बिदेशमा काम गर्नेले पाउने पेन्सन सहितको सुविधा के हो? कसरी,कति,कस्ले पाउछ?ekkaiminute : Subash Karki

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ต.ค. 2024
  • ekkaiminute : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । तपाइहरु मध्ये अधिकांसको निरन्तर आग्रह अनुसार एक्कै मिनेटका बिषयहरुमा म Subash Karki अलि लामा एक्कैछिनका भिडियो पनि तयार गर्न थालेको छु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारको एक्कै मिनेटका भिडियोका साथमा यहि च्यानलमा #ekkaichhin प्ले लिस्टमा यस्ता भिंडियो पनि राख्नेछु । कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आस कायमै छ । नमस्कार ।

ความคิดเห็น • 109

  • @gobindaghimire1
    @gobindaghimire1 ปีที่แล้ว +10

    जनताले रगत पसिना गरी कमाएको रकम ६० वर्ष उमेर नपुग्दासम्म सरकारले रजाईं गर्ने ६० वर्ष उमेर पुगेपछि सोही रकमको ७.५ प्रतिशत व्याज बराबरको रकम पेन्शनको नाममा दिएर सावा रकम राज्यले नै हडप्ने नीति गर्भकासाथ ल्याउने महालुटेरा शासकको तैती भएर बाँच्न बाध्य छौं हामी 😩😒

    • @رشادنيبال
      @رشادنيبال ปีที่แล้ว

      एकदमै सहि हो तपाइले भन्नु भएको

    • @हेमन्तआलेमगर
      @हेमन्तआलेमगर ปีที่แล้ว

      तेइत भनेको यो सब जन्ता लुत्ने बातो मात्र हो एस्लाई हामी सबै मिलेर बिरोध गर्नुपर्छ

  • @MilanPandey-fe3pr
    @MilanPandey-fe3pr ปีที่แล้ว +3

    जानकारीको लागि हार्दिक धन्यवाद सर

  • @gokulray5308
    @gokulray5308 ปีที่แล้ว +2

    जानकारीकाे लागि धेरै धेरै धन्यवाद

  • @NEPAL079
    @NEPAL079 ปีที่แล้ว +11

    कोही बिदेश मा बिना तलब थापी बसेका छन्।उसलाई कसले तलब दिन्छ।

  • @rupakkhadka1283
    @rupakkhadka1283 ปีที่แล้ว +1

    धेरै खुसी को खबर सुन्नमा आएकोमा धेरै धन्यबाद!

    • @ramhimrung1889
      @ramhimrung1889 ปีที่แล้ว +1

      aile Khushi paxi rune yesto bideshi dalal harule chalayeko sarkar ko pani biswash garne

  • @sandipgmagar2643
    @sandipgmagar2643 ปีที่แล้ว

    धेरै कुरा अस्पष्ट छ यो भिडियोमा

  • @netrakc711
    @netrakc711 ปีที่แล้ว +1

    जानकारी लागि धन्यवाद

  • @budhatamang4591
    @budhatamang4591 ปีที่แล้ว

    तपाईं लगायत सबै जसोको कुराहरू त राम्रो छ हामीले धेरै थोरै बुझिऊ
    तर
    खै कसले बुझेन ?
    केही जनता धनी र अन्य जनता संगै देश गरीब भयो ।

  • @sangzehyolmo7576
    @sangzehyolmo7576 ปีที่แล้ว +5

    आशा गर्नु भर नपर्नु
    न्याय किन्नु पर्ने देश म

  • @teknathbaral9210
    @teknathbaral9210 ปีที่แล้ว +2

    म ८ बर्ष देखी बिदेश मा काम गर्दै आएको छु,मैले हरेक चोटि shram गर्दै तिरेको रकम चै के हो? त्यो का छ?? मैंले त्यो रकम पाउछुकि पाउदिन?? अहिले यो नेपालमा लागु हुदैछ यसमा पहिला को रकम जोडिन्छ कि नाई ??८ बर्ष सम्म दुख गरेर कमाएको पैसा घर पठाउदा नेपाल सरकार लाई रेमिट्यान्स बुझाको पनि छु, यस बारे जानकारी दिनुभये राम्रो हुने थियो 😊

  • @balkrishnarana5278
    @balkrishnarana5278 11 หลายเดือนก่อน

    Excellent proposition. Thank you for information.

