वर्षौ पछि रबिन लामिछाने आशा बि.सी. सहित इन्द्रेणीमा सुर्य र लोमससंग जोगिनु भन्दै दोहोरीमै यसरी हँसाय

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #RabinLamichhane_AshaBC #Surya_Lomash
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 160

  • @shivasharma5129
    @shivasharma5129 18 วันที่ผ่านมา +1

    Very nice!
    मलाई असाध्यै मन पने दोहोरी गायक रबिन भाइ र आशा बिसि।को धमकेदार प्रस्तुति !
    यो मायाले पिर मात्रै पार्नी
    त्यही पिरले ज्यान घट्यो तीन धर्नि ❤❤

  • @LomashSharma
    @LomashSharma 2 หลายเดือนก่อน +25

    नमस्कार सम्पुर्णमा म मोडल लोमश शर्मा। मम्मीलाई लिएर यो मन्दिरमा आएर रमाईलो गर्न पाउॅदा म साह्रै खुशी छु। धन्यवाद सुर्य दाई, रबिन दाई, आशा दी, कृष्ण दाई, ईन्द्रेणी टिम। जय गीत जय दर्शक।

  • @sonikabk8033
    @sonikabk8033 18 วันที่ผ่านมา

    असार रबिन काे सुनदर दाेहाेरि असा राम्रि भयरहाेला रबिनद्लईजाेध गाउनुगाराे भयकाे ❤❤❤

  • @D.N.Joshi928
    @D.N.Joshi928 2 หลายเดือนก่อน +10

    आजको कार्यक्रम इन्द्रेणी मा निकै रमाइलो भएको छ। आहा निकै मिठो भजन, लोक दोहोरी गायक सुर्य खड्का को स्वर मा सुन पाउँदा निकै खुशी लाग्यो । रबिन लामिछाने र आशा बि.सि को लाइभ दोहोरी सुन्दा निकै रमाइलो भयो 🎼🎵🎵 जय गित जय संगित।

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 2 หลายเดือนก่อน +2

    रबिन लामिछाने दाई को बस्ने स्टाइल सारै मन पर्ने के😂😂 आहा गजब सारै रमाइलो जय इन्द्रेणी जय गित जय सङ्गीत शाथि बन्ने कोई छ हाल जापान बाट❤❤ हाम्रो प्रदेशी गायक सूर्य दाई लाई सम्झेको छु ❤❤लौ शाथि बनम है

  • @KhagendraKattel-m3d
    @KhagendraKattel-m3d 2 หลายเดือนก่อน +2

    आजको लोक दोहोरी एकदमै रमाइलो लाग्थ्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤

  • @krishnadangi439
    @krishnadangi439 2 หลายเดือนก่อน +1

    सम्पुर्णमा मीठो सम्झना
    सुर्य भाइको स्वर अनि रबिन भाइको स्वरकोफ्यान हुं भन्ने जत्तिलाइ भगवानले रक्षा गरुन

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 2 หลายเดือนก่อน +3

    रोमसले क्रायक्रम अबधिभर आमा प्रति गरेको मायाले अति नै मन छोयो,आमालाई सधै यसरी माया गरेर खुशी राख्नुहोला❤❤❤

  • @susanthapa665
    @susanthapa665 2 หลายเดือนก่อน +1

    आज एकदमै खुसी र रमाइलो लगो कृष्ण दाजु अब एक पटक रबिन र डिला विक जिको पनि हेर्न मन छ

