धेरै गर्व लाग्छ अनि खुशी पनि हुन्छु हाम्रो देश नेपालमा सालिन , सिर्जनशील र महापुरुष डाक्टर महाबिर पुनज्युको काम र कुरा सुनेर वहाँलाई भित्री ह्रदयदेखि नै उच्च सम्मान र नमन छ 🙏🙏🙏🙏🙏🙏
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
Discovery things doesn't happen overnight guys , i have read some question raised by some one among us what u have discovered within this 4,5 years since the Nepal's discovery innovation centre leaded by Sir Mahbir pun? Till now what i have seen and heard that's more the enough according to the context of our county .Just being opened 4 or 5 years its too short time for discovery things ;it might take more then a double to get it's own best result ..so guys as sir said let's not only depend on others country's theorys and materials which is also so costly . let's make a habit of creating our own,let's create a culture of creating and using our own products and material which is beneficial for both the goverment and the people for the long term ...that is how china now has become one the richest of the richest in the world just behind us .let's make a habit of thinking big,dream big, doing big though the country is small inbetween two huge superpower country totally lanlocked .Otherwise who knows in future there might not be two triangle shaped flag in the world...Hats off to Sir Mahabeer poon who has given his entire life to the conutry for the country...
यात्री को नयाँ यात्रामा नेपालको भ्रष्ट प्रणाली भन्दा बाहिर निस्केर नयाँ खोज र अनुसन्धान अपरिहार्यता रहेको कुराको सिमित शब्दमा अनगिन्ती उत्तर सहित उत्कृष्ट प्रस्तुती । आहा क्या गज्जब। अन्तर हृदय देखि नमन दुबै जनालाई ।

तपाईं जस्तो योद्धा को जरुरी पुनि छ हाम्रो नेपाल मा सिधा कुरा प्रष्ट बिचार । सोजो मान्छे चेप्टो कुरा । मेरो नजर मा तपाईं देश को हिरा हो बाकी जस्ले जस्तो बुझ्ने शक्ति छ तेस्तै बुझ्ने हो । माहाबिर पुन कि जय होस ।
साैरभ जस्ताे समाजमा नकारात्मक संदेशमात्र प्रवाह गर्ने बुद्धीविलासी भन्दा महावीर पुन जस्ता समाजलार्इ कर्मयाेग सिकाउने महान कार्मयाेगीकाे खाँचाे छ समाजलार्इ ।
महावीर लाई काम को पीर छ, तथाकथित विद्वान लाई राष्ट्रिय आविष्कार केन्द्रको नाम सँग समस्या छ। सकेको सहयोग गरौ, प्रोत्साहन गरौ। कर्मवीरलाई होच्याउने काम नगरौं।
नेपालमा नया कुरा गर्न खोज्नेलाई खुट्टा तान्ने त प्रवितृ हाम्रो परम्परा रहेछ ।😢😢 हामी राम्रो गर्न खोज्नेलाई साथ समर्थन र सपोर्ट गर्ने र आम नेपालीले प्रोसाहन गर्नु पर्छ ।🙏🙏🙏
महाबिर पुन महाबाहुला हुन र आबिस्कार केन्द्रमा अहोरात्र खटिरहनुहुने सम्पुर्ण भाइ बहिनीहरु पनि बाहुला नै हुन निजी बिलाशितालाई तिलाञ्जली दिएर रास्ट्रलागी केही गरीछाड्न बहुलाएका सबैलाई हार्दिक सलाम।
एउटा एउटा यस्ता योद्धा जन्मिनछन अनि देश समाज समृद्ध बन्छ जो भित्रदेखिको देशप्रती स्वच्छ माया प्रगति चाहन्छ्न देश प्रती चिन्तित हुन्छन् बोलिमा भन्दा ब्यबहरले देशको माया देखाउछन उनीहरु परमात्माका सच्चा सन्तान हुन देश प्रती इमानदार हुन्छन अनि देश देश जस्तो बन्छ हामी शुद्ध बुद्धिले इमानदार बनौ आदरणीय माहाबिर पुन प्रती हृदय बाट नमन प्रणाम 🙏🙏
