पन्चेबाजामा आशा र रबिनको दोहोरी धमाका Rabin Lamichhane vs Asha BC

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • सुमधुर स्वरका धनी लोक तथा दोहोरी गायक एवंम सर्जक रबिन लामिछाने र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका आशा बि.सी. बिच पञ्चेबाजामा निकै रमाईलो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #RabinLamichhane
    #AshaBC
    #sarangi_sansar
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    www.youtube.co....
    =======================================
    Advisor:
    ♬ BB Anuragee
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    ♬ Ratna Gartaula
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 750
    =======================================
    Official Song: • Shirphool Shirako by I...
    ♪ Song:- Shirphool Shirako / शिरफूल शिरको
    ♪ Vocal:- Ishwor Singh/Shanta Rani Pariyar
    ♪ Lyrics:- Rabin Lamichhane
    ♪ Music:- Ishwor Singh

    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Rabin Lamichhane
    ♬ Asha BC
    =======================================
    =======================================
    Chrous Singer
    ♬ Shital Gurung
    ♬ Rajkumar Bishwakarma
    ♬ Rupi Sinjali Magar
    ♬ Pratima BK
    & Friends
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Dasarath Nepali - Tyamko
    ♬ Prem Bahadur Nepali - Dholaki
    ♬ Surya Gautam - Sahanai
    ♬ Pritam Thapa - Sahanai
    ♬ Purna Pariyar - Karnal
    ♬ Kul Bahadur Nepali - Karnal
    ♬ Kumar Lamichhane - Damaha
    ♬ Gobinda Pariyar - Damaha
    ♬ Bibek Thapa - Jyali
    =======================================
    Technical Team :
    🎥 @TarakantaBk
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    🎥 Khum Oli Birahi
    🎥 Pawan Bisho
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.laliguransh.com
    Kamal Sargam
    ☞ www.enepalkhabar.com
    Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    Krishna Acharya
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512

ความคิดเห็น • 178

  • @ChitraBahadurPun-l7x
    @ChitraBahadurPun-l7x 2 หลายเดือนก่อน +71

    🙏🙏🙏🙏सम्पुर्ण सबै जना कलाकार हरु लाई आज त लास्तै हासो लागेयो रबिन दाइ को तुक्का ले। मजा आयो❤️❤️👌👌🙏

    • @suryaacharya4869
      @suryaacharya4869 2 หลายเดือนก่อน +11

      ❤❤❤❤❤

    • @gumardi1236
      @gumardi1236 2 หลายเดือนก่อน

      Oppp I'm 6 at all​@@suryaacharya4869

    • @UmaDeviChetri-bs5tb
      @UmaDeviChetri-bs5tb 2 หลายเดือนก่อน

      Z😊​@@suryaacharya4869

    • @tikamayasharma3267
      @tikamayasharma3267 2 หลายเดือนก่อน

      ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤​@@suryaacharya4869

  • @mohanbista3477
    @mohanbista3477 2 หลายเดือนก่อน +3

    आहा कति रमाइलो दोरि सुपर धन्ने वाद पुरा टिम लाई 💕🙏💕🙏

  • @jamunarayamajhi467
    @jamunarayamajhi467 2 หลายเดือนก่อน +4

    आज धेरै रमाइलो दोहोरी हेर्न र सुन्न पाइयो कमल sir लाई धन्यवाद 🙏🙏🙏रवि भाइ आसा बैनी को कला पर्ती उच्च सलाम्💓🙏👌👌

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน +10

    सर।ङगी सन्सार सबै परिवार म मेरो नमस्कार म इडिय देखि हेदै छु सधै हेर्छु

    • @Gurungkiran_vlog
      @Gurungkiran_vlog 2 หลายเดือนก่อน

      Ma pani Hai India bata❤❤

  • @gangabudathoki2555
    @gangabudathoki2555 2 หลายเดือนก่อน +3

    रबिन आसा दुबै लाई बधाई छ यो दोहिरी मा आसा अलि भारी लाग्यो त रबिन लाई

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 2 หลายเดือนก่อน +8

    आहा सारै राम्रो भाका मा रबिन भाइ र आशा बैनिको दोहोरी दम्मदार छ ।र नाच्ने भाइ बैनी को नाच दामी छ होल टिम लाई सम्मान❤❤❤

