नेपालकै ठूलो परिवारमा कस्ले बनाउछ खाना?कती चाहिँन्छ सामान? Nepal's Largest Family Kitchen
ฝัง
- เผยแพร่เมื่อ 17 มิ.ย. 2019
- Host/Edit :
Ganesh Bhattarai
Cameraperson:
Bhoj Raj Thapa
Facebook:
/ ganesh.bhatt. .
Instagram:
/ ganeshbhatt. .
Twitter:
/ bibasbhattarai1
My Viber & WhatsApp :
9803402994
OriginalKhabar LInk:
OriginalKhabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
contant us -- 9803402994
सम्पतिको लागि परिवारमा काटाकाट गर्ने यो समयमा परिवारमा यसरी सबै मिलेर बस्नु एउटा उधाहरण हो। आदर्श परिवार। सधै यस्तै सुन्न देख्न पाइयोस।
Anuradha Prasai 4j
nice family
Wow better
kun thau ko ho
Nice famly
कति राम्रो मिलेको परिवार सारै खुसिलाग्यो यसरिनै मिलेको देख्न पाइयोस शुभकामना छ सबैलाइ
Mileko pariwar Khushi lagyo Kun thau ho khulen please khulai dinu hola
राम्रो लागेयो कुन्ठाउमा हैछ सलुट छ मिलिजुली बस्नु हुने एयो राम्रो परिवार लाई
Kailali
कैलाली कुन गाऊ हो मेरो घर पनी कैलाली हो सर
Wowo
Dhuraki josai ncell
Kailari gaupalika
धेरै राम्रोपरिवार तिन पुस्ता सम्म मिलेर बसेको देखियो यसरि सँधै मिलेर बसेको देख्न पाइयोस।
मन मिल्याे भने के छैना असंभब सबै संभब छ
कति राम्रो परिवार मेहनती र मिलनसार त्यसैलेत एकै घरमा छन।सानो कुरामा मनमुटाव गर्ने र तेरो मेरो भन्ने सम्पतिको लोभ यस्ता कुरा भको भय सम्भब थियन ।धेरै राम्रो।
कति राम्रो मिलेको परिवार सलुट छ कसम एक दम रमाइलो लाग्यो यो परिवार सङ्ग बसेर खान मन छ
जाडको कुरो चले सङ्गै सबको मुख रसैलिछ ।
तर भिडियो धेरै राम्रो लाग्यो
ठुलो परिवार रमाइलो परिवार💔💔💔
Real and historic family. Great monument of nepal 🇳🇵.
सारै अच्मको परिवर र सारै मिलेर बसेको परिवरलाई हार्दिक बधाई छ यस्तो कहानी त बिरलै पाईन्छ यो परिवर लाई सधै पोजिटिभ सोच भईरहोस भन्न चाहान्छु धन्यवाद
सलाम बा इ परिवार हुक्रन । अत्ना मिल्के बैथल आतै ।
कति रमाईलो ... मिलेको परिवार
Ramro pariwar all good
यिनीहरु जस्तो मानव धनी भन्ने उदहारण जो यस्तो परिवार आजको युगमा कही सयौ माँ एक परिवार हुन्छ
मेरो गाउँमा 50 जना छैनन् आम्मा हो समज्दार परिवार
घर परिवार यसरी मिलेपो अनि गाउँ समाज मिल्छ त 🚻🕵️♀️🕵️♀️
यो परीवार लाई कशैको बुरीनजर नलनगोस मिलेर बसेमा सत्रुरले पनि हेपन सकदैन धेरै राम्रो
शिक्षित र ज्ञानी परिवारलाई सदा सम्मान र सलाम छ।यो कतारको मरुभूमिबाट? मान्छे भए पछि यस्तो हुनुपर्छ।आफै गरेर खान सक्ने।
हाहा यो होनीत मानव परीवार बस्ती कति मीलेर बस्नु भाको सबै थाउमा सबैजना यसरीनै बसे कति सुन्दत सान्ती सहयोगी हुन्थियो य उधारनीय परीवार देख्न पाइयो सारै खुसीलागीयो बधाछ सबै परीवारलाइ
Ramro ho joint family...
