आहा कति मार्मिक र मिठो गीत त्यसमाथि सुनिता बहिनीको सुरिलो स्वर यो गीत पनि करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिम लगायत सुनिता बहिनी सम्पूर्णलाई धेरै धेरै शुभकामना❤❤❤🙏🙏🙏
बसन्त ऋतुमा फुल्ने सुन्दर फुलझै सागरमा बगी रहने निश्चल पानी झै हजुरको अति सान्दर्भिक कलालाई हृदयबाटै सम्मान छ है मेरो दादा हजुर मनै छुने मार्मिक सब्द सङ्गै उत्कृष्ट अभिनय फेरि पनि सम्पूर्ण टिम लाई सम्मान छ मेरो हजुर 💜❤️🙏
गित जस्तै अति मिठा स्वरका धनि बिजय सुनाम र सुनिता बुढा ज्यु काे अावाज ले गितमा मिठास ल्याएकाे छ सङ्ग सङ्गै अभिनित कलाकार हरुकाे पनि माेडलिङ ले म्युजिक भिडियाे सुनमा सुगन्ध थपे जस्ताे अाभाष दिलाएकाे छ
नमस्कार म यही गित लेख्ने मान्छे .. भाबनामा डुबेर लेख्दै गर्दा आफ्ना शब्दहरु आफै लाई असाध्यै मन परेका हुन, तपाई हरु लाई कस्तो लाग्यो कुन्नि ?? Cmnt गर्नुस है ! धन्यबाद 🙏❤️
नमस्ते म यस गित को गायक तथा संगितकार बिजय सुनाम यो गित गाउदा म आफै भाबुक भाको थिय हजुर हरुलाई कस्तो लाग्दैछ सुझाव सल्लाहा दिनु होला है त धन्यवाद हाम्रो गित हेरिदिनु भाको र सुनी दिनु भाको मा❤🎉🙏🙏
लय,शब्द,स्वर माेडलिङ सबै पक्ष बाट गितलाई भरपुर न्याय दिईएकाे छ
मन छुने गित अनि उस्तै अभिनय सम्मान छ सम्पूर्ण टिम प्रति❤❤❤🙏🙏🙏
आहा ❤❤ कति मिठो "धोका बारम्बार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
यति मार्मिक गित मनै रुवाउने यस्तै यस्तै गित सारै सुन्ने गर्छु धन्यवाद सम्पुर्णमा टिमहरुलाइ❤❤❤❤
Wow Verry nic song
आहा कति राम्रो गीत गीत अभिनय उस्तै राम्रो सन्तोष सर बिजय सर लगायत सम्पूर्ण टिमलाई सुभकामना गीत धेरै चलोस् ❣️❣️❣️❣️❣️❣️🙏🏻
धन्यवाद 🙏🙏हजुर
धन्यवाद ❤
❤😢😢❤dami git
सच्चै मन छोयो यस्तै पिडा त मन भित्र धेरै को छ तर बहिरा हस्नु पर्नेे बाध्यता छ। सफलताको शुभकामना छ🎉🎉
धन्यवाद
Wow ❤❤❤❤❤❤❤❤
सारै मन छुने गित बधाई छ सम्पूर्ण टिम लाई। ❤❤❤
कति❤ मिठो❤ भाका ❤हजुरको ❤सुन्दरताले❤ भरिएको ❤संसारमा ❤सबैको ❤माया ❤मिलोस भगवानले❤ सधै ❤मनका❤ कामना❤ पुरा ❤गरुम यही❤ छ ❤मेरो ❤शुभकामना❤ दाई।
आहा कति मीठो शब्द उति कै मीठो गित त्यस माथी संतोष सर को अभिनय निकै राम्रो छ सर सफलताको धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
धन्यवाद 🙏हजुर
मेरो जिन्दगी मेल खायो नि😭😭
आहा कति मार्मिक र मिठो गीत त्यसमाथि सुनिता बहिनीको सुरिलो स्वर यो गीत पनि करोडौं क्लबमा पुगोस्। सम्पूर्ण टिम लगायत सुनिता बहिनी सम्पूर्णलाई धेरै धेरै शुभकामना❤❤❤🙏🙏🙏
आहा मीठो सब्द त्यो माथी सन्तोस सर को अभिनय सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
धन्यवाद 🙏हजुर
कति राम्रो गित❤धोका बारम्बार 😢😢
