नेपाली लोक दोहोरी गीत संगीतलाई माया गर्नुहुने हजुरहरु सबै सबैलाई नमस्कार। “लाउन्न दाजै पिरती “.. यो गीत लिएर आएका छौं । आशा छ सुझाव सल्लाह प्रतिक्रिया अनि माया दिनु हुनेछ । 🙏 अनि सेयर गरेर सबै माझ पुर्याईदिनु है हजुर । ❤️❤️”.. Thank You 🙏 To All MY TH-cam Family ❤️
कति राम्रो गीत बनेछ आहा ! भिडियोको कन्सेप्ट पनि मन पर्यो । निर्देशन, अभिनय गर्ने भाई बहिनी देखी शब्द, संगीत, एरेन्ज, स्वर सबै आहा । नयाँ पिँढीका भाई बहिनीले यसरी मौलिक पनलाई प्राथमिकता दिएको देख्दा गर्बले छाती फुल्यो । स्याबास प्रकाश दुतराज, मौसम हिमाली, शान्ती श्री परियार सहित यस टिममा संलग्न सबै सबै कलाकारहरुलाई । बधाई र शुभकामना पनि । यो गीत सबैलाई मन पर्ने नै छ मलाई पूर्ण विश्वाश छ ।
मलाई आज यस्तो लाग्दैछ नेपाली गित संगितमा यस्तो ब्यक्तिको उदय भाकोछ जुन ब्यक्तिले हराउँदै गइरहेको मौलिकतालाई च्याप्प छोपेर अरुलाई समेत सचेत र चुनौती सँगै आफुलाई समेत चुनौतिमा राखिदियो। बधाई तथा शुभकामना प्रकाश।
यस्तो राम्रो गित मर्न दिन हुन्न है pz धेरै भन्दा धेरैले हेर्दिनुस,जादुमय आवाज कि धनी प्यारी दिदि Shanti Shree Pariyar र जस्को प्रतिभाको म बयान गर्न सक्दिन मीठो स्वरको धनी गायक/अब्बल शर्जक प्राण भन्दा प्यारो भाइ Prakash Dutraj को भर्खरै public भएको गित लाउन्न दाजै एकदमै उत्कृष्ट बनेको छ बधाई तथा लाखौं लाख सफलताको सुभ कामना सम्पूर्ण टिमलाई …!!!!💙❤️
अभिनय शब्द र सङ्गीतले मनमोहक बनेको यो गीत आज मात्र मैले बीस पटक हेरेँ सुने बुझेँ र नेपाली यति बेजोड़ गीत देरै पछी देखेको अनुभूति भयो र टाढा बाट पनि देशै पुगेको अनुभूति भयो
गाउँले परिवेशमा पश्चिमाञ्चलतर्फको संस्कृति समेट्ने गरि बटौली (बुटवल)बाट नुन-तेल लिएर फर्कंदै गर्दाको मौलिकरूपमा प्रस्तुत गर्न खोजेको मीठासले भरिएको नयाँ भाका र स्वरको यो लोकगीत अति सुन्दर लाग्यो । कलाकार भाइ-बैनीहरूलाई शुभकामनासहित बधाई छ !
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
नेपाली मौलिकता र संस्कृति झल्काउने पुरानो इतिहास समेटेको र अहिलेको सस्तो लोकप्रियताको लागि मात्र रचना भयका र मिडियाको छ्त्रछायामा हुर्केको गितहरु सङ तुलना पनि गर्न नमिल्ने ईतिहास रचेको उत्कृष्ट कलाको नमुना हो यो गित।सलाम सर्जकप्रती।
हुन त म मधेसि समुदायको हु र मधेस मै बसोबास गर्ने मान्छे हु!हामी कहाँ पहाडी समुदायको मान्छे छैन तर पनि यो गित मलाई सार्है मन पर्यो!धन्यवाद गितकार र गायक
गीत आएको पनि २ वर्ष पुगेछ तर पनि यो गीत जति हेर्यो झनै मीठो मिठो लाग्छ । हाम्रो नेपालको मौलिक संस्कृती र परम्परा झल्कने यस्ता गीतले नै हाम्रो पहिचानलाई रक्षा गरिरहेको छ ।❤️🇳🇵
एउटा निश्छल ग्रामीण परिवेशकाे सहज,सरल र साैम्य ब्यवहारकाे जीवन्त अभिनय ,श्रृङ्गार पट्यार विनाको भेष भूषाका लाेभलाग्दा पहिरन,त्यतिकै मीठो स्वर गीतका शव्दहरुकाे चयन मैंले त कहीं पनि भेटिन खाेट । सलाम गर्छु सम्पूर्ण टीमलाई गीत कालजयी बनाेस लाखौं लाख शुभकामना सहित ।
उहिले हाम्रा बाउ बाजेहरुले भोटमा नुन बोक्न जादा यसरी नै माया प्रीतिका कुराहरु गर्दै जानुहुन्थ्यो रे वास्तवमा यहि हो ठेट लोक सस्कृति झल्किने कालजाई लोक गित धन्यवाद ! सर्जक ज्यु लाई सारै मनपर्यो 😘
घर कता हो बैनी को... लौ न सारै मन पर्यो.. ONE OF THE FAV SONG.😘 यो गित TRENDING मा पुग्नु पर्छ भन्नेहरु ले एक एक SHARE गरेर एता हाजिर हुम है।😊 SO SWEET SONG AND WONDERFUL STORY... BEST WISHES PRAKASH DAJU....😍😍💖
मनको आनन्द यहि मिल्छ जस्तो लाग्छ जब यस्ता मिठा मौलिक गितको सिर्जना हुन्छ।अडियो देखि भिडियो सम्म कुनै खोट लाउनी ठाउँ छैन यसो भन्दै गर्दा बयान गर्ने पनि शब्द भेटिदैन।तर कहिकतै दु:ख लाग्छ एउटा सर्जक गायकले यति धेरै मेहनत गरेर गरेको कामको भिउज गको नदेख्दा हुन त लोकप्रियता भन्दा प्यारो अरु के नै छ र प्रकाश भाईको काम अनि टिमलाई बधाई छ।🙏🙏
