Lanthu 12 | छोरा बुहारी लिन जाँदा ससुरालीमै झगडा सम्धिनीको भुमिकामा देवी आले, झन कडा @Sarangi Sansar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 448

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 ปีที่แล้ว +9

    चिज गुरुङ जि को धेरै मिथो मिथो शब्द सुन्दात मनै आनन्द हुन्छ बेस्त ओफ लक चिज जिउ अनि अल्ल

  • @ganeshgurung8000
    @ganeshgurung8000 ปีที่แล้ว +12

    यो लन्ठु भनेको समाजलाई एउटा राम्रो संदेश दिने माध्यम जस्तो लाग्छ जस्तै श्री हरितालिका तीजका समयमा कतिपय हाम्रा घर गाउँमा यस्ता किसिमका बातावरण या स्थिति श्रीजना भएको हुन्छ अनि अरू चाड पर्वहरू जस्तै दाशै तिहार ल्होसार पर्व अरू अनेकौं पर्वहरूमा यस्ता घटनाहरू घटिरहेको हुन्छ तेस्तो घटनाहरूलाई लिएर गीत मार्फत अति सुन्दर तरिकाले हामी दर्शक श्रोता समक्ष प्रदर्शित गरिदिनु हुन्छ यही नै धेरै राम्रो लाग्छ धन्यवाद छ सारङ्गी टीम लागायत सम्पूर्ण लन्ठु परिवारलाई अझै धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु जय लोक गीत ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +6

    अाहा सारै राम्राे छ विशेष गरि तिज काे शुभकामना छ दिदी बहिनी लगायत सम्पुर्ण लाई 👌👌👌🌹❤️❤️❤️

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว +7

    Suman pariwar hun sath yasaiii ramailo vai halxx

  • @halatkharabbhim644
    @halatkharabbhim644 ปีที่แล้ว +5

    आहा जति सुने पनि सुनम सुनम लाग्ने दोहोरी सबैको फ्यान म चिज, रेशम ,यान, मिना, शर्मिला अजै सागर र इन्द्र जिसि दाइ अनि श्याम राना हुनु पर्ने हो। रातदिन बितेको पत्तै हुन्न होला।

  • @narayankc2040
    @narayankc2040 ปีที่แล้ว +7

    सारङ्गी को नियमित दर्शक हु।लन्ठु त 1देखि 12 सम्म नछुटाइ हेरेको छु।लिन आएपछी छोर र बुहारी जाउनु पर्ने थियो।

  • @dilli78
    @dilli78 ปีที่แล้ว +16

    आजको तुक्का सब्दहरु अत्ति उत्कृस्ट लाग्यो मन्पनी छोयो यो लन्ठु भाग १०० + episode होस अग्रीम शुभकामना!
    नियमीत दर्सक

    • @yamgurung402
      @yamgurung402 ปีที่แล้ว

      Ghar Ghar ko yesto kahani samaj kata.. ramailo lagyo ❤❤

  • @dilmayamizar644
    @dilmayamizar644 ปีที่แล้ว +6

    सारै रमाइलो लाग्यो ।अर्को भाग पनि छितै ल्याउनु पर्यो सुमन दाइ सहित्😍😍

  • @ManojKc-e3j
    @ManojKc-e3j ปีที่แล้ว +1

    धेरै रमाइलो 🙏🙏🙏🌺सम्पुर्ण टिम लाई धन्यवाद कलाकार ज्यु प्रती उच्च सम्मान छ 🌺🎤🎤

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +4

    अाहा कति रमाईलो दोहोरी मीना बैनी र रेशम भाइ लाई धेरै समाय पछी देखन पाउँदा सारै खुसी लागो संम्पुण कलाकार हरुलाई बधाई छ सफताको शुभकामना

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 ปีที่แล้ว +7

    गीतमा सबैको शब्दहरू उत्कृष्ट छ तर चिज गुरूङको अभिभावक हुम म भन्ने शब्दले मन छोयो, लन्ठु १२ मा देवी आले को आगमन भएछ खुशी लाग्यो निरन्तर आउनुहोला

  • @DR-Bikal
    @DR-Bikal ปีที่แล้ว +2

    रमाइलो ❤

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว +6

    Suman pariwar Lai thapnu parni ho khass maa kin naboleko sumannn pariwarr laii nepalko live ko king sumannn pariwarrr

