अमेरिका जाँदा पौने करोड झ्वाम, मेक्सिको पुग्दा नांगै, फर्केर तरकारी खेतीमा |American Dream| Nepal |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 769

  • @magarsumanlucky
    @magarsumanlucky 3 ปีที่แล้ว +88

    यो video को लागि धेरै -धेरै धन्यवाद ।🙏
    मैले धेरै ठूलो ज्ञान् हासिल गरे ! बिशेष गरि यो दाजु लाई धेरै सम्मान छ 🙏। हजुर आफ्नो सपना म असफल भयपनी .....हजुर को यो story ले धेरै दाजु भाइ दिदी बहिनी नेपाल मै सफल हुने छन 👍️। brother you are so lucky ❤️🙏
    god bless you 🙏

  • @geetagurung3935
    @geetagurung3935 3 ปีที่แล้ว +63

    भाई ! जे हुन्छ राम्रोकै लागी हुन्छ भन्छन् , बाचेर आउनु नै ठूलो कुरा हो , चक्र घुमिरहेको हुन्छ, सबैको पालो आउछ, धैर्य गर्नु होला , सब ठीक हुन्छ

  • @phulkumarisharma8281
    @phulkumarisharma8281 3 ปีที่แล้ว +9

    स्तब्ध बनायो यो कुराकानीले। वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरुको पीडादायी जीवन भोगाइको वास्तविक ता । आफ्नो सन्तान सकुशल फर्केर घर आउनु करोडौं भन्दा खुसी र ठूलो कुरा हो । कहाली लाग्दो पीडादायी विगतलाई निर्धक्क बाहिर ल्याउनु र घर फर्केर फेरि कृषिमा लाग्नु सामान्य कुरा होइन। सलाम छ भाइको हिम्मत र आत्मबल लाई ।

  • @surajrimal
    @surajrimal 3 ปีที่แล้ว +10

    पत्रकारलाई धन्यबाद दिनु पर्छ, ताकि उहाँको कुरा TH-cam मा सुन्न पाइयो र उहाँले भोगेको दुःख धेरै जनालाई सही बाटो हिँड्न प्रेरित गर्दछ, साथै उहाँबाट जीवनमा गल्तीबाट पाठ सिकेर देश मै केही गर्न सकिन्छ भन्ने सन्देश लिन सकिन्छ। साथीलाई उज्जवल भविष्यको शुभकामना।

  • @krishnajaishi13
    @krishnajaishi13 2 ปีที่แล้ว +5

    हजुर को यो भोगाइ धेरैको लागि ठूलो पाट बन्छ। सुन्न्न लायक छ ।।।।

  • @thundersubedi
    @thundersubedi 3 ปีที่แล้ว +38

    धेरै राम्रो अनुभव अनि मर्माहत पार्ने दुखि सत्य कथा सुनायो भाइले, फिल्म हेरेको जस्तो लाग्यो, यस्तो सुनेपछी पनि कोहि नेपाली युवा फेरि त्यो दुख पाउन जानुहुन्न होला भन्ने बिश्वास गर्द्छु ! सरकार यहि चाहान्छ, युवा बेचेर रेमिटेन्स भित्र्याउने आफू मोटाउने अनि देशलाइ कँगाल बनाउने, जनता घटाउने अनि परनिर्भरमै युगौँयुग बिताउने !

    • @sureshkhadka45
      @sureshkhadka45 3 ปีที่แล้ว +4

      यस्तो एक एक करोड झ्वाम पारेर आएको तीन जना छ रुकुममा ,त्यहाँका तल्लो बाट 300 जना जति गैसकेका कोही जादै छन् कोहीले राम्रो कमाएका छन् हाम्रो रुकुम तिर त फेसन छ हजुर अहिले त ,नजाउ भन्दा मान्दैनन कोहि १६ महिना लगाए र पनि पुगेका छन्

    • @thundersubedi
      @thundersubedi 3 ปีที่แล้ว +1

      @@sureshkhadka45
      पल पल मरि बिदेशको यात्रामा नजाउ है भाइ !
      परदेशमा मर्न यो नेपाल आमालाइ धरधरी रुवाइ !!
      देशको पिरले बिदेशी भयो झन पाइने हण्डर !!!
      भाको जे खाइ आफ्नै देशमा बस मारी सब रहर !!!!

    • @BHIRBHALKhadka-rd6vw
      @BHIRBHALKhadka-rd6vw 10 หลายเดือนก่อน

      Akdamai Dukha layo tra himmat nharnu bhayakoma bad hi chha bhiee

  • @thebsa2vlogs869
    @thebsa2vlogs869 3 ปีที่แล้ว +91

    हाम्रो नेपालको नागरिकता बिश्वकै कम्जोर हुनुको प्रमुख कारण अन्य देशका नागरिकलाई सजिलै नागरिकता बिक्री गर्नु,गलत कार्यमा संलग्न हुनु पनि एक प्रमुख कारण हो जस्तो लाग्यो ।

    • @edenlama1495
      @edenlama1495 3 ปีที่แล้ว

      Pura.geography.ghumecha..hait.