शान्ति श्री को आवाज कति चै मुलायम हो बाफ्रे !! कति मिठो, कान हुँदै मन मस्तिष्क सम्म नविझ्ने गरी सञ्चार हुन्छ । बीच बीचका खिड्का कति मिठो गरी लिएको । कस्तो नम्र आवाज आहा !! एउटा छट्पटाई रहेको बिरामी ले सुन्यो भने पनि आनन्दले सुन्छ होला जस्तो लाग्ने ❤️ । समग्रमा प्रकाश जिको पनि आवाज राम्रो । बधाई छ
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Prakash Dutraj पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
@@klsandy.10 Bro one thing i can tell you is music doesn't Require to know language 😂 Nepali song much love i feel it 😘 it's shows me that you guys have amazing culture ❤
मैले आज सम्म यति मिठो लोक भाका सुनेकी थिन। शब्द कमि हुन्छ हजुर। यस गितका सर्जक अनि पुरै टिमलाई हार्दिक बधाई अनि आगामी दिनमा आफ्ना मौलिक लोक भाकालाई निरंतरता दिन शुभकामना ! सर्वोत्कृष्ट हजुर! 💕🌹
नेपाली मौलिकता के छैन यहाँ यति मिठास यी धुनहरु पानीझै बगेका शब्दका भेलहरु जति सुने पनि मन भरिन्न यस्तै यस्तै सृजनाले तपाइहरुको सांगितिक यात्रा अघि बढिरहोस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 😍💐💐🙏
यि यस्तै गितले घरी घरी मेरो मुटु छियाँ छियाँ बनाउछ ती गाँउको- घरको याँदले यस्तै गितनै परदेशिको दिभरिको थकानलाई सुत्ने बेलामा फलाम्को खाटमा पल्टिदै सुन्न र हेर्नु पाउँदा कता कता लाग्छ भत् भत् जलेको मनमा मलम लगाए सरिहुन्छ। #याहाँहरु लाइ सफलताको कामना सथै फेरि यस्ता यस्ता गीत सुन्न र हेर्न पाउने अपेक्षा गरेको छु ।
मौलिक नेपाली पन ,उत्कृष्ट शब्द, लय, धुन सम्पूर्णले मन्त्र मुग्ध बनायो ,सर्जकलाई नमन❣️केही बर्ष यता नेपाली सङ्गीत छेत्रमा बहुप्रतिभा सर्जकको जन्म भएकोमा अत्यन्तै खुसी लाग्छ।
धेरै पछि नेपाली मौलिक गित सुन्न र हेर्न पाइयो ।💖 सारै मन पर्यो, यसरी नै सधैँ मौलिक गितहरु सुन्न पाइयोस् ।😊 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ । ❤️
यो गित मा डिसलाइक गर्ने जति सबै धोती हुन नेपाली ले त आफ्ने लोक संस्कृति बचाउने यस्ता गित संगीत को साथ र समर्थन गर्दछ। यो गित १० बर्ष पछि सून्दा पनि यस्तै मिठो लाग्नेछ।😍😍
दुई चार वर्ष देखि लोकदोहोरी गितलाई दुर्गेश थापा लगाएत केही कलाकारहरुले बिगार्ने कोसिश गरिरको थिए जब प्रकाश सपूत,प्रकाश दुतराज ,शन्तिश्री परियार तथा खेम सेन्चुरी लगाएतका कलाकार ले सुधार गर्ने कोशिश गर्नुभको छ खुशी लाग्छ ।
यो अति नै सुन्दर गाना अनि कोरियोग्राफिले मेरो बाजेको याद आयो। गुल्मी बाट बुट्वल नुन कपडा किन्न आउनुहुन्थियो रे। पछि एतै बसै सर्नु भो। it felt like this song tribute to my late grand father and most people grand fathers and mothers. Thank you hajur for this wonderful song and excellent voice.
कति मिठो गीत हो जती सुने पनि सुनिरहु लागनी यति राम्रो गीत किन ट्रेडिङ मा जादिन म त अचम्म मा पर्छु सबैले सुनेर हेरेर साथ दिउ होई साथीहरु, सफलता को सुभ कामना गर्दछु 🙏🙏
प्राय म लोक दोहरी सुन्न नरुचाउने मान्छे, तर यो गीतले मेरो लोक दोहरी संगीत प्रति सोचाई नै परिवर्तन गरिदियो । गीत उस्तै राम्रो झन् कलाकारहरुको अभिनय र कलाकारिता उस्त राम्रो । मलाई यो गीतले मेरो जवानी सम्झाईदियो । मरो गायक गायीका सँग सँगै अभिनय गर्ने कलाकार भाई बहिनीहरु र पुरै टिमलाई धन्यवाद ।
दुधराज दाजै र शान्ति श्री दिज्यूको स्वरमा रहेको घर कता हो बहिनीको भन्ने गीत मलाई उख्खुमै पर्ललाईनै मन पर्छ जति सुन्यो उति सुनौ लग्ने मेरो बेस्ट गीत ,, । ❤❤
When I was kid my grandmother used to tell that she has to carry salt, oil and clothes from Batauli carrying on her back basket with in group and the journey had to walk four days to reach home in a group. This song provoke me my grandmother"s journey to Noon and Tel in the past. Thank you so much for creating tremendous heart touching song for every Nepali culture. Great solute from Sydney.
