रविलाई पुर्पक्षका लागि थुनामा पठाउन सक्ने प्रमाण र सम्भावना के कति छन् ? पिडित ओझेलमा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 ม.ค. 2025

ความคิดเห็น • 569

  • @chintamanikandel8148
    @chintamanikandel8148 15 วันที่ผ่านมา +112

    यसलाई छाेपेर सम्पति सुद्धिकरणकाे मुद्दा लगाउनु पर्छ।

    • @Resamthapa-ib6ul
      @Resamthapa-ib6ul 15 วันที่ผ่านมา

      तेरो बाउलाइ लगा खाते

    • @helloRoman-hp3zi
      @helloRoman-hp3zi 15 วันที่ผ่านมา +2

      😂 bilkul -bilkul 😂

    • @reshamadhikari3362
      @reshamadhikari3362 15 วันที่ผ่านมา

      यो नै भ्रष्ट वकिल हो कैलास सिरोइया को जुत्ता हो पालिस गर्छ

    • @YogiRam-ew1cr
      @YogiRam-ew1cr 14 วันที่ผ่านมา

      रिप खाते धोती काग्रेस एमाले लाई छुट तिनलाई कारबाई गर

  • @JMTimalsina
    @JMTimalsina 15 วันที่ผ่านมา +69

    यो मान्छे परिचालित छ। यसको नर्क बास हुन्छ। यो वोकिल पीडित को पछे मा नभयेर सहकारी ठगिको पछेमा छ ।

    • @SandhyaBista-xx4ey
      @SandhyaBista-xx4ey 14 วันที่ผ่านมา

      100%

    • @NepseLover
      @NepseLover 13 วันที่ผ่านมา +1

      KUKUKKU ko cross baata galtile janmeko ASHTA BAKRA ho ni ta yo :)

  • @nishachudal4624
    @nishachudal4624 15 วันที่ผ่านมา +30

    यो दिनेश तृपाठी यो चोरहरुको आधिबक्ता हो । यस्लाइ पनि सम्पती सुधिकर्णको मुद्दा लगाउउनु पर्छ । यो भ्रस्टाचारि हो ।

    • @purnarai7293
      @purnarai7293 15 วันที่ผ่านมา

      pathi paryo ni bro boka vaya po man to man hunxa 3 pathi jata ramro boka payo utai dalkinxa

  • @SleepyDimSum-sx2ky
    @SleepyDimSum-sx2ky 15 วันที่ผ่านมา +37

    यो ओकिल नेपाली काङ्ग्रेस को झोले रहेच

    • @helloRoman-hp3zi
      @helloRoman-hp3zi 15 วันที่ผ่านมา +1

      Pakka 😂😂

    • @purnarimal5820
      @purnarimal5820 15 วันที่ผ่านมา

      होइन सर गनगनेको बाख्रा गोठालो हो

    • @kiransharma2656
      @kiransharma2656 15 วันที่ผ่านมา

      ho ta

    • @badrichaudhary8318
      @badrichaudhary8318 14 วันที่ผ่านมา

      100% sahi

    • @gomasubedi1451
      @gomasubedi1451 14 วันที่ผ่านมา

      Congress ko neta vetne..tea,coffee khane photo aka xa ta..

  • @Ramailo2001
    @Ramailo2001 15 วันที่ผ่านมา +5

    तँ जस्ताले गर्दा हो नेपालमा गरीब दुखीले न्याय नपाएका ! युवा सबै खेदछौ । को बस्छ नेपाल

  • @rajkumarregmi4139
    @rajkumarregmi4139 15 วันที่ผ่านมา +34

    रबिको यस्ले किन खेदो गर्छ असली सहकारी ठग्ने को किन कुरो गर्दैन यस्ले तेहि प्रतिशोध हो!

    • @kiransharma2656
      @kiransharma2656 15 วันที่ผ่านมา

      kin bhane yo kangress ho ghoda ho.

  • @TheNatureLovers-2056
    @TheNatureLovers-2056 15 วันที่ผ่านมา +8

    सम्पत्ति छाजबिन त सबैभन्दा पहिला कालाकाेटे र १२ भाइ हरूकाे सम्पत्ति छानबिन हुनुपर्छ ।

  • @khimagurung-ex5lu
    @khimagurung-ex5lu 14 วันที่ผ่านมา +2

    साही कुरा वकिल सर साहकारी ठगहरको बिचार साही छैन.