  • @yubarajsadashankar123
    @yubarajsadashankar123 2 หลายเดือนก่อน +2

    आज लास्टै रमाईलो भयो पन्चे बाजाँ को साथमा शुभ कामना सबै टिमलाई🎉🙏🙏🙏

  • @belkumarisunar690
    @belkumarisunar690 2 หลายเดือนก่อน +28

    लामो समय पछि रविन भाइ र आशा बहिनीको दोहोरी हेर्न पाइयो धन्यवाद छ सारङ्गी संसारलाई 🎉🎉🎉❤❤❤

    • @suku564
      @suku564 2 หลายเดือนก่อน +1

      💐💐💐💐🥰🥰🥰

  • @binabina7708
    @binabina7708 2 หลายเดือนก่อน +2

    राम्रो शब्दहरु छाेडनुभयाे ।

  • @indrakhadka8336
    @indrakhadka8336 2 หลายเดือนก่อน +3

    उत्कृष्ट दाेहरि दुबै कलाकार लाई शुभकामना 🌺🙏🌺

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 หลายเดือนก่อน +3

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै
    थन्वाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤

  • @ChetraGurung-b8p
    @ChetraGurung-b8p 2 หลายเดือนก่อน +3

    धेरै राम्रो दोहोरी बधाई होल्ड टीम लाई

  • @Sarita_gurung_tamang
    @Sarita_gurung_tamang 2 หลายเดือนก่อน +4

    धेरै रमाइलो भयो🙏🙏 धेरै धेरै धन्यवाद सारङ्गी संसार परिवारलाई🙏🙏 अब तीज बिशेष कार्यक्रमको आशा गरेको छु🎉🎉🎉 धन्यवाद 🙏🙏🙏🙏

  • @ChintanManan-oh4vy
    @ChintanManan-oh4vy 2 หลายเดือนก่อน +3

    आज बल्ल पन्चेबाजामा आधारित गीत सुनेर आनन्द आयो ।

  • @santamanshrestha1065
    @santamanshrestha1065 2 หลายเดือนก่อน +3

    रबिन जी ले लाइभ दोहोरी कागज हेरेर गाइन्न भने जस्तो लाथ्यो यो गीत हेर्दा नमजा लाग्यो ।

    • @SarangiSansar
      @SarangiSansar  2 หลายเดือนก่อน

      किन यस्ताे लाग्याे हजुरलाई?

    • @rabinlamichhane3478
      @rabinlamichhane3478 2 หลายเดือนก่อน +2

      हाहा , मजाक नगर्नुस न सर। दोहोरी मा उत्तर दिँदा १० ओटा टुक्का सम्म उत्तर दिमाग मा बुन्ने मान्छे हो म।😂😂😂

  • @hirathapa4966
    @hirathapa4966 2 หลายเดือนก่อน +1

    आहा! गायक रविन लामिछने को दामी पञ्चे बाजा मा दोहोरी धन्यबाद सारङ्गीसंसार सफलताले शिखर चुमोस ❤

  • @fzre5di300
    @fzre5di300 2 หลายเดือนก่อน +7

    आहा आहा आहा आजत साच्चै म बिदेश मा छु भन्ने नै लागेको छैन यति बेला मेरो मन ले यस्तो कल्पना गर्दै छ तनहुँ को थानिथान को चौतारामा बाजा बजेको र चौरमा नाँचेको झै लागेको छ साँच्चै साह्रै रमाईलो छ आशा रबिन साथै सम्पुर्ण सारङ्गी सन्सार परिवार प्रति सम्मान छ 🙏🙏❤️❤️❤️❤️❤️

