नदि किनारका बस्तीप्रति बालेन उदार । रास्वपाको विस्तार आक्रामक । ओली व्यङ्ग्य मोदीलाई !- CALL 24
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- नदि किनारका बस्तीप्रति बालेन उदार । रास्वपाको विस्तार आक्रामक । ओली व्यङ्ग्य मोदीलाई !- CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts
राजनीतिक झोले र माफियाहरूको बारेमा तपाईँले विश्लेषण गर्ने तपाईँको शैली चाहिँ गजबको लाग्छ।
सुप्पर
Yo ho ni tah news
सलाम छ पत्रकार ज्यू
यी पत्रकार जी को नाम के हो ? मलाई पनि हिजोआज यो कार्यक्रम निकै मन पर्नु थालेको छ !
👍️👌🙏
ओंम
यस्तो पत्रकार हुन आवस्यक छ सलाम छ पत्रकार जि
एमाले चाेर काङ्ग्रेसी चाेर जहाँ सम्म समाप्ति हुदैन त्याँहा सम्म नेपाल मा शान्ति हुदैन ।
माओवादी छुटाउनु भयो😂😂
@@milangurung6522 >< माओवादी अहिले प्रतिपक्षमा छ bro भन्ने दिन आउदै छन किन हतार गर्ने ।
yo muji bolne tarika nai xaina
Aafai jhagada garxa ani media ma aayara aafai thulo kura garxa
रास्टप्रेमि सत्यतथ्य निडर पत्रकारज्यु धन्यबाद❤पथरि मोरङ्गबाट❤❤❤
पार्टिका झोले कार्यकर्ता उत्पादन गर्ने भातृ संघसंगठनहरु खारेज नगरेसम्म सुसासन को स पनि उच्चारण नगरे हुन्छ
यो कर्मचारी सङ्गठन शिक्षक सङ्गठन र विद्यार्थी सङ्गठन लाई पुर्ण रूपमा बन्द गर्नुपर्छ ।
यस्ता संगठनहरू बन्द गर्न नेपालका सबै दलहरू पहिला बन्द गर्नुपर्छ।
साइकल पन्चर भए तुरुन्तै,बाइक बिगृय तुरुन्तै ग्यारेज,छोरी बिवाह गर्दा छडके अनुसन्धान तर २०४६ पछि चोर नेताले जनतालाइ ठगेको हामी जनताले कहिले बुझ्ने,थुक्क हामी जनता पार्टी भन्दा देश ठुलो हो,अब त जागौ चोरहरुलाइ लखेटउ,जय नेपाली जनता
खरो बिश्लेषण को लागि राजिव जी मा सलाम
नेका,र कम्युनिस्ट कुनै ठिक छैनन् जनताले यिनलाई छोडौ
Thikchainaa
😂😂😂
विश्वविद्यालय असल सक्षम विद्यार्थी भन्दा पनि नेताले उत्पादन गर्ने दलको प्रशिक्षण केन्द्र बन्यो।अब यस्ताबाट देशले आशा राख्नु त झन् ठुलो भ्रम हो।तर राजिवजिको प्रश्नमा ठुलो दम छ।धन्यवाद यी अनुहार र दलबाट अब कुनै अपेक्षा छैन ।
नेबिसंघ अध्यक्ष को भाषा र बोली हेरन त झोले मासु चिउरा रक्सि खायर कांग्रेस को भक्त भएको होलास तेरो कालो कांग्रेस र तेरो मासु चिउरा रक्सि अनि बाईकमा तेल को आयु धेरै छैन साडे जस्तै भयर हिड्ने फाईट खेल्ने अनि कलेज बन्द गराउने मरन लडेर तिमीहरू मरेत देशलाई अलि हल्का हुन्थ्यो नेपाल का भार हौ भातृ चोर फटाहा संगठन हुन तिमीहरू का बाउ हरुको अस्ताउने दिन आय तिमीहरू ले सुन फलाय नि जनताले मान्दैन शर्मा जि बुझ्नु कुरा राम्रो संग
Right
जब सम्म प्रधानमन्त्री र राष्ट्रपति कांग्रेस र कम्युनिस्ट हुन्छ्न तब सम्म यो देशको हालत झन्झन् विकराल हुँदै जान्छ ll अव भोट बदलौं देश बदलिन्छ। काठमाडौं बदलिदै छ
Good
यस्ता मुलाहरुले भोलि देश को मन्त्री पद पाउँछन् अनि देश बन्छ त।
@@rishikeshbohara2672 अनि माओवादी छुटे छ नि?