अन्तर्वार्ता मन पराएर निरन्तर प्रोत्साहित गर्नु भएकोमा धन्यवाद, आभार । निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया `Tikaram Yatri´ `subscribe´ गर्नु होला । साथै तपाईं हेर्न चाहेको अतिथि या विषयबारे `Comment´ मा सिफारिस गर्नु होला ।
यात्री ज्यु, मैले कृषिमा ८-१० बिघामा फर्म खोल्न चाहन्छु। करिब १५ बर्ष जागिर गरेर थोरै क्यापिटल जम्मा गरेको छु र मैले अध्यन गरेको नि कृषिमै अर्थशास्त्रमा एम एस्सि हो। तर, जब फर्म खोल्ने बारे सोच्छु, बोर्डरमा क्वारेन्टाईनबिना भारतलगायत अन्य देशबाट अरबौका कृशिउपज आयात भएको देख्छु, यसरी त नेपालका उध्यमिहरु कहिल्यै पनि उभो नलाग्ने भए। सरकारले नितिगत निर्णय गरेर लैन्चौरको प्रेसर झेल्न सक्नुपर्छ। सरकार कृषि- कृषि मात्र भन्छ, तर वातावरण बनाउन सकेको छैन। हामिलाई अनुदान नि चाहिदैन, प्राबिधिक सहयोग नि चाहिदैन, तर कम्तिमा नितिगत वातावरण त दिनुपर्यो। नेपाली कृषकहरु बिषादि अन्तराष्तृय स्ट्यान्डर्ड अनुसार र अझ सो भन्दा निकै कममा उत्पादन गर्छन जस्ले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक असर पार्दछ, तर क्वारेन्टाईन नहुदा खुल्लमखुला आयात गरिदा सयौ/हजारौ बिघामा खेती गर्ने भारतिय र तेश्रो देशका कृषकहरुसङ्ग प्रतिस्पर्दा गर्न सक्दैनन। कम्तिमा त्यति भैदिय भोलिका दिनमा नव कृषि युवा उध्यमी बजारमा आउछन।कृपया एस सम्बन्धी नेता र उच्च पदस्ठ कर्मचारिलाई र्याख्र्याख्ती बनाउनुपर्यो। किनकी दुताबासको केही छत्रबृत्ती र घुसमा नेता र सचिब किनिदा यो निर्णय हुन नसकेको हो।
Scientist Mahabir Pun is example of "Silent is dangerous ".heartily heartily thankful & love & support ❤ ❤❤❤❤I wishing you have long life...thank you thank you...
धन्यवाद टिकाराम यात्री सर तपाइको नयाँ कार्यक्रम लाई सफलताको शुभकामना काममा , तपाईं भित्र साच्चिकै केही न केही नौलो प्रस्तुत गर्ने हुटहुटी वास्तविक पात्रहरू को पहिचान जनसमक्ष पुर्याउने सबभन्दा तपाईं को प्रश्न गर्ने शैली सारै मन पर्छ। राष्ट्रिय अनुसन्धान केन्द्र का आधारशिला सरल साधारण जिवन उच्च बिचार राख्ने व्यक्तित्त्व माहाबिर पुन सर लाई स-सम्मान नमन् तपाईं निस्वार्थ भावले आफ्नोे लक्ष्य मा लागी रहनुस् नेपाल मा काम कम कुरा धेरै गरेर खानेहरुको जमात ठूलो छ सही मान्छे लाई कसैले गलत बनाएर सक्दैन नेपाली जनमानसले तपाई को कदर गर्दै छन गर्ने छन ।
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
भनिन्छ एकै किसिमका दृष्टिकोण राख्ने र पर्सेप्सन बनाउने ब्यक्ती समाजमा लगभग सत् प्रतिशत् नै हुन्छन् तर अपवादका रुपमा केही माहान पर्सेप्सन राख्ने वा बनाउने ब्यक्ती पनि हुन्छन् जसलाई समाजका ती कमन पर्सेप्सन भएका ब्यक्तीहरुले सहज स्विकार्न सक्दैनन् र पागलको संज्ञा दिन्छन् । महाबिर पुन जी लाई बुझ्नु जरुरी छ । वहालाई सहयोग गर्नु जरुरी छ ।🙏
Best and honest interview from Mr Pun Nepalese will b proud of him in future, if not now Hamile nagarey kosle support garney hola ta yesto initiation lai, project lai It’s got a huge potential for the future.
