The Gift That Could Send Pm KP OLI to Jail!

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น • 310

  • @jamesofficial9757
    @jamesofficial9757 หลายเดือนก่อน +251

    Please कसैले यो मुद्दा अदालत सम्म पुर्याइदिन हामी नेपाली को अनुरोध छ।

    • @rocketman246
      @rocketman246 หลายเดือนก่อน +11

      Timilai kasley rokey xa?

    • @jamesofficial9757
      @jamesofficial9757 หลายเดือนก่อน +5

      @@rocketman246 brother ma law student hora?

    • @RanjanKattel-x2u
      @RanjanKattel-x2u หลายเดือนก่อน +1

      ​@@rocketman246 timi hatu jasta yuba hatu active hunu jaruti xa bro pleade

    • @pratik11-v7x
      @pratik11-v7x หลายเดือนก่อน +2

      ​@@jamesofficial9757
      Law student ley matra mudda halna milxa ho?

    • @jamesofficial9757
      @jamesofficial9757 หลายเดือนก่อน

      ​@@pratik11-v7xtapai haru le ek chin feri 9:01 repeat garnus ta video ko

  • @pushkarbabu9484
    @pushkarbabu9484 หลายเดือนก่อน +124

    यो के पि ले अलिक्षिना लगायो देशलाई

    • @harigaihre319
      @harigaihre319 หลายเดือนก่อน

      Sahi vannu vayo 😢

    • @Genz34007
      @Genz34007 หลายเดือนก่อน +1

      Tai pani ajhai jaanta haru le teskai pichawada chaatdai hidcha 😂😂😂

    • @harigaihre319
      @harigaihre319 หลายเดือนก่อน

      @@Genz34007 tei vanya janta nai veda vayesi kei garna sakiyena 🫤🫤

    • @dhurbasimkhada8553
      @dhurbasimkhada8553 28 วันที่ผ่านมา

      Qqqqqqqqqq@@@@@@qqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqqq​@@Genz34007

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +59

    मीनबहादुर ले धन ज्यान गुमाएका बाढी पीडितलाई चै 1 करोड दीए तर धनी पार्टी एमालेलाइ चै केही दीनपछी 1 अरब दान दीए 😮कस्ता दयालु दानवीर हुन वाह! यती नबुझ्ने नेपाली लाइ मान्छे भन्ने की भेडा?🤷‍♂️🤷‍♂️

  • @CuriousMindofSP
    @CuriousMindofSP หลายเดือนก่อน +35

    केपि ओलि भ्रस्ट्रचार को कूल देउता हो ।

    • @Genz34007
      @Genz34007 หลายเดือนก่อน

      Pichadi bata haleya matra ho.. adalaat deakhi sabai thook oli ko control ma cha bhutro ko jail halcha

    • @PurushottamKhadka-y3z
      @PurushottamKhadka-y3z หลายเดือนก่อน

      Tarkasur mahekasur

  • @shaileshgiri5179
    @shaileshgiri5179 หลายเดือนก่อน +14

    Good to see whole nation is against KP 🎉🎉

    • @ChuriNgamula-h6w
      @ChuriNgamula-h6w หลายเดือนก่อน

      Whole nation haina hola ajhai gau ghar basne majority yehi jhole haru nai chan.

  • @aaryanbickey9626
    @aaryanbickey9626 หลายเดือนก่อน +98

    चोर नेता लखटौ देश जोगाऔं 💪

    • @AnonyMouse-wg6ke
      @AnonyMouse-wg6ke หลายเดือนก่อน +3

      Lakhetney ksley sabai darayera basya xann uwa haru tystaii ferii😢

    • @halhal-my4pt
      @halhal-my4pt หลายเดือนก่อน

      Madhesi = Bihari dhoti haru khednu parxa.

