बंश - BANSHA - Rajendra Bhandari / Upama Thapaliya - New Lok Dohori Song 2078 / 2022 BAMSHA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • Presenting new Nepali Lok Dohori Song बंश - BANSHA - Rajendra Bhandari / Upama Thapaliya - 2022/2078 Path Sikaunus Samajaka Ramro Kam Garne Lai Sable Manne Chhan only on Menuka Digital's official TH-cam channel. (M064)
    Menuka Digital Presents :- New Lok Dohori Song
    Banhai Nas Huni Bho Chhora Bhainani
    Ramro Kam Garnelai Sable Manne chhan
    path sikaunus samajaka fohorilai
    sunnus chhora khejeka jatile
    chhori leni chhorale jhai saskar dhanne chhan
    Chhorileni Bachunjel Palchan
    #MenukaDigital #RajendraBhandari #UpamaThapaliya
    ----------------------------------------------------------------------
    🎶 Audio Credits:-
    ♪ Song:-
    बंश
    BANSHA
    ♪ Vocal:-
    Rajendra Bhandari
    Upama Thapaliya
    ♪ Lyrics:-
    Rajendra Bhandari
    ♪ Music:-
    Rajendra Bhandari
    ♪ Music Arranger:-
    Narayan Dangal
    ♪ Sound Mixing:-
    Premdeep Ramjali
    ♪ Recording:-
    Sojita Adhikari
    ♪ Studio:-
    Music Plus
    ♪ Audio/video:-
    Menuka Digital Pvt. Ltd.
    9851078928
    ----------------------------------------------------------------------
    🎬 Video Credits:-
    🎬 Direction:-
    Rajendra Bhandari
    🎬 Artists:-
    Rajendra Bhandari
    Upama Thapaliya
    Menuka Khanal
    Ritika Bhandari
    🎬 Cinematographer:-
    Suresh Shrestha
    🎬 Drone:-
    Santosh Mahara
    🎬 Mua:-
    Roshan Bhusal
    🎬 Edit / Color:-
    Prakash Dhamala
    🎬 Post Production:-
    Menuka Digital
    🎬 Special Thanks:-
    mUTu Group
    Production Supporting
    Rajaram Koirala
    Balchandra Ghorasaini
    Legal Adviser:-
    Advocate Hari Bahadur Karki
    हाम्रो च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है
    Follow Rajendra Bhandari on :-
    Facebook
    / menukadigita. .
    Facebook Page -
    / ma.pa.se.sin. .
    TH-cam
    tinyurl.com/y9...
    Facebook
    tinyurl.com/ya...
    © & ℗ Menuka Digital Pvt. Ltd.Kathmandu, 2020
    Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
    यस च्यानलमा रहेका गीत संगीत तथा भिडियोहरु कपि Download गरी अन्य channel मा upload गरेको पाईएमा प्रचालित कानून बामोजिम कडा भन्दा कडा कारबाही गरिने छ !!

ความคิดเห็น • 189

  • @rajendrabhandari4
    @rajendrabhandari4 2 ปีที่แล้ว +45

    नमस्ते सम्पुर्ण मेरा भागवान रुपी दर्सक स्रोताहरु माझ समाजको एउटा कुरिती चित्रण गर्दै एउटा जिवन्त सिर्जना पस्कने प्रयास गरेको छु | सानी तर असाध्यै चलाख भ्वाईस किड्स बाट सबैको मन जितेकी नानी भान्जी उपमा र मैले गायको यो गीत कस्तो लाग्छ हेरेर प्रतिकृया दिन नभुल्नुहोला|||
    आउँदा दिनमा भान्जिको उज्वल भविश्यको कामना गर्दछु....

    • @chiranaryal1642
      @chiranaryal1642 2 ปีที่แล้ว +1

      वाउ राजेन्द्र कति राम्रो गीत क्रीयसन गरेछौ धेरै खुशि लाग्यो । keep it up .

