नमस्कार🙏ओम बहादुर गिरी मामाको प्रस्तुती लय/शब्द स्वर साथै मेरो अनि शारदा रसाईली बहिनिको आवाजमा "परान" बजारमा आयको छ।पहिला पहिला झै पंच राखेर झगडा मिलाउने खालको भिडियो बनायका छौ।कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।।धन्यबाद।।।
@@binodtamang507 मेरो गित 19k त होइन 19 hundred मात्र भएको भएनि म खुसि हुनेथिए 19k हुदा खुसिको सिमाना छैन यस्मा हजुर लाइ चिन्ताको बिसय किन ? ? ? ? कुनै समस्या भयो र? ? ? ? हजुर लाइ? ? ?
नमस्कार🙏ओम बहादुर गिरी मामाको प्रस्तुती लय/शब्द स्वर साथै मेरो अनि शारदा रसाईली बहिनिको आवाजमा "परान" बजारमा आयको छ।पहिला पहिला झै पंच राखेर झगडा मिलाउने खालको भिडियो बनायका छौ।कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नुहोला।।धन्यबाद।।।
ramro xa joisab! pragati hudai jaos!!!👋🙏🙏🙏
so sweet song ❤❤❤❤
@@narayansimkhada2024 धन्य्बाद हजुर🙏🙏
@@Asmitakarkii thank you hai❤️
मैले त 20 पल्ट भन्दा बढी हेरे र सुने होला।साह्रै राम्रो छ,सफलताको शुभकामना 🙏🙏🙏🙏
बधाई छ मेरो प्यारो दाई राजेन्द्र र ओम अनि दिदि जिग्यासा साथै सम्पुर्ण टिमलाई सफलताको शुभकामना।।।🎉❤❤
thank you aanga
आहा राजेन्द्र दाइ सारदा रसाइली लगायत सम्पूर्ण परान टिमलाई बधाई तथा सफलता को शुभकामना 💞❤️❤️
धन्यबाद ब्रो🙏❤️
आहा दामि छ परान गित बधाई तथा सफलताको शुभकामना सम्पूर्ण लाई❤❤❤
मीठो गित आहा आदरणीय राजेन्द्र दाइ र हजुरहरु सम्पुर्ण टिमलाई सुभकामना ❤❤❤
धन्यबास भाइ राजा
सारै मिठाे गित बधाई छ राजेन्द्र दाइ लगायत समपुण टिमलाई
धन्यबाद ब्रो
बिहानी को झुल्के🌼🌼 घाम जस्तै
सुन्दर प्रस्तुति सम्मान गर्दछु भगवानले
रक्षा गरुन सफलताको
शुभ कामना 🙏🌹
आहा आहा❤❤
आहा कति मिठो गीत उतिनै राम्रो अभिनय 10 चोटी सुन्दा पनि धित नै नमर्ने 🙏🙏🥀💗
धन्यबाद हजुर।।गीत मन परे एक शेयर गरिदिनुहोला है।।।
बाधई छ रजेन्द्र सूस्मा बैनी जिग्यासा लगायतका सम्पूर्ण टिमलाई सफलताको शुभकामना 🎉❤❤
धन्यबाद हजुर।।गीत मन परे एक शेयर गरिदिनुहोला है।।।
Aaila samma ko sabai bhanda ramro geet Menuka digital bata , dai yesko part 2 aaunai parxa ❤️
होत कान्छा।।।।
बधाई छ सम्पुर्ण टिमलाई सफलता सुभकामना🙏🙏
समाजमा घट्ने घटनालाई समेटेर बनाइयकाे गित राम्रो छ। तर धेरै भावुक हुदै हेरियाे
धन्यबाद हजुर।।गीत मन परे एक शेयर गरिदिनुहोला है।।।
बधाई अनि सफलता को शुभकामना सम्पूर्ण टिम लाइ❤❤
धन्यबाद बोस🙏❤️❤️❤️
उत्कृष्ट गितको लागिबधाई छ यो टिमलाई सफलताको शुभकामना !!
