सत्कर्मले आर्जेको जीवन: तोयानाथ पौडेल, कास्की | कुरा_सुन्नु_पाकाको | Tikaram Yatri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    Guest: तोयानाथ पौडेल- शिक्षक
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger & Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    ⬛️ तोयानाथ पौडेल
    (शिक्षक)
    ⬛️ जन्म: वि. सं. २००० श्रावण २५ गते सोमबार/गैह्रीस्वंरा (कास्की)
    ◼️ हाल: टोखा न. पा.- १०, प्रगतिनगर, काठमाण्डौ
    ⬛️ अभिभावक:
    छबिलाल पौडेल/यशोधा
    ⬛️ कार्यानुभव/अध्यापन:
    ◾️ प्रधानाध्यापक (गौरीशङ्कर मा. वि., हेम्जा (कास्की) २०२३ देखि २०२९ सम्म,
    ◾️ संस्कृत मा. वि., बगर पोखरा २०२९ देखि २०३३ सम्म
    ◾️ २०३४ देखि २०४७ सम्म संस्थापक प्रधानाध्यापक मेश्रम बराह मा. वि. घान्द्रुक (कास्की), ◼️ २०४८ देखि २०४९ सम्म प्रधानाध्यापक संस्कृत मा. वि. बगर कास्की,
    ◼️ २०४९ देखि २०५७ सम्म ताल बाराही मा. वि. बैदाम पोखरा
    ⬛️ कृति:
    ◼️ जीवन र सङ्घर्ष अख्यानात्मक कृति २०६८,
    ◼️ सम्झौता उपन्यास २०७१,
    ◼️ कालीगण्डकीदेखि क्यानाडासम्म २०७४,
    ◼️ चेतनामृत उपन्यास २०७६
    ◼️ राष्ट्रिय पत्रपत्रिकाहरूमा विभिन्न लेख तथा रचना प्रकाशित
    ⬛️ मानपदवी:
    ◼️ राष्ट्रीय शिक्षा समिति, जिल्ला शिक्षा समिति कास्की, तालबाराही मा. वि. बैदाम पोखरा, महेन्द्र मा. वि. घार्मी कास्की तथा जर्ज जोन शिक्षा प्रतिष्ठान पोखरा कास्कीबाट अभिनन्दन पत्र तथा प्रशंसापत्रसहित सम्मानित
    ⬛️ भ्रमण:
    जापान, चिन, भारत, हङ्कङ, थाईल्याण्ड, क्यानाडा तथा नेपालका ५० जिल्लाहरू #कुरा_सुन्नु_पाकाको
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 45

  • @sabinashrestha7413
    @sabinashrestha7413 หลายเดือนก่อน +2

    समाजसेवा भनेको भित्री मनले हुनुपर्छ वहाँकाे भनाइमा झल्किन्छ 🙏🙏🙏❤

  • @sunil24538
    @sunil24538 หลายเดือนก่อน +3

    यी सरको एउटा कुराले साह्रै मन छोयो यार। ३०-४० बर्ष अघि पढाएको विद्यार्थीले घडी र मोबाईल पठाइदियो भन्ने कुरा। नढाटिकन भन्नुपर्दा गुरुङ्ग मगरहरुको मन अति नै बिसाल पाउछु।

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +6

    हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई टिकाराम यात्री सर को प्रोत्साहन स्वरुप सबै हेरेर साथ सहयोगको लागि मोटिभेस्नल स्पिच दिदै हुनुहुन्छ ❤

  • @rcprj8966
    @rcprj8966 หลายเดือนก่อน +5

    नढाट्नी, ईमानदारी, परिश्रमिक हुने , राष्ट्र प्रेम कति राम्रो कुरा ।।
    हाम्राे आधारभूत शिक्षामा यस्तो नीति कहिले आउला !!