  • @madanlimbu-h5e
    @madanlimbu-h5e หลายเดือนก่อน +21

    मीन बहादुर को पैसा होइन ।।। भ्रस्टाचार गरेको कालो धन हो, जुन मीन बहादुर मार्फत प्रयोग हुँदै छ।।।

  • @SitsramMahato
    @SitsramMahato หลายเดือนก่อน +26

    सबैलाई छानबिन गरि कानुन को दायरा मा ल्याउनु पर्छ भ्रष्टाचारी ठहर भएकोमा कानुन बमोजिम सजाय दिनुु पर्छ

  • @abishekdahal9155
    @abishekdahal9155 หลายเดือนก่อน +17

    यो देशमा अब परिवर्तन असम्भव छ,भोलि येस्ले देशनै बेच्दा पनि कोइ बिरोधमा निस्किदैनन,किन भने हामि सबैको घरका छोराछोरी अस्ट्रेलिया,अमेरिका,युरोप र जापान छन,मेरो छोराछोरी बाहिर मजाले बसेकै छन म किन र कस्को लागि बिरोध गर्न जानू,६ महिना १ बर्षमा त मलाइ पनि उतै लान्छन भन्ने मानसिकता भएको हामिले बङ्ग्लादेश र srilanka जस्तो परिवर्तन को फुइ नलाउदा राम्रो,३ महिने प्रतिबेदनले रबिले कुनै सहकारीबाट पैसा लगेको छैन भन्नेले आज सारा राज्यको शक्ति लगाएर थुनायो,न्यायलय र न्यायाधीश लाई प्रभावमा पारेर एकोहोरो पेल्दा पनि कोइ बिरोधमा आउदैनन भने बुज्नुस यो देशमा कांग्रेस-एमाले बाहेक अरु कोइ छैन,जुन देशमा आफ्ना सन्तानलाइ बिदेश पठाउदा गर्व गर्छन त्यो देश कहिले बद्लिदैन।

    • @shyamkumarrajbanshi101
      @shyamkumarrajbanshi101 หลายเดือนก่อน

      एकदम राम्रो बिश्लेश्न, खुशी लाग्यो ।

  • @jeetpun1621
    @jeetpun1621 หลายเดือนก่อน +14

    भ्रष्टाचार को epicenter ओली by heart भ्रष्टाचारि हो | अनि कसरी अरबों को जग्गा, 3 crore को ghadi र 45 लाख को चस्मा ओलीले छोड्छ ? जय नेपाल 🇳🇵

  • @jeetpun1621
    @jeetpun1621 หลายเดือนก่อน +12

    नेपाल r Singapore को कानून मा धेरै अन्तर छ | त्यहाँ जथाभाबी थूके पनि जरिमाना हुन्छ भने नेपाल मा 17000+ मारे पनि केही हुँदैन |
    त्यस मा भ्रष्टाचार को epicenter ओली भए पछि कस्को के लाग्छ ? जय नेपाल 🇳🇵

  • @PrabhashChaudhary-l3z
    @PrabhashChaudhary-l3z หลายเดือนก่อน +9

    Yes Mr PM Oli jee must be arrested and kept into the jail.

  • @knowledgetvnepal
    @knowledgetvnepal หลายเดือนก่อน +36

    Kp jail gayeko herna chahane haru hajir humm ta 😡😡

    • @rajivsadaula
      @rajivsadaula หลายเดือนก่อน

      Vak

    • @neetesh3646
      @neetesh3646 หลายเดือนก่อน +5

      @@rajivsadaulata vak machikne

    • @rajivsadaula
      @rajivsadaula หลายเดือนก่อน

      @@neetesh3646 apa hjr lie cyber crime janxa be prepared ss rw profile xa apa jail jana tayar 😘

    • @rajivsadaula
      @rajivsadaula หลายเดือนก่อน

      @@neetesh3646 jail jana tayar aaja case hunxa talie vai

    • @neetesh3646
      @neetesh3646 หลายเดือนก่อน +1

      @@rajivsadaula bholi gares case bhai

  • @user-Mr.rai-ashok
    @user-Mr.rai-ashok หลายเดือนก่อน +2

    सत % कारबहि हुनु पर्छ.

