हाम्रो चलचित्र 'खुस्मा'को लोकप्रिय गीत 'रुकुम मैकोट' यतिबेला नेपालमा 'युट्युब म्युजिक'को ट्रेन्डिङ नम्बर १ र विश्वव्यापी रुपमा ५६ औं नम्बरमा रहेको छ। यो कुराले हामीलाई निकै हर्षित बनाएको छ। यो खुशी हामी सम्पूर्ण दर्शकहरुमाझ बाँड्न पाउँदा पुलकित भएका छौँ। यो सबै तपाईंहरु सम्पूर्ण दर्शकहरुकै देन हो। यो अथाह माया र साथको लागि आभारी छौँ। 😍🙏 The popular song 'Rukum Maikot' from our movie 'Khusma' is currently trending on 'TH-cam Music' number 1 in Nepal and 56th worldwide.We are thrilled to share this happiness with all of our viewers.Thank you for this immense love and support. 😍🙏
This is my first time watching any Nepali song. Great song and appreciate the Production. I fell in love with Nepali traditional culture. Much love from Bangladesh 🇧🇩
याे हाे नि त नेपाली माैलिक र अर्गानिक प्रस्तुति भनेकाे । खालि अङ्ग प्रदर्शन गरेर मात्र हाेईन सभ्य तरिकाले पनि कला देखाए चल्ने रहेछ भन्ने गतिलाे उदाहरण हाे याे गित र भिडियो । अति राम्रो छ ।
@@Aassasin-w3xae fuche kta Kulpuja ma yo chadaune tyo chadaune vanne hudaena, magar haruko kullpuja dherae types ko hunxa sabae le afno afno kul anusaar Raga,boka,bhaisi,sngur,bngur,khasi,haansh etc aadi pashu haru chadaune chalan hunxa bujiss jatha
शब्द यति मिठा छन।लय,धुन र हरेक बिट आनन्ददायी छन। स्वरमा मिठास छ। नचाईमा क्या जादु छ। मज्जाले सुनेर सुत्न पनि सकिने,उठेर छमछम नाच्न पनि मिल्ने। सुरुवातदेखी नै गितले मनलाई आहा बनाउछ।
आहा कति सभ्य भब्य बब्बाल गीत,जोडीलाई चैं कसैको नजर नलागोस। पर्दा अगाडि र पछाडि बाट भुमिका खेल्नुहुने "दिलसरा" टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना।👏👏👏👏👏
I recently came up with this song and now I'm obsessed with it. I don't know the lyrics nor the meaning but still this song got a special place in my playlist ❤ Love from Assam, India.
यो हो नि मौलिक भाका,पहिरन र उत्कृष्ट नाचले सुसज्जित ठेट गित सङ्गीत। गितमा निकै मिठास छ ठ्याक्कै जिब्रोमा झुन्डिने। धिरज र उपासना तारा झै चम्किला छन।बाकी साईडका सोल्टि सोल्टिनिहरु पनि कति राम्रा राम्रा हुन।💕
यस्तो यस्तो सुनिरहु नाचु नाचु लाग्ने गीत आउँदा झनै त्यसैमाथि अझै मन पर्ने हिरो हेरोइन यो भिडियोमा देख्दा खुसी मन मा उमङ्ग हर्ष बढेर आउने क्या रुकुम मैकोट गीत साथै❤❤❤😊😊 फिल्म लाई अघोर सफल्ता को शुभकामना 🎉
रुकुमको मैकोट भन्ने ठाउँका मान्छेहरूले गर्भ गर्ने कुरा हो। यो गीतले गर्दा त्यो ठाउँ नेपाल अधिराज्य र विश्व भरि छरिएर बसिरहनुभएका नेपाली भाषीहरूले चिनिरहेका छ❤
To non nepali speakers, it isn't pregnant as translated. Bro used गर्भ instead of गर्व। He actually meant proud not pregnant. Yes we Nepalese cannot even speak and write our own language properly
@@unluckybrose490 youtube application open garepaxi left side ko top ma euta ghadi jasto logo dekhinxa tesma click garepaxi bhitra Trending option dekhinchha teha gayera music, ra movies ma suruma dekhine trending no.1 ho tesai gari kramasa no. 2, 3 hudai dekhauxa
