सामाजिक सुरक्षा कोषमाथिको संशय र समाधान के ! | Social Security Fund | AP CENTER | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2024
  • AP Center a multi-guests discussion show, generally conducted twice a week (Thursday & Saturday). The issues and guests vary as per the relevancy and demand of the particular time. Guests range from analysts, stake holders, law makers to the ministers. As the name connotes 'epicenter', the show always tries it best to pick the issue that has become the epicenter of the debate in the nation. The regular hosts of the program are Mr. Tikaram Yatri, the chief editor and Ms. Sama Thapa, the associate editor of AP1HD TV.
    Presenter: Tikaram Yatri
    Guest: Kapil Mani Gyawali- कार्यकारी निर्देशक, सामाजिक सुरक्षा कोष
    Anil Sharma- कार्यकारी निर्देशक, नेपाल बैंकर्स एसोसिएसन
    Subscribe and Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1tv_official
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2021 AP1HD™
    #apcenter #SamajikSurakhshyaKosh #SSF #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork
  • บันเทิง

ความคิดเห็น • 104

  • @yadabseerishta
    @yadabseerishta ปีที่แล้ว +3

    2002 दिदा जम्मा 1300 जम्मा हुदो रैछ 700 कसले खान्छ भन्दा सरकारले खान्छ । र 60 वर्ष पछि मात्रै पाइने हुंदा नेपाली औसत आयु 75 वर्ष मात्रै हुन आउछ त्यो 15 वर्षको लागि घाटा हुन्छ त्यो भन्दा बरु बैंकमा राखो भने उता बाट फाइदा हुन्छ ।

  • @FirstMyCountry
    @FirstMyCountry 3 ปีที่แล้ว +3

    यसको निकास एउटै हो..... येच्छिकी बनाउने ... कानुन बनाउने सरकारी नुन खानेहरुले आफ्नो लागि अर्कै व्यवस्था बनाई सके... बाकी भाडमा जाऊ भन्या हो।
    साँच्चै सामाजिक सुरक्षा कोष हित मा छ भने सरकारी कर्मचारी बाट सुरु गर्नु पर्छ ।
    यसपाली पढे लेखेका समूह संग जोरी खोज्या छ... यसको नतिजा पनि त्यस्तै हिसाबले आउला ।

  • @laxmishahi4107
    @laxmishahi4107 ปีที่แล้ว +3

    सामाजिक सुरक्षा कोष is a scam.
    Be aware about it.
    यस्को बहिस्कार गरौँ।

  • @sherbahadur8453
    @sherbahadur8453 7 หลายเดือนก่อน

    भैयाहरुको कहावत छ नि!अप्ना काम बन्ता भाँड्मे गया जन्ता ।चेतना भया।

  • @bandanasharma7238
    @bandanasharma7238 3 ปีที่แล้ว +1

    Moderator ko sarai ramro moderation

  • @IPSHU2021
    @IPSHU2021 3 ปีที่แล้ว

    Tikaram sir question is a Fire... Great sr

  • @123barsha
    @123barsha 3 ปีที่แล้ว +3

    अब त जागिर नखाए राम्राे ....

  • @menukakhadka3359
    @menukakhadka3359 3 ปีที่แล้ว

    Thank you for this useful information 🙏🏻♥️🙏🏻

  • @sushilakoirala7987
    @sushilakoirala7987 ปีที่แล้ว

    That is good

  • @nishchit4764
    @nishchit4764 3 ปีที่แล้ว +10

    भोलि म ४० या ५० बर्षको उमेरमा काम नभएर बेरोजगार भएर जिविका धान्न नै धौ धौ परेका बेला यो कोषले त पैसा लिन ६० वर्ष पर्ख भन्छ। त्यसबेला के गर्ने?
    ल्हासामा सुन् छ कान मेरो बुच्चै।

