Pathivara haina mukulung hoo hai mukulung lai kewal kar vanne jatilai sirupate ko ghati hannu parxa aab sabai sachet rahanu hai tehako dhamko incom lai khanu lai target gareko ho ‘ hosiyar
लोक दोहोरी जुनमा नेपाली माटोको सुगन्ध फैलिएको हुन्छ संस्कार संस्कृति र मौलिकताको आभास गर्न पाइन्छ जसमा डांडापाखा पखेरा रोधीमा घन्किने भाकाहरु सुन्न पाइन्छ जुन ढिलौ भएपनी भ्वाइसले चुज गरेको छ यो हाम्रो लागि खुसिको कुरा हो यो संगै बधाइतथा शुभकामना खेम सेन्चुरी ज्यु🙏
I’m here for Dawa Tamang. He is the pride of Bhutanese community. साङ्गितिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउदै अगाडि बढिरहनु भएको गायक दावा तामाङ लाई अझ सफलताको शुभकामना ,अब पालो हाम्रो दावाको ☺️👏🏻
राजु परियार शिभ परियार प्रोमोद खरेल अन्जु पन्त खेम सुन्चुरी कुलेन्द्र बिक राम्जी खाड बसन्त थापा ...... बिस्नु माझि रिता थापा मगर शान्ति श्री परियार टीका पुन . ........धेरै हुनु हुन्छ थपदै जानुहोस
नेपाल सरकारले तत्काल नेपालमा रहेका भुटानी शरणार्थीलाई नेपालको नागरिकको हैसियत सरहको जिउने आधार दिनु पर्छ २५ ३० बर्ष नेपालमा बस्दा सोत उहाँहरू नेपाली हो । यो कुरामा सहमत हुने एकजुट हौ ❤️🙏🙏
खेम दादा हजुरलाई अबुज मान्छेहरुले आलो चना गरे गाली गलोज गरे पनि तेस्ता सानो तिनो कुरालाइ पर राखी आफ्नो साङ्गेतिक यात्राको लक्ष्यमा अघाडी बढ्दै जानू होला हार्दिक बधाई 🎉🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️ God bless you my brother 🙏🙏❤️❤️❤️❤️
वातस्तविक भुटानी शरणार्थीहरूलाई अमेरिका नलगेर , नेपालीहरूलाई नै शरणार्थी बनाउने मेरो देश नेपाल को जनता म । भ्वाइस अफ नेपाल लाइ धन्यवाद ज्ञापन गर्दछु ।।
उहाँको भ्वाइस र उहाँको टनिङ् टोनमा एकदमै दम छ उहाँ एक भुटानी धेरै दुःख पाएका र अहिलेसम्म उहाँको न घर न नेपाली हुँ भन्ने एउटा केही पाएका छन् केही पनि छैन रहेछ भोट दिने समय त आएको छैन तर उहाँलाई अहिले देखि नै सबैले साथ सपोर्ट गरि दिनु होला साथै भोट 📥️दिने समय आएपछि उहँलइ धेरै भन्दा धेरैले भोट र साथ दिनु होला❤️❤️❤️❤️धेरै धेरै शुभकामना छ🎉🎉🎉🎉
दृष्टिविहिन दाजु , उहाँको आँट र हिम्मतप्रती मेरो मन देखि नै सम्मान छ। 😊
❤❤
Ma ne help garxu chaudhari dai lai vote gara ra😊
दृष्टिविहिन भएपनि गाएकिमा खोट छैन ❤❤🎉🎉
राजु लामा दाईलाई मन पराउने यता हातिर हौ त ❤🎉🎉🎉🎉❤
एक ले अर्कोलाई सपोट गरौ अगाडि बढौ ।
raju lama dai ❤❤❤❤
Jyo jyo is my favourite singer
Nikisa😂
😢😢दृष्टि विहिन लाई सबैले माया गरौँ😍😘
Dristi bihin vannu vanda ni
Uha ko pratibha lai maya garau akdam ramro xa ❤️💐💐
Best wishes for him 😇
ससाना युट्युबर साथीहरू यता ❤😊😊
😊😊🎉
@aayan_sharma भनााईमा बोलाईमा केही शब्द नमिले मात्र हो हजुर उहाँ को voice song र दृष्टि बिहिन लाई माया गर्नु पर्छ सबैले धन्यवाद ।नमस्ते🙏✍️