  • @rummayapun
    @rummayapun 2 หลายเดือนก่อน +4

    मन प्रने मलाइ दुबै जना ❤❤❤कलाकार हरु

  • @motibdrpachhai8441
    @motibdrpachhai8441 2 หลายเดือนก่อน +4

    आहा❤❤❤क्या ❤❤❤❤दामी रबिन र आशा को गित कतार बाट हेर्दाई हो❤❤❤❤❤❤❤ शुभकामना सम्पूर्ण तिम लाई बर्खा मासा बिहे गर्ने ❤❤❤❤❤आशा र रबिन हुन❤❤❤

  • @jamalarai8383
    @jamalarai8383 2 หลายเดือนก่อน +4

    सबै कलाकार अनि सारङ्गी संसार परीवारमा न्यानाे माया अनि मिठ्ठाे सम्झाना ❣️❣️🙏रमाईलाे दाेहाेरी काे लागि बषेश धन्यबाद सधै यसरीनै हेरेर मनाेरन्जन लीन पाम शुभकामना कमल भईकाे टिमलाई❣️❣️🙏

  • @gmdd1457
    @gmdd1457 2 หลายเดือนก่อน +4

    नमस्कार सम्पुर्ण सारङी सन्सार युनिट लाई अनि सारङ्गी सन्सार को म नियमित हेर्नी गर्छु अनि सम्पुर्ण कलाकार भाइ बैनी हरुमा पोनि धेरै बधाइ छ जे होस सारङ्गी सन्सार को सबै प्रस्तुती एक्दम राम्रो लाग्छ अजै आज त झन पञ्चेबाजा मा त झन सारै रमाइलो आज आएर सारङ्गी सन्सार ले प्रुफ गर्यो कि पञ्चे बाजा को साथमा राम्रो गर्ने होइछ भनेर र धन्यबाद कमल बि.क भाइ लगायेत सबै जनालाइ आउने दिनहरुमा पोनि अजै येस्तै मौलिक सुन्न पाइसो

  • @KamalaBhandari-n2e
    @KamalaBhandari-n2e 2 หลายเดือนก่อน +4

    सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना सारङ्गी संचालक कमल सर लगाएत सबै कलाकार टिमहरू लाइ ❤

  • @SuranderBc
    @SuranderBc 2 หลายเดือนก่อน +3

    सारै रमाइलो भो हेर्ना र सुन्न

  • @bhimbahadur7841
    @bhimbahadur7841 2 หลายเดือนก่อน +3

    सम्पुर्णमा नमस्कार म चाहिं म्याग्दी तिरको,,, आहा मिठो भाका बर्खायामको समसामयीक बिषय लाई उठाएर शब्दहरु जोडिएको छ सुन्दा आनन्द लाग्यो

  • @tilakk.c.1332
    @tilakk.c.1332 2 หลายเดือนก่อน +4

    धेरै राम्रो लाग्यो।धन्यवाद छ कलाकार भाइ बहिनी हरुलाइ।

  • @singerlaxmanpariyar4087
    @singerlaxmanpariyar4087 2 หลายเดือนก่อน

    आहा सारै रमाइलो त्यसै माथि रबिन लामीछाने सर को दम्दार प्रस्तुति अनि आसा बि.सी दिदी पनि उस्तै कडा अनि राम्री दोहोरी झन राम्रो❤❤