  • @madhusudansharma4845
    @madhusudansharma4845 3 ปีที่แล้ว +2

    जानकारिका गरायकोमा धन्नयबाद छ

  • @sonugodar1016
    @sonugodar1016 3 ปีที่แล้ว +1

    union को प्रतिनीधिलाई पनि ल्याउनु होस ।

  • @rameshkhadka8076
    @rameshkhadka8076 3 ปีที่แล้ว +2

    युनियन को प्रतिनिधि चाहिने

  • @baburamchapain8617
    @baburamchapain8617 3 ปีที่แล้ว +16

    यो सरकारले श्रमजीवीको रगत पसिना चुसेको हो। राम्रो भए श्रमिक आफै आउँछन् नी।

    • @PramodBhattarai
      @PramodBhattarai 3 ปีที่แล้ว

      थाहा नभएर हो , बुझ्सुनुपर्छ्। In here USA people get money after retirement and they are very happy .They’re enjoying their retirement money.After hearing all this , Nepal has a lot of benifit in Social Security . in usa you get only money after retirement. you don’t get anything like loan , money like that

    • @aka78pop
      @aka78pop 3 ปีที่แล้ว

      @@PramodBhattarai Do you get the full amount back upon retirement or get a monthly/yearly pension?

    • @PramodBhattarai
      @PramodBhattarai 3 ปีที่แล้ว +1

      @@aka78pop monthly

    • @ranagajasing5334
      @ranagajasing5334 3 ปีที่แล้ว

      @@PramodBhattarai ssf नेपालमा लागू भएको धेरै बर्ष भैइसक्यो तर वैदेशिक रोजगारी लाई किन लागू गर्न नसकेको होला सर यो भिदिओ हाल मलेसिया बाट हेर्दै छु बिदेशी लाई पनि ssf मा समेत्नलाई नेपाल सरकारले कस्तो कदम चाल्दै छ त

    • @PramodBhattarai
      @PramodBhattarai 3 ปีที่แล้ว

      @@ranagajasing5334 खै बिदेस बसेको लागि थाहा भएन , नेपाल तिर बुझ्न सक्नुहुन्छ

  • @mearjunpanday
    @mearjunpanday 3 ปีที่แล้ว +3

    कुनै पनी कर्मचारीले आफुले कमाएको रकम बाट सरकारले तोकेको कर तिरेर बचाएको रकम आफ्नो सो-ईच्छाले उपदान वा पेन्सन भनी रोज्न नपाउने भए यो सरा सर लुट्ने तरीका हो ।

  • @sapanabhattarai5540
    @sapanabhattarai5540 3 ปีที่แล้ว +7

    भोकै बाच मरे पछि वछि पिण्ड दिउला भने जस्तो

  • @dadakharka
    @dadakharka 3 ปีที่แล้ว +4

    Presenter le subject matter bujheko raina cha. Banker ko representative tori paryo. Surface bahas bho.

  • @satyamandangol7532
    @satyamandangol7532 3 ปีที่แล้ว

    याे अाषाढ सम्मकाे म्यादलाई चैत्र सम्म बढाउनुपर्छ ।र पुरानाे जम्मा भयकाे रकम ल्याउनु परदैन भनेकाे कायबिधिमा राखेर हुन्दैन एेनमा नै राख्नुपर्छ ।

  • @indrapandey9286
    @indrapandey9286 3 ปีที่แล้ว +6

    यो लुटाहा कोष बनेको छ

  • @aayuskhadka232
    @aayuskhadka232 5 หลายเดือนก่อน

    राज्य भित्र यस्ता टेक्निकल इकोनोमिक्स योजना लिन यस्ता बुढा अनपढले सक्दैन युवा दक्ष क्षितिज मान्छे स्विर्निम वागले जस्ता ब्यतिको आयस्यक छ रबि जस्ता ब्यक्ती को आबस्यक छ।

  • @sushmamahat3758
    @sushmamahat3758 3 ปีที่แล้ว +1

    बैकर लाई खुब ब्याजको हिसाब गर्न आएर होला, ८% मा लिएको ऋणको ब्याज १५% पुर्याउने अनि ४.५%खाेलेको खाताको २% ब्याज दिने, एेन र व्यवस्थापक भन्छ खाईपाई आएको सेवा सुविधा घट्दैन भने अनि कर्माचारी घट्छ भन्दै अान्दाेलन गर्ने नाटक नैट्ङकी भएन र ? १ लाख र १० लाख खाने कर्मचारीको लागी इच्छिक भए वा बिमा नभएनी गर्न सक्छन तर १० हजार २० हजार खाने हामी जस्तो कर्मचारीको लागी धरै फरक पर्छ । यदी एच्छिक भए हाम्रो रोजगारदाताले २०% राख्दैन भने जस्ता २०% बैकले राख्दीन्छ हो ।