    • @parbatidhungana1907
      @parbatidhungana1907 2 ปีที่แล้ว

      धेरै राम्रो छ♥️♥️🎄🎄🎉♥️

    • @sanitarai7295
      @sanitarai7295 2 ปีที่แล้ว

      Wow honi

    • @manishaneupane76
      @manishaneupane76 2 ปีที่แล้ว

      बधाई छ नानु❤️

    • @keshavojha5879
      @keshavojha5879 2 ปีที่แล้ว

      @@chiranaryal1642 😳😡😡

  • @susmabhandari47
    @susmabhandari47 2 ปีที่แล้ว +6

    मेरो बिचरमा आज सम्मकै सबैभन्दा राम्रो गीत ❣️❣️ धेरै धेरै माया 😍सानो नानू धेरै पर्गती गर्दै जानू ,धेरै माया अनि उज्वल भबिस्यको कामना ❣️❣️❣️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @usershobha2056
    @usershobha2056 2 ปีที่แล้ว +2

    Aaha kati ramro geet❤️❤️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @pratimaaryalofficial4260
    @pratimaaryalofficial4260 2 ปีที่แล้ว +10

    समाजमा घटेका यथार्थ घटना मा आधारित यो सिर्जना लाई सलुट छ आदरणीय दाइ राजेन्द्र भण्डारी साथै मेरो छोरी हरेक घुट्किला तिम्रो सफल रहोस यहि कामना पनि गर्न चाहान्छु साचै तिम्ले हरेक सस्कार धानेर अगाडि बड्नेछौ

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว +2

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @balchandraghorasainee2045
    @balchandraghorasainee2045 2 ปีที่แล้ว +15

    आहा राजेन्द्र सर हजुर को सिर्जना लाई सलुट छ ।सधै उत्कृष्ट अनि चेतनामुलक सन्देश मुलक गित लियर आउनु हुन्छ हजुर को सबै गितले मन छुन्छ। बधाई साथै सफलताको शुभकामना उपमा भान्जी अनि राजेन्द्र सर 💓💓💓🎶💓💓

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว +1

      आभारी छु mUTu।। सदैब यस्तै माया हौसला पाईरहु है।।

  • @sunitabalami5201
    @sunitabalami5201 2 ปีที่แล้ว +2

    राजेन्द्र जि को गित धेरै राम्रो छ्👍️💝💞💖🌷🌹🌹🌻🌼💐🙏👌

  • @sanjaytamang8828
    @sanjaytamang8828 2 ปีที่แล้ว +2

    God bless you,upama,
    badhai xa, 💐

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @RamKrishna-Dahal7bp
    @RamKrishna-Dahal7bp 2 ปีที่แล้ว +4

    समसामयिक र समाजको यथार्थ घट्नालाइ सूक्ष्म रुपले अध्यन गरेर जुन बंश गीत ल्याउनु भएको छ सर्वप्रथम राजेन्द्र सरलाइ मनैदेखी सल्युट अनि साङ्गितिक आकाशमा एक अब्बल नाम अझै सुनौलो अक्षरमा लेखिने छ गीत अति नै मन छुने र यथार्थ परक छ सफलता को शिखरमा पुगोस सबै दर्सक स्रोताले मन पराइदिनु होला ।।

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @rishiramkcsahiho7043
    @rishiramkcsahiho7043 2 ปีที่แล้ว +1

    आहा कत्ती सन्देशमुलक गित बधाई छ राजेन्द्र सर लाइ

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @minusapkota8616
    @minusapkota8616 2 ปีที่แล้ว +5

    आहा गित्😍साचै मान्छेको जिन्दगिमा मेल खाने गित रैछ्❤️🙏आहा कति राम्रा सन्द समेटेर सन्देश मुलक गित 😢🙏❤️❤️शुभकामना हजुर्🎉❤️🙏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว +1

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @bimalaneupane2974
    @bimalaneupane2974 2 ปีที่แล้ว +6

    राजेन्द्र दादा को सन्देश मुलक ‌गित ले मन रुवायो दादा बदाइ‌ छ

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु Bimali ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @janakguragain1593
    @janakguragain1593 2 ปีที่แล้ว +6

    गज्जब सन्देशमुलक गित दाजै ।

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @premsubedi6530
    @premsubedi6530 2 ปีที่แล้ว +1

    यस्ताे सिर्जना समाजकाे मुहार फेर्न काेशेढुंगा साबित हाेस् 💖 शुभकामना 💖 याे भिडियो लाई 21 ताेपकाे राजकीय सलामी

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @dwarikagautam8420
    @dwarikagautam8420 2 ปีที่แล้ว +1