plz support me
दृष्टि विहीन dai ko voices लाई मेरो सम्मान र support छ❤❤❤
Man Sano bnyara na runu hi vna original voice kas ko ho mila khojako vatina please ❤😊
खेम दाई को पावर देखाईदिउ न साथी हरू 💪💪💪❤️❤️❤️❤️❤️💪
आधुनिक गीतको फ्यान हुँ म लोक गीतको कोच पनि देख्दा खुशी लाग्यो सबै कोचलाई सम्मान छ।
धेरै सुनेको उहाहरुको गित, रोड मा बसेर गायेको😭 आज येहा देख्न पाउदा खुसि लाग्यो😘
❤❤❤
But kasko😅😂
Aasu jhareko thaha nai vyena😢😢
malai chai sarai mn paryo voice
Ykdam sweet voice
हाम्रो ताप्लेजुङ जिल्लामा रहेको माता पाथीभरा देवी ले हामी सबैको रक्षा गरुन 🙏🙏🙏
Pathivara haina mukulung hoo hai mukulung lai kewal kar vanne jatilai sirupate ko ghati hannu parxa aab sabai sachet rahanu hai tehako dhamko incom lai khanu lai target gareko ho ‘ hosiyar
पाथिभरा होइन मुकुम्लुङ
लोक दोहोरी जुनमा नेपाली माटोको सुगन्ध फैलिएको हुन्छ संस्कार संस्कृति र मौलिकताको आभास गर्न पाइन्छ जसमा डांडापाखा पखेरा रोधीमा घन्किने भाकाहरु सुन्न पाइन्छ जुन ढिलौ भएपनी भ्वाइसले चुज गरेको छ यो हाम्रो लागि खुसिको कुरा हो यो संगै बधाइतथा शुभकामना खेम सेन्चुरी ज्यु🙏
खेम ज्यु ले राना भाईलाई एकदम न्याय गर्यो । loking for dubai❤❤❤
सबै कोर्चलाइ सम्मान गर्दै अझ खेम दाइ लाइ मन पराउने एता हाजिर हुनुस 😊🙏
I love khem century 🎵🎵🇳🇵
ससाना युट्युबर साथीहरू यता ❤😊😊
I love khem daii❤🙏
Khem chenchuri
Khem dai❤❤
Khem sir ko fanko manxe jati yeta hajir ham hai ❤❤❤❤
खेम दाइ लाइ देखेर खुसि लायो❤बधाइ छ
खुसि लाग्यो होइन दया लाग्यो ।कुन गित कुन के अन्योल मा परेर ट्वाँ छन खेम गुरु जि।।
सिजन 1 बाट सिजन 6 सम्म नछुटाई हेर्दै छु यो सिजन मा खेम सेन्चुरी नयाँ कोच मा आयोडा अझै रमाइलो अनि राम्रो लागेको छ
Hora malai Pani yrr
Malai chahi lagena 🥱🥱🥱
Ma pani ho
I’m here for Dawa Tamang. He is the pride of Bhutanese community. साङ्गितिक क्षेत्रमा आफ्नो छुटै पहिचान बनाउदै अगाडि बढिरहनु भएको गायक दावा तामाङ लाई अझ सफलताको शुभकामना ,अब पालो हाम्रो दावाको ☺️👏🏻
कोच राजु लामा लाई मन पर्ने यता हाजिर गरूम त❣️❤️
Me ❤
ममममम❤❤❤❤
ममममममममममममममममममम
म छु
Jojo🎉
राजु लामाको जस्तो अनुशासन हुन जरुरी छ !! धेरै धेरै सम्झाना जो जो
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
Yes
yes
यि दृष्टि विहिन दाजुले यसपालिको सिजन जितुन शुभकामना 😢❤
Haha
Sahi ho
Jo tallent xa usle jitnu parxa
Sai ho
wow
खेम सेन्चुरी सर को जित हुन्छ एस्पाली पुर्ब देखि सुदुरपच्छिम सम्हकोले भोट दिनु हुन्छ खेम सर लाई😍😍😍
खै लोकगित गाउने एउटै आएनन अहिलेसम्म
Teitw garo xx Hou khem sirsngtw koi talent janeii man gardein🥹@@mahendratmg9365
Contestant ko talent lie support garni ho ke coach lie support grni ho bro?
