Solti Bazar सोल्टी बजार - Shanti Shree Pariyar • Nischal Dawadi • Rajani Gurung• New Lok Dohori 2079
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Listen my song Gorkha Nepalma:-
• Video
Presenting new Nepali lok dohori song Solti Bazar by Nischal Dawadi & Shanti Shree Pariyarm penned & composed by Nishchal Dawadi featuring Rajani Gurung, Sunil Chhetri, Lomash Sharma, Niks Sharma &
Shisir Poudel only on Nischal Dawadi's official TH-cam channel.
Nischal Dawadi Presents:- New Nepali Lok Dohori Song 2079
|| Solti Bajar सोल्टी बजार ||
#shantishreepariyar
#sunilchhetri
#RajaniGurung
#NewNepaliSong
#LomashSharma
#ShisirPoudel
#NiksSharma
#NischalDawadi
Special Thanks
Pasang Sherpa
--------------------------------------
🎶 Audio Credits:-
♬ Singer:-
Shanti Shree Pariyar @ShantiShreePariyar
Nischal Dawadi
♬Lyrics | Music:-
Nischal Dawadi
♬ Arrange:-
Krishna BK (Bhanja)
♬ Mix | Mastering:-
Shyamswet Rasaili
♬ Recordist:-
Govinda
♬ Madal:-
Poshan Gharti Magar
♬ Basuri:-
Ratna BK
@RatnaBKUtsukratnabk
♬Guitar:-
Saroj
♬Studio:-
Prisma
---------------------------------------
🎬 Video Credits:-
🎬 Story | Choreography | Direction:-
Sunil Chhetri
🎬 Cast:-
Rajani Gurung
Sunil Chhetri
Lomash Sharma
Niks Sharma
Shisir Poudel
🎬 Cinematographer
Ajaya Regmi
🎬 Edit | Color:-
Amrit Chapagain
🎬 MUA
Sarita Magar
🎬 Production:-
Tanka Karki (Chhimeki)
© Nischal Dawadi, 2022
--------------------------------------
Stream my songs on:-
Spotify:- spoti.fi/3HBdsa6
iTunes:- apple.co/3HDNQtd
Apple Music:- apple.co/3HHiMsC
Amazon:- amzn.to/3hpiKLi
TH-cam Music:- bit.ly/3YvSmji
Tidal:- bit.ly/3YuxDws
Amazon Music:- amzn.to/3uWKlX4
Soundcloud:- bit.ly/3WrvqQB
Deezer:- bit.ly/3htYRCC
Qobuz:- bit.ly/3uW4blf
Napster:- bit.ly/3W4f2Wa
Social Links:-
TH-cam:- tinyurl.com/Ni...
Facebook:- tinyurl.com/Ni...
Unauthorized downloading and uploading on any streaming platform is Strictly Prohibited & will attract punitive measures from Nischal Dawadi. Embedding to a website is allowed.
अर्को गीत गोर्खा नेपालमा, हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला है,
Link:- th-cam.com/video/4aeDYsj895c/w-d-xo.html
@@@llll
कति राम्रो गितहो त❤ कला मनपर्ने भनाइहरु पनि हे
नमस्कार🙏
म यश गीतको गायक, सर्जक निश्चल दवाडी
भिर माहुरिको सफालता सङ्गै त्रिशुल ब्रान्डको दोस्रो प्रस्तुती सोल्टी बजार लियेर आएका छौ कस्तो लाग्छ मन्को कुरो त भन्नुस है 🙏💖
वह!!! कान्छा। निशब्द। 💓👌
Best of luck Bhai raja
NBNJJIIO
NBNJJIIO
Really Nice voice dear sir best wishes ❤
ल बधाइ छ त्रिशूल ब्रान्ड मामा टिम अझ पर्गतिको अग्रिम सुभकामना🙏🙏🙏😘😘
Bahut ache words ....love u Nepali music .... India uttrakhand ... pithoragarh....❤️
सर्जकले अत्यन्तै सृजनात्मक ढंगले पूर्व र पश्चिमको लय र भाकालाई संयोजन गरेर एउटा उत्कृष्ट गीतको सृजना गर्नुभएको छ।यस गीतका सर्जकलाई हार्दिक नमन 🙏🙏
खै कता बाट पुर्ब को vibe आएको सुन्नु भो यो गीत मा ? This kind of songs always come from western नेपाल . Western Nepal is king of melodious folk song
आहा कति मिठो गित हाम्रो निस्चलgको आवजमा जति सुने पनि न आघाउने सब्द तेस्तै मिठो साफल्ताको सुभकामना
आदरणीय दर्शक भगवान को अपार माया "भिरमाहुरी" को सफलता सङ्गै त्रिशुल ब्रान्ड को दोस्रो प्रस्तुती निस्चल दवाडी र शान्तिश्री परियार ज्यु को आवाज मा "सोल्टिबजार " कस्तो लाग्छ याहाहरुको अमुल्य सल्लाह , सुझाब , शुभेच्छा र प्रतिक्रिया को अपेक्षा गर्दछौ धन्यबाद 🙏
सबै लेखाई ठिक छ साथी तर कस्को प्रस्तुति भन्दा कलाकार को नाम जोड्न कन्जुसाई भयो कि? राम्रो शुभकामना सर, धन्यवाद।
हिले खबर को अर्थ के होला हजुर?