    स्यालुट छ राजेन्द्र जी यति मीठो गीत लाइ

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว +1

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว +1

    छोरालाई झै छोरीलाई पनि सम्मान गरौं भन्ने सन्देश राम्रो छ।।बधाई सङ्गै शुभकामाना।

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @samirpariyar6275
    @samirpariyar6275 2 ปีที่แล้ว +4

    कति मिठाे गीत बधाई छ राजेन्द्र दाइ अनि बुनुलाई पनि बधाई छ है 🙏😘😘

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @subashneupane4604
    @subashneupane4604 2 ปีที่แล้ว +2

    एकदमै राम्रो छ दाई

  • @singerashokrojregmiracheet6088
    @singerashokrojregmiracheet6088 2 ปีที่แล้ว +11

    यथार्थ समाज फैलिएको वास्तविक घटना मा चित्रण गरिएको बंश गित को सम्पूर्ण टिम लाई करोडौं को सुभकामना तथा बधाई।

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @samjhanalamichhane3721
    @samjhanalamichhane3721 2 ปีที่แล้ว +3

    हाम्रो समाजमा घट्दै गरेकाे यथार्थ यहि हाे हामी पनि छाेरि छाेरि छाै बुवाकाे दाहा सस्कार र १३ दिन सम्म छाेराले गर्नि सबै काम गरेर बर्सदिनकाे तिथि चलायका हाै गुरु सलुट छ हजुरकाे सब्दलाई धेरै मन राेयाे मन थामियन मेराे आफ्नै जिवनमा मेल खायाे सबै सब्दले गुरु देब🙏🙏😭😭😭

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว +2

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

    • @sanjeevgiri7752
      @sanjeevgiri7752 2 ปีที่แล้ว +2

      धेरै राम्रो छ ।

  • @SarojLamichhane
    @SarojLamichhane 2 ปีที่แล้ว +9

    आहा दाईलाई बधाई छ ❤️गीत सन्देशमुलक छ, अनि उत्तिकै उत्कृष्ट पनि । यसैगरी निरन्तर अघि बढ्नुहोला शुभकामना ❤️🙏

  • @sarudhakal7458
    @sarudhakal7458 2 ปีที่แล้ว +1

    राम्रो सन्देश मुलक गीत बधाई छ दाई

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @dhanprasad6840
    @dhanprasad6840 2 ปีที่แล้ว +1

    Suparxa

  • @sanjaykarki7517
    @sanjaykarki7517 2 ปีที่แล้ว +1

    Derai ramro geet

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @pawanlamsal9953
    @pawanlamsal9953 2 ปีที่แล้ว +1

    Woow

  • @ramadhital8135
    @ramadhital8135 2 ปีที่แล้ว +1

    Waw समय सान्दर्भिक छोरा छोरि बराबरि 😍😍😍

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @shreejanashrestha9615
    @shreejanashrestha9615 2 ปีที่แล้ว +6

    समाजको यथार्थ चित्रण अनि सन्देशमुलक मन छोयो दाइ सफलतको कामना हजुर अनि नानुलाइ🙏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว +1

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @manishaneupane76
    @manishaneupane76 2 ปีที่แล้ว +1

    Lots of love ❤️

  • @mohanshrestha3139
    @mohanshrestha3139 2 ปีที่แล้ว +1

    राम्रो छ ब्रो

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @sapanathaps9965
    @sapanathaps9965 2 ปีที่แล้ว +1

    Best off luck mero pyaro dai 🙏🙏🙏🙏🙏🙏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @bimalaneupane2974
    @bimalaneupane2974 2 ปีที่แล้ว +4

    Lu dada bathi xa

  • @dk.sofiahpgarshad8144
    @dk.sofiahpgarshad8144 ปีที่แล้ว +1

    Beautiful singing 👌👍💯💯💯

  • @arpanadhungana71
    @arpanadhungana71 2 ปีที่แล้ว +1

    समाज मा घटेकाे यथार्त कुरा हरु मा रचना गरेकाे गित सारै राम्राे छ सानि नानि काे भबिस्यमा धेरै राम्राे हाेस सुभ कामना छ

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว +1

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @minarayamajhi9450
    @minarayamajhi9450 2 ปีที่แล้ว +4