  • @rajendrakoirala1914
    @rajendrakoirala1914 หลายเดือนก่อน +4

    मेरो पनी हेडसर हो त ऊहाँ 🙏❤️

  • @pritamregmi940
    @pritamregmi940 หลายเดือนก่อน

    अहिले का झोले लम्पट मास्टर साब हरु लाइ यि कुरा पचाउन गाह्रो हुन्छ असाध्यै बहुउपयोगी कुराकानी चौलागाईं सर लाइ धेरै धन्यवाद हजुर साथै उहाँको छोरि लाइ पनि धेरै कुराहरु सुन्ने सिक्ने अवसर प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद 🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 หลายเดือนก่อน +9

    योग्यताशील समाजसेवी सिर्जनाशील शिक्षामा अतिनै जानकार यस्ता व्यक्तिलाई राज्यले नखोज्दा शिक्षाको यो गति भएको छ।

  • @sushmaparajuli9123
    @sushmaparajuli9123 หลายเดือนก่อน

    प्रेरणादायी व्यक्तित्व , असाध्यै खुसी लाग्यो।

  • @rameshsimkhada8498
    @rameshsimkhada8498 หลายเดือนก่อน +2

    एउटा असल समाजसेवि शिक्षाविद । नमन छ ।

  • @pritamregmi940
    @pritamregmi940 หลายเดือนก่อน

    भाग दुइ पनि आउनुपर्ने देखिन्छ यात्री सर 🎉🎉❤❤

  • @TNPandey786
    @TNPandey786 หลายเดือนก่อน +2

    अति राम्रो ऊत्तम बचन जयहोस् 🕉️🙏🏻

  • @khanalbhupendra9919
    @khanalbhupendra9919 หลายเดือนก่อน +2

    तोयानाथ शिक्षक प्रति हार्दिक नमन छ l 🙏🙏

  • @DeepakPandey-ym2vo
    @DeepakPandey-ym2vo หลายเดือนก่อน +2

    हेडसरका कुराले मन प्रशन्न भयो।धन्यवाद यात्रीजी।

  • @nappanteju
    @nappanteju หลายเดือนก่อน

    मेरै जन्मघर गाउ घान्द्रुक र आफै पढेको स्कुलको बारेमा सुन्न पाइयो। खुसी लाग्यो तोयानाथ सरको अन्तर्वार्ता सुनेर, नमन छ। हामी (म) नजन्मदै Ghandruk पुग्नु भएको रहेछ। हजुर सरको बारेमा भने मज्जैले सुनेकोनै थिए... ❤️

  • @shantikafle2393
    @shantikafle2393 หลายเดือนก่อน

    Toyanath jee dhanyabad tapai ko imandari ani anusasit jiban ka lagi Sagai suswastha r dirghayu ko kamana.

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s หลายเดือนก่อน +2

    Sir mahodaya doya mangalmaya Shuv Bihani Shubham ❤️ manglam ❤️ Satyam ❤️ Shivam ❤️🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤Sewa nai Sabai bhanda thulo Dhara ho ❤🎉❤ Guru dev ❤🎉❤🎉❤❤🎉❤🎉

  • @sundardhital4903
    @sundardhital4903 หลายเดือนก่อน +2

    तारीफ अच्छी चीज़ है, पर तभी जब आप दूसरों की करते हैं, अपनी नहीं.

  • @Swikritirimal7
    @Swikritirimal7 หลายเดือนก่อน

    उत्तम विचार गुरु

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 21 วันที่ผ่านมา

    असल मेहनती र समाजसेवी शिक्षक ।

  • @narikshatokpas3220
    @narikshatokpas3220 หลายเดือนก่อน +1

    नेपालका होनहार पत्रकार टीकाराम यात्री ।

  • @anjalipoudel6112
    @anjalipoudel6112 หลายเดือนก่อน +2

    ❤❤❤

  • @Baral99-t1t
    @Baral99-t1t 8 วันที่ผ่านมา +1

    सर मैले वाहालाई फेसबुकमा खोजे तर भेटिन कसरी भेट्ने होला ?