बिडम्बना
@@suryabaniya723 News 24 ho ni ta.
सच्चा पत्रकारिता कस्तो हुन्छ ।भनेर राजिब सरलाइ हेर्दा हुन्छ।हे झोले पत्रकारहरु ।
बालेन र हर्क को पार्टी खोल्नु पर्छ भन्ने कोको हुनुहुन्छ लाईक गर्नु है❤❤❤❤
Baalen sanga harke tulana nagarana mitra ho
बालेन ले लिडरसिप गर्यो भने सपोर्ट
पार्टी खोले रा,स्व,पा जस्तै सखाप हुन्छन्। बरु जे छ,जहाँ छ त्यहि स्वर्ग बनाउनु।
Party kholera k garnu, bhot halne bela tyei rukh ra surya ma halxan veda harule ani 4 barsa pachtauchan. Tyesaile dhukka chan Ba haru.
@@chims-k4p lado xa vai chiknai paryoni
नमस्कार राजीब सर 🙏
यस्तै झोलेहरुले गर्दा शिक्षा क्षेत्र तहसनहस भएको हो,
तपाईंलाई धेरै धेरै धन्यवाद सर। पत्रकारको धर्म सहि तरिकाबाट निर्वाह गर्नुभएको छ।
RSP वाहेक अर्को विक्लप छैन यो देशमा अव सबै स्वतन्त्र लगाएत वालेन एक हुनुपर्छ ।🔔🔔🔔
जय रवि दाई जय बालेन अब देशमा यी गद्दारहरूलाई यहाँबाट धपाउनुपर्छ अबको ८४ मा रवि दाईलाई विजय बहुमतले गराउनेपर्छ
नेपाल त झगडै झगडाको देश भन्न थालि सके,राजिव सर अति कडा खरो सत्य बोल्नु हुन्छ भन्ने जग जाहेर भै सक्यो,जयहोस,धन्यवाद छ,अझ कडा र बोल्दै जानुहुन हार्दिक अनुरोध छ।
सुरुको ५ मिनेट नै वास्तविकता हो।
सलाम छ पत्रकार ज्यू
नपढेको प्रधानमन्त्री र अर्थमन्त्रीले विद्यार्थीलाई किन पढ्न दिन्छ यिनीहरू गुण्डागर्दी र भ्रष्टाचारी बन्न मात्र सिकाउँछ।
देशको प्रगति देख्न नचाहने धमिराहरुले सदा यस्तै रण मैदान बनाएर लुट्ने झोलेहरुले खुकुरी खडा हानेर सित्तैमा डिग्री को सर्टिफिकेट लिने जय जयकार र गुलामी गरेकै भरमा सरकारी जागिर खाने मिहिनेत गरेर डिग्री को सर्टिफिकेट लिनेहरू खाडिमा बेल्चा हान्ने। बिडम्बना😢
आज २१ सताब्दि सम्म राजा र प्रजाको नजर बन्दगर्दै बिदेश मानव रुपी अदृश्य शक्ति हरुले राजा र प्रजाको सड्यन्त्रपुर्बक हत्यागर्दै विशाल बुध्द धर्ती दुइतिहाइ भन्दबडी ठाडोनिलेर् तेस्रो हगेका बिदेसी मानव रुपी अदृश्य शक्ति ले राजा र प्रजाको नजर बन्दगर्दै ल्याएका संपुर्ण जनता आँखा आज सम्म बन्दनै छ तर अफ्नो ज्यानको बाजि राख्दै पराधिन लेणडुपे मानव रुपी अदृश्य शक्ति राजा र प्रजाको सड्यन्त्रपुर्बक हत्यागर्दै काटोखादै आएका राक्षेस नरबीरसैतान हरु कुकृती भणडफोर गर्नु भएको धेतै धेरै धन्यबाद छ मात्र तपाईं जस्तो एक दुईजनाको सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै बन्दगर्दै ल्याएको आँखा र कान कसरी खोले छ योही नै खुसी लाग्यो तपाईं हरु पत्रकार महदय बन्दुहरु यो देशमा देश र जनता को सरकार नै नै भएको आज मात्र होइनन् स्बिं संबद १०९५० को सुघाउली सन्धि राष्ट्रघाती हो भन्दै बचेकुचेका विशाल बुध्द धर्ती लाई पराधिन लेणडुपे बिस्तार बादीकरण गर्दै गर्दै आएको हो ?