  • @Resamthapa-ib6ul
    @Resamthapa-ib6ul 15 วันที่ผ่านมา +11

    दिनेश सरको कुरा 100% सहि छ सहकारी पार्टीको भेडाहरु कराएर केही हुने वला छैन भौमान जेल जन्छ

    • @punpun-hm7ur
      @punpun-hm7ur 14 วันที่ผ่านมา

      Terima chikne khate

  • @randhirkarn4380
    @randhirkarn4380 15 วันที่ผ่านมา +10

    राम्रो अन्तर्वार्ता ।दोषीलाई कार्यवाही हुनै पर्छ ।

  • @BirendraRana-n1v
    @BirendraRana-n1v 15 วันที่ผ่านมา +4

    😅 एमाले कांग्रेसले टिका लगाएको त्रिपाठी हो यो। सत्य तथ्य न्याय दिन सक्ने अधिवक्ता होइन

  • @SantajiAcharya
    @SantajiAcharya 15 วันที่ผ่านมา +28

    रविलाई जस्तैहिरासतमा राखेर अनुसन्धान किन नगरेको तेरो कानुन दुईटाछ??अरुलाइ बाहिर राखेर अनुसंधान गर्दाहुने??रविलाइचै जेलमाराख्ने??तैलेमात्र कानुन जानेकोछ डाकाहरूको भतुवा भुक्छस सरम छैन ??????

    • @sundarsingh92
      @sundarsingh92 15 วันที่ผ่านมา

      Rabi is an extremely dangerous thug and must be penalised

  • @Narayansubedi-g6u
    @Narayansubedi-g6u 14 วันที่ผ่านมา

    कालो हृदय भएको संग सेतोको आशा गर्नु बेेकार छ। पैसाको लागि कालो लाई सेतो र सेतोलाइ कालो बनाउने ....... हर।

  • @RamGyawali-j3n
    @RamGyawali-j3n 15 วันที่ผ่านมา +9

    कालोकोट लगाएर यस्तोकुरा गर्नु भन्दा नेपाली काङ्ग्रेस को झोलाबोकेर हिडेहुन्छ ।

  • @ramgurung3453
    @ramgurung3453 15 วันที่ผ่านมา +2

    Dinesh always spooks the trut and honest person. I support him in this matter.

  • @omsharma818
    @omsharma818 15 วันที่ผ่านมา +16

    रबि जेल बाट निक्लेर कुनै साम्सद या ठुलै पद मा गए भने रबिले भस्ट्चारि कसैलाइ नराख्ने हुदा यि रबि लाइ जेलमै राख्नु पर्छ भन्छन्।चोरले पहिल्ये खुट्टा उचाल्छ भने झै भन्छन त ।हो सम्पति सुद्दिकरण पहिला यिन लाइ नै लगाउनु पर्छ कि!

    • @Hello_jh-b50
      @Hello_jh-b50 15 วันที่ผ่านมา +1

      Rabi thulo padh khaye Kai ho t asti...griha mantri vako tha xna ho talai .khoi kaslai samatyo???

    • @abc24793
      @abc24793 15 วันที่ผ่านมา

      Jay ghanti

  • @SushantOfficalvlog
    @SushantOfficalvlog 15 วันที่ผ่านมา +4

    ओकील दिनेश त्रिपाठी धेरै लम्बा चौडा कुरा नगर सबै भन्दा पहिले रबि ले सहकारी काे पैसा अपचलन गरेको प्रमाण के कति सत्य छन् प्रमाण काे आधारमा रबि काे मुद्दा चलाउ रबि सहकारी काे नत सञ्चालक नत सेयर सदस्य नत कर्मचारी कसरी रविले सहकारी बाट चेक काटेर पैसा निकाले रविको नाम मा कसरी ऋण प्रवाह हुन्छ? ग्यक्सी को एमबी भएको कारण आफ्नो कम्पनी मा आएको पैसा चेक काटेर कर्मचारी लाई तलब दिएका होलान् संसदीय समितिले रवीले कई पनि सहकारीबाट ऋण नलिएको भनेपछि कसरी रबि सहकारी ठग भए? सरासर यो रबि लाई जबर्जस्ती फसाउन खोजेको हो जि बी राई काे खोजी किन गर्दैन यो सरकार ले झूटा प्रमाण बनाएर नक्कली हस्ताक्षर गरेर जबर्जस्ती रबि लाई फसाउन खोजेको हो एमाले कांग्रेस का भ्रष्ट नेता हरु मिलेर यो त्रिपाठीले सही कुरा गर्नु भएको छैन याे ओलील ले पनि भ्रष्ट हरु बाट मोटो रकम पाएको होला अबस्य

