🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८१ भदौ २४ गते !सहकारी ठगिमा कांग्रेस नै जोडिएको भन्दै संसदमा हंगामा !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2024
  • #headlinenepal #sanjeeb#sansad#house of representatives nepal #rabilamichane #pmprachanda
    🔴LIVE: प्रतिनिधि सभा बैठक, २०८१ भदौ २४ गते ! सहकारी ठगिमा कांग्रेस नै जोडिएको भन्दै संसदमा हंगामा !
    👉Headlines Nepal Presents:
    Program: headline Nepal live
    Presenter:
    Guest:
    Camera:
    Live Edit: Ratan sunar
    👉Subscribe Headline Nepal: shorturl.at/lKQW5
    👉Follow Headline Nepal
    Facebook: / headlinenepal
    Twitter: / headlinenepal
    TH-cam: shorturl.at/lKQW5
    👉Note:
    Using this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on the website is allowed).

ความคิดเห็น • 27

  • @ManojSingh-c4o7s
    @ManojSingh-c4o7s 7 วันที่ผ่านมา

    प्रभु सर जयहोस सहि we are with u

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    लक्ष्मी ज्युको सावधानी पुर्ण चेतावनी ठिक छ।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    राम हरि खतिवाड!
    बागमती सभ्यताका लागि यो अदालतबाट बिचारणीय कुरो माथी निर्णय हो थियो तर के माननीयले अदालतको फैसलालाइ अपहेलना गर्ने?बिकास सभ्यता ठूलो हैन नाथे क्षणिक माननीय सर्बेसर्ब?

  • @krishnakc4153
    @krishnakc4153 7 วันที่ผ่านมา

    Wa mananiya sumana jieu salute 🙏🙏

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    मंगल् प्रसाद ज्युले राख्नु भएको Tax समबन्धी सहि कुरो हो।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    माननीय ज्ञनेन्द्र साही ज्युलाइ सलाम

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    माननीय लाल प्रसाद सावा ज्युको गुनासो प्रती जनता हाजीर छन् ।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    रोसान कार्की ज्युको महङ्गी प्रतिको चिन्ता जनता लाई जानकारी भयो।

  • @sapkotasaraswati7157
    @sapkotasaraswati7157 7 วันที่ผ่านมา +1

    वाहा सुमना सलाम छ

  • @chandramanmaleku7622
    @chandramanmaleku7622 7 วันที่ผ่านมา +1

    अाफ्नै सरकार भएका वेला समस्या समाधान गर्न अग्रसर भए राम्राे हुनेछ।सदनमा चिच्यायर मात्र हुदैन सम्वन्धित निकायबाट कार्यान्वयनमा तयारी हुनुपर्छ। अदालतकाे फैसला सर्वसाधारण जानकारीकालागि सूचना प्रकाशित गर्दा पालिकालाई दाेष दिनु अावश्यक छैन।

  • @kajiramkhatri6597
    @kajiramkhatri6597 7 วันที่ผ่านมา

    अदालतको पुर्ण पाठ पनी नपढी आउने साम्सद के काम ।

    • @SilichongMakpalung
      @SilichongMakpalung 7 วันที่ผ่านมา

      माननीय गणेश
      जिन्दावाद मुर्दाबाद भन्दै प्रधानमन्त्री बन्नेहरुले किन त्यति नीच भएर शासन चलाउछु भन्नू अहड्ढार घमण्ड र शक्ति पावर प्रयोग गरेका थिएनन् र श्री ३ सरकारले?

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    कस्तो लाटा अहङ्कार र स्वार्थी अभिव्यक्ति माननिय धवल जि को?कानुनलाइ मार्ने यस्तै बिचार हुन।याद राखेस मन खुशीले चल्दैन अब यो देश।

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    माननीय अर्जुननरसिङ ज्यु तपाईं आदलतलाइ पनि ठिक, खोलाको किनारमा बस्नेहरु पनि ठिक भन्नू हुन्छ तर ०६५ सालका अघिकारलाइ कानुनले छुदैन?के नदी सभ्यता जोगाउनु पर्दैन अब?
    बालेनलाइ असफल बनाउने गफ।

    • @SilichongMakpalung
      @SilichongMakpalung 7 วันที่ผ่านมา

      माननीय राघुजी पनि सुकुम्बासी बाट नै आएको हुनले ढुकुम्बासी मीत बा का निम्ति समराक्ष्ण गर्दै सर्बोच्च अदालतलाइ अपहेलान गरिएको छ यस प्रति मेरो घोर भत्सर्ना छ ।
      खोलामा असल माछा देख्नेले कुरो क्या गरेको?
      हैट पागल।

  • @kirankc1068
    @kirankc1068 7 วันที่ผ่านมา

    Ra so pa 🙏🙏

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    मेखमणी पनि ढुकुमबासी हो?

  • @user-kq3ku4el2s
    @user-kq3ku4el2s 7 วันที่ผ่านมา

    Magar ji timro partile 2045 ,46 dekhi 2081 saman k garyo?😂😂😂😂😂

  • @Deepak-dp6oe
    @Deepak-dp6oe 7 วันที่ผ่านมา

    Panta ji lai kina yati samaya.

  • @SilichongMakpalung
    @SilichongMakpalung 7 วันที่ผ่านมา

    यदी म प्रभुसिङ्ग हुने भएको हुदो हु
    तु Fat Boy सिंहदरबारमा खसली दिसक्थे 😅😅😅😮

  • @narayanrizal7876
    @narayanrizal7876 7 วันที่ผ่านมา

    आफ्नै सरकार हूदा कल्लाई सदन्मा सूनाकोहो लाज्लाग्छ

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 7 วันที่ผ่านมา

    सुनसरी बाट रेगुलर

  • @DanBahadur-hy5re
    @DanBahadur-hy5re 7 วันที่ผ่านมา

    याे सनले एमालेकाे पागल केबाेल्छ ।