सुदूरपश्चिम का जनमतहरु ढोक दिए गीत बाट अलि रिसाएका छन 😘🙏तर नि हामी सयोग पक्का गर्ने छौ सुदूरपश्चिमलाई न हेप्नु खेम दाइ धन्यवाद ❤
Yes❤😊
लोक गीत संगीत लाई माया गर्ने उद्दश्य ले खेम सर जस्तो लोक singer देख्दा मलाई धेरै खुशी लागेको छ 🇳🇵🙏🙏👍👍👍 उहाँ जस्तो लोक singer lai सलाम छ ❤❤❤
राजु लामा को गित मात्रै हैन बोली र मुस्कान नै मीठो लाग्छ ❤
होर
𝑴𝒆 𝒂𝒍𝒔𝒐❤
100%
❤❤❤❤❤❤
🥀🌹
सम्पूर्णमा मेरो नमस्कार 🙏 म करण परियार The Voice of Nepal मा participate हुनुहुने सम्पूर्ण जनालाई Best wishes भन्न चाहन्छु..! धन्न्यबाद !!
❤
❤❤❤
Biggest fan❤
❤❤❤
❤❤❤
जोजो का फ्यानहरु एताँ हाजिर गरम त सबै जना
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
Mh pni Ho hoi
ड्ड्ड्ड
Back please
खेमदाई,खेमदाई,खेमदाई _नेपाली लोकगितको फ्यानहरु यताहजुर❤🙏
साँच्चिकै खेम सेन्चुरी दादा आएर अहिले द भ्वाइस अफ नेपाल एकदमै हेर्न लायकको छ। रमाइलो भइरहेको छ❤❤❤🙏
Ganta
नेपाली सुपर स्टार गायक
राजु लामा दाइको ठुलो फ्यान म एक हु
यो गितको १००००० लाखौं ठूलो फ्यान
❤❤❤❤❤❤
राजु परियार
शिभ परियार
प्रोमोद खरेल
अन्जु पन्त
खेम सुन्चुरी
कुलेन्द्र बिक
राम्जी खाड
बसन्त थापा ......
बिस्नु माझि
रिता थापा मगर
शान्ति श्री परियार
टीका पुन . ........धेरै हुनु हुन्छ थपदै जानुहोस
म त झन संसार कै सबै भन्दा ठुलो पंखा हु के 😂😂😂😂जाेजाे काे
ससाना युट्युबर साथीहरू यता ❤😊😊
Me
खेम दाइ आयेसित छुट्टै रमाइलो भैरा छ है बडो रमाइलो मान्छे हुनुहुदोरैछ
Mlai ni haii❤❤❤ sajaii
ससाना युट्युबर साथीहरू यता ❤😊😊
खेम जि लाई खुट्टा तानेहरु तिमिहरु रिसले जलेर खरानी हुनेछौ तर खेमको एउटा बाल पनि हलिदैन खेम जिको सपोटहरु हाजिर हो ❤❤love u all
यो दृष्टिबिहीन भाईलाई यो ठाउँमा लगीदिनुहुने जिउँदो भगवानलाई मेरो सलाम छ 🫡🙏🙏🙏🙏
नेपाल सरकारले तत्काल नेपालमा रहेका भुटानी शरणार्थीलाई नेपालको नागरिकको हैसियत सरहको जिउने आधार दिनु पर्छ २५ ३० बर्ष नेपालमा बस्दा सोत उहाँहरू नेपाली हो ।
यो कुरामा सहमत हुने एकजुट हौ ❤️🙏🙏
Ho ni hjr🙏
कोच खेम सेन्चुरी सर एकदम उच्च र नयाँ बिचारको हँनुहुँदो रहेछ❤️❤️कहिले कहिँत हामी जबर नगरी टेलेन हरु आउन न यार 👍️👍️i liked khem sir
खेम सेन्चुरीलाई सपोर्ट गर्नुहुन्छ यता आउनुस्।🎉❤
Garni ho❤🎉
ससाना युट्युबर साथीहरू यता ❤😊😊
म पनि हो नि फेरि
Kin aaunu chahi?
