Hi, it's my village where I was born and played in childhood. But I left the village a long time ago. I am so grateful to watch the Bhaisi Got of Kachha Chet and family. Thanks
❤❤❤❤❤ Long live Uma ji and Chet ji. Don’t say them “ GOTHALO” rather say them real hero of Nepal. Tell them you guys are real hero of NEPAL. Nepalese POLITICIANS and youths must learn lesson from these great people. Good job KIRAN JI. ❤❤❤❤❤
हेर्ने कथामा आँखा नझिम्काइ पूरा भिडियो हेरेको थिएँ यो भिडियो पनि आँखा झिमिक्क नगरीकन हेरियो आहा!सलाम छ पौरखी हातलाई नमन छ पत्रकार महोदय प्रति🙏 म हाल साउदी अरब बाट।
यो जोडि र नानी हरु सबै अत्ति रमैइलो परिवार।।हसिलो अत्तिनै मिलेर आफ्नो काम लाई सदै मेहनती तरिकाले दुख सुख लाई भुलेरै जङलमै बसाई गोठपालनमा।।मपनी कतार बाटहेर्दैछु।।जय होस हजुर हरु को।।
म अहिले पर्सा ठोरी बाट हेर्दै र सुन्दै छु । अहिले शहरीकरण भै रहेको जमानामा जंगलमा जंगली भैसि पालेर आफ्नो ब्यबसाय चलाएको देख्दा र सुन्दा अचम्मै लाग्यो । तर जंगली भैँसीलाई अर्ना भनिन्छ इ चित्रमा देखिएका भैसि लोकल काठे सरि भनिन्छ अर्का थरि दोग्ला भनिन्छ अर्का थरि चै मुर्रा भनिन्छ । अर्ना सरि दोग्ला मुर्रा जम्मा चार थरिका भैसि हुन्छन् भैसि थरि थरिका भए पनि भैंसीको जात चै एउटै हो । कुनै पनि थरिको राँगो भैसिमा लाग्यो भैसि ब्याॅउछ । मान्छे ठुलो जात र स्यानो जात भन्छन् । तर ठुलो जात र स्यानो जात स्त्री पुरूष क्रस भएपछि जाएजन्म हुन्छ । भनेपछि मान्छे एउटै जात हो । धन्यबाद
❤ म नि पछि यसरि नै भल्ग गर्दै नेपाल घुम्नु मन छ ❤️🙏🇳🇵
म पनि यस्तै गरेरै हुर्किएको हो सलाम पत्रकार ज्यू 🇳🇵🙏 चितवन बाट
उहाँहरू को कर्मलाई " हेर्ने कथा"को भाग ६६ मा दुई वर्ष अघि हेरेको थिए फेरि हेर्न पाइयो। सलाम छ पौरखी हातहरुलाई।
कम्ता मज्जा ले हेर्या थिएँ त्यो बेला
Darjling India
डडेल्धुरा जिल्ला गन्यापधुरा गाउपालिका ३ सकाएल बाट हेर्दैइ छु
1889
❤1❤4❤❤🎉🎉😢😢🎉❤❤😊011❤àqàwwqwàå1Ź9
I a🎉🎉@@parshuniroula9380
हेर्ने कथामा देखेको मलाई याद आइ रहन्थ्यो ।दाइ भाउजुलाई फेरी देख्न पाईयो खुशी लाग्यो।
Hoina paudel buda le ta Gurung Bhangra lagayexa ani boli pani Gurung magari kai saili ma boldo raxa
Salute पत्रकार ज्यू
दुनियाको घर भाड्ने काम गरेर घरभादुवा युट्युबर ले तपाईबाट पाठ सिकुन्
कस्तो गुरुङ जस्तै बोल्नु हुदो रहिछ ❤❤❤❤
गुरुङ बहुल बस्तीमा बसोबास गरेकाले गुरुङ लवज आउनु स्वभाविक हो।
म पनि तेस्तै सोच्दै थिए लवज अलग लाग्यो 😊
सेवा दाई भौजु
पश्चिम बङ्गालको दार्जिलिङ जिल्लाको सिलगढीको वासिन्दा हुँ ।
यो जोडीको भिडियो हेर्ने कथाबाट हेरेको थिए मैले बर्षौ अघि
Maileni hereko
ओहो सर उहाँहरुको video त पहिल्यै हेरेको हेर्ने कथामा आज फेरि तपाईंको माध्यमबाट हेर्न पाइयो नमन्🙏🙏🙏🙏
साउदी देखी हेर्दै छु।
यसरी काम गर्न मन थियो तर कसैको साथ सहयोग पाईन्न अहिलेपरिस्थिती धेरै परिवर्तन भयो।
हाेर म सङग मिलेर गरमना त
जे भयनि उहाहरुले गुरुङ मगर भेश मा देखियो खुसि लागुओ यहि हो जात र धर्म को सम्मन क्स पौडेल जोडिलाइ।
जिन्दगी त यहीँ रमाइलो ! म बुटवल बाट !