  • @GaneshBK-b8m
    @GaneshBK-b8m 2 หลายเดือนก่อน +4

    आहा कतिरमाइलो आशाको स्वर एक्दम म्याच गरेको छ यो गितमा

  • @krishnaportel9957
    @krishnaportel9957 2 หลายเดือนก่อน +5

    निकै रमाइलो लाग्यो राम्रो पनि नाचम नाचम भो मलाई पनि

  • @chadramasharma8998
    @chadramasharma8998 2 หลายเดือนก่อน +1

    वाहा नाचु नाचु लाग्यो अनि सम्मान सबै कलाको धनीहरुलाई

  • @Bira626
    @Bira626 2 หลายเดือนก่อน +3

    मेरो लभ्ली सिंगरहरु ❤ आशा बिसि रबिन लामिछाने ❤❤❤

  • @BasnetPratap
    @BasnetPratap 2 หลายเดือนก่อน +11

    भाग 2 पनि ल्याउनु पर्यो कमल सर

  • @BishnuRizal-t6g
    @BishnuRizal-t6g 2 หลายเดือนก่อน

    बर्षौ बर्ष देखि को पर्खाइमा आज हाम्रो लोकधुन मध्येको मुटु मान्नु पर्ने नौमती बाजाले सजिएको दोहोरी का जन्मदाता सबैजनामा बधाई छ। हर्षले आँखामा आँसुको धारा झरेका छन।

  • @durgabahadur7769
    @durgabahadur7769 2 หลายเดือนก่อน +7

    आहा कति राम्रो गित स्वरका धनी सरजकं अनु सासित रबिन भाइ अनि स्वरकी धनी आशा बि,सी बैहिनी होल सारङ्गी सन्सार कमल भाइ पन्चे बाजा सन्मानछ❤️❤️

  • @chhatrashrestha6867
    @chhatrashrestha6867 หลายเดือนก่อน

    आहा क्या दामी गित सम्पुर्ण लाई धन्यवाद ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 หลายเดือนก่อน +5

    Damdar meetho ramailo dami panche baja dohari...🎵 🎶 Kamal sir best of luck & Thanks Rabin & Asha👌💕⚘

  • @shervlogg
    @shervlogg 2 หลายเดือนก่อน +2

    नमस्कार सबै कलाकारहरु लाई 🙏 यति मिठो गीत सुन्न पाइयो त्यसको लागि कमल सर लाई विशेष धन्यवाद र उर्मिला बैनि को डान्सले सुन मा सुगन्ध थपेको मह्सुस भयो।🥀🤗

  • @Bira626
    @Bira626 2 หลายเดือนก่อน +3

    गाउँदा गाउँदै बिर्सिने आशा बिसि नबिर्सिने भए अझै राम्रो हुन्छ।

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 หลายเดือนก่อน +1

    पञ्चेबाजाकाे तालमा गाइएकाे याे लाेकदाेहाेरी खुब रमाइलाे लाग्याे । अनुपम छ ! यति मीठाे माैलिक प्रस्तुतिकाे लागि समस्त टीमलाई हार्दिक सम्मान, बधाई तथा अनगिन्ती शुभकामना ! दर्शकश्राेताकाे चाहना अनुरूप नयाँ नयाँ स्वादमा सांगीतिक कार्यक्रमहरू खाेजी गरी संयाेजन गर्ने सारंगी संसार परिवारप्रति हार्दिक आभार छ ।

  • @yesyes471
    @yesyes471 2 หลายเดือนก่อน +3

    Wow very Nice dowari ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @yesyes471
    @yesyes471 2 หลายเดือนก่อน +3

    Derai ramro xa dowari

  • @HimlalPoudel-jd1we
    @HimlalPoudel-jd1we 2 หลายเดือนก่อน +4

    अति राम्रो शलिन छ दुबैको सु मधुर आबाज

  • @minkhatri4020
    @minkhatri4020 2 หลายเดือนก่อน +3

    So nice song miss you too all time 👌👌👌👌👌👌👌❤❤❤❤❤

  • @RamlalKhanal-t3q
    @RamlalKhanal-t3q 26 วันที่ผ่านมา

    पन्चे बाजा मेरो फेब्रेड मन पर्ने संगीत हो, सुन्दा पनि खुट्टा सर्कञ्चन धेरै राम्रो हाम्रो अर्घाखाँची मा त अति मन पराउने बाजा हो,, संपूर्ण टीम लाई शुभ कामना,आगामी दिनमा पनि सुन्न नाच्न पाहियोस्