  • @bibashthakuri1468
    @bibashthakuri1468 ปีที่แล้ว +3

    Very Nice Sandi samdiko

  • @binugurung1262
    @binugurung1262 ปีที่แล้ว +4

    आज चाहिँ मज्जा लाग्यो दोहोरी सुनेर आन्द आयो सधै यस्तै मीठो दोहोरी ल्याउनु हुन्छ सारङी सन्सार ले अनि पो सुनि राख्न मन लाउछ ल सबै कला र गला र समान छ म पर्ती र सारङी सन्सार को सम्पुर्णन टिम लाई माया मीठो सम्झना र तिज को सुभ कामना फेरि आपिक्छ्या गर्ने छु धन्यवाद ❣️❣️❣️❣️❣️❣️❣️

  • @chhittizmalla9611
    @chhittizmalla9611 ปีที่แล้ว +2

    प्रत्येक भाग न छुटाई हेर्ने गरेको छु निकै रमाईलो लाग्छ दोहोरि यो १२औॆ भाग पनी रमाईलो लाग्यो

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +16

    लन्ठु भाह 12 हेर्न पाउँदा खुसी लागो। आज जालु नहुदा अलि खल्लो महसुस भयो❤❤❤

  • @taraparsadbista-fs8wk
    @taraparsadbista-fs8wk ปีที่แล้ว +1

    चिज भाई को सब्द त १०० मा १०० पर्सेन्ट ठिक छ।कुनै पनि लाइभ दोहोरी मा मिस्टेक छैन् । चिज भाई त कृष्ण भगवान भन्दा ठुलो रुप भयो कृष्ण भगवान ले त१६०० गोपिनी मात्र भुलायका थिए रे अल नेपालिको मन् भुलाउने चिज भाई धन्यवाद।

  • @dipakrasailee5820
    @dipakrasailee5820 ปีที่แล้ว +8

    आहा👏👏👍️अत्यन्तै मिठो रमाइलो प्रस्तुती
    सारङ्गि रोधीघर परिवार आदरणीय दाई कमल कुमार जी,टिका सानु जी,सुमन परिवार जी,यान प्रसाद न्यौपाने जी,चिज गुरुङ जी लगायत उपस्थित सम्पूर्ण टिमप्रती उच्च सम्मान साथै सफलताको अपार शुभकामना जय गीत जय संगीत🙏🇳🇵।

  • @dadiramban5002
    @dadiramban5002 ปีที่แล้ว +12

    13 आउँछ कि नाई आउन परो ल हेर्न मन लाग्छ धेरै रमाईलो लाग्छ 😊😊😊😮😮❤❤

  • @ChhatraNeupane-g2o
    @ChhatraNeupane-g2o ปีที่แล้ว +4

    Gharma xoree budi Kanye base vane gharma alik astai astai hunxa ra aba arko vag Pani xitai aaos❤❤❤❤

  • @bmkiratsakhi3489
    @bmkiratsakhi3489 ปีที่แล้ว +4

    Sarai Interesting Lanthu Dohori Sabai kalakar harulai dherai samman chha jai Nepsli geet sangit Chij Gurung Special word Lanthu Bhag 12

  • @milanrokayamilanrokaya5597
    @milanrokayamilanrokaya5597 ปีที่แล้ว +4

    Sarangi sansar pariwar all timlai mero tarpha bat haritalika teej hardik suv kamna

  • @Nikhilxettvi
    @Nikhilxettvi 9 หลายเดือนก่อน

    lanthu 1,2,3,4,5,6,7,8,9,10,11,12 सम्म टुक्कको खानी चिज को लाई धेरै बधाई तथा शुभकामन❤❤🙏👌👍️👌🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥🔥अनि सारिङ संगसार सबै टिमलाई धेरै राम्रो छ❤❤❤❤❤❤❤

  • @sabitrachuhansarumagar1849
    @sabitrachuhansarumagar1849 ปีที่แล้ว +5

    अत्यन्तै रमाइलो लायो ❤
    सम्पुर्ण तिम मा हर्दिक बधाई तथा सफलताको शुभकामना❤️ 🙏

  • @shyamukshetri5939
    @shyamukshetri5939 ปีที่แล้ว +2

    😄Sarai ramailo lagxa lanthu groups Ko Geet sunda Aru vhag pani lidai garnu hola dhannyabad ❤

  • @tularamkhatri7594
    @tularamkhatri7594 ปีที่แล้ว +2

    घर बिग्रिएकि छोरी भनेर धेरैले हेप्थे अब झन रमाइलो भाग आउछ होला सुमन सरको ईन्र्टी भय पछि