God bless you all....
All family member are so coperative with each other
यो घर परिवार लाई धेरै धेरै धन्यवाद
बिस्व को उदाहरणीय परिवार ।।।।
परिवारमा झगडा गर्नुपारिवारिक दुर्भाग्य हाे मिलेर बस्नु राम्राे हाे
Nice family ani ati thulo pariwar chalaune daju lai salut x hai
Yo pariwar Kati khusi xan yr I love this family hamro family ma DUI Jana khusi rahan sakdainan ......handsup
कति रमाइलो लाग्यो।सबै सदस्यहरु कति नरम अनि सान्त सालिन हुनुहुदोरहेछ।
धेरै रमाइलो हुन्छ तर एकै साथ मिलि बसनु असाध्यै खुसी लागयाे मन् हाे कमान् कन्टाेल गर्ने शहि लागयाे
परिवार पनि राम्रो , भिडियो वनायो त्यो पनि राम्रो तर यो ईन्टरभ्यु लिने संग जेनेरलनले चाहि छैन रेछ
हजुरको सारै रोचक फेम्ली ह्जुरको 😍
हाम्रो 5 जनाको परिवार हो अहिले सबै अलकगिएर बस्न खोज्छन् तर यहा 49 जना कति मिलेर बसेको
हाम्रो बुढी हरू मात्र रहेछ परिवार सगँ मिलेर बस्न नसक्ने 😁😁😁😁
Yasto Adarsha Family Pani NEPAL Maa chha. Kasto Ramro Kura.
Great 👪 family
मत के भन्छुभने यो परिवारमा पिठो मिच्ने मेसिन दिदिएपछि सारै मन खुसि हुन्थयो ...उहाको यो गौरभमय परिवारलाइ सधै मिलाएर राख्न सकियो भने देसभरिनै मेलमिलाप को उदाहरणय सन्देस र आमावुवा अनाथालयमा छोडेर आफु एक्लै मनपरि गरेर बस्नेलाइ ठुलो झापडपनि लाग्नेछ !!!
हैट मान्नु पर्छ। यार यो परिबारलाई कुनै जानु परो म पनि कैलालिको कुन ठाउँ मा हो
🎉आहा कतिरमाईलो परिवार देखदापनी कती राम्रो लागो
ramro udharaniya extended family....very sustainable...thau paristiti anusar successful 👍
All of the family members are nic sadai yasari nai basnu god bless all of us👌👌
Good comments ......
Frnd sikkim
पत्रकार ज्यु,
यत्ति राम्रो र रमाइलो परिवर पुरै नेपाल् को एक मात्र नमूना होला ।यक्दमै खुशी लागियो।तपाईं को 3th vedio मा यो ठुलो परिवर लाई केही सहयोग गरेको पनि हेर्न पाउ।interview र view मात्र देखाउने होइन।केही सहयोग पनि जुटाइ दिनु पर्यो।
Aajkal ko jamana ma thulo sapariwar sunna paunu dherai ramro kura ho kam matra ma suninxa pahile pahile 5saya sadasya huntheu rre...😍😊nice family.
Malai ta yo harda Kati khusi lagyoo haso nii lagyoo Kura Sunda
Thank you for this video 🙂🙂
चाैधरी/ थारू / कठरीया भुमि पुत्रहरुकाे याे परिवार मिले जस्तै नेता मिलेर देश बनाएकाे हेर्ने मन छ ।
good family
बाफ्रे बाफ्रे ४९ जना नै पो होईट कसरी मिलेर बस्छन होला यार हामीत ५ जना पनि मिलेर बस्न सक्या छैन ४९जना भनेको अचम्मै हो ४९ जना जनसंख्या भएको एउटा देश पत्ता लागो
😁😁😁😁
BRM FRM up
यो हो नि परिवार भनेको👩👩👦👦👩👩👦👦👩👩👧👧👩👩👧👧
हाम्रो गाउँमा 85 जना को परिवार पनि देखियो त्यतिबेला मिडिया भएको भए यसरी भिडियो आउथ्यो होला
धेरै राम्रो family सधै भरी यसरी नै मिलि रहोस्
awesome ,joint family
ठूलो,सुखी र सन्तुष्ट परिवार ।
परिवारमा समन्वय र एकताको प्रतिक साथै अरुको लागि प्रेरणाको श्रोत बनेको यो परिवारबाट 👏👏!