My dad used to tell us the same story, they walk about week to 9days depending on the weather from Butwal to Gulmi . Miss those nostalgic talk as a kid we used to listen. Even this song drags me back to my childhood, wish was there now .
यस्तै नेपालीपन,मौलिकता र समाजको यथार्थता झल्किने खालको नयाँ नयाँ गित संगीत को अपेक्षाका साथ छिट्टै करोड क्लबमा पुग्दै गरेकोले अग्रिम शुभकामना छ हजुरहरुको सम्पुर्ण टिमलाइ🎉💐स्पेसली प्रकाश दुतराज जि लाई
लोक सिर्जना भनेको नै हरेक लोकले सरल तरिकाले बुज्ने गाउँ घर लेक बेसिमा बोलिने नेपाली टिपिकल सब्द जाल हो यस्ता सृजना को कदर गर्नु पर्छ!❤❤❤❤प्रकाश सर का गित हरु पुण टिपिकल छन आगमी दिनको शुभकामना छ!
मैले गित महसुस गरिराको छु🙏🙏🙏आनन्द आउनी जति सुनेनी। हजुरबुवाहरु भोटमा नुन लिन जादाको,मेलापात गर्दा लेक बेशी गर्दा यसो हुन्थ्यो उसो हुन्थ्यो भन्नुहुन्थ्यो ,जसलाइ यो भिडियो हेर्दै आज महसुस गर्दै छु
I love to listen Nepali music and great khukri ☺ Lots of love and respect to our Nepalese Brothers and sisters ❤🧡💛💙💜🧡❤💙💜From Devbhoomi Uttarakhand India🇮🇳
नेपाली लोक दोहोरी गीत संगीतलाई माया गर्नुहुने हजुरहरु सबै सबैलाई नमस्कार। “लाउन्न दाजै पिरती “.. यो गीत लिएर आएका छौं । आशा छ सुझाव सल्लाह प्रतिक्रिया अनि माया दिनु हुनेछ । 🙏 अनि सेयर गरेर सबै माझ पुर्याईदिनु है हजुर । ❤️❤️”..
Thank You 🙏 To All MY TH-cam Family ❤️
BEST WISHES DAJU.❣️❣️ITS REALLY WONDERFUL...
❤️❤️❤️❤️
Wow wow dear sir ekdam mitho damdar sirjana bhadaix sampurna team lai 😘😍😍
Dherii ramro xa uncle👌❤ miss you uncle❣️❣️
Ramro lagyo ramro vako xa vai pargati ko kamana😍😍😍
कति राम्रो गीत बनेछ आहा !
भिडियोको कन्सेप्ट पनि मन पर्यो । निर्देशन, अभिनय गर्ने भाई बहिनी देखी शब्द, संगीत, एरेन्ज, स्वर सबै आहा । नयाँ पिँढीका भाई बहिनीले यसरी मौलिक पनलाई प्राथमिकता दिएको देख्दा गर्बले छाती फुल्यो । स्याबास प्रकाश दुतराज, मौसम हिमाली, शान्ती श्री परियार सहित यस टिममा संलग्न सबै सबै कलाकारहरुलाई । बधाई र शुभकामना पनि । यो गीत सबैलाई मन पर्ने नै छ मलाई पूर्ण विश्वाश छ ।
Thank you very much dai 🙏🙏🙏🙏🙏
BEST SONG
Sir hajur ko comment padha dhere kushi ko absha gareko Chu. Miss you lot daju
@@mausamhimali7634 Love you hajur
हजुर त लोक संस्कृतिको संरक्षक नै हो।
बेलुका ८ बजेको समाचार पछि आउने हजुरको लोकदोहोरी कार्यक्रम हेर्न समाचारमा खासै चासो नभएपनि हेरिन्थ्यो 😁😁😘😘
मलाई आज यस्तो लाग्दैछ नेपाली गित संगितमा यस्तो ब्यक्तिको उदय भाकोछ जुन ब्यक्तिले हराउँदै गइरहेको मौलिकतालाई च्याप्प छोपेर अरुलाई समेत सचेत र चुनौती सँगै आफुलाई समेत चुनौतिमा राखिदियो। बधाई तथा शुभकामना प्रकाश।
एकदम पुरानो चलनचल्तीको याद दिलायो सुपप 👌👌👌👌एक चोटी शान्ती श्री सिस सङ्ग भेटेर मलाई नि गाउन मन लायो !!!
Nic song 🥰🥰🥰
सारै मिठो गित उस्तै राम्रो भिडीयो बधाई छ सम्पुर्ण टिमलाइ... ...