Intu from london,Dharaney thito jackie,sano raja saab of Letang morang and now Gemi from Rukum purwa..nothing just Dhiraj Magar showing his versatility in every movie!! Excited for #khusma #Asoj3
२०० चोटी हेरि सकीयो , २०१ पटक सुरु गरे , काम धाम छोडेर म पनि रुकुम मैकोट तिर जाउ जाउ लाग्न थालीसक्यो - कति राम्रो गाएका नाचेका हुन् ० हाम्रो मन नै पो चोरेर लगे
यो गित रिलिज भएको दिन trending 27 मा थियो 4 दिनमा 27 बाट #1 मा आइसकेको रहेछ ----धिरज र उपासनाको जोडीलाइ धेरैले मन पराएको देखियो so wonderful support by audiance
हाम्रो चलचित्र 'खुस्मा'को लोकप्रिय गीत 'रुकुम मैकोट' यतिबेला नेपालमा 'युट्युब म्युजिक'को ट्रेन्डिङ नम्बर १ र विश्वव्यापी रुपमा ५६ औं नम्बरमा रहेको छ। यो कुराले हामीलाई निकै हर्षित बनाएको छ। यो खुशी हामी सम्पूर्ण दर्शकहरुमाझ बाँड्न पाउँदा पुलकित भएका छौँ। यो सबै तपाईंहरु सम्पूर्ण दर्शकहरुकै देन हो। यो अथाह माया र साथको लागि आभारी छौँ। 😍🙏
The popular song 'Rukum Maikot' from our movie 'Khusma' is currently trending on 'TH-cam Music' number 1 in Nepal and 56th worldwide.We are thrilled to share this happiness with all of our viewers.Thank you for this immense love and support. 😍🙏
❤❤❤
👏👏👏
maline sppport gardinu haii
thanks you so much youtube family for 192 subscriber
O So beautiful song🎵 💯💯💯1100 like ok gich💕💕💕💕💕
This is my first time watching any Nepali song. Great song and appreciate the Production. I fell in love with Nepali traditional culture. Much love from Bangladesh 🇧🇩
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Asdeftvy❤❤❤❤❤❤❤😂😂🎉🎉@prajitawagle394
Modern Story भन्दा यस्ता मौलिक फिल्महरुले मात्र नेपाली चलचित्रको स्तर उकास्न सक्छ । सारै राम्रो छ गीत । टीमलाई शुभकामना ❤❤
❤
😅😅
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Giid
Wow respect all team 💪👏👏👏👏 यो होनी हाम्रो कला संस्ककृती भेषभुषा पहिरन साथै कति मिठो स्वर 😮😮😮😮
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
😢
Ariana Ran❤
Lot's Of Love❤💕 From Bodoland Region, INDIA 🇮🇳 To NEPAL.
अहिले युटुबको Global Top Music video #73 मा रुकुम मैकोट गित परेको छ ❤
huge congratulations
❤❤#1 Pugnuparchha
congratulations team
0:37 0:39
❤❤❤
Congrats 🎉
याे हाे नि त नेपाली माैलिक र अर्गानिक प्रस्तुति भनेकाे । खालि अङ्ग प्रदर्शन गरेर मात्र हाेईन सभ्य तरिकाले पनि कला देखाए चल्ने रहेछ भन्ने गतिलाे उदाहरण हाे याे गित र भिडियो । अति राम्रो छ ।
🙏🙏🙏🙏🙏अर्गानिक आफ्नै मौलिक भेषभुषा आफनै संस्कृत को धनी देश नेपाल सारै राम्रो लाग्यो❤❤❤
Hjr❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अति उत्कृष्ट लय शब्दमा निर्मित चर्चित गीत एकदम मार्मिक लाग्यो दाजु🙏🙏🎊🎊🙏❤️❤️💐💐💐
India (assam)bata dherai dherai maya♥️ kati meetho geet yo 😍😍
Samba❤❤❤ so very. Bu beautiful
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
sabai jana janu parxa haita asoj 3 gatey movie herna
so excitedd can’t wait ❤
असाध्यै राम्रो छ सफलताको शुभकामना ❤
सब्द सामान्य छन् यो गित मा तर मुटुमै लाग्ने रसिला छन्।❤🎉❤❤