खेम दाई लाई चिनेको थिइनँ याे सो मा आउनु भयो र चिने मौका पाए दाई हेन्सोम हुनुहँदोरहेछ 😊😊😊
हो भन्या मलै पनि यहि बाट चिनेको खुब मन परो मलाई नि खेम सर्🙏🙏♥️♥️♥️♥️
तिमि कुन दुनिया मा थियेउ र भाइ न चिनेकाे
आज चाइ खेम ले कस्तो राम्रो काम गर्नु भयो निरास भयेको गायक यती ठुलो सास दिनु भयो🙏🙏🙏सबै लाई समान छ मेरो
खेम दाईको फेन यता हाजिर हौ!खेम दाईले गर्दा नयाँ मान्छेहरु पनि हेर्दै छन!
लोक संगितको जगेर्ना गर्ने उदेश्य ले यो चर्चित सो मा जज हुनु हुने लोक गीत का धरोहर सर्जक आदारणीय गायक खेम सेन्चुरी ज्यु प्रति उच्च सम्मान छ,❤❤❤🎉🎉
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
Same hai🙏🙏
Ahile varkhar 10 minet ko antaralma kholeko TH-cam channel haru milera agadi badum
ससाना युट्युबर साथीहरू यता ❤😊😊
सेचुरी मसला
खेम सेन्चुरीको कट्टर फ्यान यता हाजिर गराैँ त ❤
Kattar vaneko ceii kasto
ससाना युट्युबर साथीहरू यता ❤😊😊
म पनि
@ShreyaRasaili-kattar vaneko akha vayera ni andho jasto😂h2y
आहा क्या गजबको आवाज छ है सबै जना मिलेर यो दृष्टि बिहिन दाइलाइ जिताउन पर्छ ल 🎉🎉
गित मात्र सुनेकाे धेरै मन पर्छ❤आज याे टिममा देख्नपाउदा खुसि लागेकाे छ खेम दादा सबै विदाकाे काेच राख्नु राम्राे कुरा हाे सबै काेचहरुमा शुभकामना❤❤🎉🎉
वा वा वा वा वा वा प्रशान्त पोख्रेलको स्वर सानो भएर पनि ठुलो मान्छेको स्वर । यसपालिको सबै भोट प्रसान्तलाई
खेम दाई लाई देखेर खुसी हुनि जति एक हउँ ❤❤❤❤
Ma pani chhu
😂😂😂😂😂
💪💪🙏🙏🫶🫶🤝🤝
❤❤❤❤
खेम सेन्चुरी , मलाई मन पर्न
गायक हुन्छ ❤❤
खेम सेन्चुरीलाई माया गर्ने जति यता लाइक गर्नहोस ।❤❤❤
Yes back❤
Present 😊😊
Done❤❤
Khem dai rock😊🥀💐
ससाना युट्युबर साथीहरू यता ❤😊😊
khem century Dada always my favorite ❤❤❤
बिकास थारु भाईले एकचोटि संसार हेर्न पाए कस्तो खुशी हुन्थ्यो होला?😭❤
दृष्टिविहिन विकास थारु wow wow ww wthat voice congratulations team melina
Raju lama is best vanne haru yeta hajir hum tw❤
Ata pani hai hajur 🎉🎉
जो जो को fans हरु यता हाजिर हुम त खै कति जन छन्
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
जाेजाे❤❤❤❤
Back please 😢😢
@@RBA-kalikot mali ne back denu hi ne ne dinxu❤
Back please 🙏🙏🙏
खेम सेन्चुरी दाई काे fan yata aaunu like हान्नु यो चोटी खेम लाई जिताउनु पर्छ
Oky
खेम दादा हजुरलाई अबुज मान्छेहरुले आलो चना गरे गाली गलोज गरे पनि तेस्ता सानो तिनो कुरालाइ पर राखी आफ्नो साङ्गेतिक यात्राको लक्ष्यमा अघाडी बढ्दै जानू होला हार्दिक बधाई 🎉🎉🎉🎉🎉🎉🎉❤️❤️❤️❤️ God bless you my brother 🙏🙏❤️❤️❤️❤️
यसपटक the voice of Nepal season 6 खेम सेन्चुरी र राजु लामाको आगमनले धेरै उच्च पुगेको महसुस गरेको छु 🎉🎉
खेम सेन्चुरी लाई पनि प्रमोद को जति नै माया गर्नु पर्छ है साथी ।।
Oky❤
हाम्रो रुद्रपुरकाे सान आदरणीय खेम दाजु प्रति उच्च सम्मान ❤
आज खेम सेन्चुरी दाजु लाई देखेर धेरै खुशी लाग्यो मलाई ❤
lok gitlai pani maya dina paryo hai arulai dhanko pat khem lai panko pat ❤️❤️❤️❤️
भुटानी शरणार्थीहरुलाई नेपाल सरकारले नेपाली नागरिकता दिनुपर्छ भन्ने जति सहमती देखाउनु है !!