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
Being an Engineer I can assure Dr. Pun is the man with great heart, mind and ambition. He is doing what every governance body is doing in other countries. This man should deserve everything possible for his greatness towards our country. Not a single award can justify his madness and greatness in such a corrupt country 🙏🙏🙏
नेपाललाई आधुनिक तवरबाट विकास गर्ने हाे भने यी मान्छेलाई नेपाल सरकारले प्रयीग गर्न जान्नु पर्छ । किनकी पढेका मान्छेहरु विदेशमा गएर पैसा कमाउने र मोज गर्नेहरु धेरै भए । यो कुरा गर्दा उनीहरु रिसाउलान् तर उनीहरुलाई पनि यसरी नै देशको सेवा गर्न अनुरोध छ । स्वार्थीहरु नेपालमा पढेर विदेशमा पैसा कमाउन थालेपछि नेपालमा केही प्रगति हुन थाल्यो भने रिस गर्छन् । महाबीरले गरेकाे काम धेरै राम्रो छ । हामी सबैले सहयोग गर्नु पर्छ 🙏
नेपालकाे लागि नव प्रबर्द्धनका याेद्धा महावीर पुनज्यूवाट महत्वपूर्ण जानकारी अायाे जाे अाजकाे समयमा अति जरुरी भैसकेकाेछ । वहांकाे उत्साह र मार्गदर्शनलाई सवैकाे साथ र सहयाेग जुटुन् याे क्रम क्रमशः वढ्दै जाउन् शुभकामना छ । भविष्य उज्वल छ नेपाल र नेपाली अनुसन्धानकर्ताकाे लागि यस्ता व्यक्तित्ववाट ।
नयाँ यात्राको लागि शुभकामना यात्री जि ! आविस्कार ,उत्पादन , नव -प्रवधनका निम्ति संघर्षरत महाबिर पुन र वहाँको टिमले गरेका काम सराहनीय छन् । तर लाचार सरकार उत्पादन र आविस्कार सुक्को सहयोग गर्दैन आसा छ यो सरकारले केही सघाउला ।
“मान्छेको जन्म किन हुन्छ?” यस्तो प्रश्नको जवाफ हुनुहुन्छ “महावीर पुन दाई “! क्या सरल ,डाउन टु अर्थ मान्छे यार , न केही लोभ लालच छ न केही स्वार्थ छ न आफ्नो र आफ्नो आसेपासेको मात्रै भुँडी भरिनुपर्छ भन्ने सोच छ यस्तो युगपुरुष जन्मिएको समयमा आफुपनी हुन पाउनु अहोभाग्य नै मान्छु यार!!🙏🙏🙏
यात्री ज्यु, तपाईको एस्तै ओझेलमा परेका मानबहरु जो देशमा केही गर्न खोज्दैछन, उहाहरुलाई पर्दामा ल्याउनुहुन्छ, तबपो तपाईप्रतिको ईज्जत झन बढेको छ। Keep it up.
पुनजी ले अलि नजानेको ज्स्तो लाग्यो। नेपाल को कानुन भनेको बैशाख मा बिल बनायर जेठमा पैसा कुम्लाउने नीति हो। यो कानुन तपाईं जस्तो को लागि होइन😢काम गर्नेको लागि होइन।😢😢
रूद्र पाण्डे भन्ने ब्येक्तीले अबिष्कार केन्द्रको नाममा उठाएको डलर आफैले पचाउने लोभ जागेको हुनाले आज अबिष्कार केन्द्रलाई बिभिन्न लान्छना लगाईरहेकोछ भन्ने बुझियो😡
For the thousand miles of journey ,you need to start with the first step.that is what mahavir pun sir is trying.guyz talking big is very easy,but doing big is not easy at all.
Very good job Yatri Sir and our respectable person Mahabir Pun Jiu....! Please keep it up this program only with those persons who are devoting their life in fact only for the Nepal and Nepali.