  • @rummayapun
    @rummayapun 2 หลายเดือนก่อน +1

    सुर्य खर्का र रबिन लामिछाने दुबै मन पर्ने कलाकार अनि आसा बिसि🎤🎤🙏🙏🙏🙏❤️❤️❤️❤️

  • @okhaldhungavlogar
    @okhaldhungavlogar 2 หลายเดือนก่อน +3

    रबिन र अासा अति उत्कृष्ठ सम्पुणमा ❤❤❤❤🎉🎉🎉🎉

  • @PurnaKhatri-z2p
    @PurnaKhatri-z2p 2 หลายเดือนก่อน +1

    सुरये खड्का ज्यु बागलुङ जिल्लाको सान को लागी धेरै धेरै सम्मान गर्दछु

  • @afsgef
    @afsgef 2 หลายเดือนก่อน +2

    कति छोटोे लाग्यो दोहोरी दुबै मन पर्नी गायक गायिका ❤❤

  • @Balen2079
    @Balen2079 2 หลายเดือนก่อน +15

    इन्द्रेणी कार्यक्रम मनपराउने जति यता हाजिर हौ है 🎉❤

  • @mukeshshahithakuri4955
    @mukeshshahithakuri4955 2 หลายเดือนก่อน +3

    आहा अति राम्रो लोक दोहोरी आदरणीय गायक गायिका ईन्द्रेणी परिवार लगाएत सबै लाई नमन 🎤🎤🎧️👌😍🙏 जयगित जयसंगित 😍💃👏🙏

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน +1

    ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर रबिन सर सुर्य सर आशा बहिनी जय भगवान् जय कृष्ण भगवान् जय भजन ❤😂🎉

  • @debindratiwari8477
    @debindratiwari8477 2 หลายเดือนก่อน +1

    Ravin dai ra asa sister ko voice ko frindes ma hajur harulai ❤❤❤ ❤ ani INDRINE al of family ❤❤❤🎉🎉🎉🎉🎉 🤝🙏🙏🙏🙏🙏🙏

  • @mohanthapa318
    @mohanthapa318 2 หลายเดือนก่อน

    एकदमै रमाइलो गर्नुभयो सबै कलाकारहरूलाई धेरै धेरै धन्यवाद

  • @bhimnicex8254
    @bhimnicex8254 2 หลายเดือนก่อน

    आहा कति मीठो रमाइलो सबैलाई मनोरञ्जन दिने यहाँ सम्पूर्ण मा नमस्कार म परदेश साउदी बाट❤एकदमै राम्रो बधाई छ।

  • @bhagabatiprasad1595
    @bhagabatiprasad1595 2 หลายเดือนก่อน +1

    ❤❤❤❤❤ धेरै राम्रो आजको गित दुबै जना लाई सम्मान छ अगाडि बढ्नु दादा हजुरलाई माया छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @hariacharya6034
    @hariacharya6034 2 หลายเดือนก่อน

    धेरै धेरै बधाई छ राम्रो रमाइलो दोहोरी को लाई इन्देणी टिम लाई

  • @GopalAcharya-cu1kt
    @GopalAcharya-cu1kt 2 หลายเดือนก่อน +2

    आहा असाधै रमाईलो लागो जोरदार ताली धैरै धैरै धन्यवाद छ सम्पूर्ण लाई❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @DhanaKhatri-w1v
    @DhanaKhatri-w1v 2 หลายเดือนก่อน

    झल झाली गाउँको याद आयो सुर्य भाइको भजन सुनेर

  • @laxmanpandey4873
    @laxmanpandey4873 2 หลายเดือนก่อน

    पन्च अमृत र मनभाग खुब खाइयो
    आशा, रबिन र सुर्य खुब मजा आयो

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 หลายเดือนก่อน

    सम्पूर्ण इन्द्रेणी परिवार साथै उहां उपस्थित अथिति कलाकार जन लाई नमस्कार साथै धेरै धेरै धन्यवाद ❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน +1

    dami xa dohori👌👌❤️♥️💯🇳🇵

  • @krishnachhetri8350
    @krishnachhetri8350 2 หลายเดือนก่อน

    क्या दामि दाेहाेरि धन्यवाद रबिन भाइ र आशा बहिनिको ❤❤❤❤❤❤

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 หลายเดือนก่อน +1

    Rabin ji dherai ramro kalakar ko ramailo dhohari

  • @laxmidevikunwar5215
    @laxmidevikunwar5215 2 หลายเดือนก่อน

    Jay indreni ❤❤❤❤❤सबै लाई नमस्कार🙏🙏🙏🙏🙏🙏🙏👍

  • @bishalmahar25
    @bishalmahar25 2 หลายเดือนก่อน

    जब दोहोरी सिधिन लाग्यो तब आउनु भो कृष्ण दाइ !कृष्ण दाइ कति बिन्त्ति बिसाउनु होर किन भाव बडाउनु हुन्छ 😢😢😢