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +5

    🇳🇵🇳🇵🙏🙏कुनै व्यत्ती र पार्टीलाइ सीद्ध्याउलान र सीद्धीएलान तर यो भ्रष्ट पार्टी हरु र नेताहरुलाइ पाखा लगाउने सोच र सीद्धान्त सहीतको देश र जनताको आवश्यक ताको आन्दोलन हो । र यो सोच , सीधान्तलाइ जीवन्त राख्न पनि सबै देशभत्त नेपाली सडकमा उत्रनै पर्ने समय भएको हो 🙏🙏🇳🇵🇳🇵

  • @GlimpseOfGypsyLife
    @GlimpseOfGypsyLife หลายเดือนก่อน +13

    Greay content ❤ Ayoo AYOO KP BA JAIL MA ABA

    • @noname-jv6hx
      @noname-jv6hx หลายเดือนก่อน +2

      Tero ba ho tyo budo ,,,k ba ba vani ra testo chor lai

  • @himmatsingh407
    @himmatsingh407 หลายเดือนก่อน +16

    बालेन जिनदबाद

    • @halhal-my4pt
      @halhal-my4pt หลายเดือนก่อน

      Balen Bihari dhoti ho. Yo ni deport hunxa. Nepali haruko suppressed anger will throw Madhaesi = Bihari out of Nepal.

    • @himmatsingh407
      @himmatsingh407 หลายเดือนก่อน

      @@halhal-my4pt तेरि आम ले तालई के लागएर जनमकि थिन मुजि नुन तेल काे आभगि मुजि खाते

    • @sumanpuri-h3r
      @sumanpuri-h3r หลายเดือนก่อน

      ​@@halhal-my4ptShitest thing ever heard 😂

    • @kamalthapa5464
      @kamalthapa5464 หลายเดือนก่อน

      बालेन जहाँ को होस्, राम्रो काम गर्ने चाहियो!

    • @halhal-my4pt
      @halhal-my4pt หลายเดือนก่อน +1

      @@kamalthapa5464 In next 10 years, Nepal will be Bihar. "Ghar auda ghar xaina hola". Left, right, up, down Madhesi = Bihari dhoti everywhere.

  • @Yogesh302
    @Yogesh302 หลายเดือนก่อน +1

    Tanka ra thaha lai dherai dherai salute cha vane jaha ids ra nepali coment darayera dui pakchey video question mark wala video banaucha

  • @bipindhami9858
    @bipindhami9858 หลายเดือนก่อน +20

    नेपालका चोरहरुलाई नि
    जेल कोच्नु पर्छ जेल मै
    सडाउनु पर्छ 😢😢

  • @GaneshGurung-qo1oz
    @GaneshGurung-qo1oz หลายเดือนก่อน +5

    जागौ सबै एमाले जस्तो भ्रष्ट पार्टी कुनै छैन ☹️ यही हो मौका रविको रिहा को आन्दोलनमा सहभागी भएर समर्थन गरौ🙏

  • @111kgaming9
    @111kgaming9 หลายเดือนก่อน

    Made one of the best videos encouraging and providing facts to nepali citizena.. Really doing a wonderful job.

  • @ashishaley5758
    @ashishaley5758 หลายเดือนก่อน +6

    Yubraj safal case haldeu yar🙏

  • @drndeepak6557
    @drndeepak6557 หลายเดือนก่อน +3

    हो हो ओली लाई पनि जेल हाल्नु पर्छ,
    भ्रस्टचारी नेता नेपाल को नम्बर १ मात्र।

  • @tuppishelby7131
    @tuppishelby7131 หลายเดือนก่อน +1

    Tanka dai lai thankyou

  • @MrBickrant
    @MrBickrant หลายเดือนก่อน

    Great Work appreciate it. Keep it up guys.