Thank You 🙏 “..❤️🇳🇵 Dai
सारै मीठो गित
th-cam.com/video/M89YeJ3ht2A/w-d-xo.html🤯🤯🤯🤯
@@baglungonlinetv9924 सारै मिठो उस्तै राम्रो भिडीयो छ ❤️❤️❤️👌👌👌👌
@@arjunshrestha7564 aAA
Thanks for this lovely beautiful songs एस को lyrics सब्द को चयन सुमधुर छ part two पनि गरौ न हजुर
आहा कति मीठो गीत हो 💓💓म फ्यान भयँ प्रकाश दुतराज को । एउटा बलियो सृजना 💓💓🙏🙏
Thank You 🙏 “..❤️🇳🇵 Prakash jee
यस्तो राम्रो गित मर्न दिन हुन्न है pz धेरै भन्दा धेरैले हेर्दिनुस,जादुमय आवाज कि धनी प्यारी दिदि Shanti Shree Pariyar र जस्को प्रतिभाको म बयान गर्न सक्दिन मीठो स्वरको धनी गायक/अब्बल शर्जक प्राण भन्दा प्यारो भाइ Prakash Dutraj को भर्खरै public भएको गित लाउन्न दाजै एकदमै उत्कृष्ट बनेको छ बधाई तथा लाखौं लाख सफलताको सुभ कामना सम्पूर्ण टिमलाई …!!!!💙❤️
Thank You 🙏”..❤️ dd
🙏
मैले त दिनै को हेर्छु है
woww kati ramro comment garnu vayako
उताउलो पाराको गीत हेर्दा हेर्दा दिक्क परेको बेला वास्तविक लोक झल्को दिने गीत धेरै पछि हेर्न पाइयो, बधाई छ सम्पूर्ण टिमलाई ।
Thank You🙏”..❤️
कति रामाे् गित हाेला दिन 100 पटक हेर्दा पनि मन भरियाना
th-cam.com/video/zBUqWYU3G7k/w-d-xo.html
Agreed
Dahi
नेपाली indestries मा कहिलेकाही मात्र देख्न पाईने चिज, सार्है मज्ज्ज्ज्ज्ज्ज्जा आयो 😍😍😍😘😘😘😘😍😍😍😍😍🙏🙏🙏🙏🙏 धन्य छु यहाँहरु सम्पुर्ण Team प्रति 😍
आहा उत्कृष्ट सिर्जना बेस्ट अफ लक भाइ पियारु 😍😍😍
Dherai ramro choreographer Sarai man paryo
th-cam.com/video/zBUqWYU3G7k/w-d-xo.html
भैन्कर् मन परेको सृजना /गीत बाबु दुत् राज लाई हार्दिक बधाई उज्वल भबिस्यको कामना Prakash Dutraj
❤❤
Absolutely beautiful song : Beautiful vocals lovely dance and music visual 💜💕
Bishnu majhi aaja bholi kata haraunu bhayo bishnu majhi sanga geet nikalnu na khim bhai
Bishnu majhi Sanga geet nikalnu paryo khem daju
यती मिठो भ्वाईस भाको अरू गायिका हुँदा हुँदै किन महंगो खर्च तिर्नु। मलाईत सुनिता बुढा शान्ति श्री को भ्वाईस बबाल लाग्छ
टिकटक मा सुनेर आउनु भयको हाजिर गरम त यता😆😊
Ma ne sem ho hjr
mo
M pni
@@shantimahat7644 me
Me
अभिनय शब्द र सङ्गीतले मनमोहक बनेको यो गीत आज मात्र मैले बीस पटक हेरेँ सुने बुझेँ र नेपाली यति बेजोड़ गीत देरै पछी देखेको अनुभूति भयो र टाढा बाट पनि देशै पुगेको अनुभूति भयो
सफलताको शुभकामना सम्पूर्ण टीमलाई।
Thank You 🙏”..❤️
हजुरको नि एस्तै मिठो गित छिटो आश गरेको हजुर ....
wo wo
अतेन्तै राम्रो गित मलाई धेरै मन पर्यो
गाउँले परिवेशमा पश्चिमाञ्चलतर्फको संस्कृति समेट्ने गरि बटौली (बुटवल)बाट नुन-तेल लिएर फर्कंदै गर्दाको मौलिकरूपमा प्रस्तुत गर्न खोजेको मीठासले भरिएको नयाँ भाका र स्वरको यो लोकगीत अति सुन्दर लाग्यो । कलाकार भाइ-बैनीहरूलाई शुभकामनासहित बधाई छ !
बुढा पाकाले सुनाएका कथाहरू आज यो भिडियो मा चित्रण भएको सारै मन छोयो। superb!
One of the fantastic song of the decades
जो कोहीले यो कमेन्ट पढ्दै हुनुहुन्छ, म प्रार्थना गर्दछु कि तपाईंको जिबन सुन्दरताले भरिपुर्ण होस , जिबनमा कहिलेपनि बिग्नबाधा नाआओस र तपाईंको हरेक दिन सुभ रहोस।।
यति राम्रो र कर्णपृय गित किन युटुबको ट्रेन्डिङमा आउँदैन????