  • @sagarsapkota6499
    @sagarsapkota6499 3 ปีที่แล้ว

    केही कुरामा सच्चाउन त पर्छ नै तर कर्मचारीको लागि सामाजिक सुरक्षण कोष राम्रै लाग्यो मलाई

  • @Starbijaya243
    @Starbijaya243 10 หลายเดือนก่อน

    मैले बुज्न्न नसकेको कुरा जिज्ञासा
    1.कति बर्ष सम्म जम्मा गर्न्नु पर्न्ने हो?एदि केहि कारणबस 1 बर्षमा नेपाल आउने श्रमिकले के गर्न्ने?
    2.के के सुबिधा छ?
    3.आफुले जम्मा गरेको पैसा पछि पाइन्छ कि नाइ?कि जम्मा 60 बर्षपछि पेन्सन मात्र पाउने होर?

  • @bishnuadhikari2823
    @bishnuadhikari2823 3 ปีที่แล้ว +3

    बैंकको तर्फबाट बोल्नै नसक्ने गाका रैछन, असहमतिको कुराहरू त मज्जाले राख्न सक्न पर्थ्यो नि !
    बरु युनियनको ब्यक्ति बोलाउनु पर्थ्यो ।

    • @youtube-cloud-8899
      @youtube-cloud-8899 3 ปีที่แล้ว +1

      Private organization ni xa , kata bholne thau xaina

    • @aka78pop
      @aka78pop 3 ปีที่แล้ว

      @@youtube-cloud-8899 त्यसैले त अहिलेसम्म ३ लाख भन्दा कम योग्दानकर्ता छन् नि !

  • @financeslf625
    @financeslf625 2 ปีที่แล้ว +1

    Government staff must enroll in this scheme if this is mandatory by law.

  • @rameshghimire8463
    @rameshghimire8463 3 ปีที่แล้ว

    Good subject

  • @parang71
    @parang71 3 ปีที่แล้ว +2

    We need a social security fund but a practical and achievable one, many ambitions plans have failed!
    ओली बा का तीन सपनाहरु पानीजहाज, रेल र सामाजिक सुरक्षा भन्छन्, कुरा के हो ?

  • @montexdroxey9788
    @montexdroxey9788 ปีที่แล้ว

    वैदेशिक रोजगारिमा रहेकाले लिन पाउँछन् कि नाइ ?

  • @prakashshrestha8706
    @prakashshrestha8706 3 ปีที่แล้ว +1

    It's better for bankers not to associate with SSF

  • @youmanmaharjanyoman
    @youmanmaharjanyoman 3 ปีที่แล้ว

    Samajik Surakchya Kosh ma dherai kura Samsodhan garnu jaruri cha, samasyai nasuni SSS ramro cha vanera afai navavnus. Samasya chalfal garuna, ra tesko upayukta samadhan nikalnus. Samsya ko samadhan binai badhyakari banauna jod nagarnus.

  • @sanjibrai776
    @sanjibrai776 ปีที่แล้ว

    नेपालमा सरकार त दिन कै बदल्ने चलन छ सामाजिक शुरक्ष पनि बदलिछा महिना को २४००सये होइन सालको भए ठिक तर महिनामा त लुट भो नत्र एक जान ले २० साल संमान २४०० दिए कति हुनेछ बरु सबैले खातामा जंमा गर ठिक होला कि मैलत बुझ्नि खै कसो

  • @jitenyadav2405
    @jitenyadav2405 3 ปีที่แล้ว

    जब हाम्रो अहिलेेको व्यवस्था राम्रो छ भने हामी किन यस्ताे भाँडभैलो मा किन जाने
    यति नै राम्रो छ भने सरकारी निकाय का लाई किन न ल्याएको

  • @IndraGurung-w2f
    @IndraGurung-w2f 7 หลายเดือนก่อน

    Mero 4 year vanda dherai vayo mero ssf ma rakam jamma gareko tara detail kasari dekhna sakxu kati katyo kati banki jamma hunxa vandinu hola

  • @chokalipathak8699
    @chokalipathak8699 3 ปีที่แล้ว +7

    कपिलमणी ज्ञवाली सर हजुर मलाइ १ करोड लेउनु म हजुरलाइ मासिक नमरुन्जेल ७.५% ब्याज नमरेसम्म दिन्छु तर सावा फिर्ता गर्दिन मान्नु हुन्छ ??