  • @prakashshrestha-of8lb
    @prakashshrestha-of8lb หลายเดือนก่อน

    रवी, छवि, जिबि, कुमार रम्तेल, सुनिता तामाङ , गीता बस्नेत, धनराज गुरुङ तथा बिराटनगरमा एक दम्पती जो एमालेका नेता छ्न सहकारी खोलेर हजारौं जनताको रकम हड्पेर बसेको समाचार पनि बाहिर आएको छ । माथि उल्लेखित सबै सहकारी ठग नै हुन।
    आन्दोलन नै गर्नु छ भने लाखौं सहकारी पीडितहरुको पक्षमा गरौ । सहकारी ठगहरुको समर्थनमा सडक आन्दोलन गर्नु भनेको लाखौं सहकारी पीडितहरु प्रति अन्याय गर्नु हो ।

  • @ravimishra817
    @ravimishra817 หลายเดือนก่อน +1

    अहिले त हैन तर 84 पछि उसको बुढेसकाल जेल मा वितला जस्तो छ।

  • @TAC464
    @TAC464 หลายเดือนก่อน

    Great job

  • @bharatkhatri6332
    @bharatkhatri6332 22 วันที่ผ่านมา

    जेल मा तब जान्छ केपि बालेन प्रधानमन्त्रि भएपछि ❤ Change the vote for your family and nation .🇳🇵

  • @prabeshthapa5844
    @prabeshthapa5844 หลายเดือนก่อน +2

    सक्दैन कसैले नि केपिलाई जेल हाल्न, आधा आधी सरकारी कर्मचारी उसैको, गुन्डा उसैको,२०२८ देखि २०४० सम्म जन्मेका पुस्ता आधी उसकै झोले, आठ लाख भन्दा बढी सकृय कार्यकर्ता।
    यो पागलको पछि यत्रो जमात छ तेसैले चम्केको छ यो पागल

  • @Gettsflydipendra
    @Gettsflydipendra หลายเดือนก่อน +2

    सामान किन्न जाददा झोला नदिने भाटभटेनी साहुले त्यत्रो अर्ब पर्ने जग्गा फ्रीमान दिन्छ वैयात कुरा सबै भ्रष्टाचार केसहरू रफ दबा गर्नको लागि हो।

  • @__Dallu456
    @__Dallu456 27 วันที่ผ่านมา +1

    Bless everyone god 💸🌈💰

  • @KrishnamoktanKrishnamoktan-r6u
    @KrishnamoktanKrishnamoktan-r6u 20 วันที่ผ่านมา

    केपि लाई जेल हाल्नै पर्छ किनकी केपि ले गर्दा देश बर्बाद गरिसक्यो

  • @vipinpuri1342
    @vipinpuri1342 26 วันที่ผ่านมา

    यो भ्रष्टाचारीहरु विरुद्ध हामीले आवाज उठाउन पर्छ।

  • @prabhatlamatamang
    @prabhatlamatamang หลายเดือนก่อน +11

    Timi ni jail Jana sakchau yar 😂hosyar huwa hai bro 😢 democracy haina dictatorship cha Nepal ma 😅

    • @amanprasain2218
      @amanprasain2218 หลายเดือนก่อน

      Yeah that's how we stop dictatorship... By speaking, by asking....

  • @prajolshrestha3408
    @prajolshrestha3408 หลายเดือนก่อน +2

    एस्तो छ सर्वहारको पार्टी

  • @somsingar1304
    @somsingar1304 หลายเดือนก่อน

    आफै र आफ्नो कर्याकर्ताको बलबुतमा निर्माण गर्दा राम्रो।

  • @KhemrajKarki-w4z
    @KhemrajKarki-w4z หลายเดือนก่อน +6

    केपिलाई जेेल जानेगरि नेपालमा कानुन छ र ?

  • @sureshrajbhandari4914
    @sureshrajbhandari4914 หลายเดือนก่อน

    कार्यवाही अवस्य हुन्छ तर दिन तय भई सकेकाे छैन । बुढाे माथि एक दिन ठूलाे पहाद खस्नेछ ।

  • @manishmaharjan6762
    @manishmaharjan6762 หลายเดือนก่อน +1

    सफेद खुलम खुल्ला भ्रष्टाचार

  • @laMad123
    @laMad123 หลายเดือนก่อน +1

    भ्रष्टाचारीको मुख नहेर्ने प्रतिज्ञा गरेका छन् ऐना नहेरी कसरी दाह्री काटछन होला ?

  • @chandrakantjoshi4989
    @chandrakantjoshi4989 หลายเดือนก่อน

    सबै हिसाब 'किताब हूनछ, अवश्य हूनछ - सबै देश द्रोही जेल जानछन.