आहा बिजय सर को आवाज मीठो शब्द मीठो गित त्यसमाथी सन्तोस सर को अभिनय धेरै राम्रो छ सर सुम्पुर्ण टिम लाई सफलता को सुभकामना 🎉🎉🎉🎉🎉
धन्यवाद 🙏हजुर
आहा अति मिथो गित समए अनुसार उस्तै शब्द उस्तै लय अनि उस्तै अभिनए पर्गतिको कामना एल्बम तिम लाइ❤❤
आहा कति मिठो गीत सफल्ताको सुभकामना सन्तोष जि
आहा मिठो गीत विजय सर लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ
❤️❤️❤️❤️🙏sup. Best luck ❤️🙏
आहा मिठो गित बधाई छ सन्तोस सर अनि सम्पुर्ण टिमलाई👏❤️
आहा कति राम्रो गीत शुभ कामना❤❤❤
Wow Ati sundar ani man xune 😢😢❤❤❤❤
बसन्त ऋतुमा फुल्ने सुन्दर
फुलझै सागरमा बगी रहने निश्चल
पानी झै हजुरको अति सान्दर्भिक
कलालाई हृदयबाटै सम्मान छ है
मेरो दादा हजुर मनै छुने मार्मिक सब्द सङ्गै उत्कृष्ट अभिनय फेरि पनि सम्पूर्ण टिम लाई सम्मान छ मेरो हजुर 💜❤️🙏
Dami dami badhai xa 🎉🎉 🙏❤❤
गित जस्तै अति मिठा स्वरका धनि बिजय सुनाम र सुनिता बुढा ज्यु काे अावाज ले गितमा मिठास ल्याएकाे छ
सङ्ग सङ्गै अभिनित कलाकार हरुकाे पनि माेडलिङ ले म्युजिक भिडियाे सुनमा सुगन्ध थपे जस्ताे अाभाष दिलाएकाे छ
धन्यवाद हजुर❤
धन्यवाद हजुर❤
आहा कती राम्रो गीत आगामी दिन मा पनी यस्तै गीत सुन पाऊ ❤❤❤ लोक dohori गीत भने को यस्तो हुनू प्रछ सफलता को सुभ कामना
मिडो गित ❤❤❤
aaha kati ramro song
सर यो गितले सारै मन छोयौ सेम मेरो जिनदगीमा घटेको घटना हो
Wow very nice song ❤❤❤❤
आहा अति मिठाे गित बधाई सम्पूर्ण टिम लाई🎉🎉🎉
भिदियो आए देखि अहिले सम्म 15 पटक हेरी सके तर अझै पनि धित मरेको छैन हिजो रोए आज नि रुदैछु अब रुन्न कठोर हूँदैछु 😭😭😭😭मन मुटुमै विझ्यो यो शब्द
Malai pani यस्तै एकल नारी चाहिएको छ 25 देखी तलको ❤
So Nice song❤❤🎉best of luck all team
अत्यन्तै मार्मिक 😍😍👍️👍️👍️👍️👍️ सलाम छ यस गीतमा सहभागी सम्पूर्ण सहकर्मीजनहरुमा 🙏🙏🙏🙏🙏
धन्यवाद 🙏🙏हजुर
आह कति राम्रो गित जति सुने उति सुन मन लाग्ने आभिनय पनि राम्रो छ सबै तिम लाई बधाई छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
Aaha kati ramro git hjr ko aati man parxa hjr ko git haru ❤❤❤❤❤❤❤❤
Congratulations 🎊
धोका बारम्बार आहा मन छोयो गितले भिडियो पनि समय सान्दर्भिक बनेको छ सफलताको शुभकामना सम्पुर्ण टिमलाइ ❤❤
Wow voice ko k bayan garu tesai mathai modeling pani utekai daami xa ❤❤❤❤
Congratulations venaju❤❤❤
आहा मनै छुने गित हार्दिक बधाई बिजय राजा सन्तोश राजा सफलता को शुभकामना 🎉❤❤
धन्यवाद 🙏हजुर
मीठो गीत, बधाई छ्💞💞💝💝🌹🌹🕺💃🕺💃👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️
अत्यन्तै सुन्दर गीत अभिनय 😢❤
Sarai man xune video nice ajhi dherai saplata milosh SUV kamna 🙏🙏🙏🙏🙏🙏
आहा कति मिठो शब्द अनि अभिनय 😮😮 सबैजनाले माया गरिदिनुहोला 🙏🏽❣️
नमस्कार म यही गित लेख्ने मान्छे ..