  • @durgamagar7990
    @durgamagar7990 2 หลายเดือนก่อน

    भजन मीठो लाग्यो सर ❤❤❤

  • @mohansingjalimission_10
    @mohansingjalimission_10 2 หลายเดือนก่อน

    मेरो उत्कृष्ट आशा bc 💚💙🖤✊✊✊👍️👍️🚼️🇳🇵

  • @SujanThapa-xt5bx
    @SujanThapa-xt5bx 2 หลายเดือนก่อน +1

    आहा कति स्वादिलो मह जस्तै🌺🌺🌺🌺🌲🌲🌲🌹🌹🌹🌹

  • @SaralLife-i8q
    @SaralLife-i8q 2 หลายเดือนก่อน

    सुन्दर प्रस्तुति दुबै मन पर्ने कलाकार

  • @krishnachhetri8350
    @krishnachhetri8350 2 หลายเดือนก่อน

    शुर्यभाइकाे जुन गाना सुनेपनि धित मर्दैन सलाम रामराम ❤❤❤❤❤❤❤

  • @basantsaud5402
    @basantsaud5402 2 หลายเดือนก่อน

    रमाइलो छ बिजोग रबिन र आशा

  • @sureshlimbu8950
    @sureshlimbu8950 2 หลายเดือนก่อน

    दामी रबिन र आशा को मान्छे पनी सुन्दरी सब्द को को त के बयान गरुम

  • @puskalsharma293
    @puskalsharma293 2 หลายเดือนก่อน

    गाउदा खेरी गायिका भन्दा गायक एक ईस्टेप माथि हुनु पर्छ है♥️😁

  • @mohanikafle100
    @mohanikafle100 2 หลายเดือนก่อน

    aajako inderniko ramailoo asha & rabin vsi so excellent xa

  • @bishalmahar25
    @bishalmahar25 2 หลายเดือนก่อน

    आज भने दोहोरी का राजा भन्ना पनि फरक पर्दैन रविन भाइ र आशा बह्हिनिको बबाल दोहोरि धेरै धेरै धन्यवाद ❤❤❤रविन भाइ का दोहोरि अझै धेरै हेर्न पाउ❤❤❤❤ !सुर्य खड्का भाइ लाइ नि धेरै धेरै धन्यवाद सुर्य भाइ का दोहोरि नि सारै राम्रा हुन्छन त्यो भन्दा झन राम्रो भोजन गाउन भो धेरै धेरै धन्यवाद सुर्य भाइ ❤❤❤❤ सम्पुर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ लाइ जति सम्मान गरेनि पुग्दैन तर आजभोलि कृष्ण दाइ लाइ सम्मान गर्दा गर्दै कृष्ण दाइ को भाव धेरै बडेको जस्तो लाग्छ अब त कृष्ण दाइ धेरै माथि जानु भो कि क्याहो भोलि हामि सबै जाने एउटै बाटो किन भाव खानु हुन्छ मरि लानु केनै छर !भन्न खोजेको अरु केहि होइन कृष्ण दाइ !नराम्रो
    1- कृष्ण दाइ दोहोरि गाउदा काहि न झाइदिनु हुन बिन्त्ति छ कृष्ण दाइ
    2- इन्द्रेणी मा आउने र जसले धेरै पैस दिने ले मात्र सयौ चोटि नाम लिइ लिइ सम्झने !
    3- हामिले यति धेरै माया गर्दा ,र इन्द्रेणी लाइ यति धेरै माया गरेकै छौ तर पनि पुछर ले नि न टार्ने!
    4-यदि हजुर लाइ समय मिल्छ भने मलाइ बिशाल तिमिले य भेडियोमा न लाइक ,न कमेन्ट ,न share गरेको छ भनेर भन्नु होला ?
    5 - सबै भन्दा पहिले आफ्नो शरिलको ख्याल राख्नु होला!जय इन्द्रेणी जय कृष्ण दाइ लेखौ भने त कति थिय तर धेरै के लेखौ जति लामो डोरि बाटेनि गाठो एउटै हो भने जस्तै हो कृष्ण दाइ ❤❤❤❤i love you krishna dai

