मेरो शब्द, लय, रेशम निर्दोष र शोभा सानु परियारको आवाज, देवेन्द्र बब्लु, जुना गुरुङ र बिराज बाँस्कोटाको अभिनयमा नयाँ लोक दोहोरी "नपठाउन याद घरि घरि" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
हार्दिक बधाई तथा सफलता को शुभकामना शोभा सानू मिस ❤कुनै बेला गल्कोट अन्लाईन रोधिमा गित गाउने ब्यक्ति आज यति उत्कृष्ट एल्बम निकाल्न सफल हुनु भएको मा खुशी पनि लागेको छ ❤❤❤❤❤
मलाइ खासै लोक गित सुन्न मन लाग्दैन तर यसो रिल मा सुन्दा मन परेर ..सपोट गर्नु पर्छ लागेर आफु पनि सुने share पनि गरे …यो गित को सबै को मेहनत मिलेको सुन्न आनन्द आउनि रहेछ Good job all team 🙏🏻👍👍
Wah brilliant song yo geet sanga sambandhit sabailai Mero namaskar Ani nyano Maya love you everybody ❤❤❤❤❤❤❤❤❤ safaltako anaginti suvkamana mata Resham jee ko fan ho iam from pyuthan municipality 1 khaira Bata
badhaixa sampurna timlai yakdamai ramro vayakoxa yasarinai aagami dinharuma pani sunna herna paiyosh yastai khalka geet haru ramesh sir ko layama ma pani yauta sangitko fan vako natale dui sabda cammet marfat vanna chahe hjr haruko sangitik yatra safal hudai jaosh kamana gardaxu❤❤❤❤ jai geet jai sangit🙏🙏🙏
मेरो शब्द, लय, रेशम निर्दोष र शोभा सानु परियारको आवाज, देवेन्द्र बब्लु, जुना गुरुङ र बिराज बाँस्कोटाको अभिनयमा नयाँ लोक दोहोरी "नपठाउन याद घरि घरि" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
Safalata ko kamana sampurna team lai🎉🎉🎉🎉🎉🎉🎉
नमस्ते दाजु हजुरको सिर्जना साँच्चै अति उत्कृष्ठ हुन्छ बधाई तथा सफलताको शुभकामना 🎉❤🎉❤
आहा ऊष्कृष्ट कोसेली सर साथमा सफलताको अग्रिम शुभकामना💞🎤👏👏👏
रमेश सर ❤❤❤❤❤❤
Very nice song brother i like this song every time i listen 🙏🙏🙏🙏
आहा कति मीठो गीत कति राम्रो सब्द असाध्यै राम्रो गीत हजुर लाई करोडौं करोडौं शुभकामना यो गीत ले सगरमाथा चुमोस शुभकामना
आहा❤ निकै मर्मस्पर्शी शव्द, अनि लय पनि सरर बगेको । कति मिठोसंग स्वर भर्नु भएको ❤❤❤
हार्दिक बधाई तथा सफलता को शुभकामना शोभा सानू मिस ❤कुनै बेला गल्कोट अन्लाईन रोधिमा गित गाउने ब्यक्ति आज यति उत्कृष्ट एल्बम निकाल्न सफल हुनु भएको मा खुशी पनि लागेको छ ❤❤❤❤❤
रेशम निर्दोष र शोभा को मिठो स्वर एकदमै उत्कृष्ट गित 👍️
🎉🎉🎉🎉आहा कति मीठो गीत कति राम्रो सब्द असाध्यै राम्रो गीत दाजी हजुर लाई करोडौं करोडौं शुभकामना 🎉🎉🎉🎉यो गीत ले सगरमाथा चुमोस शुभकामना 🎉🎉🎉🎉
आहा मीठो गित आएछ बजारमा बधाई छ शोभा n सबै टिमहरुलाइ❤️❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
अत्यन्तै सु मधुर स्वर का धनी रेशम निर्दोस अनि असाध्यै राम्रो शब्द संकलन बधाइ छ सम्पूर्ण टिम लाइ।
गित मार्मिक अभिनये झन भावुक बनायाे बधाई तथा सफल्तकाे शुभकामना सम्पुर्ण टिम लाई
❤❤
आहा कति मिठो गित प्रतेक शब्द ले मन छुने सफलताको शुभकामना सम्पूर्ण टिमलाई ❤
आहा ❤❤सचिकै नेपाली लोक सङ्गित झल्किने गित❤❤