  • @dhruba6026
    @dhruba6026 15 วันที่ผ่านมา +9

    यस्लाइ studoi मा बोलाउने कामै थियन ।। राम्रो नियत भयका लाई खोज्न नजान्ने मिडिया हरु पनि

  • @jayrajbanshi2418
    @jayrajbanshi2418 15 วันที่ผ่านมา +4

    Tripati ji sahi bishleshan garnu hunxa .100% right ho

  • @GangaVk-rk2nm
    @GangaVk-rk2nm 14 วันที่ผ่านมา

    यो वकिलको सम्पत्ति छानबिन गर्नु पर्छ यो सम्पुर्ण नेपाली जनता को माग हो

  • @SaritaRai-je4ql
    @SaritaRai-je4ql 15 วันที่ผ่านมา +5

    यदि रबिले आइ जि पि लाई प्रभाव पारेको थियो भने के त्यो कुरा बसन्त कुवरले भनेको छ त ? तँ जस्तो वकिल न्यायलयमा हुँदा पीडितले सहि न्याय पाउदैनन् ।

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 15 วันที่ผ่านมา +6

    हाम्रो सभ्य नेपाली समाजले अदालतमा मुद्दा चलिरहेको ब्यक्तिको बचाउको लागि एउटा ओकिलमाथी गाली गलौज गर्नु उचित हुदैन।तथ्य प्रमाण भये जेल जान्छन नभये बाहिर आउछन के को रोदन?जसको गल्ती छ उ धेरै चिच्याउछ भनेको येहि हो केको प्रतिसोध?

    • @ArjunBohara-q8e
      @ArjunBohara-q8e 15 วันที่ผ่านมา +1

      एकदम सहि कुराे

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 15 วันที่ผ่านมา +1

    🕉Thanks both of you dear Thapa Jee! Senior Advocate Mr D. Tripathi is a best of the best among all.May almighty God blessing him! 🕉

  • @DiluThakuri
    @DiluThakuri 15 วันที่ผ่านมา +4

    धन्यवाद दिनेश जि 🙏🙏

  • @saileshkoirala188
    @saileshkoirala188 14 วันที่ผ่านมา

    कानुनको नजरमै हेर्दा त्रीपाटी जि को कुरा एकदम फिक्का लागिरको छ। यिनि राजनैतिक झोला बोक्ने वकिल रैछन

  • @prajolsimkhada9289
    @prajolsimkhada9289 15 วันที่ผ่านมา +6

    गगन थापाले संसदमा तेसो नगरेको भये सहकारी ठगिको येत्रो मुद्दा कसरी उदांग हुन्थ्यो?

  • @JeevanSingh-u4z
    @JeevanSingh-u4z 15 วันที่ผ่านมา

    सम्पत्ति शुद्धिकरण को मुद्दा सबै भन्दा पहिला यस्ता काला कोट बाट सुरू गर्न पर्छ

  • @RanaMagar-h4o
    @RanaMagar-h4o 15 วันที่ผ่านมา +1

    यो तीरपाटी भन्नेचाहिँ यो केपी ओली र रमेश लेखको झोले हो है आम जनताहरू........... रवि नीरदोष मान्छेलाई जेलमै राख्नुपर्छ भने यो पापी अपराधी हो .

  • @हिमालखड्काअर्निल
    @हिमालखड्काअर्निल 15 วันที่ผ่านมา +4

    तपाईंको पनि सम्पत्ति शुद्धीकरण गरौ दिनेश जि

  • @ramkhatiwada6093
    @ramkhatiwada6093 15 วันที่ผ่านมา +4

    याे पुरानु पार्टीको झाेले हाे याे अरुबाट परिचालित छ

  • @DabiramBhandari
    @DabiramBhandari 15 วันที่ผ่านมา +9

    यो ओकिल नै अपरधिहो सहकारी पीडित को पैसाकस्लेतिर्ने तपाइले बताइदिनुस त्रिपाथिजी?