आदर्श एवम् संयुक्त परिवारलाई बधाई तथा घरमूलीलाई हार्दिक धन्यवाद !
Omg fast tim ho maela ta yati dhari famly auti ghrma basni khani dakhako ta😘😘😘😘❤️❤️khusi pani lagyo yasari nay sadi milara basnu hola
Wow Kati ramailo kati milera baseko god blessing u in all
Great example of unity.
WOW Nice family
यों आम मान्छे लाइ मात्र हैन देश लाई पनि यों परिवारले सिखाउछ की मानव भनेको के हो आणि मिलीजुली बस्नुपर्छ
नेपाल नेपालिको एउटा रमाईलो रएउटा नमुना परिवार रहेछ मिलेको परिवार लाई सलोट
Love it
राम्रो लागयाे भाइ
Kati motake ne temi,la abo yetrai pariwar banau,100 jana jati ko.jieu jyan man mandir sab thick huncha.
हो र होइन होला
great family
असल परिवार को पहिचान यही हो हाल मेरो पनी १५ जना परिवार त भको छ है खूसी लाग्यो आख़ीर मरी लानु केनई छ हो
Super
Good video
यटा हेर्नुस धेरै नमिल्ने सासू बुहारि जेठान देउरन हरु सबैले हेरुम है
Yo family lai dekhera bahut Khushi lageu sabai milera baseka xan... Sabai milera kaam garxan
मान्नु पर्छ उहाको परिवार लाई
kati yaad aako ahile malai jaba ma sanno thiya hamro family ni yastai thiyo so dherai khusi lageu yo vedio herera and yaad aayo
येस्तो मिलेको परिवार पनि देखनु पाइयो र खुसी लागो त
Hoit ramro family raixa😋😋
Wow
Ek Dam Ramro Video lagyo
४९ जना परिवारको सदस्य सबैको group मा video/photo उपलब्ध गराउनु पर्ने भयो सर। ठिक राम्रो लाग्यो।
wow great faimly nice faimly
Wow awesome
So nice family
Good family.
Hoitttt kasto gauko yad aayo ramro layo patrakar jiu tq ramro vdo dekhaunu vo
Great family
Man xuyo ati khusi lagyo
Aja voli char Jana milna sakdainan but this is very nice and lovely family
rupa sunar siS 4 JaNa Ta kE Aile Ta 2 JaNa buda budi maTRa ko Ta bhansa rA mann nA milne zamana mA YesTo family harU HuNu Ra dekhauNa paUNu Ta HamRO bhagya nAi ho ......
aaha !!! sundani kati ramro yo honi tarika .👍💙💚
राम्रो
Ummmm god bless all family respects ful family
््
Thats great raza ko bhanda kam chaina family member 👍👍👍👍👍👍👍
Wow happy family. All ramro sang basnu haol sabi jan
very nice
Perfect family❣️
Very very nice
भिडियो अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला।
LA LA dai
👍👍👍👍
Ramaro xa didi
Kun thau ho bro ramro lagyo
@@aarpeeraut5753 Kailali jilla
Good Family
Wow nice family
I like join family.....my family also joined family.....we are also 45 member ❤️❤️❤️❤️
Wow good
Ramro lagyo dherainai 💖💖💖💖💖💖👌👌👌👌👌
याे ठुलै उधारणहाे जम्मा दुई सासू बुहारि पनि मिलेर बस्न नसक्ने परिवारकाे लागी
wow nicee
Nice pariwar
सलाम छ यसतो खुशी परिवार को लागी
Good famly
So heart touching nice family really like it milera basnu ko majja alak kai cha
यो होनी असली थारू परिवार😊
Good family ...milera basta rahexan.
Kthi ramro ra ramilo pariwara melmilapko lagi dhanne bhada