हृदयदेखिनै नमन छ सर्जक, गायक अनि संगीतकार ज्युहरुलाइ
नेपाली मौलिकता र संस्कृति झल्काउने पुरानो इतिहास समेटेको र अहिलेको सस्तो लोकप्रियताको लागि मात्र रचना भयका र मिडियाको छ्त्रछायामा हुर्केको गितहरु सङ तुलना पनि गर्न नमिल्ने ईतिहास रचेको उत्कृष्ट कलाको नमुना हो यो गित।सलाम सर्जकप्रती।
हुन त म मधेसि समुदायको हु र मधेस मै बसोबास गर्ने मान्छे हु!हामी कहाँ पहाडी समुदायको मान्छे छैन तर पनि यो गित मलाई सार्है मन पर्यो!धन्यवाद गितकार र गायक
धन्यवाद नेपाली पन कहिलै न हराअोस
Nice
🇳🇵🇳🇵🇳🇵🇳🇵
Hami dabai nepali chahe madhes chahe harari himali hami ek hau
हिमाल, पहाड, तराइ, मधेस जता बसे पनि हामी सबै नेपाली 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏😀
गीत आएको पनि २ वर्ष पुगेछ तर पनि यो गीत जति हेर्यो झनै मीठो मिठो लाग्छ । हाम्रो नेपालको मौलिक संस्कृती र परम्परा झल्कने यस्ता गीतले नै हाम्रो पहिचानलाई रक्षा गरिरहेको छ ।❤️🇳🇵
एउटा निश्छल ग्रामीण परिवेशकाे सहज,सरल र साैम्य ब्यवहारकाे जीवन्त अभिनय ,श्रृङ्गार पट्यार विनाको भेष भूषाका लाेभलाग्दा पहिरन,त्यतिकै मीठो स्वर गीतका शव्दहरुकाे चयन मैंले त कहीं पनि भेटिन खाेट । सलाम गर्छु सम्पूर्ण टीमलाई गीत कालजयी बनाेस लाखौं लाख शुभकामना सहित ।
बिश्वोमा हाम्रो नेपाली लोक सङ्गित जस्तो रमाइलो अरु कुनै सङ्गित छैन ❤️❤️
आहा 😍😍😍😍😍😍
म जस्तै TikTok बाट सुनेर हेर्न आउने को को हुनुहुन्छ नि ? 🙏🙏🙏🙏🙏🙏
Me ma xu
Me
Ma Pani Tiktok bat sunera aako hai bagale
Ma pani xu ho
you🤗
उहिले हाम्रा बाउ बाजेहरुले भोटमा नुन बोक्न जादा यसरी नै माया प्रीतिका कुराहरु गर्दै जानुहुन्थ्यो रे वास्तवमा यहि हो ठेट लोक सस्कृति झल्किने कालजाई लोक गित धन्यवाद ! सर्जक ज्यु लाई सारै मनपर्यो 😘
लौन सार्है मन पर्यो,ह्र्दय छोयो साच्चिकै यो गितले भाइ,प्रकाश धेरै शुभकामना 🙏🙏
Thank You 🙏 “..❤️dd
घर कता हो बैनी को... लौ न सारै मन पर्यो..
ONE OF THE FAV SONG.😘 यो गित TRENDING मा पुग्नु पर्छ भन्नेहरु ले एक एक SHARE गरेर एता हाजिर हुम है।😊
SO SWEET SONG AND WONDERFUL STORY... BEST WISHES PRAKASH DAJU....😍😍💖
Thank You 🙏”..❤️
@@PrakashDutraj 😊😘
मनको आनन्द यहि मिल्छ जस्तो लाग्छ जब यस्ता मिठा मौलिक गितको सिर्जना हुन्छ।अडियो देखि भिडियो सम्म कुनै खोट लाउनी ठाउँ छैन यसो भन्दै गर्दा बयान गर्ने पनि शब्द भेटिदैन।तर कहिकतै दु:ख लाग्छ एउटा सर्जक गायकले यति धेरै मेहनत गरेर गरेको कामको भिउज गको नदेख्दा हुन त लोकप्रियता भन्दा प्यारो अरु के नै छ र प्रकाश भाईको काम अनि टिमलाई बधाई छ।🙏🙏
शान्ति श्री को आवाज कति चै मुलायम हो बाफ्रे !! कति मिठो, कान हुँदै मन मस्तिष्क सम्म नविझ्ने गरी सञ्चार हुन्छ । बीच बीचका खिड्का कति मिठो गरी लिएको । कस्तो नम्र आवाज आहा !! एउटा छट्पटाई रहेको बिरामी ले सुन्यो भने पनि आनन्दले सुन्छ होला जस्तो लाग्ने ❤️ । समग्रमा प्रकाश जिको पनि आवाज राम्रो । बधाई छ
Sahi
हो
Shanti shree ji sings All the songs with her Full Heart so great !!! Great vocals by both the singers : many CONGRATULATIONS !!!
Good composition , thanks
हैन यो गीत मैले 100 पटकसम्म सुनेहोला अझै सुनन मन लाग्छ । सारै राम्रो भाका
Vaka that cha ni sir dami cha
th-cam.com/video/zBUqWYU3G7k/w-d-xo.html
आहा माटोको सुगन्ध झल्किने मौलिक गित सारै मन पर्यो💞
Thank You 🙏”..❤️sir
होनि
शान्ति श्री को आवाज त धेरै राम्राे छ यसमा कुनै दुइ मत नै छैना तर नेपाली गित काे नक्षत्रमा यति मिठाे गाउने पुरष कलाकार Prakash Dutraj पनि रहेछन आज गित पहिलाे पटक सुन्ने मनकाे प्यासै मेटिएना जति सुन्छु उति धेरै सुन्न मन लाउँछ । धेरै धेरै सफल्ताकाे कामना सबै जना लाइ...................
'am from Ethiopia
Getting creazy withs song
Much Love much Respect Nepali community 🙏🙏
Huge respect you too also bro🙏
🌗🌗🙏🙏😘
love you and your community as well brother and one things can you understand nepali brother..❣️🙏
respect bro
@@klsandy.10 Bro one thing i can tell you is music doesn't Require to know language 😂
Nepali song much love i feel it 😘
it's shows me that you guys have amazing culture ❤
घर कता हो बैनीको धेरै राम्रो शृजना !!!
आहा कती राम्रो मौलिक गीत....गीत सकिए पछि पनि तपाईंहरूले कमेन्ट मार्फत दिनु भएको प्रतिक्रिया हरु पढेर बस्ने म मात्रै हो कि अरु पनि कोई हुनुहुन्छ??