  • @user-ql1un5jl8s
    @user-ql1un5jl8s หลายเดือนก่อน +1

    Teacher dineho line hoi..n..❤🎉❤🎉❤🎉❤🎉❤🎉❤🎉❤ Kura sunnu paka ko ❤🎉❤ Tamasomaa Jyotirgamay ❤🎉❤🎉❤🎉❤🎉😂❤🎉❤🎉❤🎉❤🎉(Dharma❤nai Sewa ho) Anmol bichar Suni rahu jasto lagxa ❤🎉❤ Jeevan ka bhogai haru ❤🎉❤samajik paribes sikxya xetra ❤🎉❤mahan sudharak ❤🎉❤ Guru lai Namaskar Yatri Jee Shubham ❤️ manglam welcome ❤🎉❤ Kura sunnu paka ko ❤🎉❤🎉❤🎉❤🎉❤❤🎉❤🎉❤🎉❤🎉

  • @mayatamang8674
    @mayatamang8674 หลายเดือนก่อน +2

    🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @user-sx8qs7ry5g
    @user-sx8qs7ry5g หลายเดือนก่อน

    Wow very nice 🥀🥀🙏🙏

  • @user-rk8of3wc2h
    @user-rk8of3wc2h หลายเดือนก่อน +1

    Good

  • @rameshgurung8731
    @rameshgurung8731 หลายเดือนก่อน

    कुरो ठिक हो। सहमत छु।

  • @user-jv7sc3zl3y
    @user-jv7sc3zl3y หลายเดือนก่อน +1

    🙏🙏🙏

  • @narayansharma5617
    @narayansharma5617 หลายเดือนก่อน

    तोयनाथ सर @टिकाराम 🙏❤️🙏

  • @user-ef9uy2hg5x
    @user-ef9uy2hg5x หลายเดือนก่อน

    pat 2 leunu paro tikaram sir

  • @durgatamang8364
    @durgatamang8364 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏

  • @user-te8oh7pk1d
    @user-te8oh7pk1d หลายเดือนก่อน

    nice interview 🙏

  • @anitakhadka3769
    @anitakhadka3769 หลายเดือนก่อน

    उहाँको फेसबुक आईडी प्लिज कसैले दिनुहोला

  • @padamrimal8865
    @padamrimal8865 หลายเดือนก่อน +1

    के पी ओली का बुवा लाई पनि ल्याउनु होला

  • @yestechnepal2521
    @yestechnepal2521 หลายเดือนก่อน

    Achyut Ghimire (Bulbul) lai bolaunu parni yes program ma..

  • @devraazrai9066
    @devraazrai9066 หลายเดือนก่อน

    Namaskar tikaram sir kura sunnu paka ko ma kasta personality vayeka person haru lai hajur le bolaunu hunxa??

  • @user-ef9uy2hg5x
    @user-ef9uy2hg5x หลายเดือนก่อน

    राजा भएको भए पो राजाले देखथे त चोर नेता हरु ले देख्छन आफ्ना लाई पो हेर छन त

  • @samundrawagle8941
    @samundrawagle8941 หลายเดือนก่อน +1

    Yo school ma ma pani pugeko xu sano ma samjhana x

  • @birendrathapa1238
    @birendrathapa1238 หลายเดือนก่อน

    FB Profile locked raichha ni uha ko...follow garna milni banauna paro.

  • @maheshsh617
    @maheshsh617 หลายเดือนก่อน +1

    के पि बा का बाउ ल्याउनु न साच्चै

    • @rajkumarbista212
      @rajkumarbista212 หลายเดือนก่อน

      त्यो पर्दैन बरु बालेनका ल्याउनु 😅😊

    • @maheshsh617
      @maheshsh617 หลายเดือนก่อน

      @@rajkumarbista212 बालेन त अझै आउने समय छ कार्यक्रम कुरा सुन्नु पाकाको मा उतम पात्र हुन सक्छ्न

  • @tekanolee
    @tekanolee หลายเดือนก่อน

    Uha ko facebook id? plz

  • @chandrarawal6700
    @chandrarawal6700 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