महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
केमेष्ट्री मिल्ने भनेको सायद यही होला, प्रश्न र उत्तरको तादम्यता मिल्यो भने अन्तर्वार्ता सार्थक हुने रैछ । मैले टिकाराम जि को सो वाहेक सौरभलाई अन्य कुनै अन्तवार्तामा खुलेको देखेकै छैन, पक्कै सही प्रश्न नै आधा उत्तर रहेछ । धन्यवाद दुवैलाइ साह्रै मार्मिक र कालजयी अन्तर्वार्ताका लागि ।
अन्तरहृदय देखि नमन जिउ लाटो भएको महसुस गरेको थिए तर यो कार्यक्रमले जिउ नै फ़ुर्तिलो भयो !!! बल्ल एक पुर्ण राजनीति सत्सङ्ग सुन्न पाइयो धेरै धेरै धन्यवाद !!! र अब आउने तपाईंको पोड-कास्ट छिटै सुन्न पाइयोस् !!! धेरै प्रश्न चै माहाभारत बाट होस !!! शुभकामना 🎉🎉🎉🎉🎉

सम्पुर्ण देश नै मनोचिकित्सक कोठा जस्तो लागिरहेछ...नितान्त सहमत यहि वेवस्थाले यो देशको मुहार फेरिन्न फेरिन्न फेरिन्न....नमन सर नमन,दिल भरियो,प्रस्तोता पाहुँना दुवैलाई 🙏
@prabhuewai9905 जस्तो दृष्टि ऊस्तै सृष्टि....गधा धोएर गाई बन्दैन,देश बिग्रनुको मुल कारण नेतृत्व भन्दा बढि नेतृत्वको ईर्दगृद रहेछ छ्याक्कनको कुँडो खाएर चिया चौतारो अनि सामाजिक संजालमा अध्ययन बिनाकि सतहि चिया गफ गरेर कुर्लिदै बस्नेहरुले गर्दा हो,सत्यमा आधारित तय्य लिएर अाऊनुस वहस गरौ म तयार छु।
आहा ! बौद्धिक व्यक्तित्वको विश्लेषण नै सारै समय सान्दर्भिक , तार्किक र तथ्यपरक हुने ।।। हार्दिक धन्यवाद टीका सर हजुरले एकदम सहि विश्लेषक सौरब जिलाई लेराई नेपाली जनसमाजलाई सचेत हुने मौका जुराई दिनु भएकोमा 😊🙏
सौरभ सरलाई नमन । नियमित स्रोता दर्शक हुँ म । सही कुरा हाम्रोमा ईस्यु वास्तवमा नभएजस्तै भको छ। हामी पतनकै बाटोमा छौँ, नसच्चिए सकिने निश्चित हो । तर ट्रम्प ले ग्रिनल्याण्ड पनामा क्यानडा लिने कुरा चर्चा वा हल्ला चैँ हाम्रालागी ठूलो , कत्रा कत्रा कदापी हुनुहुँदैन । हाम्रा कुरा लाई, कामलाई कत्रा कत्रा ठुला बनाउनुपर्छ । ठुला काम गर्न नसक्नेलाई फाल्नुपर्छ । हाम्रो लागि हामी र हाम्रो नै ठूलो हो, हुनुपर्छ ।
सौरभ सरको बिश्लेषण सुन्दा त मन अमिलो भएर आउँछ। अब त देश लयमा चल्छ होला भन्दै भन्दै गाउँ बस्ती रित्तो खाली भैसके ।यो देशले कहिल्यैँ देशप्रेमी नेता भेटेन। जताततै सन्काहा प्रबृत्तिले देश सक्काउने भए । अन्तिममा सतिले सरापेको देश के गर्नु र खै???
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
देखेको-भोगेको सत्य कुरो भन्नु र यस्को पक्षमा दर्हो सँग उभिनु पनि शन्तिपूर्ण क्रान्ति हो । आजको भद्दा लाजनिती (भईरहेको नाङगो नाच राजनीति होइन )बेथिती,भ्रष्टाचार अनी देश र जनता प्रती शासकहरुको उदासिनताको बिरुद्ध आवाज बुलन्दको क्रान्ति समयको माग हो ! जय मातृभूमी !