नेपालको परिवर्तम र समृद्ध को लागि एक मात्र माहा पुरुष माहाबिर ज्यु लाई सधै सम्मान 🎉❤❤ 0:58
धेरै गर्व लाग्छ अनि खुशी पनि हुन्छु हाम्रो देश नेपालमा सालिन , सिर्जनशील र महापुरुष डाक्टर महाबिर पुनज्युको काम र कुरा सुनेर वहाँलाई भित्री ह्रदयदेखि नै उच्च सम्मान र नमन छ 🙏🙏🙏🙏🙏🙏
त्यसै त पात्र मन पर्छ यात्री अब त्यसैमा पनि महापात्र को आगमन 💚💫 धन्यवाद गुरु 🖤
समृद्धि को आधार तयार गर्दै गरेका महानपुरुष 🙏
yes
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
Discovery things doesn't happen overnight guys , i have read some question raised by some one among us what u have discovered within this 4,5 years since the Nepal's discovery innovation centre leaded by Sir Mahbir pun? Till now what i have seen and heard that's more the enough according to the context of our county .Just being opened 4 or 5 years its too short time for discovery things ;it might take more then a double to get it's own best result ..so guys as sir said let's not only depend on others country's theorys and materials which is also so costly . let's make a habit of creating our own,let's create a culture of creating and using our own products and material which is beneficial for both the goverment and the people for the long term ...that is how china now has become one the richest of the richest in the world just behind us .let's make a habit of thinking big,dream big, doing big though the country is small inbetween two huge superpower country totally lanlocked .Otherwise who knows in future there might not be two triangle shaped flag in the world...Hats off to Sir Mahabeer poon who has given his entire life to the conutry for the country...
100%
@@RajanRaj-po9xr ò
यात्री को नयाँ यात्रामा नेपालको भ्रष्ट प्रणाली भन्दा बाहिर निस्केर नयाँ खोज र अनुसन्धान अपरिहार्यता रहेको कुराको सिमित शब्दमा अनगिन्ती उत्तर सहित उत्कृष्ट प्रस्तुती । आहा क्या गज्जब। अन्तर हृदय देखि नमन दुबै जनालाई ।
नेपालको परिवर्तन र समृध्दि को लागि एक मात्र महा पुरुष महा विर पुन ! तपाईं प्रति सधै उच्च सम्मान छ !
धेरै खुशी लाग्छ महान ब्यक्तिको काम देखेर🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️
महान ब्याक्ती को सोच पनि कति महान लाग्यो।🙏🌹🇳🇵
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
तपाईं जस्तो योद्धा को जरुरी पुनि छ हाम्रो नेपाल मा सिधा कुरा प्रष्ट बिचार । सोजो मान्छे चेप्टो कुरा । मेरो नजर मा तपाईं देश को हिरा हो बाकी जस्ले जस्तो बुझ्ने शक्ति छ तेस्तै बुझ्ने हो । माहाबिर पुन कि जय होस ।
महान व्यक्तिको विचार म १००% सहमत छु ।
धेरै राम्रो लाग्छ सर को अन्तर्वार्ता म नियमीत दर्शक हो सरको कार्यक्रमको🙏🙏
Nice
साैरभ जस्ताे समाजमा नकारात्मक संदेशमात्र प्रवाह गर्ने बुद्धीविलासी भन्दा महावीर पुन जस्ता समाजलार्इ कर्मयाेग सिकाउने महान कार्मयाेगीकाे खाँचाे छ समाजलार्इ ।
जिवनकाे त्याग तपस्या र यत्रो समय महाविरले नेपाल बनाउन खर्चिय । बाकि जिवन स्वछन्द रूपमा खर्चिदै छन् । यो पुञ्य कर्मले सधै सार्थकता पावस । शुभकामना ।।
पक्कै यक्दिन महाबिर साच्चै महान् बिर साबित हुनेछन् र सारा नेपालि को पुजनिय र सम्मानिय बन्नु हुनेछ
Right
महावीर लाई काम को पीर छ, तथाकथित विद्वान लाई राष्ट्रिय आविष्कार केन्द्रको नाम सँग समस्या छ।
सकेको सहयोग गरौ, प्रोत्साहन गरौ।
कर्मवीरलाई होच्याउने काम नगरौं।
महापुरुषको अर्को नाम हो महावीर पुन💗❤️🙏सर हजुरको साथमा हामी सबै नेपालीहरु छौँ ।
You are right
एक निस्वार्थी ,हठी ,राष्ट्रप्रेमी सम्माननीय ब्याक्तित्व महाबिर् पून
राज्यको खासै सहयोग प्राप्त नभए पनि लागिरहनु भएरको छ । सायद अब त राज्य पनि बाध्य हुनुपर्ने छ ।
देशको माया गर्ने ब्यक्तिलाई नमन छ ।🙏
नेपालमा नया कुरा गर्न खोज्नेलाई खुट्टा तान्ने त प्रवितृ हाम्रो परम्परा रहेछ ।😢😢 हामी राम्रो गर्न खोज्नेलाई साथ समर्थन र सपोर्ट गर्ने र आम नेपालीले प्रोसाहन गर्नु पर्छ ।🙏🙏🙏
सही कुरो ।
Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le
Abo testo culture change garnu parcha ra, sahi byakti lai chinnu saknu parcha hami Nepali haru le
महाबिर पुन महाबाहुला हुन र आबिस्कार केन्द्रमा अहोरात्र खटिरहनुहुने सम्पुर्ण भाइ बहिनीहरु पनि बाहुला नै हुन निजी बिलाशितालाई तिलाञ्जली दिएर रास्ट्रलागी केही गरीछाड्न बहुलाएका सबैलाई हार्दिक सलाम।
किताबको पानामा मात्रै होईन महाबिर
सम्पुर्ण नेपाली को भाग्य कसरी लेख्ने नमूना को एक बीउ रोपिदिनु भयको छ !!