Congratulations 👏🎉surendra rana and all team
global top 53😮😮❤❤
❤❤❤❤❤❤😊😊😊😊😊
👍👇(Like button)हो होइन
धिरज मगरको आई एम २१ मा हिपहप र खुस्मामा मौलिक लोक भाकामा डान्स 👌
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@KendraMotionPicturesPlease put English subtitles
कस्तो राम्रो गित हो के सुन्दा मनै आनन्द आउछ ❤❤❤
Love and respect from North East India ( Tripura)
Global Trending 1# मा पुग्नु पर्छ
रुकुम मैकोट गीत । Best of luck 🍀🍀
Teti tw sapana ma pani pugdoina guff nahan
Fchguy eco gel hgyg. Ytyyy🥱😔😔🥺😔🥺😍😍
@@EarnSaudit’s reality that’s number 1
Calm Down Vaii😂
@@EarnSaudj vaye ni geet chai ramro xa
यतिको अर्गानिक परिबेसको पोशाक र गित हुनुपर्यो अहिलेको समयमा अनि फिल्म चल्छ
धेरै पछि मात्र एउटा राम्रो गित सुन्न पाइयो। ❤❤❤
Umm❤
❤️❤️❤️🌹🌹🌹😊😊💋💋🫶🫶🫶🥰🥰🥰
😂😂😂@@KamanaPoudel-hc7fn
❤❤❤❤Nice@@DeepaRajbanshi-u8y
@@DeepaRajbanshi-u8yUmm❤❤❤
जस्तो गित तेस्तै भिडियो 2081 लाइ सम्झन लायक बनाउने गित बिसेस तिहार ❤
यस्तो नेपाली मौलिकता झल्काउनेसँग गानालाई ट्रेनिङ वानमा ल्याउनुपर्छ।
यो होनित गीत भनेको जती सुने पनि मन नभरिने धेरै पछि चित्त बुझ्ने नेपाली गीत सुन्न पाइयो 😅 anyway congratulations for #1 on trending for music ❤❤
🇳🇵🤗🤗🤗🤗🤗🤗🤗🤗🤗😂😂💘💘💘💘💘💘💘💜💘💘💘💘💘💘💘💘💘💘💘💘
Ho ni hajur 😊🙏
अति नै मिठो छ् है गीतको शब्द र सङगीत!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
म बंगाली हुँ तर मलाई नेपाली गीत मन पर्छ😊♥️🌻
अब यो गितले दसैं तिहार देउसी भैलो मा उदुमै धुम मच्चाउने भो ❤❤
ट्रोल नेपाल पेजमा देखेर यता आउने हाजिर हुनुस।😊
आहा ❤❤ क्या मिठो गीत "रुकुम मैकाेट" [खुस्मा] चलचित्र सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
Thank you so much🙏❤️
😮
😮😊
🎉🎉
जति हेरेपनी हेरिरहु जस्तो लाग्ने गित अर्गानिक आफ्नै मौलिक भेषभुषा आफनै संस्कृत को धनी देश नेपाल सारै राम्रो लाग्यो ।👌❤️🙏
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@Aassasin-w3xae fuche kta Kulpuja ma yo chadaune tyo chadaune vanne hudaena, magar haruko kullpuja dherae types ko hunxa sabae le afno afno kul anusaar Raga,boka,bhaisi,sngur,bngur,khasi,haansh etc aadi pashu haru chadaune chalan hunxa bujiss jatha
Yo kulpuja vaneko paila ko manes haru le dherae garthyo,,present day ma yo trend xaena jathaa,,,,,
o actor didi tapaile ta kasto ramro nachnu bhako
tapaile banako rukum maikot song ta meri bainile jaile laidinu bhanchhe u roko balama rukum maikot laidine gareko chha bye
आज पहिलो दिनमै हेर्ने मौका मिल्यो खुस्मा. साच्चिकै राम्रो बनेको रहेछ फिल्म मन छुने फिल्म रहेछ सफल्ताको धेरै धेरै सुभकामना सबै तिमलाई ❤🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आफ्नै मौलिक भेषभुषामा उत्कृष्ट प्रस्तुति 😘
कति मिठो गित❤❤धिरज मगर र उपसना सिंह ठकुरि को जोडी ❤❤
अति नै मिठो छ है गीतको शब्द र संगीत
शब्द यति मिठा छन।लय,धुन र हरेक बिट आनन्ददायी छन। स्वरमा मिठास छ। नचाईमा क्या जादु छ। मज्जाले सुनेर सुत्न पनि सकिने,उठेर छमछम नाच्न पनि मिल्ने। सुरुवातदेखी नै गितले मनलाई आहा बनाउछ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति सभ्य भब्य बब्बाल गीत,जोडीलाई चैं कसैको नजर नलागोस। पर्दा अगाडि र पछाडि बाट भुमिका खेल्नुहुने "दिलसरा" टिमका सम्पुर्णलाई बधाई तथा सफलताको शुभकामना।👏👏👏👏👏