  • @sonikabk8033
    @sonikabk8033 2 หลายเดือนก่อน +7

    असार रबिकाे धेरईरमाईलाेछ सपबे र चासचुस जतात तईगितकाे सब्दलेछुयकाे मिठाेगितछ❤❤❤❤❤

  • @GobindaThapa-s3s
    @GobindaThapa-s3s 2 หลายเดือนก่อน +3

    Wow super dohori samman xa Dubai lai

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 2 หลายเดือนก่อน +3

    🤩Hamro ani ramro Baglung👌dherai ramailo dohori❤dhannayabad sampurna ma👏

  • @bihunkotesailo
    @bihunkotesailo 2 หลายเดือนก่อน +1

    अति स्लो भयो आशाको।

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน +4

    सहि ग।उनु भए को छ के आस। जि ले

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 หลายเดือนก่อน +4

    सरै मिठो सबै कलाकार टिमहरुल।इ सफलत को शुभ क।मन❤❤❤❤❤

  • @magarvaai5426
    @magarvaai5426 2 หลายเดือนก่อน +3

    Kati ramailo ho aaj sarangi sansaar ma .....❤❤❤ love from Qatar🇶🇦❤❤🇳🇵🇳🇵

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 2 หลายเดือนก่อน +1

    दोस्रो इन्द्रेणी सारङ्गी संसार सम्पूर्ण परिवार गायक गायिका सबैलाई 🙏🙏🙏🙏🙏💜💜💜💜

  • @pallichandra1981
    @pallichandra1981 2 หลายเดือนก่อน +3

    आहाँ ❤❤सङ्गितको महत्व बोकेको पन्चेबाजा गायक गाइकाको त प्रसम्सा गरेर के नै सकीन्छ र ?उत्तिकै बेजोड प्रस्तुती नाचेर साथदिने कलाकार हरुको पनी❤❤❤

  • @dhanbahadur9296
    @dhanbahadur9296 2 หลายเดือนก่อน +3

    Ati nai mitho dohori ❤ Dubai singing lai dhannebad ❤ xa ❤🎉

  • @balkishanthapa9368
    @balkishanthapa9368 2 หลายเดือนก่อน +3

    Shrai mitho dohori geet wow all team lai dehrai dehrai subah kamana xa💗💗💗💗✅✅

  • @mansingh4880
    @mansingh4880 2 หลายเดือนก่อน +3

    Ajako dohori Ekdamai ramailo ani romantic herer suner sarai khushi lagyo good live dohori best of luck to all sarangi team

  • @kamaldahal8827
    @kamaldahal8827 2 หลายเดือนก่อน +3

    Sarai sundar

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 หลายเดือนก่อน +3

    Asadai ramro lagyo aajako dohori sabaijanalai safalta ko subo kaman xa hi

  • @dhankumarsaud4119
    @dhankumarsaud4119 2 หลายเดือนก่อน +3

    Wow super se upper dohari song ❤❤❤❤❤❤

  • @amritaaryal6659
    @amritaaryal6659 2 หลายเดือนก่อน +3

    Wow Aaja Sarai Rimilo Dohori😂😂😂😂😂😂🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤

  • @durgarasaily1839
    @durgarasaily1839 2 หลายเดือนก่อน +2

    Aaja sarngi sansar ma Byjod ramailo vayo kamal bhai dhanya bad sarngi sansar sampuna timlae

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 2 หลายเดือนก่อน +3

    hahahhah Kati mitho prastuti xa dubai jana ko..best wishes to both of you❤❤❤

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 หลายเดือนก่อน +3

    साच्चै भन्दा म दिल्ली बसेको 35 बष भयो म सङ्ग कोट छैन आशा बैनी यस््तो होरौईनकीकिन्नै न सक्नेपनि