Ma pani chu yeta💪💪💪
😄😄me too
यति मिठो गित मा आभिनय गर्ने अबसर मिलेको छ आशा छ हाम्रो काम लाई सबैले माया गर्नु हुने छ 🙏
Hjr ko nacha sarai ramro
Good luck vai
🥰🥰🥰
Wow wow wow Mind blowing act bro keep it up 👌👏🥰🥰
Best wishes bhai
मैले आज सम्म यति मिठो लोक भाका सुनेकी थिन। शब्द कमि हुन्छ हजुर। यस गितका सर्जक अनि पुरै टिमलाई हार्दिक बधाई अनि आगामी दिनमा आफ्ना मौलिक लोक भाकालाई निरंतरता दिन शुभकामना ! सर्वोत्कृष्ट हजुर! 💕🌹
नेपाली मौलिकता के छैन यहाँ यति मिठास यी धुनहरु पानीझै बगेका शब्दका भेलहरु जति सुने पनि मन भरिन्न यस्तै यस्तै सृजनाले तपाइहरुको सांगितिक यात्रा अघि बढिरहोस सम्पुर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 😍💐💐🙏
यो म्युजिक भिडियो बनाउनेलाई पनि उच्च सम्मान दिदा फरक पर्दैन 😍😍!! Best concept !!!! To be continued!!!
नया पिढ़ी ले हाम्रो लोक कला अनी संस्कृति लाई नया टेक्नोलॉजी उपयोग गरेर एसै गारी बचाउनु पर्छ। धेरै धेरै बधाई गायक/गाइका भाई/बैनी लाई।
यि यस्तै गितले घरी घरी मेरो मुटु छियाँ छियाँ बनाउछ ती गाँउको- घरको याँदले यस्तै गितनै
परदेशिको दिभरिको थकानलाई सुत्ने बेलामा फलाम्को खाटमा पल्टिदै सुन्न र हेर्नु पाउँदा कता कता लाग्छ भत् भत् जलेको मनमा मलम लगाए सरिहुन्छ।
#याहाँहरु लाइ सफलताको कामना सथै फेरि यस्ता यस्ता गीत सुन्न र हेर्न पाउने अपेक्षा गरेको छु ।
🙏❤️❤️
टिकटक सुनेर यता आउने हाजिर हाैं ।
Subscribe channel bro
Subscribe your channel
न त हेरेर आखा थाक्ने न त सुनेर कान थाक्ने? जति सुने नि मन नभरिने गित ।😍😍😍
म त tiktok मा सुनेर आको धेरै राम्रो छ गीत vedio पनि सम्पूर्ण मा सुभकामाना🙏🙏
मौलिक नेपाली पन ,उत्कृष्ट शब्द, लय, धुन सम्पूर्णले मन्त्र मुग्ध बनायो ,सर्जकलाई नमन❣️केही बर्ष यता नेपाली सङ्गीत छेत्रमा बहुप्रतिभा सर्जकको जन्म भएकोमा अत्यन्तै खुसी लाग्छ।
शान्तिश्रीको स्वरले मन कटक्क छुन्छ 💜❣️यतिको मीठो स्वर भाको कोहि छैन है नेपाली सुगम सङ्गितमा....
Mero pani favorite singer hunuhunxa Shanti Shree Pariyar
एक दम दमदार ,,, आज सम्मकै अति उत्कृष्ट गित ❤️ जति सुने झन उति सुन्न मन पर्ने कति मिलेको मादलुको ताल्❤️❤️❤️👏🙏🙏🙏🙏🙏जय होस हाम्रो लोक भाका हाम्रो सस्कृति🙏
Thank You 🙏 “..❤️ hajur ko Maya
मैले त कमेन्ट गर्ने शब्द भेटिन बस हेरि रहे सुनी रहे गित अनि भिडियो ,,best of luck all the team
आहा !!! गलबन्दी पछि को सबै भन्दा शालिन , मिठो, सभ्य अनि बिशुद्द नेपाली दोहोरी 😍 हृदय देखि नै धन्यबाद सम्पुर्ण टिम लाई 🤗🤗
धेरै पछि नेपाली मौलिक गित सुन्न र हेर्न पाइयो ।💖 सारै मन पर्यो, यसरी नै सधैँ मौलिक गितहरु सुन्न पाइयोस् ।😊 सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ । ❤️
यो गित मा डिसलाइक गर्ने जति सबै धोती हुन नेपाली ले त आफ्ने लोक संस्कृति बचाउने यस्ता गित संगीत को साथ र समर्थन गर्दछ।
यो गित १० बर्ष पछि सून्दा पनि यस्तै मिठो लाग्नेछ।😍😍
Dhoti chai navanihalau hola sir yo ailako tapi adik haru hola
दुई चार वर्ष देखि लोकदोहोरी गितलाई दुर्गेश थापा लगाएत केही कलाकारहरुले बिगार्ने कोसिश गरिरको थिए जब प्रकाश सपूत,प्रकाश दुतराज ,शन्तिश्री परियार तथा खेम सेन्चुरी लगाएतका कलाकार ले सुधार गर्ने कोशिश गर्नुभको छ खुशी लाग्छ ।
Sachchainai . Dherai khusilagxa . Uhaharulai suvakamana
Honi
Ho sahi ra ramro kura garanu vayo...!
Yo dhurgesh thapa banni jantuko geet malai kattini mnpardaina vanya....