धन्यबाद हजुर।।गीत मन परे एक शेयर है साली नानी।।।
🥰आहा कति मीठो गित❤❤ सगितमा ::हेरेरआँखा✍️नथाक्ने💅लेखेर✍️शब्दमा✍️नअटाउने💓बोलेर व्यक्तगर्न🙏नसकिने💓हजुरका💓हरेक प्रस्तुति💓लाई🙏सम्मानछ🥰❤❤
समाजमा हुने हरेक क्रियाकलाप लाई समेटेर फरक फरक विषय बस्तुमा गित बनाउनु हुन्छ। सफलताको शुभकामना मुटु💓
Love you mutu❤️❤️
wow ramro xa ajhahi pargati gardahi janu safltako subkamna bahini ❤❤
Dhanyabad ❤
Dami dami kada song hamro Sindhupalchoky daju 🎉🎉🎉 badai xa👌👌👌
Ramro xa best of lock yo bhada ramro gharnu dai and dadi li
Atanta ramro om Bahadur giri hajurbabako❤❤❤❤
एति सारो घिणा गरेको शब्द नि मन परेन हो जाने गयनि खुसि राम्रो भकोनै राम्रो मत ex हरुले दुख पाको देख्दा नि मन कटक्क खान्छ😢
समाजको घटनालाइ उतार्ने प्रयास गरियको छ।राम्रो गर्नुपर्छ भन्ने सन्देश चै होनि यो
Aaha kati ramro geet❤❤❤
उत्कृष्ट सफलता को शुभकामना छ 🙏🙏
धन्यबाद हजुर।।गीत मन परे एक शेयर गरिदिनुहोला है।।।
आहा सारै राम्रो गित❤❤परान❤❤️🙏🙏
दामी छ हजुर अजै राम्रो राम्रो गिद सुनकाे परखाईमा बसेकाे छु
आहाँ सारै मिठो गित हार्दिक बधाई साथै सफलता को शुभकामना ❤❤❤❤❤
कति मिठो गित बधाई छ सबैलाई 🎉🎉🎉🎉
धेरै राम्रो लु बधाई छ।
सारै राम्रो छ सफलताको शुभकामना दाई
धन्यबाद नानी।।गीत मन परे एक शेयर है।।।
सारै राम्रो छ सफलता प्राप्त होस महिलेत हेरेर सेर पनि गरि सकेँ सबै ले हेर्न नछुटाउनु हाेला यक फेर🎉🎉🎉🎉
धन्यबाद हजुर🙏🙏❤️
❤❤❤❤❤
आहा मीठो गित बधाई छ दादा ♥️🙏🌷🌹
परान
बुडा बुडी को घर सल्ला होकि समय सान्दर्भिक हो ।रमाइलो भिडियो शुभकामना
धन्यबाद हजुर।।
Nic xa❤❤❤🎉🎉
Wow kati mitho git ❤❤❤❤❤
अति दामी❤🎉
Congratulations sushma❤& all team
dammi👌
Dami xa 😊😊
वाउ सुपर ❤❤❤
Wow dami xa video 😢😢😢
Nice song❤❤❤
WoW😋🤩🤩🤩🤩🤩🤩🤩
बदाइ छ दादा सम्पूर्ण टिमलाई
Wow❤️❤️
Wau❤❤
बधाई मेराे दादा❤❤
thank you luri
ओम बहादुरको मात्र भोकल हाल्नु पर्ने यो राजेन्द्र अंकलको आवाजमा मिठास छैन शारदा दिदिकोत दामि दामि
नसुन्न पनि पाइन्छ मन पर्दैन भने प्याच्च बोल्नु भन्दा
@@Asmitakarkiiहेरेर जस्ताको तेस्तै कमेन्ट गर्न त पाईन्छ हो हजुर हजुरको पनि त मुलुक मारा गित 19 k मा बिजोक छ त हजुर
@@binodtamang507 हजुर लाइ किन आपति? मलाइ त आपति छैन 19k हैन 19 hundred मात्रै भएको भएनि म खुसि छु हजुर लाइ कुनै समस्या भयो? ? ?
@@binodtamang507 मेरो गित 19k त होइन 19 hundred मात्र भएको भएनि म खुसि हुनेथिए 19k हुदा खुसिको सिमाना छैन यस्मा हजुर लाइ चिन्ताको बिसय किन ? ? ? ? कुनै समस्या भयो र? ? ? ? हजुर लाइ? ? ?
wow nice ❤❤❤❤
नमस्कार सम्पुर्ण मा, म यस गीत की गायिका शारदा रसाइली, हाम्रो काम कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिनु होला है कृपया।❤❤
शुभकामना सम्पुर्ण टिमलाई 🙏🏻😊
Nice song 🎉🎉🎉🎉
अब viral हुने पालो यो गित को हो👍️
Sarai ramro
Nice song, keep it uo
🙏🙏🌹🌹
Ramro geet
Song ekdamai raamro laagyo
tara serious case ko video ma taali bajako chai ali kasto kasto laagyo .. if im not wrong hai ..
गित धेरै राम्राे छ तर ताक्लुको बडि नाटक भयो
👍👍👍👍👍
🎉🎉🎉❤️❤️❤️😘😘😘🥰🥰🥰
❤❤❤❤❤❤❤
Congretchulation Rajendra sar
धन्यबाद हजुर।।गीत मन परे एक शेयर गरिदिनुहोला है।।।
🎉😅
Aalu jsto geet
बधाई छ दाइ समय सान्दर्भिक गित 💕💕💕💕💕💕
❤❤❤❤
❤❤❤❤❤❤❤