    • @anonymous-dg7lb
      @anonymous-dg7lb 3 ปีที่แล้ว

      गलत गरिब भएर हो

    • @avidtraveller6508
      @avidtraveller6508 3 ปีที่แล้ว

      Communist lai vote hallnu Saab thik huncha

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 2 ปีที่แล้ว

      दरीद्र नेपाली मा चिकने

    • @NepaliNomad1234
      @NepaliNomad1234 11 หลายเดือนก่อน

      हाम्रो देस को नेताहरु भ्रस्ट भएर हो मुख्य कारण 🙏🙏

  • @14kalanki
    @14kalanki 3 ปีที่แล้ว +94

    You are a brave man. It takes to courage to tell truth. Keep your head high.

    • @samtoshchettri2910
      @samtoshchettri2910 3 ปีที่แล้ว +2

      I 32 33a933 32 33a933 33dd it 32 33a933 I e 32 33a933 o 3 e a é uma grande vantagem 3 a 3 é uma das 33a que 23 mais do 32 33a933 32 33a933 33dd do seu corpo de modo a 3 o seu desempenho e ir 30 a uma equipa 3

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 3 ปีที่แล้ว +28

    ओहो असाध्यै मनै कस्तो कस्तो भयो यो कहानिले त, यहाँ जतिसुकै आदर्शका कुरा गरेपनि पिडा भोग्नेलाई मात्रै थाह हुन्छ ।यो कहानि सुनेर पढेर पनि कति युवा अमेरिकाको सपना देख्न छोड्दैनन् यस्तै गलत कदम चालि नै रहने छन जबसम्म देश अमेरिका झै हुँदैन । केहि वर्ष अघि झण्डै म पनि यस्तै लहै लहैमा लागेर अमेरिका जान हौसिएको थिएँ तर अनलाईना यस्तै दुखद कहानि हेरेरै मैले त्यसरि जोखिम कदम मोल्ने हिम्मत गर्न सकिन । अहिले स्वदेशमै सानोतिनो बिजनेस गरेर बसेको छु ।

    • @sureshkhadka45
      @sureshkhadka45 3 ปีที่แล้ว +1

      यहीँ तल्लो बाट हाम्रो रुकुम बाट ३00 जना जति गैस्के तीन जना त एक एक करोड झ्वाम पारेर एक बर्ष अमेरिकी जेलमा बसेर मुद्दा हारेर फिर्ता भएको छन्

    • @sureshkhadka45
      @sureshkhadka45 3 ปีที่แล้ว

      @Sharan Pradhan 🙏🙏हजुर

  • @narayanpun7276
    @narayanpun7276 3 ปีที่แล้ว +21

    मेरो दाइले नेपाल्मा 32 लाख क्यास तिरेर हिदेको हिन्दाहिन्दै मेक्सिको सम्म पुग्दा 80 लाख सिद्देको थियो तर मेक्सिको बात रितन भयो र फेरि पोर्चुगल जानुभछ 1 करोड रिन्छ कैले तिरी सग्नुहुन्छहोला भगवान

  • @leotraveller1068
    @leotraveller1068 3 ปีที่แล้ว +14

    What an experience you bought from 75 lakhs.. salute to your bravery bro...

  • @user-lk3lz1yg9r
    @user-lk3lz1yg9r 3 ปีที่แล้ว +53

    यो पत्रुकार कति बोल्दो रहेछ हौ ! सुन्नु नि कुरा
    कति हतार उसलाई पो ! हाम्रो देश को नागरिकता बजार मा आलू जस्तै सस्तो रहेछ नत्र कसरी ईन्डिया को मान्छे लाई दियो त !

    • @lawrencelepcha8959
      @lawrencelepcha8959 3 ปีที่แล้ว +4

      कुरा सहि हो! हुनु पनि काले, माले , दले , खैरे, चतुरे सबै TH-camy छन् अनि के थाहा प्रश्न कसरी गर्नु पर्ने , कति बोल्नु पर्ने हो भन्ने कुरा! Journalist with eight failed certificate .

    • @bishwassunar3470
      @bishwassunar3470 ปีที่แล้ว

      tei t vnya pura bolnai nadie boli katdine k kale dhumse patrukar moro 😏😂😅

  • @bijaylama3899
    @bijaylama3899 3 ปีที่แล้ว +7

    भाई को पैसा डुबेछ।यो सुनेर साह्रै नरमाइलो लाग्यो।तर बुझ्न नसकेको कुरो 75 लाख भनेको सानो रकम होइन।तेत्रो पैसा लगाएर अमेरिका जानु भन्दा आफ्नै देशमा बसेर केही ब्यापार गरेर र बसेको भए हुन्थ्यो।75 लाख लगानी गर्यो भने 4/5 जनाको परिवार आरामले पालिन्छ हाउ।केही पनि गर्न नसके पनि बैंकमा राखे पनि ब्याज ले नै खान लाउन पुग्छ।हुन त अरुलाई कमेन्ट,सल्लाह सुझाब दिन सजिलो हुन्छ।तैपनी 75 लाख डुब्नु भनेको चानचुन कुरा होइन।धन्यवाद