नयाँ नेपालमा राजनैतिक दलमा सदस्यता लिने सबै जना र विद्यार्थी राजनीति गर्ने सबैलाई सखाप पारिनु पर्छ नयाँ नेपालमा सम्पूर्ण नब नीति रहन आवश्यक छ।
बिधयलयमा राजनिति गरन दिनु हुदैन सरकार अब शुमना बालेनको जसतो काम अादेस हुनु परछ
संगठन र भात्री संघसस्था सबै खारेज हुनुपर्छ पाटि का झोले हरु ले त कलोखान पाऐका हुनन स्वोतन्तर बिद्या र्थीहरुले त पढ्न पाउनु पर्छ??👍
याे देश गरिब बनाउने युबाहरुलाई बिदेसिन बाध्य बनाउने पुराना महाभ्रस्ट पार्टी काङ्ग्रेस , एमाले , माअाेबादीलाई सिध्याउनैपर्छ जनताहरु धेरै दुखि भैसके जनताहरुनै कारबाहीमा उत्रिदैछन ।
बिद्यार्थिको नाउमा राजनीति गरेर सम्पुर्ण शिक्षाजगतमा नै अस्तब्यस्त्त गरेर बिद्यार्थिको भविस्य ,परिवारको भविस्य अन्धकार बनाउनु को जवाफदेहि छन,राजनीतिक दलका नेताहरू वा बिद्यार्थिको राजनितिक संगठन जिम्मेवारी छ।यसरि शिक्षामा पार्टीको राजनीति प्रवेश गरेर दलको पावर बलियो गर्न,निर्वाचनमा प्रचार प्रसार गरेर आफ्नो दल मजबुत गर्न खोजिएको हो भने देश र जनताको लागि अभिसाप त हुन्न।जताततै किन जनतालाई प्रभाव पार्न दलको भातृ संगठन खोलिएको हो त।यसोगर्दा गाउँघरमा दलिय झगडा त हुन्न।बरु स्थानीय निर्वाचन दलविहीन निर्दलिय गरे हुन्न।समादको निर्वाचन भने दलियनै हुन्छ।यस बिषयमा छलफल गरेर निर्णय निकाल्ने हो कि।
यिनका माउ नेता भनाउदाहरु महङ्गा होटेलमा विदेशी रक्सीको चुस्की सँगै देश लुट्ने तानाबाना बुन्दै सत्ताको रसास्वादन गरिरहेका छन्।तर यी छाउराहरु बेसुरको बाँसुरी बजाउँदै छन्। हाय मेरो देश😢😢😢
एकाआपस मा लड्ने अनि आँखा फुट्यो रे यो भयो रे त्यो भयो रे होइन तिमी हरु कलेज मा पढ्न गको कि लड्न भन्ने कुरा को उत्तर त दिन सकेन लडे पछि त घाइते भैहालिन्छ नि
माननीय सुमना श्रेष्ठज्युले विद्यालय शिक्षकहरू राजनितिबाट अलग हुनु पर्छ भन्ने कानुन नै लागू गर्ने रामर्ो कदम हो तर विद्यार्थी तहमा पनि राजनितिमा लाग्न नपाउने कानुन हुन अावश्यक देखियो ।
राजा फाल्ने आन्दोलन हुँदा TU मा bechlor पढ्दै थिए।। एकतिर झगडा हुँदा सबै कलेज बन्द हुन्थ्यो।। आन्दोलन मा frontline मा दौडिँदै राजा फालियो कलेज पढ्दा पढ्दै।। अहिले पनि त्यही न्युज सुन्दा खै के परिवर्तन गरेछन जस्तो लागेछ।। खाई किन त्यो आन्दोलन मा गइएछ त्यतिखेर जस्तो लाग्छ।। पहिला 2टा विद्यार्थी पार्टी थिए अहिले 3टा भएछ त्यही परिपर्तन् भएछ।।