खेम सेन्चुरी को फेन यता है 👏👏
खेम सेन्चुरी एक अब्बल लोक गायक हुन् भन्ने जति यता हाजिर हम त
सबै आ आफ्नाे ठाउमा अब्बल छन के गर्नु बाघ सदै बाघ नै हुन्छ स्याल कैलै हुदैन
खेम
Kami jatha😆
@NIMSANGLAMA-v4i Vai timlai Jat ra sathale lat dye jasto xa la Kami Kami navai dami ho bujyeo
❤khem dai ❤
जस्ले जे भने पनि खेम आय पछि छुट्टै रमाइलो छ😊😊
खाेम सेन्चुरी दाइ लाइ माया गर्ने यता
हाजिर हुनत🙏🙏🥰
यि दृष्टीबिहीन दाजु को बुढा बूढीलाई भगवान ले रक्षा गरून्🙄😓🙏
Coach raju lama sir ka fan hajir ham ta ❤❤🎉🎉
खेम दाइ लाई बिबाद मा पार्ने हरु ले यो सो नहेर्दा पनि हुन्छ ❤❤❤❤❤
Ah vnya
दर्जालिङ्ग को आवाज राजु सरको जस्तै 🙏🙏🙏❤️
खेम दाइ खेम दाइ भ्वाइस रमाइलो लागेको छ आहा
खेम सेन्चुरी दाइलाई मन पराउने हरु यता हाजिर हुमत❤🙏🙏🙏
वातस्तविक भुटानी शरणार्थीहरूलाई अमेरिका नलगेर , नेपालीहरूलाई नै शरणार्थी बनाउने मेरो देश नेपाल को जनता म । भ्वाइस अफ नेपाल लाइ धन्यवाद ज्ञापन गर्दछु ।।
प्रमोद खरेल लाई मिस गर्ने जति यता हाजिर हुम् है ❤❤❤❤
Ma chai xaina hai 😊😊
Love you parmod dai❤❤❤❤
मुस्ताङ मुक्तिनाथ 108 धारले सबैको रक्षा गरुण यो कमेन्त likee गर्नेलाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉हिमाल परि जिल्ला बात 🎉🎉🎉
उहाँको भ्वाइस र उहाँको टनिङ् टोनमा एकदमै दम छ उहाँ एक भुटानी धेरै दुःख पाएका र अहिलेसम्म उहाँको न घर न नेपाली हुँ भन्ने एउटा केही पाएका छन् केही पनि छैन रहेछ भोट दिने समय त आएको छैन तर उहाँलाई अहिले देखि नै सबैले साथ सपोर्ट गरि दिनु होला साथै भोट 📥️दिने समय आएपछि उहँलइ धेरै भन्दा धेरैले भोट र साथ दिनु होला❤️❤️❤️❤️धेरै धेरै शुभकामना छ🎉🎉🎉🎉
लामाको फ्यान जति यता हाजिर साथीहरु राजु लामाको फ्यानहरूको को हुनुहुन्छ❤❤❤❤
जति हेरेनि पहिला को जस्तो छैन Miss you parmod kharel daei
Ho phila nhi majaaa aahotio
हो नि त
Ho haiii ho
Same
पहिलाकाे भन्दा राम्रो छ राम्रोसँग हेर
खेम सेन्चुरी लाई मन पराउने को को हुनुहुन्छ ।
Ma xu
Ma xu
I love khem century 🎵🎧🎵❣️
Ma pani chu he copy others please don't troll him please
Man paaarayar k garne kei dinxa ra
राजु लामा दाई लास्टै मन पर्छ ❤❤😊
भुक्ने भुक्दै गर्छ खेम दाइ अगाडि बढ्दै गर्छ।। खेम दाइ बेस्ट्👌👌👌