    आहा सारै उत्कृष्ट गित हजुर सामाजिक घटना लाई छर्लङ्ग पार्ने गरि तयार पारियको भिडियो। साथै यथार्थ घटनामा आधारित मार्मिक शब्द कोइलि को जस्तो मुधुर आवाज मा उपमा बुनु र राजेन्द्र भण्डारि आवाज मा सजियको गित ले साच्चिकै देश खानेछ ।बधाई तथा शुभकामना दुबै जना लाई साथै बंश टिम लाई 🙏🙏❤️❤️❤️❤️

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु Mina।। सदैब यस्तै माया हौसला पाईरहु है।।

  • @ishwordangal2723
    @ishwordangal2723 2 ปีที่แล้ว +1

    Sarai ramro songs

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @asmabhattrai9912
    @asmabhattrai9912 2 ปีที่แล้ว +1

    हाम्रो समाजको लागि सन्देसमुलक अति राम्रो गीत , अझै धेरै सफलताको शुभकामना छ 🌼🌼🌺🌺🏵️🏵️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @sumitrasatyal7061
    @sumitrasatyal7061 2 ปีที่แล้ว +1

    Aha kati ramro
    Git badai xa rajendra dai sano bunu safalta ko suvskana 😃😃

  • @phagendralimbu5110
    @phagendralimbu5110 2 ปีที่แล้ว +1

    गित अत्यन्तै राम्रो बनेको छ

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @bedahariluitel4178
    @bedahariluitel4178 2 ปีที่แล้ว +1

    Beautiful song daju heart 💖 touching song

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @jittimalsina1580
    @jittimalsina1580 2 ปีที่แล้ว +1

    Malai ta sanu Nani ko acting dherai man paryo. Future ko heroin

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @mktworkshop536
    @mktworkshop536 2 ปีที่แล้ว +2

    सन्देश र यो समाज रुपान्तरण को लागि राम्रो प्रस्तुति दाई

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @studingbbs
    @studingbbs 2 ปีที่แล้ว +2

    मनै छोयो गीत ले😥🙏👍️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @rajkumaradhikari7887
    @rajkumaradhikari7887 2 ปีที่แล้ว +1

    आहा आहा आहा मिठो माया अटूट सम्झना चेतना मुलक गीत याहाको प्रतिभाको सम्मान गर्दछु सफलताको शुभ कामना 🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @MrThapaliya233
    @MrThapaliya233 2 ปีที่แล้ว +4

    Beautiful song, Well done Upama chhori!

  • @kiranbujel2120
    @kiranbujel2120 2 ปีที่แล้ว +1

    मनै छुने गित सफलताकाे शुभकामना

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @atmaramshastri6596
    @atmaramshastri6596 2 ปีที่แล้ว +5

    बधाई छ मेरो दाजु सफलता को शुभकामना 🎊🎊🎉😋🙏👏

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว +1

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @salikramlamsal1696
    @salikramlamsal1696 2 ปีที่แล้ว +1

    आहा सारै सान्दर्बिक यथार्थ घटना मा बनेको गित बधाई छ सानू नानिलाई उज्वल भबिस्य को खुट्किला सधै अगि बढनु सुभकामना

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @dmrajan3680
    @dmrajan3680 2 ปีที่แล้ว +4

    Nice song

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว +1

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @poojathapa9443
    @poojathapa9443 2 ปีที่แล้ว +1

    aila shma kunai vedio ma cnmt nahaneko aaja yo geet la man choyo 😥😭

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @madankarki5732
    @madankarki5732 2 ปีที่แล้ว +1

    Wow राम्रो छ शुभकामन

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @nirutadhamala2667
    @nirutadhamala2667 2 ปีที่แล้ว +1

    Wow so nice song

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @binitachapagain5365
    @binitachapagain5365 2 ปีที่แล้ว +1

    very nice good sir & so cute nanu 😘😘😘♥️♥️♥️♥️♥️👍️👍️👍️👍️👍️👍️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @manishaadhakari8971
    @manishaadhakari8971 2 ปีที่แล้ว +2

    wow❤️❤️❤️man xoyo🙏🙏🙏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @angilaphuyal5577
    @angilaphuyal5577 2 ปีที่แล้ว +1