  • @dhanprasadpoudel8222
    @dhanprasadpoudel8222 2 หลายเดือนก่อน +3

    Aaha baja mitho sarai ananda aayo👍️👍️

  • @SahadevKhadka-sl2wf
    @SahadevKhadka-sl2wf 2 หลายเดือนก่อน +3

    Rajendra Lingden ल तपाइ का भगवान् रुपि मतदाता को गुनासो सुन्ने फुर्सद छ भने यो समस्या को समाधान गरिदिनु होला

  • @SanjivBahadur
    @SanjivBahadur 2 หลายเดือนก่อน +3

    Dami love u sampurnw maa❤❤❤❤❤❤❤

  • @RanjitPariyar-d3k
    @RanjitPariyar-d3k 2 หลายเดือนก่อน +3

    Dherai dherai ramro xa utar utar pargati ko kamna xa ❤❤ aasa g

  • @DarshanThakuri-ip2vz
    @DarshanThakuri-ip2vz 2 หลายเดือนก่อน +4

    बाजा अलिक बढि भयाे स्वर राम्रो आएन।गीत अति राम्रो छ

  • @swostikabaram8477
    @swostikabaram8477 2 หลายเดือนก่อน +3

    Nice dohari ❤❤❤❤ Dubai kalkar lie samman chha

  • @bishnuale5006
    @bishnuale5006 2 หลายเดือนก่อน +2

    Aajako sarangi sansar panche bajale xuttai parkarko manoranjan dina safal vayakoma muri muri dhanyabad 👏🏿👏🏿👏🏿👏🏿

  • @devraj.rasaily196
    @devraj.rasaily196 2 หลายเดือนก่อน +1

    बाजा असाध्यै मनपर्ने म सारै अान्नद अायो गाना पनि उस्तै ❤❤❤

  • @kumarthapa331
    @kumarthapa331 2 หลายเดือนก่อน +2

    Dami dami Rabin bro best of luck

  • @BhimBk-d3r
    @BhimBk-d3r 2 หลายเดือนก่อน +3

    ❤Very ❤nice ❤song ❤and❤ voice❤ Rabi❤ sir❤ &❤ ❤Asha ❤miss❤

  • @sanjitpandey6776
    @sanjitpandey6776 2 หลายเดือนก่อน +1

    दाजै को मुस्कान नै मिठो ❤😊

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน +3

    अासा दिदी ले रबिन दादा लाई काेट नलगायकाे भन्दै लास्टै खाेट लगाकाे अबस्था हाे 😁😁😁

  • @TilakRana-y8t
    @TilakRana-y8t 2 หลายเดือนก่อน +3

    धेरै राम्रो छ ।

  • @EagerCorgi-fm3kv
    @EagerCorgi-fm3kv 2 หลายเดือนก่อน +6

    Sarangi sansarlai timlai dhere dhanybad Naya prstuti liayar ramalio manoranjan dinu vako ma ajahi aghi baddai jawos sarangi sansar

    • @ambikakhatti8710
      @ambikakhatti8710 หลายเดือนก่อน

      Mero may-june pni😮😮😮

  • @jamalarai8383
    @jamalarai8383 2 หลายเดือนก่อน +2

    आशा बहिनी कत्ती राम्री हुन के टप्प टिपेर गाेजीमा बाेकी राखुम्झै लाउने ❤❤

  • @chetadhikari3371
    @chetadhikari3371 2 หลายเดือนก่อน +4

    Wau wau Rabi g ani Aasha g utkrishta.