मनै देखि नमन महाबिर र यात्री ज्यु लाई ❤🙏🙏🙏
सरकारले लगानी र सहयोग गरोस्❤
yes
khali khali sarkar sarkar bhanya chha, arko chaudha le like thokya cha!!
how are YOU helping?
Sarkarle lagani garna sakdaina kam garne thau dina avasya sakne dekhinxa kina ki banda vayeka nepali karkhana haru tanna xan. Tara ke garla ta?
एउटा एउटा यस्ता योद्धा जन्मिनछन अनि देश समाज समृद्ध बन्छ जो भित्रदेखिको देशप्रती स्वच्छ माया प्रगति चाहन्छ्न देश प्रती चिन्तित हुन्छन् बोलिमा भन्दा ब्यबहरले देशको माया देखाउछन उनीहरु परमात्माका सच्चा सन्तान हुन देश प्रती इमानदार हुन्छन अनि देश देश जस्तो बन्छ हामी शुद्ध बुद्धिले इमानदार बनौ आदरणीय माहाबिर पुन प्रती हृदय बाट नमन प्रणाम 🙏🙏
धन्यवाद यात्री सर अनि सम्मान महाविर पुन सरलाई
अन्तर्वार्ता मन पराएर निरन्तर प्रोत्साहित गर्नु भएकोमा धन्यवाद, आभार । निरन्तर यी र यस्ता सामग्री हेर्न/सुन्न कृपया `Tikaram Yatri´ `subscribe´ गर्नु होला । साथै तपाईं हेर्न चाहेको अतिथि या विषयबारे `Comment´ मा सिफारिस गर्नु होला ।
फडिन्र्द नेपालसंग संवाद गर्नुहाेस्
Sanduk Ruit
यात्री ज्यु, मैले कृषिमा ८-१० बिघामा फर्म खोल्न चाहन्छु। करिब १५ बर्ष जागिर गरेर थोरै क्यापिटल जम्मा गरेको छु र मैले अध्यन गरेको नि कृषिमै अर्थशास्त्रमा एम एस्सि हो। तर, जब फर्म खोल्ने बारे सोच्छु, बोर्डरमा क्वारेन्टाईनबिना भारतलगायत अन्य देशबाट अरबौका कृशिउपज आयात भएको देख्छु, यसरी त नेपालका उध्यमिहरु कहिल्यै पनि उभो नलाग्ने भए। सरकारले नितिगत निर्णय गरेर लैन्चौरको प्रेसर झेल्न सक्नुपर्छ। सरकार कृषि- कृषि मात्र भन्छ, तर वातावरण बनाउन सकेको छैन। हामिलाई अनुदान नि चाहिदैन, प्राबिधिक सहयोग नि चाहिदैन, तर कम्तिमा नितिगत वातावरण त दिनुपर्यो। नेपाली कृषकहरु बिषादि अन्तराष्तृय स्ट्यान्डर्ड अनुसार र अझ सो भन्दा निकै कममा उत्पादन गर्छन जस्ले उपभोक्ताहरुको स्वास्थ्यमा सकारात्मक असर पार्दछ, तर क्वारेन्टाईन नहुदा खुल्लमखुला आयात गरिदा सयौ/हजारौ बिघामा खेती गर्ने भारतिय र तेश्रो देशका कृषकहरुसङ्ग प्रतिस्पर्दा गर्न सक्दैनन। कम्तिमा त्यति भैदिय भोलिका दिनमा नव कृषि युवा उध्यमी बजारमा आउछन।कृपया एस सम्बन्धी नेता र उच्च पदस्ठ कर्मचारिलाई र्याख्र्याख्ती बनाउनुपर्यो। किनकी दुताबासको केही छत्रबृत्ती र घुसमा नेता र सचिब किनिदा यो निर्णय हुन नसकेको हो।
प्रेम संजाल को संवाद गर्नुपर्यो
महाविर सर महा वीर नै हुन देशका लागि
हाम्रो देसको सान माहापुरुस सदैम हामी साथ दिन तयार छौ🙏 जय नेपाल🇳🇵🙏
Scientist Mahabir Pun is example of "Silent is dangerous ".heartily heartily thankful & love & support ❤ ❤❤❤❤I wishing you have long life...thank you thank you...