धन्यवाद पत्रकार जी। अत्यन्तै राम्रै विषय उठाउनुभयो। यसैगरी देशका सबै मिडिया हरुले यस्तै विषय उठाउन थाल्ने हो भने देशको उन्नति हुन dherai बेर लाग्दैन।
देश बिगार्ने नै झोले कार्य कर्त को पनि ठूलो हात छ
बिद्यालय बिश्वबिद्धालय राजनीति कार्यलय बनाउनु ।पुराना पार्टी ले !तेति गरे भै गोनि ढुक्क😮😡😡
अनि देश र विदेशका प्रतिष्ठित विश्वविद्यालय बाट पढेर देश बिदेशक बिभिन्न सङ्गठन हरुमा बिभिन्न बिधामा काम गरेरका दखल काबिल छमातावान व्यक्तिहरू देशको निति निर्माण तहमै पुगेर देशको अवस्था फर्छु भनेर आएका व्यक्तिहरुलाइ सहजै बिदेशी दलाल को ट्याग लागाइदिनछौ अनि कसरि बन्छ हाम्रो देश.. 😢हामि राष्ट्रवादि हुनुपर्छ उग्र रास्ट्रबादि होइन। आफनो बुद्धि बिबेक को प्रयोग गरि सब्य नागरिक बनौ नाकि राजनितिक पार्टीका झोले । राम्रा के गर्छु भन्ने vision mission भएका ब्यक्तिहरुको लाइ संसद मा पठाऔ । अनि देश बन्छ चाइनाले ३०_३५ बर्षमा कायापलट गर्न सकछ , मलेसियाले १५ बर्ष मा तेत्रो उन्नत राष्ट्र बनछ सिङ्गापुर २०_२५ बर्षमा संसारकै नमुना देश बन्न सकयो भने हामि किन सक्दैनौ प्राकृतिक र सांस्कृतिक रुपले भरिपुर्ण छौ गरबिलो इतिहास छ । मात्र हामिले सहि नेतृत्व चयन गर्न सक्यो र पुराना राजनितिक पार्टीको झोले बन्न छोड्यो भने सम्भव छ।
यि एमाले,काङ्ग्रेस,मावोबादीले त यो देश सखापै पार्ने भय,यि गद्दारहरुको जतिसुकै आलोचना गरेपनि कम छ,खै कसरी बन्ला यो देश??? सारै चिन्ता भो।
बिद्यालय मा जब राज्निती नाम लडाइँ हुन थालो अबो पछी हाम्रो बच्चाको भबिस्य के होला जय बालेन जय रबि
यस्ता पार्टीको झोले हरुले बन्द गरिरहँदा शिक्षा मन्त्री ले के गरिरहेको छ।
शिक्षा मन्त्री भन्ने लठुवा पनि तेहि पार्टी को त होलानि
जब सम्म राजनैतिक परिवर्तन आउदै न तब सम्म नेपाली बिधार्थी छात्र छात्राहरुको हालत यस्तै हो
Jay Rabi and jay balen
त्यसैले ८४ मा राष्ट्रीय स्वतन्त्र पार्टी लाई बहुमत दिएर सक्ती साली सरकार बनाउन पर्छ अबको देशमा
पहिला प्रजातन्त्र आए देखि कहिले ५दिन कहिले ७ दिन नेपाल बन्द गराउने चलन थियोे अनि अधिकाङ्छ स्कुल कलेज कलकारखाना बन्दै गर्न धर्ना गर्ने कार्यक्रम हुनाले धेरैले आफ्नो बच्चाहरूभारतमा पढाउने काम भयो अब फेरि अब कलेजमा तालाबन्दी गर्ने काम अनि कलेजलाई बन्द गराउने यी गधाहरूले गर्दा झन देश बिगार्न लागेका छन झगडा गररिहेका छन् अनि अन्य बिध्यार्थीहरूको भबिस्य बिनाकारण बिगार्ने काम किन यी नेताहरूलाई बन्द गर्दैन किन?