wow nice performance congratulation
सारै राम्रो बनाउनु भाको छ गित सगिंत शब्द स्वर वीडियो अभियान सबै दामी छ अगमि सुभ कामन छ पुरै टिम लाई बधाई छ
@@maheshworacharya4840 हिले खबर भनेको केछ खबर भने को होला नि
अती नै मोैलिक सब्दहरु समेतिएको बनाएको लोक दोहोरि गित सोल्ति बजारमा🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै राम्रो साेल्टि बजारमा गित शान्ती दिदीको स्वर सजिएको गित सारै राम्रो टिकटमा धेरै सुनिएको याे गित भाइरल भएकाे छ कराेड क्लबकाे शुभकामना छ🙏🙏🙏❤️❤️👍️👌
Ati ramro sabai Tim lai thkns 👍👍👍👍🇳🇵
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ, भगवानले उहाँको परिवारको कल्याण गरून्💖म्यानमार बर्मा देखि प्रेम 💕❤
Same to you sir
हजुरकाे पनि स परिवारलाई भगवान पशुपतिनाथले रक्षा गरुन् 🙏🙏🙏🙏
Love you Burma manyamer
Um
🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💖💖💖
आहा कति राम्रो गीत।सफलताको शुभकामना 👍️👍️👍️
सुन्दा खुब आनन्द आउने मौलिक गित । स्लो प्याटन को गित । मजा आयो सबै लाई शुभकामना ।
पछिल्लो समयमा अत्यन्तै मन परेको गीत हो यो ❤️संगीत कती मिठो हो स्वर त्यस्तै❤️❤️❤️❤️
गित हिट बनाउनलाई खाली समाजमा उपत्रो र छाडा सन्देशमुलुक मात्रै हुनुपर्छ भन्नू छैन गित भनेको यस्तो हुनुपर्छ जुन हाम्रो मौलिक भेसभुसा कल्चर बोकेको हवस् i like This song lot !
👍👍👌100%
🎉🎉🎉
L v.
नमस्ते म सर्जक सुमन ढकाल यो मिठो गीतको लागी शुभकामना निश्चल जी लगायत शुभकामना सवैमा!🥰🙏🏼❤️❤️❤️❤️❤️
♥️मगर्नी सालिको हिले खबर♥️ एकदम राम्रो लाग्यो 👌👌शब्द 🥰
हाम्रो प्यारो निक्स दाजु ❤️
धेरै धेरै शुभकामना
गीत को सबै भन्दा रामो् शब्द हुनु पर्छ ❤❤❤ dhami song
आहा सारै राम्रो गीत.. सफलताको शुभकामना ❤
सारै राम्रो छ गित सबै मा सुभकामना छ है ❤️🇳🇵🙏
उत्कृष्ट लय तथा संगीतमा सुमधुर आवाज सहित उत्कृष्ट भिडियो ❤❤
Hamro sanskriti jhalkinxa
git vaneko yesto hunuparxa ❤️❤️❤️❤️❤️ salam xa hol tim lai
जसले मेरो कमेन्ट् पढ्दै हुनुहुन्छ , भगवानले उहाँको परिवारको कल्याण गरुन् ।❤️
आहा प्यारो भाइ सारै मन पर्यो गित सफलताको सुभ कामना भाइ बहिनी लाई ❤️
Gaule Nischal dai safaltako shubhakamana...sarai ramro baneko chha sampurna tim lai shubhakamana
आहा सबै पोईन्ट बाट उत्कृष्ट राजा बधाई तथा सफलताको शुभकामना 🙏
handiu ki guleli tankai rubbera magarni nani ko hele khabara 😍😍😍😍😘😘
शान्ती श्री काे अावाज यति मिठाे छकि बयन गरि सक्नु छैन ❤❤❤
गीतमा मिठास अचम्मै छ आहा खोज्दै आए पनि है यहाँहरुको मिहनेतको कदर गर्नु पर्छ हामी आम दर्शकहरुले बधाई छ सिङ्गो टिमलाई लु
उत्कृष्ट गीत । समग्र टिमलाई शुभकामना।❤️❤️
मेरो तनहुँ भिमाद को माटोले जन्माएको कलाकार,सर्जक,गायक प्रिय भाई निश्चल दवाडीको आफ्नै सृजना र प्रस्तुती रहेको गीत सोल्टी बजार को सबै पक्ष उत्कृष्ठ लाग्यो , सम्पूर्ण टिमलाई धेरै धेरै धन्यबाद सहित सफलताको अतिनै धेरै शुभकामना , यहाँहरुले पनि एकचोटी हेनुहोला है ।
Priban paudel of the world and secondary education boards and secondary and higher quality
आहा! गित अनि भिदियो राम्रो अझै सफ्ल्ता को सुभ कामना!!