  • @kishanban4037
    @kishanban4037 2 หลายเดือนก่อน

    मेरो जिल्ला का अग्रज कलाकार सुर्य खड्का सर भजन राम्रो छ धेरै धेरै रमाइलो भयो धन्यवाद छ मेरो प्यारो बागलुङ अग्रज कलाकार रबिन लामिछाने सर र प्यारी आशा बिसी बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै रमाइलो भयो 🎉धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् जय भजन ❤😂🎉

  • @laxmioli1962
    @laxmioli1962 2 หลายเดือนก่อน

    Kati mithho dohori Rabin ra Aasah ko❤❤❤

  • @kandelyech3243
    @kandelyech3243 2 หลายเดือนก่อน

    Good evening everybody
    Rabin vai ra Asha ko prastuti nikai utkrista lagyo
    Best of luck both of you
    Jaya indreni

  • @kcbharat8821
    @kcbharat8821 2 หลายเดือนก่อน +1

    उधुमै रमाइलो मनाेरन्जन गराइदिनुभयाे धन्यवाद सबैलाई

  • @studio-tm9uo
    @studio-tm9uo 2 หลายเดือนก่อน

    Oh surya dai🎉🎉❤❤ really impressive beginning

  • @pritamregmi940
    @pritamregmi940 2 หลายเดือนก่อน

    जय इन्द्रेणी नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान कला संस्कृतिको जगेर्ना दुखी पीडितको सारथि सेवा सन्देश मनोरञ्ज आज गुरुपूर्णिमा सम्पुर्ण गुरुहरु लाइ कोटि कोटि नमन 🙏🙏🙏🙏🙏🙏🎉🙏🙏🎉🎉

  • @bijayguragain7295
    @bijayguragain7295 2 หลายเดือนก่อน

    लौ कति रमाइलो

  • @rajbhakta2655
    @rajbhakta2655 2 หลายเดือนก่อน

    झकास मिठो स्वर रमाइलो दोहोरी ।

  • @chandsantosh8127
    @chandsantosh8127 2 หลายเดือนก่อน

    आहा दोहरी भनेको यस्तो हुन्छ त

  • @PremChhetry-mi7ks
    @PremChhetry-mi7ks 2 หลายเดือนก่อน

    Sahi ho baglunge saan
    Keep it up

  • @shekharkunwar7921
    @shekharkunwar7921 2 หลายเดือนก่อน

    Balla maile socheko jhai vayo Surya khadagako vajan sunna paiyo bahut khushi lagyo

  • @Delje960
    @Delje960 2 หลายเดือนก่อน

    Well done bhai Bahini, this is the best dohori 🙏

  • @BhanuRokamagar
    @BhanuRokamagar 2 หลายเดือนก่อน

    Namaskar indrini tim lai ramro x

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 หลายเดือนก่อน

    Sari Ramo geet hjr namaste ❤❤❤❤

  • @bishalmahar25
    @bishalmahar25 2 หลายเดือนก่อน

    फेरि कृष्ण दाइ काहा गाएब हुनुभो यस्तो दोहोरि मा😢😢😢😢

  • @amritaaryal6659
    @amritaaryal6659 2 หลายเดือนก่อน

    Sunder xa Aaja Dohori❤❤❤❤❤❤❤❤❤❤❤

  • @ishwornepali3334
    @ishwornepali3334 2 หลายเดือนก่อน

    Aaha rabin dai jata gayo tetai ramailo❤❤❤

  • @gobindabahadurbk6371
    @gobindabahadurbk6371 2 หลายเดือนก่อน

    BADHAI XA ALL FAMILY LAI❤

  • @belkumarisunar690
    @belkumarisunar690 2 หลายเดือนก่อน +46

    आज पनि बबाल रमाइलो हुने रविन र आशा को दोहोरी यो माहोल मिलाउनु हुने कृष्ण दाई र इन्ड्रेनि परिवारलाई धन्यवाद 🎉🎉🎉❤❤❤