  • @bhimtamang7601
    @bhimtamang7601 ปีที่แล้ว +10

    नेपालमा जतिपनी यस्ता नियम कानुनहरु बन्छन् सबै फितलो र कार्यनयनमा झन्झटिलो हुन्छ।बिचैमा छोडेको खण्डमा के हुन्छ,स्पष्ट छैन।स्वास्थ बिमाको हालत जस्तै यसको पनि हुन्छ।।वाहियात!!!सुबिधा चाहि हैन,बचत रकम पाउनपनी मुस्किल पर्छ।

    • @shressthadeep8058
      @shressthadeep8058 3 หลายเดือนก่อน

      Be positive bro sabai Kura ma negative sochera Pani ta hunaa

  • @bishnusyangden9425
    @bishnusyangden9425 ปีที่แล้ว +1

    बल्ल राम्रो सङ बुझियो

  • @gajasingrana7110
    @gajasingrana7110 ปีที่แล้ว +3

    सामाजिक सुरक्षा कोषबाट लाभान्वित हुन लाई पासपोर्ट पनि कम्तीमा 15/20 म्याद अवधी बनाउनु पर्छ। र श्रम गर्दा पनि सोही अनुसार सुबिधा दिनु जरुरी छ। कुनै पनि कम्पनीमा प्रवेश गरियो भने सो कम्पनीमा 15/20 बर्ष सेवा गर्ने मौका (स्वीकृति) दिनुपर्ने हुन्छ सो को लागी नेपाल सरकारले वैदेशिक नितिनियम सुलभ गरिदिनुपर्छ। होईन भने 2बर्ष पुरा भएपछि एता job बाट आउट गरिदिन्छ फेरि नेपाल गएपछि बेरोजगार सुरु त्यसपछि सामाजिक सुरक्षा कोष कुन चराको नाम हो भन्ने नहोला भन्न सकिदैन त्यसैले वैदेशिक रोजगार लाई पनि बेबस्थित र मर्यादित गर्नुपर्ने जरुरी छ। अब देखि पेन्सन खानलाई सरकारी जागीर को गुनासो अन्त्य भयो धन्यवाद

  • @parshurampaudel3483
    @parshurampaudel3483 ปีที่แล้ว

    सबै नेपरियाे हाबा कुरा,नगर भाइसाब,किन बुझाउने,कमायकाे,पैसा सस्तो छ र

  • @gopaldarshanbohara1146
    @gopaldarshanbohara1146 ปีที่แล้ว

    Janakari ko lagi Dhanyabadh,,,,,

  • @dineshshrestha4084
    @dineshshrestha4084 ปีที่แล้ว

    कता कता राम्रो लाग्यो डर . पनि छ

  • @chanthapa7943
    @chanthapa7943 ปีที่แล้ว

    Ok very good job 👍 keep it up....

  • @khadkasubash1613
    @khadkasubash1613 ปีที่แล้ว

    Thanks for calarification .

  • @jaaganepal
    @jaaganepal ปีที่แล้ว +1

    जानकारी को लागि धन्यवाद । लागू भयेमा धेरै राम्रो जस्तो लाग्यो ।

  • @ramjistha4945
    @ramjistha4945 ปีที่แล้ว

    THX fOR INFORM SIR🙏

  • @roshankc8081
    @roshankc8081 ปีที่แล้ว

    Thanks

  • @chetragurung1149
    @chetragurung1149 ปีที่แล้ว

    बिदेश म गए को जानता को पैसा लुट्ने काम हो सराम गर नेता हरु

  • @ushakhadka716
    @ushakhadka716 ปีที่แล้ว

    thank u

  • @rajendraoli3755
    @rajendraoli3755 ปีที่แล้ว +2

    काम गर्न अरु को देश मा मान्छे बेच्ने सरकार को सुत्र हो

  • @karmanmgr2993
    @karmanmgr2993 ปีที่แล้ว

    नेपाल सरकारले सरकारी कर्मचारीहरुलाई त पेन्शन खुवाउन नसक्ने अवस्थामा पुगेको छ। वैदेशिक रोजगारमा गएकालाई पनि पेन्शन दिन सक्छ रे! यो सबै नेताहरूको भुँडी भर्ने खेल हो!