Respect scientist mahabir pun ❤❤❤gem of Nepali patriotism
धन्यवाद टिकाराम यात्री सर तपाइको नयाँ कार्यक्रम लाई सफलताको शुभकामना काममा , तपाईं भित्र साच्चिकै केही न केही नौलो प्रस्तुत गर्ने हुटहुटी वास्तविक पात्रहरू को पहिचान जनसमक्ष पुर्याउने सबभन्दा तपाईं को प्रश्न गर्ने शैली सारै मन पर्छ। राष्ट्रिय अनुसन्धान केन्द्र का आधारशिला सरल साधारण जिवन उच्च बिचार राख्ने व्यक्तित्त्व माहाबिर पुन सर लाई स-सम्मान नमन् तपाईं निस्वार्थ भावले आफ्नोे लक्ष्य मा लागी रहनुस् नेपाल मा काम कम कुरा धेरै गरेर खानेहरुको जमात ठूलो छ सही मान्छे लाई कसैले गलत बनाएर सक्दैन नेपाली जनमानसले तपाई को कदर गर्दै छन गर्ने छन ।
यस युगको एक महापुरुष !
समाजमा महावीर पुन जस्तो महान ब्याक्तित्वहरु हुनुहुन्छ र त केही आसा जागेको छ 🙏
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
8 बर्ष भन्दा बढी भयो तपाईंको प्रोग्राम हेर्न लागेको। सारै आनन्द आउछ बोली सुन्दा ।🙏🇳🇵
Real hero Nepal ko maya prati afnu life samarpan garnu huna🙏🙏🙏🙏🙏🙏🙏
महाबिर पुन सर सलाम छ यहाँलाई,राम्रो काम गर्दै जानुस् ,जो सुकैले जे सुकै भनुन।
*Mahan Soch vayeko Nepal ama KO sachha saput Hun mahabir pun*
महान पुरुष धर्ती पुत्र महाबिर पुन ❣️सर💞❣️❣️💞❣️
सलाम छ सच्चा देशभक्त महापुरुष महावीर पुनः ज्यु!😮😮❤❤
एक महान ब्याक्ति हो।सबैले साथ सहयोग गरिदिनु होला।
सलाम छ महावीरजी लाई,
गदै अगाडी वढदै जानु होला सर सत्य को अबस्य जित हुन्छ 🙏🏾
*एक घण्टाको समय परिबन्धलाई तोडेर ब्यक्तिलाई उसको प्रष्ट बिचार प्रस्तुत गर्न दिने यो कार्यक्रमलाई खुलेर प्रशंसा गर्दछु ।*
३ दिन लाएर सुनियो।।डियुटी कारणबस,,जति सुनिए पनि सुनमसुनम लाग्ने।महाविर हिरो।
डाक्टर पुन लाई सलाम छ, यात्री सर हप्ताको 2 पटक आउनु पर्यो कम्तीमा
Jaya hos
भनिन्छ एकै किसिमका दृष्टिकोण राख्ने र पर्सेप्सन बनाउने ब्यक्ती समाजमा लगभग सत् प्रतिशत् नै हुन्छन् तर अपवादका रुपमा केही माहान पर्सेप्सन राख्ने वा बनाउने ब्यक्ती पनि हुन्छन् जसलाई समाजका ती कमन पर्सेप्सन भएका ब्यक्तीहरुले सहज स्विकार्न सक्दैनन् र पागलको संज्ञा दिन्छन् । महाबिर पुन जी लाई बुझ्नु जरुरी छ । वहालाई सहयोग गर्नु जरुरी छ ।🙏
Great महावीर पुन 👍👍👍👍👍👍👍
Best and honest interview from Mr Pun
Nepalese will b proud of him in future, if not now
Hamile nagarey kosle support garney hola ta yesto initiation lai, project lai
It’s got a huge potential for the future.