    • @balbahadur5666
      @balbahadur5666 2 หลายเดือนก่อน +11

      Sam to you hajur

    • @durgathapa9634
      @durgathapa9634 2 หลายเดือนก่อน

      😅 57:14 57:15 57:24 58:23 58:28 58:24 58:24 58:29 58:30 58:31 58:31 58:32 58:42 58:42 58:42 58:42 58:43 58:43 58:43 58:43 58:44 58:44 58:44 58:44 58:45 58:45

    • @bomdarlamimagar6464
      @bomdarlamimagar6464 2 หลายเดือนก่อน +2

      तपाईंको घर मित्याल होईन र?? दिदि

    • @belkumarisunar690
      @belkumarisunar690 2 หลายเดือนก่อน

      @@bomdarlamimagar6464 झिरुवास हो माइत अर्चले हाल तानसेन

    • @mnbikhgu573
      @mnbikhgu573 2 หลายเดือนก่อน +3

      10:29

  • @sapubhujel331
    @sapubhujel331 2 หลายเดือนก่อน

    दिलीप खड्का 🙏🙏❤️❤️😘

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤
    What a wonderful singer Surya ji. Great.
    ❤❤❤❤❤

  • @eakbahadur8859
    @eakbahadur8859 2 หลายเดือนก่อน

    जयजय 🙏🙏🙏🌹🌹ईद्वेणी टिमलाई 🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹

  • @devmayashrestha8562
    @devmayashrestha8562 2 หลายเดือนก่อน

    सारै राम्रो

  • @RamSen-hb5kh
    @RamSen-hb5kh 2 หลายเดือนก่อน

    जय इन्द्रेणी❤❤❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤
    Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
    ❤❤❤❤❤

  • @milanbhat24
    @milanbhat24 2 หลายเดือนก่อน

    साह्रै मार्मिक अनि रमाईलो

  • @khanelboss2613
    @khanelboss2613 2 หลายเดือนก่อน

    खत्रा आसा जि

  • @shibabasel7093
    @shibabasel7093 2 หลายเดือนก่อน

    Dherai din paxi best dohori sunna paiyo 🙏🙏🙏🙏❤❤❤

  • @bimalnirmal1985
    @bimalnirmal1985 2 หลายเดือนก่อน +2

    4 हजार भन्दा तलका साथीहरू यता हाजिर हुम त मिलेर अगाडि बढम यक अरकालाई सपोर्ट गरम🙏🙏🙏

  • @naranaryal5124
    @naranaryal5124 2 หลายเดือนก่อน

    नमस्कार सम्पूर्ण दर्शक हरु लाई आज पहिलो पटक होला❤ रबिन र आसा वि सी काे इन्द्रेणी मा❤गीत🎉
    गाएको बबाल छ।

  • @RSJPTCreation
    @RSJPTCreation 2 หลายเดือนก่อน

    बबाल ❤❤❤

  • @bishalthapa5190
    @bishalthapa5190 2 หลายเดือนก่อน

    wow super dohori

  • @suryagole8262
    @suryagole8262 2 หลายเดือนก่อน

    जय इन्द्रेणी

  • @tilakkhanal5083
    @tilakkhanal5083 2 หลายเดือนก่อน

    Sabai vanda ramro nachani lai puraskar dini debastha milam ta krishna dai

  • @hombahadurthapa503
    @hombahadurthapa503 2 หลายเดือนก่อน

    आहा आखत्रै हुनिभो ❤❤❤❤❤❤❤❤

  • @baikunthasharma1745
    @baikunthasharma1745 2 หลายเดือนก่อน

    Beautiful ❤❤

  • @Sonimekah-xy3vx
    @Sonimekah-xy3vx 2 หลายเดือนก่อน

    Very nice song I like very much from india ❤

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤
    INDRENI IS A cultural and humanitarian temple :
    ❤❤❤❤❤

  • @sapubhujel331
    @sapubhujel331 2 หลายเดือนก่อน

    100% Rabin g🙏🙏🙏❤️

  • @shantilama6087
    @shantilama6087 2 หลายเดือนก่อน

    आसा यउटा दोहोरी गाइका मध्य यक रुपकी खानी हो जो कोहीनी फीदा

  • @HarkaBahadur-f9r
    @HarkaBahadur-f9r 2 หลายเดือนก่อน

    ♥️ Life is sad
    Sad dream
    There is only one life
    So much creativity ♥️

