ओई पापी कहिले आउँछ भनेर सोध्ने धेरै हुनुहुन्थ्यो।अब यहाँहरु माझ आएको छ।म झैझगडा नगर्ने स्वभावको मान्छे तर यो गीतले चौपट्टै झगडा गरायो।।झगडा गरि गरि गायको यो मेरो पहिलो गीत हो । दुई जना नै कोहि भन्दा कम छैन भन्दै गाउदै गरेको यो गीत कस्तो लाग्छ सुझाब सल्लाह दिन नभुल्नुहोला।।धन्यबाद।।
ओइ मुया भन्ने गीतमा मिल्यो रे।सबैले भनिदिनुहोला सुनेर मिल्ने हो कि हैन?मलाई लाग्छ दादागिरीले छापिएको नाम हो।।अलि अलि गीत त बुझिन्थ्यो ।।अरु जस्तो झगडा गर्न चाहिन।।कान्छी औंलाको नङ गाको हो अरु मै सङ्ग छ।।।
हरे शिव! काठे गित का शब्द, राजेन्द्र भण्डारी यो स्तरको गित गाउने गायक होर? कस्तो खालको लोकप्रियताको खोजि हो मेरो काठको? उस्तै सम्मान फेरि पनि गर्न पाइयोस् भन्डारी जि, समय बलवान् छ।यो समय पनि बितेर जानेछ ।
ओई पापी कहिले आउँछ भनेर सोध्ने धेरै हुनुहुन्थ्यो।अब यहाँहरु माझ आएको छ।म झैझगडा नगर्ने स्वभावको मान्छे तर यो गीतले चौपट्टै झगडा गरायो।।झगडा गरि गरि गायको यो मेरो पहिलो गीत हो । दुई जना नै कोहि भन्दा कम छैन भन्दै गाउदै गरेको यो गीत कस्तो लाग्छ सुझाब सल्लाह दिन नभुल्नुहोला।।धन्यबाद।।
Iii
Pllppll
,
Q
A
आहा सारै राम्रो गित पुण सफल्ताको सुभकामना सम्पुर्ण मेहनती टिमलाई
धेरै राम्रो छ सफलताको शुभकामना सम्पूर्ण टिमलाई 👍
साच्चै यो गित चाइ कुन गित को recreation रहेछ बुझ्न पाएनि हुनि
ओइ मुया भन्ने गीतमा मिल्यो रे।सबैले भनिदिनुहोला सुनेर मिल्ने हो कि हैन?मलाई लाग्छ दादागिरीले छापिएको नाम हो।।अलि अलि गीत त बुझिन्थ्यो ।।अरु जस्तो झगडा गर्न चाहिन।।कान्छी औंलाको नङ गाको हो अरु मै सङ्ग छ।।।
@@rajendrabhandari4 लौ होर त्यो गित र यो गित दुबै सुने खै छेउ टुप्पै मिलेको जस्तो लागेनत मलाइ
दाम्मी छ गीत पर्तीमा दिजु बधाई छ अनि होल टिम लाई गूड् लक्😍😍🎶🎶🎵📢
आहा सारै रमाइलो प्रतिमा बहिनी र राजेन्द्र भाइ को प्रस्तुती धन्नेबाद सम्पुर्ण टिम लाइ
हरे शिव! काठे गित का शब्द, राजेन्द्र भण्डारी यो स्तरको गित गाउने गायक होर? कस्तो खालको लोकप्रियताको खोजि हो मेरो काठको? उस्तै सम्मान फेरि पनि गर्न पाइयोस्
भन्डारी जि, समय बलवान् छ।यो समय पनि बितेर जानेछ ।
समाज लाई दर्शाउने प्रयास मात्रै हाे हजुर याे समाज मा सबै खाले पात्र हरु हुन्छन् नि हैन🤗🤗
मलाइ अति मन पर्ने गायिका प्रतिमा अर्याल
अति मिठास भोइस दामि ग्रेट 💔💔💔🙏🏾🤘🤘🤘
धेरै पर्तिछ्या गरेको गित सफलताको सुभकामना दिन चाहन्छु 🙏🙏🙏
यो गीत सर्वसाधारणले मन पराउनु हुन्न किनकि गीत संगीतले समाजलाई मेलमिलाप सिकाउनु पर्छ तर याे गीतकाे लयमै बलदाको शब्द र भावना छ।
धेरै दिनको प्रतीक्षा पछि बल्ल गित सुन्न अनि हेर्न पाइयो बधाई अनि सफलताको शुभकामना राजेन्द्र सर अनि प्रतिमा मिस। गित राम्रो लाग्यो 💓💓
🤣🤣😂😂
एकदम राम्रो छ प्रतिमा दि र राजेन्द्र दाजु गि र सम्पूर्ण टिमलाई बधाई यसरी नै नया नया गित लियर आउनु सबैको मन एकदम खुसि हुन्छौ प्रतिमा दि 🙏🙏🙏🙏🙏🙏🙏🙏
ओइ पापी सम्पुर्ण ले माया गर्दिनु होला है कस्तो लाग्छ कमेन्ट गर्नु होला है
👌👌👌👌👌👌🎵🎵🎵
सार्है मीठो छ यो गित
😍😍😍😍🙏👌👌👌
Pratima timro sabai geet man parxa malai . Dherai ramro xa geet thank you Pratima.