Geet sundai billa lagxa yar
Lado durgesh le bigaryo ma chikne durgesh best'
Wow sahi vannuvo 100%
सयौ बर्ष पहिला को कथा बस्तु समेतेको मा हजुर हरु लाई नमन ती गित बात भय पनि मेरा ती पिता पू्र्खा हरु लाई सम्झ्ना सारै मन छोयो सबैलाई नमन
यो अति नै सुन्दर गाना अनि कोरियोग्राफिले मेरो बाजेको याद आयो। गुल्मी बाट बुट्वल नुन कपडा किन्न आउनुहुन्थियो रे। पछि एतै बसै सर्नु भो। it felt like this song tribute to my late grand father and most people grand fathers and mothers. Thank you hajur for this wonderful song and excellent voice.
नेपाली संस्कृतिको संरक्षण , मिठा शब्द , सुमधुर स्वर र राम्रो छायांकन गरिएको । साह्रै मन परो
उ बेलाको जमाना छर्लङ्ग याद दिलाउने कति मिठो गीत। पर्दा अगाडि पछाडि बाट भुमिका खेल्नुहुने टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना ।
कति मिठो गीत हो जती सुने पनि सुनिरहु लागनी यति राम्रो गीत किन ट्रेडिङ मा जादिन म त अचम्म मा पर्छु सबैले सुनेर हेरेर साथ दिउ होई साथीहरु, सफलता को सुभ कामना गर्दछु 🙏🙏
मेडम जि टेनङेगमा गैसको
अति नै मन्त्रमुग्ध बनाउने नेपाली लाेकभाका। साह्रै मन प- याे जति पल्ट सुन्दा र हेर्दा पनि नअघाउने । बधाई छ गायक गायिका लगायत सम्पुर्ण टिमलाई ।
" लेकको चरी कहाँ झर्यो ? ", awesome! गीतको सबै बिधा उत्कृष्ट ।
Thank You 🙏”..❤️
Wow dear raja power full sirjana😘sangai ekdam man xuni lovely voice 😍😘😍
Thank You 🙏 “..❤️
@@PrakashDutraj 😘😍😘😍
धेरै राम्रो गीत सफलता को शुभकामना प्रकाश जि लगायत सम्पुर्ण टीममा😍😍
Thank You 🙏”..❤️
साच्चिकै नेपालको शिर डाडो पार्ने मौलिक
गीतका सर्जक,गायक,गायिका र कलाकारहरुप्रती नमन🙏🙏🙏👌👌👌
आहा हजुरको हरेक सिर्जना करोड भियुज जाओस नजाओस म तेता गैन तर एैतिहासिक हुन्छ। बधाई छ सर सफलताको सुभकामना।।
Thank You 🙏❤️ sir
आहा आहा 😍😍😍😍😍 प्रकाश भाई उत्तर उत्तर प्रगतिकाे शुभकामना भाई , आवाजकाे मिठास 😘😘
उत्कृष्ट स्वरका धनी कलाकारहरुलाई र उस्तै अब्बल अभीनय गर्ने कलाकारहरुलाई धेरै धेरै धन्यवाद एवं धेरै धेरै शुभकामना।।।।
लोक गीतमा राम्रो सीर्जना, राम्रो गीत .
धन्यवाद सम्पुर्ण टिम लाई❤️
मिठो गीत अनि गाउँले जीवन झल्काउने भिडियो । धेरै धेरै माया ❤️❤️❤️❤️
Thank You 🙏 “..❤️
प्राय म लोक दोहरी सुन्न नरुचाउने मान्छे, तर यो गीतले मेरो लोक दोहरी संगीत प्रति सोचाई नै परिवर्तन गरिदियो । गीत उस्तै राम्रो झन् कलाकारहरुको अभिनय र कलाकारिता उस्त राम्रो । मलाई यो गीतले मेरो जवानी सम्झाईदियो । मरो गायक गायीका सँग सँगै अभिनय गर्ने कलाकार भाई बहिनीहरु र पुरै टिमलाई धन्यवाद ।
Sarai man paryo
गित लय स्वर अनि भिडियो सबै मन पर्यो सफलताको शुभकामना सम्पुर्ण टिमलाई
Thank You 🙏 “..❤️
शान्ति दिदिको स्वर त कति मिठो छ हौ! in love with her voice, I am searching all of her recent songs and enjoying fully on Lockdown 3.0 😘😍.
पुरै अर्गानिक सारै मन पर्यो ❤️❤️👍️👍️👍️
Thank You🙏”..❤️
आहा कति मीठो मौलिक गीत, मन पर्यो ❤️ शुभकामना !!
Thank You 🙏 “..❤️
हाम्रो नेपाली मौलिक गित यस्तो हुन पर्छ न कि उत्ताउलो ।
दुधराज दाजै र शान्ति श्री दिज्यूको स्वरमा रहेको घर कता हो बहिनीको भन्ने गीत मलाई उख्खुमै पर्ललाईनै मन पर्छ जति सुन्यो उति सुनौ लग्ने मेरो बेस्ट गीत ,, । ❤❤
When I was kid my grandmother used to tell that she has to carry salt, oil and clothes from Batauli carrying on her back basket with in group and the journey had to walk four days to reach home in a group. This song provoke me my grandmother"s journey to Noon and Tel in the past. Thank you so much for creating tremendous heart touching song for every Nepali culture. Great solute from Sydney.
Ppp
My dad used to tell us the same story, they walk about week to 9days depending on the weather from Butwal to Gulmi . Miss those nostalgic talk as a kid we used to listen. Even this song drags me back to my childhood, wish was there now .