wow so beautiful song and voice pani dami xa all teem lai hardika badhai xa 🙏🙏👌👌♥️♥️♥️♥️🇳🇵🇲🇾
Magarni nani ko hele khabara wow wow fabulous song 🎵 😍 👌 ❤ congratulations whole team 👏 ❤
आहा कति राम्रो गीत सफलताको शुभकामना 💕
बेस्ट राजा ।म दिनभरी सुनेर अझै थाकेको छैन थाकेको दिन बल्ल भनुला ।अझै सफल्ताको शुभकामना भाइ राजा
हाल कतारमा छु नमस्कार सबै जनालाइ 🙏🙏🙏
यो गीत सुन्दै गर्दा मन चै सबै गाउँतिर पुग्यो ।
सारै मन पर्यो यो गीत ।
Sootil payilo yaeki nazar
Solti bazarma bhetiyo sandaaju ....
😮😮😮😮 Man parya kya arni hi ekai nazarma ...
आहा सारै राम्रो गीत सफल्ता को कामना निस्चल भाइ !
सारै मिठो लाग्यो दाइ गित।।। बधाई छ निशचल दाइ अनि सम्पुर्ण टिमलाई।।।।
आहा मीठो गित सफलताको शुभकामना प्यारो दाइ ❤️🙏
एकदम राम्रो छ गित म जहिले सुन्छु।🧡🧡सदैव यस्तै रमाइलो गित आइ राखोस
Beautiful sis
yo yug ma Malai yo Geet Manprcha teenager bhaye Pani ❤❤
नेपाली लोकभाका अनुरुप सार्है राम्रो गित संगीत .....शुभकामना छ निस्चल भाइ लगायत सम्पुर्ण सोल्टिबजार टिमलाई ।
गित सुन्दा मुख बाट आहा!! निस्कियो गित भनेको एस्तो होस।
ㅜ
ㅜ
6
8ㄹ.
ㅐ993ㅇ3ㄸ3 나 ㅛㅑㅓ. ㅜㅠㅛㅛㅡㅜㅝㅓㅓㅓㅓㅓㅓㅕㅓㅕㅕㅕㅕㅛㅛ.
सार्है राम्रो गित समग्र सम्पुर्ण टिमलाई शुभकामना 🙏❣️❣️
बधाई छ सम्पुर्ण टिम लाइ दस फेरि सुन्दा पनि धित नमर्ने गीत भने को छ गीत सारै राम्रो छ सबै मिले को छ केइ मा कमि भेतियन
शब्द, स्वर अनि संगीत सबै एकदमै मीठो🙌
यो गीत धेरै चोटी सुनियो र भिडियो हेरियो तर nischal सर लाई चिनिय्को थियन आज हजुर लाई भेटे पछि धेरै खुसि लागेयो ❤❤❤
आहा अति मीठो स्वर साथै उत्कृष्ट म्युजिक भिडियो गित संगीत
आहा मन पर्ने गित बधाई छ सम्पुर्ण टिमहरुमा👌👌💖🙏
बधाई छ अल टीम लाई 🎉🎊🎉🎊
यस्तो पो गित ,क्या राम्रो गित सार्है सुनौ सुनौ लाग्ने ,सम्पुर्ण टिमलाई सफलताको शुभकामना
Kamala baini ko dohori sunera aaune haru yeta hajir houm ta la... 😊😎
आहा सारै मीठो सोल्टि बाजार गित जति सुने उतिनै सुनिराखम जस्तो जति हेरे तेतिनै हेरिराखम जस्तो कुन सब्दले बयान गरु शब्द पनि उतिनै मार्मिक बधाइ छ सम्पुर्ण टिमलाइ सफलताको सुभकामना छ धन्नेबाद
आहा कति राम्रो गितहोयो मन बधाईछ दाजुको स्वर दामीछ
Waw यो गीत सुन्दा कता कता आफू मगर हुनुमा आफैलाई गर्व लाग्छ दाजु
Sano nanu ko viral tik tok dekhera khojdai ako hai❤️❤️❤️
आहा अतिनै मार्मिकछ गित बधाई तथा सफल्ताको कामना🌹❤️
आहा कति मिठो गित सम्पुर्णलाई सफलताको शुभकामना छ है🎉🎉❤❤
मिठो गितको भिडियो अहिले दाङ नेपाल🇳🇵देखि हेर्दैछु
Suvakamana nischal Dai ani team Lai❤️