  • @hiraratnaawale8893
    @hiraratnaawale8893 3 ปีที่แล้ว

    Government sanga profitable project prashasta bhaematamtra yo programme safal hune dekhinchha.example ko lagi insurance Co.harule diyeko pratiphal lai here pugchha.jun santoshjanak chhaina.

  • @theologicalinsight2340
    @theologicalinsight2340 3 ปีที่แล้ว

    माफ गर्नुहोला, तर भन्नैपर्यो| पत्रकार महोदयको तयारी पुगेन| प्रश्नमा दम नभए पछि सामाजिक असुरक्षाका (😜😜 व्यङ्ग) ठेकेदारहरू हावि भइहाल्छन् नि सर|

  • @shantaramgurung6327
    @shantaramgurung6327 3 ปีที่แล้ว +2

    Say no to SSF

  • @zkfnd859
    @zkfnd859 3 ปีที่แล้ว +1

    etro tax tireko cha income tax, vehicle tax, etc. bhanera......tyo bapat ko healthcare, suvida, developmental works haru khassai dekhinna ra chada pani chaina...... tetro tax le naya sarkari karmachari palna nasakera aile naya naya technique gardai baschan.
    MERO SATHI KO BUWA KO COVID LE DEATH BHAYO.....aile samma paunu parne paisa deko chaina.....ani k ko suvida cha bhannu.....

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 ปีที่แล้ว

    ३१% धेरै भयो । ११% सम्म ठीक छ।

  • @youtube-cloud-8899
    @youtube-cloud-8899 3 ปีที่แล้ว +1

    Labor law bata SSF hataunai parxa

  • @IPSHU2021
    @IPSHU2021 3 ปีที่แล้ว +1

    SSF should be made more effective with correcting its few points. Maternity ko case ma chai SSF le MOU gareko hospital mai janu parne re. Aru ma gayo vane zero

    • @financeslf625
      @financeslf625 2 ปีที่แล้ว

      maile chine ko ek jana sir le Medicity ma delivery garaunu bhayeko thiyo..ssf le diye ko thiyo..

  • @anupama12346
    @anupama12346 3 ปีที่แล้ว +4

    Salary dherai hunele po 31% contribute garda khana pugla. 15000 kamaune le kasari jiban yapan garne ..?

  • @IndraGurung-w2f
    @IndraGurung-w2f 7 หลายเดือนก่อน

    Interest kasari dinx

  • @bharat.khadka
    @bharat.khadka 3 ปีที่แล้ว +4

    केपी का अरिङ्गाल को लागि फालेको पासो हो

  • @jitenyadav2405
    @jitenyadav2405 3 ปีที่แล้ว +4

    Hamro १%le जम्मा गरेको रकम काे हिसाब ज्ञावाली जी छ?
    छ भने जानकारी पाउ

  • @nandakumarmaharjan5956
    @nandakumarmaharjan5956 2 ปีที่แล้ว

    SSF ma contributor KO family saabai Bidesh jaanu paaryo bhaane k hunxa?

  • @sushmamahat3758
    @sushmamahat3758 3 ปีที่แล้ว +2

    २८.33% को ६० बर्ष पुगेर पेन्सन नआउदा reinvestment method मा ब्याज आउदाे रैछ त, लगानी गरेको सम्पूण कमाई योगदानकर्ताको नै हूने रैछ त । नागरीक लगानी कोष जस्ता सेयर हाेल्डर यसमा हूदैन रे, नाफा बाँडनु पर्दै न रे ।

  • @surendrakajeepradhanang6877
    @surendrakajeepradhanang6877 3 ปีที่แล้ว +1

    अर्काको कमाइमा आँखा गाड्ने ?लोभ पनि कति गर्न सकेको होला ? नकचराहरू

  • @youtube-cloud-8899
    @youtube-cloud-8899 3 ปีที่แล้ว +3

    Kasto waiyat kura garxa, bidesh sanga compare garxa.. Bidesh jasto facility deena pahila ani janxa social security.. Nepal bhayera waiyat facility dirako xa ani compare garxa bidesh sanga. hahaha

  • @sureshdhami6303
    @sureshdhami6303 3 ปีที่แล้ว

    एउटा बैंकमा ५ बर्ष काम गरेर छोडेर अर्को कुनै बैंक अथवा अरु नै सस्थामा काम गर्ने अवस्था आएमा के हुने ???