  • @janakkc4661
    @janakkc4661 3 ปีที่แล้ว +4

    जीवन कठोर यात्रा त त्यसै पनि हो। जोखिम मोलेर अमेरिका प्रबेश गर्ने यात्रा कठिन र रोमाञ्चकारी हो। जे होस जिउलाइ केहि भएन त्यो नै राम्रो हो । अनेकौं देशको आत्रामा धेरै कुरा सिक्ने अवसर पनि हुन्छ। अमेरिकामा सबै थोक राम्रो हुन्छ भन्ने धारणा लिनु नै गलत हो। जे होस आफ्नो देशमा फर्केर आउनु भयो त्यो नै ठूलो कुरा हो। गर्नेको लागि जहाँ पनि अवसर हुन्छ। के गर्दा ठिक लाग्छ त्यति गरेर आफ्नो देशमा बस्नु जस्तो राम्रो अरु केही हुँदैन। धेरै धेरै शुभकामना।

  • @umeshacharya4636
    @umeshacharya4636 3 ปีที่แล้ว +34

    Thank you brother for your well explanation of the hurdles you had while carrying your dreams to US. This message has to be widely circulated. Is there any way to file a case against such culprit agents? These are the ones changing mindset of many middle-class Nepali youths.

    • @shishirbaral9554
      @shishirbaral9554 2 ปีที่แล้ว +1

      जिन्दगी को उतार चडाबमा घेरै कुरा सिक्न मिल्दो रहेछ यस्तो अबस्था पदाँ पनि साहसि मुटु गर्न सक्ने तपाईलाई सलाम छ

    • @bibekbibash2101
      @bibekbibash2101 ปีที่แล้ว

      Sarei sahansil hunuhudo raixa bchara😂😂😂

  • @umefactsyoutubechannel3159
    @umefactsyoutubechannel3159 3 ปีที่แล้ว +5

    भिडियो हेर्दा ने मन झसङ्ग भयो ।यस्तो बिडम्बना अरु kosailai पनि नहोस धन्दा हरेश खानु भएनछ। धेरै धेरै प्रगति गर्नु दाजु जीवन हो आफूले सोचेको भन्दा फरक हुन्छ। त्यसैले नयाँ जीवन पाएको जस्तै लाग्यो मलाई त। सकेसम्म नेपालमै केहि गरौ नसके बिदेशी जाउँ तर बुझेर legal way बाट 🙏🙏🙏🙏

  • @SB-jl4nw
    @SB-jl4nw 3 ปีที่แล้ว +31

    Sorry, to hear about your very interesting story. But looks like you had heck of adventure traveling from one country to another with all that risks. I’m happy that you made it safely back to Nepal. Good Luck on your future!!

  • @pratibhaadhikari1200
    @pratibhaadhikari1200 3 ปีที่แล้ว +10

    धेरै राम्रो भिडियो रहेछ । यती धेरै दुख पाएर पनि कती शान्त अनी कती धैर्य हुनुहुदो रैछ तपाईं । सलाम छ यो सकरत्मक्ता अनी साहस को लागी । तपाईंको नेपालमा ठुलो उन्नती होस ।
    र अन्नाधुन्न अमेरिकाको सपना देख्ने हाम्रा सोझा दाजुभाइ दिदिबहिनीको आँखा खोलिदिनु भएको मा धेरै धन्यबाद ।

    • @sundarikarki931
      @sundarikarki931 7 หลายเดือนก่อน

      यति दु:ख भोगेर पनि र आफ्नो यति महङ्गो प्रयास असफल हुदा समेत तपाइँ यति शान्त र असल ब्यक्ती हुनुहुदो रहेछ । तपाइँको सकारात्मक बानी र मेहनतले नेपालमा उच्च सफलता प्राप्त गरोस । शुभकामना भाइ❤️🙏

  • @VinayaShakya
    @VinayaShakya 3 ปีที่แล้ว +63

    यति ठुलो हन्डर खाएर पनि आत्मबल देख्दा खुशी नै लाग्यो। कस्ले के भन्छ भनेर बस्नु भन्दा आफैले कृषि पेशा गरेर देशमै केही गर्नु पर्छ भन्ने शिक्षा यो घटनाले दिएको अनुभुति रह्यो। नराम्रो घटनाबाट पाठ सिक्नु भएछ। अबका दिनमा यस्तो गल्ति कसैले नगर्नुस है!

    • @lordshiba2809
      @lordshiba2809 3 ปีที่แล้ว

      yo bhanda babbal ghatana masanga cha

  • @dnsagmr4507
    @dnsagmr4507 ปีที่แล้ว +1

    तपाईको यो अमेरिका सपना को यात्रा ले मेरो पनि मन लाई छोयो... 😥😥 धेरै दुख़ पनि लाग्यो... एउटा प्रेरणा पनि मिल्यो... हामी नेपाली युवा हरु यसरि आफ्नो ज्यान को बाजी राखेर पर्देसीनु बाध्यता छ... तर आफ्नै देश मा केहि गर्दै हुनुहुदो रहेछ.. खुसि लाग्यो... ज्यान बचाएर आउनु भकोछ... पैसा फेरी कमाउन सकिन्छ... बेस्ट अफ लक 🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵 आफ्नो हिम्मत कहिले नहार्नु होला...... 🙏🙏🙏🙏

  • @Rabini4465
    @Rabini4465 3 ปีที่แล้ว +303

    तिमीले अब एउटा यात्राको किताब लेखक 75 लाख return हुनेछl शुभकामना

    • @purushottamsigdel3951
      @purushottamsigdel3951 3 ปีที่แล้ว +12

      यस्तो सल्लाह धेरै राम,ाे

    • @sherbahadurpun7952
      @sherbahadurpun7952 3 ปีที่แล้ว +4

      राम्रो कुरा भन्न् भो सर

    • @keshabbudhamagar5130
      @keshabbudhamagar5130 3 ปีที่แล้ว +1

      उऊगछीढडचछमरचुच@@sherbahadurpun7952

    • @SB-jl4nw
      @SB-jl4nw 3 ปีที่แล้ว +4

      Totally Agree. It’s hell of true story. I would be the first one to buy !!