हेर्ने कथामा हेरेको थिए फेरि आज हेर्न पाए म रुकुम देखि हेर्दै छु
जँगली भैंसीको दूध घिउ काहाँ पाईन्छ होला कृपया बताइदिनु होसना हजुर
म सिक्किम बाट सकुन्तला राई है। दामी दामी छ हजुर हरु लाई नमस्कार।
धेरै राम्रो गर्नु भएको छ, धन्यवाद ❤
Hi, it's my village where I was born and played in childhood. But I left the village a long time ago. I am so grateful to watch the Bhaisi Got of Kachha Chet and family. Thanks
म दुबई बाट हेर्दैछु
हेर्ने कथामा हेरिसकेको थिए फेरि पनि हेर्ने अबसर मिल्यो अत्यन्तै राम्रो लाग्छ
❤❤❤❤❤
Long live Uma ji and Chet ji.
Don’t say them “ GOTHALO” rather say them real hero of Nepal.
Tell them you guys are real hero of NEPAL.
Nepalese POLITICIANS and youths must learn lesson from these great people.
Good job KIRAN JI.
❤❤❤❤❤
हेर्ने कथामा आँखा नझिम्काइ पूरा भिडियो हेरेको थिएँ यो भिडियो पनि आँखा झिमिक्क नगरीकन हेरियो आहा!सलाम छ पौरखी हातलाई नमन छ पत्रकार महोदय प्रति🙏 म हाल साउदी अरब बाट।
म काठमाडौं बाट हेरदै छु
Great job ❤❤ salam pourakhi hath lai.
चितवन् देखि हो हजुर मलाइ पनि घोठ मा बस्न मन मन लाको थियो
आहा साह्रै काईदा को कथा सुनियो देखियो है त्येसैले उहाँ हरुलाई धेरै बधाई र धन्यवाद पनि छ !
यो जोडि र नानी हरु सबै अत्ति रमैइलो परिवार।।हसिलो अत्तिनै मिलेर आफ्नो काम लाई सदै मेहनती तरिकाले दुख सुख लाई भुलेरै जङलमै बसाई गोठपालनमा।।मपनी कतार बाटहेर्दैछु।।जय होस हजुर हरु को।।
Nepal chitra Sarai man parxa keep it up sir
बिराटनगर बाट हेर्दै छु
एकदम खुसी लाग्यो गाउघरको video देख्नु पाउद ।
Bhutanese refugee from Denmark 🇩🇰. My favourite ❤️ program . Sir keep it up 👍
सम्मान छ हजुर हरु लाईं l
Atti uttam soch bichar atti paurakhi hunuhudo rahixa khushi lagyo salut xa
म तनहँ बाट
हेर्ने कथामा हेरेको थिए फेरि हेर्न् पाइयो खुसी लाग्यो😂😂😂❤❤
दुख छ तर धेरै रमाइलो लाग्छ मलाई पनि गोठाला जीवन
म चाहिँ इज्राएल बाट हो कति राम्रो video😍
मलेसिया देखि नमस्कार❤❤❤
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
🎉❤🎉🎉🎉😊😊😊😊😊Kati.ramro
Baisiraxa
नेपाल चित्र युट्युब च्यानलका सर म्याग्दी गएर पहिला भिडियो खिच्दाको एक जना बज्यै फेसबुकमा सारै भाइरल हुनु भाको छ ! 😊❤
यी बाजेकाे गित २ बर्ष अगाडि हेर्ने कथामा हेरेकाे ❤❤❤❤
Malae herni katha heredekhee fare herna munn theooo🥹🥹 fare herna paee, aavari xu❤❤
salute! ca chet dai vauju sampurna pariwar lie.
साउदि बाट हेर्दै छु है सर
म खाडिबाट हेर्दै छु !