  • @yubrajshrestha9905
    @yubrajshrestha9905 3 ปีที่แล้ว

    Haina, yo bank ko tarfa bata bolne sabai kabadi nai hunchhan kya ho.. yehi debate ma vaniyeko mahinako 31k, 20 barsha samma jamma garera ajha annual 5% increment ko hisaable, pension ma 95k return aaunu kun hisaab le ramro bhayo...ajha ramro cha po bhanchaa.. yeslai yo kasari ramro bhayo sodhnu mann lagyo...

  • @rameshsunar8356
    @rameshsunar8356 3 ปีที่แล้ว +3

    Backoff SSF

  • @prakashbst47
    @prakashbst47 3 ปีที่แล้ว +3

    तेरीमा चोर हरु दु:ख गरेर कमाएको खान पल्केका हरु।

    • @PramodBhattarai
      @PramodBhattarai 3 ปีที่แล้ว

      थाहा नभएर हो , बुझ्सुनुपर्छ्। In here USA people get money after retirement and they are very happy .They’re enjoying their retirement money.After hearing all this , Nepal has a lot of benifit in Social Security . in usa you get only money after retirement. you don’t get anything like loan , money like that

    • @prakashbst47
      @prakashbst47 3 ปีที่แล้ว

      @@PramodBhattarai बुजेको हो यीनीहरु को नीयती मै खोट छ। राम्रो नीयम गरायेर गरे त राम्रो हो नी तर ध्यान नै लुट्ने छ।

    • @PramodBhattarai
      @PramodBhattarai 3 ปีที่แล้ว +1

      @@prakashbst47 सबै कुरा लाई बिरोध मात्र गर्न पनि हुदैन , खबरदारी गर्ने सयोग गर्नुपर्छ्।

    • @ranagajasing5334
      @ranagajasing5334 3 ปีที่แล้ว

      @@PramodBhattarai हो सर नेपालमा बिरोध गर्ने धेरै देखिन्छ ssf बिश्व मै छ तर अध्यन गरेर हेर्नुपर्छ तर मलेसियन भाशामा cocso (सोक्सो) भनिन्छ बिकसित देशको मान्छे प्रतिब्यक्ती पेन्सन हुदो रैछ हामी नेपाली सधैं पछि के भन्नू छर

  • @simrangurung2564
    @simrangurung2564 2 ปีที่แล้ว

    SSF is not a reasonable and practical. 30% of salary every month. Inflation ko kehi soch chaina. We cannot even take our money till 60 and we won’t get it all at once. Incase of death only spouse can take the money . Better than this I will make a fixed deposit with my saving and decide what amount i will save .

  • @loozarazbhandari8245
    @loozarazbhandari8245 3 ปีที่แล้ว +2

    एकदम सिधा र निर्मम तरिकाले भन्नुपर्दा यो केवल भोटका लागि फालिएको तुरुप हो! तर यसको सिधा मुल्य हामी बैंकरले तिर्नु पर्‍या छ! यसमा सरकारको योगदान खै?? सबै हामीले राख्ने अनि सरकारले के गर्ने? यहि हो संसारमा सकिएको कम्युनिजमको खोक्रो कार्यक्रम!!!!!

  • @youtube-cloud-8899
    @youtube-cloud-8899 3 ปีที่แล้ว +1

    Not only bank, every private company is against this SSF. We just do not have enough channels to protest this SSF

  • @sujitkarki1119
    @sujitkarki1119 3 ปีที่แล้ว

    19:08 to 19:48

  • @aasanngrg355
    @aasanngrg355 ปีที่แล้ว

    Loot sarkar loot remittance la pugya na 😡😡😡😡😡😡

  • @jagatbist7142
    @jagatbist7142 3 ปีที่แล้ว +2

    Why this SSF is making banker job insecure...n depressed to the working staff....why they can't make it optional....back off SSF.