रविकाे अर्को अनुहार हुन साैरभ बस अरु केही हाेईन कमजोरी र कमजाेर पक्ष काे वकालत गरेर जिउने प्राणि , न देशकाे लागि केही याेगदान दिएका छन दिने बाटाे देखाउन सक्छन 😮
देश लथालिङ्ग छ यो कुरा अधिकांश नेपालीलाई थाहा छ । यत्तिको बौद्धिक ब्यक्तिले १-२-३ गरेर बुँदामा समाधान र सुधारका बाटा देखाइदिउँ न , कति नकारात्मक र विरोध मात्र सुन्नु । कि नेपालमा राजनीति इतर हुनु भनेको विरोधी मात्र हुनु हो ? जसलाई सुन्दा पनि दिक्क लाग्दो ।
@@rameshsharma-vg5iwtetro sangharsh garer lyayeko daliye byabastha ho ani jhola bokna chhodna parch rey ! Kasto buddhi ko kuro garya ho ?? Jhola bokna chhodeko din euta autocrate aayer hamro tauko ma tung haanchha ... So jhola sahi manchhe ko sahi partyko boknu paryo ..
अहिलेको जमानामा दलिय ब्यबस्थाको कल्पना गर्न नसकिने भए खाडिका राष्ट्रहरु कसरी दलबिहीन राज्यब्यबस्थामा चलेका छन् त ! उनीहरु नै तिब्र गतिमा विकसित बनिरहेका छन्। संसारकै सबैभन्दा सुरक्षीत सभ्य शान्तिपूर्ण स्थान बनेको छ बाच्नको लागि!
साैरभजी सँगकाे अन्तरवार्ता जति पटक दाेहरिए पनि सुनिरहन मन लाग्ने टिकाजी बाट गरिने सरल वा जतिल प्रश्नकाे उत्तर वहाँबाट साैहार्द र सरलताका साथ दिनुहुन्छ एकदमै राम्रो हजुरहरु दुईमा नमन साथै आभार❤❤❤❤❤
नेपालमा विगत केही समयदेखि भएका नकारात्मक कुरा सम्बन्धमा धेरै जनतालाई थाहा नै छ त्यसैले त्यस्काे व्याख्या नगराै । बरू देश विकासमा मेराे याेगदान के रहेकाे छ भन्ने साेचकाे विकास गराै । सानाे सानाे क्षेत्रमा याेगदान गरि देश विकासमा याेगदान गर्नुभएका व्यक्तिलाई यस्ता कार्यक्रममा ल्याउदा राम्राे हाेला सर । हाम्राे देशमा धेरै पढेका हाेईन केही गर्ने वा गरेका मान्छेकाे खाँचाे छ । नमस्कार ।😢
आधा सुन्दा सुन्दै उहाँलाइ थप धाराबाहिक रुपमा सुन्न चाहन्छु भनेर लेख्न मन लाको थियो तर अन्तिममा यात्री सरले नै घोषणा गरेपछि निकै खुशि लायो देशको वास्तविकता यहिपो होकि उहाँ सँगको कुरोले कहिलै आशावादि हुन चै सकियन हुनत भ्रम मा बाँच्नुभन्दा वास्तविकता सँग सामना गर्नु राम्रो
नेपाल राष्ट्रको निर्माण जुन दार्शनिक जगमा भएको छ त्यसको गम्भीर समिक्षा नगरी देशको उज्यालो भविष्य कल्पना फगत दिवास्वप्न मात्र हो । हामी पूर्वाग्रहपूर्ण दाउपेजको मनोदशा भन्दा माथि नउठे देश रसातलमा जानबाट कसैले रोक्न सक्दैन ।
यो मान्छे संग असहमत हुदा हुँदै पनि एउटा कुरामा पुर्ण समर्थन देश अहिले psychiatric ward जस्तै छ । अनि एउटा कुरा चै त्यो Ward को एउटा पात्र यो मान्छे पनि हो ।
I request saurabh sir to start his own youtube podcast channel so that we guys can get alot to learn and bring right person , get relivant information in ages of many fake media in context of Nepal .
Podcast को प्रतीक्षा रहनेछ छिट्टै आओस्।
वा टिकाराम जि, आज बल्ल बौद्दिक ब्याक्तित्व ल्याउनु भयो,
धेरै दिनको प्रतिक्षा पछी सौरभ सरलाई देख्न पाइयो 🙏🙏🙏
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
@@mama-xm7mb kun k kasto video honi yeso bujham na details ma
धन्यवाद टीकाराम जि सौरभजि लाई बोलाउनु भएक मा।
आदरणीय विश्लेषक सौरभ सरलाई सुन्न पाइयो ।
धन्यवाद !