    Wow 😳 mannai choyo yo geet lata ❤️❤️☺️☺️😰😰😭

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @yadabpaudel1782
    @yadabpaudel1782 2 ปีที่แล้ว +1

    Ramro🐰🐰🐈🐈🐱🐱

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @gitatamang1677
    @gitatamang1677 11 หลายเดือนก่อน

    ᭄आहा दामि🌺भिडियो🌺हजूर❤️को💛᭄ꦿ᭄❤️अति सुन्दर ❤️प्रस्तुति 🌸लाई ⭐️हरपाल💖मिठो सम्झना⭐️💖हजूर सदैब 🙏सफलताको 👌सुभकामना ✍️💛❤❤❤❤❤❤

  • @kirangiri6669
    @kirangiri6669 2 ปีที่แล้ว +1

    Nice

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @sangamghorasaini5016
    @sangamghorasaini5016 2 ปีที่แล้ว +6

    Congratulations to the whole team 👏 for this heart touching master piece🤘

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @rajendratimalsina5806
    @rajendratimalsina5806 2 ปีที่แล้ว +1

    ❤️❤️❤️❤️❤️❤️❤️

  • @yogigopal5088
    @yogigopal5088 2 ปีที่แล้ว +1

    Verry nice

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @mirakc1185
    @mirakc1185 2 ปีที่แล้ว

    Wow nice song, ❤️❤️🥰👌👌👌😘😘

  • @STUDYWITHME-jy4px
    @STUDYWITHME-jy4px 2 ปีที่แล้ว +1

    kati ramro ahile samma niskeko sabai geet bhanda best ❤️❤️😊😊😊🤩i gave 👑👑 for two singers ❤️❤️❤️🙏🙏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।। कृपया गीतलाई हजुरले पनि एक शेयर गरीदिनुहुनेछ भन्ने आशामा छु।।।

  • @haribsaud1698
    @haribsaud1698 2 ปีที่แล้ว +1

    ♥️♥️

  • @prakritidumre4043
    @prakritidumre4043 2 ปีที่แล้ว +4

    Heart ❤️ touching song 💞

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @DevloperBinayak3854
    @DevloperBinayak3854 2 ปีที่แล้ว +1

    wow nice❤️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @instashorts8091
    @instashorts8091 2 ปีที่แล้ว +5

    Eakdam ramro Lago yo geet best of luck bunu 😊 .
    Timro sound ne eakdam ramro xa best of luck for upcoming songs.🤩😊

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @tulsathapamagar1999
    @tulsathapamagar1999 2 ปีที่แล้ว +2

    🌺🌺🌺🙏🙏🙏🙏🌺🌺🌺🌺👌👌

  • @prakashacharya7765
    @prakashacharya7765 2 ปีที่แล้ว +3

    Nice song daju..😍😍 Best wishes..

  • @sangeetashramnepal5288
    @sangeetashramnepal5288 2 ปีที่แล้ว +2

    नमस्कार म यस गीतको एरेन्जर नारायण दङगाल राजेन्द्र भन्डारीको अत्यन्तै सान्दर्भिक सिर्जना बंश सबै जना ले माया गरिदिनु होला है ।

    • @rajendrabhandari4
      @rajendrabhandari4 2 ปีที่แล้ว

      आभारी छु हजुर ।। सदैब यस्तै माया हौसला पाईरहु है।।

  • @yogitatmg2580
    @yogitatmg2580 2 ปีที่แล้ว +1

    Wow ❣️. Nice 👍 song ❣️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @kailashrai1673
    @kailashrai1673 2 ปีที่แล้ว +2

    Goodnice

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @lalitchand4218
    @lalitchand4218 2 ปีที่แล้ว

    Heart touching song thanks

  • @anuneupane7136
    @anuneupane7136 2 ปีที่แล้ว +3

    Great song and the female part of lyrics just wow👏👏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @binitakc2205
    @binitakc2205 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏❤️❤️❤️❤️😍😍😍😍

  • @ritaphatak155
    @ritaphatak155 2 ปีที่แล้ว

    ho ka dada

  • @samitachamlingrai7103
    @samitachamlingrai7103 2 ปีที่แล้ว +1

    😔❤️❤️🥰🥰🥰🙏

  • @Dangolchandra
    @Dangolchandra 2 ปีที่แล้ว +1

    Congratulations Sabai tim lai super super super super

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @sujanthapaliya8513
    @sujanthapaliya8513 2 ปีที่แล้ว +1