गज्जब आनन्द आयो सुनेर
We all support you Mahabir Pun sir. You are doing great, hold your head high. No need to be worried by these people who try to let you down.
Good
अमेरिकाको ठूलो media "CNN" democratic पार्टी को नजिक छ। अर्को "Fox news" Republic पार्टीको नजिक छ। नेपालकोचै सबै media कम्युनिष्ट वामपन्थी समाजवादी पार्टीहरूको नजिक छन् , त्यसैको नीतिको समर्थन गर्छन् र धर्म संस्कृति, पुँजी, उद्योगपति, भारत,नेपाली कांग्रस, अमेरिका विरुद्ध एकोहोरो समाचार छाप्छन।
@@RajanRaj-po9xr😂😂😂😂😂
Being an Engineer I can assure Dr. Pun is the man with great heart, mind and ambition. He is doing what every governance body is doing in other countries. This man should deserve everything possible for his greatness towards our country. Not a single award can justify his madness and greatness in such a corrupt country 🙏🙏🙏
simple living high thinking dr mahabir pun sir. he is a inspiration for all nepalese people
सफलताको शुभकामना ।
organic conversation❤ great salute to mahabir pun🥰
टिकाराज जिलाइ मेरो सानो संदेश : महाविर पुन मात्र screen name plate आयो । scientist डा. महाबिर पुन लेख्न पर्यो।
Hats off of unselfish and Motivational
person Mr. Pun sir and Entire team of Yetri sir.
नेपाललाई आधुनिक तवरबाट विकास गर्ने हाे भने यी मान्छेलाई नेपाल सरकारले प्रयीग गर्न जान्नु पर्छ । किनकी पढेका मान्छेहरु विदेशमा गएर पैसा कमाउने र मोज गर्नेहरु धेरै भए । यो कुरा गर्दा उनीहरु रिसाउलान् तर उनीहरुलाई पनि यसरी नै देशको सेवा गर्न अनुरोध छ । स्वार्थीहरु नेपालमा पढेर विदेशमा पैसा कमाउन थालेपछि नेपालमा केही प्रगति हुन थाल्यो भने रिस गर्छन् । महाबीरले गरेकाे काम धेरै राम्रो छ । हामी सबैले सहयोग गर्नु पर्छ 🙏
What the awesome interview. Heartly respected to #MahabirPun and special thnaks to Tikaram Yatri Sir.
नेपालकाे लागि नव प्रबर्द्धनका याेद्धा महावीर पुनज्यूवाट महत्वपूर्ण जानकारी अायाे जाे अाजकाे समयमा अति जरुरी भैसकेकाेछ । वहांकाे उत्साह र मार्गदर्शनलाई सवैकाे साथ र सहयाेग जुटुन् याे क्रम क्रमशः वढ्दै जाउन् शुभकामना छ । भविष्य उज्वल छ नेपाल र नेपाली अनुसन्धानकर्ताकाे लागि यस्ता व्यक्तित्ववाट ।
यकपटक काठमाडाै का मेयर बालेन लाइ पेचिलो र नागरिकका सवालमा अत्यन्तै जवाफदेहि बनाउने प्रकृतिको हेर्ने मन छ । अनि सन्दुक रूइतको पनि ।
सच्चा महापुरुष
Dr. Maha Bir pun is a precious jewel 💎 of our nation we 🎉🎉🎉salute him for his contribution in our new generations…. God bless you sir….
True example of "simple living high thinking". High level thinking.❤
Kati mahan hunuhunxa mahabir pun sir ❤❤always respected person ❤
Keep doing good job mahabir pun sir
Rastra ko mahan tatha Uttam vichar bayako byakti
Mahabir pun sir ❤
NIC अहिले गर्भवती छिन सकुशल जन्माउन सकियो पालन पोषण राम्रो सङ गर्न सक्यो भने अबको केही समय पछि देशकै मेरुदण्ड बन्ने छ ।
नयाँ यात्राको लागि शुभकामना यात्री जि ! आविस्कार ,उत्पादन , नव -प्रवधनका निम्ति संघर्षरत महाबिर पुन र वहाँको टिमले गरेका काम सराहनीय छन् । तर लाचार सरकार उत्पादन र आविस्कार सुक्को सहयोग गर्दैन आसा छ यो सरकारले केही सघाउला ।
Mahabir pun great person ❤❤❤
महान छ हजुरको बिचार🙏
Hajur ko Jay hos Mr.Pun,
Ra sara Nepali ko pani Jay hos.