सभापति रे हैन के काे आधार मा छानेका थिएछन सवाल को जवाफ पनि जिम्मेवार भएर गर्न नजान्ने।।। भातमारा।। दादागिरी ले नै होला सभापति भएका
यि झोले हरु लाई कलेज प्रवेश नै बन्द गरे हुन्छ। गरिब र पढ्न चाहनेलाई सहज होस्।
नेपालमा दलीय ब्यबस्था ले ल्याएकेा बिकृती बाट नेपाललाई जेागाउनु छ ,
दलीय ब्यबस्थाला जरै देखि उखेली फ्याक्नु जरुरि रहेछ ।
४६ साल देखि देश खतम पारेका यी दले तिम्रा राणिका राज्य गराएका तिम्रा यी दिन अब अन्त्य हुदैछ।भारतले अब एक बर्स जति नाकाबन्दी गरिदिओस।यी पार्टिका झोले सोले का सेखी सबै झर्छ।पेटमा मुसा कुद्छ बल्ल थाहा हुन्छ।
कर्मचारी बिधाथी को सघ सङ्गठन खारेज गर्नुपर्छ
मलाई के लाग्छ भने, वर्तमान अवस्थाको आङ्कलन गर्ने हाे भने अव यो देशमा कानमा मुन्द्रा, अनि नेताहरुकाे आड्मा झाेले कार्यकर्ता र दलालहरुकाे रजगज नै आजको उपज हाे, विशेषत् ३ अनुहार नै आजको कारक हाे भन्ने लाग्छ, देशको आज याे विडम्बना हजुर ।
अब भ्रस्टचार जति गरे पनि कारबाही हुने होइन जति धेरै गर्यो उती ठुलो पद अब बालेन पछि हट्नु हुन्न नयाँ पार्टी खोल्नै पर्छ मृत्यदण्ड सहित प्रदेश खारेज हुनुपर्छ
२१ताेप सलाम छ राजिब सर🙏👌👌👍️🇳🇵🇳🇵🇳🇵🔔🔔
तपाइँ येत्तिकै बोल्दै जानू भयो भने देश को लागि त राम्रै हो तर तपाइको लागि राम्रो होइन त्यो तपाइले बुझी सक्नु भयको छ तर तपाइको लागि कसैले नराम्रो गरे म मेरो ज्यान दियर भय पनि तपाइको पछ्य मा आउने छु तपाईं अघि बढी रहनु येस्तै गरि म जस्तो गजारौ तपाइको साथ मा छ
१००% सहि विष्लेशण
राशोपासँग जनताको ठूलो अपेक्षा थियो। तर भुटेको मकैमा भटवास मिसा यस्तो कांग्रेस एमालेसँग मिसिएको हुनाले अबको राजनीति त्यति राम्रो देखिँदैन। न्यायाधीवक्ता ध्रुव प्रधानको ग्रुपको कुरा नसुन्दाखेरि जुन ठाउँमा पुग्नुपर्ने हो त्यो ठाउँमा पुग्न गाह्रो हुन्छ। जनविश्वास चाहिँ केही गुमाकै हो
के पि र सेरेको ओराली सुरु भयेको हो सहभागी बिध्यार्थी सङ्गठन भये।
पत्रकार भनेको तपाइ जस्तो हुनु पर्छ
Yes you are right
पाटिहरुकाे झाेलेराजदुत यसतैहुनछ।याेगय बिगयछानेर पठाएपछिमातर कामगरनसकछ।
सहि विश्लेषण🙏🙏
के लाइ चलाएर के?