  • @Oppo-i4p
    @Oppo-i4p 2 หลายเดือนก่อน

    यो बाकम फुस्रे भिडियो बनाएर किन् लुट्न खोजेको

  • @rabinsapkota-uv2cz
    @rabinsapkota-uv2cz ปีที่แล้ว +2

    Kati barsa samma rakam jamma garnu parne ra kati barsa ma pension start hune ??? Ali details ma vandinusna 🙏🙏

  • @800doctoroffice5
    @800doctoroffice5 ปีที่แล้ว

    जसला ई ईछा छ उ से राखोस जबरजसतिल गरन पाउदैनस लुटेारा हो

  • @maheshmahesh-bq7ry
    @maheshmahesh-bq7ry ปีที่แล้ว

    कुन कलकारखाना खोलो कतीथरीका शामान नीरायत गर्यो लुटतन्रपार्टिको शरखारले यतीका शमाजकोश पिन्शीन वृर्धाभत्ता आफाङ्गाभत्ताको लालच देखाउछ लूटतन्र पार्टिको शरखारले दीने नेपाली जन्ताको कर भन्शारबाटैहो एउटो कलकारखाना ऊद्धोयोछैन नेपालमा वीदेश नभयकोभय भोकै नाङ्गै मोर्ने गराएकोछ लूटतन्र पार्टीको शरखारले नेपालीलाई

  • @हेमन्तआलेमगर
    @हेमन्तआलेमगर ปีที่แล้ว

    यो पेन्सन सेन्सन चाहिदैन हामिलाइ एस्तो गरिब लुत्ने कोश को हामी घोर बिरोध गर्छौ।तुरुन्तै खारेज गर एस्तो वाइघात नियम

  • @ranzeetgooroong912k
    @ranzeetgooroong912k ปีที่แล้ว

    अनि यो पनि धुटेर खाने बाटो छ त हिसाब गर्दा त कसैले हिसाब गरेको छ त विचारा नेपाली

  • @हेमन्तआलेमगर
    @हेमन्तआलेमगर ปีที่แล้ว

    यो सब चोर सरकारले गरिब जन्ताबात ढुकुती भर्ने र घोटाला गरेर खाने खेल मात्र हो यो कोष वाइघात बेकार लाग्यो मलाइत

  • @800doctoroffice5
    @800doctoroffice5 ปีที่แล้ว

    सयोकोस मा पैसा राखे र पैसा लगानि भयो भने उधोगमा लगानि गरेउ भने पैसा कमाउछ र दिनछ लगानि छैन का नेतापो पालने 😅 हामीलेराखेको पैसा हामिले परसेनटमा पाउने रे

  • @phobisaru3899
    @phobisaru3899 ปีที่แล้ว

    Jankari ko lagi thanks.....tar npl ma Lut tantra.....

  • @lekhsingbasnet861
    @lekhsingbasnet861 ปีที่แล้ว

    ए मेरो दाजू तपाईं ले बुझ्नु नभएको हो कि हामी ले नबुझेको हो कि सरकार ले नबुझे को जता बाट पनि हामी विदेशीकै चाक मा लौरो हान्ने काम किन गरिन्छ, म कतार मा छु, कम्पनीले एकै पटक 5 साल 10 साल को भिसा दिँदैन, प्रतेक साल भिसा रिनु हुन्छ, अनि यो ताल ले त झन् साल पिच्छे सरम गर्ने पर्ने भयो त, अनि के फाइदा भयो त, ताई न तुई को निर्णय , मुला सरकार को

  • @thapahari3588
    @thapahari3588 ปีที่แล้ว

    sir bidhes bat onlin from varda khali error aaux ken hola kasri varne ho plz btai denu hola

  • @800doctoroffice5
    @800doctoroffice5 ปีที่แล้ว

    पहिलासुसान कायम गर जनताले अाफैगोगदान गरछन

  • @BirendraDhoniya
    @BirendraDhoniya 10 หลายเดือนก่อน

    Sr namskar kati sal mass paisa halnu patxa ani paincel paun sakinxa se detel ma bhandinu pariyo