    • @premgurung4227
      @premgurung4227 2 ปีที่แล้ว

      @@purushottamsigdel3951 1

  • @sanaam4395
    @sanaam4395 2 ปีที่แล้ว +4

    यो story को एउटा shirt movie बनाउ bro..ताकी सबै नेपालीहरु लाई massage जावोस नेपाल मै केहि गर्नु पर्छ भनेर ? I hope you can make better your future don't give up bro💪💪

  • @thebsa2vlogs869
    @thebsa2vlogs869 3 ปีที่แล้ว +23

    Story त कुनै फिल्मको कहानी भन्दा कम रहेनछ। short move बनायो भने novel award पाउन सक्ने सम्भावना रहेछ।

  • @गोबिनराई
    @गोबिनराई 3 ปีที่แล้ว +18

    जिवन भनेको युद्ध हो,बरु चरेस खाउ हरेस नखाउ!!

  • @sumitrathapa8269
    @sumitrathapa8269 2 ปีที่แล้ว +3

    बाबु तिम्रो कुरा सुन्दा सारै दुख लाग्यो 75 लाख पैसा ले नेपालमै केहि गरेको भए कती हुन्थियो होला... हुनत भाई त्यति धेरै कसला काटे र घर फर्के आएउ मेहनत गरे नेपालमै सुन फलाउन सकिन्छ भन्छ भाई गएको कुरा लाई नराम्रो सपना सम्झेर आफ्नो घर को खाएर मेहनत गर एक दिन् सफल हूने छौ 🥰

  • @arjunkathri8689
    @arjunkathri8689 2 ปีที่แล้ว +1

    जे होस दाईले अमेरिकामा पाईला चै टेकेर आउनु भयछ हल्का भयनि दाईलाई अमेरिकाको अनुभब भयछ

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 10 หลายเดือนก่อน +12

    कति दुःख लाग्यो कति सपना बोकेर हिँडेको जिन्दगी 😭 तर भाइ कहिले हरेस नखानु है निधारमा जति लेखेको छ तेति नै भोग्नु पर्ने रहेछ।

  • @PravatAryal650
    @PravatAryal650 ปีที่แล้ว +6

    So humble guy. Wishing you the very best in coming days❤

  • @hamrovlogdotcom
    @hamrovlogdotcom 3 ปีที่แล้ว +3

    हो यो भिडियो हेरेर प्रेरणा सल्लाह सुझाव लिनु होला। ब्रदर लाई आगामी जिवन को हार्दिक मङ्गलमय शुभकामना।

  • @ishworkarki6538
    @ishworkarki6538 3 ปีที่แล้ว +16

    के छ हो त्यो अमेरीकामा ? त्यहा गगनचुम्बी घरहरु छ तर त्यो हाम्रो होइन नी । बीचरा भाइ । दुख लाग्यो ।

  • @BJ-jt9yr
    @BJ-jt9yr 3 ปีที่แล้ว +43

    He should be hired by the Nepalese govt as an advocate so he can share his stories to prevent others from being a victim of so called “Dalaaal”. He seems to be a smart guy. Even people living here in the US has hard time remembering the names of the states but he has every memory of places he had been in this journey. 75 lakh is a very big sum and will take him ages to save(even in the US). I wish him good luck. Hope his storey will open the eyes of others.

    • @dhurbapathak9364
      @dhurbapathak9364 ปีที่แล้ว +1

      Kiedrlp

    • @chetanshahi7061
      @chetanshahi7061 ปีที่แล้ว +3

      Nepal sarkar kai manxe sanga mile mato vara hune ho yesto kaam

  • @bhawaniaryal9625
    @bhawaniaryal9625 ปีที่แล้ว +5

    येस्तो दुख गरेर त सुन टिप्ने ठाउँ पनि नगय हुन्छ !!!!

  • @SwodeshiTV
    @SwodeshiTV ปีที่แล้ว

    Hjr ko yo story le maile aaja dherai thulo gyan paaye thank you so much for information big respect 👍👍god bless you have a good life 😊😊

  • @pknphg8444
    @pknphg8444 3 ปีที่แล้ว +9

    धेरै राम्रो भयाे अमेरिका जाने रहर

    • @chaulagainiraj5478
      @chaulagainiraj5478 3 ปีที่แล้ว

      Tye t । त जसरी पनि अमेरिका आइ पुग , पैसाको बोरा दिन्छु भनेर बोलाए जस्तो । उसको थियो र पो सकियो त नहुने को भय त डुबेको

    • @RaiIndra-ip8fn
      @RaiIndra-ip8fn 11 หลายเดือนก่อน

      Yo Kura mero Pani sahmati

  • @arjunthapa5892
    @arjunthapa5892 3 ปีที่แล้ว +7

    हाम्रो देशको नागरिकता र पास्पोर्ट त्य्ति सजिलै आलुको भाउमा किनेर अर्को ब्य्क्ति प्र्योग भएर जानुमा राज्या को निकाय कम्जोर भएकै हो त?