❤❤
❤❤😊
अति नै राम्रो गित ,आफ्नै मौलिकता झल्काउने keep it up
Good song 🫶🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा कति राम्रो गीत तथा डान्स । नाचु नाचु लाग्यो है ।
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
अति राम्रो गित आफ्नै मौलिक लोक सस्कृती सङ्ग मेल खायको ।
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे गीतले मलाई पनि मन्त्र मुग्ध गरायाे । रुकुममा पुगेको अाज ठ्याक्कै १३ साल भयो । याे गीतले रुकुम सम्झायाे । धेरै धेरै बधाई छ ।
अजै सम्म पनि यो गित सुनेर धित मरेको छैन याल्ल मलाई❤
दुई तिन पटक हेरें जब थिम सगॅ मिल्ने बुझें तब गजब लाग्यो बा गित । ❤❤❤
आह, कति राम्रो मिलेको जोडि। त्यहीँ माथी मिठो गित निक्कै मन पर्यो
जोडी एकदमै मन पर्यो 🔥❤❤
❤
sundar geet love from uttarakhand ❤
मौलिक भाषा ,टिपिकल मगर भेष भुषा संस्कृति , मेलामा गाइने नाचिने मौलिकता झल्कने ।
अतिनै मिठो लाग्यो गीत का साथै नाच ।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
हलसम्म गएर फिल्म पनि सबैले हेर्नुहोला । फिल्म धेरै राम्रो छ । मध्यान्तरपछी अन्तिम सम्म बरर आँसु खसेको थाहा नै हुदैन 😢😢😢😢
धिरज र उपासनाकाे जाेडिलाई धेरैले मन पराएकाे देखियाे । wonderful
Global Trending मा पर्ने पहिलाे नेपाली चलचित्रकाे गित
Record
❤❤❤❤
@As❤❤❤❤❤hwinChandProduction
@@AshwinChandProduction❤❤❤❤❤❤
❤❤❤❤❤
घरज्वाइको अपार सफलता पछि खुस्मा❤ शुभकामना रुकुम पुर्ब
👍️💖
k5😢555😂😢n5😢5555
Rukum purba?
यस्तो पो हो त मौलिक तथा अर्ग्यानिक गीत तथा डान्स । नाचु नाचु लाग्यो मलाई
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
आहा निकै सुन्दर आन्नदित बनाउने गित ❤❤❤
wow Rukum Maikot song of Khusma movie is now trending #1
बिष्णु माझी को तिज गीत पछि मन परेको भने कै यहि गित हो कसम ❤❤❤❤❤WOW 😲👏🙏
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
Nepali geet sangit lai maya garau chado yo geet lai mollion views pauraunu parcha
@@IndraMayaNingleku Aru pardin share garidinus pugxa ❤️❤️
@@Aassasin-w3x K vanxa feri yo Vai le 😎😎
@@Aassasin-w3xae fuuche kta,,yo kullpuja garda,,Yo chadaune ,,tyo chadaune vanne hudaena,,,magar haruko kullpuja dherae types ko hunxa,,,Sabae le afno afno kull anusar Raga,boka,bhaisi,sngur bngur,khasi,veda,haansh etc aadi pashu haru chadaune chalan hunxa bujiis jattha,,,,
नेपाली संस्कृति र विविधताको अनुपम मिश्रण । यो गीतले सबैको मन जित्यो ❤️
Now less than 20 lacs viewers remainings for 6 crore club. CONGRATULATIONS 🎉🎉🎉
मेरो धेरै धेरै सुभ कामना छ खुस्मा फिल्म सुपर हिट होस 🎉🎉🎉🎉
Suru ko music le nai man tanyoo!!Geet ni kati mazzale bagekoo ssalala Mithoo Soft❤❤
अति राम्रो मौलिक सस्कृति भेषभुसा मा सजिएको गित त्यस्तै अभिनय
Yes❤
❤❤❤❤❤❤❤❤❤❤❤
I recently came up with this song and now I'm obsessed with it. I don't know the lyrics nor the meaning but still this song got a special place in my playlist ❤
Love from Assam, India.