  • @NEPAL079
    @NEPAL079 ปีที่แล้ว +1

    चाहिदैन नेपाल सरकार ।यो भ्रष्टाचारी बिजनेस बन्द गर।

  • @ajayapuri7449
    @ajayapuri7449 ปีที่แล้ว

    बैदेशिक राेजगारबाट 4 बर्ष 5 बर्षमा नेपाल मै गयर ब्यवसाय गर्छु फेरि नफर्किनेले याे सुभिदा पाउछ कि पाउदैन सुबास जि

  • @krishnakunwar2831
    @krishnakunwar2831 5 หลายเดือนก่อน

    160 ले भाग garda कति पेन्सन आउला र

  • @rahapalmaila3895
    @rahapalmaila3895 ปีที่แล้ว

    Sir aba ma bides ma kam gareko 20 barsa vanda badi vaisakyo hai ani usko lagi chai k garne hola

  • @800doctoroffice5
    @800doctoroffice5 ปีที่แล้ว

    पहिला बितिय सँथाले पनि यसतै भनेको थियोअहिले क े हलात भयो?

  • @jivannepali379
    @jivannepali379 ปีที่แล้ว

    2002 रूपयाँ आजीवन तिर्नु पर्ने हो कि कसो हो। या विदेश मा बसुन्जेल हो। या साथित वर्ष पुगे पछि के गर्ने जानकारी पाउँ त

  • @kanchalama5173
    @kanchalama5173 ปีที่แล้ว

    प्रत्येक महिना इन्सुरेन्सको 702 तिर्नु पर्ने प्रावधान हटाईदिए ठीक हो नत्र ठग्ने उदेश्य हो।

  • @roshangole2941
    @roshangole2941 ปีที่แล้ว

    Good morning.. Sir..
    1. Pension ko lagi chai paisa 60age Sama nai tyo paisa jama raeranu parcha.. Bichama nikalera chalauda pension napaune ho..ki 60 age Sama Kati paisa jama vako cha tesko adarma ho. 60age pachi chai nikalna paeyo purai paisa Ani pension pani paeyo..
    2. Ya bidesmai mache maro asaktha vayo vane tetinjel Sama jama Gare ko paisa purai payara Ani aru subida Paune ho ki.. Tyo paisa chai jama nai raeranu paro.. Normally paunu parne ho.

  • @rajukafle5757
    @rajukafle5757 ปีที่แล้ว

    नेपाली लाई बिदेस मै राख्ने नया खेल सुरु भयेछ । अब बिदेसी लाई चै नेपाल मा बोलाउने होला नि ! नेपाल त भर्नु परो ।

  • @kedarkhatri6555
    @kedarkhatri6555 6 หลายเดือนก่อน

    Bidesh bata farke paxi pani halnu milxa

  • @KrishnaChhetriVlogs
    @KrishnaChhetriVlogs 6 หลายเดือนก่อน

    Maile shram banauda card banaer aayo tar Tyasma picture chain ab maile mero pictures kasari rakhne.

  • @dilkamal3798
    @dilkamal3798 ปีที่แล้ว

    अहिले म विदेश मा छु र मेरो भिसा सकिएर घरजाने समय ६/७ महिना बाँकी छ यस्तो अवस्था मा यदि मैले यो कोष काे सदस्यता लिन पाउँछु की पाउँदिन र यदि लिन पाएको खण्ड मा म नेपाल पुगेसी मैले पाउने बेनिफिट हरू के के हुन सक्छ?

  • @krishnagiri7475
    @krishnagiri7475 ปีที่แล้ว

    सम्जिने पानि छम्किने त होलानि

  • @800doctoroffice5
    @800doctoroffice5 ปีที่แล้ว

    सरकाको ठेगना नभयको देसमा कसरि यो पैसा बचत हनछ? जहान्यााउन लाई म्यृ तु सग लडनु परछ,

  • @SamriddhiShahi1234.
    @SamriddhiShahi1234. ปีที่แล้ว

    अहिले बिदेश बाट तत्काल सुरु गर्न मिल्छ कि नाइ र मिल्छ भने कसरी सुरु गर्ने

  • @parshurampaudel3483
    @parshurampaudel3483 ปีที่แล้ว

    2002 मा कति काेसमा पैसा जमा हुन्छ????