  • @Dubai739
    @Dubai739 ปีที่แล้ว +7

    कथा पुरै सुने देश मा संकट काल हुदा जाने ले मौका पाए ,भाइ भिडियो हेरेर नि मलाई डर लागो ,खाडीमा ठिक लागो

  • @biswobigrajsunuwar8365
    @biswobigrajsunuwar8365 3 ปีที่แล้ว +41

    story telling is amazing. some good documentry movie should be made

  • @mobiletraveler
    @mobiletraveler 3 ปีที่แล้ว +52

    A very sad but interesting story... I was literally looking at the map during his story telling and thinking about his hard time. His story came to life until the reporter disturbed him intermittently. He had travelled part of south and whole of North America. He should make a short documentary like I made travel videos in my chanel. Good luck for future.

    • @longlivehumanity3664
      @longlivehumanity3664 3 ปีที่แล้ว

      How he travelled whole north America? Did he go to Canada too?

    • @mobiletraveler
      @mobiletraveler 3 ปีที่แล้ว

      @@longlivehumanity3664 except canada bro ;)

    • @Jewel193
      @Jewel193 3 ปีที่แล้ว

      North America is USA & Canada only.
      He travelled only South American countries.

    • @longlivehumanity3664
      @longlivehumanity3664 3 ปีที่แล้ว +1

      @@Jewel193 Canada, US and mexico.

    • @Jewel193
      @Jewel193 3 ปีที่แล้ว

      @@longlivehumanity3664 Ohh, that's why Mexico never participated in Copa America?

  • @aitarajiwaram1282
    @aitarajiwaram1282 11 หลายเดือนก่อน +1

    राम्रो भो

  • @guranslifes
    @guranslifes 3 ปีที่แล้ว +9

    कति प्रश्न गर्छ यो पत्रुकार, भन्न दिनु नि राम्रो संग

  • @aayan5309
    @aayan5309 3 ปีที่แล้ว +34

    Even my neighbour called prem used to tell his story of going America dream but he couldn’t achieved his target mission to America he gets catched in the border of Mexico-Us border. Sad moment is that he had to be in the prison for around 1week and came in Nepal .sad news is that he takes stress anxiety of not reaching America and loss of money around 50-60lakh and he sell his land houses for reaching America and after not reaching America and he came in Nepal and open restaurant pool house but he couldn’t earn and he gets in loss and after all he gets in stress and died of pressure high.
    The story he tells us goal to America is such a horrible and dangerous the way to tunel way to Amazon forest mafia attack. I just remembered him Rest In Peace prem dai

    • @adwinalienrare9583
      @adwinalienrare9583 3 ปีที่แล้ว +1

      I salute you you told truth

    • @Its-bobo
      @Its-bobo 3 ปีที่แล้ว +3

      Rip Grammar

    • @aayan5309
      @aayan5309 3 ปีที่แล้ว

      @@Its-bobo rip learn meaning of English 🖕

    • @Its-bobo
      @Its-bobo 3 ปีที่แล้ว

      @@aayan5309 i didn't say anything bad to you bro, why did you show that finger ??

  • @deviguragai1496
    @deviguragai1496 3 ปีที่แล้ว +45

    Never feel bad for not being able to live and work here bhai. This is a cage where people are legally trapped and enslaved. Toil in ur own country, money doesn’t bring peace, I am here with almost everything but no peace in mind. There’s commotion in mind. No commodity can cure this. God bless you! ❤️from San Francisco bhai.

  • @sks0403
    @sks0403 ปีที่แล้ว +1

    Never give up bhai .you should be the great inspiration of youth .quitted horrible journey of america .

  • @thapaman5933
    @thapaman5933 3 ปีที่แล้ว +4

    Thanks for ....sharing experience

  • @tikarai8137
    @tikarai8137 ปีที่แล้ว +2

    भाइ बस्नेत कथा जस्तो सुन्दा तर यथार्थ निचोरियको कागती जस्तो , जवान हुनुहुन्छ निरन्तर अगाडि बढ्नुस केही न केही गर्न सकिन्छ। ७० करोड त नभनौ केही करोड कमाउन सकिन्छ। तर जिन्दगी बाट भाग्नु हुन्न है।

  • @romanroy2252
    @romanroy2252 หลายเดือนก่อน

    इमानदारीसाथ भन्दा 99% हामी छेत्री-बाहुन अमेरिकालाई स्वर्ग नै सम्झन्छौं , ( अरु जातिहरु अमेरिका प्रति त्यति मरिहत्ते गर्दैनन् ) । त्यस पछी australia ..japan ...., जिन्दगी खुसीमा बिताउनु पर्छ , सुख भन्ने त परिश्रम गरे नेपालमा नै छ , ईष्र्यालू हुनु भएन, अरु हात्ती चढे हने आफु धुरी चढनु भएन , परिश्रम गर्नु तर प्रतिस्पर्धा नगर्नु ,