  • @laxmanshrees6787
    @laxmanshrees6787 15 วันที่ผ่านมา +3

    पोखराको काग्रेसीले मुद्दा दर्ता गराउने, रुपन्देहिकाे काङ्ग्रेसी वकिलले जाहेरवाला(मुद्दा दर्तावाल) को तर्फ देखि निशुल्क वकालति बहस गरेसी यो सुनियोजित काण्ड हो भन्ने अर्को तथ्य प्रमाण दुरुस्त छ ।

  • @lolendrashahi4329
    @lolendrashahi4329 15 วันที่ผ่านมา +5

    good आदरणीय दाइ भस्ट्रको अहित्मा लाग्नुहोस

  • @RajaRaj-mc6qf
    @RajaRaj-mc6qf 14 วันที่ผ่านมา

    जो कोहि होस सहि लाई सहि गलत लाई गलत भनुपर्छ रबि निर्दिस होस प्रमाण पुराउनु होस पनि भन्नू भाको छ है कोहि कसैको झोले भयर नसोचौ सोच्छ नेपाली भयर सोचौ धनेबात

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 15 วันที่ผ่านมา +1

    रवि लामिछाने लाई छोडियो भने फेरि मन्त्री प्रधानमन्त्री बन्न सक्छ त्यसैले धुन्नु पर्छ भन्ने कुतर्क इजलासमा राख्ने यस्ता ब्याक्ती लाई वरिष्ठ अधिबक्ता भन्नू नै बेकार हो।यस्तो पनि तर्क हुन्छ?यो काङ्ग्रेसको वकिल हो।

  • @DurgaShahi-t2s
    @DurgaShahi-t2s 14 วันที่ผ่านมา

    धनराज्या खोइ।अपराधि जिवि सजाय रवि जो देशबनाउन हिडेको ब्यक्ति जोअपराधि लाइ खोजिरहेको छ उस लाइ सजाय कस्यो वकालत वकिल जि ।

  • @rajubk5353
    @rajubk5353 15 วันที่ผ่านมา +3

    यो ब्याक्ति नेपाली काङ्रेस र ए माले बाट सन्चालित भएको छ

  • @arjunsapkota7122
    @arjunsapkota7122 15 วันที่ผ่านมา +9

    good poient dinesh sir

  • @khemrajneupane8283
    @khemrajneupane8283 15 วันที่ผ่านมา +2

    यसकोकुरा सुनियेजित छ

  • @psmnet7688
    @psmnet7688 15 วันที่ผ่านมา

    काङ्ग्रेसी बाख्रा,पाठी सब लाग्या छन् रबि फसाउनमा।।

  • @ArjunBohara-q8e
    @ArjunBohara-q8e 15 วันที่ผ่านมา +3

    सहकारी ठग भए पनि रबिलाई राम्रो भन्नुपर्ने कस्तो बिडम्बना

  • @karanbarali7956
    @karanbarali7956 15 วันที่ผ่านมา

    हामी कनुन काे क नपरेकाे मानिसले त रबिलाई फसायकाे देख्छाै भने याे वकिल हु
    भन्छ यस्काे कुरामा कुनै पईतै छैन

  • @khemrajneupane8283
    @khemrajneupane8283 15 วันที่ผ่านมา +7

    यसको नि सम्पती जाच हुनु पर्छ

    • @sundarsingh92
      @sundarsingh92 15 วันที่ผ่านมา +1

      On what ground are you going to penalise the lawyer, are you in your right mind?