  • @Motivatechannala
    @Motivatechannala 8 หลายเดือนก่อน

    Ssf account ta tapaiharuko teem le kholdinu vayo tara ssfma Rakam jamma garna me kasari hola sir

  • @khanalchhabilal9457
    @khanalchhabilal9457 ปีที่แล้ว

    Tikaram sir ma Dubai bata ho Tara autaa Kura ma Dubai basamo 12 sal vo paila Malaysia ma basamo ho 16 sal dhaki nai 1100 jam ma garako paisa kata cha bidesh ma basni KO Kura ni authau nu paro Yaha bata one line bata vorna paudai nan the mula haru le kasari aila Banda garni vanchan yasko barama jankari garam nu paro arko maro 2 insurance chha tasmathi arko insurance garnu nu kina paro 171071 year le tir chu sir heamro to samajik suraxa ma kina insurance garnuparo paila ni vaya KO lai Kati thau maa insurance garni bidsha auda tram insurance garnu Pani parni fari samajik ma ni insurance garnuparni yo Kura uthau nu paro sir

  • @rajendradhakal3575
    @rajendradhakal3575 3 ปีที่แล้ว +4

    We've to boycott it, It was not a good one.

  • @youtube-cloud-8899
    @youtube-cloud-8899 3 ปีที่แล้ว +1

    Jahile aiin aiin ,ghanta aain.. Aain change garna parxa

  • @sherlockholmes8724
    @sherlockholmes8724 3 ปีที่แล้ว +4

    ओलीबा का अरिंगाल पालन गरया काम हो यो

  • @picnictillotama5
    @picnictillotama5 3 ปีที่แล้ว +2

    i think there is no people in organization having vast knowledge of fund management pls fund managment , risk management alternative investment analyst FRM degeree holders lai CEO banounu parcha .

  • @sudipsimkhada1891
    @sudipsimkhada1891 3 ปีที่แล้ว +1

    Garib janta lai lutne ko lagi aayeko raixa yo yogdaan ma aadharit social security fund

  • @prasitsijapati7850
    @prasitsijapati7850 3 ปีที่แล้ว +1

    Karmachari haru ko laagi saarai markaa parne niyam, kaanun haru chan SSF maa aile. Karmachari kai laagi bhanera banaako yo SSF dherai chetra maa sansodhan garnu jaruri cha. 🙏

  • @khagendraneupane9643
    @khagendraneupane9643 3 ปีที่แล้ว +6

    मेरो प्रश्न यो छ कि २५ बर्षमा जागिर खाएको व्यक्तिले १५ बर्षे योगदान पुराएर उसलाई जागिर छोडन मन लाग्यो।ऊ ४० वर्षको हुन्छ उसले आफ्नो पेन्सन खान ६० वर्ष पुग्नुपर्छ।२० बर्ष उसले कमाएको पैसा चलाउन नपाउने कुरा सुन्न आएको छ। र उ व्यक्ति ५०_५५ मा नै मृत्यु भयो भने के हुन्छ। यो सामाजिक सुरक्षाको संसोदन गर्न जरुरी छ कि।

  • @Sandipkc46
    @Sandipkc46 3 ปีที่แล้ว +1

    खाते साले तेत्रो भस्टचार गरेर पुग्दैन फेरि जनता को पैसा देखेको छ हैन ।

  • @aayuskhadka232
    @aayuskhadka232 5 หลายเดือนก่อน

    रन्डीको छोराहरुले लिएको योजना। salary 30% kati dherai ta

  • @PramodBhattarai
    @PramodBhattarai 3 ปีที่แล้ว +2

    थाहा नभएर हो , बुझ्सुनुपर्छ्। In here USA people get money after retirement and they are very happy .They’re enjoying their retirement money.After hearing all this , Nepal has a lot of benifit in Social Security . in usa you get only money after retirement. you don’t get anything like loan , money like that

  • @buddhaagro9309
    @buddhaagro9309 3 ปีที่แล้ว +1

    yo sabai ta insurance le ni garxata

  • @zkfnd859
    @zkfnd859 3 ปีที่แล้ว +1

    majak cha yaar... 26 barsa ko umer dekhi kaam garna thalyo.....tyo paisa 60 barsa pachi paune re tyo ni ekmustha hoina maina maina ma re.....tyo vanda agadi paisa chaiyo bhane chaina.....tyo bich ma manche bityo bhane ni usko pariwar ko condition herera purai na paune re.....sala karmachari palna tax le napuge paxi estai ho.....neta ra sarkari karmachari haru ko k cha ra.... 25000 ko sarkari jagir ma ktm ma 3 tale ghar....10-12 ghaderi....chora chori bidesh chadai cha..... ani hami chae hamrai paisa chaieko belama use garna na milne!!!!

