सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल आज प्रकाश सर को आफ्नै सिर्जनामा उहाँ सङै बाङ्गो मुरली गाउने कोसिस गरेकी छु सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤
प्रकाशकाे शब्द,भाव अहा! ईव्सु पनि कम चाहिँ छैनन।प्रकाश र आशा,निर्जलाकाे प्रेमिल दाेहरि आउने भने दर्शककाे लाइन हुन्छ हाेला ।गित त गाउछे केटिले तर पुरै चुलवुले पाराले म जस्ताे काेहि छैन भनेर।कालिकाेटे चेलिअल्लि केटाकेटि पारा देखिन्छ।
शब्दको खानी प्रकाश् भाइ लाई धेरै धेरै सफलता को कामना
दोहोरि हेरेर आनन्द लिनुस है ,
धित मरेन भने सल्लाह दियर जानुस है अर्को दोहोरि मा धित मारौंला। 🙏
अति नै उत्कृष्ट रमाइलो दोहोरी प्रकाश जि आहा अझै अर्को भाका मा हजुर्को गीत मा दोहोरी ल्याउनु होला हजुर❤❤❤❤🙏🙏🙏🙏
❤
तम्रा त स्वर सुन्दा नै आनन्द हुन्छ धित त नमन्रे कुरै भएन नि ❤❤❤
सम्पुर्णमा नमस्कार म इब्सल सन्ज्याल आज प्रकाश सर को आफ्नै सिर्जनामा उहाँ सङै बाङ्गो मुरली गाउने कोसिस गरेकी छु सल्लाह सुझाब सहित को प्रतिक्रिया दिन नबिर्सनु होला।❤
dami dami❤❤❤❤
❤️❤️
गाउँदा ओभरेक्टिङ बढी छ तिमी अञ्जली अधिकारी हो एउटा गाएक हो
Prakash is the great singer
तिमिले सिरियल खेल्न छाडे पछि मैले त्याे सिरियल पनि हेर्न छाडे
आहा अति नै उत्कृष्ट मिठो रमाइलो दोहोरी आहा दोहोरी किङ्ग प्रकाश पराजुली जि र इब्सल जि को आहा मजा आयो❤❤❤❤❤️🌹🌹🌹🌹🙏🙏🙏🙏
सम्पूर्ण टिमलाई धेरै धेरै बधाई छ,अर्जुन सापकोटा र इब्सल सन्ज्याल दुवैको दाेहाेरि हेर्न पाऊँ ❤❤❤❤❤❤
आफूलाई अप्सरा सम्झिनुहुन्छ तिमी। प्रकाश प्रकाश हो
राम्रो छ नानु धेरै सपोर्ट छ सधै यस्तै अनुशासित भएर गीत गाउँ।
प्रकाश सर र ईब्सल मिस ले मीठो गाउनुभयो, रमाइलो लाग्यो ,
एकदम राम्रो छ सम्पुर्ण टिमलाइ अग्रिम शुभकामना।
प्रकाशकाे शब्द,भाव अहा! ईव्सु पनि कम चाहिँ छैनन।प्रकाश र आशा,निर्जलाकाे प्रेमिल दाेहरि आउने भने दर्शककाे लाइन हुन्छ हाेला ।गित त गाउछे केटिले तर पुरै चुलवुले पाराले म जस्ताे काेहि छैन भनेर।कालिकाेटे चेलिअल्लि केटाकेटि पारा देखिन्छ।
याे जाेडिकाे गित सुन्न मजा आउछ❤❤❤❤❤
top kalakar haruko mitho prstuti
उत्तम सिर्जना ❤❤🎉🎉
सारै राम्रो दोहोरि
आहा मीठो दोहोरी ❤❤❤
मिठो❤🎉❤
प्रकाश पराजुली जस्तो इमान्दार गायक कमै होलान
शब्दको राजा भन्दा पनि कमै हुन्छ प्रकाश भाई उज्ज्वल भविष्यको काममा।
आहा धेराइ राम्रो छ
हार्दीक बधाई छ ❤❤❤
यो जोडी म लाई अति मन पार्यो
Wo so good video and song ❤❤❤❤al time lai salute xa jay Nepal jay sangite ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
मीठो शोर ❤❤❤❤
धेरै राम्रो लागो
Nice song and voice Ibsal sis and prakash sir super lovely ❤❤❤❤❤ from Sikkim Gangtok ❤❤❤
आहा कति राम्रो
धेरै राम्रो !
My favrate singer ibsu sanjyal❤❤❤🙏🙏🙏
Prakash ko prastuti ramro chha
dami x prekash daju miss you❤❤
Aha kati mitho sor ho kya prakash vai ho ❤❤
Future ka Raju pariyar ka vai r baini nai hun k Prakash Parajuli r Ibsal sanjyal Malai ta yastai lagxa kasam❤❤❤❤
Ramro lago❤❤🎉🎉
Sarai ramailo lagyo tara murali chai Bango hunxara?
जय जय होस्।
मलाई चै इबसल सन्जेल बैनी बाहेक गिधद नै सुन्न मनै लागधैन तर हरेक गिधद राम्रा छन् नानी को
यो गीत सुन्दा त nid नलागने BHO
भाइरल वाली उपनाम त्यसै पाएकी होइनन। ❤❤❤❤
भट्टी पसल हाम्रै हो के तिम्रा बाऊ नि चिन्छु 😂😂😂😂 मज्जा आयो❤
Geet ta vailai mannu parxa maja ayo🎉
love you lbsal sanjyal
Aaha.. Sundar dohori ❤
Raju paxi ko prakash hau hai🎉
सारई मिठाे धुनमा दुबई गायक गाईकाकाे दाेहाेरि
गितको रस तेत्ति देखिन्न तर्कपुर्ण लागेन। सायद विचविचमा गफ र हासो यसै कारण होला🤪 नरिसाउनु बरू सुधारनु सुभकामना 👍
अति मन परो । शुभकामना ।
Sarai ramro
Dharai ramro
चादामा भनेको न बुझ्ने को को हुनुहुन्छ म जस्तै
Nidar ho
Nice song.
Both of you 🎊
आहा❤❤
Wow super performance
❤❤❤❤❤❤❤❤
Wowo very nice❤️🙏🎉
Very nice
❤
Dami ❤❤❤❤❤❤
supar ❤❤❤
दमिइ
😍😍😍
❤️❤️
❤❤❤❤🎉🎉🎉🎉
यो सन्ज्याल भनेको कुन थर मा पर्छ होला
च्याउ न खाने
स्पेसल ब्राम्हण जाती गौतम गोत्र
Thakuri
Baitedi nani le udum machai ra xin aajvoli Bengaluru tira india ma
ढुङ्गाना
न ta maile raksi chhun6u na ta मैले kinchu, rakshi bhatti hamrai ho k timro bau ni chin6u😂
विपना जस्तो हुनु overacting नगर्नु
आफूलाई अन्जली अधिकारी न सोच
आहा ❤❤❤❤
❤❤❤
❤❤❤