  • @dhanthapa8477
    @dhanthapa8477 ปีที่แล้ว

    Open kasari garnu kehi sujhav miltheyo ki

  • @tikaram4443
    @tikaram4443 ปีที่แล้ว

    Je aaux paesa hune harukalae matra aaux.

  • @rajendraoli3755
    @rajendraoli3755 ปีที่แล้ว +1

    कामदार लाइ पेनसन कुन देश र कम्पनि मा काम गरेको हो त्यो देशले दिनुपर्छ

    • @Mictesting2233
      @Mictesting2233 ปีที่แล้ว

      😂😂😂😂

    • @jaaganepal
      @jaaganepal ปีที่แล้ว

      haahaa सही कुरो तर के गर्ने दिदैनन। अरुको भर छैन ।

    • @gajasingrana7110
      @gajasingrana7110 ปีที่แล้ว

      ​@@jaaganepal नेपालमा सरकारी कर्मचारीको हकमा आधारभुत (basic salary) तलब कति होनि

  • @chakragurung9244
    @chakragurung9244 ปีที่แล้ว

    कति बर्स सम्म दुई हजार रुपैया तिर्नु पर्छ ??

  • @NEPAL079
    @NEPAL079 ปีที่แล้ว +1

    जो मान्छे 2देखी 3लाख तिरेर आउछन्।त्यो चाहिँ के हो।

  • @mohanrai688
    @mohanrai688 ปีที่แล้ว +1

    Kharej gar yo ramro haina

    • @atinyshineforever9252
      @atinyshineforever9252 ปีที่แล้ว

      Malai ni yo naramro lagi rathoy but yo 20% company 11 afu ley vaneyko suneysi ramro lagoy tara k ho khas ma?

  • @radheshyamgupta3712
    @radheshyamgupta3712 ปีที่แล้ว

    Malai ta unity ko yaad aayo…😅😅😅

  • @srijanak.c.999
    @srijanak.c.999 ปีที่แล้ว

    balbachko laghi schoolarship kasri lina sakincha

  • @everestnepal5556
    @everestnepal5556 ปีที่แล้ว

    नगर्न पनि मिल्छ ।

  • @ranjema703
    @ranjema703 ปีที่แล้ว

    श्रम renew गर्दा जुन लाग्ने रकम अब लाग्छ कि लाग्दैन सर

  • @kesharthapa8015
    @kesharthapa8015 ปีที่แล้ว

    बिदेश बाट कसरी गर्ने होला !! ssf को वेबसाइट नै खुल्दैन त !!

  • @Dynamic840
    @Dynamic840 ปีที่แล้ว

    कसरी आबद्ध हुने हो त्यो सिकाउन पर्छ नि !! यस्ता भासण त धेरैले छाटे यहाँ !!

  • @radheshyamgupta3712
    @radheshyamgupta3712 ปีที่แล้ว

    Subidha haru claim kasari garne?

  • @HerneSunneBujhne
    @HerneSunneBujhne ปีที่แล้ว

    वेबसाईट नै खुल्दैन @दोहा

  • @nagendratharu
    @nagendratharu ปีที่แล้ว

    Ssf ko website kin khuldain Sir??

  • @keshpun
    @keshpun ปีที่แล้ว

    paisa uthayo uthayo vare arko kanun lyauxa ani paisa line tarika change garxa vare paisa khojda duniya manxe liyera ladyo aakhir uslai commission diyo last ma aafu maresi sakiyo better teti paisa jamma garna sakinxa vane bank ma save gara compound gardai basyo last ma sabai paisa aafnai hunxa tyo bata aayeko byaj le yo pension ko 10 guna badhi hunxa kasailai hat jodnu pardaina yo jepal sarkarko legal luttanra ho paxi khojne manxe vayena vane harayera janxa

  • @shukralimbu935
    @shukralimbu935 ปีที่แล้ว

    Pensanma jada chahi 60 barsa nai kurnu parne ho?