  • @ramchandrarimal511
    @ramchandrarimal511 3 ปีที่แล้ว +3

    तपाईँले सार्है दुःख पाउनु भएछ, ए नेपालि दाजु भाई दिदी बहिनी हरु एकबारको जुनीमा यसरी गलत बाटो बाट अर्काको देशमा जाने कष्ट नगरौं, आफ्नै देशमा रमाएर बसौँ, पृथ्वी एउटै हो, राम्रो सँग कानुनी रूपमा जाँदा त हुन्छ, तर मरी मेटी किन जानु, हामी जहाँ छौं त्यही रमाएर कमाएर बसौँ

  • @bidyarajbhandari851
    @bidyarajbhandari851 3 ปีที่แล้ว +5

    जे होस तपाई बाँचेर आउनु नै ठुलो हो।अबको बाटो सुख पाउनु ।हुन्छ।

  • @jokhbahadurshah2153
    @jokhbahadurshah2153 3 ปีที่แล้ว +7

    Interesting आ आफ्नो भाग्य हो तर रुकुमको हकमा चाहिँ एक घर एक अमेरिका भइसकेको अवस्था छ।

    • @cramboboy4832
      @cramboboy4832 3 ปีที่แล้ว +1

      Ekdam ...
      Mero pani rukum ho yasari nai sabai gako xan

    • @sushmalama5879
      @sushmalama5879 3 ปีที่แล้ว +1

      Afno manxe chainxa re jel pugesi lina aaunu parxa re

    • @anilrimal9035
      @anilrimal9035 3 ปีที่แล้ว

      मलाइ बुझ्न छ कसरी सम्पर्क गर्न सकिन्छ ?

    • @cramboboy4832
      @cramboboy4832 3 ปีที่แล้ว

      @@anilrimal9035 साँच्ची जाने हो र ?

    • @asmithatuwal6601
      @asmithatuwal6601 3 ปีที่แล้ว

      @@anilrimal9035 sachi jane ho..ra

  • @anuplee3383
    @anuplee3383 2 ปีที่แล้ว +1

    आफ्नो देश बनाउनको लागि आग्रह गर्छु।बिदेश भनेको हाम्रो देश होइन।

  • @pemalamanepal7978
    @pemalamanepal7978 3 ปีที่แล้ว +3

    जति सम्पती छ तेसैम रमाउदा राम्रो हुन्छ

  • @dhakaramsapkota5027
    @dhakaramsapkota5027 2 ปีที่แล้ว +2

    निकै मार्मिक कथा

  • @Kawai492
    @Kawai492 3 ปีที่แล้ว +21

    But your heart looks great, vai stay optimistic, l have been working with US mission for long, but l didn't find many their citizens happier

    • @baburamkc7189
      @baburamkc7189 3 ปีที่แล้ว +2

      Yes they are less happier than Nepalese citizens

    • @subzero4787
      @subzero4787 3 ปีที่แล้ว +2

      Probably because America maa bhrashtaachaar garna paidaina...

  • @77khagendra
    @77khagendra 2 ปีที่แล้ว +1

    Thank you so much for your experience bro God bless you

  • @purnakhadka6848
    @purnakhadka6848 8 หลายเดือนก่อน +1

    हाम्रो सोल्टी हुनु हुदोरहेछ वार्ता लिने नारायण दाइ तर दुख्ख लाग्यो फिर्ता आउँदा 😢😢😢😢

  • @rajankhadka9677
    @rajankhadka9677 3 ปีที่แล้ว +10

    तिम्रो भाग्यमा अमेरिका लेखेको रहेनछ😥
    यसरी इलिगल तरिकाले मेरो केही साथीहरू गएका छन् ,अमेरिका जादै गर्दा बाटोमा परेका अफ्ट्यारो पर्दा बेक्कार यो बाटो रोजियो भन्थे तर अहिले आराम र बिलासी जीवन बिताइ रहेका छन् 👍️👍️👍️

    • @surazvlog2629
      @surazvlog2629 3 ปีที่แล้ว

      American ma bhagera aako banera tyaa kasile ijjgat gardainan ma ta gardina yo bagera aako bhanera

    • @dangisailendra8278
      @dangisailendra8278 3 ปีที่แล้ว +2

      Suraz bro vagera America Gaya Pani gako manxey Haru ko life settle vhai sakyo hjr le ijjat garya Pani Nagare Pani kei farak prdaina

  • @ujwalsubbasubba6562
    @ujwalsubbasubba6562 2 ปีที่แล้ว +1

    ७५ लाख तिरेर अमेरिका जानु भनेको मती बिगरेको भन्छु म।त्यै रकमले अरू नै कुनै europe देश जादा उचित हुने थियो नी नत्र अाफ्नै देश नेपालमा केही ब्यबसाय गरेको भए कती राम्रो हुने थियो परिवारको साथ पनी हुने ब्यबसाय पनी

  • @bhupendragorkhali7626
    @bhupendragorkhali7626 ปีที่แล้ว

    धेरै राम्रो

  • @mahendrakc2758
    @mahendrakc2758 ปีที่แล้ว +1

    दुर्भाग्यपूर्ण सप्ना,,,,,,🙏

  • @bishanbbc6500
    @bishanbbc6500 3 ปีที่แล้ว +4

    तितो यथार्थ गर्ने के भन्ने कस्लाइ देश को नेता हरु भ्रष्टाचारि हरु ले गर्दा यो दुख , मार्मिक छ यो यथार्थ ,,,

  • @nepalipan7943
    @nepalipan7943 3 ปีที่แล้ว +3

    उहाँ संग जाने बाँकी उहाँको नेपाली साथीहरू चै कहाँ कुन अवस्थामा होलान त अहिले ?