🙏राजु लामा किङ्ग हो बद्सहा सङ्गीत छ्यतरा व अरु जहाँ कहिँ भने पनि अरुले जे भने पनि मलाई चै अतिनै मन पर्छ म रेस्पेक्त गर्छु
खेम सेन्चुरीको कारण हेर्ने जति यता आम है।😊😊😊❤❤❤
❤❤
खेम सर 🙏
🙏🙏🙏🙏 khem sir❤❤❤
voice nepal सिजन १देखि सिजन ६ सम्म अहिलेसम्म नछुटा हेर्ने कोको हुनुहुन्छ❤❤😊
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
Ma ni xu
Im
Ma pani
guys khai ta subscribe
जो जो भ्वाइस अफ नेपाल हेर्दै हुनु हुन्छ उहाँलाई भगवानले रक्षा गरुन🎉🎉🎉
Raju lala vaneko raju ho geet matrai hoina boli bachan sabailai garni bebhar wow ❤️❤️❤️
खेम दाइ ले जे होस रमाइलो गर्नु भएको छ यो सिजन मा ❤❤🎉
राजु लामा ज्यो ज्यो को फ्यानहरु को को हुनुहुन्छ? 🤔एता आउनुस ☺️🌟❣️
Me
Voice of Nepal herna KO lagi parkhina KO KO hunuhunxa ❤❤
राजू लामा र खेम सेन्चूरी फ्यान जति यता हाजिर हूम त
दृस्टिबिहिन दाजु धेरै माथी पुगेको हेर्न पाउ ।मेलिना लाई बधाई छ हिरा आफ्नो टिममा पाकोमा।❤❤
सबै कोचप्रति सम्मान । प्रतिभाहरुको प्रस्तुति दमदार रहेका छन् ।
प्रमोद खरेल सर लाई सम्झिने हरु यता हाजिर ..😘💖🙏
Raju lama fen ko ko xan🙏❤️
Back plz ❤
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
Support garam sathiharu
ससाना युट्युबर साथीहरू यता ❤😊😊
कोच राजु लामा सरमा उच्च सम्मान छ ।
खेम दाजुले जसरी जज गर्नु हुन्छनी त्यतिनै आनन्द आउँछ।
खेम सुन्चेउरी सर को फ्यान एता हाजिर हुम त❤❤❤❤ suport gariu haii eka arkale❤
खेम दाइ लभ्यु छ
कोच मेलिना लाई बैवाहिक जिवनको शुभकामना छ।।🎉
उदय सोताङ्ग कोच मनपर्ने हरु यता हाजुर ❤❤❤❤❤उकाली चढौला
हाम्रो सर्ब प्रिय गायक खेम सेन्चुरी❤❤
raju लामा ले जित्छ लेखेर राखुम है❤❤❤
Yes
सबै कोचलाई सम्मान गर्दै राजु लामा जो जो को फ्यान जति एता 🤩🔥🩷
राजु लामा जोजोकोम पनि फ्यान हो एकदम❤❤❤❤
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
yes!
ससाना युट्युबर साथीहरू यता हाजिरी ❤😊😊हुनुहोस्
Mh pni hai
खेम सेन्चुरी दाई लाई मन पराउने पता हाजीर हौ त🎉🎉🎉❤❤
Mangoliyan heart राजु लामा जोजो मन पर्ने यता 👍🏿 हाजिर
दृष्टिविहिन साथीलाई यो पटक सबैले साथ सपोर्ट गरौं ❤❤❤
Khem dai fan haru yata hair hum sahi haru❤❤❤❤❤