Same 😭😭
My grand mother also told same... Your grand father reached in 7 days from butwal to syangja...
Its butwal😂🤣
यस्तै नेपालीपन,मौलिकता र समाजको यथार्थता झल्किने खालको नयाँ नयाँ गित संगीत को अपेक्षाका साथ छिट्टै करोड क्लबमा पुग्दै गरेकोले अग्रिम शुभकामना छ हजुरहरुको सम्पुर्ण टिमलाइ🎉💐स्पेसली प्रकाश दुतराज जि लाई
बिल्कुलै फरक सारै मिठो all the best
Thank You 🙏 “..❤️
जति नै पटक सुनेपनि रहर नै नमेटिने सनाै सुनाै
लगिरहने अति नै मिठाे गित❤️❤️
यति राम्रो गित अाज सम्म सुनेकै थिईन,
youtube view कति अाउला त्याे अर्थ नराख्नु तर
""ईतिहास रच्नेछ याे लाेकगित ले।""
यत्रो दिनसम्म म कुन दुनियाँमा थिएँ होला, आजसम्म यो उत्कृष्ट कृति सुन्न नपाउने ।
मौलिक र लोक भाका, उस्तै निर्देशन र चलचित्रकारीता । एकदमै मन पर्यो 🔥🔥।
Same pariyex👌👌👌✌️
लोक सिर्जना भनेको नै हरेक लोकले सरल तरिकाले बुज्ने गाउँ घर लेक बेसिमा बोलिने नेपाली टिपिकल सब्द जाल हो यस्ता सृजना को कदर गर्नु पर्छ!❤❤❤❤प्रकाश सर का गित हरु पुण टिपिकल छन आगमी दिनको शुभकामना छ!
टिक टक मा नसुनी सिदै आउने हाजिर हुम्😂🤣
Tiktok ma sunera aako ho ma😂😂
😂😂
बाजे बजुकाे परिबेसमा नुन तेल लिएर फर्कदा बनकाे बास भएर फर्कने झझल्को झल्काउने गित बनाउनु भएकोमा सम्पूर्ण कलाकार लाई सुभकामना
th-cam.com/video/zBUqWYU3G7k/w-d-xo.html
First time lok dhohori ley ni arkai vibe deyko😍😍
What a piece of music❤️
3 crore n 80 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
Who ever is reading this cmnt may god bless you and your family .
Ye koi tarika hai bhik Magne ka
@@poozanghimere8806 😂😂😂
You too bro👓️
@@poozanghimere8806 sase!e,
Same 2 u
मैले गित महसुस गरिराको छु🙏🙏🙏आनन्द आउनी जति सुनेनी। हजुरबुवाहरु भोटमा नुन लिन जादाको,मेलापात गर्दा लेक बेशी गर्दा यसो हुन्थ्यो उसो हुन्थ्यो भन्नुहुन्थ्यो ,जसलाइ यो भिडियो हेर्दै आज महसुस गर्दै छु
१४ मिनेटको ful video हेर्ने म मात्रै हो कि अरु पनि हुनुहुन्छ।।
Thank You 🙏 “..❤️
👌👌👌👌👌👌👌👌👌👌👌👌👌
अब भने लोकदोहोरिले तहल्का पिट्छ,कति मीठो अावाज के धेरै धेरै सुभकामना।❤❤❤❤❤❤❤❤❤❤
♥️♥️♥️♥️♥️♥️♥️ सर्जकलाई बधाई तथा आभार । एउटा कालजयी गीत थपिएको छ नेपाली संगीतमा ।
आहा!अत्यन्तै मर्मस्पर्शी गीत प्रकाश् दुतराज & शान्ति श्री परियारको स्वर साह्रै मिठो लाग्यो।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!👌❤️🙏🇳🇵🇰🇼🇰🇼
I love to listen Nepali music and great khukri ☺ Lots of love and respect to our Nepalese Brothers and sisters ❤🧡💛💙💜🧡❤💙💜From Devbhoomi Uttarakhand India🇮🇳
His,❤❤❤❤
सफलता काे शुभकामना छ,💐💐💐
Thank You 🙏 “..❤️🇳🇵
Part २ poni निकाल्नु पर्यो यही भाकामा झ्याम झ्याम हात माग्न गयेर बिहे गरेको अनि छोरा छोरी हुर्काएको सिन संगै❤️❤️ साह्रै मन पर्यो❤️
टाइटल चेन्ज गर्न पर्यो, Tiktok बाट आएर search गर्दा भेट्न गार्हो रैछ। 💕
Aww kya
Umm k balla aaj vettako maile pni yo git utubema
balla balla vetiyo
O ho rabilal g नमस्कार
Pp
क्या राम्रो कोरोनाको बेला चलेको यो गीत।
Tiktok मा सुनेर अाउने काे काे छाै ?
Mai ho
Ma xu Sanu
th-cam.com/video/Zgg4IooM5kc/w-d-xo.html 🙏🏻
😂
Ma
टिक टक मा सुनेर खोज्दै आको विजय सर को अभिनय एकदम उत्कृष्ट लाग्यो 🙏🇳🇵
प्राचीन प्रेमको झल्को दिलाउने सायद प्रेम यस्तै हुन्छ कि?? 😌❤️
भाका झनै लोभ्याउने 😘
सुनिरहु लायो😌
अति नै राम्रो र मनमोहित गित !! सलाम छ सर्जकहरु र उति नै सान्दर्भिक अभिनय गर्ने कलाकार भाइ बैनी लाई!!