  • @rdsujan8965
    @rdsujan8965 2 ปีที่แล้ว +1

    यो भाईको मात्र कुभाग्य होकी,नत्र कोई पुगेर मोज गरिरा पनि छन्।आ,आफ्नै भाग्यको खेल हो रछ

  • @debikatamang5245
    @debikatamang5245 3 ปีที่แล้ว +11

    Illegal ways always dangerous and painful lost money after all starting regrets but you are hero brother you starting good job💐🙏 God bless you

  • @jasmayajirel6873
    @jasmayajirel6873 3 ปีที่แล้ว +10

    अमेरिकालाई झुट कुरा केही मन पर्दैन। बरु सत्य कुरा नै भनेको भए हुन्थ्यो होला ।अन्य देशमा भए गोली हानेर मार्थ्यो । अझ बाच्नु भयो त्यही ठ्लो कुरा हो।

  • @sundardsblog
    @sundardsblog 3 ปีที่แล้ว +4

    😭😭😭😭 sad but happy to see you returned back home 🏘️🙏🙏

  • @Aseshop07
    @Aseshop07 5 หลายเดือนก่อน

    Sarai man xune video be strong bro god bless you.

  • @sitamalla5796
    @sitamalla5796 3 ปีที่แล้ว +7

    बिचारा बाबु को काहानी सुनेर धेरै दुख लाग्यो आँसु आयो 😥😥😍😍

  • @harikcdkh2ktm92
    @harikcdkh2ktm92 10 หลายเดือนก่อน

    Very good suggestion for US seeker illegally ! Wish you all the best.

  • @hemantarumba8716
    @hemantarumba8716 2 ปีที่แล้ว

    Tapaiko story sunera Dherai dukha lageu 50 min biteko nai patta payana god bless you bro his so brave man

  • @dilabasnet5185
    @dilabasnet5185 10 หลายเดือนก่อน +1

    भाइ को घर कहाँ होला? कुरा सुन्दा साह्रै दुख लाग्यो।

  • @DurgaNarayan-kn3lv
    @DurgaNarayan-kn3lv 11 หลายเดือนก่อน

    Ramro sandas dinu bhayo illegal is very danger...

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg 3 ปีที่แล้ว +4

    धेरै मान्छे छीरेर राम्रै गरेको पनी देखीन्छ कसैलाई यस्तो दूख पनी पर्दो रहेछ !

  • @rabindraaryal7534
    @rabindraaryal7534 3 ปีที่แล้ว +11

    Very important questions and answer, for coming new generations. Do something, get everything in our own country.

  • @CalmGreatDane-zx1vk
    @CalmGreatDane-zx1vk 3 หลายเดือนก่อน

    You are great bro

  • @santoshbloneadventures6496
    @santoshbloneadventures6496 2 ปีที่แล้ว +3

    great journey brother atleast you are alive and had a great journey anyway don't lose hope

  • @दुःखसुखडटकम
    @दुःखसुखडटकम 2 ปีที่แล้ว +1

    तरकारी खेती को भिडियो बनाउनु परो भाईको

  • @parempurja445
    @parempurja445 3 ปีที่แล้ว +5

    हैत सुन्दा नि dar लाग्यो हौ।

  • @bishnubahadurthapa5795
    @bishnubahadurthapa5795 11 หลายเดือนก่อน

    intresting

  • @nirojlama5008
    @nirojlama5008 3 ปีที่แล้ว +22

    Interviw line manche le chai story bigarirako cha ..bolda boldai story bigari rako cha

  • @khamrajkhamraj5640
    @khamrajkhamraj5640 ปีที่แล้ว

    धन कि देबि लक्ष्मीको पुजा गर्ने देश नेपाल र भारत का हामी जनता हरु किन अमेरिका भने पछि भुतुक्कै हुन्छौ ? किन मरिहत्ते गर्छौ ? किन घरखेत बेचेर कंगाल बन्न चाहन्छौ ?लक्ष्मी को पुजा गर्ने देश नेपाल र भारत तर धनी अमेरिका ,सरस्वती को पुजा गर्ने देश नेपाल र भारत तर 100% साक्षरता भएको देश युरोप र जापान ,बिश्वकर्माको पुजा गर्ने देश नेपाल र भारत तर बिज्ञान र प्रबिधि मा बिश्वमै अगाडि चिन र अमेरिका आउँछ !नेपाल र भारतले पुजा गर्ने तर फल अर्कै देशले पाउने किन ?यसको जवाफ दिनु होला जान्ने बुझ्ने विद्वान मित्र हरुले !