    राम्रो छ 🎉

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @gobindaghorasainiofficial8322
    @gobindaghorasainiofficial8322 2 ปีที่แล้ว +1

    आहा मनै छोयो मेरो त हजुर बधाई तथा सफलताको शुभकामना 💕🙏💕🙏

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว +1

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @rameshworbohora3455
    @rameshworbohora3455 ปีที่แล้ว

    good

  • @karunaudasikrishna1806
    @karunaudasikrishna1806 2 ปีที่แล้ว

    Mera pyara srotaharu yo bansh by rajendra bhandari
    G ko answer
    M karunà udàsi krishna ko kasko bansh xori teejgit dine jamarko gareki xu

  • @canvasmobile3315
    @canvasmobile3315 2 ปีที่แล้ว +1

    Mero jiban sanga Mel Khay git

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @ramkhatiwada5583
    @ramkhatiwada5583 2 ปีที่แล้ว +1

    सन्देश मुलक गीत बधाई तथा सफलताको शुभकामना

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

    • @tilakdangi1781
      @tilakdangi1781 2 ปีที่แล้ว

      राम्रो बंस को बिसयमा सबैलाई सन्देश छाओस शुभकामना

  • @MrSalam-jf9rv
    @MrSalam-jf9rv หลายเดือนก่อน

    Jay Hind 🇮🇳🇮🇳🇮🇳🇮🇳☪️☪️☪️🕋🕋🕋🕋🕋🕋💪💪💪💪💪

  • @rajeshsolu6702
    @rajeshsolu6702 ปีที่แล้ว

    ❤❤❤❤❤❤

  • @amitarai4587
    @amitarai4587 2 ปีที่แล้ว +1

    Wowww

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @iksatyal2971
    @iksatyal2971 2 ปีที่แล้ว +1

    यसको पात 2 पनि ल्याउनu पर्यो हजुर

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @indudhakal9147
    @indudhakal9147 2 ปีที่แล้ว +1

    Kasto siringa vayo yo geet ko sabda le 😥

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @gokarnagiri8231
    @gokarnagiri8231 2 ปีที่แล้ว +2

    😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @anishabhandari2892
    @anishabhandari2892 2 ปีที่แล้ว +1

    merai laghi baneko jasto xa song😭

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @mohankhadka9211
    @mohankhadka9211 2 ปีที่แล้ว +1

    बधाइ अनि शुभकामना सम्पुर्ण टिमलाइ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @munaparajuli7158
    @munaparajuli7158 2 ปีที่แล้ว +1

    Wow very nyc ❤️😍❤️😍❤️😍❤️❤️❤️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @hirakhadka9878
    @hirakhadka9878 2 ปีที่แล้ว +1

    Congratulation

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @RajBarailiNP
    @RajBarailiNP 2 ปีที่แล้ว +1

    wow ♥️♥️♥️♥️♥️♥️♥️

  • @srijanadhungana8388
    @srijanadhungana8388 2 ปีที่แล้ว +2

    Nice 👍☺️☺️☺️

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @indrawatifilms9500
    @indrawatifilms9500 2 ปีที่แล้ว +1

    aaha kati rammro git liyaunu vako dai safalta ko kamana..

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।

  • @npgammer1576
    @npgammer1576 2 หลายเดือนก่อน

    😮

  • @anandagiri5267
    @anandagiri5267 2 ปีที่แล้ว +1

    Euta katha bokeko get badhai hai

  • @rajkumarmainali535
    @rajkumarmainali535 2 ปีที่แล้ว +1

    Galat

  • @user-sx5lf5ci2j
    @user-sx5lf5ci2j 11 หลายเดือนก่อน

    🙏🫶

  • @sonutamang4443
    @sonutamang4443 2 ปีที่แล้ว +1

    Last man chuyo aakha bata ashu jhareu really sapda haru le dherai ramro xa

    • @menukadigital11
      @menukadigital11  2 ปีที่แล้ว

      मीठो प्रतिक्रियाको लागि आभारी छौ।कृपया भिडियो शेयर गरेर सहयोग गरिदिनुहोला।।।धन्यबाद।।।