Solti Bajar Palpa rey❤😊😊
बल्ल हेरे यो पूरा गित अति राम्रो मौलिक सब्द हरु समाबेस गरेको रहिछ बधाई छ सम्पुर्ण टिम लाई 🙏🎈❤️
अहाँ कति मिठो गित संगीत सम्पुर्ण टेमलाई शुभकामना छ 🙏🙏🙏🙏
कती मीठो गित सफलताको सुभकामना निश्चल दादा लगाएत सम्पूर्णमा 🙏🏼🙏🏼
Fav lomash Sharma huge congratulations 🎉❤️
फेरि पनि शुभकामना निकै छोटो समयमा पचास लाख भन्दा बढीले हेरिदिनु भएको रहेछ। ❤️❤️
bafree herya herya vye 😳❤️
Tiktok ma sunera ako mata🤚🤚dherai ramro xa geet safalta ko suvakamana 😍
दामि लाग्यो सम्पूर्ण टिमलाई सफलताको शुभकामना
सफलताको शुभकामना प्रीय टीमलाइ❤️🤟
Favorite song 😍 love from India ❤
Bhetiyo san nanii solti bazarma man paryo kyarni ho ekai najarma
साह्रै मन पर्यो गीत बधाई छ👍️👍️👍️👍️
आहा कति मिठो गीत उतिकै राम्रो काम पनि करोडौं सफलताको शुभकामना
आहा क्या आनंद आऊने गीत,सुनिरहु हेरिरहु गीत,निस्चल राजा लगायत सम्पूर्ण टीम लाई गीतको पूर्ण सफलता को शुभ कामना 🎉
२०७९ को तिहर को शुभकामना सबै नेपाली जन हरु।
शान्ती श्री ओहो
स्वर पनि झन गाउने तरिका
अझै प्रगती गर्नुस शान्ती श्री ❤️
वाउ सुन्दर प्रस्तुति 🥰❤️
Lomash badhai xa ❤️😘♥️🌹
मनै हर्शित हुन्छ हाम्रो गाउँले भायेको। माया सबै कलाकार लाई 😍😍😘😘😘😘
सारै मन पर्यो मिठो प्रसुती को लागि शुभकामना
धेरै राम्रो छ ❤️❤️❤️❤️
अति उत्कृष्ट छ ट्रेन्डिङ १ मा स्थान ओगट्न सफल होस शुभकामना सम्पूर्ण टिम लाइ
सफलता शुभकामना निस्चल सर❤️🌺🌺
कति राम्रो सोर शब्द😘😍सफलताको धेरै धेरै शुभकामना हजुर्🙏
Tiktok ma suner yata aaune hajir garam garam ta✋✋✋
निकै मीठो गित निस्चल सर सफलता को शुभकामना !!!
आह निकै मिठो गीत बनेको रहेछ बधाई तथा शुभकामना सम्पुर्ण टिमलाई 🎼🎼🙏
आहा कति मिठो गित्🎶🎶🎶🎶🙏🙏🙏🙏
मेराे प्याराे भिमाद जन्म ठाउँ काे प्याराे सर्जक , स्वार काे धनी शब्द काे खानि यसरी नै तनहु लाई चिन्ने र चिनाउने काम नेपाल मात्र हाेईन संसार भरी चिनाउनु हाेला शुभकमामना ❤️❤️❤️
As always beautiful #RajaniGurung
😍Man paryo kyaarni ho ekai najar maa 😍
एक दम राम्रो छ गित सोल्टी बजार
धेरै राम्रो गित बनेको रहेछ सम्पुर्ण टिमलाई सुभकामना🙏
Mana paryo kyarni ho ekkai nazar maa
Mittho geet ❤️⭐⭐⭐⭐⭐👍🌺
सबै एक दम 👌
Very good nischal daju ko music 🎶 lasti dami lagyo ❤ aND sunil daju ko dance lasti man paryo
wow दामी शब्द संगीत अनि शान्ति दिदि को सुरिलो स्वर सुनिल दा भिडियो उत्कृष्ट बनेको छ् ल निकै मन पर्यो बधाई एवं सफलताको शुभकामना सम्पुर्ण टिम
Solti bajar nice song aagami din haruko subhakamana sathi.