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 ปีที่แล้ว +2

    धन्न जग्गा जमिन वाला हुनु हुदो रैछ र यति सम्म बाचि रहनु भयकोछ म भय आत्महत्या गर्नु बाहेक अरु ऊपाया थियन
    यतै धनि मनि भयका हरु पनि किन यति दुख गरेर अमेरिका जानू पर्छ होला र

  • @dandabazar1975
    @dandabazar1975 3 ปีที่แล้ว +2

    तेसैले भन्ने गर्छन् आफ्नो देसलाई भन्दा अरुको देसलाइ माया र मन पराउने आफ्नो पिता पू्र्खाले साचेर राखिदियको जग्गा जमिन बेचेर बिदेस जाने नगरुम देस र आफ्नो पिता पुर्खाको सराप लाग्छ।

    • @CorruptedWorlddd
      @CorruptedWorlddd 2 ปีที่แล้ว

      Kasto aafno desh hau politics le po divide gareko ho nepal tyo india tyo america tyo japan tyo vnerw. Actually hami prithivi ko basinda ho ja gaye ni hunchha kasto srap ko kura garya tet

  • @kulrajgurung4867
    @kulrajgurung4867 2 ปีที่แล้ว +1

    धन्यबाट प्रत्रकारलाई 🙏🙏

  • @Naraya.
    @Naraya. 10 หลายเดือนก่อน

    अमेरिका भनेको पनि यहिँ पृथ्वीनै हो नेपाल भनेको पनि यहिँ पृथ्वीनै हो त्यहि भएर जाबो अमेरिका जाने होइन बरु हामी मिलेर मङ्गल ग्रह जाने कोसिस गरौ...

  • @webnepal5186
    @webnepal5186 10 หลายเดือนก่อน +1

    तितो सत्य हुन्छ भने जस्तै, नेपाल लगायत सन्सार भरीका जति पनि गरिव मूलुकका युवा शक्तिले भोगेको , पाएका यस्ता अनगिन्ती दु:ख दायी जीवनका पीडाहरुको मूल् जडो भनेको नै शक्ति राष्ट्रहरु को पूजिवादिक रणनीति र उनिहरुकै अदृश्य मातहतमा गरिव राष्ट्रहरु मा हुने गरेका प्रकार- प्रकारका भ्रष्टाचारको बिकाश नै मुख्य कारण हो ।😢

  • @rabinpathak8405
    @rabinpathak8405 3 ปีที่แล้ว +12

    kasto ramro sangha bhaneko , very nice...he is very talent person. dont need to go US. his memory is excellect about the geography. all details are amazing. good luck

    • @entourage8555
      @entourage8555 3 ปีที่แล้ว

      La do vaan

    • @Sijdjd72
      @Sijdjd72 ปีที่แล้ว

      ​@@entourage8555 just do it raixa translation.

  • @coyotetravels4192
    @coyotetravels4192 3 ปีที่แล้ว +3

    you are inspiration for us. never give up in life.. cheers !!

    • @sumanneupane4802
      @sumanneupane4802 3 ปีที่แล้ว +1

      learn from his courage but not from his initial decision to enter America without a visa..cheers

  • @dhirajpun2009
    @dhirajpun2009 11 หลายเดือนก่อน

    You are a great fighter Vai,you gonna be successful in every field by now.Keep it up 👏

  • @user-bijaya8R.M.
    @user-bijaya8R.M. 7 หลายเดือนก่อน

    यो हजुरको कुरा ले सारै मन छोयो🙏🙏🙏🙏🙏🙏🙏⚔️⚔️⚔️

  • @annapurnayogaashram8195
    @annapurnayogaashram8195 10 หลายเดือนก่อน

    ल बस्नेत भाइ एउटा किताब लेख आफ्नु दुखको , 47:11 बुद्धि फिर्छ कि नेपाली हरुको ।

  • @ampmskm
    @ampmskm ปีที่แล้ว

    Ekdam ramro bhayo .. KIna nepal farkeko holan yesta pataki haru ..

  • @bodhach
    @bodhach 3 ปีที่แล้ว +20

    What a calm and composed person. This is a matter for movie.

  • @raichanel2442
    @raichanel2442 3 ปีที่แล้ว +4

    J hos nepAli lai yo video awaness voo👏🏻haras nakhanu vai ,,tarkari kheti gareraa 35 crore kamaunu ❤️ahsir bad vai lai 💖

  • @Ghimire_Santosh
    @Ghimire_Santosh 2 ปีที่แล้ว +1

    माफियाहरु सबै एजेण्डकै मान्छेहरु थिए । एजेण्डले पैसा दिएकाे जस्तो गर्ने माफियाले लुट्ने सबै सुनियोजित नै हुनु पर्छ नत्र खानेकुरा चही केही नगर्ने हुन्छ त ।

  • @sureshrijal790
    @sureshrijal790 3 ปีที่แล้ว +9

    थुक्क पत्रुकार मुजि कति बोलेको प्रश्न गर्ने दुई रुपैयाँको तरिका नभएको ।

  • @umeshmagar2402
    @umeshmagar2402 ปีที่แล้ว +1

    मैलेसुनेको full interview यही हो

  • @Anticorr318
    @Anticorr318 2 ปีที่แล้ว +1

    रुकुम र रोल्पाको माओबादीहरु पनि मेक्सिको बाट अमेरिका छिरेको रहेछ !अहिले अमेरिकामा मेक्सिको बाट आउने सब भन्दा बढी दाङको रहेछ कि क्या हो !

  • @motipariyar3598
    @motipariyar3598 ปีที่แล้ว +1

    हिम्मत चाहिँ हो ब्रो को💪

  • @dhurbakhatri7578
    @dhurbakhatri7578 3 ปีที่แล้ว

    Brave man .. I salute u dai ...nice confidence keep going ...

  • @haribirkattamagar9155
    @haribirkattamagar9155 3 ปีที่แล้ว +13

    Yo question garne manche chahi lastai ल्वादे raixa