बजार हल्ला
देश र बिचार उभो लागेको हो कि उदो भन्न गार्हो हुन लागिसक्यो। बहुदल आउदा देश स्विटजरल्याण्ड र सिहापुर सम्म बनाउने भनेको सुन्न पाइन्थ्यो। तर हिजो आज भन्न नजानेर हो कि बिर्सिएर हो सडक सदन सबैतिर बङ्गलादेश र श्रीलङ्का बनाउन पर्छ भन्ने मात्र सुनिन्छ। मान्छे बेचेर पैसा कमाउने, रेमिटेन्स मार्फत आएको बैदेशिक मुद्रालाइ उतै फर्काउने कला भएका मुलुकका संमृद्द धनाढ्यहरुले जमिन बिदेशिलाइ बेच्ने निति कहिले देखि लागु गर्छन होला त्यो छिट्टै अनुसन्धानको बिषय बनाउनु पर्ने भएको छ। कतै संबिधान संसोधनको नाममा मुलुकको समृद्दिको लागि भनि नेपालको भुमि गैर्ह आबासिय नेपालिमात्र हैन बिदेशि नागरिकलाइ समेत बिक्रिगर्न मिल्नेगरि संसोधन हुने त हैन? राजनिति गर्ने, प्रशासक, निति निर्माता सबैको सन्तान बिदेशमा भएपछि यहाको जमिन के काम, बिदेशिलाइ बेच्न मिल्नेगरि संबिधान संसोधन भएमा बिदेशि सङ्ग उतैतिर डलरमा कारोबार गर्न पनि सजिलो।
बिभिन्न अन्तराष्ट्रिय कम्पनिहरुको नाममा उध्योग चलाउनभनि जमिन लिजमा दिएर भित्र भित्र उत्खनन गर्न दिएमा जग्गा खासै किन बेचेको देखाउन पर्यो र सुरुसुरुमा, नागरिकहरुलाइ थाहापत्तो हुने कुरापनि भएन र थाहा पाउने बेलासम्म कतिवटा निर्णयकर्ता फेरि सकेको हुन्छ र जिम्मेवरिवाट सजिलै पन्छिन्छ। बिभिन्न अन्तराष्ट्रिय सङ्घ सस्थाको नाममा अनुसन्धान र अन्वेषण गर्ने भनेर पश्चिमका नदिहरुमा भैरहेको श्रोतको दोहनमा कसैको चासो छैन। माइतिघरमा उफ्रेर सिमानाको कुरागर्नेहरुलाइ देशको मुटुभित्रको प्राक्रितिक दोहन र उत्खननको अत्तोपत्तो छैन। पर्यटन प्रबर्दन र हिमाल सफागर्ने नाममा उत्त्ररि भेग र हिमाल बरिपरिका बहुमुल्य बस्तु र जडिबुटिहरु महत्वपुर्ण धातु र ढुङ्गाहरुको निकासि भैरहेकोकुरा बिदेशि पत्र पत्रिका र सन्चार माध्यमबाट समय समयमा सुनिन्छ। यस्तो काम भित्रभित्रै धेरै पहिला देखिनै सुरु भैसकेको भन्ने बजारमा ब्यापक हल्ला छ।
सेलिब्रेटि भएर सिप, मेहनत र जाङ्गर सहितको ढङ्ग प्रदर्शनि गर्नु पर्नेमा अंग प्रदर्शनको अनाबश्यक होडबाजि चलेको देखिन्छ। बुद्दिजिविहरु बिभिन्न अध्ययन र अनुसन्धानको नाममा अन्तराष्ट्रिय सरकारि तथा गैर्हसरकारि सस्थाहरुलाइ देशको संबेदनशिल सुचनाहरु बेचिरहेछन भन्ने आरोप छ। पहुँच र विस्तारको चरण