  • @karmashir2466
    @karmashir2466 ปีที่แล้ว

    Pisa chinya xaa sarkar lahi ho bani biesh pathauni mainpowers haru 10000ko kagaj gari 2lakh banda badi lutyxan dalal haru batta jagga kin bach maa sarkari malpot ti chor karmchari ko milya mato sanu pisa rakhinxa tra jagga pisa derai guna badi linxa tyo pisa sarkar fajita ma lini ho baniya pisa tya xaa

  • @aashishrana1587
    @aashishrana1587 2 ปีที่แล้ว

    SSF MA SARKARI KARMACHARI LAI LAU NA KI NA PRIVATE MA KAAM GRANI LAI MAYRA KINA .....PAILA AAFAILE PAKAKO BHAT AAFAI KHANU PRAYO NI SIR HJR.....

  • @jitenyadav2405
    @jitenyadav2405 3 ปีที่แล้ว +4

    लुटेरा कोष हो यो

  • @ranujit19
    @ranujit19 3 ปีที่แล้ว +2

    Eutai gatilo answer diyena budo le

  • @agnichamlingrai7227
    @agnichamlingrai7227 11 หลายเดือนก่อน

    खाने बाटो

  • @sagar8602
    @sagar8602 9 หลายเดือนก่อน

    आडे कुरा गेडा जस्तो कुरा जाठाहरु

  • @PramodBhattarai
    @PramodBhattarai 3 ปีที่แล้ว

    "Social Security should be mandatory not optional'
    I’m glad that Nepal started this ,Banker don’t know anything about the Social Security , in here America , I live in America and everybody has to pay Social Security money and you get that money after you retire so if you wanna save some money to do anything . you have to save your own money on your own bank. Suggestion :- retirement disability any kind of benifs they should give from one place . which is Social Security. कमाई को मापद्न्ड तोकेर , कम कमाउने ब्यक्ति लाई सरकार ले दिने रु ४००० पनि जोडेर दिनुपर्छ्। ताकि बुढेस काल मा गाह्रो नहोस

    • @youtube-cloud-8899
      @youtube-cloud-8899 3 ปีที่แล้ว

      Tapai ko US ma, 31% of salary SSF ma janxa? Nepal ra US lai compare garna milxa facility wise? Jun sukai bela ni SSF dismiss garna sakxa with approval , testo SSF xa US Ma? Mero wife xa, ssf ma contribute garxa ani wife moryo bhane, usko ssf sarkar le khanxa? yesta dherai xan.. ali ramrai bujhera comment garda ramro hola

    • @PramodBhattarai
      @PramodBhattarai 3 ปีที่แล้ว

      @@youtube-cloud-8899 मैले के भनेको छु राम्रो संग पढनु, मृत्यु पछि कसैले पाउदैन , सकियो । नेपाल मा त loan दिने , अलिकति % निकालेर केहि गर्न मिल्ने , त्यो राम्रो हो। याहा You get those money after retirement only. husband ले मात्र काम गर्छ भने उसेले मात्र पाउछ After retirement ,wife get nothing. becouse she didn't pay ss । तर married हो र बच्चा बच्ची छ कसै एक को मृत्यु भयो भने families केहि पाउछ्न त्यो पनि कति तिरेको छ त्यस मा भर पर्छ्।

  • @akaashrai9819
    @akaashrai9819 3 หลายเดือนก่อน

    This is bullshit actually. Bideshi system launa khojeko xa, Tara na Nepal ma jobs xa na security, this is absolutely drama to hold of workers money to service current government.. ke re fundamental .?does he know fundamental rights of humen is not for human, justice is not for human, so what this shit is talking about .