju pariyar, Bhagawan bhandari, milan lama shila aale, sharmila gurung Badri pangeni haruko karyakram lyaunun

  • @sunilbhattarai4903
    @sunilbhattarai4903 3 หลายเดือนก่อน +2

    सार्है मिठो दोहोरि❤❤❤

  • @indirasubedipoudel4745
    @indirasubedipoudel4745 3 หลายเดือนก่อน +1

    खैरेनि मा गेट सून्न पाय हुन्थ्यो

  • @mithubhandari7392
    @mithubhandari7392 3 หลายเดือนก่อน +8

    देवर बाबुको गित त्यसै राम्रो,, आफ्नै स्वरमा झन राम्रो शुभकामना सबैलाई ❤❤🙏🙏

  • @bimalabhattarai7154
    @bimalabhattarai7154 3 หลายเดือนก่อน

    दोहोरि गित भनेको एस्तो हुनु पर्छ अहिले को बिकृति फैलाउने नराम्र शब्द हरु सुन्नै गारो एस्तो हुनु पर्छ सुमधुर सोर शब्द उसै राम्रा जति सुनेनि नथाक्ने सलाम छ दाइ भगवान भन्डारि र आसा बिसि लाई❤❤❤

  • @laxmanshahi946
    @laxmanshahi946 3 หลายเดือนก่อน +4

    सभ्य र मर्यादित भई दोहोरी प्रस्तुत गर्नु भएको छ धेरै धेरै धन्यवाद तथा आगामि दिनमा सफलता मिलोस शुभकामना !!!

  • @EastWeste
    @EastWeste 3 หลายเดือนก่อน +1

    Thank you Bhagavan Bhandari jiu, and Asha Bc Like you From India

  • @pashupatibhattarai8437
    @pashupatibhattarai8437 3 หลายเดือนก่อน

    यति सरल सजिलो तरिकाले मिठो प्रति उत्तर दिनु हुन्छ हाम्रो स्याङ्जाको सान भगवान भण्डारी दाइले ♥️♥️🙏

  • @sushilaramdam9905
    @sushilaramdam9905 3 หลายเดือนก่อน

    कति छिटो सकियो दोहोरी सुनी रहु झै कति सरल कति सालिन कति राम्रो ... भाग २ पनि ल्याउन पर्छ है कमल दाइ

  • @yogeshthapa3697
    @yogeshthapa3697 3 หลายเดือนก่อน +1

    Hamro gaule vagwan daju lai dherai samman

  • @anitalamma2072
    @anitalamma2072 3 หลายเดือนก่อน +3

    सितललाई र सुमन थापालाई खैरेनिमा गेट गाउअन लगाउनुपर्यो। म नियमित दर्शक हु

  • @bibaslimbu6880
    @bibaslimbu6880 3 หลายเดือนก่อน +1

    कलाकार सम्मान गर्ने र गितसँगित प्रति रुचि राख्ने म:पनि छु है,

  • @bastolashanti601
    @bastolashanti601 3 หลายเดือนก่อน +1

    Aaha Kati ramro dohori hajur haru ko wow ❤️❤️🙏🙏👌👌👌👌

  • @nargurung2229
    @nargurung2229 3 หลายเดือนก่อน +2

    Wowo beautiful dohori ❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤

  • @PremBahadur-p2j
    @PremBahadur-p2j 3 หลายเดือนก่อน +1

    नेपालमा बस्नु पर्याे भगवान भण्डारी ज्युले अाब अमेरिका छाेड्नु पर्याे

  • @chandsantosh8127
    @chandsantosh8127 3 หลายเดือนก่อน +6

    पुरानो स्रस्टा भन्डारी दाइ 🙏🙏

  • @devrajdahal2
    @devrajdahal2 3 หลายเดือนก่อน +6

    दामी छ है❤

  • @anujpandey3991
    @anujpandey3991 3 หลายเดือนก่อน +3

    Supap daju Baini aasa lovely❤❤ sarngi sansar vim vai lai pani sardanjali samjana

  • @rajbhakta2655
    @rajbhakta2655 3 หลายเดือนก่อน +7

    अब भगवान् दाई संग टिका सानुको दोहोरी हेर्ने मन छ ।

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 3 หลายเดือนก่อน +3

    महा हस्ति भनेकाे महा हस्तिनै हुन यिनै यहि गायनले देखायकाे छ

  • @hikmatsaudsingh7719
    @hikmatsaudsingh7719 3 หลายเดือนก่อน +9

    सुपर दामि छ साथमा राजु परियार दाइ भइदेको भइ अझैइ रामइलो लाउँथ्यो र म साउदि बाट सबैइ लाइ नमस्कार

  • @MohanRukum
    @MohanRukum 3 หลายเดือนก่อน +6

    वा दामी छ है दुबै जनाको

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 3 หลายเดือนก่อน +1

    सारै मिठाे मार्मिक दोहोरी शुभकामना❤❤❤❤❤❤

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 3 หลายเดือนก่อน +1

    Hahahaha , Atantai mitho prastuti xa Dubai jana ko..good luck to both of you❤❤❤

  • @sambandhayoutubechannel5272
    @sambandhayoutubechannel5272 3 หลายเดือนก่อน +9

    आशा बहिनी को frn यता हाजिरी हुनुहोस त❤❤

  • @SuryaAryal-ep6cj
    @SuryaAryal-ep6cj 3 หลายเดือนก่อน +1

    2056/57 तिर को dohori को hero bhagawan bhandari

  • @Skkatuwal208
    @Skkatuwal208 3 หลายเดือนก่อน +2

    म बिदेश बाट हेर्दै छ