  • @parmanandbadu2747
    @parmanandbadu2747 14 วันที่ผ่านมา

    यसलाई सम्पति शुध्दिकरण गर्नु पर्छ यस्ता कालाे काेटेले सहकारि पिडितकाे रकम फिर्दा गराउनु हाेईन सहकारि पिडितकाे पैसा फिर्ता नहुने बाटाेमा छ 65कराेडकाे पछि पूरा देश लागेकाे छ वास्तविक सहकारि लाई मुद्दा लगाउ

  • @anilpandey3030
    @anilpandey3030 15 วันที่ผ่านมา

    त जस्तो मान्छेहरु जहिले सकिन्छन् तब न्याय पाउँछन्

  • @abc24793
    @abc24793 15 วันที่ผ่านมา

    Jay ghanti

  • @uttamshrestha3617
    @uttamshrestha3617 14 วันที่ผ่านมา

    सहकारी पिडित लाई न्याय दिलाउने र पैसा फिर्ता गराउने उद्देश्यले बहस गरेको छैन् कसरी हुन्छ राजनिति दलको कार्यकर्ता ले ठगी गरेको ठग लाई फाईदा हुने कुरा गरेको छ, यस्लाई सम्पत्ति शुद्धीकरण को मुद्दा लगाएर छानविन गर्न पर्छ

  • @suryanarayan2161
    @suryanarayan2161 15 วันที่ผ่านมา +2

    Thanks wakil sahab

  • @chakgurung3175
    @chakgurung3175 15 วันที่ผ่านมา

    यो जुनिमा मान्छे भएर जन्मे पनि राक्षेस को आचरण भयो, अर्को जुनिमा राक्षस भएर जन्मे पनि मान्छेको आचरण भईस, (कालिदास)

  • @BabuPanta-y1n
    @BabuPanta-y1n 14 วันที่ผ่านมา

    सहकारीको सदस्य नभएको रबिले सहकारीको रकम अपचलन गरेको हुंदा निजलाई जेल हाल्नु पर्छ, रबिलाई छाड्यो भने अरु गडबडी गर्छ भन्ने त्रिपाठीले गालीको बर्षा नपाएर फूलको मालाले स्वागत गर्नु पर्ने हो ? कसो कालो मोसो दलेनन् ?
    चेतना भया !

  • @dilliramneupane4297
    @dilliramneupane4297 14 วันที่ผ่านมา

    देश को मोड २/४ ठग तिर मोडियो!सबै ठग को सारा सम्पती कब्जा गरि पिडित लाई फिर्ता गर्नु पर्दैन

  • @suraksha4172
    @suraksha4172 15 วันที่ผ่านมา

    यो कान्तीपुर पत्रिका सिरोहीयाको झोले हो जस्तो छ सिरोहिया भनेको नेपाली कांग्रेसको भतुवा हो ।

  • @MaheshTimilsena-g9c
    @MaheshTimilsena-g9c 15 วันที่ผ่านมา +1

    Yasto goru saga barta garnai tapai ko Pani ijat hudain hai❤❤❤❤❤❤❤❤❤

  • @SaritaRai-je4ql
    @SaritaRai-je4ql 15 วันที่ผ่านมา +1

    ओइ धोती, धनराज गुरुङ र ऋषिकेश पोख्रेल लाई चै किन कारबाही गर्दैनस् ? तँ धोतीको कुरा सारा जनता हरुले स्पष्ट बुझी सकेको छ ।

    • @punpun-hm7ur
      @punpun-hm7ur 14 วันที่ผ่านมา

      एकदम्✅✅

  • @anujbhatt8322
    @anujbhatt8322 15 วันที่ผ่านมา

    sauthx hjr lai

  • @narayangyawali9179
    @narayangyawali9179 15 วันที่ผ่านมา

    you are right thipathi ji

  • @NishaTamang-e9s
    @NishaTamang-e9s 14 วันที่ผ่านมา

    अधिबक्ता त्रिपाठी ज्यु 82 अरब अपचलन भएको छनबिन समितिले देखाएको छ यो रकम रबिले मात्र तिर्ने हो?होइन भने बाकी रकम कस्ले तिर्छ।फेरि माननीय लिला बल्लभ जि लाई मुद्दा नै नचलाउने भनेर फैसला गर्ने तपाइहरु जस्तै कानुनबिद होइन र?