यो हो नि मौलिक भाका,पहिरन र उत्कृष्ट नाचले सुसज्जित ठेट गित सङ्गीत। गितमा निकै मिठास छ ठ्याक्कै जिब्रोमा झुन्डिने। धिरज र उपासना तारा झै चम्किला छन।बाकी साईडका सोल्टि सोल्टिनिहरु पनि कति राम्रा राम्रा हुन।💕
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
@@KendraMotionPictures🎉😢😮❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉❤❤❤
🎉🎉🎉🎉😊
Is this manger or gurung?
जस्तो character मा पनि सुहाउने धिरज & उपसना couple of the year 2081💝❤❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
यस्तो यस्तो सुनिरहु नाचु नाचु लाग्ने गीत आउँदा झनै त्यसैमाथि अझै मन पर्ने हिरो हेरोइन यो भिडियोमा देख्दा खुसी मन मा उमङ्ग हर्ष बढेर आउने क्या रुकुम मैकोट गीत साथै❤❤❤😊😊 फिल्म लाई अघोर सफल्ता को शुभकामना 🎉
Nepali song my best favourite... i am Bangladeshi Indigenous people 🫰🫰🥰🥰🥰🥰🥰
Whever I see chakma surname I remember great female football player Retu chakma and Rupna Chakma form your nation bro❤❤
रुकुमको मैकोट भन्ने ठाउँका मान्छेहरूले गर्भ गर्ने कुरा हो। यो गीतले गर्दा त्यो ठाउँ नेपाल अधिराज्य र विश्व भरि छरिएर बसिरहनुभएका नेपाली भाषीहरूले चिनिरहेका छ❤
❤❤
Kasto Mancha cha aauda pagal Mancha rabin dai ho😅😅😅😅
Ha sutcha hahaha
To non nepali speakers, it isn't pregnant as translated. Bro used गर्भ instead of गर्व। He actually meant proud not pregnant.
Yes we Nepalese cannot even speak and write our own language properly
@@Elinamagar11😅😂
याे गित trending नम्बर 1 मा परेकाे 8 दिन भयाे अझै सम्म नम्बर 1 मै पाे रहेछ । wonderful audience support
❤❤
Trendingma pareko thaha paune kasari hola kripaya jankari paunpaye aavari hune thiye🙏🙏
@@unluckybrose490 youtube application open garepaxi left side ko top ma euta ghadi jasto logo dekhinxa tesma click garepaxi bhitra Trending option dekhinchha teha gayera music, ra movies ma suruma dekhine trending no.1 ho tesai gari kramasa no. 2, 3 hudai dekhauxa
Ajhai Pani 1 mai chha
😊😊
आहा आफनै संस्कृति अनि भेषशैली बोकेको अति मिठो❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
Ok😅@@KendraMotionPictures
.
कति मीठो स्वरमा मनै खुसी हुने गित हेरेरै न अघाउने नाच ❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@prajitawagle394(unitedkingdam)
उसै त रुकुमेली परियो अनी त्यसमाथी गित झनै मिठो❤
आहा कति राम्रो रुकुमेली सास्कृतिक पहिरहन पोसकमा सजीएको नृत्य अनि गीत ❤️🥰😘
Bikal Jhakri magar.🎉
सारै राम्रो गित अनि नाच पनि 👌👌❤❤❤ धिरज उपसना लगायत सम्पूर्ण टिमलाई शुभकामना खुस्मा चलचित्र हिट होस् 🎉❤🙏
अत्यन्त सुन्दर मौलिक गीत! Breath of fresh air in Nepali film industry. Eagerly waiting for the movie.
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
आहा कति राम्रो नेपाली मौलिकता झल्काउने सङ्घ
सबैभन्दा राम्रो गित हो।
आहा!! कती मिठो गीत
धिरज मगर र उपस्ना सिंह ठकुरीको जोडी एक दम सुहाउने रहेछ
Yes
Global Chart Bill Board No. 56. This is proud moment for Nepal. Lets make it No.1??