  • @SusmitaBhujel-r7u
    @SusmitaBhujel-r7u ปีที่แล้ว +8

    अति नै सुन्दर प्रस्तुति लन्ठु भाग १ देखि भाग १२ सम्म नछुटाई हेर्दै आको छु र सारंगी संसार को सबै दोहरी हेर्छु सबै पुरै सिंगो टिमलाई आगामी दिनहरुको लागि सुभकामना जय गीत जय सङ्गीत 🙏🙏🙏❤❤❤❤

  • @TaaraKhatri
    @TaaraKhatri ปีที่แล้ว +4

    Wow sarai ramro lageo

  • @reshambabustha4946
    @reshambabustha4946 ปีที่แล้ว +6

    दामी दामी रमाइलो

  • @RamBk-s7m
    @RamBk-s7m ปีที่แล้ว +1

    लहै लन्ठु भाग लियर अाउन नछुटाउनै है सारङ्गि सन्सार परिवार

  • @balbahadurbk6348
    @balbahadurbk6348 ปีที่แล้ว +3

    सर्वप्रथम यो भाकाकोसृजनाकार र गायक वसन्त थापालाई नमन गर्दछु।चिज ,रेशम यान साथमा मिना देवि अनि सुमनको उपस्थितिमा अति रमाइलो भयो ।सम्पुर्ण कलाकारहरुलाइ शुभकामना सथै सारङीसन्सरको उत्तरउत्तर प्रगतिको कामना 🙏🙏

  • @Bikashday1
    @Bikashday1 ปีที่แล้ว +3

    लन्थु को फेन जति यता हाजिर हुम त

  • @bhagawatichaulagai2411
    @bhagawatichaulagai2411 ปีที่แล้ว +1

    बालचन्द्रा को सम्धी सम्धिनी र यहाँको लन्ठु भाका र कथा असाध्यै मन पर्छ।यक टुक्का पनि नछोडी सुन्न मन लाग्छ।बधाई सवै कलाकारलाई।

  • @RolpaliKale
    @RolpaliKale ปีที่แล้ว +5

    जालुमाय आउन पर्यो

  • @Ishwartimilsina
    @Ishwartimilsina ปีที่แล้ว +4

    लन्ठुको आजको भाग 12 पनि अति उत्तम राम्रो छ धेरै धेरै शुभकामना सम्पुर्ण कलाकार हरुलाई अब भाग 13 पनि छिट्टै हेर्न पाइयोस

  • @umeshmagar3962
    @umeshmagar3962 ปีที่แล้ว +11

    सागर दाइ को मुख चिलाएर उधुम छ दिए हुने नी माईक

  • @dipakthapa3065
    @dipakthapa3065 ปีที่แล้ว +18

    कमल भाई धन्यवाद भाग १२ लनठु पनि अति मिठेा कथा मा गयिका बनाउनु भए को रहेछ सबै कलाकार को भुमिका अति कुसल छ र सबै यो टिम लाई मेरो UK बाट शुभकामना छ ।

  • @keshbahadurgurung6
    @keshbahadurgurung6 ปีที่แล้ว +25

    नमस्कार सारङगी संसार परिवार म बेलायतबाट लान्ठुको भाग 12 हेर्ने मौका पाए खुशी छु। मेरो ब्याक्तीगत बिचार ,जति मैले सोचेको थिए त्यति हुन सकेन। कारण बिदेशबाट छोरा आए पछि यसो बिदेशी रक्सी खाएर , झगडा साथ साथै रमाइलो गरेको भर अझै रमाइलो हुने थियो कि ? म गल्ती भएमा माफी चाहान्छु। धन्यवाद !

  • @Saneepkhanal
    @Saneepkhanal ปีที่แล้ว +2

    अरु भका भन्दा सानी माया भाका एकदम राम्रो लाग्छ फिरी पनि सानी माया भाका मै गाउनु होला

  • @rameshkumargurung7438
    @rameshkumargurung7438 ปีที่แล้ว +7

    अर्को भाग १३ मा निर्जला गुरुङ लाई पनि ल्याउनुस है सन्चालक जिउ😍🇳🇵🌺🇨🇳🌹

  • @meedomeedo9826
    @meedomeedo9826 ปีที่แล้ว +3

    Aaha aaja pani ramailo huni vayo sabai tim lai badhai xa hal saudi dekhi herdai xu 🎉🎉🎉🎉🎉🎉