Hajur harulai ❤❤❤
New York dekhi herdai xu
m dubai dekhi herdai xu sarai ramro lagyo
मेरोत पौडेल मामली हुनु हुदो रहेछ नमस्कार हजुर हरुलाइ❤❤❤❤❤❤राम्रो काम हो
उहाहरुलाइ स्वागत छ।सबैको चेतना भए के को अमेरिका।के को जापान।
दाङ्ग ❤❤❤❤तुलसीपुर बाट
साउदी बाट
बोली पनि गुरुङ मगर जस्तो मान्छे पनि त्यस्तै रसिला
Very good job
❤❤❤ watching from USA
हामिलेपनि यसैरिनैगाेठपालेकाथियाै अबत्येाक्षण भेटिन्नहाेला।
धादिङ बाट
म सुर्खेत बाट हेर्दै छु
Dhannebat paurakhi daju jodilai
यो जोड़ी लाई मुरी मुरी धन्य बात
Good jave xa dhai
म सिक्किम बाट हो ,मज्जा पनि लग्छ हजुर्को चैन्ल ।
बितामोड झापा बाट
कास्कीको यो जोडीका बारेमा हेर्ने कथामा बिद्या चापागाईंले झण्डै दुई बर्ष पहिले प्रशारण गर्नुभएको थियो। तथापि तपाईको मेहनत प्रति हार्दिक स्यालुट।
गुल्मी बाट हो ❤
फेरि पनि???
2 वर्ष पहिले नै हेरेको
#हेर्ने_कथा
सिन्धुली बाट
हाम्रा मेकपले पोतिएका चेलिहरु हेर सुन्दर्स्ता कस्तो हुन्छ्😊😊😊
म सुदुरपश्चिम अछाम जिल्ला देखि।
म भारत को ओडिशा देखिरहेछु सर
म कैलालि बाट हेर्दै छु
होर म अत्तरिया बाट
उदयपुर गाइघाट बाट हेर्दैछु दुख हुन्छ
Eyo dai ddko video feri hernw paaya khusiii laagi ❤❤
एकदम राम्रो 🙏💐
हामी पनि भैंसी पालेकाेहाे👍️👍️
Salute this brother. 100% truth
दाइले गुरुंग मगरहरुको स्टाइल पनि अपनाउनु भएछ। माउंट आबू , भारत बाट।
Very nice , from Nakkhu, Lalitpur, Nepal
from drg lndia
घर पालुवा भैँसीलाइ जंगले भैँसी भनेकाे छ हावा । बरू अर्नालाइ भन्न सकिन्छ जंगले भैँसी ।
दुबैई बाट हेरदै छु
Daju bahun vaye pani boli chai tupikal pahadi voteko Jastho xa hai.
आहा कति राम्रो सुहाएको जोडी
जंगली भैसी भनेको अर्ना भैसी हो महोदय रङ मिल्दै मा बिरालो बाघ हुदैन ।
यो पहाडी जंगली भैंसी हो। अर्ना तराइको जंगली भैंसी हो।
JHAPA❤
👏
Kathmandu Tarakeshwar ward 2 kavresthali jarankhu basanta colony bata
उदयपुर बाटहो ❤भाई ❤️
बग्लुङ्ग जिल्ला निसिखोला २ बाट
Good job both of you God bless you
Watching from Romania
कत्ति मजाको रमाइलो परिवार।
Nice ❤❤❤❤❤video
म दोहा कतार बाट
खुशी लायो ❤❤❤❤🎉🎉🎉🎉🎉
म मलेशिया बात हेर्दै छु घर धनकुटा 🙏
म अहिले पर्सा ठोरी बाट हेर्दै र सुन्दै छु । अहिले शहरीकरण भै रहेको जमानामा जंगलमा जंगली भैसि पालेर आफ्नो ब्यबसाय चलाएको देख्दा र सुन्दा अचम्मै लाग्यो । तर जंगली भैँसीलाई अर्ना भनिन्छ इ चित्रमा देखिएका भैसि लोकल काठे सरि भनिन्छ अर्का थरि दोग्ला भनिन्छ अर्का थरि चै मुर्रा भनिन्छ । अर्ना सरि दोग्ला मुर्रा जम्मा चार थरिका भैसि हुन्छन्
भैसि थरि थरिका भए पनि भैंसीको
जात चै एउटै हो । कुनै पनि थरिको राँगो भैसिमा लाग्यो भैसि
ब्याॅउछ । मान्छे ठुलो जात र स्यानो जात भन्छन् । तर ठुलो जात र स्यानो जात स्त्री पुरूष क्रस भएपछि जाएजन्म हुन्छ । भनेपछि मान्छे एउटै जात हो । धन्यबाद
Great job
Nepal chitra mero man parne channel ho. Sadai herchu. ❤❤ good luck
हेर्ने कथामा देखेको जोडी फेरि देख्दा खुशी लाग्यो ।
होयो नेपालमा अनेक छ