  • @dhanthapa8477
    @dhanthapa8477 ปีที่แล้ว

    Link dinu pareyo

  • @jaaganepal
    @jaaganepal ปีที่แล้ว +1

    सर धन्यवाद । सर मलाइ त बरु SIP ठिक हो कि जस्तो लाग्यो । कि के होला .. th-cam.com/video/XGQ0ekrRJMk/w-d-xo.html

  • @dhanbirrai1356
    @dhanbirrai1356 ปีที่แล้ว

    Kuro.bujda.ta.aakhir.aafno.poisa.ko.peansan.yo.thik.xina

  • @lalitadhikari6217
    @lalitadhikari6217 ปีที่แล้ว

    Pisah vanne thulao kura hoina question k ho vane parti baekti 2002 varne ho vane bidesh maa 80 lekh xan 80 ×2002=? Yo pisa le nepali janta le k bikesh payo yasko bayaj kati aaouxa kaha bkkesh hunch tyo pani vannu paryo aafno deash maa rojgar dinxu vannu pardina. Ma samath xain

  • @Myfirstlovemomanddad
    @Myfirstlovemomanddad 8 หลายเดือนก่อน

    tyo pauna pani kati lagani kato parne ho hamro Thagne sarkar lai😂😂😂

  • @santoshranpal6618
    @santoshranpal6618 ปีที่แล้ว

    Everymonth 720 RS katxa khai vaneko
    Ani 9 month jamma garena vane 1 year ma subhida kei painna

  • @birlama2601
    @birlama2601 ปีที่แล้ว

    ani dui teen barshama pharkiyo bhane k hunxa ni?

    • @dadiram7568
      @dadiram7568 ปีที่แล้ว

      श्रम गर्दा जति अवधि को गरिन्छ त्यति को महिना को दर ले जम्मा गर्नु परो

  • @amritadahal4330
    @amritadahal4330 ปีที่แล้ว

    Ani manxe marena birami vayana vani hamro paisa dedaina??

  • @crea5091
    @crea5091 ปีที่แล้ว

    Hami America basi le pani join garna paucha ta sir !!!

    • @ramhimrung1889
      @ramhimrung1889 ปีที่แล้ว

      nepal sarkar lai varosa garnu rw bageko khola farkinu ustai ho jhr don't trust

  • @arunthapa437
    @arunthapa437 ปีที่แล้ว

    pension kati monthly 3/5 thousands rupees 😂😂😂.. 5700rs le monthly khana pugx ??? nonsense scheme ho yo

  • @parshurampaudel3483
    @parshurampaudel3483 ปีที่แล้ว

    सबै पैसा खाने,चाेर हरु

  • @ABOUTFITNESSCOM
    @ABOUTFITNESSCOM ปีที่แล้ว

    Mukh ma haddi fadeko jasari kina boleko????

  • @nareshkarki5932
    @nareshkarki5932 ปีที่แล้ว

    Monthly halnu parni ho

  • @iloveyouaama
    @iloveyouaama ปีที่แล้ว

    Company le out gardinx ani sifaris paper banaidinna tespaxu ssf ko poisa paunhta testai mero katha

  • @gopalthapa7639
    @gopalthapa7639 ปีที่แล้ว

    Har month jamma garnu parchha

  • @dinesharyal5752
    @dinesharyal5752 ปีที่แล้ว

    700 Bima ma ali majango vsyo

  • @rajendraoli3755
    @rajendraoli3755 ปีที่แล้ว

    बिदेशी देश को काम गर्ने नेपाल ले दिने गलत भयो

  • @kamalmandal6120
    @kamalmandal6120 ปีที่แล้ว

    Bidesi kamdar haru sang bat Sarkar le aakha gadeko ho

  • @upenji3237
    @upenji3237 ปีที่แล้ว

    Tapaiharule chai kati paaune vayeu yo news banauna lai yesto khate chor dalal sarkarle dincha tiyo pani bhatta yo sab bides jane janta ko lutne naya tarika liyako cha khate harule kaam chaina baru bau aama lai 2 hajar pathauda ajhai khusi huncha.sitamul dina hasiyat na vako harule dincha sewa subida kaam chaina ma chai bahiskar garchu yesto naya lutne kura ko.

  • @kewaltamang9563
    @kewaltamang9563 ปีที่แล้ว

    😂😂😂

  • @aasanngrg355
    @aasanngrg355 ปีที่แล้ว

    2 sal ko visa ma ma 48000 tirnu parne vo chor sarkar

  • @mantamang5426
    @mantamang5426 ปีที่แล้ว

    फेक पत्रकारिता नगर सत्य तथ्य बुझौंन