  • @parkashsing4419
    @parkashsing4419 ปีที่แล้ว +9

    यो लनठु भाग जति सुनयो उति रामो अझै आगामि दिनम पनि रामरो रामरो परसतुति आवस धनयबाद सबै कलाकार हरुम❤❤❤❤❤❤

  • @tejbahadurkhatri9879
    @tejbahadurkhatri9879 ปีที่แล้ว +10

    भकर हेर्दै छु लन्ठु चिज सरकाे झट्का सुन पायन

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa ปีที่แล้ว +3

    मज्जा आयो,मिना बुढाथोकी आएर जान खुशी लाग्यो

  • @मौसमरावत-ग1स
    @मौसमरावत-ग1स ปีที่แล้ว +2

    यहाँ हरु सबैलाई तिजको विशेष शुभकामना

  • @MeshanaMusic
    @MeshanaMusic ปีที่แล้ว +15

    आहा सारै मिठो दोहोरी हार्दिक बधाई छ सम्पुर्ण टिम लाई💐

    • @puranoghar
      @puranoghar ปีที่แล้ว

      th-cam.com/video/zypUGf_j2Zc/w-d-xo.html&si=1rWPjS3ZQTi17cu5

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว +3

    पोहोर बाट भाइरल लन्ठु गितमा मिनाको पेटमा बच्चा थियो एउटा कथा लाग्थ्यो तर मिनालाई साच्चिकै भएकै रहेछ,😅तर लन्ठु को चै हैन नि 😅😅😅

  • @rajutamang2558
    @rajutamang2558 ปีที่แล้ว +5

    साराङि सन्सारलाई धेरै धेरै धन्य वाद छ, यस्ता हस्तिहरुकाे गित सुन्न पाउँदा जति सुने पनि सुनु सुनु मन लाग्नि मैले ४ पटक हेरि सारै मजा अायाे फेरि अर्काे भागकाे प्रतिक्षामा बस्नि छाै।

  • @foxgamer2553
    @foxgamer2553 ปีที่แล้ว +7

    बल्ल सबै सदस्यलाई देख्नु पाइयो 👍️

  • @ganeshmagar8032
    @ganeshmagar8032 ปีที่แล้ว +2

    नमस्कार सबै जना लाई आज झन धेरै रमाइलो लायो

  • @Ngimatemvasherpa
    @Ngimatemvasherpa ปีที่แล้ว +13

    लन्ठु सिरेल bara स्वागत sarangi परिवार कलाकार timlai उच्च सम्मान

  • @rudrabk8714
    @rudrabk8714 ปีที่แล้ว

    रमाइलो छ सबै टीम लाई धन्यवाद ❤❤

  • @vishnukasera6530
    @vishnukasera6530 ปีที่แล้ว +1

    लन्ठु अर्को भागको छिट्टो

  • @sujitghimire8337
    @sujitghimire8337 ปีที่แล้ว +18

    चिज को लास्ट को टुक्का ले माहोल झन् झन् रमाइलो बनायो

  • @gopalruchal9380
    @gopalruchal9380 ปีที่แล้ว +3

    Are sumannn pariwarr panii lastaii khusii lagyooo ab herinxanzxx sabaiii

  • @arjunbc3949
    @arjunbc3949 ปีที่แล้ว +7

    सोर शब्द बाट लियर ब्याक ग्रउन्ड म्युजिक साउन्ड अती राम्रो मिलेको छ सबै सबै कलाकार मित्र हरु मा सम्मन का साथ बधाइ छ 🙏🙏🙏🙏💞💞💞🙏🙏

  • @janukabhattrai6634
    @janukabhattrai6634 ปีที่แล้ว +4

    मेरि आमालाई यो लन्ठुका सबै भागहरु स्यानिमाया गीत मै मन पर्छन 12 मा बल्ल सुन्न पाइयो खुशी लाग्यो!🙏

  • @SargamGaire-xc3tw
    @SargamGaire-xc3tw ปีที่แล้ว +3

    Sis ko thau ma Tika Sanu wa manju sis lai rakheko Vaya babal nai hune thiyo anyway dami lagyo

  • @GobindaBahadurBudha
    @GobindaBahadurBudha ปีที่แล้ว +5

    अती नै राम्रो छ चिज दादा मिना बैनी रेशम दादा लगायत सम्पुर्ण टिमलाई सफलताको शुभकामना छ

  • @GobindaoliOli-12
    @GobindaoliOli-12 ปีที่แล้ว +2

    Sayad lanthu kai sab se best 12 jasto lagyo 1/2 ra 12 dammi lagyo pura here maile ta malaysia dekhi sarango sansar sadhai herne garxu🎉🎉❤