भाबनामा डुबेर लेख्दै गर्दा आफ्ना शब्दहरु आफै लाई असाध्यै मन परेका हुन, तपाई हरु लाई कस्तो लाग्यो कुन्नि ?? Cmnt गर्नुस है ! धन्यबाद 🙏❤️
अाहा सर❤❤❤
Aasu roknai sakiyna na sar 😢😢
शब्द,लय,स्वर,माेडलिङ अति उत्कृष्ट
एक एक सब्द गाउदा आफै भावुक भाको हुं
Dami❤🎉
Mero jiban ma Mel khayo yo song le 😢😢
फेरि फेरि विधि र तरिका
कति दिन्छौ चोट थरि थरिका,,
" धोका बारम्बार " ❤❤❤
Aaha man xoyo nice song sem me😢😢
आह कतिमिठो गित❤❤❤
लोक दोहोरीको हुन्हार फ्यान हु म! लय सब्द साथमा सुमधुर स्वर सुन माथी सुगन्ध ❤❤
Aaha Dami Lovely Song❤❤❤❤
Sarai mithoo vaka
Safaltako Suva kamana xa hol timlai❤❤
Dherai ramro xa dai
thank you mero vai❤
wow very song🎉❤suvakamna ❤
Aaha ❤❤❤
Wow nice song ❤❤❤❤
Wow nice
राम्रो छ सफलता को सुभकामना
Aaha ❤❤best of luck all team🎉❤
Sarae Ramro git aasunae jhharne hoet❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मीठो माया दादा❤❤🎉🎉
wow😊❤❤
Nice song❤❤❤❤
Sontosh sar ji hajurko acting video akdamai ramrod lagxa hajurko aagami dinmani hajurko avinàyako parkhaima 👍👍👍👍👍👍
Mero t katkai man khayo hjur yo video let ❤❤❤❤❤❤❤❤❤❤❤ miss you
All the best
Aundar xa sabda
ऋतु जस्तै बदलिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउछ, के उनीहरु फर्कन्छन् ? 🙏🙏🙏🙏
Dheroi mitho song ani aaviny pani jhanai man chudo aauda din haru ma pani yastai khal ka song suna ra herna pau dhaniwat sampurna tim harulai 🎉❤🙏❤️
❤❤❤❤❤❤❤❤
Sachhi nai aba ta man le ni kaso na bujla r haina r🙏🙏🙏
So Dami Song ❤❤❤
Congratulations all Team ❤❤❤
धन्यवाद 🙏🙏हजुर
Wow very nice song🎉🎉🎉🎉❤❤🎉🎉🎉🎉🎉❤🎉🎉❤🎉🎉
❤❤
जुन चिज मलाई आफ्नो झै लाई राछ त्यै चिज मेरो अधिकार् बाहिर छ😢😢😢😢😢
अति मीठो गित
@Ranjana Ranjana dahal:@Ranjana Ranjana dahal:🙏🙏❤️❤️❤️❤️❤️❤️भोलि जिन्दगीले कहाँ पुर्याउछ🌺 थाहा छैन बाचुन्जेल सधै🥀 येस्तै सुन्दर🍀 भिडियो हेर्न पाउ शुभकामना💐 र मिठो सम्झना छ🌺 हजुरलाइ❤️❤️🙏🙏🙏🎉🎉🎉🎉🎉🎉🎉😂😂❤❤❤
Dami raja farak bisayema rahexa ❤
धन्यवाद 🙏🙏हजुर
Aha nic song
धन्यवाद 🙏🙏हजुर
सम्पुर्ण धन्यवाद मीठो कमेन्ट को लागि म यस गितको मोडल सन्तोष शर्मा लगायत सम्पूर्ण टिमको तर्फ वाट " जय गित जय संगित" धोका बारम्बार
Wow nice song I feel this song 😭😭
अब त मन ले पनी कसो न बूज्ला र 😰😰
नमस्ते म यस गित को गायक तथा संगितकार बिजय सुनाम यो गित गाउदा म आफै भाबुक भाको थिय हजुर हरुलाई कस्तो लाग्दैछ सुझाव सल्लाहा दिनु होला है त धन्यवाद हाम्रो गित हेरिदिनु भाको र सुनी दिनु भाको मा❤🎉🙏🙏
Wow🥲🥲🥲🥲❣️💔💔💔🌹🥀🥀🥀🥀🌹🌹🌹🌹❣️❣️💕💕💗❤️❤️❣️💔💔💔💔🌹♥️♥️♥️👍👍
Mat aaj 5 choti vanda pani dheree here nikee man xoyo merot
आहा मीठो सब्द त्यो माथी सन्तोस सर को अभिनय सम्पुर्ण टिम लाई धेरै धेरै सुभकामना 🎉🎉🎉🎉
Aaha❤❤❤❤
So Dami Song ❤❤❤
Congratulations all Team ❤❤❤❤
लोक दोहोरीको हुन्हार फ्यान हु म! लय सब्द साथमा सुमधुर स्वर सुन माथी सुगन्ध ❤❤
nice song❤❤❤❤❤❤❤
Aahaa❤❤❤
❤❤❤
Aahaa❤❤❤❤❤❤
Nice song❤❤❤❤
nice song ❤❤❤❤