गित एक्दम राम्रो बनेको रैछ अनि सोभामिसको र रेशम ज्युको स्वर बबाल छ यो गितको सम्पुर्ण टिमलाई सफल्ताको सुभकामना छ❤❤🌺🌺
आहा कति मिठो गित मनै आनन्दित भयो
आहा कति राम्रो गित रेशम सर को ❤❤🎉🎉 सबै ले एक चोती हेरेर माया गर्दिनु होला,मैले नि आग्रह गरे लोक गित लाई माया गर्नु पर्छ ❤❤❤❤❤🎉🎉🎉🎉
एकदमै मिठो र मन छुने गित सफलताको शुभकामना 🎉🎂🎈🙏
कति मिठो के गीत पनि ११ पटक सुन्दा नि धित मरेन 🤗😍
अति heart touching गित सबै टिम लाई आगामी दिन को अग्रिम शुभकामना ❤
सारै मिठो गीत जति सुने पनि अघाउदिन म । धेरै धेरै सुभकामना 👌👍️
सारै मिठो गित ❤ सबैको मन मुटु बस्न सकोस
खायो देश बिदेश दम्दार छ गित सफलताको शुभकामना
मिठो गित आहा❤❤
मलाइ खासै लोक गित सुन्न मन लाग्दैन तर यसो रिल मा सुन्दा मन परेर ..सपोट गर्नु पर्छ लागेर आफु पनि सुने share पनि गरे …यो गित को सबै को मेहनत मिलेको सुन्न आनन्द आउनि रहेछ Good job all team 🙏🏻👍👍
Ho
हार्दिक धन्यबाद हजुर
Kati ramro git
आहा कति मिठो गित ❤❤❤सफलता को शुभकामना सम्पुर्ण टिमलाई 🌺🌺🌺🙏🙏
सम्धी हजुरको शब्द ले मनको भित्र भित्र छुनछ
आहा !! ❤❤❤ गित साहै राम्रो र मिठो पानि छ है रमेश सर❤❤❤❤ सफलताको शुभकामना ।
सफलताको शुभकामना। रेसम दाजु
धेरै राम्रो छ गित सबैलाई शुभकामना छ🙏🙏🙏🙏
मेरो दाजु धेरै राम्रो गीत बनाउँनु भएको मा धेरै धेरै धन्याद 🎉🎉🎉❤❤
सर्व्रथम त सफताकाे सुभ कामना
कति मार्मिक शब्द कर्णप्रिय आवाज my फेब्रुइट singer रेशम गाउँले अनि शोभा जी wow,♥️♥️♥️♥️♥️
आहा अती मीठो गीत हार्दिक बधाई यस गीतका सम्पूर्ण टिमलाई सफल्ताले शिखर चुमोस शुभकामना ! म सुदुरपुर्ब ताप्लेजुङबाट
Aaha kati mitho shor ra laye sharai mn paryo hajur
अ:ति मिठाे गित🎉🎉🎉❤
सारै मन पर्यो यो गीत सबै तीमलाइ बधाई छ❤❤❤❤
रमेश सर तपाईंको हरेक शृजना ले यति मुटु छुन्छ रुन्थे 😢झन यो गित र शब्दले आशु मात्रै होइन भक्कानिएर चिच्याउदै हिड्नु झै भयो😢😢❤❤❤❤🙏🙏🙏
Sarai ramro xa best of luck Resham dae 🙏🙏❤️
धेरै धेरैं राम्रो गीत जति सुन्यो उति सुनी रहुँ लाग्ने ❤ गित ले शिखर चुमोस 🌹💔
Mitho geet congratulations 👏👏🎉❤❤❤❤❤❤
हार्दिक बधाई छ प्रीय सर❤😊
Dherai ramro jatti sunyo teti sunna man lagne git safaltako kamana
रेशम निर्दोष गजब गाउँछन ❤❤❤
गित को सबै पक्ष उत्कृष्ट लाग्यो सफलताको शुभकामना ।।
Wow nice song ❤️
टिकटक मा देखेर कुदेर आकाे यता म🤣🙏
आहा सारै राम्रो गित सम्पुर्णलाई सफलताको सुभकामना
एकदमै मिठो र मन छुने गीत।
🎉🎉🎉🎉सारै मीठो गीत कति राम्रो शब्द ❤❤❤❤
आहा कती मिठो सब्दहरु❤️❤️❤️
अति मिठाे गित vdo बधाई छ याेगितमा जाेडियर काम गर्ने सम्पुर्ण कलाकार हरुलाइ
dherai ramro song👍️
जति सुने नि अघाइन कति मिठो हो गीत😢❤
आहा सार्है मार्मिक शब्द चयन सम्पुर्ण टिमलाई सफलताको शुभकामना ❤❤🎉🎉
Sarai marmik shabd jati sune pani dhit namarne❤❤❤❤❤❤dhanybad shabd le hak lagayet aune vidio banaune sampurn team lai ❤❤❤
अरु त ठिकै छ तर यदी अर्को जुनी हुन्छ भने त जस्तो शीत कैले नि भेट नहोस भने सब्द चाहिँ best छ