  • @omsharma818
    @omsharma818 หลายเดือนก่อน

    Good.

  • @johnshrestha3052
    @johnshrestha3052 หลายเดือนก่อน

    This vid is more detailed than other

  • @jagatkhatri240
    @jagatkhatri240 หลายเดือนก่อน +1

    सरकार यिनिहरुकै अदालत यिनिहरुकै कस्ले गर्दिन्छ कारबाही ? एउटा रबि थियो त्यस्लाई थुनिहाले

  • @santamanmaharjan3962
    @santamanmaharjan3962 หลายเดือนก่อน

    के यस्तै भय देश बिकास हुन्छ,

  • @Bishalsubekshya11
    @Bishalsubekshya11 หลายเดือนก่อน

    Thaha❤

  • @dipakkumarray5214
    @dipakkumarray5214 หลายเดือนก่อน

    Very good 👍 news 📰

  • @devsherchan5613
    @devsherchan5613 หลายเดือนก่อน

    मिन बहादुर गुरुङ को भाटभटेनी कम्पनी मा एमाले को पनि लगानी छ
    तेसैले बोनस को रुपमा दिएको हुनुपर्छ ।

  • @surajneupane5912
    @surajneupane5912 หลายเดือนก่อน

    आवाज ❤🙏🇳🇵

  • @KedarDahal-hy9gx
    @KedarDahal-hy9gx หลายเดือนก่อน +1

    पैसा नहुने मान्छे दिनमा २५पल्ट मर्छ जस्तै:-रवि/पैसा हुने मान्छे दीनमा २६पल्ट मर्छ जस्तै:-रविका शमर्थकहरु याेकाेटेशनले रवि निष्कलङ्क छन रविजीकाे झाेलिभर्न आतुरछनभने लिनेदीने दुब्वै चिीचर हैनन शरहरु

  • @tektamang1817
    @tektamang1817 หลายเดือนก่อน +1

    Sss100

  • @CmCm-d5j
    @CmCm-d5j 24 วันที่ผ่านมา

    अब ओली कुपुत्र घुस्याहा कमिशने अपुताली नामर्द लाइ जेल हैन नर्ग पठाउनुपर्छ

  • @garimashakya3269
    @garimashakya3269 หลายเดือนก่อน

    Sahi ho

  • @sushil7567
    @sushil7567 หลายเดือนก่อน +1

    जेल लासपनी सुकेरबसोस

  • @budhagrg123
    @budhagrg123 หลายเดือนก่อน

    धेरै ठूलो रहस्यछ।

  • @jamesofficial9757
    @jamesofficial9757 หลายเดือนก่อน +2

    Well

  • @jayaramgiri2551
    @jayaramgiri2551 หลายเดือนก่อน

    पार्टी नेता कार्यकर्ता सम्विधान ऐन कानुन भन्दा माथि हुनुनै लोकतान्त्रिक व्यवस्था को मर्म हो

  • @balenmvlog123
    @balenmvlog123 หลายเดือนก่อน

    लुटतन्त्रको उपलब्धि।

  • @RukmaniTimilsina
    @RukmaniTimilsina หลายเดือนก่อน

    धिताकाे जग्गा दान ?? वाह !!

  • @Me-Yog
    @Me-Yog หลายเดือนก่อน +1

    जेल हैन भाटा हान्नुपर्छ चोरहरुलाई ।।।

  • @laxmanpanthi-hp7ui
    @laxmanpanthi-hp7ui หลายเดือนก่อน

    Please someone case file against it.

  • @bijaypakhrin4231
    @bijaypakhrin4231 หลายเดือนก่อน

    ऐन कानुन अनुसार कारबाही हुने भए पनि के गर्नु आफूलाई कारबाही हुने भएपछि रातारात ऐन कानुन नै संशोधन गरिदिन्छ के भन्नु र

  • @haripoudel6798
    @haripoudel6798 หลายเดือนก่อน

    ओलीको नेतृत्वोमा एमाले भतकीनु र उसको कार्यलय भतकिनूको सम्बन्ध छ कि क्या हो?