  • @Ramailo2001
    @Ramailo2001 15 วันที่ผ่านมา

    गोर्खा मिडियालाई मुद्दा लाग्छ की जाबो तेंहा काम गर्ने एक कर्मचारी रबिलाई लाग्छ सोधन हौ अलपत्रकार प्रश्न

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb 14 วันที่ผ่านมา

    गोर्खा मिडिया बन्द गरी , सेयर होल्डर यत्र तत्र नभागेका भए यो मुद्दा यति धेरैमा उछालिने थिएन ।।

  • @msentertainmentculturaltv4481
    @msentertainmentculturaltv4481 15 วันที่ผ่านมา +1

    राम्रो कर्म गरे वाहा वाहा हुन्छ तिमी कुकर्म गर्न मा तत्पर छौ।

  • @HxhdHxhx-xm7ro
    @HxhdHxhx-xm7ro 15 วันที่ผ่านมา +4

    good job❤

    • @tikaramgautam6509
      @tikaramgautam6509 15 วันที่ผ่านมา

      याे चाेर लायर हाे

  • @SomethingNew-gm1xb
    @SomethingNew-gm1xb 14 วันที่ผ่านมา

    सामान्यतया वकिल कसैको हुदैन , जस्ले धेरै पैसा दिन्छ उसैको हुन्छ ।

  • @ramchandrasunam1541
    @ramchandrasunam1541 14 วันที่ผ่านมา

    कस्तो खाल को वकील हो प्रमाण हेरेर कुरा खै उ जेल मा छ तेसैले रबी लाई जेल हाल्नु प्रछ पो भन्छ

  • @हिमालखड्काअर्निल
    @हिमालखड्काअर्निल 15 วันที่ผ่านมา +4

    ४५ लाख नेपालीका green card छन् दिनेश जि

  • @bahadurdahaltilak560
    @bahadurdahaltilak560 14 วันที่ผ่านมา

    यो मान्छे गगन थापाको दास हो रबिको विरुद्धमा बहस गर्न गर्दै गर्दा राज्य बाट संरक्षक ठकहरुको भोलि अर्को सरकारले मुद्दा लगाउदा बहस गर्लाकि के गर्ला यो अपराधीले।

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 15 วันที่ผ่านมา

    Sahi kura garnu vayo triparti ji le excellent

  • @bhimacharya7680
    @bhimacharya7680 14 วันที่ผ่านมา

    थुनामा पठाउँन सक्ने आधार प्रमाण केकेछत?चेकको ठूटो भेटियो,मिडियामा, कार्यरत कर्मचारी हरुलाई,तलब, भत्ता दिन्, चेक काटेर रकम ल्याएका होलान, त्यही हो प्रमाण?

  • @user-ev8qu8vf2u
    @user-ev8qu8vf2u 15 วันที่ผ่านมา +2

    वरिष्ठ अधिवत्ता तथा कानुनको जानकार दिनेश त्रिपाठी सर, तपाई बिचार उत्कृष्ठ छ यस्ता सहकारी ठग र त्यस्का भतुवा झोले कुकुरहरु संग डराउनु पर्दैन नेपाली जनता तपाई संग छ। 🙏🏼🙏🏼

  • @ToyanathPoudel-d8p
    @ToyanathPoudel-d8p 14 วันที่ผ่านมา

    यी दुईको कुरासुनदा एक तर्फी लाग्यो
    राम्रो के हुन्थ्यो भने दुबै ओकिल राखेर बहस गराएको भए
    हुनत यी दुई पनि उही होलान

  • @rewatipandit8668
    @rewatipandit8668 15 วันที่ผ่านมา

    जय पशुपतिनाथ जय घन्टी जय रबी

    • @bishnuoli9015
      @bishnuoli9015 15 วันที่ผ่านมา

      Kasri bhagawan pasupatinath ko name liyako ho hajur tapi ko party le ta hindu rastra ra dharma ko pakcche jasle bolx tyo party ma na basehunxvaneko hoina ra

  • @necessaryitems2441
    @necessaryitems2441 15 วันที่ผ่านมา +1

    पिडित ओझेलमा हैन लठुवाहरु, झेली एमाले कांग्रेस ओझेलमा परेका हुन् । सरकारकै आफ्ना बचाउँने बकम्फुसे कृयाकलापले पिडित ओझेलमा परेका हुन्, बुझ्यौ लठैतहरु !