पार गरेको नेपाली शिक्षाको गुणस्तरको विषय निकै पेचिलो छ। शैक्षिक थलो बाल मनोविज्ञानका बगैंचा हुनुपर्नेमा नपढी पास हुने सोच विद्यार्थीको मन मस्तिष्कमा कस्ले भरिदियो, अचम्म छ। शिक्षामा कार्यरत जनशक्ति बिषेसगरि शिक्षक पेशा सबैभन्दा अपमानित छ, कतै काम नपाएमात्र शिक्षक हुने चलन छ। राजनितिक नेताहरु सदाबहार आफ्नो बिचारको पछिलाग्ने कार्यकर्ताहरु जन्माउन चाहन्छन्। शिक्षाका आधारभूत गुणस्तरका लागि निर्धारित मानकहरू कसका कारण, किन र कसरी उल्लंघन भएको छ? खोजी हुनुपर्छ। बिध्यालय शिक्षा समेत पुरागर्न नसकेका युवा युवतिहरुलाइ असफल करारगरि श्रमिक बनाएर मुलुकले निर्यात ग रिरहेको छ भन्ने बजार हल्ला छ।
प्रचण्डपथ लुटेरा डाँकापथ हो। यसले कसरी सर्बहारा गरिब लुटेको छ भनेर बुझ्न बिरामी भएर अस्पताल गए पुग्छ।
विद्यार्थी नेताको कुरा , हे प्रभु,मर्नु पर्ने
कति राम्रो प्रस्तुती यो देशको पुरानोपार्टीका नेताहरुले चारै तर्फ बाट माकुराको जाल जस्तो देशलाई कस्तो शैक्षिक क्षेत्र लाई पनि जकड़ेको रहेछ
ने बि रअ ने रा अखिल शबका शब गुणडा का गयाङ हुन शब खारेज गर
पढेलेखेको बा भए पो झोले स्वाँठहरु पनि पढेलेखेकै मानिस राख्थ्यो होला यसैबाट थाहा हुन्छ कि नेतृत्व कस्तो ब्यक्तिले गरेको भनेर । सहि बिश्लेषण गर्नु भएको मा धन्यवाद
यो नेविसंघ खारेज हुनु पर्छ । पार्टीहरुले सबै तहस नहस बनाइ सक्यो । विद्यार्थीलाई राजनीति गराउने पार्टी सबैलाई कारबाही गरेर खारेज गर्नु पर्छ ।
ताल्चा किन लगाउनु दोसि लाइ कारवाहीको गर्नु पर्दछ ताल्चा लगाएर अरु विधार्थीहरुको शिक्षा वाट बन्चित किन गर्नु 2/4जना को झोले पार्टीको कारणले 2/4हजार विधार्थीहरुको पढाई वाट बन्चित गरिरहेका छन् भने अरु विधार्थीहरुले किन बोल्दैनन् 😮
वा सहि झापड हान्नु भो !!! सलुट छ !! ❤❤
गरीब जनताको छोरा छोरी कति दुख्ख गरेर पडे जाँच दिन नपाए पछि कसरी बाँच्ने होला
,❤❤❤❤❤❤❤
सुनसरी बाट रेगुलर❤जयरबि❤बालेन❤कुलमान
राजदुतले युद्दको मध्यस्थता गर्नु तैपनी नेपालको राजदुतले त स्यालको सिंग खोजेर हिड्नु एउटै हो।लाजलाग्दैन राजदुत लाई ।
सर्खार्को क्याम्पस हो या पाटीको हो ब्यक्ती को मूद्दा लीयेर सारा क्याम्पस बन्द को कारण्ँ के
पाटिका झोलेहरुका कारण पढ्ने बिध्यार्थीको भविष्यमाथि खेलबाढ कहिलेसम्म?