  • @sandipkc1699
    @sandipkc1699 หลายเดือนก่อน +1

    I love you kp baa vanya kata Gaye #chor _sarkar

  • @abisekrayee7971
    @abisekrayee7971 หลายเดือนก่อน +3

    Lakhetau vrastachari neta haru🤬🤬🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @BisaVk
    @BisaVk หลายเดือนก่อน

    Great video ❤

  • @RoshanAryal-ky4fk
    @RoshanAryal-ky4fk หลายเดือนก่อน

    KP shoukd RESIGN first

  • @sharanshrestha1357
    @sharanshrestha1357 หลายเดือนก่อน

    यस्लाई पठाऊनै पर्छ

  • @manishk.shrestha3488
    @manishk.shrestha3488 หลายเดือนก่อน +1

    Yo Nepal ho ya chor harule chorna milne niyam banaucha 👏👏

  • @ZsangamMagar
    @ZsangamMagar หลายเดือนก่อน

    हामी विद्यार्थीलाई विदेशबाट पढ्नको लागि laptop वा केही electronic सामान उपहार लेराउँदा २० देखि ५०% सम्म भन्सार तिर्नु पर्ने नेताले खुलेआम विवाधित व्यापारिबाट करडौको उपहार दान लिँदा केही नहुने, यसबाट नै देखि हाल्छ नि, नेपालको कानुन सानालाई ऐन ठुलालाई चैन भनेर अरु के भन्नु

  • @tinyworldfuntv
    @tinyworldfuntv หลายเดือนก่อน

    good content
    daju

  • @100millions-pt1wb
    @100millions-pt1wb หลายเดือนก่อน +1

    Tesaile Sabai milera vanau Gulaatantra Jindabaad

  • @RukmaniTimilsina
    @RukmaniTimilsina หลายเดือนก่อน

    ओलीलाई मुद्दा हाल्ने, अनुसन्धान गर्ने काेही छैन ?

  • @DalhangNembang
    @DalhangNembang หลายเดือนก่อน

    लिक्ते मुला सिङ्गापुरको मन्त्रीले जस्तो प्रधानमन्त्री ओलीले निजी लाभको लागि उपहार लिएको नभएर पार्टी अध्यक्ष भएर पार्टीको लागि दान लिएका हुन । उपहार र दान भनेको फरक हो ।केपी ओलीले पार्टी अध्यक्षको हैसियतमा गरेको कार्यहरू प्रधानमन्त्रीको रूपमा गरेको भन्न मिल्दैन ।

  • @SunilTamang-k9h
    @SunilTamang-k9h หลายเดือนก่อน

    अलि पछि पार्टि कार्यलय नै नरहहला

  • @krishnasapkota7180
    @krishnasapkota7180 หลายเดือนก่อน

    ललितानिबासकाे केस ढिसमिसपारिदिनेसर्तमा भएकाे थियाे हाेला ।

  • @ShivaTimilsina-k7w
    @ShivaTimilsina-k7w หลายเดือนก่อน

    अब अन्तिम हाे भनेर हाेला बाग बिरालाे मिलेका छन याे नया पाटि सखाप बनाउने खेल हे

  • @arjunchhetri4353
    @arjunchhetri4353 หลายเดือนก่อน

    केही पनि हुँदैन
    वहाँ रबी लामेछाने हाे र ?
    नभएको आराेपमा कार्वाही भाेग्नु पर्ने ?

  • @purusraj8795
    @purusraj8795 หลายเดือนก่อน

    Lamo जान्छ जेल kp oli.सिधै माथि जाने बेला भइसक्यो अब बुढो काे😅

  • @yubakc3529
    @yubakc3529 หลายเดือนก่อน

    Jay Ghanti,Jay RSP
    Jay Rabi.