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 2 หลายเดือนก่อน +1

    जय गोर्खा

  • @rambahadurbudha-y7x
    @rambahadurbudha-y7x 2 หลายเดือนก่อน +3

    Aasha didi ko dohori sabai ramro lagxa

  • @BP3GuardMorning
    @BP3GuardMorning 2 หลายเดือนก่อน +3

    Bbl ❤❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน +3

    अाहा नाच नि दामी लाग्याे यस्ताे शीत काे दाेहाेरी हेर्ना पाे रमाईलाे हुन्छ त वाउ👌👌👌👌❤️♥️🇳🇵💯🌹

  • @deathofficial439
    @deathofficial439 วันที่ผ่านมา

    sachchikai saskriti jhalkaaune dohori badhai chha rabin bhaai ra aash bahini lgaayat saaranggi sansaar hol timlaai

  • @jeetthedi9655
    @jeetthedi9655 2 หลายเดือนก่อน +3

    Very nice song 💘

  • @kumarthapa9530
    @kumarthapa9530 2 หลายเดือนก่อน +1

    एक पटक गीत बिषय बस्तु भन्दा बाहीर चिप्ले किरा तिर गएको थियो तर गायकले चलाखी गरेर ट्याकमा ल्यायो । समग्रमा राम्रो र मनोरन्जानत्मक रह्यो । गायक गायीकालाई धन्यबाद ।

  • @narthapamagar1349
    @narthapamagar1349 2 หลายเดือนก่อน +2

    La hai hamro gau thau tira ko raixa hai aasa ji

  • @samunapokhrel5146
    @samunapokhrel5146 2 หลายเดือนก่อน +1

    सबैमा नमस्कार म माल्दिभ्स देखि हेरिराछु 🙏🙏

  • @durgarasaily1839
    @durgarasaily1839 2 หลายเดือนก่อน +2

    Kamal bhai ko nacha Ati ramro lagauo

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน +2

    ❤❤❤❤❤
    Long live Kamal ji ji ji & Sarangi Sansar family :
    ❤❤❤❤❤

  • @premram2103
    @premram2103 2 หลายเดือนก่อน +2

    Wow Wow atti utkrist prastuti dinu bhayo tapai haru dubai jana bhai ra baini lai subha kamana chha ashari agadi Badnu hola 🙏🌹❤❤ ❤ 🎉🎉🎉🎉🎉😊😊😊😊😂

  • @iceberg4622
    @iceberg4622 หลายเดือนก่อน +1

    Tyo dancer Bahini magar chhai stage ko diamond ho keep it up

  • @AgamanaryamanSunar
    @AgamanaryamanSunar 2 หลายเดือนก่อน +3

    Babal dohori

  • @yagyaregmi5728
    @yagyaregmi5728 2 หลายเดือนก่อน +3

    राम्राे छ ।

  • @gbThapa-rz5mm
    @gbThapa-rz5mm หลายเดือนก่อน

    डान्स चाहिँ सहि लग्यो बैनिको

  • @JhumaAryalOfficial
    @JhumaAryalOfficial 2 หลายเดือนก่อน +2

    Aaha dherai ramro chha.

  • @reshamthapa2934
    @reshamthapa2934 2 หลายเดือนก่อน +3

    Kamal Kumar Vishwakarma ji Tera hi Ramleela Katha bhai ka video

  • @BalbikramGurung
    @BalbikramGurung 2 หลายเดือนก่อน +2

    Sarangi sansar ko niyamit darsak mo pani yeti khera afghanistan bata herdai xu.sampurna team lai subh kamana xa

  • @bhimghartimagar5806
    @bhimghartimagar5806 26 วันที่ผ่านมา

    घलेकिको डोरी लामो भयो। सहनाई एकल भयो। सहनाई जोडी हुनु पर्ने हो। एउटा सहनाई ले स्वर राख्ने अर्को सहनाई ले गित गाउनु पर्ने हो। सारङ्गी रोधी घरमा पंचे बाजा गित गाएको अति नै रमाइलो देखियो। सारङ्गी संसार रोधी घर लाइ घेरै धेरै धन्यवाद छ।

  • @jibanrai3076
    @jibanrai3076 หลายเดือนก่อน

    Sarangi sansar sarai man parxa git Pani Ramro Ramro lerawunu hunxa safaltako suvkamna

  • @rupkhatri3361
    @rupkhatri3361 2 หลายเดือนก่อน

    आहा सारै रमाइलो गित ।🍒🍒🙏🙏🙏