सलाम राजीव भन्ने गर्नेसमचर लाई साह्रै मिठो स्याबास राजा यो
बुढो Uk बाट
प्रत्रकार ज्यु राम्रो बिष्लेसण गर्नु भयो। नेता झोलेले गरेका कर्मको सलाम।
wow राजिब भाई
तपाईँलाई थाइरहैन छ। हाम्रा नेताहरूले हामी जनताहरूको सम्पूर्ण समस्याको समाधान गरिसके अब अन्तर्राष्ट्रिय समस्याको समाधान गर्नु हुने छ
good job rabi sir सँगठन नबनाइकन बिकल्प छैन सँगठनको आडमा दादागिरी गर्नु सहिहोईन तर पार्टिको मेरुदण्ड भनेकै सँगठन हो जे गर्यो सहि गर्यो किनकि 84 को लागि सँगटनले सहयोग मात्रै हैनकि चुनाब जिताउने ठुलो भुमिका हुन्छ । 🔔🔔🔔🔔🔔🌹🌹🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏♥️♥️♥️☝️☝️☝️☝️☝️☝️form malaysia
Jhole haru 😂
यी सबै कुरा 2046/47 को आन्दोलनको उपलब्धी हो ।सच्याउने समय आउदा न आउदै 2062/63 मा अर्को आन्दोलन सुरु भयो र अहिलेको अबस्था आयो ।अब यसलाइ सच्याउने हो भने 2046 तिरै फर्किनु पर्छ। कस्को सकृयतामा यी र यस्ता आन्दोलन नेपालमा भए खोज्ने हिम्मत छ? पार्टिलाइ मात्रै गाली गरेर समस्याको समाधान हुदैन
सहि हो पत्रकार ज्यु यस्तो नेता भनाउदालाई ठिक पार्नु भो
झोले र झोलेका रुखहरु सखाप पार्ने जंगबहादुर को आवस्यकता छ !
कति दामि मजाले भन्नु भयो हो अझै कढा कडा आगो बधाई छ सर 🏏🏏🏏🏏🏏🌹🌹🌹🌹
सलुत छ। हजुरको पत्रकारिता लाई❤
यीनै दलाल बिदेशीका एजेन्ट सबै दलका झोलेहरुले नै बिद्यार्थी लाइ देशमै बसेर पढनै दिदैनन।
केम्पस्मा ताला लगाएर समस्या समधान हुन्छ,??जो जोले गल्ती गरेउ आफै म म गर केम्पस को ताला खोल??दा दा गिर नगर चाहे जुनसुकै पाटि हौं? जयेनेपाल।
सहकारी ठग जोसुकै होउन आजीवन कारावास र ठगहरुको सर्वस्व हरण गर्नुपर्छ।
अहिले आएर यो केपी ओली लाई किडनी दिने आईमाई लाई पनी धिक्कारन चाहन्छु। त्यो किडनी ले बर्तमान र भबिष्य लाई ठुलो असर गरेको छ।
हजुर ले ठिक प्रचार गर्नु भयकाेछ तर रवि जस्ताे न बन्नु हाेला💓🙏💓🇳🇵
यो नेबिसंघको नाइके तानाशाहको पक्का झोले रहेछ।
युग युवा पुरुष श्री ज्ञानेन्द्र शाही ले लात हान्छ अनि चेत आउँछ यो मिला झोलेको
Now jholey be like:: ऐना हेरेर अनुहारमा थुकौकी के हो😂😂😂😂
राजिब सर को दम प्रति 21 तोपको सलाम !यो झोले हरु प्रमुख देश बिगार्ने किरा हुन!
38:17 Israel-Hamaas को युद्ध समाप्त गर्न पहल गर्ने हरे !!
यो मान्छेलाई पागलखानामा हाल्नु पर्यो हौ नेपाल सरकार !!
😂🤣😂🤣😂🤣
Kun level ko अराजकता हो,,, 2 जना को कारण हजारौं विद्यार्थीलाई मर्का??
ekdam sahi vannu vayo sir eashta nalayak vastrachari harulai
Good information for Public 🎉🎉🎉
बालेन, रबि र गोपाल हमाल हरु प्रधानमन्त्री नहुन्जेल यो देश बन्दैन लेखेर राख्दा हुन्छ ।