Ma ta Resam nirdos KO big fan pura Geet sunina herinxa❤❤
Wow very nice 😊
कति मिठो गित 🥰
साच्चिकै उन्को यादमा न निद्रा नलागेको बेला सुनियो झन मन पोलेर आयो😢😢
मत टिकटकमा सुनेर दौडेर युटुबमा आय धेरै राम्रो छ गित सबैलाई शुभकामना छ्🙏🙏🙏🙏🙏
Wowosuper
कहाँ हो कहाँ देखे थे सपनि
तिमि सङै रुदै थे म पनि
आहा सब्द उस्तै आवज्❤️❤️❤️
आहा सर , सफलताको शुभकामना
Dharii ramro lago song best of luck
Nice song
आहा कति राम्रो❤❤ कामना पृय मनहरुमा ।
सारै मार्मिक मन छुने बिछोडम बस्दाको यथार्थ चित्रन गरिएको रहेछ सबैजनालाइ उच्च संमान 🌺🌺🌺🌺🌺
ल बधाई छ बैनी र सबै टिम लाई सम्मान छ🎉🎉🎉
Wah brilliant song yo geet sanga sambandhit sabailai Mero namaskar Ani nyano Maya love you everybody ❤❤❤❤❤❤❤❤❤ safaltako anaginti suvkamana mata Resham jee ko fan ho iam from pyuthan municipality 1 khaira Bata
आहा अति मिठाे गित🎉🎉❤
Dherai ramro lagaya Didi KO sor❤❤❤❤
Awesome sabda heart touching song ❤
Jati sune Pani dit nai namorni ❤❤❤❤❤
🙏🙏🙏💓💓💓अति मार्मिक शब्द र सुमधुर आवाजमा गित हेर्न र सुन्न पाइयो सम्पुर्ण टिमलाइ सफलताको धेरै धेरै शुभकामना 👍️👍️👍️👍️
Wow very nice❤❤❤🎉🎉🎉
badhaixa sampurna timlai yakdamai ramro vayakoxa yasarinai aagami dinharuma pani sunna herna paiyosh yastai khalka geet haru ramesh sir ko layama ma pani yauta sangitko fan vako natale dui sabda cammet marfat vanna chahe hjr haruko sangitik yatra safal hudai jaosh kamana gardaxu❤❤❤❤ jai geet jai sangit🙏🙏🙏
Sarai ramro lageyo
Sarai ramro git gaunuvo
अति मार्मिक शब्द असाध्यै मन पर्यो ❤❤❤
आहा गीत🙏🙏🙏👍👍👍👍👍
धेरै राम्रो लाग्यो सफलताको शुभकामना 🎉🎉
आहा रेशम निर्दोश सर को आवाज को फ्यान म शोभा सानू मिस को मिठो गित बधाई छ सम्पूर्ण टिम लाई 💞💞💞💞💖💖💖💖💖💋💋💋💋
शब्द को खानि हो मान्छु म ❤❤❤
राम्रो छ बधाई तथा शुभकामना अरु पनि आओस् ल
Aaha kati mitho geet jati suneni sunirahu jasto best of luck all
Wow wow wow wow wow wow ❤❤❤❤❤
Ramesh ji ko ramro sabda ko ❤❤❤❤
सारै मन पर्यो दाई ❤❤
nice song❤💐👏
आहा अतिमन छुने गाना
Malai ta geet akdamai man paryo all the best all the times 🥰🥰🥰🥰🥰🥰
Ramro lagyo geet
nikai ramro git badai xa ramesh ji
Sarhai ramro resham nirdos lagaayat ko team mitho Shor
गित सारै मन पर्यो जति चोटि सुन्दानी पुग्दै नपुग्नी बदाई छ रमेस सर लगयत सम्पूर्ण टिम्लाई सफल्ताको सुभकामना🎉❤
wow jatii sunani man navRini lasti ramro layo song pani video panii ❤❤❤❤
Dherai ramro geet . lots of love and keep it up sis (sova Sanu)❤❤
जसले सिन्दुर बेच्नलाइ चाहेन उस्ले सिन्दुर भर्न लाइ पाएन ❤❤❤❤❤
Dherai dherai ramro x hai sova ji lagayat sampurna team ma safalta ko subhakamana
Kasto ramro salala bageko git. ❤❤
Supb sis Sova and whole team man choyew 😢congrats