  • @ADMayalti
    @ADMayalti 14 วันที่ผ่านมา

    सहकारी को पैसा रबि ले मात्र खाएको हो

  • @madGorkhali
    @madGorkhali 15 วันที่ผ่านมา

    यो मान्छे रबिको नाममा चर्चा कमाउन १०० ओटा interview दिइसक्यो, युवराज सफल जस्तै

  • @hikmatshahu5760
    @hikmatshahu5760 15 วันที่ผ่านมา +2

    योपनि देशकोलागि ठिक ओकिल होईन यो र जस्तो लाग्छ

  • @MaheshTimilsena-g9c
    @MaheshTimilsena-g9c 15 วันที่ผ่านมา

    Yo Tripathi oli nokar ho stu vhaner sadhay chhain chor ghulami Des bat Bhutan ja ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ghanlimbu9063
    @ghanlimbu9063 15 วันที่ผ่านมา

    रजू थापा पनी रबीको बिरोधि भन्ने मलाई कता कता लागेको छ

  • @LapendraBahadurShahi
    @LapendraBahadurShahi 14 วันที่ผ่านมา

    यो राम्रो वकिल हो भनेको त रबिको बिरोध मात्र गर्नैको लागि वकिल बनेको हो के 15बर्सर्ेे अमेरिका बसेको मान्छे महिनाको 15 लाख तलब खाने मान्छे को खातामा पैसा हुनु नहुने कुतर्क जति गरेपनि काम छैन❤😂😂यो चोर रैछ❤❤😂😂 जय रबि जय घन्टि

  • @Mrknowall_re
    @Mrknowall_re 15 วันที่ผ่านมา

    त्रीपाठी कंग्रेसकेा मान्छे हेा, कंग्रेसकै नीर्देशनमा येा रवीलाई फसाउन लागेकेा छ!!!

  • @LaxmanGuragain-z6k
    @LaxmanGuragain-z6k 15 วันที่ผ่านมา +1

    तृपाठि तेरा गुरु केपि गगने ले जमता ठगेर जनता लाई मर्न बाध्य बनाये को हो

  • @ghanagiri9996
    @ghanagiri9996 15 วันที่ผ่านมา +2

    Dear Wakil Shaib
    Are you influenced in any political party ? Otherwise why only Rabi in trap now ? I understand there is corruption from bottom to top in Nepal and there all kandas in Nepali . Why don’t you after them too . What I see is now you are only for Rabi . Mr Oli and deuba bhauzoo must come in front line for verification. After hearing your statement I don’t think that you are real lawyer though you studied in USA . Otherwise you could have brought issues like Giribandu tea state .. lalita niwas.. Bhutani kanda and many more . I want to see your equality in justice for ALL

  • @AshokAcharya-i3k
    @AshokAcharya-i3k 15 วันที่ผ่านมา

    यो वकिल पिडीतको वकिल नभ,एर पिडकको वकिल हो भन्ने कुरा जनताको बुझाई छ /

  • @DanBdrBista-rb8lo
    @DanBdrBista-rb8lo 15 วันที่ผ่านมา +2

    Doti bhai good job

  • @humhamal8289
    @humhamal8289 15 วันที่ผ่านมา

    Sahi kura garnu vayo sir salut, pidit ko pakche ma bolni manche chaiyeko cha, naki rabi lamichane jasto fattaha thag ko pakchema hoina.

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk 15 วันที่ผ่านมา

    य कालाकोटे रवि लाई धुनेर अनुसन्धान गर्नु पर्ने अनि धनराज गुरुङ लाई चाहिँ ससुराली गए जस्तो मासु भात खुवाएर ४ घन्टा सोधपुछ गरे पनि हुने हो?त्यसैले त तिमिहरु प्रतिसोध गर्दै छौ भनेको नि।

  • @Bibek-Bishwakarma
    @Bibek-Bishwakarma 12 วันที่ผ่านมา

    पत्रकारले प्रश्न छोटो बनाई सोध्न पर्यो।एउटै शब्द कति पटक भन्दै प्रश्न सोधेको?

  • @nirmalsubedi2624
    @nirmalsubedi2624 15 วันที่ผ่านมา

    पैसा फिर्ता को कुरै गर्दैन त यार!! ??????? अरु लट पट !! साँच्चै को वकिल रहेछ !!!😅😅😅😅

  • @ramjibagale9014
    @ramjibagale9014 14 วันที่ผ่านมา

    जुन ब्याक्ती सहकारीकाे सदस्य छैन,संचालक समितिमा छैन,ऋणलीयकाे छैन त्येसलेकसरी सहकारी ठगेकाे छ भन्न सकिन्छ ?