  • @BinishaShah-h3c
    @BinishaShah-h3c หลายเดือนก่อน +2

    Oli savai bhanda danger Chor ho

  • @narbahadursunuwar858
    @narbahadursunuwar858 หลายเดือนก่อน

    W vid🎉🎉

  • @PodTv3
    @PodTv3 หลายเดือนก่อน +1

    Hey prabhu yo narpichas lai kosai ley jail haldeuna

  • @balrajpradhan9881
    @balrajpradhan9881 หลายเดือนก่อน +1

    OLI NEPAL KO KANUN VANDA MATHI PUGI SAKE .. DESH KHATRA MA ...🎉🎉

  • @narendranarendra-n7t
    @narendranarendra-n7t 28 วันที่ผ่านมา

    अव पिण्ड चढाएर केहि ओलिको दाहसस्कार गर्नुपर्छ। केपि ओलि भनेको विश्वकै जडमा उलिएर भ्रष्ट्राचार मा कुहिएको चोर सरकार मार्डवरी तस्कार का पाट्नर यसको अन्त्य गर्नुपर्छ जयदेश जयरवि शर जय घण्टी धन्यवाद ।

  • @lakgurung4900
    @lakgurung4900 หลายเดือนก่อน

    ओलिग्रुपबलाई ऐमालेको कुनैनेताले बोले त्यस्लाई स्पास्टिकरन मांगी तहालगाईहल्छ त्यसैले कोई चुईबोल्नु सक्दैन है

  • @samitgurung6980
    @samitgurung6980 หลายเดือนก่อน +1

    Durga prasai part 2 chadai aauxa jasto xa...

  • @razoobhusal7316
    @razoobhusal7316 หลายเดือนก่อน

    "जब सम्म "म पनि एमाले त पनि एमाले" भन्दै भोट गरिन्छ तब सम्म देश परिवर्तन हुँदैन ।

  • @grvpahari
    @grvpahari หลายเดือนก่อน

    Yedi KP ba lai thaha chaina yo daan ho ki ghus ho bhane PM ko kursi deserve nai gardaina..but let's be real..hamro dhurta, sadist KP ba lai yo galat nai lagdaina..Ani Min Bahadur lai daan nai dinu thyo bhane yetra manche ko Ghar dubayeko cha bagayeko cha..daan dine thau prasastha cha..hami sablai thaha Cha yo k ho..

  • @sandeshgautam001
    @sandeshgautam001 หลายเดือนก่อน

    Firecracker barama video plz . legal garnu paryo 😊

  • @laureyvlogs327
    @laureyvlogs327 หลายเดือนก่อน

    Aw apo yo ko oli ni jail ma halnu parxa❤

  • @RomiyoHunter-f4z
    @RomiyoHunter-f4z หลายเดือนก่อน +1

    Jail ma haina narka jancha yo

  • @KaryakramFor-kn6jk
    @KaryakramFor-kn6jk หลายเดือนก่อน

    Daii ka tapailay hamii youth laii party ko jhola kina na bokney bhaney Ra Pani dedicated video banaii dinu na may be tapai ko video bata Malai yahi Nepal ma police ko jagir khaya Ra basunu PO sakchha ki. Lot's of thank you for these videos kalo mutu kalo mutu kalo mutu

  • @Ajayatamang_7
    @Ajayatamang_7 หลายเดือนก่อน +1

  • @Lafzotic
    @Lafzotic 27 วันที่ผ่านมา

    Yes KP should be behind bars for taking gift from a businessman, it's a total conflict of interest.
    Malai samaune vaye US aye hunxha. Back off bhrastachari Neta.

  • @tilakkhadka8427
    @tilakkhadka8427 หลายเดือนก่อน

    ❤❤❤

  • @tiktokgaming5652
    @tiktokgaming5652 หลายเดือนก่อน

    My favourite currupt fellow is KP Oli

  • @naren_sharma987
    @naren_sharma987 หลายเดือนก่อน +1

    Plz put him behind the bar,yo 10,12 Jana harami neta ra 10,12 Jana byapari ko sadhai ko rajai le Hamro Afno ani santati ko bhabisya nai khatam bhayo satyanash bhai sakyo desh ko 😢

  • @NarayanRai-ct3rk
    @NarayanRai-ct3rk หลายเดือนก่อน +1

    Kpoli jel napare samma desle muher ferdaina yo jel janai parxa