  • @homanathupadhya8171
    @homanathupadhya8171 2 หลายเดือนก่อน

    अति सुदर भिडियो 😢😂❤

  • @DohaQatar-f2o
    @DohaQatar-f2o 2 หลายเดือนก่อน

    Very good vajan kirtan gaunu vayo vhai 21 top ko salam xa my vhai by susel sharma yatre morang hal qeng co bata ok

  • @chhetrakhatri3869
    @chhetrakhatri3869 2 หลายเดือนก่อน +1

    Jay Hanuman ji Jay Sangit Jay indreni Jay Shree Ram ji Jay Shree Hanuman ji Om Namo Shibaye Sodesh ra Bidesh ma Basni Sampurna Nepal AMA ka Santan Jiu Lai Rachchhya Garnu hola Honesty is Best Policy Jay Hanuman ji Ktm Nepal...

  • @hastabahadurlimbub3468
    @hastabahadurlimbub3468 2 หลายเดือนก่อน

    Rabin Vai..Tapainko Ati Najik ko sathi Swargaya BHIM POUDEL nahunda Sarai Naramro lagyo ..!

  • @yeshudasshahi3175
    @yeshudasshahi3175 2 หลายเดือนก่อน

    Good indrani com brother and sister thanks ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉

  • @SaralLife-i8q
    @SaralLife-i8q 2 หลายเดือนก่อน +1

    रबिन सर हजुर त बिबाह गरेको मान्छे हो बहुबिबहा नगर्नुस् म गर्छु आशा लाई बिबाह

  • @Ramugrg10
    @Ramugrg10 2 หลายเดือนก่อน

    Wow Love you asha Ji❤❤

  • @chandraterua5635
    @chandraterua5635 2 หลายเดือนก่อน

    Very nice

  • @mohanikafle100
    @mohanikafle100 2 หลายเดือนก่อน

    Krish dai malie ni indernima aayara thoraye vayani help garna man xa

  • @KrishnaChalise-w2q
    @KrishnaChalise-w2q 2 หลายเดือนก่อน

    dammi

  • @KulBdrGurung-bg4zm
    @KulBdrGurung-bg4zm 21 วันที่ผ่านมา

    मिठाे मिठास साेर🌹🌹🙏🙏

  • @BoharaRam-j5z
    @BoharaRam-j5z 2 หลายเดือนก่อน

    Wow❤❤

  • @reshbahadurkunwar
    @reshbahadurkunwar 2 หลายเดือนก่อน

    Amazing indreni program

  • @rosegurong6917
    @rosegurong6917 2 หลายเดือนก่อน

    शर्मिला श्रेष्ठ खै त रुम मिलाउँदै हुनुहुन्छ??

  • @ChandraJugjali-k2u
    @ChandraJugjali-k2u 2 หลายเดือนก่อน

    जय ईन्द्रेणि

  • @anitabohora1317
    @anitabohora1317 2 หลายเดือนก่อน

    SUPER SUPER ❤❤❤

  • @onlinebutwaltoday
    @onlinebutwaltoday 2 หลายเดือนก่อน +1

    अरु सबै ठिक छ । दोहोरी गाउँदा कृष्णाले साइडबाट सिकाउने कुरा चाहिं ठिक लागेन । जसले गाउने हो, उसैलाई नै टुक्का निकाल्न दिनुपर्छ । सिकाउने हो भने त आफैले नै गाए भयो नि

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 หลายเดือนก่อน

    ❤❤❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW- WOW
    AMAZING CULTURAL PROGRAM :
    ❤❤❤❤❤❤❤❤❤❤❤
    A BEAUTIFUL SONG - ENTERTAINING SINGING BY LOVELY AND SWEET LIVE FOLK DUET SINGER ASHA JI AND WONDERFUL, AWESOME SINGER RABIN JI.
    ❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤❤❤

  • @somthapa2643
    @somthapa2643 2 หลายเดือนก่อน

    Supper dohori