  • @gurungbisan6701
    @gurungbisan6701 6 หลายเดือนก่อน +1

    धेरै राम्रो दोहोरी गीत❤

  • @deepikashirmal1604
    @deepikashirmal1604 ปีที่แล้ว +4

    असाध्यै राम्रो लाग्यो अब अर्को भागको प्रतिक्षा मा

  • @fireash5807
    @fireash5807 ปีที่แล้ว

    धेरै रमाइलाे भयाे राम्रो पनि भयाे ❤❤❤

  • @kabiram2023
    @kabiram2023 ปีที่แล้ว +2

    अति उत्तम गीत सार्‍है रमाइलो अझै अगाडि बढोस् शुभकामना

  • @ParbataChimoriya-hl7qo
    @ParbataChimoriya-hl7qo ปีที่แล้ว +10

    आहा अति मिठो गाउनु भाे बधाई छ ।अर्को भागमा सुमन भाई पनि यो टोली मा हुनुपर्छ ।❤❤

  • @dilbahadurrana7045
    @dilbahadurrana7045 ปีที่แล้ว +3

    जालुमाया पनि हुनैपर्ने थियो किन छुट्टाउनु भयो अझ मजा आउथ्यो

  • @yadavkhanal2401
    @yadavkhanal2401 ปีที่แล้ว +11

    सबै कलाकार हरु पर्ति सम्मान , अनि सलाम

  • @minbahadur9
    @minbahadur9 ปีที่แล้ว +72

    ❤ चिज गुरुङका स्वर शब्दसंगै रेशमको आवाज मान्नुपर्छ

    • @puranoghar
      @puranoghar ปีที่แล้ว

      th-cam.com/video/zypUGf_j2Zc/w-d-xo.html&si=1rWPjS3ZQTi17cu5

    • @Jhumka-jw1gf
      @Jhumka-jw1gf ปีที่แล้ว

      Ann
      b

    • @dbkarsang6187
      @dbkarsang6187 ปีที่แล้ว +1

      ❤❤❤❤ 👌👌👌👌👌🙏🙏🙏

    • @mdram1778
      @mdram1778 ปีที่แล้ว

      @@Jhumka-jw1gf me know if you the

    • @mdram1778
      @mdram1778 ปีที่แล้ว +1

      The same way as well I don't 9 1w3

  • @haripant8559
    @haripant8559 ปีที่แล้ว

    लन्ठू 12 पनि यही भाकामा ल्याउनु पर्छ !सानी माया ❤❤

  • @tirsanagurung5350
    @tirsanagurung5350 ปีที่แล้ว +4

    Darii ramro xa ❤️❤️❤️🙏🙏all team lai 🙏🙏🙏अब 13 भाग पनि छिटै लाउनु हाेस🎉🎉❤❤❤

  • @dhramathapa789
    @dhramathapa789 ปีที่แล้ว +4

    सु

  • @sharmilabc2860
    @sharmilabc2860 ปีที่แล้ว +3

    नमस्कार सबै लाई कस्तो मान्नुभएको छ geet

  • @supadeurali_entertinment
    @supadeurali_entertinment ปีที่แล้ว +3

    आज पनि आएछ सबै संगको साथ मा ❤❤❤

  • @sirjanamagar3059
    @sirjanamagar3059 ปีที่แล้ว +12

    आहा आज फेरि अर्को भाग हेर्न पाउदा निकै खुशि छु १ देखि नछुटाइ हेर्दै आएको छु १२ सम्म मिठो भाकामा अझ आगामि दिनहरुमा पनि पाउ🙏🏻🙏🏻

  • @jhanshrestha
    @jhanshrestha ปีที่แล้ว +4

    सबै सबैमा नमस्ते💘💘💘💘💘💗💗💗💗💗💗💗💗💗💖💖💖💖💖💝💝💝💝💝💝💙💙💙💙💙💚💚💚💚💚💚💛💛💛💛💛💜💜💜💜💜💜💜💜💜💟💟💟💟💟💟💟💟💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏

  • @aakgurung435
    @aakgurung435 ปีที่แล้ว +6

    Wowo very good lanthu 12

  • @jagatgauli7687
    @jagatgauli7687 ปีที่แล้ว +2

    लु बधाई छ सबैलाई मेरो पनि❤️❤️❤️👌👌

  • @yekendramahat5002
    @yekendramahat5002 ปีที่แล้ว +8

    jalu. maya. na huna le. khallo. bhayo. halka. uni. pani aako. bhaya. machhinthyo tahaka. asai bhaka ma.