देश र सरकारले चिन्न नसकेको हिरा ❤❤❤❤❤
नेपाल कै महान व्यक्तित्व हो उहाँ
Yes
Yes
Mahabir sahab ko kura 100% sahi chaa !! Tika dai ra mahabir dai lai manai dekhi naman 🙏!! Jye des jye nepal !!
I’m from NYC 😮good luck your success Mahabir dai 👍💐🙏we need you
Kasto ramro socha❤❤❤❤
“मान्छेको जन्म किन हुन्छ?” यस्तो प्रश्नको जवाफ हुनुहुन्छ “महावीर पुन दाई “! क्या सरल ,डाउन टु अर्थ मान्छे यार , न केही लोभ लालच छ न केही स्वार्थ छ न आफ्नो र आफ्नो आसेपासेको मात्रै भुँडी भरिनुपर्छ भन्ने सोच छ यस्तो युगपुरुष जन्मिएको समयमा आफुपनी हुन पाउनु अहोभाग्य नै मान्छु यार!!🙏🙏🙏
Huge Congratulations ❤❤🎉🎉& Proud
अति राम्रो अब अाफ्नै देश मा केही गर्नु पर्छ जय घन्टि 🔔🔔🔔 जय नेपाल
You are the real hero kaka Maharbir Pun❤
Yes real hero. Jaya hos
यात्री ज्यु, तपाईको एस्तै ओझेलमा परेका मानबहरु जो देशमा केही गर्न खोज्दैछन, उहाहरुलाई पर्दामा ल्याउनुहुन्छ, तबपो तपाईप्रतिको ईज्जत झन बढेको छ। Keep it up.
I’m here after Sanjay’s podcast n it’s continuing… huge respect 🫡 for Mahabir Pun 🙏
Great thinking mahabir pun sir keep going on .
नाम अनुसार को काम महापुरुष प्रति हार्दिक नमन🙏🙏
दुबै जनालाई हार्दिक नमन 🙏🙏🙏
Yes
तपाईंको साेच एकदम राम्राे छ हजुर
पुनजी ले अलि नजानेको ज्स्तो लाग्यो। नेपाल को कानुन भनेको बैशाख मा बिल बनायर जेठमा पैसा कुम्लाउने नीति हो। यो कानुन तपाईं जस्तो को लागि होइन😢काम गर्नेको लागि होइन।😢😢
Mahabir pun congratulations salute you are great man 🎉🎉❤❤❤❤❤
Jai Mahabir pun jiu jai Nepal🙏❤️❤️🇳🇵🇳🇵🇳🇵
रूद्र पाण्डे भन्ने ब्येक्तीले अबिष्कार केन्द्रको नाममा उठाएको डलर आफैले पचाउने लोभ जागेको हुनाले आज अबिष्कार केन्द्रलाई बिभिन्न लान्छना लगाईरहेकोछ भन्ने बुझियो😡
Testai lago
tiyo rudry ko putla jalam
For the thousand miles of journey ,you need to start with the first step.that is what mahavir pun sir is trying.guyz talking big is very easy,but doing big is not easy at all.
गरे केहुन्ना हाम्रो देश मा चोर नेताले खाली भारत बाट आएत गर्छन् कमिसन को लागि मा बि र जि लाई सलाम छ 🙏🙏
Mahabir pun sir ko kam mahan x hami hjr ko sathma xm.
Very good job Yatri Sir and our respectable person Mahabir Pun Jiu....! Please keep it up this program only with those persons who are devoting their life in fact only for the Nepal and Nepali.
महान मानिसको
माहान संघर्ष
🙏🙏🙏🙏🙏🙏🙏🙏
Maha Pursu Maha Bir Pun
Great man All the best 🎉
महावीर जिन्दावाद
Mahabir has born as a spark of innovation throughout the country to stand people on their feet.
गज्जको कुराकानी।🙏🌹💐
mahabir pn sr❤️👏🙃