एक सच्चा सत्य बोल्न सक्ने पात्र ❤ नमन्
केमेष्ट्री मिल्ने भनेको सायद यही होला, प्रश्न र उत्तरको तादम्यता मिल्यो भने अन्तर्वार्ता सार्थक हुने रैछ । मैले टिकाराम जि को सो वाहेक सौरभलाई अन्य कुनै अन्तवार्तामा खुलेको देखेकै छैन, पक्कै सही प्रश्न नै आधा उत्तर रहेछ । धन्यवाद दुवैलाइ साह्रै मार्मिक र कालजयी अन्तर्वार्ताका लागि ।
समस्या अरू देश संगहरू हैन वास्तवमा समस्या हाम्रो सोचमा छ । हो न सच्चिए सकिने त हो नी !! क्यावात सौरव सर । यो कुराले सोच्ने स्थान पायो । धन्यबाद 🙏
यो संसारभरिका नेपालीहरुले हेर्नु पर्ने वार्ता हो । देश लाई माया गर्ने र पैसा हुने कसैले SEO र promote अनि Sponsser गरिदिन मेरो आग्रह ।
अन्तरहृदय देखि नमन जिउ लाटो भएको महसुस गरेको थिए तर यो कार्यक्रमले जिउ नै फ़ुर्तिलो भयो !!! बल्ल एक पुर्ण राजनीति सत्सङ्ग सुन्न पाइयो धेरै धेरै धन्यवाद !!! र अब आउने तपाईंको पोड-कास्ट छिटै सुन्न पाइयोस् !!! धेरै प्रश्न चै माहाभारत बाट होस !!! शुभकामना 🎉🎉🎉🎉🎉
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
@@mama-xm7mb ko mahesh ni
सम्पुर्ण देश नै मनोचिकित्सक कोठा जस्तो लागिरहेछ...नितान्त सहमत यहि वेवस्थाले यो देशको मुहार फेरिन्न फेरिन्न फेरिन्न....नमन सर नमन,दिल भरियो,प्रस्तोता पाहुँना दुवैलाई 🙏
Tara, bahula laai sabai aru bahula laagchha haina?
@prabhuewai9905 जस्तो दृष्टि ऊस्तै सृष्टि....गधा धोएर गाई बन्दैन,देश बिग्रनुको मुल कारण नेतृत्व भन्दा बढि नेतृत्वको ईर्दगृद रहेछ छ्याक्कनको कुँडो खाएर चिया चौतारो अनि सामाजिक संजालमा अध्ययन बिनाकि सतहि चिया गफ गरेर कुर्लिदै बस्नेहरुले गर्दा हो,सत्यमा आधारित तय्य लिएर अाऊनुस वहस गरौ म तयार छु।
आहा ! बौद्धिक व्यक्तित्वको विश्लेषण नै सारै समय सान्दर्भिक , तार्किक र तथ्यपरक हुने ।।। हार्दिक धन्यवाद टीका सर हजुरले एकदम सहि विश्लेषक सौरब जिलाई लेराई नेपाली जनसमाजलाई सचेत हुने मौका जुराई दिनु भएकोमा 😊🙏
धन्यबाद टिका जि उपयुुक्त मान्छे ल्याउनु भयो
धेरै समय पछि सोउरभ सर को व्दो हेर्न पाइयो निक्कै खुसी लाग्यो । टीका सर लाई धेरै धन्य्बाद छ ।
Saurav is the best and the most intellectual and research focused person ko Nepal. 🙏🙏🙏 God bless himm
सौरभ जि को बोली सुन्न आतुर थिए आज फेरि सुन्न पाइयो
Saurav ji lai salute xa. ❤❤❤.he is genius
टिकाराम जि धन्यवाद मन ले अति सुन्न मन पराउने व्यक्ति ल्याउनु भयकाेमा।🙏🙏🙏🙏🙏
सौरभ सरलाई नमन । नियमित स्रोता दर्शक हुँ म । सही कुरा हाम्रोमा ईस्यु वास्तवमा नभएजस्तै भको छ। हामी पतनकै बाटोमा छौँ, नसच्चिए सकिने निश्चित हो । तर ट्रम्प ले ग्रिनल्याण्ड पनामा क्यानडा लिने कुरा चर्चा वा हल्ला चैँ हाम्रालागी ठूलो , कत्रा कत्रा कदापी हुनुहुँदैन । हाम्रा कुरा लाई, कामलाई कत्रा कत्रा ठुला बनाउनुपर्छ । ठुला काम गर्न नसक्नेलाई फाल्नुपर्छ । हाम्रो लागि हामी र हाम्रो नै ठूलो हो, हुनुपर्छ ।
सौरभ सरको बिश्लेषण सुन्दा त मन अमिलो भएर आउँछ। अब त देश लयमा चल्छ होला भन्दै भन्दै गाउँ बस्ती रित्तो खाली भैसके ।यो देशले कहिल्यैँ देशप्रेमी नेता भेटेन।
जताततै सन्काहा प्रबृत्तिले देश सक्काउने भए । अन्तिममा सतिले सरापेको देश के गर्नु र खै???