  • @gopalacharya8180
    @gopalacharya8180 ปีที่แล้ว +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
    अाहा असाध्यै रमाइलो लागो धेरै धेरै धन्यवाद छ सम्पूर्ण लाई ❤❤❤❤❤❤❤

  • @surajkarki367
    @surajkarki367 ปีที่แล้ว +11

    लन्ठु भाग 12 लेर आउनु भाको मा सबै कलाकार सम्पुर्ण टिम लाई मेरो समान छ साथै मिस यु यहि 2080साल को हरि तालिका तिज सम्पुर्णमा मेरो हार्दिक शुभकामना छ 🙏🙏🙏🙏🙏🙏

  • @BalbahadurRokay
    @BalbahadurRokay ปีที่แล้ว +5

    I respect all lanthu singer next episode Pani Aaunu parxa lanthu vag hajarau hajar vag samma jawas ......mero suvakamana...

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 ปีที่แล้ว +7

    पारिवारिक दोहोरी

  • @DevrajMgr
    @DevrajMgr ปีที่แล้ว +2

    चिचै

  • @birendrathapa8034
    @birendrathapa8034 ปีที่แล้ว +6

    maja aayo herna sunna la bhadhai chha sabai team laai

  • @shantabhattarai1730
    @shantabhattarai1730 ปีที่แล้ว +3

    Wow wow samajko athartha chitran

  • @GaldenSanta
    @GaldenSanta ปีที่แล้ว +3

    Supper sabai team lai vishesh dhanyawad

  • @MylifeisSobad-lz9nv
    @MylifeisSobad-lz9nv ปีที่แล้ว +3

    अर्को भग पनि क्षित्तै हेर्न पाउ

  • @sompardesig228
    @sompardesig228 ปีที่แล้ว +31

    धेरै धेरै राम्रो छ गित भाक 12 लियेर अायेमा धेरै धेरै धदेबात

  • @rajeevdc5396
    @rajeevdc5396 ปีที่แล้ว +3

    wow फेरि अर्को भाग है ल

  • @rajunepali4977
    @rajunepali4977 ปีที่แล้ว +1

    अर्को भाग मा त जालु माया गुरुङ हुनु पर्छ ❤❤❤❤❤

  • @Kamala-m7e
    @Kamala-m7e ปีที่แล้ว +2

    Aaha kaya dami xa lanthu vag 12 ko laiv dhori

  • @mohanpunmagar2944
    @mohanpunmagar2944 ปีที่แล้ว +2

    आज्जै अगादी बदोस अल्ल तिम र सारङी सन्सार परिवर पर्ती सम्म्मान छ्ह ल

  • @rojinathapa9135
    @rojinathapa9135 ปีที่แล้ว +5

    सर्वप्रथम त सबै टिम नमस्कार सारै मन छोयो यो गीत ले गाउँ घरमा भइरहेको यथार्थ घटना लाई मेलखाने गीत छ ❤❤❤❤❤❤❤❤❤🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾

  • @shibabahadurmahat6357
    @shibabahadurmahat6357 ปีที่แล้ว +1

    आफ्नो आफ्नो बिचार हो यो दोहोरि गाऊदा सर्मिला बि सि को एऊटा शब्द अति मन परो मलाई भाइले दिदिलाई दुलाईका कुरा सुनेर वचन लगाऊदा ?तलाईनी सानामा बोकेर हुर्काईकी हुम भन्दा तो सब्दले छोयो मलाई

  • @pramilapramila4391
    @pramilapramila4391 ปีที่แล้ว +2

    चिज गुरुङ मिना बुढा थोकिको आवाज सुन्न आएको छु म पनि

  • @midea101
    @midea101 ปีที่แล้ว

    Yo gurupma miss you chij Gurung kinaki mitho sabda

  • @ghanshyampun2198
    @ghanshyampun2198 ปีที่แล้ว +10

    आजता देबी आलेबैनी पनि आगमन भयछ ल बधाईछ सबै तिम्लाई

  • @pyaralisice123
    @pyaralisice123 ปีที่แล้ว +6

    रमाईलो छ❤🎉

  • @KajalSisir
    @KajalSisir ปีที่แล้ว +1

    ननिको भात खोइ हेर्न ककस्लाइ हेर्न मन छ हाजिर गरुम न