Lets go world
I don’t think it will it number 1😢
L@@sailasrai2512
आजसम्म यो गीत नसुनेर बसेका जति यता हाजिरमै पहिलोचोटि सुन्ने।
🎉🎉🎉🎉
मिठो छ गित
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
अर्गानिक लोकभाका गीत साह्रै मन पर्यो, त्यसै माथि धिरज मगर र उपासना सिं ठकुरीको दमदार प्रस्तुति ❤❤❤
😊❤
खायो खायो यो मिठो गीतले नी खायो 🤗😍😍😍
एकदम राम्रो छ गित दामिलाग्यो 🙏🙏🙏🙏💜💜💜💜
Global 73 मा पर्न सफल भएकोमा बधाई छ ।❤❤🎉
Love this beautiful song from Philippines 🇵🇭 ❤️
Intu from london,Dharaney thito jackie,sano raja saab of Letang morang and now Gemi from Rukum purwa..nothing just Dhiraj Magar showing his versatility in every movie!! Excited for #khusma #Asoj3
अहिले युटुबको Global Top Music video #73 मा रुकुम मैकोट गित परेको छ badhai cha
ठकुरी थरकी उपसनालाई याे पहिरनमा अति सुहाएकाे छ।यहीँ त हाे सामाजिक सहिष्णुता र सहअस्तित्व,क्या गजब!राम्रो नृत्य! राम्रो प्रस्तुति!
ठकुरी थर होइन ठकुरी जात हो उपसना को थर शिह हो उपसना शिह ठकुरी
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गर्बलाग्छ रुकुम घर भन्न आज भोलि रुकुम को हिरो Dhiraj magar ❤
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
❤❤
Hehe malai pani gharva laagxa ajkl
uk ko hero ho
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤
मौलिक अर्गानिक गीत भनेको यस्तो पो त त्यही माथि सुहाउँदो ड्रेस मा wou धीरज र उपसना ❤wouuu
२०० चोटी हेरि सकीयो , २०१ पटक सुरु गरे , काम धाम छोडेर म पनि रुकुम मैकोट तिर जाउ जाउ लाग्न थालीसक्यो - कति राम्रो गाएका नाचेका हुन् ० हाम्रो मन नै पो चोरेर लगे
Trending #1 मा थपक्कै छ त यो Music Video. Record राख्ने भो।
❤❤❤❤
साह्रै मीठो गीत❤
8 मिलियन पुगेको मा हर्षित म😍 यो गीत लाई अझै मिलियन नै मिलियन को वर्षात होस् शुभकामना ❤❤❤🎉🎉🎉
खुश्माको गितले शुभ लक्षण देखायो है, भोलिदेखी फिल्म हलमा प्रदर्शन हुने, आजै फिल्मको गितले १ करोड भ्युज पूरा गर्यो शुभकामना 💐💐
Amazing song SD yogi dada hajurko sorma jadu xa ❤
बिहे भको छैन म, कुमारि नि होइन म सुन्नु भन्दा यो गित सुन्नु, गुनगुनाउनु । खुश्मा चलचित्र असोज ३ गते लाई भब्य शुभकामना 🎉
Woew❤
यो गित सुन्दा नाचुम नाचुम लाग्ने कोको हुनु हुन्छ 🤚👋
@@teamcobragaming100 ma
धिरज मगर उप्सना ठकुरिको जोडि wow❤ शेखर घर्ति मगर , सुरेन राइ , शुशन लामाको कोरियोग्राफि बब्बाल
Thank You ! Please do subscribe and share with your friends 🌸🌸
ल रुकुमकोट को को जानू भको छ र रुकुमकोट नामक संगीत को कस्लाइ मन परेको छ एता हाजिर हुनुस हैत 🙏🙏🙏
Mero ghr nai rukum kot ho
रुकुमकोट होइन रुकुम मैकोट भनेको हो गितले । म रुकुमकै मान्छेलाई थाहा छ राम्रो सङ्ग।।
यसपालिको दसैं तिहारमा सबैभन्दा धेरै बज्ने गित येहि हो , जता गए पनि यो गित मात्र बज्छ गाडीमा यात्रा गर्दा पनि , गाउँघरमा बस्दा पनि ,❤❤❤❤❤❤
यो गित रिलिज भएको दिन trending 27 मा थियो 4 दिनमा 27 बाट #1 मा आइसकेको रहेछ ----धिरज र उपासनाको जोडीलाइ धेरैले मन पराएको देखियो so wonderful support by audiance
trending on 02 now 👌
@@asishrana200 now trending #1
❤❤🎉🎉🎉