कति महत्वपूर्ण कुरा गर्नु भयो सौरव ज्युले वास्तवमै मानव तस्कर वैधानिक रुपमै सरकारले गरिरहेको छ !
गज्जब लाग्यो । सारै बौद्धिक व्यक्तित्व
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
धन्यवाद यात्री जि सौरभ जि ल्याउनु भएकोमा।👍️
देखेको-भोगेको सत्य कुरो भन्नु र यस्को पक्षमा दर्हो सँग उभिनु पनि शन्तिपूर्ण क्रान्ति हो । आजको भद्दा लाजनिती (भईरहेको नाङगो नाच राजनीति होइन )बेथिती,भ्रष्टाचार अनी देश र जनता प्रती शासकहरुको उदासिनताको बिरुद्ध आवाज बुलन्दको क्रान्ति समयको माग हो ! जय मातृभूमी !
टिकाराम जि आहुती र सौरभलाइ सङै ल्याउन पाए हुन्थ्यो... एकपल्ट प्रयास गर्दा कस्तो होला
नसुनेको धेरै भएको थियो सुन्न पाइयो सत्याल सर लाई खुशी लाग्यो । 🎉🎉🎉🎉🎉
This program had lost its legacy , but this interview has revived its old legacy
बेजोड अन्तर्वार्ता; अतिथि र प्रस्तोता दुबै प्रती नमन !🙏
धेरै धेरै धन्यबाद यात्री ज्यु ! सारै राम्रो !
टिका जि उपयुुक्त मान्छे ल्याउनु
बल्ल मन पर्ने ब्याक्तित्व लाई ल्याउनु भयो अब हेर्न सुरु गरियो 🙏
महेश जि सौरभ सर सङको भिदियो किन हटाइएको हो? फेरि कैले आउँछ? एम्बेस्सीको दबाबमा हटाइएको हल्ला छ। टीकाराम सर को कार्यक्रममा नि खुलेर बोल्नु भएन । दाल मे कुछ काला है
सैारभ महेादय मलाइ अति मनपर्ने विद्वान हुनुहुन्छ, पहिला गेारखापत्रमा अाउने वहांकेा लेख कुनै पनि नछुटाइ हेर्थें । दुवैजनामा नमन🎉🎉🎉🎉🎉❤❤❤❤
याे हाे नि असली खुराक । सम्भब भए नेपालीकाे भविष्य जाेडिएकाे राष्ट्रीय परिचय पत्रकाे चिरफार हाेस ।
पुरानाले लगाएको आगोमा नयाँ हुँ भन्नेहरुले घ्यु थपे पछिको अवस्थामा छ देश,खरानी त देश नै हुने हो।।
Great interview
सौरभ सरको कुरा सुन्दा समय गएको पत्तै हुँदैन।🙏🙏
धन्यबाद यात्री जी, लामो पर्खाई पछि ल्याइदिनुभो 🎉❤
धेरै समयको अन्तरालपछि सौरभलाई सुन्दै छु !