  • @dipakdhakal1789
    @dipakdhakal1789 14 วันที่ผ่านมา

    वकिलसाब अब यसो हेरेर अलिमेहेनत गरेरअिल बाठो देशमाथिउठाउन सकिन्छकि भन्नेहरूलाईपनि
    सरकारिठग मुद्धालगाईदिउन तपाई सरकारको तर्फ
    बाट कालो कोट पनि भरिन्छ।

  • @LaxmanTheengtamang
    @LaxmanTheengtamang 14 วันที่ผ่านมา

    Jhole😢😢😢😢

  • @RajkumarParajli
    @RajkumarParajli 15 วันที่ผ่านมา +3

    नेपाली काङ्ग्रेसको कर्याकर्ता हो त्रिपाथि

  • @dineshbhandari2964
    @dineshbhandari2964 15 วันที่ผ่านมา

    यो ओकिल परिचालित हो एस्तालाइ नि बरिस्ट रे😮😅😅😅😅उदेग लागेर आउँछ एस्ता ओकिल जोक्कर पत्रकार उखाने प्रधानमन्त्री 😅😅😅

  • @SantajiAcharya
    @SantajiAcharya 15 วันที่ผ่านมา +1

    केपी ओलीको घढी गाढि जुता देउपाको संपतिकोसुद्धिकरन कैले गर्ने??? 54:22

  • @achyutAdhikari-x7p
    @achyutAdhikari-x7p 14 วันที่ผ่านมา

    यो वकिल साब
    परिचालीत मा खप्पिस छन

  • @toyapoudel5331
    @toyapoudel5331 15 วันที่ผ่านมา

    यो अधिवक्ता त्रीपाठीलाई बोलाएर अन्तरवार्ता लिने पत्रकारको मनसाय यो मूद्दालाई अतिरञ्जित गर्ने र रबिलाई जसरी पनि जेल कोच्नु पर्छ भन्ने बाहेक अरु केहि पनि हैन ! ! त्रीपाठी त अर्ध छन नै अनि यो पत्रकार किन रबिको बिरोधमा ? ?

  • @rudrakunwar589
    @rudrakunwar589 15 วันที่ผ่านมา

    Rabi is innocent 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TejBahadurThapa-ko2mp
    @TejBahadurThapa-ko2mp 15 วันที่ผ่านมา

    इ सबै को पैसा रबी ले दिनु पर्ने अरू‌भरषट ले खाने अनी अरु लाई कानुन लगाउदैनन खाली रबी लाई‌ मात्रै कस्तो कानुन हो तपाईं हरूको

  • @SujanKc-u4f
    @SujanKc-u4f 14 วันที่ผ่านมา

    सहकारी मा खरब को घोटाला छ यो पैसा मकै पोलेर बेच्ने हरु को मात्र होइन भस्त नेता को र थक ब्वापारिको कालो धन लुकायको पैसा हो यो सबै

  • @keshav6655
    @keshav6655 13 วันที่ผ่านมา

    यो ओकिल काङ्ग्रेस को कृपालेभयेको झोले हो

  • @NarBahadurRai-t3y
    @NarBahadurRai-t3y 15 วันที่ผ่านมา +1

    अब तिमिलाई फसाउने छ पक्क जनताले हेर्दै जानाेस हजर तपाईको बाेलि सुन्द त खै केगरुम कस्ताे सब्दा अरुलाई जे गर्नुहाेस तर रबि लाई चाहिँ थुनाम नै लानु प्रछ भन्नुको कारण तपाईको दुस्मन हाे कि केचैहाे यत्राे जनताले सुनेकोछ कति पैसा देको छ हेरुम दाजु

    • @brahmaputra7458
      @brahmaputra7458 14 วันที่ผ่านมา

      Aapradhi Le Sajaya Paunuparxa. Jay Sahakari Pidit Dajubhai didi bahini haru.

  • @arjunpaudel4625
    @arjunpaudel4625 15 วันที่ผ่านมา

    Rip,,rip,,rip,,rip,,rip,,rip,,rip