Dami x dami
आहा कति राम्रो भिडियो हेर्न पाइयो
आजै राम्रो प्रगति होस् बधाई छ सम्पूर्ण साथीहरु लाई अनि युनिषा लाई पनि 😍😍
आहा कति राम्रो गीत।।सफल्ताको शुभकामना
गित सार्है मीठो अनि उत्कृष्ट लाग्यो।जति सुन्यो सुनिरहन मन लाग्यो,धेरै धेरै माया अनि सफलताको कामना 💗
wow
आहा कति राम्रो गित पस्किनु भयछ छिटै करोड पुगेको हेर्न मन छ प्रतिमाको आवजमै फिदा म जैलेनी 😍😍😍😍😍
बधाई छ युनिसा लगायतका सम्पूर्ण टिमलाई 💋💋💖
सुमधुर स्वरकी धनी प्रतिमा सिसको अभिनय पनि उत्तिकै दमदार देखिन्छ
yo geet chai अाे साथि भन र राखन मिलदैन
धेरै राम्रो गित बधाइ छ राजेन्द्र सर
आहा राम्रो गीत एक दम राम्रो गीत
आहा सारै राम्रो गित बधाई छ
Congratulations yunisha Regmi
गित राम्रो छ सबै पापि हरुलाई 😁 सफलताको शुभकामाना ।
हार्दिक बधाई युनिशा बहिनि अझै प्रगति गरेको देखन पाईयोस्❤️
हासो लाग्यो बहिनी।।
सफलताको शुभकामना नमस्ते म लिला राज बानियाँ हरियाली प्राेड्न बाट
आहा राम्रो chha?
Kathe lok sangitki swor kinnari pratima aryal.suvakamana.
hjr haruko sangit dherai ramro sabai tim lai safalta ko subakamana
राम्रो छ
Rajendra Dai sangeet no. 1 Chh sabda chayen halka .......
आहा
आहा कति मिठो गित बधाई तथा सफलताको शुभकामना 🎉
शुभकामना छ चेली
राम्रो गीत दिज्जु
सारै राम्रो compitison दोहोरी 😌😌😌😌💘💘💘💘💕💕💔💔सफल्ताको शुभ कामना दिदी दाजु लाइ
सानी हजुरको जुन गित आएन हिटहुन्छ सबै टिमलाइ शुभकामना
प्रतिमा जी को प्रतिभा प्रसन्स्निय छ
आहा निकै उत्कृष्ट गित शुभकामना सम्पूर्ण मा!
Dami Dami Dami
congratulations yunisha.
प्रतिमा जी को प्रतिभा प्रसस्निय छ
बधाई छ सम्पुर्ण टिमलाई ।।
शुभकामना 😍😍😍
Kati ramro😍😍
शुभकामना सम्पूर्णलाई 💐
एकदमै मिठो गित बनेको छ शुभकामना छ सबै टिमलाई🎉🎊🎈🎈 बिशेष गरि हाम्रो हेटौडेली चेलिलाई
haahaa dami
Derai ramroxa sangit
Hjr ko yo geet chi sarai ramro layo daju aru geetko lagi pni agrim suvkamana hjr lai
Wow wow kati ramailo geet 👌👌😅😂
Wow So Nice song Badhai tatha safalta ko suvakaman cha sampurna time lai👌👌👌👌👌👌♥️♥️♥️♥️♥️♥️♥️♥️
Badhai xa yunisha dd❤️
सारै राम्रो गीत
सफलताको सुभ कामना हजूर
Derai ramro xa sang
Nice pratima g😘😘😘
Badhai xa yunisha nanu
सफलताको सुभकामना 💕💕💕💕💕💕💕💕💕💕💕💕
Wow katti ramro get Didi ajhai yastai geetharu Sunna pau
Nice Sarai man paryo congratulations all of you
धेरै राम्रो लागो र लयर शब्द धेरै मनपरो बैनि
आहा निकै राम्रो गित, सफलताको शुभकामना 💐❤️❤️
Ramro xa
Aaha kati ramro git
Woww 🥰
सारै राम्रो लाग्यो है दिदी ।
धेरै राम्रो गीत❤️❤️
Superb xaaaa ...whole team lai badhaie 🎵🎵🎵🎧🎧🎧🎸🎸🎹🎹🎻🎻🥁🥁🥁🎶🎶
Wow beautiful songs 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
Congratulations yunisha nani
पतिमा मा दिदी को गित धेरै हेरछु
आहा दामि ओई पापी ल बधाई तथा सफलताको शुभकामना प्रतिमा,अर्याल राजेन्द्र भन्डारी लगायत सबैलाई
🤣🤣😂😂🤣🤣🤣🤣👎👎👎👎
Sanu kc vs partima di ko battel vayako vaya Aajai best hunthiyo 😍😍🥰🥰
Wow damii song 👍👍👍👍👍👍👍👍👍
Sahi geet 😲😲😲😲 woow
बेस्सरी प्रसस्तै झगडा गर्नुभयछ गितमा चाहिँ बाहिर चाहिँ रिस नफेर्नुहोला नि फेरि जय होस् 🎉🎊🎋🎀🎁♥️
Congratulations yunisha regmi❤️😘😘and all team
Wowwow👌👌👌🌺
👍💕💕
Badhai xa yunisha
badhai xa sampuran tim lai very nice song safaltako suvakamana.💓💓😍😍😍
Badai chh sampurn team lai safalata ko shubhkaamna 👌👌❤️❤️
Wow super nice song 👌🏻👌🏻👌🏻
Congratulations pratima baheni great song very good thank you
मीठो गित ❤️❤️👍️👍️
Partima sis ko voice wonderful xa haie
Damiraix tr ajvoli kata harakoho kun dohorimaho
Suparxa song
Ser gurung good 👍👌😋
nice dd
Dhrai ramro xa safalta ko kamana 🌹
Samjhana❤❤❤❤❤
Wow nice songs hajur l m jay lama
छ्या भाका नराम्रो
Rajindrakhadgibest
Wow verry nice song
outstanding ...congratulations hole team
❣️❣️❣️❣️