सलाम छ विश्लेषणलाई
Great to listen to Saurav sir..as always
Aahuti ❤ chahyo hjr❤
10 l 12 वर्ष अगाडि बाटो मा हिँड्दा जति विदेशी पर्यटक भेटिन्थे त्यो बिल्कुल शून्य भएको छ
धेरै समयको प्रतिक्षा पछि सौरव सरलाई सुन्न पाईयो 🙏🙏🙏
रविकाे अर्को अनुहार हुन साैरभ बस अरु केही हाेईन कमजोरी र कमजाेर पक्ष काे वकालत गरेर जिउने प्राणि , न देशकाे लागि केही याेगदान दिएका छन दिने बाटाे देखाउन सक्छन 😮
Same thought Saurabh sir 😊 Happy to listen you after long time 😊
देश लथालिङ्ग छ यो कुरा अधिकांश नेपालीलाई थाहा छ । यत्तिको बौद्धिक ब्यक्तिले १-२-३ गरेर बुँदामा समाधान र सुधारका बाटा देखाइदिउँ न , कति नकारात्मक र विरोध मात्र सुन्नु । कि नेपालमा राजनीति इतर हुनु भनेको विरोधी मात्र हुनु हो ? जसलाई सुन्दा पनि दिक्क लाग्दो ।
सबै "हाेशमा आउनुपर्याे" । नशामा बसेर हुन्न नि सधैं ।
झोला बोक्न छोड्न पर्यो !
@@rameshsharma-vg5iwtetro sangharsh garer lyayeko daliye byabastha ho ani jhola bokna chhodna parch rey ! Kasto buddhi ko kuro garya ho ?? Jhola bokna chhodeko din euta autocrate aayer hamro tauko ma tung haanchha ... So jhola sahi manchhe ko sahi partyko boknu paryo ..
सबै जनताले एमाले कांग्रेस लाई भोट हाल्न छोडौ देश १००% आफै बन्छ✋🙏
@@diipakpokharel6225you are 100% right.
Bahula le aafu bahek aru laai bahula dekhchha!
Great to hear Saurav!!!!!!
यो मान्छेले सकारात्मक कुरा गर्न जानेको छैन । साैरभलाई ७/७ दिनमा ल्याउनु होला टीका जी ।
क्या दनक दिनुभयो सुरु मै बिस्लेसक यस्तो हुनुपर्दछ वाह सौरभ जि 🙏🙏🙏
घत लाग्दो तथा महत्वपूर्ण विश्लेषण को लागि टिकाराम जी तथा सौरभ सरलाई धेरै धन्यवाद🎉
सन्तुलित बिचार खुसी लाग्यो 🤗
Valuable discussion.
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
अहिलेको जमानामा दलिय ब्यबस्थाको कल्पना गर्न नसकिने भए खाडिका राष्ट्रहरु कसरी दलबिहीन राज्यब्यबस्थामा चलेका छन् त ! उनीहरु नै तिब्र गतिमा विकसित बनिरहेका छन्। संसारकै सबैभन्दा सुरक्षीत सभ्य शान्तिपूर्ण स्थान बनेको छ बाच्नको लागि!
राम्रो विश्लेषण , अब देश उठाउने नीति सोच्नु पर्यो ।
What a factual bombshell analysis 🙏
सौरब जि को सबै जसो अन्तर्वार्ता हेछु एकदम सटिक र न्याय संगत लाग्छ
साैरभजी सँगकाे अन्तरवार्ता जति पटक दाेहरिए पनि सुनिरहन मन लाग्ने टिकाजी बाट गरिने सरल वा जतिल प्रश्नकाे उत्तर वहाँबाट साैहार्द र सरलताका साथ दिनुहुन्छ एकदमै राम्रो हजुरहरु दुईमा नमन साथै आभार❤❤❤❤❤
Great one as always ❤❤
I might disagree to him but i can't unhear him
उन्नत नेपालको लागि बैचारीक विभागमा समावेश गरिनुपर्ने एक नक्षत्र।
ब्रह्मदेव कञ्चनपुरमा पर्छ ।
यो देशलाई सुन्दर बनाउन मेरो भूमिका के छ ? त्यता तिर हाम्रो सोच बनाऔ ।।
कमजोरी केलाएर मात्रै के गर्नु ।।
उत्सुकता पुर्बक प्रतीक्षा गर्दै छु है ।
हार्दिक नमन् सर सारै राम्रो लाग्यो
Awaited for podcast with saurav💛🧡
Dherai pachi Saurab sir lai dekhna paiyo khushi lagyo. Saurab sir le boleka harek sabda shilalekh banaye huncha
नेपालमा विगत केही समयदेखि भएका नकारात्मक कुरा सम्बन्धमा धेरै जनतालाई थाहा नै छ त्यसैले त्यस्काे व्याख्या नगराै । बरू देश विकासमा मेराे याेगदान के रहेकाे छ भन्ने साेचकाे विकास गराै । सानाे सानाे क्षेत्रमा याेगदान गरि देश विकासमा याेगदान गर्नुभएका व्यक्तिलाई यस्ता कार्यक्रममा ल्याउदा राम्राे हाेला सर । हाम्राे देशमा धेरै पढेका हाेईन केही गर्ने वा गरेका मान्छेकाे खाँचाे छ । नमस्कार ।😢
कुरा सुन्दा त छ निराश लाग्यो
आधा सुन्दा सुन्दै उहाँलाइ थप धाराबाहिक रुपमा सुन्न चाहन्छु भनेर लेख्न मन लाको थियो तर अन्तिममा यात्री सरले नै घोषणा गरेपछि निकै खुशि लायो देशको वास्तविकता यहिपो होकि उहाँ सँगको कुरोले कहिलै आशावादि हुन चै सकियन हुनत भ्रम मा बाँच्नुभन्दा वास्तविकता सँग सामना गर्नु राम्रो
Best productive person love to listen him.
❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🇳🇵👌👌👌👌 Both of you GREAT
Great interview, I like surav ❤
तपाईँ अँध्यारोबाट उज्यालोतर्फ कार्यक्रम चलाउनुहुन्छ। तपाईंले अर्जुन ज्ञवालीलाई पनि लिएर आउनुस् त कार्यक्रम मा 🙏
Yatri ji, keep bringing people like Saurav.
रबि गृहमन्त्री उपप्रधानमन्त्री भएको धेरैलाई पचेन १००% सहि विश्लेषण सौरभ सर्👏👏
Hats off sir, Saurabh🙏🙏🙏🙏🙏🙏
Saurabh sir ko political analysis ati ramro lagx.
नेपाल राष्ट्रको निर्माण जुन दार्शनिक जगमा भएको छ त्यसको गम्भीर समिक्षा नगरी देशको उज्यालो भविष्य कल्पना फगत दिवास्वप्न मात्र हो । हामी पूर्वाग्रहपूर्ण दाउपेजको मनोदशा भन्दा माथि नउठे देश रसातलमा जानबाट कसैले रोक्न सक्दैन ।
intellectual analysis . 🎉🎉🎉🎉
Des anusar ko intellectual!
धन्यवाद
पत्रकार टीकाजी र विद्वान् सौरभजीलाई ।
It is very pleasant to see Saurav after a long time. Seeing him fresh & fine is more pleasant. ✌
🙏🙏🙏
👍👍
Man pareko ra respectful manxe liyeko ma thanks Tikaram ji
"Poor but happy, beautiful relaxing Nepali village life" , he nailed it, LOL🤣🤣
🤣🤣
great saurav sir🎉
Great suurav sir
My Nepal my pride ...किनकि सौरभभित्र नेपालै नेपाल छ।
Kasto mitho bislesahan. 🎉😊
नेपालका उत्कृष्ट दुई मानव
Experience senior vnya intellectual vnya yo ho k Saurabh sir uff Dinesh Satyal is legend 😊Tikaram Yatri is also learning from him with due respect 😊
बौद्धिक व्यक्तित्व
अबकास भयको भोलीपल्ट देखि प्रसासन सुधारको ठुलो ठुलो कुरा गर्ने गर्छन
Great analysis
यो मान्छे संग असहमत हुदा हुँदै पनि एउटा कुरामा पुर्ण समर्थन देश अहिले psychiatric ward जस्तै छ । अनि एउटा कुरा चै त्यो Ward को एउटा पात्र यो मान्छे पनि हो ।
What about you?
Opponent, tapai thik ho. bahula le aru sabai laai bahula dekhchha!
I request saurabh sir to start his own youtube podcast channel so that we guys can get alot to learn and bring right person , get relivant information in ages of many fake media in context of Nepal .
Long awaited person …. Yestai manxe lyaunu
देश नै `साइक्याट्रिक वार्ड´ जस्तो बनिसक्यो !
Aba ko next interview Saurav sanga Nepal ma k k progress vairaxan ra k k ajhai garna sakinxa vanne subject ma hunu paryo hai Yatri Ji
दुबैजनालाई मनैदेखि आदर गर्दैछु।
Ramro lagyo thank you
बिल्कुल सहमत संघीयता खारेज नै हुनुपर्छ